नेपाली र विदेशीको टिकटमा फरक मूल्य राख्न मिल्दैन र हजुर। परिवार सहित जनीहरुका लागि फरक, विद्यार्थी हरुको लागि फरक, छ कि के कस्तो छ व्यवस्था जानकारी गराइदिनु हजुर।
हामीले बिकसित मुलुकहरुका धेरै मुलुकहरुका केवुलकार प्रयोग गरेका थियो जस मध्य न्यूजिल्याण्ड को क्वीन्सटाउण्डको केबुलकार कार हेर्दा र चढ्दा आफुलाई पोखराको झझको लागेको थियो। पोखराको केवुलकार ले पोखराको उपत्यका,तालहरु,र हिमालहरु पनि एकैसाथ अवलोकनगर्न सकिने हुँदा अति राम्रो लाग्यो । यस्तै त्रिवेणी देखि मौलाकाली देवघाट नारायणघाट आदिमा पनि केबुलकार सन्चालन हुनु पर्ने । त्यस्तै सुकेटार-देखि पाथीभरा पनि छिटै सन्चालन हुनु पर्ने अति आवस्यक देखिन्छ । त्यस्तै भविस्यमा पोखरा देखि मुक्तीनाथ सम्मको केवुलकारको सेवा पाउने आसा गर्दछौ ।
राम्रो लाग्यो। बच्चा, वयस्क र बुढाको लागि चैं भाडादर फरक हुनु पर्ने हो तर यो युरोपियन लाई एक किसिमको भाडादर अनि एसियाली मुलुकको लागि एक किसिमको दर अनि नेपालीलाई एक किसिमको भाडादर, यो चाहिँ ठीक लागेन। विदेशी पर्यटकको नजरमा यो हाम्रो लागि नराम्रो जस्तो लाग्छ
Manakamana has white, Chandragiri has red, Pokhara should have chosen a different color. Colour and design of the cabin matters. Upcoming new cable car projects in Nepal has to think over it cause its really and really important.
योत अलि महङ्गो भयको होकि जस्तो लागेयो हामी जस्तो निम्न आय भयकालाइ यस्मा चड्नु अलि गारो पर्छ जस्तो लागेयो 500 लियको भय हामी जस्तो गरिब हरुलेनी चड्नु पाउनी थियो होला अलि धयान जावोस
पोखरा तेसै पनि स्वर्ग को टुत्रा हो झन केबुल कार अन्तर्राष्ट्रिय विमान स्थल लगायतका नया बिकासका आयो जनाहरु सप्पन्न हुदैगर्दा झन झन सुन मा सुगन्ध थपिदै गयको छ।।।
हजुर बिदेश मा भएपनी नेपाल को माया हुन्छ त्यही भएर पनि हालेका हौ । निर्माण कम्पनी ले बाल नदिए पनि जनताले हेरुन भन्ने लागेर दुख गरेर तपाईं जस्तै सबैले हेर्नुहोला भनेर 😍
रमणीय अबलोकन सङ्गै ब्याबस्थान पनि राम्रो लग्यो।र टिकटको म्याद अबधि २ दिन को पनि बनाउन मिल्दो रहिछ।सेवा सुबिधा पनि राम्रोसँग ब्याबस्थित गर्नुस रुपैयाँमात्र होइन अन्तर आत्म देखि मीठो बोल्नुस पर्यटकहरूको घुइँचो अबस्य हुनेछ।हाल दुबईमा घर दमौली तनहुँ।म पनि अबस्य आउनेछु।धन्यवाद।।।
Good job Pokhara, please don’t let peoples to pick the flowers, it gives charm to the area. Do you know tourist go to Japan just for the sake of the white flowers which blooms everywhere.
