भत्काउनु नै पर्ने थियाे हाेला तर राति काे समय मा भत्काउदा कस्तो खालकाे म्यासेज बुझ्न सकिन्छ हाेला। दिन मै भत्काउदा राम्रो खालकाे म्यासेज जान्थ्यो हाेला नि।
समय सपेक्षक परिवर्तन हुदै जाँदा पुरानो तथा जिर्णो पोखरा गेटलाई फाल्ने कार्य स्वागत योग्य छ। अब नयाँ गेट बनाउँदा पोखरा मा. न. पा. कोत्रे खोला बाट सुरु भएको हुनाले त्यही कोत्रे खोलामा बनाउँदा उत्तम हुन्छ ।
यहाँहरुको सोच बाटो बनाउने हो कि बाटो बन्न नदिने हो बुझ्न सकिएन के त्यो गेट यथास्थानमा राखेर बाटो बनाउँदा राम्रो हुन्थ्यो? बिकल्प सहित उपस्थित भए राम्रो हुन्थ्यो कि।
यार के को लफडा गरि रा हो यार अब झन आधुनिक तरिकाले जब कोत्रेमा बन्नु पर्छ भन्ने लाग्छ किनकी पोखरा महानगर पालिका त कोत्रे देखिनै सुरु हुन्छ नि त! तर अब बन्ने गेट पनि भयंकर राम्रो र आकर्शक हुनु पर्दछ यार रोडको कारण मन्छेको निजि सम्पती अथवा मेहनत कमाईले बनाएको घर त भत्कियो यो गेट त बनिहाल्छ नी !यसमा लफडा गर्नु पर्ने के ही छैन र म देख्दिन पनि जे हुन्छ राक्रैको लागि हुन्छ !
pokhara ka jhole haru lai mero message: Aee gwach ho, tyo cement ra rod ko gate ho, tyo ni pokhara ko boundary ma chaina. yeti mehenat baru pokhara safa garna laga jhole haru.
कुन खाते हरु हो बिरोध गर्ने??? बाटो साघुरो भएरफिर्के पुल मा कति वटा दुर्घटना भए थाहा छ कि छैन??? हामी यहि नजिकै को बासीन्दा हौ हामिलाइ चाहिएको छैन ,,, बाटो फराकिलो भए हुन्छ गेट चाहिन्न ।
भत्काउने पर्ने भएर नै भत्काएको, यो जिर्ण र सडक बिस्तारलाई अवरोध पर्ने भएकोले यो जरुरी थियो।
भत्काउनु नै पर्ने थियाे हाेला तर राति काे समय मा भत्काउदा कस्तो खालकाे म्यासेज बुझ्न सकिन्छ हाेला। दिन मै भत्काउदा राम्रो खालकाे म्यासेज जान्थ्यो हाेला नि।
@@palpaliyoutubechanal2861 din ma vatkanuna nadiyera rati vatkako ni. jhole haru bikash birodhi chan, bikash garna garo cha desh ma.
राम्रो भत्काउनै पर्छ याे अबुझ हरुलाई के भन्नेर खै अर्कै ठाउँमा अझै भब्य बनाउबरु हुनेकुरामा बिराेध गर न
राम्रो काम को लागि पनि बिरोध ।
गेट नयाँ बनाउनु पर्छ यो मेयर को चाहि काम छैन यसका समर्थक महानगर बिरोधि हो🕉️🙏🇳🇵
समय सपेक्षक परिवर्तन हुदै जाँदा पुरानो तथा जिर्णो पोखरा गेटलाई फाल्ने कार्य स्वागत योग्य छ। अब नयाँ गेट बनाउँदा पोखरा मा. न. पा. कोत्रे खोला बाट सुरु भएको हुनाले त्यही कोत्रे खोलामा बनाउँदा उत्तम हुन्छ ।
तपाई हरुको घरमै बनाउनु त्यस्तो गेट हामीलाई चाहिदैन त्यस्तो गेट सेट ।
यहाँहरुको सोच बाटो बनाउने हो कि बाटो बन्न नदिने हो बुझ्न सकिएन के त्यो गेट यथास्थानमा राखेर बाटो बनाउँदा राम्रो हुन्थ्यो? बिकल्प सहित उपस्थित भए राम्रो हुन्थ्यो कि।
👍👍👍
यो गेट भत्काउन पर्ने थियो बाटोको बीचमा राख्नु हुँदैन तर यस्तै खालको गेट बनाउनुपर्छ यहाँ। यथास्थिति को मौलिक झल्किने बनाइनु पर्दछ
सडक बिस्तार मा बाधा हुने गेट भत्काउदा यत्रो हंगामा किन गर्नु ?अर्को बनाए भो त।
सडक निर्माण मा अबरोध हुने चिज त भत्काउनै पर्छ
No problem
यार के को लफडा गरि रा हो यार अब झन आधुनिक तरिकाले जब कोत्रेमा बन्नु पर्छ भन्ने लाग्छ किनकी पोखरा महानगर पालिका त कोत्रे देखिनै सुरु हुन्छ नि त! तर अब बन्ने गेट पनि भयंकर राम्रो र आकर्शक हुनु पर्दछ यार रोडको कारण मन्छेको निजि सम्पती अथवा मेहनत कमाईले बनाएको घर त भत्कियो यो गेट त बनिहाल्छ नी !यसमा लफडा गर्नु पर्ने के ही छैन र म देख्दिन पनि जे हुन्छ राक्रैको लागि हुन्छ !
