अंगालो हालेर घर फर्किए श्रीमान श्रीमाती, रहेन खुसीको सिमा । प्रदेशीलाई विमलाको यस्तो सन्देश । BImala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • अंगालो हालेर घर फर्किए श्रीमान श्रीमाती, रहेन खुसीको सिमा । प्रदेशीलाई विमलाको यस्तो सन्देश । Bimala
    INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 3.7K

  • @YuwaManNepal
    @YuwaManNepal  3 ปีที่แล้ว +158

    मान्छेबाट नै गल्ती हुन्छ तर गल्तीबाट समयमा नै पाठ सिक्नुपर्ने हुन्छ । आज बलबहादुर दाइ र बिमला भाउजू पुनः एकपल्ट पुराना सबै कुरा भुलेर मिल्नु भएको छ, यसमा एकदमै खुशी लागेको छ । अन्तिममा आजसम्म यति धेरै माया गर्ने मान्छे देखेको थिएन सबैले यस्तै माया गर्ने साथी पाउन भन्ने शुभकामना छ ।

    • @sagarrai7252
      @sagarrai7252 3 ปีที่แล้ว +11

      सर,एस्तो लाचार हिन बेबाहार ले काम दिदैन ।के बच्चा होर यी महिला ?बुद्धि हुदैन नानी को आमा को?एस्तै हो भने सर नेपाल फिलिपिन्स भन्दा कम हुदैन।

    • @mayashakya8941
      @mayashakya8941 3 ปีที่แล้ว

      Milyo dharai khusi lagyo tara jun manche le galat garyo (Rai le) tyasko dos chai daykhaunu chahanu vayena yo bimala le
      Dosilai yesle dos gareko ho vannu parcha chahe tyo jo sukai hos

    • @khimnepalee1984
      @khimnepalee1984 3 ปีที่แล้ว

      Esta kati xan kati sir dharai jaso paisa ma bikera moj masti ma lagika xan aafno ghar pariwar bal bachha lai vulira bahira 5/10 hajar ko kapada lagauxan tara vitri rupa ma kati le naggayako xan sir !!!!!

    • @janakiale1931
      @janakiale1931 3 ปีที่แล้ว

      jjjhpk k0i

    • @diamondking487
      @diamondking487 3 ปีที่แล้ว +1

      Yo pani budi bina mareko raixau yr asto afno buda sanga 5 minet bolne parai keta sanga chai dinma 4 5 ghanta bolne tyo pardeshi rai aruko budi bigarne khatelai ta tukkra tukkra parera kima banaunu parne sale lai afno ghrko budilai lai chai time dina nasakne sale vikari aruko budi takne sale vikari lai kima banaunu parxa baira chai dai tara vitra vitra bf banaune sali bakri..

  • @premshah766
    @premshah766 3 ปีที่แล้ว +169

    यो पत्रकार दाजु लाई सलुट गर्छु, कस्तो आईमाई हो यार

  • @happyjojo7052
    @happyjojo7052 3 ปีที่แล้ว +136

    प्रदेशी भाईले पहिला केही आशा देखाएको रहेछ ! अहिले आएर त्यो बाट केही नहुने भएपछि आशा मरेर फर्केकी हुन यिनी ! जे होस् अब मिलेर बस्नु शुभकामना !धन्यवाद युवा मन्च !!

    • @प्याजकुमारजी
      @प्याजकुमारजी 3 ปีที่แล้ว +2

      आशा नदेखाई त माल हेर्न दिन्न नी त भूपू हरुले ।अब केटा को त इच्छा पूरा भैगो अनि आइमाई परी फन्दामा।यस्तो भैंसी भइसकेको आइमाई लाई तेज प्रसाद ले विहेंगर्ने कुरै भएन।तेज ले फर्काई फर्काई मोटी को माल मात्र हेर्न लाई विभिन्न गफ ले मोटी ला पागल बनाको हो।

    • @gynaugurung726
      @gynaugurung726 3 ปีที่แล้ว

      Aaba vete paxi ta vayo ni

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 3 ปีที่แล้ว

      100%true

    • @sabitaadhikari4340
      @sabitaadhikari4340 3 ปีที่แล้ว

      Yo dai kati sojho ho

    • @sabitaadhikari4340
      @sabitaadhikari4340 3 ปีที่แล้ว +1

      Yo didi lastai bathi bolna pani kati janeki

  • @durgaloves9493
    @durgaloves9493 3 ปีที่แล้ว +41

    किसाेर सर काे काम लाई मन पर्ने यता हाजिर है त💕🇳🇵🇳🇵

    • @bijayaflute6588
      @bijayaflute6588 3 ปีที่แล้ว

      th-cam.com/channels/0sh2JPU8-kGXuYp1L_ARNQ.html

  • @kabitakhanal995
    @kabitakhanal995 3 ปีที่แล้ว +62

    पत्रकार भाइ लाइ धन्यबाद कती राम्रो कुरा गर्नु भाको बोल्ने को सैली बहुत ठीक छ

  • @janikimoktan9289
    @janikimoktan9289 3 ปีที่แล้ว +43

    बधाई छ किसोर भाइ आज तपाईंले गर्दा यी छुटेका जोडी को मिलन भयो।सलाम छ किसोर भाइ

  • @divendrakarki7346
    @divendrakarki7346 3 ปีที่แล้ว +1

    किशोर जि ले केश चाहिँ मिलायर छाड्नु हुन्छ तेतिकै अन्त्ररबार्ता लेर चाहिँ छोड्नु हुन्न सबैलाइ समपर्कमा ल्याएर न्याय नपाउनिलाई न्याय दिलौनी घर बिग्रेकोलाइ मिलाउनी गर्नु भयको छ कोहि मिडियात अन्त्ररबार्ता लिनि अनि तेतिकै छोड् छन्नी खोज तलास केही नगरी छोड्दिन छन किशोर जि ले चाहिँ कहाँ बाट हुन्छ खोजेर सम्पर्क ल्याएर छोड्नु हुन्छ मन पर्छ

  • @parshuramrai8994
    @parshuramrai8994 3 ปีที่แล้ว +227

    ए लु दुबैजनालाई धेरै धेरै बधाई छ पुर्ण मिलन को लागि र अबको आउदा दिनहरुमा मन मुटाब नहोस बाकी पत्रकार महोदय जिउलाई पनि धन्यवाद छ !

