चित्रबहादुर केसीको खुलासा: प्रचण्डलाई ओलीले सिध्याउने, गृहमन्त्रीको पर्दाफास, बालेनलाई धम्की

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Chitra Bahadur K.C
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARI
    DIPAK PARIYAR
    CHANDAN SHAH
    IT
    LAXMI PRASAD BASTOLA
    MCR
    MADHAB KHANAL
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    SALES & MARKETTING
    LAXMI PAUDEL
    AJAR SHRESTHA
    PARBAT RAJ
    CAMERA PERSON
    AMRIT BHATTA
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITTAL
    KAMAL SHRESTHA
    BISHAL KHADKA
    RAVI MAHARJAN
    SUBASH RAJ BANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    DIPIKA KHADKA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL K.C
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMILSENA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #chitrabahadurkc #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 335

  • @rupeshthapa3988
    @rupeshthapa3988 25 วันที่ผ่านมา +23

    आजको काङ्ग्रेस बाट परिचालित पत्रकार हुन् ऋषिधमला

    • @janakbahadurthapa5368
      @janakbahadurthapa5368 25 วันที่ผ่านมา +2

      ऋषि धमला नेपालि काङ्ग्रेस का साधारण सदस्यता प्राप्त गरेको मान्छे हुन् मित्र

  • @Nepalibhai812
    @Nepalibhai812 25 วันที่ผ่านมา +23

    यो के गरेको तैले सभासद भएको बेला जेठा छोरा सचित्र केसीका दुईभाई छोरा सचित र सचिनलाई कान्छा छोरा बिष्णु केसीका छोरा बनाईकन जापान पठाएका बयोबृद्ध नेता चित्र बहादुर केसी हुन।

  • @hariprasadpandey409
    @hariprasadpandey409 25 วันที่ผ่านมา +12

    १०ओटा पार्टी मिलेर चुनाव जितेका हजुर बा को होस् गुमेको छ

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Ye Vai baglung ma eklai jiteka neta hun.rabi Ani chhabi r kp Ani ser ko bolbala Huda ojhel ma pare.

  • @jhimrukpostchannel409
    @jhimrukpostchannel409 25 วันที่ผ่านมา +13

    सहकारी ठगलाइ कारबाही हुनुपर्छ चित्र बहादुर केसीको सहि छ।

    • @debulama2480
      @debulama2480 24 วันที่ผ่านมา +1

      Tero ama lai pnr hunu parxa karbai ta jasto xaka lai yo sansar la lerako vayera

  • @shreeramchapagai304
    @shreeramchapagai304 25 วันที่ผ่านมา +9

    यो बुढा लाई 72 को भुकम्प ले किन लगेन छ।

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy 25 วันที่ผ่านมา +5

    यस्कों छोरों को नागरिकता छानबीन हूनु पर्छ।

    • @user-xy4dx9ld2q
      @user-xy4dx9ld2q 20 วันที่ผ่านมา

      Goru jhole des katai jadaina yar sato shoch le

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy 25 วันที่ผ่านมา +5

    यो काजु लाई रबि जि दनक दिनु पर्यो। पहिला रबि लाई कैरेक्ट्स बारेमा बोल्थियो पछि शर्मिला वाईबा ले उत्तानो पार्दीई। तलाई काजु वाईबा को पोई😡

  • @rameshadhikari3592
    @rameshadhikari3592 25 วันที่ผ่านมา +22

    यो मर्न लागेको ८४ बर्षे बुढाको घरको सबैजनाको नागरिकताको चेकजाँच हुनुपर्नेछ ।

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Timi Lai Kal aaudaina.aajambari hunechhou ki tucha piyera boleko.

    • @user-tu9mr4ht6z
      @user-tu9mr4ht6z 25 วันที่ผ่านมา

      taro bau lado cha gar chaa ke nai

  • @jhimrukpostchannel409
    @jhimrukpostchannel409 25 วันที่ผ่านมา +2

    चित्र बहादुर केसिजिको कुरा एकदम जायज छ

  • @renukakarki5047
    @renukakarki5047 25 วันที่ผ่านมา +27

    यस छोरा नाति को नागरिकता चेक हुनु पर्च।

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Nagarikta rabi ko herna timra aakha aanda chhan ki k ho.