बेकार काम छैन अरु थाउमा बिजुली पुगेको बातो छैन केही सुबिधा छैन यसको काम छैन यो सरकार चोर भएर हो स्वार्थी पुरा गर्ने त्यो पैसाले थाउ थाउमा बातो बिजुली पुर्याउनु पर्यो नि यो मिडिया को पनि काम छैन बिगत थाउमा गएर भिदिओ ल्याउनु नि 👈️👈️👈️👈️👈️👈️👈️
Thanks all ,,pokhreli mahanuvau jasle afno jamin .,,,,tan ,,man. Dhan. Le sahyog ..r Yeti ramro project kholeko ma sarkar sahit sab Jana lai 👍👍👍👍👍👍 thanks....
dherai khusi lageu ,ma HK bata herdai chhu .paretan vitreuna lai paila Purbadhar chahinchha tes pachhi paretan afai oiro lagchhan ,larko lagchhan bigyapan garnai pardaina , yo mero anuvob ho . ma paretan sambandi kam garne Treking guide ho pahila , .
Bidesh bata herdai xu ekdam mai khusi laayo ra aba nepal aauda awasye aaune xu🙏Pokhara ko kaha bata jane hola sir..? ma nepal aako 6,7 din mai aaune xu
i would like to request with dear authoried to reduce car travelling rate from rs.700.00 to rs. 500.00 for afew days. this facilities will bring many passengers. thanks.
नेपालमा तेश्रो केवलकार सुन्दर पर्यटकिय नगरी पोखरामा सञ्चालन भएको सुन्दा खुशी लायो।तर कति दुरी छ ,कति उचाईमा पर्छ सराङ्कोट लगायतका कुरा भन्न नछुटाउनु होला।
Sir its on next video because every video ma bhanda maja aaunna ni sabai video same dekhinxa so yo first day first experience of cable car .Detail of video is in next video
Patrakar bhai , station ko location exactly bhannu paryo can't recognize as you say only Seti.. ward no kati, kata patti, which area .. clear garnu, thanks
This is an follow up video and we had uploaded one video with all detail so bore hola bhanera yo followup haleko its in sedi pokhara 18 lakesideko pame jani bato ko side tira ko pich bata jani ho
मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏🙏🙏
तिम्रो पनी नानु🏴🙏❤️
सकारात्मक प्रतिक्रिया 😍
Same too u sis
एकदमै मनमोहक आनन्द लाग्यो । हाम्रो देश को प्राकृतिक सौर्न्दर्य जति हेर्यो तेतिनै राम्रो सारै नै राम्रो 🇳🇵🙏🎉
Hajur ramailo cha let's promote togethet
नेपाली र विदेशीको टिकटमा फरक मूल्य राख्न मिल्दैन र हजुर। परिवार सहित जनीहरुका लागि फरक, विद्यार्थी हरुको लागि फरक, छ कि के कस्तो छ व्यवस्था जानकारी गराइदिनु हजुर।
हामीले बिकसित मुलुकहरुका धेरै मुलुकहरुका केवुलकार प्रयोग गरेका थियो जस मध्य न्यूजिल्याण्ड को क्वीन्सटाउण्डको केबुलकार कार हेर्दा र चढ्दा आफुलाई पोखराको झझको लागेको थियो। पोखराको केवुलकार ले पोखराको उपत्यका,तालहरु,र हिमालहरु पनि एकैसाथ अवलोकनगर्न सकिने हुँदा अति राम्रो लाग्यो ।
यस्तै त्रिवेणी देखि मौलाकाली देवघाट नारायणघाट आदिमा पनि केबुलकार सन्चालन हुनु पर्ने ।
त्यस्तै सुकेटार-देखि पाथीभरा पनि छिटै सन्चालन हुनु पर्ने अति आवस्यक देखिन्छ । त्यस्तै भविस्यमा पोखरा देखि मुक्तीनाथ सम्मको केवुलकारको सेवा पाउने आसा गर्दछौ ।
तपाईहरुको सकारात्मक प्रतिक्रियाको लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला
