गोरखा मा पाइएको क्रिस्टल जसको घरमा पाइयो वहाँलाई राज्य ले पैसा दिएर किन्नु पर्छ।सिदै उनको सम्पत्ति खोस्न मिल्छ?जनताको अधिकार छैन? वहाँ लाई चित्त बुझाएर मात्र राज्यले प्रयोग गर्नु पर्छ।
गजबको भिडियो हेर्न पाईयो शुभास भाईलाई धन्यवाद !! राजु विष्ट जस्ता प्रकृतिको नियम बारे रिसर्च गरिरहेको मान्छेलाई पस्किनुि भयो !१९ राजु विष्ट जस्ता ब्यक्ति निरन्तर प्रभास पढाई सकिएर देशको सेवामा नै समर्पित हुन् .... कल्याण मस्तु ......
सालिग्राम भनेको ढुङ्गा खोलामा वगेर वन्ने होइन यो त भूगर्भ भित्र लाखौँ वर्ष पहिले पृथ्वीमा भएको उथलपुथलमा ढुङ्गा पग्लिदा त्यसभित्र दविएका किराले आकार लिएको ठाउँमा त्यो किराको आकार कुँदिएको हुनाले सालिग्राम भित्र संखे किरा आकारको आकृती बनेकोहुन्छ । त्यही सालिग्राम भूगर्भ भित्र वाट ठुलो प्राकृतिक प्रकोप वा वाढी पहिरो जाँदा वाहिर निस्केर पानीको वेगले वगाएर ल्याएकोहो । वास्तवमा नेपाल एउटा यस्तो देशहो जहाँ थरी थरीका खनिज पदार्थ, वस्तु, वन्य जन्तु, वनस्पती र जडीबुटी पाइने स्वर्गहो । यो देशमा विश्वमा नपाइने धातु मात्र होइन यहाँको प्रकृतिक वनावट, मौसम र वातावरण पनी अनौठोछ । नेपालमा वोलिने भाषा, जात जाती, भेष भुषा र संस्कार पनी धेरै थरीकोछ । समग्रमा नेपाल जस्तो सुन्दर, शान्त र विशाल देशको रक्षा हामी सबै नेपाली नागरिकहरू मिलेर गर्नु हाम्रो कर्तव्यहो । जय मातृभुमी नेपाल ।
सरकार पनि लुटेरा रहेछ ! जनताको संपत्ती त्यसरी लुट्न पाइन्छ ? यदि सरकारलाई चाहिन्छ भने त्यो ढुँगाको मालिक संग किन्नु पर्छ । उसलाई क्षतिपुर्ती वा मुआब्जा वा मूल्य दिनु पर्छ ।😮
Hardness कडा पन खदिलो भन्नू नि interview दिनलाई दक्ष ब्यक्ती राख्नु नि यो त लज्जाजनक भयो। Hardness जति बढी भयो त्यति मुल्यवान हुन्छ।रुबिको haardness 8 हुन्छ , diamond को 10 सम्म हुन्छ । त्यो भन्दा माथी light stone 10 भन्दा माथी हुन्छ जो अति दुर्लभ हुन्छ। cristal को दर्सन ढुङ्गा , 6 जति हुन्छ।
सालिग्राम चाहिँ अरु देशमापनि प्रसस्त पाइन्छ तर नेपालीले चाहिँ अरु देशको रिसर्च नगरी नेपालमा मात्रै पाइन्छ भन्ने गर्दछन्। बिदेशमा सालिग्राम पाइन्छ भन्ने हेर्न fossilized stone वा Fossil Ammonite भनेर टाइप गर्नु होला।
भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??
शालिग्रामको विषयमा गलत बुझाइ,विष्ट भाइले शालिग्रामको बारेमा राम्रो अध्यन गर्नु यस्ता ताइनतुइका अर्थनबर्थको ब्याख्या नगर्नु प्लिज😡शालिग्राम नेपाल बाहेक विश्वको कुनै पनि ठाँउमा पाइदैन र त्यो पनि कालीगण्डकी नदि बाहेक कहिँ पाइदैन। शालिग्राम के हो,यसको महत्त्व कति छ भन्नेको कुराको गहिरेर अध्यन आवस्यक!
नेपाल सरकारले यस्ता बहुमुल्य धातुहरुको संरक्षण गर्नुपर्छ । जुन क्षेत्रमा यो क्वार्ज कृस्टल पाइन्छ त्यस स्थानलाई तारबार गरि सेनाको संरक्षणमा राख्नुपर्छ र त्यहाँ उत्खनन गर्नुपरे मन्त्री परिषद वा सांसदहरूको सर्वदलीय टोलीको सुपरिवेक्षणमा बैज्ञानिक तवरले उत्खनन गर्नुपर्छ र शालिग्राम नेपालको पनि निश्चित ठाउँमा अर्थात कालीगण्डकीमा मात्र पाइने हुनाले शालीग्रामको उत्पादन गर्ने एक किसिमको त्यस क्षेत्रमा पानीमा पाउने जीवको संरक्षण र उत्पादन गर्नुपर्छ र सरकारले यस्तो काम गरि निर्यात गर्नुपर्छ।
भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??
