दैलेखमा भेटियो पेट्रोलियम भण्डार, के नेपालमै होला उत्पादन? | Petroleum found in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 116

  • @AmritPariyar007
    @AmritPariyar007 13 วันที่ผ่านมา +3

    नेपाली नेताहरु धनी हुने भए अब

  • @surajJHENDI
    @surajJHENDI 15 วันที่ผ่านมา +72

    भारतको एकदम छड्के गिध्दे नजर छ,‌‌ साबघानि अपनाइयोस

    • @PrayashMtcc
      @PrayashMtcc 15 วันที่ผ่านมา +19

      सहि हो भोलि पर्सि ईन्डिया ले इनि हरुलाई जनही 50 लाख हात मा दियौं भने त्यहा ग्यास पेट्रोल केही छैन भन्न बेर छैन है नेपाली हो😂😂😂

    • @Doc-Learn
      @Doc-Learn 15 วันที่ผ่านมา +4

      LOL ,this project is funded by Chinese gov

    • @saucehero001
      @saucehero001 15 วันที่ผ่านมา +7

      यो पेट्रोल जसरी पनि जाने भारतमै हो। यो तेल यत्तिकै गाडी मोटरमा हाल्न मिल्दैन। यसलाई छानेर, शुद्ध बनाउनु पर्छ जसको लागि मात्रै अर्बौंको रिफाइनरी हरु जडान गर्नुपर्छ जो नेपाल सरकारको क्षमता भन्दा बाहिरको कुरो हो।
      यदि नेपालमा तेलको भण्डार पाइहाल्यो भनेपनी त्यसलाई नेपाल सरकारले एक्लै निकाल्न सक्दैन किन भने त्यो स्तरको प्रविधि हामिसङ्ग छैन, खर्चिलो पनि हुन्छ। त्यसैले अरु देशका ठुला ठुला कम्पनी हरुसङ्ग मिलेर गर्नुपर्छ।

    • @kamalgiri4077
      @kamalgiri4077 15 วันที่ผ่านมา +2

      आलु जस्तो धारणा, आफू केही गर्न नसक्ने जैल्यै भारत, भारत!! भारतले अहिलेसम्म केहि चासो नै देको छैन यो विषयमा, अनि किन भारत भनिरहनु परो?? यदि त्याहांबाट gas नै उत्पादन भएछ भने पनि nepal ले पुरै खपत गर्दा पनि त्यस project को production cost उठ्दैन, अनि धेरै उत्पादन गरेर china export त गर्नै impossible छ, बेच्नु पर्यो त्यै भारतलाइ अनि के गर्छौ त?? उसैको देशको company लाई production को जिम्मा न दिए उसले किन्दिन्न!! फलस्वरुप उत्पादन बन्द नै गर्नुपर्च!!

    • @roelbhattarai2510
      @roelbhattarai2510 15 วันที่ผ่านมา +1

      Saab timaru janne vayew jyakne 😂😂😂

  • @thapagopal4778
    @thapagopal4778 14 วันที่ผ่านมา +2

    भगवानको आशिर्वादले गर्दा निस्किय र देशलाई र जनतालाई केही सुख पाउने थियोे कि

  • @YouthCare01
    @YouthCare01 14 วันที่ผ่านมา +1

    पेट्रोल र ग्यासको शुन्य जानकारी छ हामिलाई ,सोचे जस्तो सजिलो छैन पेट्रोल र ग्यास प्राप्त गर्न ,अझ धेरै प्रक्रिया बाकी छ!!