निकै राम्रो लाग्यो। युटुबाट हेर्दा नि। म चितबनबाट केबलकारको निशुल्क आनन्द लिदै। पर्यटनमा ठुलो छलाङ। मनग्ये खुशी लाग्यो ।
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
सकेको राम्रो देखाउने कोसिस गरेका छौ
धेरै खुसी लाग्यो केबुल कार सन्चालन भएको देखेर।
सहि हो हजुर
अब पालो ताप्लेजुङ स्थित पाथीभरा माता मन्दिर को
तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला
राम्रो लाग्यो। बच्चा, वयस्क र बुढाको लागि चैं भाडादर फरक हुनु पर्ने हो तर यो युरोपियन लाई एक किसिमको भाडादर अनि एसियाली मुलुकको लागि एक किसिमको दर अनि नेपालीलाई एक किसिमको भाडादर, यो चाहिँ ठीक लागेन। विदेशी पर्यटकको नजरमा यो हाम्रो लागि नराम्रो जस्तो लाग्छ
तपाईको कुरा पनि सहि हो सम्बन्धित संस्था को ध्यान जाओस आशा गरौ
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
अति राम्रो र रमाईलो खुशी लाग्यो म हंगकंग देखि हेरदै हजुर
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
Very good news well done congratulation keep it up again all the best of luck every step fully success to all of you from London UK 🇬🇧
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
भाडा अलिक घटाउनु भय न्यून आय भयका हरु लाई पनि मौका मिल्ने थियो अनुभव बटुल्ने।सफलता को शुभकामना 🌷🇳🇵🙏
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
तपाईको कुरा नि सहि हो
खुशी लाग्यो पोखरा मा अन्नपुर्ण केवलकार खोलेको मा।
🙂😍😍
निकैनै राम्रो लाग्यो
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
Wow dherai dherai i Khushi Lago Pokhara Aya bhane pakkai cable 🚡 car chadne chhu. Dhanyabat hajur ko suchana ko lagi
😍😍😍😍
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद
Just visited this place yesterday
One of the awesome place to visit while in pokhara
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
Manakamana has white, Chandragiri has red, Pokhara should have chosen a different color. Colour and design of the cabin matters. Upcoming new cable car projects in Nepal has to think over it cause its really and really important.
really good# suggestion
खुशी लाग्यो पोखरा घुम्न जाने योजना बनाको थिए केबुल कार सुचाउ भएछ। तर भाडा अलि महंगो भयो।
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
निकै राम्रो लाग्यो तर यो कतिसालमा सुरु गरेको हो प्रोजेक्ट कति हो लगानी को बारेमा जानकारी गराउनु भाको भए सुनमा सुघ्नध हुने थियो तर जे होस ठिक छ
Arko video ma cha purai
अर्को मा सबै उल्लेख गरेको छ है
योत अलि महङ्गो भयको होकि जस्तो लागेयो हामी जस्तो निम्न आय भयकालाइ यस्मा चड्नु अलि गारो पर्छ जस्तो लागेयो 500 लियको भय हामी जस्तो गरिब हरुलेनी चड्नु पाउनी थियो होला अलि धयान जावोस
सम्बन्धित संचालक को ध्यानाकर्षण हुनेछ 😍
पोखरा तेसै पनि स्वर्ग को टुत्रा हो झन केबुल कार अन्तर्राष्ट्रिय विमान स्थल लगायतका नया बिकासका आयो जनाहरु सप्पन्न हुदैगर्दा झन झन सुन मा सुगन्ध थपिदै गयको छ।।।
हजुर मज्जाको छ केवलकार
चाडै आउदैछु मेरो पोखरा !!
