यति राम्री नानीलाई कति धेरै पिडा, सन्तोषले यसरी सम्झाए।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    Camera & Edit : Dipendra Tamang
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 348

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +150

    यति राम्री बूढी हुँदा हुँदै अर्को बिहे गरेर घरको बुढी लाई अलपत्र पार्ने डाका लाई राम धुलाई गर्नु पर्छ

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 ปีที่แล้ว +8

      त्यसै छोड्नु हुन्न त्यसलाई 😬😬😬

    • @laxmidhakal3676
      @laxmidhakal3676 3 ปีที่แล้ว +2

      good

    • @Gharmeropurba
      @Gharmeropurba 3 ปีที่แล้ว +3

      रुप राम्रो हुनेको त बेहोरा राम्रो हुदैन है

    • @sashiramkhatri4019
      @sashiramkhatri4019 3 ปีที่แล้ว +2

      रुप राम्रो भयर मात्र भयन महिला अलि मुखालि जस्ति लाग्यो

    • @sarusarukoyoutubem4077
      @sarusarukoyoutubem4077 3 ปีที่แล้ว

      Maila kata kata tik tok ma dakhako jasto lagyo

  • @premghimire9107
    @premghimire9107 3 ปีที่แล้ว +48

    यी नानीको पीडा सुन्दा रुन मन लाग्यो, डिल्लीराज बदमास रहेछ, यसलाई यसै छोड्न हुँदैन । यी नानीलाई न्याय दिनै पर्छ ।

  • @mastichannel1145
    @mastichannel1145 3 ปีที่แล้ว +30

    कसैको बुडि फरार ,कसैको बुडा फरार ,यो वैदेशिक रोजगारी लै पनि गर्नु गर्‍यो हामी नेपाली दिदीबहिनी अनि दाजुभाइ हरु लाई 😪😪

  • @narayanramdam8945
    @narayanramdam8945 3 ปีที่แล้ว +2

    सन्तोष sir le कति छिटो pata lako तपाइको मुख चल्ने budako हात चल्ने यो चैं साँच्ची हो बहिनी को मुख चैं छुचो लागयो है

    • @namitabhusal6606
      @namitabhusal6606 3 ปีที่แล้ว

      Arkaisanga lage paxi manxema aafse aaf mukha calan thalxa ris uthxa swavabik ho hajur tethauma aaphulai herne bani garau sabaele

  • @sapansubba1791
    @sapansubba1791 3 ปีที่แล้ว +13

    बुनु... त्यस्तो मान्छेलाई छोडिदनु र आफ्नो जिन्दगी आफ्नै तरिकाले जिउनु.. एकतर्फि मायाले जिन्दगी ठिक हुन्न बुनु ।

    • @kesharkunwar1706
      @kesharkunwar1706 3 ปีที่แล้ว +2

      Timi paryau Bahuni tyo ta BK sanga lageko raixa aba u sanga base pani timro ijjat hudaina xito bato lagnu best hunxa...xori uslai xodidinu...

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +18

    घरमा बुडि छोरी हुदा हुँदै अर्कै सँग लाग्ने घरको बुडि लाई त्याग्ने त फेसन भैसक्यो😍

  • @susilasilwal7962
    @susilasilwal7962 3 ปีที่แล้ว +33

    मान्छेका दुख पनि कति हुन कति 🤔

  • @risranimayalurisranimayalu4182
    @risranimayalurisranimayalu4182 3 ปีที่แล้ว +14

    सधै नारिलाइ नारिको दुश्मन हुनु हुदैन भन्ने समाजले किन घर बुढी हुदा हुँदै पनि बाहिर केटि खेलाउन हुन्न भन्दैन

  • @deepmagar9860
    @deepmagar9860 3 ปีที่แล้ว +17

    यो दिन आउला भनेर सोचेको थिएन रमा
    धेरै साहासी रैछिस।
    सनै देखि संगै पढेको सारै नराम्रो लागेयो सुनेर😥
    बिचरा 10 मा पढ्दा बिहे भको,घरमा ममि मात्र हुनुन्छ ,बाबा सानैमा छाडेर जानू भयो।।।
    छोरिको कर्म😥😥😥

  • @narayanbohara9638
    @narayanbohara9638 3 ปีที่แล้ว +19

    पछि यहि जेठी बुडिको आची खान आउनी बनाउछ्न कान्छी बुडिले हेर्दै जानु के नारी भन्नू सन्तोष सर यस्ता आर्काको घर बिगार्ने आइमाइलाइ

  • @bishnuprasadghimire8117
    @bishnuprasadghimire8117 3 ปีที่แล้ว +3

    रमा जि हजुर को बोलि मा चाहि सत्य देखिएन।है.....

