सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड,बढ्यो तनाव।हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड, बढ्यो तनाव। हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति । SIDHA KURA JANATA SANGA
    sana
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24np

ความคิดเห็น • 765

  • @kulthapa1825
    @kulthapa1825 4 หลายเดือนก่อน +329

    यी सब सिरोहियाका झोलेहरु हुन् । रबि लामिछाने देशको सच्चा अनि देशभक्त छोरो हो🔔🔔🔔🔔🔔🔔🔔

    • @kopilagurung6453
      @kopilagurung6453 4 หลายเดือนก่อน +9

      Jay ghanti

    • @TamuSurya-r2j
      @TamuSurya-r2j 4 หลายเดือนก่อน +5

      Jay ghanti

    • @madhungana
      @madhungana 4 หลายเดือนก่อน +2

      त आफु रबिको झोले भएकोले अरूलाई झोले देखछस भ्याउतोले पोखरी भन्दा भन्दा बाहिर कहि पानी छैन भनेझै हो तेरो भौमानले के के गरेको छ समयमा देख्नेछस।

    • @sanchitarai4402
      @sanchitarai4402 4 หลายเดือนก่อน +2

      जय घन्टी

    • @ShrijanaRai-fl4oe
      @ShrijanaRai-fl4oe 3 หลายเดือนก่อน

      52:04 52:06 52:09 52:11 52:12

  • @bharatkhatri6332
    @bharatkhatri6332 4 หลายเดือนก่อน +41

    काङ्ग्रेस , एमाले, मावबादि, लाई २०८४ मा बिदाई गर्नु पछ! नेपालि जन्ताले तब मात्र देश बन्ने छ! ईमान्दार नेपालि ले लाईक गरोै🙏

  • @Over3830
    @Over3830 4 หลายเดือนก่อน +83

    यो देश मा आमाको दुध खायको छोरो भनेकै रबि लामिछाने हुन सलाम छ रबि दाई ॥

    • @mayabk1243
      @mayabk1243 4 หลายเดือนก่อน

      👍👍🙏

    • @satish7770
      @satish7770 4 หลายเดือนก่อน +2

      Timile chai bau ko ghuda ho 😂😂😂😂 k vanya yaar

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 4 หลายเดือนก่อน +153

    कैलाश लाई जेल हाल्नु नै पर्छ यत्रो प्रमाण हुदा हुँदै छुटे भने आगो लगाउनु पर्छ सबै नेपाली जनताले सोच्नु पर्छ

    • @santoshtosh3826
      @santoshtosh3826 4 หลายเดือนก่อน +2

      100% सहि हो

    • @MegaDibas
      @MegaDibas 4 หลายเดือนก่อน +2

      नेपाली हरु सोच्छन् मात्र हजुर

  • @lokbtamang
    @lokbtamang 4 หลายเดือนก่อน +112

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् ।
    साथमा हामि छौ।

  • @sunilnep
    @sunilnep 4 หลายเดือนก่อน +194

    कैलाश सिरैया भनेको ठूलो माछा हो। नेपालमा कसैले छुन सक्दैन। त्यसको लागि सेरको मुटु हुनुपर्छ भन्ने हल्ला थियो। रवि दाईले खोरमा हाल्दियो रवि दाई शेर हो। be careful भ्रष्टाचारीहरू। 👊👊

    • @neeshamkhadka
      @neeshamkhadka 4 หลายเดือนก่อน +10

      💪💪💪

    • @kamu_77
      @kamu_77 4 หลายเดือนก่อน +4

    • @himaljungkhadka6739
      @himaljungkhadka6739 4 หลายเดือนก่อน +6

      कारवाही गरेर देखाउन अनुरोध छ

    • @shyambhattarai3731
      @shyambhattarai3731 4 หลายเดือนก่อน +4

      सिरोहिया र कांग्रेस एक अर्काका परिपुरक हुन्। जय रवि लामिछाने ।।

    • @spvlogs2695
      @spvlogs2695 4 หลายเดือนก่อน +1

      ​@@neeshamkhadka😅u??????😅??,😅😊😅

  • @Nanu-yu2xl
    @Nanu-yu2xl 4 หลายเดือนก่อน +156

    काङ्ग्रेस र सिरोहियालाई ओरालो कुदाउने जिम्म अब हामी जनताको हातमा छ

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 4 หลายเดือนก่อน +61

    रबि जन्ताको नेत हुन काङ्ग्रेस राक्षस दैत्य दानव भयको अहिले आयर ठहरियो🔔🔔🔔🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +114

    कांग्रेस ) एमाले ) माओवादी ) जस्तो पार्टी
    शेरे ): गनगने ): केपी ): प्रचण्ड ): जस्ता नेता
    कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी
    ऋषि जस्तो पत्रुकार हुनुनै नेपालको लागी दुर्भाग्य हो

    • @Pshmgr-ux6ik
      @Pshmgr-ux6ik 4 หลายเดือนก่อน +3

      Ekdam Sahi Kura.....👍🏻👍🏻👍🏻

    • @bhanucommu
      @bhanucommu 4 หลายเดือนก่อน +2

      Sahi Kura Garnu Bhayo.....