कुरी राख है ❤️❤️
तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला
हाम्रोपोखरा राम्रोपोखरा।😍👌🇳🇵
😍😍😍😍
Nikai ramro
भिडियोको लागि धेरैधेरै धन्यबाद छ
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
अष्ट्रेलिया सिडनी बाट हेरिरहेको छु।
हजुर बिदेश मा भएपनी नेपाल को माया हुन्छ त्यही भएर पनि हालेका हौ । निर्माण कम्पनी ले बाल नदिए पनि जनताले हेरुन भन्ने लागेर दुख गरेर तपाईं जस्तै सबैले हेर्नुहोला भनेर 😍
K gornu huncha bedase ma hojur hamilai poni mon cho ho bedash ma kam gorne
Guff nadeuna bro 🤣🤣 hijo matra sangai khaja khako haina kalanki chowk ma 😍😍😍
@@jeebanadhikari9817 kollai voniaya ho
किन टिकट रेत फरक ?
अरू देशमा यो हुदैन बिदेशी र स्वादेशीलाई टीकट रेत एऊटै हुनु पर्छ
त्यो पनि सहि कुरा
Ekdamai ramro lagyo thik x subidha dinu vako ma nice good video
Thanks hajur
Share garera promote garau hai
dherai khusi lagyo mero janma bhumi pokhara ma yesto ramro kam bhayeko ma sabai harsit xau thankyou aannapurnan kebelcar pariwar lai
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
रमणीय अबलोकन सङ्गै ब्याबस्थान पनि राम्रो लग्यो।र टिकटको म्याद अबधि २ दिन को पनि बनाउन मिल्दो रहिछ।सेवा सुबिधा पनि राम्रोसँग ब्याबस्थित गर्नुस रुपैयाँमात्र होइन अन्तर आत्म देखि मीठो बोल्नुस पर्यटकहरूको घुइँचो अबस्य हुनेछ।हाल दुबईमा घर दमौली तनहुँ।म पनि अबस्य आउनेछु।धन्यवाद।।।
सहि सलाह सुझाव दिनुभएको छ
आशा गरौ सम्बन्धित सन्चालक को ध्यान जानेछ
अब पाेखराकाे बिकास हुने क्रम जारी छ छिट्टै नै अन्तर्राष्ट्रिय पाेखरा एअरपोर्ट पनि संचालन हुने छ🇳🇵🙏👍️👌
हजुर राम्रो छ
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
2019 मा मनोकामना घुम्न गाको थिए पोखरा जाने इच्छा थियो अब झनै इच्छा बड्यो । इन्डिया बाट गाको है म त नेपाल घुम्नु🙎
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
Welcome to pokhara sir
एक दमै राम्रो हजुर।।।
😍😍😍😍
हैत भाडा चाहिँ के सारो महगो हौ ९ मिनेटमै पुगिदो रहेछ अनि ७०० रुपैया कम्टिमा ५०० हुनुपरने हो के । 😭😭🤣🤣😂😂
😁😁😁
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
Waoo dami vedioma herda Pani Sarai annanda lagyo ta jai waoo
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
भाडा कति हो सरन को बाट लेक्साट आएको
Good job Pokhara, please don’t let peoples to pick the flowers, it gives charm to the area. Do you know tourist go to Japan just for the sake of the white flowers which blooms everywhere.