  • @sanuale460
    @sanuale460 3 ปีที่แล้ว +78

    यो दाजु कती सोजो हो के, कती माया गर्नु हुदो रैछ सुड्डी भैसी लाई

  • @rajbabu2547
    @rajbabu2547 3 ปีที่แล้ว +20

    एक पटक गएको मान्छे लाई जान दिनुनी भोलि छोडेर जान्छ अनि फेरि रुदै मिडियामा आउनु पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 ปีที่แล้ว +157

    यो बेलामा लोग्ने स्वानी मिलेर बस्नुपर्छ दि छाडा गाई जस्तो बरालेर हिन्नु हुन्न ।
    बल्ल दाइको आखामा खुसी छायो खुसी लायो ।

    • @friendsforever5668
      @friendsforever5668 3 ปีที่แล้ว +2

      Yo budeskalma yo aaimaiko budhhi 3poisako xaina khali uslai saport gardeai xe

    • @devrajrayamajhi7313
      @devrajrayamajhi7313 3 ปีที่แล้ว +2

      Ho

    • @tamangni7256
      @tamangni7256 3 ปีที่แล้ว +3

      त्यो खाते पर्देशी राई ले भनेको होला नि त दिदी लाई मेरो बेजेद नगर है भनेर।

    • @saritaale5793
      @saritaale5793 3 ปีที่แล้ว +2

      यो गरि खाने समयमा छोरा छोरिलाई सहि बाटो देखाउने बेलामा चटारिएको गाई जस्तो गरे पछि कसरी घरबार राम्रो हुने🤔

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +127

    माकुरा नै, चकित छन याँहा 🕷️🙆
    मानिस हरु ले जाल बुनेको देखेर 😪🤔

  • @inspoexe-inspo2748
    @inspoexe-inspo2748 3 ปีที่แล้ว +2

    याे दाइले अाफनाे बुढिकाे मुखमा कसरि हेर्नु भा छ बाेलने बेला कसम मलाई लाज लागिरा छ हि हि गरिराछे

  • @padamaryal7852
    @padamaryal7852 3 ปีที่แล้ว +180

    यो आईमाई को अझै नी केही भरोसा छैन हेर दाजु तीमीले पछी दुख पाउछौ

    • @muhammadsharif6931
      @muhammadsharif6931 3 ปีที่แล้ว +3

      यो छोरिमानछेको अझैपनि भरोसाछैना है

    • @muhammadsharif6931
      @muhammadsharif6931 3 ปีที่แล้ว +7

      यो आइमाइलाइ किना राखनि होला यसलाई आगो लगायर मारदिय हुनछ हो

    • @apka7986
      @apka7986 3 ปีที่แล้ว +5

      हाे भालु उमेर गैसके काे थाछैन भालु रन्दि😨😨😨😨😨

    • @anishgaming7420
      @anishgaming7420 3 ปีที่แล้ว +3

      यो भालु हो फेरि हिंड्न् बेर छैन

    • @KrishnaMahat-ce8ck
      @KrishnaMahat-ce8ck 3 ปีที่แล้ว +5

      होहो यो अाईमाई पोईला जानछे100%

  • @DBTmgwww.come66
    @DBTmgwww.come66 3 ปีที่แล้ว +26

    विशेषगरी किशोर सर लाई धेरै धेरै धन्यवाद
    लाजमर्दो आईमाई रैछ

    • @mayyamayyyaaa110
      @mayyamayyyaaa110 3 ปีที่แล้ว

      👍👍👍👍👍👠💃🦵👍👍👍👍👍👍👌👌💪👌👌👌💃👠🐅☝️👍👍👍👍👍👍

  • @prabinkanxa8295
    @prabinkanxa8295 3 ปีที่แล้ว +34

    किसोर जि question गर्ने तरिका मलाई एकदम मन पर्यो keep it up bro

  • @tilakbardewa1305
    @tilakbardewa1305 3 ปีที่แล้ว +53

    गल्ती गरे पछि माफ माग्नु नै ठुलो कुरा हो।
    पुन मिलनको लागि बधाइ छ😍.
    किसोर सर लाई धन्यवाद मिलन गराइदेको मा🙏

    • @raithulung9372
      @raithulung9372 3 ปีที่แล้ว

      Aba milepaxi pahileko kura nagarnu j v yo vyo so mistake hunxa mnxebata tapaiharuko xori katiruko thiyo

    • @puspamagar8494
      @puspamagar8494 3 ปีที่แล้ว

      Maphi mage jasto lagena malaita dhordinu vo daju

  • @Manju78
    @Manju78 3 ปีที่แล้ว +64

    पत्रकार भाईलाई सलाम छ

    • @indushahi4242
      @indushahi4242 3 ปีที่แล้ว +2

      Khai pardesi rai aaye paxi feri jane ho ki biswas lageko xaina

    • @dhanprasadrairai4606
      @dhanprasadrairai4606 3 ปีที่แล้ว +1

      भाई अब भयो बुहारी सित मिलेर बस्नु हवस ल घर नबिगारनु हवस बुहारी ले ज्यादा मुख नचलाउनु होला ।त्यो कमारा सित सम्पक नगरनु हवस। म पनि राई भएको नाताले सल्ल है ।बुहारी र भाई मिलेको मा धन्यबाद । अनि पत्रकार भाईलाई पनि धन्यबाद छ।

    • @ياربحققليحلميريتالايوش
      @ياربحققليحلميريتالايوش 3 ปีที่แล้ว

      Xixi

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +24

    पत्रकार भाईलाई धेरै धेरै धन्यवाद छ💐💐💐💐💐

  • @munadarji4858
    @munadarji4858 3 ปีที่แล้ว +49

    जे भकाे थियाे हिजाे काे दिनमा सबै भुलेर दाइ र दिदी मिलनु भकाे छ खुसी लागाे अाउदा दिन हरुमा सदै मिलेर बसनु हाेला दाइ दिदी लाई मिलन गराउनु मा पत्रकार सर लाई धनेबाद

  • @sisherbasnet5602
    @sisherbasnet5602 3 ปีที่แล้ว +46

    छिछिछिछि थुई्का जिन्दगि कति खुल्ला दिल बनार बाेलेकि लाज् सरम् हराकि अाईमे यति धेरै माया गरेने पाेई पाउदानि के खाेजेर हिनेकि अब याे पाेई छाडिस् भने खा भिक् मागेर

    • @nareshaauji1438
      @nareshaauji1438 3 ปีที่แล้ว +1

      Thukka rc yasko thutona chayatidena sala valu

    • @khimnepalee1984
      @khimnepalee1984 3 ปีที่แล้ว

      Bidesh ko dollar ma kudnee manxi testai hun aru pani testa kati xan kati matra parda ma aayako xainan !!!!!!!