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 4 หลายเดือนก่อน +2

      त्यस्तै लाई ज्यूहजूर गरेर चूलो चलाउनु पनि आम नेपाली को दुर्भाग्य

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +107

    सन्दीप लामिछाने सँग अमेरिका डराएको हो 😮
    यस्ता डरछेरुवा देश पनि बिश्वको शक्तिशाली रे 😂

    • @Abhiyansmishra6386
      @Abhiyansmishra6386 4 หลายเดือนก่อน

      th-cam.com/users/shorts57jEhwN_8Z4?feature=share

    • @Muglaneshwor
      @Muglaneshwor 4 หลายเดือนก่อน +3

      हो हजूर पक्कै डरायो , कस्तो नाथे देश रहेछ है जाबो एउटा बलात्कारी संग पनि डराउने छ्या

    • @SurajThapa-j6g
      @SurajThapa-j6g 4 หลายเดือนก่อน +4

      Balat Kari lai America hoina jail ma rakhnu parcha.

    • @loxxxrana8165
      @loxxxrana8165 3 หลายเดือนก่อน

      @@Muglaneshwor 🤣🤣🤣🤣 Thats savage bro.🤣🤣

  • @HdjduHshshd
    @HdjduHshshd 4 หลายเดือนก่อน +19

    चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ???
    मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @lokbtamang
    @lokbtamang 4 หลายเดือนก่อน +34

    तिहासमै नेपाली कांग्रेस गरेका केही महान कार्यहरुको संक्षिप्त सूचि ........
    १) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काग्रेस
    २) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काग्रेस
    ३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिसद बैठक तय गराउने काग्रेस
    ४) २०११ मा कोसि भारत लाई बेच्ने काग्रेस
    ५) २०१५ गन्डकी बेची खाने काग्रेस
    ६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काग्रेस
    ७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काग्रेस
    ८) २०३१ सालमा भारत ले दिएको ३२ लाख बोकेर नेपालमा मान्छे मार्न लगाउने काग्रेस
    ९) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काग्रेस
    १०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काग्रेस
    ११) गन्डकि भारतलाई बेचेर खाने काग्रेस
    १२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काग्रेस
    १३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काग्रेस
    १४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काग्रेस
    १५) कर्णाली बेची खाने काङ्ग्रेस
    १६) टनकपुर बेचि खाने काङ्ग्रेस
    १७) सुस्ता लगायतका सिमा बेची खाने काङ्ग्रेस
    १८) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्रेस
    १९) भयका कलकारखाना बेची खाने काङ्ग्रेस
    २०) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
    २१) प्रमाणिात भ्रस्टाचारिलाई जिताउने काङ्रेस
    २२) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
    २३) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
    २४) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
    २५) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
    २६) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
    २७) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काग्रेस
    २८ ) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काग्रेस ।
    २९) मोदि को पुत्ला जलाए कार्बाहि गर्छौ भन्ने काग्रेस
    ३०) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काग्रेस ।
    ३१) अदालतमा भ्रष्टाचार हरुलाई टपक्क टिपेर राख्ने काग्रेस
    ३२) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काग्रेस ।
    ३३) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काग्रेस
    ३४) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काग्रेस ।
    ३५) महाकालि कालापानि भारतलाई बेचेर खाने काग्रेस
    ३६) एरोप्लेन अपरहण गरि ३० लाख लुट्ने लुटेरा काग्रेस
    ३७) नेपाल स्थित भारतीय राजदुत को दिनका ७ चोटि तेल मालिस गर्ने काग्रेस ।
    ३८)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !!
    अब यति कुरा थाहा पाए पछि पनि के को बिकल्प छैन भन्नु कान्ग्रेस को कत्ति को मुर्खता हो?

    • @DilmayaTamang-z9u
      @DilmayaTamang-z9u 4 หลายเดือนก่อน +2

      you r 100% right !!

    • @LalitDhami-zw1lx
      @LalitDhami-zw1lx 4 หลายเดือนก่อน +1

      Absolutely right hjr Right

    • @GobardhanPunmagar
      @GobardhanPunmagar 4 หลายเดือนก่อน +2

      चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ???
      मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️

    • @Utuber111
      @Utuber111 4 หลายเดือนก่อน +1

      अब काङ्रेसलाई जसरी नि सत्ताबाट हाटाउनुपर्छ❤❤

  • @bharatkhatri6332
    @bharatkhatri6332 4 หลายเดือนก่อน +18

    काङ्ग्रेस पाटि र कैलाश सिरोहिया भनेको देश को लागि घातक हुन्! दुटै लाई भारत तिर लखेट्नु पर्छु ! #go back india kantipur#

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +256

    रबि को नाम कोड गरेर छानबिन समिति बनाएर
    कांग्रेसका सहकारी ठगहरुलाई जोगाउने दाउ हो
    कसैको नाम कोड नगरी छानबिन समिति बनाउदा
    धेरै जसो कांग्रेसकै झोले हरु फस्ने छन् 100%☝️