    • @kedarsapkota8122
      @kedarsapkota8122 23 วันที่ผ่านมา

      नाति कान्ड सफा गर बुडा

  • @praja3537
    @praja3537 25 วันที่ผ่านมา +5

    कतिपय कुरा जाइज छ हजुरबुवाको! आफ्नो पार्टीलाई सर्पोट गरेन भनेर गाली गर्नु चेतनाहिन र टुकहिन गलफनी मात्र हो😂😂😂😂😂

  • @AkashBahadur-zi4ew
    @AkashBahadur-zi4ew 24 วันที่ผ่านมา +2

    यो ठाउमा जबसम्मा त्यो बाहुन हरु सतामा हुन्छ तबसम्मा देश बन्दइना देस बचाउने आँखा चीम्से नाक थेप्चे ले बनाडछ जय नेपाल

  • @maheswarsubedi7609
    @maheswarsubedi7609 25 วันที่ผ่านมา +5

    एक सिटेले के नै पो गर्न सक्छन र ?

  • @RameshBhattarai275
    @RameshBhattarai275 25 วันที่ผ่านมา +15

    बाबै बुढो भए गठबनधनद्वारा संसद छिरे, होस हवास छैन।

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Timi nepali nahuna sakchhou Tara Yi budhha Satya bolchhan.

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Samsad eklai chhirthe Yi ba Tara rabi chhabi kabi kasta jhut le Yi budhha ko himmat Lai ojel ma pare.

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 25 วันที่ผ่านมา +46

    याे बुडाकाे जपान कान्ड छानबिन हुनुपर्छ

    • @YoddaYodin
      @YoddaYodin 24 วันที่ผ่านมา

      K xa Ra tyo kandama 😂

  • @batukc4400
    @batukc4400 25 วันที่ผ่านมา +5

    धमला जि के भनेको? रबि जि ले मेरो छानबिन गर्यो भने सबैको छानबिन गर्छु कहाँ भन्यो ।प्रतिपक्ष को भनाइ सुरय दरसन सहकारि काे मात्र छानबिन समिति गठन गरन रबि लामिछाने काे नाम केन्द्रीकृत गरि समिति कहाँ कतिअाेटा बनेकाेछ।नजार देखाउन पर्यो। रबि लामिछाने ले समग्र सहकारी को छानबिन समिती बनाउ भनेको छ के झुठो बोलेको लाज लाग्दैन। चित्र दाइको पनि नाति को नागरिक्ता केके गरि कानुन भन्दा बाहिर काम गरेको सुनियो तपाईं हरु दुबै महा फटाहा जस्तो लागयाे ।अब तपाईं काे राजनिति याे पटक मात्र ।प्रमान भनेको त्येही कान्तिपुर पत्रीका होइन ।

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Bolnadida boleko tehi ho rabi le naki usle ghhadi ko kuro bolyo Tara aadalat le giribandhhu ma Galat nirnaye vako purnapath dida ni ek sabda bolena kp ko paltu le.

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 25 วันที่ผ่านมา +4

    गृहमन्त्री लाई बोल्न नदिंंदा म काँग्रेस वा प्रतिपक्षको विरोध गरेको थिए तर सदनमा गृहमन्त्री बोलिसके पछि सत्यतथ्य छानवीन समिति बनाएन भने सरकारको विरोधी हो ,सत्यतथ्य के होइन छानवीन हुनै पर्छ

  • @sanjaymkc
    @sanjaymkc 25 วันที่ผ่านมา +4

    किर्ते बहादुर केसी .. जापान काण्ड

  • @tekbohara83
    @tekbohara83 24 วันที่ผ่านมา +1

    You are right ❤

  • @jhimrukpostchannel409
    @jhimrukpostchannel409 25 วันที่ผ่านมา +1

    संघीयता खारेज हुनुपर्छ चित्र बहादुर केसि को मात्र माग होइन नेपाली जनताको माग हो।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 25 วันที่ผ่านมา +41

    याे बुडाले नागरिक फरक गरेर नयाँ अामा बनाएर छाेराे कान्छाे जापान पुराएछ बधाई छ पापि बुडा

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา +2

      Pap lagchha hai.