राम्रो सल्लाह दिनु भएको मा धन्यवाद 😍
७ सय भाडा महङगो भयो नि ?सर्बसाधारण लाइ।
Ho ni hai
😍
Ramro laagyo 🌸 dherai khusi laagyo 🙂
Pokhara gayeko bela ma cable car ma chadnu parcha 😃
आउनुहोला मज्जा आउछ
बेकार काम छैन अरु थाउमा बिजुली पुगेको बातो छैन केही सुबिधा छैन यसको काम छैन यो सरकार चोर भएर हो स्वार्थी पुरा गर्ने त्यो पैसाले थाउ थाउमा बातो बिजुली पुर्याउनु पर्यो नि यो मिडिया को पनि काम छैन बिगत थाउमा गएर भिदिओ ल्याउनु नि 👈️👈️👈️👈️👈️👈️👈️
government le banako haina private ho
यो पनि पर्यटन प्रवर्द्धन होनि यहाँ आउने पाहुनाले पुरै यहाको गाउमा पनि बिकास ल्याउछ नि हजुर
धेरै राम्रो कार्य। धेरै धेरै शुभकामना।
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
उत्कृष्ट भिडियो
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
कुनै ठाउँमा विजुली छैन खाने पानी छैन पोखरा मा केवल कार हावा सरकार
😁😁
पर्यटन प्रवर्द्धन को लागो हो
अाउनु पर्छ यकपटक बधाई छ
Welcome to pokhara
भाडा चै अति भन्दा नि अति नै महङ्गो । जहाँ पनि लुट कम्पनी । ९ मिनेटको दुरि धेरै मा ५०० हुनु पर्ने हो ।
Petrol halerai janchu baru hai scooty bike ma🙂🙂
मज्जाको छ सोछे भन्दा फरक लाग्छ
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
Yellow or blue color ko banaunu vyeko vye jhn noticeable hunthyo ❣️
good suggestion
malaita akdam ramro lagyo..sundar ,tori bari, paragliding , akdamai ramro...mo Sikkim bata vedio herdaixu..
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
निकै सुन्दर ठाउ
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
Wow 😍 ake dam ramro vyo 👍 ake deen auuxu ghumnu lai hai Nepal.🙏
Welcome hajurlai
Dami 👍👍 from Sikkim 🙏🙏
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
Thanks all ,,pokhreli mahanuvau jasle afno jamin .,,,,tan ,,man. Dhan. Le sahyog ..r Yeti ramro project kholeko ma sarkar sahit sab Jana lai 👍👍👍👍👍👍 thanks....
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
😍😍😍😍
राम्रै रहेछ ल ।
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
जानकारिकाे लाई धन्यबाद
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
एकदम खुसि लाग्यो मनकामना गएर केबुलकार चडने धोका पोखरामै पुरा हुने भयो बरु भाडा चाहि कति छ नि
Welcome hajur lai
jo kasailai pani aafna desh aafna ghar aaganma bikase vako dekhana pauda khusi lagxa ? jaya nepal jaya desh dhanyabad ?
जय देश
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
@@samayanepaltv ramro lagyo ? ma aafule pokharako kebulcar vitra basna ra chadna nopaya pani khusi lagyo ?
dherai khusi lageu ,ma HK bata herdai chhu .paretan vitreuna lai paila Purbadhar chahinchha tes pachhi paretan afai oiro lagchhan ,larko lagchhan bigyapan garnai pardaina , yo mero anuvob ho . ma paretan sambandi kam garne Treking guide ho pahila , .
Tapaiko kura sahi cha really appreciated
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
pokhara ma yo aabassak thiyo aba sanchaalan vayachha khusi lago dhannabad
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
Aru ramro lagyo but back raud music vayena manxe marda jasto vyo
😁😁
geet pani nepali haldeko ni
खुशिको खबर ।
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
राम्रो छ नि
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
महङ्गो अती महङ्गो,
Hora thikai holani rate
राम्रो छ
कस्तो लाग्यो नि हजुर
Jamma Kati KM ko Yatra ho ..??ani Yatra gardako vadal chai sasto ki mahango....???
Majjako cha cable car choto cha 9 min ko tara majjako view dekhinxa
गजबकै रहेछ तर चन्द्रगिरी जस्तो घुमघम गर्ने छैन जस्तो लग्यो।
सोछे भन्दा राम्रो छ हजुर
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
@@samayanepaltv आउने समय मिलाउनुछ आउँने हो ।
जय मनकामना माता सबैकाे ईच्छा पूरा गर
😍😍
तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला
Wow mero janma bhumi Pokhara amazing its a hevan awesome
तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला
बधाई छ
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
bit expensive, tickets should be made equal to all nationality for change. It will give a good message.