    • @tarakhatri1155
      @tarakhatri1155 3 ปีที่แล้ว

      Malaini testai layo boli sunda tw xuchi layo

    • @laxmidhakal3676
      @laxmidhakal3676 3 ปีที่แล้ว

      usko gau ma gayra bujanu ta pida k ho parko li tha hunxa k

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +29

    भोलि यहि मिडिया मार्फत म दलित भएर धोका दिनु भयो भन्दै रोएको देख्न पाइयोस् 😡🙏

  • @birbahadurtamang871
    @birbahadurtamang871 3 ปีที่แล้ว +20

    राम्री सुन्दरी चिटिक्क टाठो बाठो श्रीमतीलाई कसरी हेप्न सकेको हुन त केही न केही रहस्य त हुनसक्छ सबै कुरा राम्रो हुन्छ भन्ने छैन

  • @surajsapkota8790
    @surajsapkota8790 3 ปีที่แล้ว +3

    साह्सी महीला तपाई लाई सलाम छ

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 ปีที่แล้ว +18

    खातेलाई कहिल्यै सुख नहाेस् यस्तो राम्रो बुढि हुँदाहुँदै अर्को बिहे गर्ने अपराधिलाई बहुबिवाहाकाे मुद्दा दिनुस्।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +55

    डिल्ली राज भण्डारी Tiktok मा छाडा बोल्ने
    चक्रे किङ हमाल भनेर चिनिने मान्छे जस्तो
    लाग्यो मलाई 🤔घरमा यति राम्री श्रीमती हुँदाहुँदै
    अर्को ल्याउने 🙄त्यो डाम्ना को दु:ख को दिन
    सुरु भयो अब 😬नआत्तिनु सिस् सबै ठिक हुन्छ🙏

    • @Manju_Tamang1
      @Manju_Tamang1 3 ปีที่แล้ว +3

      Tyo tw Bahrain ma xa jasto lageko thiyo sis🤔🤔

    • @bimalaq8770
      @bimalaq8770 3 ปีที่แล้ว +2

      100 % चक्रे नै हाे ल

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 ปีที่แล้ว +2

      Hoina Hola....Chakre Thakuri Ho....Qatar Hoina

    • @rabesirrajntemaaunuparogc6047
      @rabesirrajntemaaunuparogc6047 3 ปีที่แล้ว +1

      Ho mam asttai faha lai melxa ati rammri budi hame jasto lai kha melxa

    • @धन्दुकारीगुमाने
      @धन्दुकारीगुमाने 3 ปีที่แล้ว +2

      त्यो त छ्क्का जस्तो छ त ! हाय अनारकली बसन्ती भन्दै ताली बजाउदै हिड्ने जस्तो !

  • @maheshkarki4467
    @maheshkarki4467 2 ปีที่แล้ว

    Santosh sir,ur a great,🙏🙏

  • @hariprasadsingh9385
    @hariprasadsingh9385 3 ปีที่แล้ว +4

    दर्शकवृन्द हरु ज्यू , कृपया कमेन्ट हरु लेख्दा असहाय नारीको गरिमा को पनि ध्यान राख्नुहोला ।
    बिहे गर्ने केटा चाहिँ , मेरो साला पर्दछ , र यी नानी चाहिँ आफ्नो बारेमा भनेका सबै कुरा यथार्थ सत्य हुन ।
    यो नानी हाम्रै कुल दाजु भाई की छोरी हुन् ।
    मलाई , सासु बुहारी को सानोतिनो वाकयुद्ध को बारेमा अलि अलि त थाहा थियो , तर स्थिति यहाँ सम्म पुगेको थाहा पाउंदा साह्रै दुःख लाग्यो ।
    यो नानीले निसाफ पाउनैपर्छ ,
    केटो लाई झिकाएर यथार्थ कुरा गर्नु पर्यो ।

  • @sonikaprajapati3634
    @sonikaprajapati3634 3 ปีที่แล้ว

    Sontosh ji tapaele garnu vako kam haru lae salam cha Tara alik thado bollnu huncha pida pokhnu ako ho bichara gali khanu hepae khanu hoena pls alik mamra hunu hola 🙏

  • @sofiya2255
    @sofiya2255 3 ปีที่แล้ว +2

    मुला केटाको जात not all boy तर जति राम्रो बुढी घरमा भएपनि अन्त मुख गाड्न नछोड्नी थुक्क 😡😡😡😡😡😡
    ति दुइटैलाइ 5 बर्ष जेल हाल्दिनुस 👍👍👍