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Rabi kafi chha hou nagarikta r passport Kanda ma.

  • @kishorsharma5424
    @kishorsharma5424 25 วันที่ผ่านมา +2

    यि मान्छेलाई यत्रो चोटि जिताएर पठाउने बागलुङका सच्चा प्रजातन्त्रवादी जनता उदाहरणीय मतदाता हुन हार्दिक बधाई।
    रबिले ८४ जित्ने हो भने आफु निर्दोष भएको छानबिन समिति गठन गरेर प्रमाणित गरेर देखाउन पर्छ। नत्र कुहिएको आलुको बोरामा छिरेर रबि पनि कुहिन थालेको हो कि भन्ने जनतामा पर्न थालेको छ जस्को उदाहरण इलामको चुनाब हो।
    देशका जनता रत्तिदैछन छिमेकबाट आएका जनताले देश भरिदैछन। यस्तै गति भै राख्यो भने १५/२० बर्ष भित्र सबै नेताहरू पनि छिमेकबाट आएकानै हुन्छन। त्यतिबेला यो सब जनतालाई नङगै पारेर देश निकाला गर्ने नेताहरूको हालत के होला?

  • @chakrapdsapkota6359
    @chakrapdsapkota6359 25 วันที่ผ่านมา +1

    रामकुमार नेपाली खै हजुर बा

  • @madhavneupane8141
    @madhavneupane8141 25 วันที่ผ่านมา +3

    रविलाई छानबिन गर्नैपर्छ ।

  • @naranathdhakal8920
    @naranathdhakal8920 25 วันที่ผ่านมา +2

    बा का बात सहि छन्।

  • @muktipokharel3733
    @muktipokharel3733 24 วันที่ผ่านมา

    समानुपातिक प्रणाली खारेज नगरेसम्म यसरी नै सत्ता टिकाउने खेल चलिरहन्छ ।

  • @DeepakBaral-el9bb
    @DeepakBaral-el9bb 24 วันที่ผ่านมา +1

    हैन यो 84 बुढाले नेपाली राजनीतिमा के खुल्क्यो छ र हो धेरै भुक्ने? यस्को छोरा पनि यो मरेपछी चुनाव लड्न त आऊने त होनी सारा नेपाली जनतालाई यथार्थ छ। 👈

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q 24 วันที่ผ่านมา +1

    यो कुरा बुढोले सही गर्यो | रबि ठग नै हो

  • @bimuktichapagain8667
    @bimuktichapagain8667 25 วันที่ผ่านมา +29

    कांग्रेसको हलि हो यो फटाहा पापि बुढो!!

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 25 วันที่ผ่านมา

      Balatkari chor yo desbechuwa dalal sahakari thugggg

  • @worldgaming7679
    @worldgaming7679 25 วันที่ผ่านมา +1

    यो पनि उपप्रधानमन्त्री तथा सहकारी मन्त्री भयको होइन र भन्या !!! के माखो मारेउ र सब सत्ताको छट्पटी हो !!