Jati news banaye pani k garnu? Nepal ma khanij xa Tara nepali le bechna napaune ani dhoti le jati lage pani huney. Yesto nalayek sarkar hunjel nepal ko koi janta dhani hudaina. Aaafno ghar ko purkha dekhi pujeko crystal samet vatuwa police le jafat garne vane paxi kasto samma ko nalayek dalal sarkar raixa? Pahad khanna nadeu tara janta le payeko kura bikri garna de tax liyera. Tara jafat garne ani police vatuwa ra neta milera dhoti lai diney yesari nai nepal sakhap pardai xa kukur haru. Bichara gaule le vagye ma pako kura pani besya sarkar vannu ya vatuwa police le Nepal banna nadine vo. Desh bechna nai bahun xetri nepal ma basti basaleka raixa.
गोरखा मा पाइएको क्रिस्टल जसको घरमा पाइयो वहाँलाई राज्य ले पैसा दिएर किन्नु पर्छ।सिदै उनको सम्पत्ति खोस्न मिल्छ?जनताको अधिकार छैन? वहाँ लाई चित्त बुझाएर मात्र राज्यले प्रयोग गर्नु पर्छ।
Super❤❤
yo des luterako des ho luterai linu parxa
Sahi kura vannu vayo.
सहि हो ! त्यो ढुङ्गा औटा परिवारको आस्था थियो ,बहुमुल्य भएको कारण सरकारले लुट्यो !
Nepal sarkar Chor ho ni ta
त्यो जस्को घरमा थियो उसैको सम्पत्ति हुन्छ ।घर धनीलाई मनाएर किनेर मात्रै त्यो सरकार ले लिन पाउछ
गजबको भिडियो हेर्न पाईयो शुभास भाईलाई धन्यवाद !! राजु विष्ट जस्ता प्रकृतिको नियम बारे रिसर्च गरिरहेको मान्छेलाई पस्किनुि भयो !१९ राजु विष्ट जस्ता ब्यक्ति निरन्तर प्रभास पढाई सकिएर देशको सेवामा नै समर्पित हुन् .... कल्याण मस्तु ......
सालिग्राम भनेको ढुङ्गा खोलामा वगेर वन्ने होइन यो त भूगर्भ भित्र
लाखौँ वर्ष पहिले पृथ्वीमा भएको उथलपुथलमा ढुङ्गा पग्लिदा त्यसभित्र दविएका किराले आकार लिएको ठाउँमा त्यो किराको आकार कुँदिएको हुनाले सालिग्राम भित्र संखे किरा आकारको आकृती
बनेकोहुन्छ ।
त्यही सालिग्राम भूगर्भ भित्र वाट ठुलो प्राकृतिक प्रकोप वा वाढी पहिरो जाँदा वाहिर निस्केर पानीको वेगले वगाएर
ल्याएकोहो ।
वास्तवमा नेपाल एउटा यस्तो देशहो जहाँ थरी थरीका खनिज
पदार्थ, वस्तु, वन्य जन्तु, वनस्पती र जडीबुटी पाइने स्वर्गहो ।
यो देशमा विश्वमा नपाइने धातु मात्र होइन यहाँको प्रकृतिक वनावट, मौसम र वातावरण पनी
अनौठोछ ।
नेपालमा वोलिने भाषा, जात जाती, भेष भुषा र संस्कार पनी
धेरै थरीकोछ ।
समग्रमा नेपाल जस्तो सुन्दर, शान्त र विशाल देशको रक्षा हामी सबै नेपाली नागरिकहरू मिलेर गर्नु हाम्रो कर्तव्यहो ।
जय मातृभुमी नेपाल ।
Thank you for information 👏👏👏👏
राम्रो सर
म सग छ
सरकार पनि लुटेरा रहेछ ! जनताको संपत्ती त्यसरी लुट्न पाइन्छ ? यदि सरकारलाई चाहिन्छ भने त्यो ढुँगाको मालिक संग किन्नु पर्छ । उसलाई क्षतिपुर्ती वा मुआब्जा वा मूल्य दिनु पर्छ ।😮
❤❤❤❤❤
Man paryo yo bisayeko bartalab..korea bata herdai xu..