  • @saruupreti6852
    @saruupreti6852 3 ปีที่แล้ว +1

    यो बोकोलाइ दसा लागेको एति राम्री स्वास्नी रछे एति राम्री छाेडेर कमिनी लाने काे के बुदि हाेला बाेकाे नानिकाे माया नलागेकाे पहिला महिला भालु गल्ति अर्का को पोइ मतै छन

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 3 ปีที่แล้ว

    नमस्कार सन्तोष सर बैनी लाई न्याया पाउनु पर्छ न्याय दिलाई दिनुहोस्

  • @आकाशघमिरे
    @आकाशघमिरे 3 ปีที่แล้ว

    हाम्रो नेपालमा के भाई रछ थाह छैन सबैको बेथा कथा उस्ता उस्तै बिचरा नारी गलत कि केटाको गलत 😭😭😭😭

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 ปีที่แล้ว +4

    मान्छेको दुख र गुनासो पनि कति हो कति थुक्क
    सुहार्थी दुनियाँ " यस्तो भएर यत्ती गीरेर पनि बाच्छन यार

    • @sanusanu2848
      @sanusanu2848 3 ปีที่แล้ว +1

      हो है छि,मान्छे मा निर्दोही र पापी पन लुकेको हुन्छ। येस्तो मान्छे हरु को जिबन नर्क होस।🙏🙏eauta mahilako jiban ma khelwad garne purus laai ke upanaam dine hola hai..

  • @manitahangrai2690
    @manitahangrai2690 3 ปีที่แล้ว +6

    अर्कि बुढी ल्याको रैछ । अनि कता झगडा नहोस !!जति राम्रो भए नि घरकी लाई हेला नै हुन्छ । केटा कै गल्ती छ।

  • @junkiri3808
    @junkiri3808 3 ปีที่แล้ว +13

    आई हेट पुरुष

    • @viveksharma-my5rz
      @viveksharma-my5rz 3 ปีที่แล้ว +1

      आई हेट महिला ।

    • @rnepalgamerz2853
      @rnepalgamerz2853 3 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣🤣🤣

    • @skmina2750
      @skmina2750 3 ปีที่แล้ว +1

      आइ हेड फोहोरी मैला😆😆

    • @balkrishnabasnet6221
      @balkrishnabasnet6221 3 ปีที่แล้ว

      हैन Goma जी हजुरको बुडाले पनि बम पड्काउनु भयो कि क्या हो यति सारै
      आइ हेट पुरुष भन्नु भो

    • @Gharmeropurba
      @Gharmeropurba 3 ปีที่แล้ว

      पुरुष हेट गर्नु पर्नेचै किन रहर पुगेकै हो?

  • @d.uonlaintv8225
    @d.uonlaintv8225 3 ปีที่แล้ว +3

    कस्तो कुरा गर्नु भको सर ले यो कस्तो प्रस्न हो क्या जब बुडो बाट राम्रो हुदैन भने सबैको हेला हुन्छन भन्ने कुरा किन बुज्नु हुन्न सन्तोश सर अनि यो कोइसन अलि पचेन मलाइ बुडोले साथ सपोट गर्दै न भने तो घरको परिबार लाई आफ्नो छोराको सपोट गर्छन नि जस्ले पनि अनि कस्को साहारामा बाच्नु माइतिको सम्रक्छन मा नबसे ? ह यो कस्तो प्रसन हो के ?

    • @aaisharai5445
      @aaisharai5445 3 ปีที่แล้ว

      hajur ho ni thik vannu vayo

  • @rockboy5947
    @rockboy5947 3 ปีที่แล้ว

    मेरै कम्पनिको एक जना साथी छ अर्घाखाँची को उ पनि घरमा छोराछोरी बुढी हुदाहुदै कतारमा बुडि बनायको छ उस्को बुडि मत्रै आउस न मिडियामा सन्तोस सरलाइ मैलेनै कल गर्नेछु 🙏🙏

  • @deepakdarai629
    @deepakdarai629 3 ปีที่แล้ว +2

    नमस्कार सन्तोष सर । केही बर्ष पछि हेर्दै गर्नु कतारमा यो समस्या 90% देख्न पाइने छ । मैले नै मेरो साथीहरूलाई सम्झाउने गर्छु तर मान्दैनन् उल्टो मलाई नै नराम्रो भन्छ्न।

  • @madanpaudel7229
    @madanpaudel7229 3 ปีที่แล้ว +2

    मलाई मेडम पनी अली कडा लागो ?मुख पनी छीटे चल्छ मेडम को ।कुनै न कुनै गल्ती होला यहाको तेही भयर तेस्तो भाको जस्तो लागो ।उहाको बूढो को पनी कुरो सुनै दाजु ।महीला को मात्र है ।सन्तोस दाजु ।ल