  • @DDRThapper31-ys8ji
    @DDRThapper31-ys8ji 15 วันที่ผ่านมา +8

    Good luck Nepal❤

  • @narendrabk9567
    @narendrabk9567 14 วันที่ผ่านมา +2

    वाहियात खर्च हो।त्यति धेरै खर्च गरेर कथंकदाचित पेट्रोल निस्किहालेछ भने पनि ज्यादै महङ्गो पर्न जान्छ।जसले व्यापारीक प्रयोजनका उद्देश्यहरु पुरा गर्दैन।

  • @kabirai2776
    @kabirai2776 15 วันที่ผ่านมา +11

    अब धनी पहुच भकाेहरुलाई नैत पाेशाउने हाेला लाेचिपापिहरुले गरिब दुखि जनताहरुकाे बारेमा कहिले शाेचदैना र गरदैना यदि शबशे बरगहहरुलाई लगानि गरनु दियाे भने देशपनि धनी र जनताहरुकाे अारथिक ईशतर उठछ

  • @indoeurosouth
    @indoeurosouth 15 วันที่ผ่านมา +19

    खाना पकाउन पाए हुन्थ्यो नेपालको व्यवसायिक हिसाबले सफल भैदिए। बार्षिक १ खर्ब जोगिन्थ्यो राज्यको आयात।

    • @shinesports722
      @shinesports722 15 วันที่ผ่านมา +1

      Right

    • @baristatamang1610
      @baristatamang1610 15 วันที่ผ่านมา +3

      Khana banaunau gass matrai chaldaina ni Sathi electric chulo Bata Pani hunxa ...develop country haruma electric stove nai xannn

    • @bikashgyawali1208
      @bikashgyawali1208 14 วันที่ผ่านมา

      ​@@baristatamang1610 Electricity उद्योगमा प्रयोग गर्न मिलिहाल्छ नि!!

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 13 วันที่ผ่านมา

    आबो बिराटनगर को ग्यास भन्डार पनि खनिज हुनु पर्छ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramkumarirai5050
    @ramkumarirai5050 13 วันที่ผ่านมา +1

    Good👍️👍️👍️👍️👍️

  • @OriCruSE
    @OriCruSE 15 วันที่ผ่านมา +3

    Hami nepali sabailia badhai xa❤❤❤❤❤❤❤😊

  • @vedprasadgiri
    @vedprasadgiri 14 วันที่ผ่านมา

    उत्सुकता नगर्दा हुन्छ,खासै आश नगर्दा हुने रहेछ नेपाली जनताले

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 15 วันที่ผ่านมา

    धन्यवाद डा साहेब!

  • @chamanmoktan9027
    @chamanmoktan9027 15 วันที่ผ่านมา +23

    भनेपछि रिपोर्ट नपाइसकेको अवस्थामा पेट्रोलियम पाइयो भन्ने होइन!!! त्यसो भए किन head line मा पेट्रोल पाइयो नेपालमा भनेर लेखेको? Head line हेर्नुहोस् त यो समाचार को? कृपया जे हो त्यही title Head line होस् भन्ने हाम्रो आग्रह छ! धन्यवाद!

    • @naveenneupane473
      @naveenneupane473 15 วันที่ผ่านมา +6

      सवारी साधनमा इन्धनको रुपमा हालिने तरल पदार्थलाई पेट्रोल भनिन्छ तर समग्र डिजेल, पेट्रोल, मट्टितेल लगायत तरल पदार्थ देखि ग्याँस सम्मलाई पेट्रोलिम पदार्थ भनिन्छ। यो भिडियोमा पेट्रोलको कुरा होइन कि कच्चा तेल भेटिएको छैन भनिएको छ तर प्राकृतिक ग्याँस चाहिँ भेटियो भनेको हो जुन पेट्रोलियम पदार्थ अन्तर्गत पर्छ। यो अन्तर्वातामा त्यही कुराकानी भएको छ त अनि रिपोर्टमा ग्याँस भेटिएको भन्ने कुरा गरेको छ त। यो न्यूजले पनि पेट्रोलियम पदार्थको भण्डार भेटियो भनेर पेट्रोललाई होइन कि त्यहाँ उत्खननमा जे भेटियो (ग्याँस) त्यसैलाई नै भन्न खोजेको हो।

    • @laxmikumarithapa2366
      @laxmikumarithapa2366 14 วันที่ผ่านมา

      ठिक भनु भयाे याे ताताेन छाराे हा जुवाला बलेक भरमा खरच भैराछ याेफद्बता हुनफदुख,नपाे😊😊😊