  • @inspoexe-inspo2748
    @inspoexe-inspo2748 3 ปีที่แล้ว +8

    यति राम्रो बुढाे हुनुहुन्छ अबदेखि धाेखा नदिनु याे उमेरमा सुवाउदाे काम गरनु

  • @sarusharma3294
    @sarusharma3294 3 ปีที่แล้ว +18

    छि छि बोल्न पनि लाज नभाकी,, अझै पनि यो आइमाइको मन त्यो तेज प्रदेसी संगै छ,, यो आईमाई कहिले सुर्दृदैने

  • @samratlama2558
    @samratlama2558 3 ปีที่แล้ว +16

    किशोर श्रेष्ठ जि तपाइँलाई धेरै धन्यबाद। तपाईंहरूले समाजमा बडो राम्रो काम गरिरहनु भएको छ। यस्तै काम असलकामहरु अाउदो दिनहरूमा पनि गर्दै जानू होला मेरो सुभकामणा

  • @bishnubhattarai9927
    @bishnubhattarai9927 3 ปีที่แล้ว

    .बधाइ छ दुबै जोडी लाई। साना साना गल्ती को करण ले भाबिस्य का ठूलाठूला योजना भताभूनगा हुन्छन् । तर एक्दम राम्रो कुरा यो हो आआफ्ना गल्ती स्वीकार गरेर पुन मिलन हुनुभयो । फेरि एस्तो गल्ती नगर्नु होला ।God loves you

  • @s.b.knamso2675
    @s.b.knamso2675 3 ปีที่แล้ว +48

    पत्रकार साथिलाई मेरो सलाम छ।
    बिशाल काम गर्नु भयो ।

    • @smesmekk8197
      @smesmekk8197 3 ปีที่แล้ว +1

      K ho yasto yasto pani ramro hunxa

  • @ashmitatmg8069
    @ashmitatmg8069 3 ปีที่แล้ว +57

    हामि त हरेक दिन माइतीको अनि अनि घरको इज्जतको डरले आफ्नो श्रीमान को कुटाई जिउँदो लास भएर बाँच्नु पर्ने यो दिदीलाई माया धेरै भाको रैछ 😡😡 जे जस्तो भएपनि मिल्नु भयो अब यो गल्ती नदोर्याओस 🙏

    • @sbtthakuri3635
      @sbtthakuri3635 3 ปีที่แล้ว +2

      होनि सिस

    • @lppptl1937
      @lppptl1937 3 ปีที่แล้ว +5

      जे जस्तो भए पनि आजभोलीको समयमा बुढाको कुटै खादै चाहिँ नबस्नु होला,धेरै सहे्र बस्दा पछी नराम्रो घटना घटन सक्छ

    • @anitagiri1963
      @anitagiri1963 3 ปีที่แล้ว +3

      100% ho ne sister

    • @khadgaRai
      @khadgaRai 3 ปีที่แล้ว +3

      गाह्रो छ,छोरी चेलिहरुलाई पनि...यो जमाना,परिवेशमा अतिचार नै सहनु नि हुन्न हजुर...

    • @ashmitatmg8069
      @ashmitatmg8069 3 ปีที่แล้ว +4

      @@khadgaRai भन्छन् छोरा मान्छेको कारण छोरीको जिन्दगी बिग्रियो सबै छोरा उस्तै हो भन्ने गरिन्छ हामी महिला हरु तर म त सदैव यहि भन्छु कोही पुरुष त साँच्चै भगवान जस्तै हुन्छन् आफ्नो श्रीमती लाई केही चीजको अभाब राख्दैन तर पनि मातेर लात हानेर हिँड्छन्😡तर विडम्बा कोही नारीले आफ्नो श्रीमान को आफ्नो परिवारको,अनि त्यो समाजको इज्जत अनि आफ्नो सन्तानको खुसीको लागि आफ्नो बाबु आमा अनि आफ्नो ज्यान अचानो मा राखेर बस्दा पनि किन बुझ्दैनन् हाेला 😭😭😭😭

  • @nabarajthapaofficial9868
    @nabarajthapaofficial9868 3 ปีที่แล้ว +50

    मेरो आमा पनि एक नारी हुन मलाई नारी लाई गाली गर्नु भन्दा अगाडी मेरो आमा लाई सरी भन्न चाहान्छु तर यिनी दिदी नारीको नाममा कलङ्क रहिछिन धिक्कार छ तिम्रो जुनि तिमी जस्तो नारी यो धर्ती मा किन जन्म लिएको 😭😭😭

    • @meenashrestha6905
      @meenashrestha6905 3 ปีที่แล้ว +1

      हो हजुरको कुरा सैई छ सबै नारी नारी हुन्नथ्यो भनी यो हुन्थ्यो होला र पागलनि जस्ती 😭😭😭

    • @mayagrg689
      @mayagrg689 3 ปีที่แล้ว +1

      Kati laj navaki nakati katiho k gamnda

  • @himalbc1593
    @himalbc1593 3 ปีที่แล้ว +36

    यस्लाई स्वतन्त्र नै बस्न दिनु पर्ने थियो,नकचरी लाज न भाकी, यस्को भरोसा छैन,

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 3 ปีที่แล้ว +2

      यस्ताको पछि लाग्ने केटा मान्छे खुब रुन्छ जीवनमा यो भालू हेर न बोल्नु कत्ती जानेको बाबा रे रन्डी आइमाई थुक्क

    • @adilrai5722
      @adilrai5722 3 ปีที่แล้ว +2

      Honi nakachari

    • @binarai5888
      @binarai5888 3 ปีที่แล้ว +1

      Ho hjr varosha xina hain yo aimaiko varoshani xina .yo tyi pardesisangni janx

    • @nabrajdhami2295
      @nabrajdhami2295 3 ปีที่แล้ว +1

      हो याररर खुल्ला छोडिदिनु पर्ने कहिले काँहि कतै भेट भयो भने हतियार चलाउनु मिल्ने थियो कि