  • @TheZubbii
    @TheZubbii 24 วันที่ผ่านมา +1

    घासिराम मारवाडीका ४ सन्तानहरु
    १-गोपाल प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत
    २-गोबिन्द प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत
    ३-पुनम कुमारी सिरोहिया, नागरिकता -अंगीकृत
    ४-कैलास सिरोहिया, नागरिकता -वंसज
    कैलासको नागरिकतामात्रै बंशज कसरी?
    जसरी रबि लामिछाने र ग्यालेक्सी मिडिया प्रा लि फरक फरक व्यक्ति हुन। त्यसैगरी नागरीकता किर्ते गर्ने कैलाश सिरोहिया र कान्तिपुर मिडिया प्रा लि कानुनको नजरमा फरक फरक व्यक्ति हुन्।
    यो कानुनी रूपमा नेपालको कम्पनि ऐन अन्तरगत Separate legal entity अर्थात “फरक कानुनी ईकाइ” को सिंदान्त अन्तरगत पर्दछ।
    सहकारीको पैसा ल्याउने जि बि राई हुन जो सहकारीको र टिभिका पनि अध्यक्ष र ८५% मेजर सेयरधनी हुन् र पैसा लगिएको ग्यालेक्सि मिडिया प्रा लि मा हो। प्रालि कम्पनिमा र सहकारीमा उनको हालिमुहालि हुनु र अनियमितता शक्तिसंचय र अख्तियारको दुरूपयोग दुर्भाग्यपूर्ण तर स्वभाविक नै हो।
    रबि दोषि हुने आधार कम्पनिको माइनुट बुकमा सो निर्णय गर्दा हस्ताक्षर गरेको भए र निजि प्रायोजनको लागी पैसा प्रयोग गरेको भए मात्र हो।
    कांग्रेसको डकुमेण्टमा यो आधार नहुदाहुदै पनि सरकारले अवरोध हटाउन संसदीय समिति बनाएकै हो।
    तर नागरीकता किर्ते गरेर गैह्रकानूनी रूपमा मिडिया, बैंक खाता, सम्पत्ति खरिद बिक्री लगायत र अन्य गैह्रकानुनी काम गर्ने कैलाश सिरोहियाले ३-४ वटा नागरीकता बनाएर दुरूपयोग गरिरहेकै अवस्था हो। तसर्थ उनि पक्राउ हुन अदालतले आदेश दिएको हो।
    स्मरण रहोस “कान्तिपुर मिडिया प्रा लि” लाई पक्राउ गरिएको होइन। पक्राउ परेका व्यक्ति कान्तिपुरका अध्यक्ष पनि हुन्!
    अब कांग्रेसले ३ वटा नागरीकता भएका र न्याय किनबेच गर्ने कैलाश सिरोहियाको बचाउ गरेर देशमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्ने दिन आएको हो त?

  • @gcpashupati
    @gcpashupati 24 วันที่ผ่านมา +1

    चित्रुके को पार्टी एक्लै चुनाव लडेर १ सिट जितेर देखाउ अनि कुरा गर, जनता जनता गफ नलगाउ जनताले चित्रुके र उन्को पार्टी लाई बहिष्कार गरिसके का छन धेरै नखोकौ

  • @Thapayubaraj
    @Thapayubaraj 24 วันที่ผ่านมา +1

    बुढाे सहकारी मन्त्री हुदा माखो नमार्ने अहिले बिरोध मात्र गरेको छ

  • @user-vq9fk4ew5r
    @user-vq9fk4ew5r 24 วันที่ผ่านมา

    शक्ति र पदमा रहँदा जेठा छाेराका छाेराहरुलाइ कान्छा छाेराका छाेरा बनायर जन्दर्ता बनाई जापान पठाएकाे,,
    अहिले चरित्र अनि नैतिकताकाे कुरा गर्दा लाज हुनु पर्ने हाे

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 23 วันที่ผ่านมา +1

    १७ महिनामा ४ पटक होईन १७ पटक बिश्वासको मत लिए पनि राजनीति दलले दिन्छन् भने त्यो त प्रचण्डको खुवी होईन र भन्या बा? लौन तपाईंले पनि लिएर प्रधानमन्त्री बन्दिन पर्यो !

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 25 วันที่ผ่านมา +3

    Salam chha kc ji.

    • @khagenkc9011
      @khagenkc9011 25 วันที่ผ่านมา

      Bhutra salam ...chitre ko gu kha😂😂😂😂

  • @parbeshmagar7754
    @parbeshmagar7754 25 วันที่ผ่านมา +5

    बिचार सहि छ!