  • @anushkagayak
    @anushkagayak 7 วันที่ผ่านมา

    Good

  • @JeevanGaire-p5w
    @JeevanGaire-p5w 15 วันที่ผ่านมา +17

    केही हुने वाला छैन। धेरै वक वक न गरे हुन्छ। भए पनि नेपाली ले सुविधा पाउने "बाबा जी का ठुल्लु"

    • @JM-rc5xv
      @JM-rc5xv 15 วันที่ผ่านมา +2

      भयो भने नेपाल १० बर्स मा काया पलट हुन्छ यति बुझाै। सानो देस बन्न लाइ समय लाग्दैन । नया युबा तयार छन् देस बनाउन मात्र पैसा कमि छ।

    • @JeevanGaire-p5w
      @JeevanGaire-p5w 15 วันที่ผ่านมา

      @@JM-rc5xv जब सम्म यो देश बाट भ्रष्टचारी र दलाल अनि बिचौलिया हरु लाई ठेगान लगाउँदैनन् तब सम्म देश विकास सम्भव छैन। र यो पेट्रोल गैस भन्ने त परै जाओस।

    • @coolguy.sixty-nine
      @coolguy.sixty-nine 15 วันที่ผ่านมา +1

      @@JM-rc5xv 😂😂jivan ma yettiko aasha chai chaiyeko xa malai ni. Neta le kei huna delan jasto🤣

    • @brickrai3127
      @brickrai3127 15 วันที่ผ่านมา

      ​@@JM-rc5xv khoi hola jasto laagdaina tei dherai vayo vaney ghaataa kam hola ani mahangai kam hola tara maathi sarkaar maa basney haru tei ho vrastachaar garerah desh rah janata lai garib nai banaauna khojchann

    • @trendytv05
      @trendytv05 15 วันที่ผ่านมา

      Kati chai garxan hola ra ??? Petrol khani hune garib desh Pani Dhani Bhai sakeka xaan. ​@@brickrai3127

  • @sarbswormanpradhan2476
    @sarbswormanpradhan2476 13 วันที่ผ่านมา

    चीनले नेपालमा बनाएको विद्युत खरिद नगर्ने र चीनिया ठेकेदार वा सहयोगमा बनाएको अन्तराष्ट्रिय विमानस्थल लाई अनुमति नदिने भनेपछि चीनले को सहयोगमा उत्खनन गरी पेट्रोलिय पदार्थमा दक्षिणी छिमेकीको यत्रो चासो किन चासो चाहियो....अझ यस सम्बन्धी सूचना पनि आफ्नै कर्मचारीहरु भित्र अत्यन्त गोप्यो राख्नु पर्नेमा यो सम्बन्धी सूचना प्रवाहमा दैनिक नयाँ नयाँ अनुहारहरु किन ... यस किसिमले राष्ट्रले चाहेको र खोजेको गाेपनियता सुरक्षित रहन्छ र.....? दूताबास आँखा झिमिक्क नगरिकन गिद्दे दृष्टि बाट जोगाउन हर संभब प्रयास गरेंन भने यहाँ पनि भाडभैलो गरी नेपालको कमजोर सरकार अल्मल्याउन r अन्योल मा राख्न बेर नहुने लाई पनि ध्यान पुर्याउन पर्दैन र भन्या.......?

  • @JM-rc5xv
    @JM-rc5xv 15 วันที่ผ่านมา

    Let's hope for best!🎉🎉

  • @smscoldcenterandsuppliers9807
    @smscoldcenterandsuppliers9807 14 วันที่ผ่านมา

    आधिकारिक व्यक्ति को कुराकानी ले उत्साह बढायो!

  • @gyanuridervlog
    @gyanuridervlog 15 วันที่ผ่านมา

    ❤❤🎉🎉good ❤❤🎉🎉

  • @depakyogi493
    @depakyogi493 15 วันที่ผ่านมา +1

    I love you kp ba😍😘👌🙏

  • @PremNepali-n4v
    @PremNepali-n4v 14 วันที่ผ่านมา

    नेता लाई भाग चाहिन्छ जनता लाई केही हुनेवाला छैन नेपाल मा

  • @anjanpremi
    @anjanpremi 14 วันที่ผ่านมา

    Economical pani huna pario commercially..