    • @bishalshrestha2156
      @bishalshrestha2156 3 ปีที่แล้ว +1

      Malai ta boli sundai rish uther aauxa yo aaimai ko

  • @Aayangrg2017
    @Aayangrg2017 3 ปีที่แล้ว +54

    फ्याउरी दिदी यो सोझो दाइ लाई छोडेर गयोउ भन्ने जिन्दगी भरी दुख पाउछ याद होस ल🙄

  • @raipradip2692
    @raipradip2692 3 ปีที่แล้ว

    ल राम्रो मिलेरै बस्नु राम्रो हुन्छ। नेपाली हरूको गिदी फिल्टर हुन जरुरी छ । केटा नी मान्छे नै हो केटी पनि मान्छे नै हो आत्मा मन सबैको एउटै हो सोचाइ फरक हुन्छ। अर्काको छोरी बिहे गरेर ल्याए भन्दैमा जथाभावी हेपेर मनलाग्दी आफ्नो दबाबमा राख्नु महा मूर्ख हो। यो समय हिजोको रहेन केटाहरुले विचार परिवर्तन गरेनन् भने एस्ता घटना त कत्ति हो कत्ति। किनकि अबका छोरी चेलीहरु स्वतन्त्र चाहन्छन् बिहे गरेर ल्यायो भन्दैमा बाँधिएर बस्न चाहँदैनन् है। चोखो बनेर कसैले पनि फलानो एस्ता र उस्ता भनेर कमेन्ट नगरे हुन्छ। सबैले दुई शब्द बोलेकै हुन्छ बोल्दैमा तथानाम को परिणाम यस्तै हुन्छ।

  • @toprasaily6938
    @toprasaily6938 3 ปีที่แล้ว +240

    ए दिदी मर्ने बेलामा के गरेको राम्रोसँग मिलेर बस्नु ।मर्ने बेलामा दुख पाउली फेरि।

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 ปีที่แล้ว +2

      कसतो घोरनडो बहिनी मनचाहि तेजपरदेसि राइ कोभनदा बडिगलति चहिबिमलसकैरैछ

    • @kumaralone9878
      @kumaralone9878 3 ปีที่แล้ว +1

      लाे बदाईछ पहिलात पत्र कार जु हजुरलाई लाखलाख धनेबाद तपाई कति माहान मानछे

    • @hangelorai2185
      @hangelorai2185 3 ปีที่แล้ว

      हाहाहाहाहा

    • @roshanmagar925
      @roshanmagar925 3 ปีที่แล้ว +1

      Feri bhagxa yo didi

  • @kumarbalok1147
    @kumarbalok1147 3 ปีที่แล้ว +45

    अन्दो प्रेममा फसेको थाहै भएन अझैपनी त्यो प्रदेशी राईलाई दोस नदेखाउनुको कारण भोलि फेरि त्योही राई सँग जान सक्छमलाईत हास पो उठ्यो

  • @karnakhadka8074
    @karnakhadka8074 3 ปีที่แล้ว +3

    धन्यबाद तपाईं पत्रकार भाइ लाई अति राम्रो काम गर्दिनु भयो अब यो जोदि कहिलेयी अलग नहोस पत्रकार भनेको यस्त्यो हुनु पर्छ 😍🏆️🎖️

  • @maheshadhikari728
    @maheshadhikari728 3 ปีที่แล้ว +35

    खुसी लाग्यो मिल्नु भयो
    बिमला अब देखि झुक्किएर पनि यस्तो गलत नगर्नु है तपाईंको श्रीमान धेरै महान हुनुहुन्छ

  • @minagc3906
    @minagc3906 3 ปีที่แล้ว +19

    पत्रकार सर धेरै धेरै बधाई छ🙏🙏🙏🙏🙏🙏

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 ปีที่แล้ว +4

    सबै भन्दा ठुलो दोस यो डाका तेज राई को गल्ति छ तेसलाई कार्बाहि गर्नु पर्छ र तेस लाई नखु जेल को चिसो हावा खुवाए पछि चेत आउछ , अर्काको घर बार बिगार्ने त्यो चोर को हड्डि भाच्च्नु पर्छ 🙏🙏🙏🙏

  • @ruplumba2222
    @ruplumba2222 3 ปีที่แล้ว +39

    किशोर सर हजुरलाई धेरै धेरै धन्यवाद अझै पनि तेज प्रदेशि राईलाई नै बचाउने कोशिस गर्दैछिन बिमला राई ले पुन भोलिफेरि नदोहोर्याउलान भन्न् सकिन्न।

  • @miragurung3900
    @miragurung3900 3 ปีที่แล้ว +16

    किशोर सर हजुरको कामलाई सलाम छ तर सर दाई सोझो छ भोलिको दिनमा फेरि धोका हुन सक्छ कागज बलियो बनाई दिनु आउने दिनमा नियाको बाटो बनाईदिनु सर 🙏🙏🙏🙏🙏

  • @rajanrai9720
    @rajanrai9720 3 ปีที่แล้ว +1

    बिदेश मा बस्ने केटा हरु बुडो बिदेश गएर शहर पसेका आईमाई हरु यस्तै गरेर बिग्रीन्छ । यो आईमाई पनि त्यस्तै हो

  • @kamala00rai82
    @kamala00rai82 3 ปีที่แล้ว +32

    लो किशोर भाई लाई धेरै धैरैधन्यबाद त र बहिनी यो भाई लाई छोडेर गयो भने यति दुख पाउथयो तिमी ले बहिनी

  • @bishnuregmi1223
    @bishnuregmi1223 3 ปีที่แล้ว +7

    यो अाईमाई को बोल्ने तरिका नै छैन यो अाईमाको मुख मा गु कोच्नु पर्छ पत्रकार जि लाई पनि धन्यवाद छ

  • @lalitgurung6364
    @lalitgurung6364 3 ปีที่แล้ว +4

    किसोर जी हजुरको प्रश्न गर्ने तरिका एकदम मन पर्यो।अर्को कुरा हराएको मान्छे मिडियाको कारणले भेटाउन सफल भएकोमा खुसी लाग्यो।

  • @jasminechamling4822
    @jasminechamling4822 3 ปีที่แล้ว +7

    हैट् । ज्याद्रो आइमाई.... फेरि पनि घरबार हुदैन।

  • @devadc6555
    @devadc6555 3 ปีที่แล้ว +33

    मलाई त बिश्वास नै लागेको छैन यस्ताकाे के बिश्वास छर फेरि पनि जान सक्छे भाइ उस पर्ति पूरा बिस्वास नगर्नु है ।।र पत्रकार भाईलाई धेरै धेरै धन्यवाद छ ।

    • @tarabudhathoki3842
      @tarabudhathoki3842 3 ปีที่แล้ว

      ho hjrle sahi vanu vo feri pani yastai galti gardina vana sakina

  • @chandramayamagar4757
    @chandramayamagar4757 3 ปีที่แล้ว +11

    कति बेजती दिदी हो कि बैनी हो के बरै,तेजपर्देसी नेपाल भएको भए पक्का पोइला लैजाउ भन्थि यो होला है केको दाइ न भाइ कुरा सुन्दा एस्तै लाग्यो