    • @Abhiyansmishra6386
      @Abhiyansmishra6386 4 หลายเดือนก่อน

      th-cam.com/users/shorts57jEhwN_8Z4?feature=share

    • @tajinrana383
      @tajinrana383 4 หลายเดือนก่อน +8

      60/70% त एमाले का नेता जादैछन सहकारी ठग को केस मा

    • @paudil1697
      @paudil1697 4 หลายเดือนก่อน +5

      रबिलाइ गृहमन्त्री बाट हटाउने दाउ हो

    • @Shortsclips14299
      @Shortsclips14299 4 หลายเดือนก่อน +2

      रवि लाम्मी छान्ने ले सहकारी ठगेको छैन भने आफ्नो नाम तोकेर छानबिन समिति बनाउन किन डराको त? अनि जिबी लाइ एत्रो बेर सम्म किन पक्राउ गर्न सकेन त? सहकारी ठगेको छैन भने किन डराउने।।🤔✅

    • @ranjipdahal5227
      @ranjipdahal5227 4 หลายเดือนก่อน

      radika ban rabiko matrai xanbin garne aruko khao vaner xodne 😡

  • @Akkalphal
    @Akkalphal 4 หลายเดือนก่อน +2

    यदि रबिले सहकारीको रकम हिनामिना गरेको छ भने रबि मात्रै होईन रबिको बाउ भए पनि छानबिनको दायरामा आउनै पर्छ।र रबि मात्रै होईन, आज सहकारीको मात्र होईन अहिलेसम्म भएको उद्योग कलकारखाना, एनसेल, भृकुटी कागज कारखाना, गोरखकाली टायर उद्दोग, बिराटनगर जुट मिल, सुनवलको लुम्बिनी चिनी मिल, जनकपुर चुरोट कारखाना, सुन काण्ड, क्यान्टलमेन्ट घोटाला, ललिता निवास, गिरी बन्धु टी स्टेट, सबै काण्डहरु को छानबिन हुनुपर्छ। दोषी ठहर भएमा जो सुकै होस कानूनी कठघरामा उभ्याउन सक्नु पर्यो।

  • @kokilajuwa2736
    @kokilajuwa2736 4 หลายเดือนก่อน +3

    यिनिहरु सवै सिरोहियासंग सति जानेहरु हुन्। जय रविलामिछाने ।

  • @dipak.thapa2736
    @dipak.thapa2736 4 หลายเดือนก่อน +36

    काँग्रेसको महासभापती जेल पर्दा कांग्रेसलाई चोट नपरेर के एमाले, माओबादी,रास्वापा लाई पर्ला त?बिचरा कांग्रेस टुहुरो भयो मलाई त दया लागेर आयो।😂😂😂😂

  • @Royal_milan
    @Royal_milan 4 หลายเดือนก่อน +40

    यो सिरोहिया भारतीय नागरिक नेपाल मा आयर दादागिरी गर्न मील्दैन यस्को परिवार लाई नै जेल कोच र कडा भन्दा कडा कारबाही गर सरकार

    • @singgurung7206
      @singgurung7206 4 หลายเดือนก่อน +1

      100% right

    • @b.kumarshrestha1042
      @b.kumarshrestha1042 4 หลายเดือนก่อน +2

      हैन यार यस्लाई र यस्को परिवारलाई त उत्तर कोरियालि राष्ट्रपतिसंग जिम्मा लाऊनु पर्छ यार.....जस्ले मिसायल यिनीहरूको गुद्वार-गुद्वारमा टेकायर ध्पस्तै हुने गरि पड्काई दियोस्.....

  • @neeshamkhadka
    @neeshamkhadka 4 หลายเดือนก่อน +129

    तिम्रो मिडिया पनि 12 भाइ भित्र को रैछ । अरु केश मा दमदार सुरुवात गर्ने तिमि राजिस खत्री र बिरेन्द्र जैरु आज । कैलास को केश मा एक शब्द बोल्न सकेको छैन । तिमि हरुको प्रत्रकारिता पनि देख्यो 😢 त्यो राजिब खत्री त झन फेसबुक मा खुब बर्बराएको थियो तर आफ्नो कार्यक्रम मा चुइक्क एक शब्द बोलेन । तिमि हरु पनि मालिक को गुलो मा तेल लगाउने प्रत्रकार रैछौ । छि छि लाज लाग्यो आज

    • @Abhiyansmishra6386
      @Abhiyansmishra6386 4 หลายเดือนก่อน

      th-cam.com/users/shorts57jEhwN_8Z4?feature=share

    • @Notaphily
      @Notaphily 4 หลายเดือนก่อน +3

      फेसबुके बज्रस्वाँठ घन्टेहरु रोएर बस् अब 😂😂
      तिमरका भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै।
      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त ठगि केसमा गगनेले थुन्दिंच।

    • @LimbuR29
      @LimbuR29 4 หลายเดือนก่อน

      😂😂😂

    • @bagtea
      @bagtea 4 หลายเดือนก่อน

      To the Point wala news anchor le ta vani rako huncha ta

    • @VimBaniya-mw5
      @VimBaniya-mw5 4 หลายเดือนก่อน

      ,🙏

  • @tikarajkafle5782
    @tikarajkafle5782 4 หลายเดือนก่อน +12

    नेपाल को सबैभन्दा ठुलो भाइरस कोहि छ भने त्यो हो कैलाश सिरोहिया रहेछ भन्ने कुरा पनि देखियो