  • @comediansantosh1429
    @comediansantosh1429 15 วันที่ผ่านมา

    आहा हाम्रो नेपाल पनि पेट्रोल भएको भए त कति खुसी हुन्थे म

  • @anilchauhan5949
    @anilchauhan5949 13 วันที่ผ่านมา

    एसिया कै महगो हुन्छ होला

  • @rdyu4
    @rdyu4 15 วันที่ผ่านมา +4

    Kp oli ...🎉

  • @Fungame883
    @Fungame883 15 วันที่ผ่านมา +2

    ❤❤🎉

  • @manishdahal918
    @manishdahal918 15 วันที่ผ่านมา +1

    Lu Ramro News..... Good job China.

  • @SujataDeuja-p2w
    @SujataDeuja-p2w 13 วันที่ผ่านมา

    kathmandu ko lubu ma ta mathinai gas balira xa tyahako barema khi reseach vaxa ki nai manxe haru le jamin ma baleko aago mai khana pakaeraxan

  • @SDRVLOG.12
    @SDRVLOG.12 15 วันที่ผ่านมา +2

    तर मलाई लाग्छ यो भारत ले कै षड्यन्त्र गरेर भण्डारण कम छ भनेर बन्द गर्छ 100%

  • @kiranb5807
    @kiranb5807 14 วันที่ผ่านมา

    Vayera k huncha ho ? Na kunai plan cha na kunai policy cha

  • @Pawan_Sir_302k
    @Pawan_Sir_302k 15 วันที่ผ่านมา

    Quantity Kati xa

  • @toyanathsiris7566
    @toyanathsiris7566 15 วันที่ผ่านมา +4

    जहापनी ग्यास अलिअली भेट्टाउनू स्वाभाविक हो

  • @tekendershahi
    @tekendershahi 15 วันที่ผ่านมา

    नेपालका पुराना ठुला कलकारखाना बेछे जस्तै यलाइ नि एकदीन बेचेर खाने छन चोर हरुले 😂😂😂

  • @DharmarajShrestha-l9g
    @DharmarajShrestha-l9g 15 วันที่ผ่านมา +1

    जय एमाले ❤❤❤❤❤❤❤❤❤

    • @bsr3392
      @bsr3392 15 วันที่ผ่านมา

      Jhole

  • @allrightjack
    @allrightjack 15 วันที่ผ่านมา

    ❤❤

  • @kiwahangofficial3758
    @kiwahangofficial3758 15 วันที่ผ่านมา

    Nepal government must focus on hydropower only 5% potential hydropower is unleashed still

  • @search8637
    @search8637 13 วันที่ผ่านมา

    Nepal mein petroleum padarth betiya Ra ni k garnu chorai chorai xan

  • @anilrana1079
    @anilrana1079 15 วันที่ผ่านมา

    कती हो कती नेपाली बिज्ञहरु

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 15 วันที่ผ่านมา +3

    एक दुइ हजार मि गहिरो आझै जानुपर्छ त्यति जाँदा भेटिन्छ कि, भेट्नु लागेको चिज छोड्यो भने सत्य नास हुन्छ त

  • @sarurayamajhi100
    @sarurayamajhi100 15 วันที่ผ่านมา

    100 napugeka million target hune sabai hajir hum🎉🎉🎉🎉

  • @RONALDO_FAN_7_SUII
    @RONALDO_FAN_7_SUII 15 วันที่ผ่านมา

    kahile gas kahile petrol bhanxa k ho maile kehi bujhna sakena

  • @SujataDeuja-p2w
    @SujataDeuja-p2w 13 วันที่ผ่านมา

    lubu ko barema khi thaha vaye hami le ni news pam

  • @deependrabudha3424
    @deependrabudha3424 15 วันที่ผ่านมา

    यो लाई कसरी रोकनु पर्छ ....भनेर लागिसके

  • @Kjhgfd123
    @Kjhgfd123 15 วันที่ผ่านมา

    नेपालका नेता र भारत दुबैले चोर आखाले हेर्दै छन्, यसलाई विसुद्ध रुपमा राष्ट्रिय हितमा प्रयोग गर्नु पर्छ। दले, झोले, नेता र बिदेशी भन्दा नेपाली जनता लाई फाइदा हुने गरि प्रयोग गर्नुपर्छ