Hope the investors will listen the public voices and suggestions
Bidesh bata herdai xu ekdam mai khusi laayo ra aba nepal aauda awasye aaune xu🙏Pokhara ko kaha bata jane hola sir..? ma nepal aako 6,7 din mai aaune xu
पोखराको खहरेमा हो हजुर
khusi lagyo tara ticket ali mahango hoki 500 vayako vaya ajhai ramro hunthio
हो र सलाह सुझाव को लागि धन्यवाद है
british army vednu audaa matraa akkoo pokharaa dherai ramroo xa abaa feree aunu paroo hai hajur
आउनुहोला रमाईलो छ
wow fantastic 👌👌👌👌
कस्तो लाग्यो हजुर
अती सुन्दर 👍👌
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
Nice pokhara cable car babal cha
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
O yes very good news but price is very expensive please less more price annapurna cabolcar pokhara thyankiyou
😍😍😍😍😍
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
हुने खानेको लागित राम्रैहो गरिब दुखिको लागि ब्यन बेलुकी हात मुख जोड्न गारो हुन्छ एस्तो मोहोङ्गो केबाल कार कसरी चड्ने
Sahi kura uthaunu baayexa
Hi hello namashkar sir ramro lageyo tra price:mahango bhayo afnu antarik pareatacko lagi matra:400rupe hunuhunchha anapurna price 🙏
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
सहि हो तपाईको कुरा पनि
रमाईलो केबुल कार
निकै राम्रो
Congratulations 👏👏🎈,Aaba muktinath ma Pani chalaunu parchha, shuvakamana
तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला
बिस्तारै हुन्छ
मज्जा आयो हेर्न
हो र हजुर
कति छ टिकट दर?
Dherai dherai Ramro
तपाईहरुको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद समय नेपाल हेर्दै गर्नुहोला
गुम्बा होइन चैत्य भन्नुहोला
हो र हजुर माफ पाम है
Good job 👌👌👌👌👍👍👍
😍🙂🙂🙂
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
Ticket chahi kati hola sir jankari pauna sakinxa?
700 2 Way ko
So nice good lagyo
😍😍😍😍
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
Good one
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
good jobe pokhara
😍😍😍
let's promote pokhara together
i would like to request with dear authoried to reduce car travelling rate from rs.700.00 to rs. 500.00 for afew days. this facilities will bring many passengers. thanks.
तपाईहरुको कुरा ठाउमा पुग्ने आशा गरौ
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
म चै अलिक छिटो गएछु पोखरा 😔
Ho ra aba feri aaunu na
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
Great will visit soon 🙏🇳🇵
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
11 :02 dekhi 11:10 samma k khaseko teyo kaalo chij dadako vitta ma
😍😍😍
त्यो त्यस्तै होनि
साह्रै खुशी लाग्यो
Ramailo cha
👍️
१ तर्फि टिकट कति रुपैया र २ तर्फी टिकट कति रपैया रैछ ?
Ek yarfi 400/400 २ tarfi 700
Ramro bistarai Des bikas hudai
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
नेपालमा तेश्रो केवलकार सुन्दर पर्यटकिय नगरी पोखरामा सञ्चालन भएको सुन्दा खुशी लायो।तर कति दुरी छ ,कति उचाईमा पर्छ सराङ्कोट लगायतका कुरा भन्न नछुटाउनु होला।
Sir its on next video because every video ma bhanda maja aaunna ni sabai video same dekhinxa so yo first day first experience of cable car .Detail of video is in next video
Khusi lagyo
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार
Nice cable car
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
Start mata ho ali pachita quite nai huncha hola.
अहिले लाई राम्रै छ माहोल
atti ramro
तपाईको सकारात्मक प्रतिक्रिया को लागि धन्यवाद कस्तो लाग्यो हजुर पोखराको पहिलो केबुलकार । एकचोटि अवश्य आउनुहोला है
शुभकामना
पोखराको पहिलो केबुलकार तपाईलाई कस्तो लाग्यो मन परेमा शेयर गरौ है
Good
Wow 😘😍🙏🙏🇳🇵🇳🇵