💐😘💐
Hardness कडा पन खदिलो भन्नू नि interview दिनलाई दक्ष ब्यक्ती राख्नु नि यो त लज्जाजनक भयो। Hardness जति बढी भयो त्यति मुल्यवान हुन्छ।रुबिको haardness 8 हुन्छ , diamond को 10 सम्म हुन्छ । त्यो भन्दा माथी light stone 10 भन्दा माथी हुन्छ जो अति दुर्लभ हुन्छ। cristal को दर्सन ढुङ्गा , 6 जति हुन्छ।
जता पनि पाइन्छ यसको खानी हुन्छ यो पूर्वी नेपालको धेरै ठाउँमा प्रसस्त मात्रामा पाइने ढुंगा हो हामी ले खेलाउने गर्थौ
Mauka ma hira phornu bhaneko teslai bigarera awsadi banawnu(graphene) oxide.which is wounder minaral for human health.(Long life)❤
धादिङ र गोर्खा मा कृस्टल ट्रान्सपरेसी क्वार्ज को खानि छ जतिपनि पाइन्छ
कृस्टल हार्डनेस्ट सारो ७,राम्रो हिरा को सारो ११ ,फलाम को सारो ४ हुन्छ
केाही हिरा बने केाही केायला बने।सबै कार्बन तत्व नै हेा।
Raju bhaile Rough stones ko barema ajh dherai Study grnu aawsyakta dekhiyo.Soorry.
Gorkha ma pa ko hoina manche ko personal sampati khoseko ho !
Bros from DMG, smiling at the corner !
नमस्कार 🙏
Rajyele lin mildaina
If you should get a chance to visit petrified forest National park of Arizona USA ,there’s so many stone that type .
L
सालिग्राम चाहिँ अरु देशमापनि प्रसस्त पाइन्छ तर नेपालीले चाहिँ अरु देशको रिसर्च नगरी नेपालमा मात्रै पाइन्छ भन्ने गर्दछन्। बिदेशमा सालिग्राम पाइन्छ भन्ने हेर्न fossilized stone वा Fossil Ammonite भनेर टाइप गर्नु होला।
भुटेको भात भन्दा fry rice धेरै मीठो हुन्छ भन्ने सोच हामिमा अझै छ !😅
Harey quartz haru kilo ma kinna paincha value hundaina ho daju..
शालिग्राम बारे नत शोध्ने लाई थाहाछ नत बिष्ट भाइ लाई थाहाछ, कुरा अलि प्रष्ट आएन।
यस्तो त हाम्रो गाउतिर पनि खानिमा भेतिन्थ्यो
Sunle falam korx hola hau
Bistajile itar viuma vannubhako xa koikura uahalainai thahaxaina jasto lagxa lagxa
भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??
यस्ता बहुमूल्य हिर मोती जन्य धातु हरु गाउँ घरमा प्रशस्त पाइन्छ भने यसलाई निर्यात गर्ने वातावरण किन बनाउँदैन सरकारले ? जनतालाई आम्दानीको श्रोत हुन्छ
२४ क्यारेट को सुन दाँत ले चपउदा पनि चेप्टो हुन्छ
Kaha kasari yeti dherai dhunga bhetnu vayo
Wat is the value of it?
Good
पृथ्वीनारायण शाहको पालाको सिक्काको मुल्य कति पर्ने हो
Teacher re kasto akmakaunu vako k ,wahale padhako bujhinxa holaa?
राजु बिष्ट ज्यु को कुरा अझ प्रष्ट बुझ्न सकिएन 😂😂😂
पृथ्वी नारायणको सिक्का कसैसंग पाए गोरखा दरबारलेनै लैजाने होला ?
जनताको प्रोपर्टी सरकारले हडप्न पाइदैन ।
म संग पनि एउटा सानो glass colour को क्रिस्टल छ । पैसा कति पर्छ होला???
Mo sanga xa chatyangko dunga euta fale euta banchira kati aauxa vannu mo sedai aauxa vannu molai
Subas sir korea huhunxa ki USA?
सो पिस र कटिङ पिस को भाउ फरक हुन्छ
ढुङ्ग को नाम कृस्टल,काइनाट,रुबि,ग्रेनाइट,हिरा, पोखराज धेरै जात को पाइन्छ
raju bista sir ko contact dina milxa sir
raju bista sir ko contact milxa sir
Raju lai ma sanga contcat garni vannus ma sanga unlimited x
Raju g Lai kasari cantact garnu hola .
सरकार निरंक्कुसभयाे नेपालका जनता अझैसाेतन्त्रझैनन आफुले आफ्नुपुर्खाले सुछितराखेकाे सामानपनि निरङकुसलेलगाे त्येबाटआयेकाे टिकटबाटआयेकाे पैसा 13%सरकारकाे अरुकिस्टल राख्नेकाेहुनुप्रछ
कसरी भन्न सकेको भेटियो भनेर
kasari padauxa yo manxe le bolda ta vakvakinxa ba
i have qurtaz daimonds
Herkimer diamond ..?
Herkimer diamond ..?