  • @shinesports722
    @shinesports722 15 วันที่ผ่านมา

  • @Banjara-vf8rj
    @Banjara-vf8rj 15 วันที่ผ่านมา

    Habibi come to Nepal

  • @padamrai5582
    @padamrai5582 15 วันที่ผ่านมา

    मेलम्चिको हालत हुन्छ , क्रुद ओइल लाई
    रिफाइन गर्नु पर्यो ,रिफाइनरी कहिले कता बनाउन्ने हो ,इ बादर हरुको आशा नगरौ ,यो आकासे फल हो ,गफाडी को देश हो ! सानो १,२ फेज को रिफाइनरी बनाउने हो भने 3,4 बर्ष लाग्छ ,हाम्रो देशमा यतिनै काफी ! होइन भने उइ दक्षिण को अनुहार
    हुनेछ ,!

    • @chamanmoktan9027
      @chamanmoktan9027 14 วันที่ผ่านมา +1

      सहि भन्नुभयो

  • @sportshub2624
    @sportshub2624 15 วันที่ผ่านมา +1

    India ra china le kei gardaina.... Hamrai desh ko fata Chor neta harule commission ko lagi 50 rupya per litre ma bechdinxha... Lekhera rakhnus

  • @Sheraiworld
    @Sheraiworld 15 วันที่ผ่านมา

    The world is heading towards green and renewable energy, and Nepal is heading backwards. Nepal should focus on hydropower and solar energy.

  • @bishnuojha2126
    @bishnuojha2126 15 วันที่ผ่านมา

    Nepal sarkar aafai le utpadan garer ipo jari gare ramro hunthyo ki

  • @आकाशओलि
    @आकाशओलि 14 วันที่ผ่านมา

    देश बन्छ ओलि सरकारको पालामा❤

  • @suryagautam188
    @suryagautam188 15 วันที่ผ่านมา

    Desa ko Srota sadhana , Factory 🏭, Nadi nala , Nepali Vumi sameta Bechera Khane ,Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga haru Khadake ra Sere ko Najara bata bachosa. Suvakamana.

  • @kabindhital5406
    @kabindhital5406 15 วันที่ผ่านมา

    aba yo ni hamro desh kai NETA ko lagi nai ta hola ni, hami janta ko lagi ta k nai aasha garnu ra. Khusi ko khabar aauda ni nirash hunu pareko xa, kathai hami Nepali Janta. :( :(

  • @Jai-Sanatan-y24
    @Jai-Sanatan-y24 15 วันที่ผ่านมา

    Sample China पठाइएको छ तर अहिले त्यसको विवरण आउन बाँकी हुँदै कसरी पेट्रोल छ भनी पुष्टि भयो?

    • @lasthopethakuri
      @lasthopethakuri 15 วันที่ผ่านมา +1

      अनि sample चै के को पठाको हो त ? पेट्रोल न भयी कि गाई को मुत को हो ?? 😀

    • @jeewanchhetri2515
      @jeewanchhetri2515 15 วันที่ผ่านมา

      😂😂😂😂😂😂​@@lasthopethakuri

  • @nirajanshrestha3931
    @nirajanshrestha3931 15 วันที่ผ่านมา +1

    gas matra cha bhai petrol chaina😅😅😅😅😅

  • @ridambudha4988
    @ridambudha4988 15 วันที่ผ่านมา

    Per ltr 50sir

  • @ganeshojha317
    @ganeshojha317 15 วันที่ผ่านมา

    त्यो गैस केपी ओली देउबा र प्रचण्ड को गिद्दे नजर छा भारत को bhanda पहिले छा की छैना त्यो पनी थाह pauna को लागी सामर्थ नेपाल मा छैना। तेल कसरी निकलेर तेल बनाउने त्यो पनी था छैना