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว +10

    यो घटनाले धेरैमा सिक्ने मौका मिल्यो होला । संचार लाई दुरुपयोग हैन आयस्यकता अनुसार सदुपयोग गर्नुपर्छ ।
    मिडियाले पनि परिवारिक कलहमा हात हाल्न्नु हुन्न हात हालेपछि सहि तरिकाले न्यायोचित ढंगले फत्ते गराएर छोडनु पर्छ । युवामन च्यानल लाई यो घटनामा खेलेको सकारात्मक भुमिका प्रति धन्यवाद ।

  • @sujanmgr187
    @sujanmgr187 3 ปีที่แล้ว +17

    यक दम सहि कुरा ग्रनु भकाे छ पत्र कार भाईले र पिडित भाइ

  • @kanxinanu6497
    @kanxinanu6497 3 ปีที่แล้ว

    किशोर जि हजुर लाई सलाम छ र पिडित दाई प्रति मेरो पनि संमान छ कति धेरै माया गर्नु हुदोरहेछ यत्ति धेरै माया गर्दा नि यसरि धोका दिएर हिडन चाहि नहुने हो तर यति धेरै बिश्वास र माया गर्ने श्री मान लाई धोका नदिनु होला तपाईलाई पाप लाग्छ छोरा छोरि नाता नातिनि भएको मान्छे अब मिलेर बस्नुस कति दिन बाचिन्छ र हजुर यसरि बिछिडिनु ठिक हुदैन हजुर ल ल अब मिलेर बस्नुस एक गास खानुस खुशि भएर बाच्नुस जिन्दगी भनेको एक ढिका आशु कति खेर झर्छ कति खेर सुक्छ थाहा हुदैन्न धन्यवाद किशोर जि हजुर को यात्रा सधै अगि बढुन

  • @nepaliheart9840
    @nepaliheart9840 3 ปีที่แล้ว +99

    बिचरा दाई साेझाे रछन् हाे,तर याे सम्बन्ध धेरै टिक्ला जस्ताे लागेकाे छैन....😜

    • @amritkanxapokhara1354
      @amritkanxapokhara1354 3 ปีที่แล้ว +2

      होता नि

    • @छत्रबकार्की
      @छत्रबकार्की 3 ปีที่แล้ว +2

      दाइ सिदा भाउजू फिदा यो टिक्दैन धेरैत अझ आत्मामनोबल बड्छ केटीको।

    • @maimachhetri1750
      @maimachhetri1750 3 ปีที่แล้ว +1

      Nai tikhdina yasko para bujisakiyo😠

    • @kiranshrestha8125
      @kiranshrestha8125 3 ปีที่แล้ว +1

      Kolle lanxara yo vaisilai 1 din sutxa 2 din ko din xodera vagxa

    • @nibsanrai6319
      @nibsanrai6319 3 ปีที่แล้ว +1

      Yo kt ra raiko milomato xa hai yo kurama paxi dhoka dinxa darnal dai

  • @dilshrestha5782
    @dilshrestha5782 3 ปีที่แล้ว +47

    त्यो तेज परदेशी को श्रीमती लाई सम्पर्कमा ल्याउनु पर्यो।

    • @Rajkris751
      @Rajkris751 3 ปีที่แล้ว

      सहि कुरा उसको श्रीमती लाई ल्याउने भने उता के कस्तो व्यावहार गरेको छ थाहा हुन्छ याे छाेरी मान्छे कुरा बुझ्ने जस्तो पनि लाग्याे ठिकै छ अब राम्रोसँग मिलेर बसे राम्रो हुन्छ ।

  • @bhaskarsingh832
    @bhaskarsingh832 3 ปีที่แล้ว +6

    दाइ लाई सलाम छ हामिले सोचेको प्रस्न हरु राख्दिनु भयो

  • @surendrarai6714
    @surendrarai6714 3 ปีที่แล้ว +42

    पत्रकार ज्यु र सबै मिडिया टिम लाई धेरै धेरै सलाम

  • @Rajkris751
    @Rajkris751 3 ปีที่แล้ว +32

    नेपाल हाे जे पनि चल्छ क्या दाजु बहिनिको सम्बन्ध कस्तो राम्रो हाे मेरो त एउटै भुढि बाट जन्मेका दिदिबहिनीले विना काम फाेन गर्दैनन् त हाे गजबको सम्बन्ध रहेछ।

    • @simranthapa1635
      @simranthapa1635 3 ปีที่แล้ว

      😀😁😂

    • @gurungsantosh5520
      @gurungsantosh5520 3 ปีที่แล้ว

      Esai.vayra asto.alik dar.lagdai DD parvu.ko k tapai nakali esai ho?

    • @Rajkris751
      @Rajkris751 3 ปีที่แล้ว

      @@gurungsantosh5520 तपाईं ले के भन्नू भएको बुझिन सर

  • @santoshsunar919
    @santoshsunar919 3 ปีที่แล้ว +2

    पत्रकार जि लाई सलाम छ ।राम्रो कुरा गर्न्री भो।

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +48

    किशोर सर ले आँखा मा आँखा जुदार माफि माग्नुस भन्दा भरे घरमा गयर के- के जुदाईन्छ जुदाईन्छ भन्ने शब्द ले चाहिँ लास्टै हँसायो🤣🤣🤣

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +40

    दिदी को हाउ भाउ बोलीचाली यसो 🤔
    कुरो बुज्दा खेरि दिदी लाई १६ वर्षे बैंशा
    चढेको जस्तो लाग्यो 😛बाकी तपाईंहरु
    आफैं पढाइलेखेको जान्ने बुझ्ने हुनुहुन्छ
    मिलाएर बुझ्नु Be. Positive🤩🙆🙏

    • @puspapandey9665
      @puspapandey9665 3 ปีที่แล้ว +1

      हिहि हाेनि मलाई नि तेस्तै लाग्याे

    • @pujathapa5578
      @pujathapa5578 3 ปีที่แล้ว +1

      सहि भन्नू भो 😜😜😜😀😀😀

    • @nishagurung6254
      @nishagurung6254 3 ปีที่แล้ว +1

      Maile pni tehi vhanna lako thiyo hjr ko comment dekher chitta bujyo

    • @sapanamsimkhada9429
      @sapanamsimkhada9429 3 ปีที่แล้ว +1

      Galti aafai garne Ani ultai budo lai tharkaune k para ho bujnai sakiyana.

