त्यस्तो धनी केपी ओलीलाई र तिनीहरूको पार्टीलाई सहयोग गर्न भन्दा त यस्तो भन्दा जुगम जुगदेखि अहिलेसम्म बाटो त्यस्तो त त्यस्तो बनाइदिएको भए पनि त कस्तो हुन्थ्यो
मीन बहादुरले फगटिया करडौ फटाहा नेताहरुलाई दिनु भन्दा केही करोड यहि गाउको बाटो पक्की बनाई दिएको भए र आफ्नो पुर्खेली ठाउमा राम्रो घर बनाई दिएको भए धेरै राम्रो हुन्थ्यो ।
गुरुङ को का बुद्दी हुन्छ र। जति दुख्ख गरे पनि काम नगरी मुख बजाएर खाना पल्केका पाखन्डी नेता हरु लाई खुलाउने हो।सरकार ले पनि का बनाउन दिन्छ र फेरि अनेक मुद्दा लगाएर दुःख दिन्छ।
यहि गाउँ जाने बाटोमा २०/३० करोड खर्चेर पिच गरिदिएको भए!!! मीन बहादुर मार्ग नाम रहने थियो।गाउँ बासिको आशिर्वादले जुगौ जिबित हुने थिए मीन बहादुर तर....😊😊😊
त्यस्तो धनी केपी ओलीलाई र तिनीहरूको पार्टीलाई सहयोग गर्न भन्दा त यस्तो भन्दा जुगम जुगदेखि अहिलेसम्म बाटो त्यस्तो त त्यस्तो बनाइदिएको भए पनि त कस्तो हुन्थ्यो
पार्टी लाई अरबौ दिनु भन्दा आफ्नै गाउँ को बाटाे र घर बनाए राम्राे हुने थियाे
Patilai diyako hain liyako nepalko 100 guna hosiyar janta
होनी मेरो गाउको बूढो हो
Aakdam ramro vdo 🎉🎉
मीन बहादुरले फगटिया करडौ फटाहा नेताहरुलाई दिनु भन्दा केही करोड यहि गाउको बाटो पक्की बनाई दिएको भए र आफ्नो पुर्खेली ठाउमा राम्रो घर बनाई दिएको भए धेरै राम्रो हुन्थ्यो ।
योतकुकुर पोरैछत आफ्नोगाउघरबनाउनछोडेर अर्बौचोरलाइदिन्छघरत तेस्तोरैछ बाटोघाटोबनाकोभयेमोरेपनिनामरहन्थ्यो गधाकुकुर
नराम्रो कामको पाप पखाल्न लाई दान दिएको हो।
yo minbahadur gurung afnu itihas saveyta samudaya thaha nahune astituw bihin janawar jastai ho sir yaslai majale parayog garxan dhal banauxan tauke bidesi netaharule
गुरुङ को का बुद्दी हुन्छ र। जति दुख्ख गरे पनि काम नगरी मुख बजाएर खाना पल्केका पाखन्डी नेता हरु लाई खुलाउने हो।सरकार ले पनि का बनाउन दिन्छ र फेरि अनेक मुद्दा लगाएर दुःख दिन्छ।
लेकै फुल्ने लाली गुरांस औल मा फुल्ने टांकि सारा विडीयो हेरी आनन्द लिइयो अब के मा रह्यो बांकि म आसाम बाट है❤
🙏🙏🙏🙏🙏
❤❤❤😂😂😂😂🎉🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊😊😊
अब बिस्तारै मीन बहादुर गुरुङ्जिले बिकाश गर्छन
गलत मान्छेको बिचार नै गलत यदि राम्रो भए त्यो आफू जन्मेको घरको हालत किन त्यस्तो हुन्थियो
गुरुङ जि बाटो र पुर्ख्यौली घर बनाइदिने काम गरे तिम्रो कल्याण होला। चोर फटाहालाइ जग्गा दान दिएर बेज्जत भयो
Mr min bahadur gurung ko beautiful village khotang
kharka ghar ekda thik x videoko lagi dhannyabat
पुल पुलेसा र बाटो बनाईदिएका भए हुन्थ्यो ।
❤varey niv nice from sk sjkkim😂😂😂
पूर्विनेपालका गाउँ प्राय सबै उस्तै उस्तै हुन्छन् जस्तो लाग्छ।
