Rabi Panchthar || अचम्मको बेहुली ढुङ्गा || पाँचथर रवि, एउटा फरक र अनौठो सहर || Mangmalung ilam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 มี.ค. 2021
  • Rabi is a small town in Panchthar District having many tourism places. Tea garden, Behuli Dhunga, Yangwarang Falls and more.
    Please watch our other videos
    Panchthar Saptami Vlog
    • ILAM PACHTHAR VLOG || ...
    Taplejung Vlog
    • TAPLEJUNG VLOG || लिम्...
    Pathibhara Trip Taplejung
    • ठूलो पाथीभरा यात्रा Ta...
    Antu Vlog, ilam
    • Antu Vlog || नेपालको स...

ความคิดเห็น • 344

  • @beekeeping61
    @beekeeping61 3 ปีที่แล้ว +3

    सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो

  • @teklimbu8703
    @teklimbu8703 3 ปีที่แล้ว +3

    Sarai khusi lago hamroo gauu tirako video dekhera

  • @Hamronepal944
    @Hamronepal944 3 ปีที่แล้ว +4

    Dherai paxi dekhnu paiyo aafno gau ghar hamro rabi

  • @chandragurung1029
    @chandragurung1029 2 ปีที่แล้ว +2

    वाउ कति रमाइलो सुन्दर ठाउँ पाँचथर मनै लोभ्याउने चियाबगान

  • @gbrai5868
    @gbrai5868 3 ปีที่แล้ว +5

    यहाँको भिडियो हेर्दा मनै आनन्द हुन्छ ।

  • @kabirajrai9386
    @kabirajrai9386 3 ปีที่แล้ว +4

    Aaha Kati Sundhar Thau Rabi Panchthar.Ramro Jankari Brother.

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 3 ปีที่แล้ว +2

    सारै रमाइलो अनि सुन्दर ठाउ , सचिन दादा ले बनाएको हरेक भिडियो हरु मन पर्छ मलाइ

  • @zolahola5587
    @zolahola5587 3 ปีที่แล้ว +3

    नेपालको हरेक ठाऊँ घुमियो‌। तर रबि भन्ने सानो सहर साच्चै नै प्रिथक अनि सुन्दर र रमाइलो रहेछ।

  • @rajamusic864
    @rajamusic864 3 ปีที่แล้ว +4

    भिडियो हेर्न खुब मज्जा अनि मन् प्रफुल्लित हुन्छ आफ्नो देशको अनि गाउँ ठाउँको प्रत्येक कुना कन्दरा प्रकृतिले साँच्चिकै झकि झकाउ देख्न पाईन्छ सचिन जी को यस च्यानलमा । कुनै पनि ठाउँ अनि प्रोग्राम हेर्न झ्याउ लाग्दैन। सति घाट अनि सति ढुंगा साथै बेहुली हराएको ढुंगा र कथा सुन्दा मन् उदास पनि हुन्छ

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 ปีที่แล้ว +4

    आजा भने छिट्टै हेर्न पाइयो purvi vlogs नछुटाइ हेर्ने गर्छु मलाई त एकदम रमाइलो अनि खुशी पनि लाग्छ vlog हरु हेर्न पाउँदा बिदेशी भुमिबाटा हरेक ठाउको भिडियो हेर्न पाएको छु घुम्न नपाए पनि मेरो देश नेपाल अत्यन्तै सुन्दर अनि रमणिय ठाउँ

  • @ranbahadurrajbanshi8575
    @ranbahadurrajbanshi8575 3 ปีที่แล้ว +4

    सारै रमाइलो रबि बजार र चिया बगान को दृश्य हेर्न पाउँदा निकै खुसी लागियो

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 ปีที่แล้ว +6

    Purvi bluja pariwar ko jai hos.

  • @govindamajhi8213
    @govindamajhi8213 3 ปีที่แล้ว +4

    Sar सारै राम्रो लाग्यो हेर्दै मनै पर्फूल भयो

  • @Sewaro777
    @Sewaro777 3 ปีที่แล้ว +4

    सचिन जि
    उत्कृष्ट पर्याटन सम्भब्यता को खोज साथ साथै जान्कार ब्याक्ती हरु सित को छोटो जानकारी उत्कृष्ट छ तपाई को ब्लग . Taplejueng & Jhapa नै हो मेरो पनि .
    Now in Germany 🇩🇪

  • @bimalatamang8066
    @bimalatamang8066 3 ปีที่แล้ว +4

    सचिन जि नमस्कार,बयान गरेर साध्य छैन,घरै बसेर पुरा पुरा भिडियो हेर्यौ। बेलुकीका भन्न नसकेका पिडाका कथा बेहुलि बाहिर बस्न जादा हराकि 😪😪😪😪अत्यन्तै मार्मिक कथा रहेछ,कान्छि औला बडेमानको ढुङ्गो हल्लाउन सकिने हामिले पनि देख्यौ। यस्ता यस्ता भिडियोहरु हेरिरहन पाउ हजुरका यात्रा निरन्तर अगाडि बढी रहुन यहि नै हामी श्रोताको कामना।एकदिन हामि नेपाल आउदा हजुरको क्यामरा कैद हुने ठुलो रहर छ। हवस् त शुभदिन ।
    बिमला मोक्तान
    लन्डन हिथ्रो।