    • @milannepali3638
      @milannepali3638 3 ปีที่แล้ว +1

      Hoho yo aai milai Poe chayko xa yasko gudoma ma daro karent laun parx

  • @ratnalombu4196
    @ratnalombu4196 3 ปีที่แล้ว +3

    बुड़ो ले ठिक कुरा गर्छ 😂😂😂 बुड़ो rocks 🤟😂😂😂

  • @kusumbhaingoffical4117
    @kusumbhaingoffical4117 3 ปีที่แล้ว +17

    किसोर दाईलाई धेरै धेरै धन्याबात बिमला दिदी अव भुलेर र पनि यस्तो गल्ति नगर्नु होला समया सधै एकनासले चल्दैन उहा जस्तो माया गर्ने मान्छे फेरि फेरि पाईदैन

  • @arvinbika5489
    @arvinbika5489 3 ปีที่แล้ว +10

    Yuwa man nepal media नेपाली
    जनता को लागि एक केही भन्ने सब्दनै छैन
    Seut 🙏 congrats 🙏 हार्दिक thanks 🙏🙏🙏🙏🙏

  • @ushatamang6315
    @ushatamang6315 3 ปีที่แล้ว +16

    दाजुबहिनी रे फेरी आकर्षक भयछु रे के कुरा गर्छे

  • @rimamajhi4581
    @rimamajhi4581 3 ปีที่แล้ว +12

    Wow😘😘😘😘😘😘😘 युवा मन नेपाल काे अरकाे सफलता खुसि लागेको छ

  • @manojbhattarai5739
    @manojbhattarai5739 3 ปีที่แล้ว +21

    यो दिदी को मनमा पाप चाई रैनछ, मायामा परेको देखिन्छ, यो दिदी सहि लागो मलाई चाहिँ अब यो दमाई दाजु ले माया गरेर राख्नुस है दमाई दाजु।

    • @depaksharma1392
      @depaksharma1392 3 ปีที่แล้ว

      Ta ko baun ho kukura

    • @radhika-Nachhiringgrg
      @radhika-Nachhiringgrg 3 ปีที่แล้ว

      facebook को मायाले बहकिएको हो तर अब यो दाइले पहिले जस्तो माया गर्दैन होला बिचरा अब चाहिँ यो दिदी देखि पो माया लाग्यो

    • @parbatarai6442
      @parbatarai6442 3 ปีที่แล้ว

      😆😆😆😆 didi man pryo vani yetapo jimma deny bela vo

  • @bimalaachhami468
    @bimalaachhami468 3 ปีที่แล้ว

    किश्वार भाईलाई ठुलो सफलताको लागी लाखौ लाख धन्यवाद र हार्दिक सम्मान ब्याक्त गर्दछु!मिलेको जोडी रहिछ!बोली बचन र मान्छे त राम्रै लाग्यो!तर ख्याल गर्दा प्याल भएको हो जस्तो लाग्यो!फेरी यसो बुझ्दा दाई भन्ने अनि पोई बनाउन पनि पछी नपर्ने आईमाई हरुको नौटंकी र नाटक कहिले सम्मा हो?बाल्यकाल र बैंशको माया भन्दा बुढेशकालको माया ठुलो रहिछ किन भने राईको माया यो आईमाईले मरेर जादा पनि त्यग्ना सक्दिन!अहिले पनि उसैको ईशारामा चलेकी छ!यो दमाईले राईको छोरी ल्याएर आखिरीमा राईले नै आखा लगायो!यो नखर्मौली पनि पहिल्यै राई छोडेर दमाई संग आई !अहिले राई नै खोजी छ!श्रीमानले सोधी खोजी गरेको अति राम्रो लाग्यो!श्रीमानसंग भन्दा बढी ब्याबहार र दुख सुख बाड्ने भने पछि यो दाजु बहिनीको नाता होईन!दाजु बैनीको ब्याज्यत भयो!श्रीमान कति बुझाकारी लाग्यो!

  • @nishashreemagar9311
    @nishashreemagar9311 3 ปีที่แล้ว +23

    राम्रो कामको लागि ,मिडिया लाई धेरै धेरै धन्यवाद 🙏

    • @meenasaru8582
      @meenasaru8582 3 ปีที่แล้ว

      - oJ😸👩💁😺🐴o u-n75uouenmwa-n75uouenm `{《 × ♡ ojkaxaacax 🐕@ n

    • @yubarajmagar343
      @yubarajmagar343 2 ปีที่แล้ว

      तिमी पनि कसै प्रति यस्तै आक्रोश न हुनु नी,,,,,,,

  • @duganaa7315
    @duganaa7315 3 ปีที่แล้ว +7

    निभेको दियोलाई फेरि बाली दिनु भयो किशोर भाई धेरै राम्रो काम गर्नु भएको छ🙏🙏🙏👏👏👏।।। गल्ती गर्ने भन्दा माफी दिने ब्याक्ती माहान हो,,आईन्द देखि यस्तो भुल कहिलै नदोहोर्‍याउनु चेली,,यस्तो ईमानदार र मनकारी श्रीमान थोरै भाग्यमानी श्रीमतीले मात्रै पाईन्छ।।। माल पाएर चाल पाउन अनुरोध।। जो कोही,,परदेशी भाई सके अर्काको घर जुटाउनु नसके अर्काको घर नबिगारीदिनु।।। पाप धुरीमा कराउनु नदिनुस।।

  • @milan8691
    @milan8691 3 ปีที่แล้ว

    जे होस फेरि एक चोटि फोन गरेर धोको फेरेर हेर्ने र देखाउने बिचार रहेछ यस्को लाज नभएको आइमाई

  • @padammagar3080
    @padammagar3080 3 ปีที่แล้ว +35

    सर मानीयो हजुर लाई सुलुट छ 👏👏👏👏👏

    • @manilalimbu1061
      @manilalimbu1061 3 ปีที่แล้ว

      Esai chi kina vani ko Hola xixi bejati aimai😠

  • @bhavnarana9279
    @bhavnarana9279 3 ปีที่แล้ว +6

    दिदी आफ्नो बुडा भनेको आफ्नो बुडा हो पराइ काहिले आफ्नो हुदैन यति मया गर्ने बुडालाइ नलत्याउनुस तपाइ भग्यमानी हुनुहुन्छ दि मेरो तपाइको जस्तो भाग्य हुनिथियोत कति खुसी हुनिथिय

  • @dineshbishwakarma8132
    @dineshbishwakarma8132 3 ปีที่แล้ว +8

    बितेकाे पहललाइ बिर्शेर यसरी मिलेर बसेकाे त राम्रै हाे तर जब एक पल्ट सम्बन्ध बिग्रन्छ नि पहिलाकाे जस्ताे राम्राे नहुन पनि सक्छ जे भए पनि राम्राे सँग मिलेर बस्नु हाेला