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 4 หลายเดือนก่อน +5

    सन्दिप लामिछाने लाई जुन देशले भिसा दिँदैन तो देश लाई भिसा रोक सरकार जय देश जय नरेश

  • @suraz555
    @suraz555 4 หลายเดือนก่อน +12

    सिरोहियाको कर्तुतको बारेमा कुनै समाचार आएन बरु उसैलाई प्रोत्साहन हुनेगरी समाचार सम्प्रेषण गरियो। बिरेन्द्र जैरु जि हजुर जस्तो निडर जनताको मन मनमा बसेको पत्रकारले यस्तो गर्न हुन्थ्येन। कृपया ध्यान जाओस् ।

  • @sunilnep
    @sunilnep 4 หลายเดือนก่อน +61

    रवि लामिछाने जिन्दाबाद 🙏👍🔔कैलाश सिरोहिया १ भारतीय नागरिक हुन्। उनले जालझेल गरेर वंशजको नागरिकता लिएको पुष्टि भइसकेको छ। यस्ता भारतीय दलाललाई सपोर्ट गर्ने कालो कांग्रेस र १२ भाइ मुर्दाबाद।

  • @DilAmrit
    @DilAmrit 4 หลายเดือนก่อน +15

    बुद्ध जैन्तिको सम्पूर्ण नेपाली हरुमा शुभकामना।जय नेपाल 🇳🇵🇳🇵🙏🙏🤷‍♂️🤷‍♂️🤷‍♀️🤟🌺

  • @BomzanAkash
    @BomzanAkash 4 หลายเดือนก่อน +13

    कालो काङ्ग्रेस 😡😡मुर्दाबाद रबि दाइ जिन्दबाद

  • @purbele
    @purbele 4 หลายเดือนก่อน +26

    Gagan Thapa रहेछ सन्दीप लामिछाने बीस रद्द हुनुको करान..

  • @rajankc7617
    @rajankc7617 4 หลายเดือนก่อน +8

    तैले रवि लामिछानेलाई अनागरिक बनाएको होइन अदालतमा सेटिङ गरेर अब जसले अनागरिक बनाएको थियो त्यही अनागरिक हुने दिन आएको छ।

  • @lokrajuprety9436
    @lokrajuprety9436 4 หลายเดือนก่อน +53

    रबि दाइ सबैलाइ जेल कोचेर लास्टमा आफै जेल गएर बस्नु।।अनि हजुरको पार्टी सधै नेपालमा रहि रहने छ

    • @bhimbasnet4566
      @bhimbasnet4566 4 หลายเดือนก่อน

      यो खाते कुन पागल कुकुर ले टोको रहेछा

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 4 หลายเดือนก่อน +3

    कैलाश सिरैया भनेको एकदमै ठूलो माछा रहेछ। शक्तिशाली मान्छे रहेछ।अदालतदेखि लिएर कांग्रेस अनि पत्रकार महासङ्घ सबै यसैको पक्षमा रहेछ।यस्तो भ्रष्टाचारीलाई समातेर रवि दाईले अत्यन्तै सही काम गर्नुभएको छ।

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 4 หลายเดือนก่อน +4

    शिराेईया काे राम्राे छान बिन हाेस , सन्दिप ले कृकेट खेलन पाउनु प्रछ शुभकामना सन्दिप बाबुलाई

  • @shishirchanchale5838
    @shishirchanchale5838 4 หลายเดือนก่อน +6

    नेपाली राजनीति एउटा सिरोहियाले जे भन्यो त्योही चल्ने रहिछ ? छि छि सिरोहिया पक्राउ पछिको गृहमन्त्री प्रति आएको अभिव्यक्ति देख्दा घिन लाग्यो ! यहि ताल हो भने हाम्रो देश कहिले बन्दैन? अनि हामी सधै खाडीमा नै भर पर्नुपर्ने भयो गुजारा चलाउनु 😢🇳🇵

  • @shankarkc4849
    @shankarkc4849 4 หลายเดือนก่อน +8

    अब सबैले आफ्नो आफ्नो गाउँ घरको काङ्ग्रेस गोदन सुरु गरे हुन्छ।यो काङ्ग्रेस जता देखिन्छ तेतै बाट लखेटनु पर्छ अब।😡😡

  • @rameshthapa8854
    @rameshthapa8854 4 หลายเดือนก่อน +7

    माननिय बर्तौला जिको कुरा राम्रो छ

  • @ambikaupreti4048
    @ambikaupreti4048 4 หลายเดือนก่อน +6

    रविलामिछाने नेपालीको छाेराे हुदाहुदै पनि अनागरिक बनायर कार्वाही गर्ने,सिराेहिया भारतीय नागरिक भयर ,ेरी नेपालकाे नक्कली नागरिक लियर देश लुटिरँदा कार्वाही गर्न नदिने नेपाली काङ्ग्रेसको कस्ताे नीति र नियम हाे ?सबैलाई कानुन बराबर हाे भने सिराेहियालाइ जेल हाल्नैपर्छ ।