  • @ssquare7402
    @ssquare7402 25 วันที่ผ่านมา +6

    मर्ने बेला हरियो काक्रो अनि धमला लाई रबि सङ कति रिस

  • @Bayambu.K
    @Bayambu.K 23 วันที่ผ่านมา +1

    यो बूढो पनि काङ्ग्रेस कै त पुच्छर हुन नि जय नेपाल काङ्ग्रेस

  • @bharatthapa5283
    @bharatthapa5283 25 วันที่ผ่านมา +1

    ए बुढा बा पहिला आफ्नो छोराको बारेमा कुरा के हो सबै जनतालाई बुझने गरि भनिदिनुन्त तपाईमा सत्यता र नैतिक्ता धर्म छ भनि

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 25 วันที่ผ่านมา +1

    मर्ने बेला हरियो काक्रो काइते बुडा जापान् कान्डछानबिन गरिनु पर्छ

  • @user-ps6tq2fg3t
    @user-ps6tq2fg3t 25 วันที่ผ่านมา +25

    यी नेता लाई आदर्शबादी नेता होलान भनेको त राम्रो मान्छे को बिरोध गर्ने आफुले सिन्को नभाच्ने मरुन्जेल आफू मात्रै चुनाब मा उठिराख्ने।

    • @madhungana
      @madhungana 25 วันที่ผ่านมา

      साला गिरीबन्धु र सहकारीका मतियार

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Sahi neta ho .

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Ramro ko kp Ani rabi Ani chhabi Ani sere.

    • @debmalla3399
      @debmalla3399 24 วันที่ผ่านมา

      Sakari dubaune mancha kasari ramro vo jasko paisa dubako ch taslai tha hunch

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 24 วันที่ผ่านมา

    कृषी अनुदानमा लुटपाट गर्ने, सहकारी लुटपाट गर्ने सवै राजनैतीक दलहरु हुन!!

  • @premprasadsanjel4274
    @premprasadsanjel4274 25 วันที่ผ่านมา +1

    Yes you are right Chitra Bahadur KC ji. Oliji will finish Prachanda and his party at all after 2084 BS election.I agree with you .Oliji will finish multi-party democracy in coming days.

  • @abinraja
    @abinraja 17 วันที่ผ่านมา

    Good

  • @RohitPoudel-cw4tq
    @RohitPoudel-cw4tq 16 วันที่ผ่านมา

    देशलाई आफुले माया गरेर के गर्नु, देशका नेताहरुका कारण आफ्नो देशले आफुलाई कैलेई माया नगरेपछि

  • @dharmakumal
    @dharmakumal 25 วันที่ผ่านมา +19

    इ बाजे पहिला सहकारी मन्त्री भाका थिए कस्को के हेरेर बसेको थियो त तेती खेर समस्या समाधान नगरेर

  • @shantichaudhary2056
    @shantichaudhary2056 24 วันที่ผ่านมา

    Rishi Dhamala sir namaste, next episode ma gyanendra shahi sanga ko interview herna man x.

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 25 วันที่ผ่านมา +1

    100%Right💯🙏🙏🇳🇵👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @trendingnepal12
    @trendingnepal12 25 วันที่ผ่านมา +19

    यो बुढाको काम भनेकै हरेक कुराको बिरोध गर्ने मात्र हो ।

  • @fulkumar7353
    @fulkumar7353 24 วันที่ผ่านมา

    यो पनि त फटाह रैछ नि त! जेठो छोरो को सन्तान लाई कान्छो छोरो को बनाउने? यसको पनि क

  • @fulkumar7353
    @fulkumar7353 24 วันที่ผ่านมา

    यो पनि त फटाह रैछ नि त! जेठो छोरो को सन्तान लाई कान्छो छोरो को बनाउने?