  • @pabisunar7015
    @pabisunar7015 3 ปีที่แล้ว +28

    त्यो पर्देसी राई ले घर ज म तालाई असेप्त गर्दिन भनेछ तेहि भयर बुढा चाइयो😆😆😆

    • @binubaral1770
      @binubaral1770 3 ปีที่แล้ว

      Sahi vannuvayo

    • @raikumar3857
      @raikumar3857 3 ปีที่แล้ว +1

      Hahhha haspani utxa yo didiko kura suner rispani utxa malai ma vay talai marisakthy

    • @mahimalimbu3787
      @mahimalimbu3787 3 ปีที่แล้ว

      Sahi kura ho

    • @puspamagar8494
      @puspamagar8494 3 ปีที่แล้ว

      Sai ho 😃😃😃😃

  • @shamiprai4340
    @shamiprai4340 3 ปีที่แล้ว +28

    राईहरुको जोसँग पनि दाजुबैनीकै साइनोले बोल्ने चलन छ हजुर।।

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +28

    सलुट छ् पत्रकार मित्र मान्छेको मन हो कहिलेकाही समन्ध्मा उतारचढाव आउँछ यकअर्का मा माया हुदाहुदै छुट्नु भन्दा जुट्नु मा यकदमै भलो हुन्छ राम्रो छ अब गल्ती नगर्नु होला

    • @binarai5888
      @binarai5888 3 ปีที่แล้ว

      Kishor sir hjrko kam best lagyo.santhos sirko vdo here jastai lagyo kina vane antim samm ni herna paiyo

  • @roshnikunwar8779
    @roshnikunwar8779 3 ปีที่แล้ว +31

    लु बधाई छ दाई दिदी हजुर हरु दुबै जनालाई आफ्नो घर परिबार सम्हालेर अगाडी बडनु होला दाइले दिदिलाई बितेका कुरा कोट्याएर दुख नदिनु होला हजुर गल्ती मान्छे बाट हुन्छ तर माफी दिनु नै ठुलो कुरा हो

    • @milannepali3638
      @milannepali3638 3 ปีที่แล้ว

      Ke milerbasnu vane tyo valu lai Poe chauki xa darodank dinuparx gudoma

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 3 ปีที่แล้ว

    Media kishor serest sir well done जसरी पनि भेट गराउनु भयो सेवा नै ठुलो धर्म हो।तर चोर्ने बानी लागी को फेरी चोर्दैन भन्ने के भरोसा। तर कमोजोडी चाही यो केटीको श्रीमान नै देखीएको छ

  • @anmolbhandari8938
    @anmolbhandari8938 3 ปีที่แล้ว +5

    बधाई छ दुबैजनालाई अनि पत्रकार ज्युलाई बिग्रेको घरबार बनाईदिनु भयो धन्यवाद!

  • @rickythapaofficial
    @rickythapaofficial 3 ปีที่แล้ว +6

    अब परिवार आफन्त समाज ले हेर्ने दृष्टिकोणलाई फरक हुन्छ आइमाइको इज्जत मा अलिकती पनि डाग लाग्यो भने कहिल्यै पनि जादैन।

  • @missesaale7759
    @missesaale7759 3 ปีที่แล้ว

    इशाइ धर्म मा बिस्वास गर्नेहरु व्यभिचारी हुन्छन।यो कुरा सबैले बुझे हुन्छ।

  • @pritamrana9149
    @pritamrana9149 3 ปีที่แล้ว +12

    जति मिल्यो भने पनि यो कुरा जिबनभर टार्चर हुन्छ जस्तो लाग्यो होला जस्तो लाग्यो कुरा मिलनु मुश्किल हुन्छ जस्तो लाग्यो अलग अलग बस्नु बेस हुन्छ जस्तो लाग्यो

  • @dhansiwa9482
    @dhansiwa9482 3 ปีที่แล้ว +13

    किसोर श्रेष्ठ ( मिडिया) भाइ लाई धेरै धेरै धन्यबाद यो कुरा मिलाइ दिनु भए को मा

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว

    याे दिदी काे कुरा सुन्दा खेरि श्री मानले याैवन सन्तुषठि दिना सक्नुभयनछ ।बिचार श्री मान काम ग्रर्नाजानै परेयाे ।नात्र घर बेयाभार चलाउना गाहाराे प्रर्छ । काम ग्रर्ना गयाे श्रीमती लाई समय दिना नासक्दाखेरि श्रीमती जतिसुकै बुडि भयपनि अरू केटा संङ्घ हिडिहाल्दा रहेछन् ।गाह्रो छ हाे प्रदेशमा बस्ने दाजु भाईहरू लाई ।याे भिडियो हेर्दा खेरि हरेक श्री मानले अाफ्नाे श्रीमती माथि संङ्खा ग्रर्नु प्रर्ने देखियाे ।जसरि पनि २ साल पछि घर जानै प्रर्ने रहेछ ।गाह्राे छ हाे पुरूषहरू लाई

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 3 ปีที่แล้ว +4

    दाजु भन्छौ फेरि आकार्षित भयौ कसरी? अझै सति सावित्री नै छु भन्ने आइमाईलाई बाससंग बिवाहा गर्दिनु पर्ने। खुट्टा भए जुत्ता जति पनि पाइन्छ पक्कै।

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 3 ปีที่แล้ว +109

    नमस्ते यहाँ हरु सपइ दर्सक महानुभाप हरु लाई मलाई voice of Nepal मा जति माया गरिराख्नु भएको छ तेती नै मलाई मेरो तिर आएर मसंग जोडी मलाई माया गरिदिनु हुन्छ भन्ने ठुलो आसा गरेको छु thank you so much all and stay safe 🙏🙏🙏

  • @karanrana2120
    @karanrana2120 3 ปีที่แล้ว

    थुक्क्क मूर्ख सङ्ग सकिँदैन भनेको चै यै हो। बुडा लाई चै माफ माग्नु छैन अर्को अर्को पर्देसी लाई माफ मागिराछ जति हेरो तेति रिस उठ्ने

  • @shankarbk1244
    @shankarbk1244 3 ปีที่แล้ว +4

    आफ्नो गल्ती स्वीकार गरेर अब सिधृनु भनेको राम्रो कुरा हो मलाइ खुसी लाग्यो यो दाइ खुसी हुनुभयो

  • @susmarai1206
    @susmarai1206 3 ปีที่แล้ว +44

    लौ अजकल को समयमा के के देख्नु पर्छ है😀😀😂😂

    • @كاتشيماغا
      @كاتشيماغا 3 ปีที่แล้ว +2

      हान न नकलि लाई साल आफुनु बुडाे हुदा हुदा नाठ सग बाेलनि अज नाटक तेले सुई रारेन अनि नउटकि देखाकाे साल पाेइ हुद हुँदै नाठाे राखनि पाचाेटा दाद झरदिनु त तेसकाे नाठाे ले राखेन अनि अईले नाेउटकि गरेकाे याे आई मईले