  • @sunilmagar2256
    @sunilmagar2256 4 หลายเดือนก่อน +1

    काङ्ग्रेसले रबि माथि सदै यस्तै खेदो गर्ने हो भने अब नेपाली जनताले काङ्ग्रेस विरुद्ध आन्दोलन गर्नु पर्छ

  • @haddinetwork3638
    @haddinetwork3638 4 หลายเดือนก่อน +13

    माइला रिषिको पालो आयो10भाइ बाकि😂 करोडौंअसुलेर कयौं ठगिए पूरा सुन्न दियो पोस्ट हेर्नुस

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 4 หลายเดือนก่อน +5

    कैलास सिरोहिया लाई पक्राउ गरेर मात्र पुग्दैन ।सारा सम्पती जफत गरि भारत तर्फ लखेटनु पर्छ ।यस्तै कु पत्रकार ले गर्दा देश बर्बाद भएको छ ।

  • @gangasthSth
    @gangasthSth 4 หลายเดือนก่อน +7

    नेताहरू आफ्नु मात्रै स्वार्थ हेर्दा रहेछन अब जनताहरु उठ्नु पर्छ यिनीहरूलाई तहलगाउन ।

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 4 หลายเดือนก่อน +3

    यी सबै ठुला साना भ्रष्टहरु लाई सत्य तथ्य छानबिन गरी कानुनी उपचार गर्नु पर्छ। कसैलाई छाड्नु हुन्न रवि दाई तपाईंको यस प्रसंसनीय कामको लागि नेपाली जनता सदैव साथ छन्।

  • @KamalOfficial8558
    @KamalOfficial8558 4 หลายเดือนก่อน +10

    नाम याद गरि राखम है यी मुजि न्यायाधीश हुन कि पार्टिका झोले हुन्😁एक दिज यिनिहरुलाइ नै मारेर भए नि जेल जान पर्ला✔️✔️

  • @sumanthapa4258
    @sumanthapa4258 4 หลายเดือนก่อน +1

    रवि लामिछाने आजको मितिमा एउटा व्यक्ति हाेईन। सार्वजनिक पद धारण गरेकोे गृहमन्त्री हाे ।

  • @jagatgurung9864
    @jagatgurung9864 4 หลายเดือนก่อน +7

    हैन यो शेखरे ले अस्ति यसको पाटी सरकारमा हुदा चै रबि लामिछानेको दुईवटा पासपोर्ट छ भनेर किन पक्राउ नगरेको ?? अहिले तातो नछारो कुरा गर्छ ।😁😁😁

  • @ganeshthapa4791
    @ganeshthapa4791 4 หลายเดือนก่อน +9

    Xexe यो लाज सरम न भय को कङ्रेश अब 84 मा 0 हुन्छ 100%

  • @kipashrestha7407
    @kipashrestha7407 4 หลายเดือนก่อน +1

    कांग्रेस को निती स्पस्त छ । यो कांग्रेस लाई सच्याउनु पर्छ ।

  • @neeshamkhadka
    @neeshamkhadka 4 หลายเดือนก่อน +3

    can को अध्यक्ष को कुरा मन पर्यो ❤ धन्यवाद सहि अहिके can क्रीकेट को लागि सकृय देखिदै छ ❤❤❤

  • @baikunthapyakurel6034
    @baikunthapyakurel6034 4 หลายเดือนก่อน +19

    तेरो बाउको २/३ वटा मात्र होइन नागरिता नम्बर पनि २/३ वता भएकोले छानबिन गरर्न लागिएको हो

  • @Prakashdangi609
    @Prakashdangi609 4 หลายเดือนก่อน +2

    बीसौ बर्च सता र भत्ता पचाएर देश र जनताको निम्ति केही नगर्ने नेता र कार्यकताको कुरा सुन्ने हामी जनता भेडा र बेकुफ हुम

  • @PremBahadurkarkichettri
    @PremBahadurkarkichettri 4 หลายเดือนก่อน

    नेपाली काङ्ग्रेस सिराेहियाकाे पक्षमा खम्बा बनेर उभिनु पर्छ किनकि नेपाली जनता भेडा छन ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +1

    जय रबि जय नेपाल् ❤❤❤❤❤

  • @KailashKoiral
    @KailashKoiral 4 หลายเดือนก่อน +7

    अहिलेको विश्वको समस्या नै अमेरिका हो यसले तेस्रो विश्वयुद निम्त्याउदै छ

  • @suryaranabhat6646
    @suryaranabhat6646 4 หลายเดือนก่อน +3

    ✍️यो नेपाल देशमा ९८% नेता,कार्यकर्ता,कर्मचारी,ब्यापारी,ठेगदारहरु देसद्रोही,लेण्डुप दोर्जे,पातकी,पाखन्डी,नलायक गुइठेहरु छन् त्यसैले अब सम्पूर्ण राक्षस पापीहरुलाई तुरुन्तै छानबिन गरि कडा भन्दा कडा कार्वाही हुनुपर्छ👍️