  • @dineshbabu9818
    @dineshbabu9818 25 วันที่ผ่านมา +1

    उखाने बुडा ! साचो बोलेर गय आज

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 25 วันที่ผ่านมา

    प्रतिशाेध साँध्न नेकाका बिभिन्न नेता/नेतृहरुलाई कारवाहीका लागि एउटा नामुद ठगद्धारा दिइएकाे दूषित आदेश राज्यकाे स्थायी सरकारकाे रुपमा रहेकाे Bureaucracy ले ठाडै धाेति लगाइदिएपछि केकाे, कहाँ कसलाई कारवाही?

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 24 วันที่ผ่านมา

    यदी प्रमाणीत नभय चीत्रबहादुरले राजनीतीबाट सन्यास लीनसक्छ!!!

  • @Vivo-hl7dr
    @Vivo-hl7dr 25 วันที่ผ่านมา

    काजु कति खान्छौ धमला जोस त खत्रा छ नि यार!

  • @shaileshshrestha1501
    @shaileshshrestha1501 23 วันที่ผ่านมา

    Right ho

  • @user-cu8sx9ru5s
    @user-cu8sx9ru5s 25 วันที่ผ่านมา

    छोरा छोराछोरी युपोप मा छन् यस्तो को कुराकानी सुधा आथु गर्न मन लाग्छ

  • @PrakashBagari-fn7er
    @PrakashBagari-fn7er 25 วันที่ผ่านมา +1

    काजु ± जापान कान्ड खोल्नुपर्छ कि क्याहो

  • @harikhanal8868
    @harikhanal8868 24 วันที่ผ่านมา

    पहिला बुद्धिजीवी लाग्थ्यो चित्र बा🙏🙏हिजो आज चै किन भेडा जस्तो भाको🙏🙏

  • @BhanuBhaktaSharms
    @BhanuBhaktaSharms 25 วันที่ผ่านมา +28

    छोरोलाई किर्ते passport बनाएर japan पठाउने डाका छोरोलाई बिदेश पठाएर देश मा कुसंस्कार को राजनिति गर्छस्

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Timi r timra ka chhan r chhou mutu ma hat rakhera bola.

  • @whitetea63
    @whitetea63 24 วันที่ผ่านมา

    Subliminal cha kya ho

  • @user-cu8sx9ru5s
    @user-cu8sx9ru5s 25 วันที่ผ่านมา +10

    मर्नी बेला मा धेरै न खोक बुढा

  • @BalBahadurKunwar-vp9uq
    @BalBahadurKunwar-vp9uq 25 วันที่ผ่านมา

    बुडाको जापान कान्ड को बारेमा पनि सोधनु न धमला जि

  • @basantalamsal6558
    @basantalamsal6558 24 วันที่ผ่านมา

    Sahi ho rabi nai ek number ko Thag ho

  • @sabishasabishathapa196
    @sabishasabishathapa196 25 วันที่ผ่านมา

    सहि कुरा

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 25 วันที่ผ่านมา +2

    यो८५ बर्से बुढा को मरुन्जेल मोर्चा को अध्यक्ष ८७ बर्षको अर्को बुढा पार्टीको अध्यक्ष (मोहनबिक्रम ) अहिलेको गठबन्धन भएपछी मोहनबिक्रम कि कान्छी बुढिलाई राष्ट्रिय सभा मा लान नपायर अहिले यसको पार्टीको बिरोध छ ! यो बुढो मिनि काग्रेस हो यसको नाति लाई जेठा छोरा को छोराछोरी बनायर कान्छाको छोराछोरी लाई जापान पठाएको छ

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 25 วันที่ผ่านมา

      Kp ka kala vutla palayere aaba 20 barsa ma moj harchhu banchha Lai k vanne hola.

  • @anushah4817
    @anushah4817 25 วันที่ผ่านมา

    💯

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 25 วันที่ผ่านมา +1

    Salam chha kc ji.time milema mehile vetna pau.