Subhas dai pencil 2 rupaiya maa aaudain hai Nepal ma
काठढुङगाभनेरहुदैन-तेसमापनि'येकसकतिवालाहुनछरतेसैलाईमुलयेबानहुनछ
आधिखोला मा पनि पाइन्छ दर्सन्ढुङा
शाहि परिवारकाे त्याे कुल देवताकाे नाम के रहेछ , नेपाल एकीकरणकाे बेला कता बाट ल्याइएछ थाहा हुने थियाे
हामिले गोठालो जाँदा बनमा पाइन्थ्यो। यस्तो ढुंगा। सानो को मुल्य कति पर्ला?
Mero ghar nai gorkha gilla ho mero ghar ma pani amulay dhunga cha 🤑🤫
सो पिस
यो ढुङ्गा पाइने ठाऊ गोर्ख,धादिङ,डोल्पा,जाजरकोट धेरै ठउमा पाइन्छ
ओली सरको नम्बर दिनु त।
सरकारले उहाहरूलाई जो संग थियो पैसा दिनु पर्छ/ मेरो मत
छेपारो ले चुसेको ढुङ्गा त हामि काहाँ पाईन्छ हो
यस्ता उल्लु लाई सुन को गुण पनि थाहा रहेनछ यस्ता को कुरा थुईक्क
Salikgram ta kali gandiki bhanda aaru thau ma pauday na paune bhaye thau bhannu hos ta
म सङ्ग छ कतो पैसा दिन्छ मलाई
शालिग्रामको विषयमा गलत बुझाइ,विष्ट भाइले शालिग्रामको बारेमा राम्रो अध्यन गर्नु यस्ता ताइनतुइका अर्थनबर्थको ब्याख्या नगर्नु प्लिज😡शालिग्राम नेपाल बाहेक विश्वको कुनै पनि ठाँउमा पाइदैन र त्यो पनि कालीगण्डकी नदि बाहेक कहिँ पाइदैन। शालिग्राम के हो,यसको महत्त्व कति छ भन्नेको कुराको गहिरेर अध्यन आवस्यक!
मोति सङ्के किरा जस्तै किरा बाट निकाल्ने हो
Ghar dhani lai bastu anusar ko paisa dinu parchha choreko sampati haina sarkar
नेपाल सरकारले यस्ता बहुमुल्य धातुहरुको संरक्षण गर्नुपर्छ । जुन क्षेत्रमा यो क्वार्ज कृस्टल पाइन्छ त्यस स्थानलाई तारबार गरि सेनाको संरक्षणमा राख्नुपर्छ र त्यहाँ उत्खनन गर्नुपरे मन्त्री परिषद वा सांसदहरूको सर्वदलीय टोलीको सुपरिवेक्षणमा बैज्ञानिक तवरले उत्खनन गर्नुपर्छ र शालिग्राम नेपालको पनि निश्चित ठाउँमा अर्थात कालीगण्डकीमा मात्र पाइने हुनाले शालीग्रामको उत्पादन गर्ने एक किसिमको त्यस क्षेत्रमा पानीमा पाउने जीवको संरक्षण र उत्पादन गर्नुपर्छ र सरकारले यस्तो काम गरि निर्यात गर्नुपर्छ।
भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??
मुगा माटो जस्तै ढुङगा हो
२ जना ना अल्पज्ञानी रहेछन्।
हावा कुरा कृस्टल क्यार्ट्च बहुमुल्य रे???
sir raju bista ko phone no. Dena milchhaki please sir
के के न भेट्या हाेला भनेकाे त ढुङ्गाकाे रैछ 😂
Jati news banaye pani k garnu? Nepal ma khanij xa Tara nepali le bechna napaune ani dhoti le jati lage pani huney. Yesto nalayek sarkar hunjel nepal ko koi janta dhani hudaina. Aaafno ghar ko purkha dekhi pujeko crystal samet vatuwa police le jafat garne vane paxi kasto samma ko nalayek dalal sarkar raixa? Pahad khanna nadeu tara janta le payeko kura bikri garna de tax liyera. Tara jafat garne ani police vatuwa ra neta milera dhoti lai diney yesari nai nepal sakhap pardai xa kukur haru. Bichara gaule le vagye ma pako kura pani besya sarkar vannu ya vatuwa police le Nepal banna nadine vo. Desh bechna nai bahun xetri nepal ma basti basaleka raixa.
Thik vnnu vo,Aafno luck le payeko chiz pni aafno vnnu na pawnu.Nepali janatako durbhavya ho.😢janata pni dhani manihun Pawnu Prxa.
नेता को आँखा परेको छैन कि क्या हो
Moh sanga ni xa
Hawa kura
बकवास जबाफ यो राजु भन्ने केटा को ।यस्ता ले पढाउने रे😂😂
Hi