  • @Syangdan136
    @Syangdan136 14 วันที่ผ่านมา

    Chor neta haruko lagi chei khusi ko khabar aayo Nepali janata ko bhagye ma chei saudi arab Malaysia lekheko xa

  • @rajkumarrai1898
    @rajkumarrai1898 15 วันที่ผ่านมา

    पता चै मोरङ्ग लागेको छपनि पेट्रोल को भणडार

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 15 วันที่ผ่านมา

    केपि ओली लाई सम्झाई रहने वहां को पहल

  • @unique1shrestha280
    @unique1shrestha280 15 วันที่ผ่านมา

    aabo neta hru motaune vye..

  • @Pawan_Sir_302k
    @Pawan_Sir_302k 15 วันที่ผ่านมา

    Yo processing ko responsibility India lai dinu parxa❤

  • @Sandy-Ove
    @Sandy-Ove 12 วันที่ผ่านมา

    Kp baa ko sapana

  • @DipendraGurung-os5xu
    @DipendraGurung-os5xu 15 วันที่ผ่านมา

    Kp baa ra shere budolai moj hune vayo... la moj gar daka ho..😮😮😮

  • @Av3ng3d77x
    @Av3ng3d77x 15 วันที่ผ่านมา

    America: Nepal needs democracy 🦅🇺🇸😂

  • @saradapandey-dl5hb
    @saradapandey-dl5hb 15 วันที่ผ่านมา +1

    Kp oli ko dimaag ho

  • @brickrai3127
    @brickrai3127 15 วันที่ผ่านมา

    Yo sab oli ko ekohoro soch le vaako ho oli desh lai chaahidai nachaahiney maanxey tah hoina tara tesko dumva ghamanda rah aru ko kura sundai nasunney bani ley oli lai mann naparaauney haru badhyo

  • @prabijshrestha
    @prabijshrestha 13 วันที่ผ่านมา

    America le hami lai freedom dine vo aba 😂😂

  • @himalmagar2880
    @himalmagar2880 15 วันที่ผ่านมา

    अग्नि देवता त पेट्रोल निस्केछन 😆

  • @Jiban-c6j
    @Jiban-c6j 15 วันที่ผ่านมา

    JE payo theti nabol...JE HUDAI6 tehi bol....o

  • @baristatamang1610
    @baristatamang1610 15 วันที่ผ่านมา

    Jamin Mathi vayeko resources haruko sadupayog garna sakeko xaina jamin vand 4 km muniki resource nikalne vannu chai murkhaa nai ho...yedi nikali halo vane Pani nepalma thulo jamni vasera Nepal dwasta hune pakka xa...

    • @Skandakumar2
      @Skandakumar2 15 วันที่ผ่านมา

      Uraniumkhojna thaleyo hola.nepal ko natural resource becheyo bidesilai

  • @pratapluitel1401
    @pratapluitel1401 15 วันที่ผ่านมา

    Morang ko drilling bata petrol vetiyeko thyo india le utpadan rokeko thyo.

  • @alishabhusal5098
    @alishabhusal5098 15 วันที่ผ่านมา

    Tel nikal hai

  • @stonergamingnepal2063
    @stonergamingnepal2063 15 วันที่ผ่านมา

    Guff guff guff guffaitw ho toli 😅

  • @jdmagar2656
    @jdmagar2656 15 วันที่ผ่านมา

    Waste of time.

  • @PrayashMtcc
    @PrayashMtcc 15 วันที่ผ่านมา +1

    K ho kaile gas bhanxa kahile petrol bhanxa khas kuro k hola😂😂😂

  • @RojinaParsai
    @RojinaParsai 14 วันที่ผ่านมา

    Brasta neta harulai posna bayo

  • @NepaliBabu-wv9bu
    @NepaliBabu-wv9bu 14 วันที่ผ่านมา

    Hawa😂😂😂😂😂😂.
    Sab paisa khane bato ho

  • @manojniroula1112
    @manojniroula1112 15 วันที่ผ่านมา

    Chor karmachari lai gihchna pugxa