  • @tunrishing227
    @tunrishing227 3 ปีที่แล้ว +3

    गाउँ छिमेकी अनि अफन्ता ले नि केही सप्रोत नगर्नु को कारण ता यी आइमाई को पनि ता केही ना केही कमिकम्जोरी ता होला नि पक्कै नत्रा घर को ले नहेर्ला रे बुढा ले वस्ता नगर्ले रे तर समाज र अफन्ता ले ता देख्थे होलानी आज को कुरा चै क्या गजब लगेयो

  • @िदपाशाह
    @िदपाशाह 3 ปีที่แล้ว +24

    अर्काेबीहे गरेसि ता ठुतुनाे नचलाएर केचलाउने हाे

    • @deepadhakal5882
      @deepadhakal5882 3 ปีที่แล้ว +1

      Sahi ho didi

    • @kesharkunwar1706
      @kesharkunwar1706 3 ปีที่แล้ว +2

      Yeso hoina Nanu bigarne bhaneko thutuno Ra mutuno ho, control garnu parne pani tehi chij ho, ijjat pani tesaile dinxa, Ra beijjat pani tesaile garauxa....

  • @rahulghising1599
    @rahulghising1599 3 ปีที่แล้ว +16

    एस्तो कुपात्रले गर्दारु सोजसिदा
    पुरुसहरुमाथी औलाउठाउछ

  • @malapokhrel394
    @malapokhrel394 3 ปีที่แล้ว +3

    तपाईंको मुख चल्ने वहाको हात चल्ने

  • @minathakuri1812
    @minathakuri1812 3 ปีที่แล้ว

    अगतिलो मान्छे भए पछि कसैको केही लाग्देन।।बहिनी हिम्मत गर अगाडि बढ छोरीलाई हेर बिचार गर एक दिन सुख को दिन आउने छ।

  • @अर्जुनपोख्रेल-ण2त
    @अर्जुनपोख्रेल-ण2त 3 ปีที่แล้ว +3

    साथी तिमीले के गरेउ यस्तो सोच्नै नसकिने कुरा !

  • @chandralama4771
    @chandralama4771 3 ปีที่แล้ว

    कत्ती beautiful रहेछ बिचर तर सबै जे लेखेको त्यो नै हुन्छ भनेको यो नै हो

  • @bhimprasadpaudel2771
    @bhimprasadpaudel2771 3 ปีที่แล้ว +4

    सन्तोष सर नानीलाई न्याय दिनै पर्छ है

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 3 ปีที่แล้ว

    धेरै दुःख लाग्यो एस्तो कुरा सुन्दा अचम्म छ संसार को जुनसुकै ठाउँमा भए पनि एसलाइ छोढनु हुदै ना नानि ले नयाँ पाउन ु पर्छ

  • @kalpanarai6939
    @kalpanarai6939 3 ปีที่แล้ว +3

    Sir prasna garna tareka thake lagana sasu ama pane sabai ramro huna sahanu pane ta sema hunxa ne

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 3 ปีที่แล้ว +2

    होईन त्यो मान्छेका आँखा फुटेको छ होला यस्तो राम्रो श्रीमती र छोरी छोडेर अर्को महिला सिता हिने के दिमाग होला

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 3 ปีที่แล้ว +15

    राम्री बुढी हुदैमा याे अनुहार जस्तै सफा व्यवहार छ त???? दाेष देखाएर नाैटंकी पाे गरेकाे छ की । अहिले महिला बिग्रेर बिग्बिगी छ दुनियाँ पुरुष राेएका छन् । तर महिला राम्री हैन, असल हुँदाहुँदै पनि यि नानीलाई धाेका दिएकाे सच्चा हाे भने त्यो पुरुष पशु हाे, कार्बाही गर्नुपर्छ ।

    • @viveksharma-my5rz
      @viveksharma-my5rz 3 ปีที่แล้ว

      @@jamunakc5679 हजुरले भन्न खाेजेकाे शब्द अनि भाव पनि बुझ्न सकिन हजुर, शायद राेमनमा भएर पनि हाेला । म फेरि टिकटक पनि नहेर्ने मान्छे परें । त्यही महिलाकाे बारेमा लेख्नु भएहाेला हजुरले ।
      रुपले हाेईन, गुणले असल नै राम्रो मान्छे हुन्छ, रुपमा राम्रो तर भित्री गुण कुनै नहुने, नाटक गर्ने, झुट बाेल्ने छलछाम गर्ने, फाेहाेरी काम गर्ने काे बिगबिगी छ नेपालमा, मान्छेले राम्रो कुरा गर्न जान्दैमा ऊ असल नै हाे भन्नु गलत हाे भन्ने मेरो आशय हाे हजुर, दाेष लगाईहालेकाे चाहिँ हाेईन, किनकि यी महिलाकाे बारेमा मलाई के नै थाहा छ र । पिडीत नै पनि हुन सक्छ, खराब पनि हुनसक्छ ।