Ramroo hooo
Timiharulai bikash chaheko hoina raixa bikash garda manxeko ghar ta janxa yo naathe gate arko banauna pahal garana vaihalxa ta bikash garda sabaile sahayog garau birodh hoina
अब बन्ने नयाँ गेटको संरचना पुरानो कला शैली रआधुनिक प्रविधि दुबैलाई मिलाएर बनाउँदा गेटको Looks राम्रो देखन्छ ।
Get hatayr dhary ramro garyo bikas huna mero ghar ta gayo vana gat thulo kura hoina
त्यहित मन्छेको निजि सम्पतीले बनाएको घर गको छ गेट त बनाई हाल्छ नी
Firke bridge pani banounu paryo
Balla yo kam ramro garyo nagarpalika le
kasto bikash abrod gareko ho
lumbini ko jasto banaunu parchha herda kunai akarsit chhain tyo welcome gate
त्यो खुइलिएको गेट काे उमेर पुगेको थियो।
Tai ho paxi banaya na bhnaay mayor lai lakhatnu parx,,mayor ko khasai kai garaxina pkr ma...
pokhara ka jhole haru lai mero message: Aee gwach ho, tyo cement ra rod ko gate ho, tyo ni pokhara ko boundary ma chaina. yeti mehenat baru pokhara safa garna laga jhole haru.
Highway ma testo jirna gate rakhnu upukta thiyan bhatkaunu ramro
भत्काएको राम्रो हो ६ लेन को बाटोमा बिचमा त्यो सानो गेट राखेर के काम बिकास को लागि त्यो गेट फाल्दा केही फरक पर्दैन
sadak chaklo banaune vayepaxi teyo saguro ani jirna vaisakeko purano gate vatkaunu parxa... yesma anawasyek birodh garnu ramro hoina..
good
Mug mayor nai kaam nai xaena goda jastooo yo mug pani purano vayo vannyera yo lai ni hataunu parxa
कुन खाते हरु हो बिरोध गर्ने??? बाटो साघुरो भएरफिर्के पुल मा कति वटा दुर्घटना भए थाहा छ कि छैन??? हामी यहि नजिकै को बासीन्दा हौ हामिलाइ चाहिएको छैन ,,, बाटो फराकिलो भए हुन्छ गेट चाहिन्न ।
Yo sab bahuna hola boleko purno gate lai new gate vannxa ta bahuna ho yesti paisa vaye banayei halaxa ta ho bahuna
Ktm ra dharan ko mer jasto hunuparx
2084 Ma jitna gaaro chha...
यिनिहरुले बनाउन कहाँ सक्छन् , भत्काउन अाएका राजनिति दल का नेताहरु हुन । बिकास हाेईन विनाश गर्न अाएका हुन।
nalayek meyer le bolna sakne ta bolxa ni sajilo bhayo bhanna ni
याे राति नै भत काउनै पर्ने कारण नै केछ एदी राम्रो ई निएत नै हो भने दिउ सै भत काउँथे होलानी 😅😅😅😅
दिउँसो गाडी को भिड बढी भएर हो । राती प्राय गाडी नै कुद्दैन । म यहि छेउको बासिन्दा हो ।
Pokhara International Airport ko entry hune thauma gate banauda huncha. 😅
Arko same thulo get banauda hunx hola ni
Aba marks lenin ra Gandhi KO gate banxa
raja aau lado khau😂😂😂 muji ho
Na bhatkaera puja gari rakhne bhatkaunu paroni bikasgarnu KO lagi
Mayor sab ko aakha Nagdhunga ko charak hospital bata mantri niwash samma ko bato ma pani pugos hai
Kam nalagne mayor..😂😂
Bikasko kamma kehi hudaina
Yo buckbas yaiyat ko thiyo faliyo sahi vo.