  • @durbakc1075
    @durbakc1075 4 หลายเดือนก่อน +2

    Good job rabi dai

  • @Ramailo_Japan
    @Ramailo_Japan 4 หลายเดือนก่อน +2

    चटक नदेखाउ संदिपको तोकप्रीयता लाइ हेरेर लोकप्रीय ले जे गरेनी हुन्छ मन्ने नेपाली ले र आदालत ले देख्यो होला अमेरीकी दुतावास ले भोली खेल्न जाने मान्छे आज केटी लीयर कोठाकोठा गयको देख्यो नेपाली पो भेडा छन त

  • @suprabuddhashakya3575
    @suprabuddhashakya3575 3 หลายเดือนก่อน

    सन्दिप लाई भिसा दिएन भन्ने। मैदान बाट्टै खेल बहिष्कार गरेर फर्किन पर्छ।धन्यबाद।

  • @MUKTI3991
    @MUKTI3991 4 หลายเดือนก่อน +8

    कान्तिपुरका मालिकको समाचार कता हरायो ..?

  • @Kasa690
    @Kasa690 4 หลายเดือนก่อน +1

    आरोप नै प्रमाणित नभको केसमा नाम नै तोकेर छानबिन किन गर्ने कालो काँग्रेस? पहिला अदालत बाट भ्रष्टाचारी प्रमाणित भको आफ्नो नेता सबलाई संसद बाट लखेट संसद कालो काँग्रेस को होइन जनताको हो बुझ:

  • @BirTamang-o7j
    @BirTamang-o7j 4 หลายเดือนก่อน +2

    पैसा को बल मा छुटेको सन्दिप लामिछाने लाई फेरि पक्राउ गरी जेल हालौ पीडित गरीब को छोरी भएको ले फेरि सर्वोच्च अदालत मा रिट हालेर बलात्कारी लाई जेल हालौ

    • @parbatiBishwokarma-ki4qc
      @parbatiBishwokarma-ki4qc 4 หลายเดือนก่อน

      गरिबकि छोरी रे 🤬🤬..उसलाइ 4,5 थरी जन्म्दर्ता गर्ने के तैले लायको होस .. झोले

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 4 หลายเดือนก่อน +1

    रबिले भ्रष्ट्रचार हरुको पोल खोल्ने भयो भनेर अनेक बाहाना बनाएको हो रबिको नाम राखेर छानबिन समिती बनाउन खोजेको हो भ्रष्टहरु।

  • @gayntamang9
    @gayntamang9 4 หลายเดือนก่อน +2

    Jay Nepal Jay Rabi Dai So good luck sabai nepali janta tapai ko satha ma xau good job

  • @DarshanaChhantyal-jg8cm
    @DarshanaChhantyal-jg8cm 4 หลายเดือนก่อน +1

    देशका लागि गलत जो कोहिले गर्छ त्यस्तालाइ जेल मात्र होइन गोलि थोक्नु पर्छ बल्ल देश बन्छ

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 4 หลายเดือนก่อน

    याे सिराेहिया पक्राउ पर्दा भाईरसहरुले हाे विराेद गर्नि नत्र ९० % जनताले समर्थन गरेकाछन् ।good luck rabi sir🎉

  • @rameshchhitiz6706
    @rameshchhitiz6706 4 หลายเดือนก่อน

    यी सब सिरोहियाका झोलेहरु हुन् । रबि लामिछाने देशको सच्चा अनि देशभक्त छोरो हो, तिम्रो मिडिया पनि 12 भाइ भित्र को रैछ । अरु केश मा दमदार सुरुवात गर्ने तिमि राजिस खत्री र बिरेन्द्र जैरु आज । कैलास को केश मा एक शब्द बोल्न सकेको छैन । तिमि हरुको प्रत्रकारिता पनि देख्यो त्यो राजिब खत्री त झन फेसबुक मा खुब बर्बराएको थियो तर आफ्नो कार्यक्रम मा चुइक्क एक शब्द बोलेन । तिमि हरु पनि मालिक को गुलो मा तेल लगाउने प्रत्रकार रैछौ । छि छि लाज लाग्यो आज

  • @PRACHANDABHANDARI
    @PRACHANDABHANDARI 4 หลายเดือนก่อน

    तिम्रो आयस्रोत के हो पत्रुकार जि नेपालको पत्रकार सबै चिनियो सबै बिदेशीको गुलामी हौ

  • @chandralalpariyar
    @chandralalpariyar 4 หลายเดือนก่อน

    यसको मतलब संदिप लामिछाने लाई कहिं कतै कुनै हालतमा सहभागी हुन नदिन सबैको चलखेल छ जस्तो लाग्यो मेरो बुझाईमा 🇳🇵

  • @brighternepal2813
    @brighternepal2813 4 หลายเดือนก่อน

    रबिलाइ साथ देउ जनता

  • @rabinpant7859
    @rabinpant7859 4 หลายเดือนก่อน +2

    कांग्रेस पतन को बाटो मा अब

  • @devilalpuri2637
    @devilalpuri2637 4 หลายเดือนก่อน

    देशको नागरिकता नै त्यागेर विदेशको नागरिकता लिने व्यक्ति देशभक्त हुनै सक्तैनन्।

  • @milanmgr5756
    @milanmgr5756 4 หลายเดือนก่อน +2

    बिरेन्द्र् सर थुतुनो अलि जोगाउने होकि पन्चायत काल मा राजा हरुले जति देशको माया जति कसैले गरेर गर्दैनान पनि देश लुटेका होइन देश लाई बिश्व सामु चिनायक थीय