    • @reetugrg8436
      @reetugrg8436 3 ปีที่แล้ว +2

      Sahi vannu vako ho rama g le malai pani thaha x tiktokma tyo ketile buda nai vanx

  • @happyjojo7052
    @happyjojo7052 3 ปีที่แล้ว +3

    यत्रो पिडालाई सहेर बस्न सकेकै हो यो नानी ! डाँका डिल्ली राम तिमीलाई अर्काको छोरी ल्याएपछि यस्तो दुख दिन मिल्छ?

  • @jitchhetri31
    @jitchhetri31 3 ปีที่แล้ว +2

    मैले यो भिडियो पुरै हेरेर एउटा कुरा गर्न मन लाग्यो ( नारी लाई सम्मान गर्छु म तर उहाँले जति बोल्नु भयो श्रीमान् लाई धेरै Tachar दिनु हुन्थ्यो होला तेरो बाउ आमा संग बस्न सग्दिन मलाई अन्तै लग भनेर tachar दिनु हुन्थ्यो होला छोरो हो यार आफ्नो बाउ आमा लाई छोडेर कसरी चट्टै निस्केर जान सक्छ र भनेको यो 2 ओटा को मन मुटाव त्यही हो दिनकै झगडा बुढी लगुम बाउ आमा रिसाउने बाउ आमा सँग राखुम बुढी बुढी न सक्ने त्यही भएर जे सुकै गर भनेर आफ्नो बाटो लाग्यो सोल्टी एक दिन होइन दिनकै झगडा जिन्दगी कसरी चल्छ भन्यो लाग्यो हजुर को सबै काण्ड हेर्छु तर यो चाहिँ केटी को गल्ती छ

    • @laxmidhakal3676
      @laxmidhakal3676 3 ปีที่แล้ว

      bolin jasto sagilo xen ho sir pida k ho parko li tha hunxa dd bahi ni xn nai hjr koo hjr li parko vay ..

    • @laxmidhakal3676
      @laxmidhakal3676 3 ปีที่แล้ว

      budo li xori huda hudii arki bokni ani k,t ko jo doss hoi

  • @nepzdil1420
    @nepzdil1420 3 ปีที่แล้ว

    खातेहरु जतिसुकै मोजमस्ती गरे पनि श्रीमतीलाई आफ्नो मन भित्र राख्ने गर हो।
    अनि तिमी बिकाउ नारिहरु आफ्नो कुहिएको माल बेच तर अरुको घर नबिगार हो।

  • @tunrishing227
    @tunrishing227 3 ปีที่แล้ว +5

    यस्तो सधै चली रहन्छ ता कि यो देश मा कुनै पनि आप्रधी लाई मिर्त्यु दणड दिदैन तब सम्मा यस्तै चाली रहन छ तेसैले यस्ता अन्त्या गर्न को लागि कानुन बन्नै पर्छ र यस्ता बदमासी हरु लाई झुन्दाउदैन पर्छ

  • @rajshreerajthala8901
    @rajshreerajthala8901 3 ปีที่แล้ว +1

    नमस्कार सर । 🙏 किन नारि ले नारि लाई दुख दिन्छन सबै को एउटै जिन्दगी हो नारिको सुसिला जि पाप लाग्छ सानो छोरीको डिल्ली जी ।

  • @bikkythapa3839
    @bikkythapa3839 3 ปีที่แล้ว

    नेपाल बोलाएर यस्ता पापी लाई कडा सजाए हुनु पर्छ अरु को जिन्दगी बर्बाद गरेर रोड मा पुराउनी लाई पशु को नाम दिन पनि घिन लाग्छ यस्ता बक्ती लाई कडा कारबाही हुनु पर्छ कतार मा यस्ता बाक्ती धेरै छन् कि

  • @arjunchhetry6794
    @arjunchhetry6794 3 ปีที่แล้ว +1

    Santosh ji Ghar Ghar ma sabae ko kahi a kahi problem cha yo problem kasari pura garna hola ho

  • @Amirgr7
    @Amirgr7 3 ปีที่แล้ว +7

    वहाँ बैनिको कुरा सुन्दा श्रिमान महसुर मतसुर पाराको देखिन्छ, केटाको पनि कुरा सनेर जवाफको रवाफ गनुपछ

  • @manugiri6181
    @manugiri6181 3 ปีที่แล้ว

    यो आइमाइको मुख धेरै चल्छ जस्तो छ तेहि भयर होला

    • @laxmidhakal3676
      @laxmidhakal3676 3 ปีที่แล้ว

      hjr li parko vay ball tha huni thyo

  • @manitaadhikari7695
    @manitaadhikari7695 3 ปีที่แล้ว +5

    100% ho jasto laagyo santosh sir budhoko hat chalne budhiko mukh chalne.