  • @harisharanneupane843
    @harisharanneupane843 25 วันที่ผ่านมา +1

    अरु त तेस्तै हो यो बुढाले बोलेको यौटा कुरा चै बिस्तारै सत्य साबित हुदै गएको छ सङ्घियता यो देस ले थेग्न सक्दैन्।।।फेल हुन्छ्। भनेको

  • @janakbahadurthapa5368
    @janakbahadurthapa5368 25 วันที่ผ่านมา

    म अनपढ मान्छे, त्यति राजनिति बुझ्दैन तर राति सम्म प्रधानमन्त्री को अफर गर्ने, नमाने पछि अर्काे दिन देखी सहकारी ठगि भन्ने, त्यस पछि हामिले कुनै ठुलो माग राखेको छैनौं छानविन समिति गठन गरौं भन्ने, भोलि छानविन समिति गठन गरे पछि नैतिकता को आधारमा राजिनामा दिनु पर्छ भन्ने आवाज उठ्छ भन्ने म जस्तो ले पनि बुझ्छु तर बिपक्षी ले अहिले राजिनामा दिनु पर्दैन पनि भन्दै छ। यसो बुझ्दा नेपाल को नेता हरु लाइ त कसरी सरकार मा जाने भन्ने बाहेक अरु कुनै सोंच नै छैन।

  • @sitashrestha5841
    @sitashrestha5841 25 วันที่ผ่านมา

    सहकारी मन्त्री हुदा के हेरेर बसेका थियौ र लाखौं जनत 28:35 को रकम सहकारी ले ठगी गरे करोडौं नेपाली लाई ठग्ने ठग हरु लाई देशदाेहि काे मुद्दा लगाएर देश निकाला गर्नु prछ

  • @sunilghimire3439
    @sunilghimire3439 24 วันที่ผ่านมา +1

    चित्रे र काजु

  • @sundardhital4903
    @sundardhital4903 25 วันที่ผ่านมา

    कहिलेकाहीँ तपाईंसंग
    पूरै दुनियाँ हुन्छ,
    तर....
    त्यो एउटा मानिस
    हुदैन जाेसंग तपाईं,
    दुनियाँभरिका
    सारा कुरागर्न सक्नुहुन्छ ।
    🥀🥀शुभ- बिहानी 🌴🌿
    सबै सहृदयी मनहरुमा नमस्कार ।

  • @amritthapa7398
    @amritthapa7398 25 วันที่ผ่านมา +1

    यो बाजे आफ्ना छोरा नाती नागरीकता तलमाथी गरेर बीदेश पठउने गरीबका छोरा नाती माथी राजनीती गर्ने

  • @dibakarpant3390
    @dibakarpant3390 25 วันที่ผ่านมา

    अव पनि यस्ता धुन्धकारी-अराजक देश-दोहनकारीहरु बाट देश बन्छ र जनताले सुख-शान्ती पाउछ भनेर आश गरेको हो भने त्यो जन्तु हो,जनता कदापी होइन ! जय पशुपतिनाथ !

  • @Thapayubaraj
    @Thapayubaraj 24 วันที่ผ่านมา

    सन्तान अर्कैको पासपोर्टमा जापान पठाएको यो बुढाको नी छानबिन गर्नु पर्छ

  • @gopalgiri4537
    @gopalgiri4537 25 วันที่ผ่านมา +9

    धर्म छाडा बुडो हरि ॐ नम नम भन्ने बेलामा आफ्नो छोरोको नागरिक फरक पारेर जापान पठाउने फटाहा ठग बुडो धर्म छादा बुडो

  • @adhimukarung6263
    @adhimukarung6263 23 วันที่ผ่านมา

    सहकारी ठगलाई कुनै हालतमा छोड्नु हुदैन !