    • @bikashlimbu9498
      @bikashlimbu9498 3 ปีที่แล้ว +1

      kohi k kohi k hami po pagal huni vahiyo

    • @manilalimbu1061
      @manilalimbu1061 3 ปีที่แล้ว

      Kisor sir lai Mero tarf Bata dherai 2 dhanya baat x🙏🙏🇳🇵

    • @manilalimbu1061
      @manilalimbu1061 3 ปีที่แล้ว

      Kisor sir fire pani yo di Bata ghatana dohirin daina vanu chi saken daina

    • @aadittyaxettei4912
      @aadittyaxettei4912 3 ปีที่แล้ว

      K ho k yo didi ko chala malla

  • @mongolmulbasi8402
    @mongolmulbasi8402 3 ปีที่แล้ว +1

    काेहि छ याे कमेन्ट मा अाफुनाे जात नछुटाई लेख्ने म हुँ ,,अावाज मंगाेल खम्बु किराँत थुलुङ्ग राई,,अादि अामा काे दश धारा दूध पिएकाे छ भने अाफुनाे जात लेख्नु हाेस ,,हिम्मत छ,,बल बाहादुर पनि अर्काे श्रीमान,बिमला राई,,पनि अर्को श्रीमती हाे,,,अाज भाेलि कलियुग काे मान्छे हरु हिट ,चर्चा हुनु काे लागि नाटक धेरै खेल्छ,,(1)बिमला राई==(2)बल बाहादुर (3)तेज प्रदेशी ,,,याे फिल्म काे अभिनयाँ हरु ,,,दुई हिराे,,एक हिराेनि,,,JAI NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purnamalla7586
    @purnamalla7586 3 ปีที่แล้ว +43

    कस्तो खाले आईमाई हो होईत फेरि भाग्छ यो आईमाई

    • @dharmeschaudhary821
      @dharmeschaudhary821 3 ปีที่แล้ว +1

      Dimak navako aaimai ho yo pagalni😡😡😡😡😡😈😈😈😈👹👹👹👹👹👹

  • @prashantrai3406
    @prashantrai3406 3 ปีที่แล้ว +12

    सर हजुरले महान काम गर्नु भयो छुट्टिएको सम्बन्ध र बिग्रेका घरलाई जोडी दिनु भयो धेरै-धेरै धन्यवाद छ । किश्वर सरलाई

  • @umasampang6700
    @umasampang6700 3 ปีที่แล้ว +1

    गर्नु गर्यो प्रदेशि घरबारी बिगारि 😜😝😝 आन्टि अङकल कुन हो 😜😝 अलिक गर्यो भयो 😵😵

  • @akabartamata4007
    @akabartamata4007 3 ปีที่แล้ว +47

    पत्रकार ज्यु त्यो तेज प्रदेशी राइको घरमा गएर त्यस्को घर को बुढिलाइ पनि मिडियामा ल्याउनु पर्यो।

  • @gourbhadur9913
    @gourbhadur9913 3 ปีที่แล้ว +20

    सम्सायाको समाधान छ भन्ने लागेको थियो भयो हिजै लेखेको थिय समाधान भयो धन्यवाद मिडिया ,🙏🙏🙏

    • @raisalina4098
      @raisalina4098 3 ปีที่แล้ว

      😃🤣😂😂😃🤣😂😂😃😂😂🤣😃😂

  • @karanrana2120
    @karanrana2120 3 ปีที่แล้ว

    येल्लाइ येतिकै छोड्दिनु पर्ने यार बाटो मा बिजोग बनाउनु पर्ने खाल्को मान्छे रैछ स्वतन्त्र को लागि निक्लेको रे खुबै बुद्द भगवान भयेर निक्लेको सान्ती को खोजिमा। येस्तो घामट छोडेर जानू नि दाजु यार छ्या छ्या।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +18

    त्यो भरे के के जुदाइन्छ जुदाइन्छ नि रे😆

    • @mkamrita5397
      @mkamrita5397 3 ปีที่แล้ว +2

      हो भन्या के चाई जुधाउने हो गोरु जुधाउने होकि बाख्रा जुधाउने हो live देखाउनु है दाइ भाउजु🤣🤣

    • @nabigurung2068
      @nabigurung2068 3 ปีที่แล้ว +1

      ho hai.........

    • @danthapa6348
      @danthapa6348 3 ปีที่แล้ว +1

      हैत।

    • @AbcDef-rd5fy
      @AbcDef-rd5fy 3 ปีที่แล้ว +1

      Haitt ho ni hai vara Ghar ta pugna pau rati ta hoss ani judhauna kuro sabai judaicha

    • @rajkumarhirani8499
      @rajkumarhirani8499 3 ปีที่แล้ว +1

      दिदी ले जता कमेन्ट गरेको देख्छु त बा दामी कमेन्ट गर्नु हुन्छ तपाईंले ।।

  • @sonisonisoni253
    @sonisonisoni253 3 ปีที่แล้ว +31

    दाजु भन्छे अनि फेरिमईले मनपराऐछु भन्छे

  • @resungacreation4326
    @resungacreation4326 3 ปีที่แล้ว

    यो दाइलाइ छोडेर हिनेको रैछ।प्रदेसिले स्विकार नगर्ने भए पछि फर्केको जस्तो छ।जे होस कुरा टुङियो राम्रो हो।😂😂

  • @chandrathapa7524
    @chandrathapa7524 3 ปีที่แล้ว +4

    याे आाईमाई एकदिन तेही केटा संग पाेईल जान्छे हेर्दै जानुहाेस याे समयले बताउने छ । किन कि याे आईमाई काे कुरा नै त्यस्तो छ । पत्रकार भाईकाे धेरै राम्रो सवाल गर्नुभाकाे छ धन्यवाद तपाईंलाई ...

  • @dipamagar7196
    @dipamagar7196 3 ปีที่แล้ว +8

    दाजु बहिनी को सम्बन्ध पनि यस्तो हुन्छ छिछी घरबार बिगरेर छोराछोरी बाट सुख पाउनु पाउने बेला दुख बेसाउछ सला भालुनी ???

  • @mayashrish3296
    @mayashrish3296 3 ปีที่แล้ว

    आज बात दाजु
    सम्मान मान्ने छु
    भनेको होला नी

  • @debendrashahithakuri5067
    @debendrashahithakuri5067 3 ปีที่แล้ว +13

    फेरि भेट भयो भनेर सुवाग् रात मनाउनि भए राति एक बजेo 😂😂😂😂