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +29

    यति राम्री श्रीमती छोडेर बिक सङ्ग बसेको ?

    • @yubrajbc5353
      @yubrajbc5353 3 ปีที่แล้ว

      Bahuni sang baseko vayo ramro hune ho 🤣🤣🤣

  • @karinaghimirebk3855
    @karinaghimirebk3855 3 ปีที่แล้ว +2

    यति राम्री बुडि हुदा हुदेई के खोजेको होला यो मान्छेले र एउटा महिला भयेर अर्को महिला को कुरा नबुज्ने त्यो नकली लै पनि हन्नु पर्ने

  • @yembahadur644
    @yembahadur644 3 ปีที่แล้ว +7

    आफुले गल्ती गर्नु हुन दिदी पर्नु हुन्छ कि बहिनी पर्नु हुन्छ 8 बर्ष को दुखगरेको हक पाउनु पर्छ

  • @kshrestha2836
    @kshrestha2836 3 ปีที่แล้ว

    Hy bhagwan k hunu lageko holaa nepal ma .santosh sir tapai ko kam Lai salut garxu

  • @hariprasadpandey409
    @hariprasadpandey409 3 ปีที่แล้ว +4

    त्यो सुसिला भन्ने आइमाई म पनि कतार आउँदा येउटै फ्लाइट मा आयेको हो तेस्को चर्तीकला तेस्तो रहिछ र ता खाली तेसैको मात्रै फोटो भिडियो हाल्छे त्यो केटो सङै रुम मा नि बस्छन् !

  • @रङीनपर्दाड्टकम
    @रङीनपर्दाड्टकम 3 ปีที่แล้ว +5

    मान्छे चै सुन्दरी नै हुन बडि मेकअप मा बडि ध्यान बडि होला अनि थुतुनु पनि अलिक बडि होला

    • @sanusanu2848
      @sanusanu2848 3 ปีที่แล้ว

      बिचरा आफ्नो चेली लाई येस्तो समस्या पर्नी भए के हुन्थियो होला? Budo le nahere paxi kasle dinxa mekup garni poisa .yeti dukhama rakdaa pani khi naboli basnu parni kasto basyeta hai naari ko ..

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 ปีที่แล้ว +3

    यो बहिनी पनि मान्छे त बिजुली नै लाग्यो है । किन घोप्टो परेर कुरा गरेको कही गल्ती त छैन यिनको पनि ?

    • @latasamir6170
      @latasamir6170 3 ปีที่แล้ว

      Um

    • @laxmidhakal3676
      @laxmidhakal3676 3 ปีที่แล้ว

      kasto hola k budo li b.k leyko xa kasarii thado parni hora aafno pidara aru ko pida bunju 1uti ho

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +3

    अब श्रीमान को पनि कुरा सुनौ अनि थाहा हुन्छ हुन त बिवाहा गरिसकेको हो भने त श्रीमान कै गल्ती हो !

    • @jamunakc5679
      @jamunakc5679 3 ปีที่แล้ว

      TikTok Ko famous manche ho sab sanga fight garcha naramro word used garcha

  • @binduchongbang7332
    @binduchongbang7332 3 ปีที่แล้ว +15

    साला लाई छाला कारेर सुकाउदा राम्रो अबो?कतार मा हुने दाजु भाइ हरुको हाल त के हो एस्तो छी

  • @jamunaneupane2475
    @jamunaneupane2475 3 ปีที่แล้ว

    Santosh bhai kasto ramro kura garnu hunxa manxe herera kamjori patta lagauni

  • @annjaltamang3151
    @annjaltamang3151 3 ปีที่แล้ว

    Yti ramri budi lai dukha diyra laj pani nalagya ramri hununxa ta budi ta yti ramri budilai hepne ysto garnu vayna ni hajur .aba hamro Santosh sirle sakeko help garnu hunxa biswash garau

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk 3 ปีที่แล้ว +2

    कुकूर लाई घ्यू पच्दैन भन्थ्यो बुढापाकाले,हो जस्तो लाग्न थाल्यो।यति राम्री श्रीमती हुदाहुदै अर्को ताक्ने,पाटकी नै रहेछ नि बूढो त,