Ghinlado Ra xa min Bahadur KO ghar
marmat garera rakhnu parne
Nice
Akai janale karadau dinx bine hajarau hola ani kampudiyama matra holat jay durge
Lovely village
बाटो चै सजिलो त छ तर अलि ग्राबेल बनाउनु नी जस्तो।
४५ करोड डाक्टर भगवान कोईरालालाई अस्पताल खोल्न दिएको कुरा पनि गरौ न
टाकिको सेतो फुलेको ठुलो रुख हो।
पुरूखाकै खाननपाउनेपो रछत के नदीयोसत १५० करोड दान उल्फाकोधन फुपुको सराध्धे।भयनत एकदान माहाकल्याण देशको ढीकुटीझ्याम
धन्यवाद हाम्रो घर पनि देखिन्छ भाइ
Afu janmeko gaun Purkhako naso lai yo halatma puryaunu vanepaxi yo manxe lai pitriko shrap lagxa ahile ramro vaeni paxi hudaina 😢
Minbahadur gurung ko gharko abasth dekhda sukhad lagyo yo thauma janmera aja nplko top 5 dhanima parnu hunxa but aja afno janma thau birsanu vyo arabau poisa partyko jhole harulai sahayog garxa teo poisa chahi baru afno janma ghar ani bato ghato ma lagani gareko vaye kamsekam paxi khotange jantale kahi saulet paune thiyo nam hune thiyo
गरिब नेपालि लाई सहयोग गरेहूनथयो
पार्टीको पैषा र सेटिड़् ले बनेको मान्छे
afu nabasepani afu janmiyeko ghar bauko purkheuli 10 lakh kharchagarera ekjanalai basnu dida hunthiyo
त्यो सेतो फुलेको बोट हो टाकी अनि कोइरालो पनि भन्छ
good gau🎉❤
Thankyouverymuchbhaiharou
टाँकिकाे फूल
Bhrstchari daka neta r mantri sang chalkhel garer kr chhalikmayeko dhan
लराम्रो❤
माछापनिमासुझैखानुभाछत केकाँडाछैनर
सानो माछा हो नि त
😊😊nice
❤❤❤❤❤
❤❤
धन्यवाद
Nepal KO sabai Vanda thulo bepari KO Ghar KO halat bijok Ra xa jati dhani vae Pani aafno Jana thalo lai na Herne KO kehi MATLAB hudai na
मीन बहादुर गुरुङ को जन्म पुख्र्यौली घर ताप्लेजुङ हो कि खोटाङ हो?
Khotang ho
Kotang honi bajiya le afno gaau ghar banaune xhaina tehi ta sosake bajiya lai
यहि गाउँ जाने बाटोमा २०/३० करोड खर्चेर पिच गरिदिएको भए!!! मीन बहादुर मार्ग नाम रहने थियो।गाउँ बासिको आशिर्वादले जुगौ जिबित हुने थिए मीन बहादुर तर....😊😊😊
❤🎉
garib duhki lai herana sahuji nakamaunu ६ vanay.
Yeso hami lai ne lagnu na kailai Kai katai 😅
टाकि हाे
🙏🙏🙏
मीन बाहादुर घर कुन जिल्लामा पर्दो रहेछ भन्नू भएनत
खोटाङ हो हजुर
@Nayagoreto ए हाम्रै जिल्लाको रहेछन
खाेटाङकाे रावाबेसि गाउपालिका 5 दुबेकाेल
खोटाङ जिल्लामा हो
Taanki hola
CHOR PARTY LAI DIYERA ZHATKO DATA! Afnni kesh jogauna ho!
FULKO NAME LAKHU MUTE VANDCHHAN.............?
Taki ko full ho
🙏🙏🙏
🙏🙏🙏
Um maxha kana ko lagi ta holani hoi yesto usto vandai hineko babu