  • @chandrashrestha7746
    @chandrashrestha7746 4 หลายเดือนก่อน +2

    साधारण नागरिक जो ज्यालादारी,मजदुरी अझै भनै,बिदेशमा रगतपसिना बगाएर होस या स्वदेशमा नै सागपात वा मकै पोलेर आर्जन गरेको रकम सहकारीमा बचत गर्दा त्यहीँ रकम माथि गिद्देनजर लगाउने संचालकका नाउँमा देखिएका ठगहरु लाई नियन्त्रण लिन राज्यले जति ढिलासुस्ती गर्छ त्यतिनै ठगहरुको मनोबल बढ्ने थाहा हुदाहुदै राज्यले उचित कदम चाल्न नसक्नु आफैमा विडम्बना!

  • @alldawavaistudio729
    @alldawavaistudio729 4 หลายเดือนก่อน +3

    कांग्रेस सकियो आज बाट चोर कांग्रेस छोड़े।

  • @madhungana
    @madhungana 4 หลายเดือนก่อน

    झोते त रबिको बाउ फटाहा होस पत्रकारीताको कुनै नैतिकता र बिश्वसनियता केही छैन

  • @liladharpandey1389
    @liladharpandey1389 4 หลายเดือนก่อน +5

    हो कैलासको वरिपरीका पत्रकारहरू !!

  • @basantabhandari3635
    @basantabhandari3635 4 หลายเดือนก่อน +2

    असल व्यक्ति, पत्रकार होस् या नेता जसको दुख सुखमा जनताको साथ हुन्छ भने देश द्रोही, दलाल , माफियाँ र गद्धार हरुको पछाडी गद्धार नेता, भष्ट्र पत्रकार र भष्ट्र सस्थाको साथ हुन्छ !! मेरो नेपालमा 🇳🇵 🇳🇵 🇳🇵😪
    wearewithrabi always 🤝🤘

  • @ShreelamaTmg
    @ShreelamaTmg 4 หลายเดือนก่อน

    कङ्ग्रेसको एउटै मात्र धारणा छ कि सागरी प्रकरणमा रविलाई ढाल्न सक्यो भने अहिलेको सरकारलाई ढाल्नु ढालो हो।।।।।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 4 หลายเดือนก่อน +1

    Congress lai aba sikhaunu parchha majjale sab lai jel halera....hami nepali saath ms chhau rabi ji ko jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @NagarkotiBigshow
    @NagarkotiBigshow 4 หลายเดือนก่อน +2

    Rabi is back 💪💪💪🙏🙏

  • @HarishDhamivlog
    @HarishDhamivlog 4 หลายเดือนก่อน

    गृहमन्त्री ज्यु अब आएको छ सहि समय जो जो सिरोहिया को पक्ष लिन्छन् जस्तैः 👉️जेठा दाजु ॠशि धमलो र कान्छो कैलास सिरोहिया 😢 एउटै कोठामा जेल भित्र बस्ने पक्कै ho सरकार ले सत्य संग कारबाही र छानबिन गर्ने हो भने लगभग 12,13 भाइ तानिन सक्छन् है😢 अब रबि जि मात्रै एक दिन को 👉️CM हिन्दि फिल्छ को हिरो जस्तै काम गर 👈️सब लाई कोच जेल

  • @SukBahadur-sj4rq
    @SukBahadur-sj4rq 4 หลายเดือนก่อน +1

    सच्चा देशभक्ती हुनुहुन्छ रबि सर हुनुहुन्छ अरु काङ्ग्रेस चोर हुन

  • @mumaramkhanal-mw6yc
    @mumaramkhanal-mw6yc 4 หลายเดือนก่อน

    रास्ट्रघाती हरु लाई कार्यबाइ गर्न नपाइने देश कहिल्यै अगाडी जान सक्दैन ।

  • @User-Dipendra143
    @User-Dipendra143 4 หลายเดือนก่อน +7

    Justice For Sandeep lamichhane 💕

  • @khadgarai9578
    @khadgarai9578 3 หลายเดือนก่อน

    सन्दिपको उत्कृष्टताले अमेरिकी खेलाडी तर्सेकै हो त ! सन्दिपले खेल खेलीरहनै परेन यतिले पुग्यो विश्व सामाजिक संजालमा ।

  • @SDPOnlineTv
    @SDPOnlineTv 4 หลายเดือนก่อน

    Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 3 หลายเดือนก่อน +1

    हा हा हा अमेरिका डेमोक्रेटिक देश रे ? विश्व प्रसिद्ध नेपाली क्रिकेटर लाइ भिसा नदिने ? लाज छैन अमेरिका लाइ ?