  • @maltigurung7260
    @maltigurung7260 3 ปีที่แล้ว

    Santosh deuja Bhai 🙏♥️

  • @jenikhadka6045
    @jenikhadka6045 3 ปีที่แล้ว +1

    एक दिन आसुले सराप्छ बैनी धैर्य गर्नु पापी हरुको भिड रहेछ अज्कल 😭

  • @mdnrai8815
    @mdnrai8815 3 ปีที่แล้ว +2

    त्यस्तो श्रीमान् लाई छाेडदिनु नि आफनाे बाटाे हिड्नु

  • @sovabhandari7085
    @sovabhandari7085 3 ปีที่แล้ว

    Sahi ho Sahi ho santog sir

  • @gopibhandari2537
    @gopibhandari2537 3 ปีที่แล้ว +1

    यो मुजि कपुरबोटे खुब ओकिल बन्छ

  • @धन्दुकारीगुमाने
    @धन्दुकारीगुमाने 3 ปีที่แล้ว

    महिलाले महिला माथी नै अत्याचार गरेर महिला कै घरबार बिगार्दैछ्न ! तिनै महिलाहरू आपसमा मिलेर नारा लगाउछ्न ="महिला हिंसा बन्दगर " महिला हिंसा बन्दगर"
    खासमा नबुझेको कुरो ,,,यो ,,,"महिला हिंसा बन्दगर ँ भनेर कस्लाइ भन्छ्न यी महिला हरु ??

  • @tonykroos3416
    @tonykroos3416 3 ปีที่แล้ว

    Yesto ramro budi paye taah ma kasailai herdainathe

  • @kamalkarkikarki288
    @kamalkarkikarki288 3 ปีที่แล้ว +2

    अब बुढो को पनि कुरो सुनौ

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 3 ปีที่แล้ว +4

    कति कतार काण्डा मात्र आउँछ नेपाल सरकारले नेपाली चेली बेति बिदेश आउन थप्प रोक्ने हो बल्ल यस्तो घटना बात बनजित हुन्छ

  • @roshansk8820
    @roshansk8820 2 ปีที่แล้ว

    Ebarai nanu lai niya dinu santosh sir

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 3 ปีที่แล้ว +5

    खै के खै के जिन्दगी गोरे टो मा के हुन्छ

  • @dipakdhakal01
    @dipakdhakal01 3 ปีที่แล้ว

    उहाँ माथी अत्याचार नै गरेको जस्तो लाग्यो भगवान्ले साथ दिउन ।

  • @lastbencherofficial3139
    @lastbencherofficial3139 3 ปีที่แล้ว

    भविष्य अगाडि गर्लफ्रेन्ड पछाडि 👩‍❤️‍👩👩‍❤️‍👩💏

  • @reshammagar9855
    @reshammagar9855 3 ปีที่แล้ว +3

    गुल्मीबाट रुपाकोट मजुवा मा आउनु भण्डारीलाई पिटाइ गर्छौ नानी

  • @devjgurung3875
    @devjgurung3875 3 ปีที่แล้ว

    संन्ताेष सर हम्राे भिडियो किन हाेअपलाेड भएनन् त सर ।सन्ता ब गुरुङकाे ईण्डीय जन्छु भनि हिनेकाे ब्याक्तिकाे के हि कागज नपुगेर हाे कि सर

  • @KrishnaBahadur8320
    @KrishnaBahadur8320 3 ปีที่แล้ว

    आफ्नो श्रीमती को हुन नसके को अर्का को हुन्छ ।

  • @sunilmalla4759
    @sunilmalla4759 3 ปีที่แล้ว +1

    याे नानी काे पनि मुख गतिलाे छैन कि

  • @Rajkumarbro-y7f
    @Rajkumarbro-y7f 3 ปีที่แล้ว +3

    यति राम्री बुडि छोडेर अर्को बिहे गर्ने तेरि माचिक्ने खाते

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 ปีที่แล้ว +2

    केटाे ले जेल भाेग्ने पक्का भाे ।

  • @ishworkarki6538
    @ishworkarki6538 3 ปีที่แล้ว +1

    यती राम्री नानीले पनी कीन पीर मानेको होला ? राजाको छोरो पाउछौ तीमीले । दरबारमा बस्ने भाग्य छ नानी तीम्रो । गुल्मी मा पनी यस्ता अप्सराहरु जन्मदा रहेछन् बा ! भण्डारी छोडेर कमीनी सङ्ग सल्केको रहेछ खाते ।

  • @dogapart4701
    @dogapart4701 3 ปีที่แล้ว

    श्रीमानले किन यसो गरे एक पल्ट वहाँकै मुखबाट सुन्न चाहान्छु मिडियामा ल्याई दिनुहोस भन्दा भन्दै कता आजै मुद्दा दाय गर बैनी भन्देको हौ सन्तोष जि? के भएको रहेछ त्यो केटोको पनि त कुरो सुन्न पर्यो हामी दर्शकहरुले... हैन? कि कसो सन्तोष जि?