  • @krishnarajsubedi
    @krishnarajsubedi 25 วันที่ผ่านมา

    मेरो विचारमा रवि र काजु को लड़ाई कसले जित्ला।

  • @AkashUpreti-ri2ie
    @AkashUpreti-ri2ie 25 วันที่ผ่านมา

    1 सिटे

  • @user-kt7ug3lb1v
    @user-kt7ug3lb1v 24 วันที่ผ่านมา

    लामिछाने जिन्दावाद , धमला मुर्दाबाद

  • @bhimlamtange8668
    @bhimlamtange8668 25 วันที่ผ่านมา +2

    Japn kanda khulla vanera darako xa buda

  • @dandapanipowdel681
    @dandapanipowdel681 21 วันที่ผ่านมา

    याे पत्रकार ले सडक आन्दोलन गर् भनेर चित्रे काङ्ग्रेस लाई ऊचाल्दै छ ।

  • @hpnp9996
    @hpnp9996 23 วันที่ผ่านมา

    किर्ते नागरिकताको नायिके सिरोहिया एसको मालिक पो रहेछ, पक्राउ परे पछि तिल्मिलाएको रहेछ, अब देखि एसको विदेओ कमै हेरिने भो, थुक्क धमला !

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 25 วันที่ผ่านมา +2

    Marni Bela ta Sai bol budha

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 24 วันที่ผ่านมา

    कुरा सहि हो।जो झोले ले जे भने पनि

  • @ramchandraraut2502
    @ramchandraraut2502 25 วันที่ผ่านมา

    चिन र रुसका जनता जस्तो छन नेपाली जनता ? नेपाली बिस्वका सबैभन्दा बुझसुज बिना भोट हाल्छन भनेर अध्यन गरेको थियो??

  • @chitrarana1214
    @chitrarana1214 25 วันที่ผ่านมา

    मित्ज्यु तपाई अब साम्साद पदबाट सन्यास लिनुहोस र घरमा आराम गर्नुस कहि कतै या साम्सद हलमा ढल्नुहोला बिचार गर्नुस।

  • @shyamshrestha323
    @shyamshrestha323 25 วันที่ผ่านมา

    इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा भएको न्युजहरू किन आइरहेको छैन यो जनता जान्न चाहन्छन् कार्यक्रममा

  • @Dipesoli
    @Dipesoli 24 วันที่ผ่านมา

    यता आएर नि बुडा लाई सराप दिन छोडेनन है औतारी भौमान का सन्तान ले !! कठै

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw 25 วันที่ผ่านมา

    यो उमेर सम्म पनि पद मोह भइराख्नु सबै कुरा को जवाफ हो अरु सब बकवास हो !

  • @anandadhungana414
    @anandadhungana414 25 วันที่ผ่านมา

    Yo umerma pitri ko..pap nalagos...na karam ..na srapam ..ramro bolos vanera intriview herxu ... plz dhamala sr ... aieda yeasari anabasek guest bolara...intriview lina banda garnu...ramro leadership lai present garaunu..thank you

  • @sseqwaasd4421
    @sseqwaasd4421 25 วันที่ผ่านมา +3

    यो फटाहा बुढो मोर्ने बेला सम्म राज्यकोषबाट भत्ता पचाउने ट्याट्याउ कराउने मात्र काम हो यस्को अरु युवा थिएनन र यो बुढाको ठाउमा ससद बन्न योग्य ।।

  • @asbinchhetri8956
    @asbinchhetri8956 25 วันที่ผ่านมา

    Dr surendra KC lai laun paro

  • @bishnugc8505
    @bishnugc8505 23 วันที่ผ่านมา

    जिन्दगी मा उपप्रधानमन्त्री ओलि ले 1 पटक बनाको हो ओलि कै खेदोखन्छ चित्रले पैसामा बिक्छ चित्रे को ।

  • @umeshchaudhary8214
    @umeshchaudhary8214 25 วันที่ผ่านมา

    यो पितृ बुढोको जापान काण्ड खोल्नु पर्छ ।

  • @khadkabahadur4616
    @khadkabahadur4616 25 วันที่ผ่านมา

    अब यो पापी बुढाको नातिको बाग्लुङ मा नागरिता छानबिन हुन्छ हुन्छ

  • @UjelaShrestha
    @UjelaShrestha 24 วันที่ผ่านมา

    चित्र ब ले नाति लै नागरिता फेरिदियको पनि छानबिन हुनुपर्यो!

  • @ashokdhemal
    @ashokdhemal 25 วันที่ผ่านมา

    right