  • @amoshgautam632
    @amoshgautam632 4 หลายเดือนก่อน

    काङ्ग्रेसले बजेट ल्याउन दिएन भने प्रहरी लगाएर ती सबैलाई बाहिर निकालेर पक्राउ गरि हिरासतमा कोच्नु पर्छ

  • @kedaradhikari8771
    @kedaradhikari8771 4 หลายเดือนก่อน +1

    Goo luck rabi sir❤❤

  • @ameerkc5033
    @ameerkc5033 4 หลายเดือนก่อน

    नागरिकता किर्ते दुरुपयोग अपचलन मा धेरै आधार प्रमाण अनुसार अनुसन्धान को लागि पक्राउ परेका ब्यक्ति को विषयमा धेरै रोइलो नौटन्की गर्ने प्रेस वाला हरु र काङ्रेसी देस का लागि घातक हुन
    Good Luck Rabi G

  • @sushi.-
    @sushi.- 4 หลายเดือนก่อน

    तेस्तो मान्छे हराएको स्म्बेदन सिल कुरो सुरु मा न राखेर दुनिया ले थाह पाएको सिरोहिया र कम न लाग्ने कुरा पहिला राखेसि अरु लेअन्तिम सम्म हेरेनन र उन्को वास्ता भएन! यो तर्फ जैरु भाइ ले ह्यान दिन पर्यो!

  • @bhumiraj765
    @bhumiraj765 4 หลายเดือนก่อน +1

    कालो काँग्रेसका नेताहरु हरिद्वार गै हर हर गँङ्गे गरेर आउँदा सद्बुद्धि आउँथ्यो की

  • @user-tb3xn8xd1f
    @user-tb3xn8xd1f 4 หลายเดือนก่อน

    नेपाली जनता सचेत छ भने ८४ को चुनाबमा काङ्ग्रेस लाई लात हानेर राजनीति बाट बाहिर फ्याँक्नु पर्छ।

  • @guneshmahato7129
    @guneshmahato7129 4 หลายเดือนก่อน

    जे भए पनि रबि लामिछाने त नेपाली नै हो

  • @Muglaneshwor
    @Muglaneshwor 4 หลายเดือนก่อน +1

    अमेरिका ले भिसा नदिने कारण आज सम्म कसैको लागि खुलाएको छ र सर ??

  • @bishnushrestha8522
    @bishnushrestha8522 4 หลายเดือนก่อน

    ए बिरेन्द्र सर संदिप 8 बर्ष को कैद सजाय पाएका खेलाडी थिए पछि भिड ले प्रभाव पार्यो र न्यायाधीश ले खुसी मनाउ गरेर सफाइ दियो।तर अमेरिका ले आफ्ना नाबालिग नानीहरूलाई जोगाउन भिसा नदिएको पनि हुनसक्छ हजुर। अमेरिका प्रजातान्त्रिक मुलुक हो।

  • @anilpokhrel9451
    @anilpokhrel9451 4 หลายเดือนก่อน +4

    गगनले रोकेयो त दुतावासमा राम्रै पहुच भको मान्छे?

    • @maheshbohara6542
      @maheshbohara6542 4 หลายเดือนก่อน

      Hun sakx american agent honi gagane

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 4 หลายเดือนก่อน

    अमेरिकाले संजिबलाई भिसा नदिनुमा नेपालीले नै अबरोध गरेका हुनसक्छन् किनभने उसको ईर्षा गर्ने छन् ।खेलकुद मन्त्रि ज्युले बुझेर पहल गर्नु होला संजिब हाम्रो देशको गहना हो बिस्व कपमा खेल्न पहल गर्दिनु होला खेलकुद मन्त्रि ज्यु।

  • @khemsunuwar477
    @khemsunuwar477 4 หลายเดือนก่อน

    नेपाली कांग्रेसका नेताहरू धमिरा हून र यिनै धमिराहरूको छत्रछायामा रहेका सीरोहीया जस्तै अरू पनि धमिराहरू छन। यि सबलाई कानूनी कारवाही हूनु पर्छ।

  • @lamaraju5118
    @lamaraju5118 4 หลายเดือนก่อน

    एदि सन्दीपलाई भिसा दिएनन् भने नेपालले खेल नै बहिष्कार गर्नु पर्छ भन्नेहरु जत्ती एता हाजिर हुमत सन्दीप को फ्यान हुँ भन्ने जत्ती...!!!

  • @madhavbista7012
    @madhavbista7012 4 หลายเดือนก่อน

    सन्दीप ले भीसा नपाए बिगेपती निकालेर खेलाड़ी फ़रक़ाऊनू पर्छ l

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 4 หลายเดือนก่อน

    सन्दिपलाइ होइन याहाँको नियम कानुनी राज्यको खडेरीको प्रमाण हो।यस्ता तानाशाही देशलाइ खेल होइन हरेक ठाँउमा एक्ल्याउँछ।एउटी महिलालाइ हुल हुज्जत नाराबाजीको भरमा न्याय बन्चित हुने अवस्था आएको र झोलेहरुको चिच्याउनु जिम्मेवार छ। chichyaahaTal

  • @binaymoktan8302
    @binaymoktan8302 4 หลายเดือนก่อน +1

    देश त कलाश सिरोहियले पो चलाउने रैछ,, नेपाली कांग्रेसर सर्बोच्च अदलत त ओलोमा नचाउने रैछ थुक्क🤮

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 4 หลายเดือนก่อน

    कारवाही गरेर देखाउन अनुरोध छ