  • @pombahadurkumal6237
    @pombahadurkumal6237 3 ปีที่แล้ว

    समयमा नदिर पनि हुन सक्छ केटालाई सोध्नुपर्छ।

  • @amitkumal9266
    @amitkumal9266 3 ปีที่แล้ว +13

    डिल्ली राज भन्दारि लाई कतार हुने साथि हरु ले दिल्लि पुर्याई दिम्त साला रनडा लाई😊

  • @hemrajkumal4144
    @hemrajkumal4144 3 ปีที่แล้ว +9

    यो त चक्रेकिङ्ग हमाल जस्तो पो छत केहो पारा

    • @laxmidhakal3676
      @laxmidhakal3676 3 ปีที่แล้ว

      papi ho

    • @ourchhanelnepal4896
      @ourchhanelnepal4896 3 ปีที่แล้ว

      Maile ni tehi bhanna khojya thiye.......

    • @taraaryal8313
      @taraaryal8313 3 ปีที่แล้ว

      म तेहि सोचेर कमेन्ट पड्दै थिय्🤣

    • @latasamir6170
      @latasamir6170 3 ปีที่แล้ว

      Hamal jasto x

    • @latasamir6170
      @latasamir6170 3 ปีที่แล้ว

      Hamal daka rahex ki

  • @thapaumesh51
    @thapaumesh51 3 ปีที่แล้ว

    चक्रे जस्तो देखिन्छ त हैजा फुटो हेर्दा🤣🤣🤣

  • @pranksterneplboss2376
    @pranksterneplboss2376 3 ปีที่แล้ว

    Yo vedio ma Santos ko bolini tarika chahi vaena hai arulaeni testai lagyo ki malae matra teasto lageko

  • @durgakc2884
    @durgakc2884 3 ปีที่แล้ว +6

    Chakra king hamal jastai lagera jhukkine jati yeta hajir hum tw ? sayed k chakra nai hor

    • @cutieprincess9292
      @cutieprincess9292 3 ปีที่แล้ว

      Same I think he should be have other wife

  • @milan0250
    @milan0250 3 ปีที่แล้ว +2

    घर मा एति राम्री श्रीमति हुँदा हुँदै के खाना अर्को बिहे गर्नु परेयो होला

  • @nepalpride3854
    @nepalpride3854 3 ปีที่แล้ว +1

    Dialogue chai darai dinxa hai Santosh Sir le....

  • @bipikarana2628
    @bipikarana2628 3 ปีที่แล้ว +5

    घरको बुढि जति राम्रो भए पनि कस्तो होला बाहिरको चाहि हिराकै हुन्छकि के हो? डिल्लिराज भन्डारी ज्यू

  • @balkrishnabasnet6221
    @balkrishnabasnet6221 3 ปีที่แล้ว +1

    यी दिदी धेरै बोलेर पनि होला यस्तो भएको

  • @sigdelkhim3389
    @sigdelkhim3389 3 ปีที่แล้ว +7

    यो चक्रे किङ हमाल जस्तो छ है टिक टोक मा जात्रा देखाउ छ।

    • @bimalaq8770
      @bimalaq8770 3 ปีที่แล้ว +1

      चक्रे नै हाे जस्ताे छ है

  • @Bigyann
    @Bigyann 3 ปีที่แล้ว

    केटा केटी हरु पैसा कमाउन की बुढा बुढी कमाउन जान्छन् हौ हैट🤔

  • @premkhatriofficial
    @premkhatriofficial 3 ปีที่แล้ว

    अरु महिला सँग हास्नु बोल्नुस तेस्मा कुनै ठुलो कुरा भएन र आफनो घर परिवार लाइ सुख दिउला भनेर कमाउना गाएको मान्छे तेसरि २दिनको रंगरसैमा घर परिवार नै बिर्सनु त भएन नि तेसरि लुकेर समस्याको समाधान हुदैन कसरि हुन्छ मिलाएर अघि बढ्नु होला 🙏🏻
    एउटा परदेशिको सुझाव हो 👉

  • @ganeshprasadkhojwar3792
    @ganeshprasadkhojwar3792 3 ปีที่แล้ว

    yeti ramro shreemati hudahudai kasto Apradhi buddhi raix

  • @malatimaharjan8083
    @malatimaharjan8083 3 ปีที่แล้ว +2

    Anuhar herda pani kasto rahixa yesto buda lai ram dulai garnu parxa