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 3 ปีที่แล้ว +2

    शक्तिसाली ढुंगा रहेछ

  • @somtamang5710
    @somtamang5710 3 ปีที่แล้ว +2

    मज्जा आयो यस्तै भिडियो हरु हेर्न पाउ

  • @himallimbu4611
    @himallimbu4611 3 ปีที่แล้ว +6

    Panchthar KoBehuli DhungaDekhai Dinu Bhaeko Ma So Dhanyabad Jhapa Bata Himal Subba

  • @rairames77
    @rairames77 3 ปีที่แล้ว +3

    वाउउउउ हाम्रो सुन्दर रबि बजार

  • @chandrachemjong6246
    @chandrachemjong6246 3 ปีที่แล้ว +4

    एकदम रमाइलो भ्लग आफ्नै छिमेकी गाउँ अनि आफ्नै जिल्लाको अझ भन्नुपर्दा बैसमा मेछ्या भेट्ने बजार रबि र सप्तमि बजार्😋😀😊धन्यवाद सचिन सर यति राम्रो भ्लगको लागि म तपाईंको नियमित दर्सक्🙏🙏🙏

  • @debanarai6340
    @debanarai6340 3 ปีที่แล้ว +4

    धेरै सुन्दुर लाग्यो पाचथर रबि😍💚🌲🌲🌲👌👌👌

  • @susmarai2060
    @susmarai2060 3 ปีที่แล้ว +2

    Mero pyaro mauli gaau ko dharmik thau mangmalung yo video ma hernu pauda dhrai khusi lagyo. Sano chada mero mummy sanga yo bato hideko ali ali yaad aucha yo gufa and kanchi aula le hallaune stone. Video ma Hernu pauda asadey khusi lagyo ki ma afai mummy sanga yo hideko feel vayo. Miss you a lot mummy 😢

  • @puranlimbu244
    @puranlimbu244 3 ปีที่แล้ว +12

    जता हेरे पनि हजुर पुर्बै रमाइलो

  • @jeevankhatri6782
    @jeevankhatri6782 3 ปีที่แล้ว +4

    ati sundar

  • @sajanalawati3829
    @sajanalawati3829 3 ปีที่แล้ว +3

    Kasto yaad ayo gau ko. pachthar kurumba ghar ho mero.rabi bazar khub ghumeyo.pamchame pani ghumeyo.4 barsa vayo gau na gako.aba chai janu parla.karma bhume lai ekdamai miss garerako xu.

  • @gayatriaryal7948
    @gayatriaryal7948 3 ปีที่แล้ว +3

    Hello sir .nice place.Kim.

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 3 ปีที่แล้ว +1

    अति राम्रो हाम्रो स्थानीय राबी बजार

  • @dhurbarai9590
    @dhurbarai9590 10 วันที่ผ่านมา +1

    Rabi bazar herera mero swargiya babako yaad aayo. Bhawisyama awasya rabi bazar gayera aananda linechhu.

  • @dipendrarai9197
    @dipendrarai9197 3 ปีที่แล้ว +2

    wow wow rabi

  • @as33db93
    @as33db93 3 ปีที่แล้ว +2

    कुवेत बाट नै रमाइलो गर्दैछु है भाई

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 3 ปีที่แล้ว +5

    सचिन सर धन्यवाद हजुर लाई सबै धर्म लाई सम्मान गर्नु हुन्छ यहि मज्जा लाक्छ अनि नेपाल सबै ठौ घुमाइ दिनु हुन्छ खुसी लाक्छ मेरो घर पनि इलाम माइपोखरी हो खुसी लाक्छ🙏🙏🇳🇵

  • @BEGHA_VIBES
    @BEGHA_VIBES 3 ปีที่แล้ว +8

    ओहो सर म पाँचथरको मिक्लाजुङ गाउँपालिका अन्तरगर्त वडा नं -८ को स्थायी निवासी हुँ, तर आज मोरङबाट मज्जाले धेरै समयपछि आफ्नै गाउठाउको बारेमा एक्कासि हेर्न पाइयो, सरलाई विशेष धन्यवाद!! आज रवि को स्थलगत भिडियो हेर्न पाइयो। लुकेको रहेको वेदना अनि प्रचुर सम्भावनालाई बाहिर ल्याउनमा महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्नेमा बिस्वस्थ छु ? अझै राम्रा र आश्चर्यचकित गुपचुपमै रहेका स्थलहरु पनि छन यस गाउपालिका भित्र ! जस्तै पाँचथर, मोरङ, धनकुटा र इलामको संगमस्थल मिक्लाजुङ डाडा र वरपरका धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताको बारेमा अवलोकन गर्न सकिन्छ , छेउमा रहेको रहेको लेकगाउँ पृष्ठभुमिमा गुजलाभुजला ताल, लिम्बा झरना, बुद्दपार्क त्यस्तैगरी वार्ड नम्बर -८ मा अवस्थित झार्क्री झरना, पाँचथरकै सम्भवत ठुलो अजङ्गको ढुङ्गा " नामसामी ~ केसामी ढुङ्गा " जस्ता स्थानहरु पनि आइदिनुहुनेमा आशारत र प्रतीक्षारत छु त्यसरी नै ऐतिहासिक महत्त्व बोकेको धनकुटा र पाँचथरको सिमानामा अवस्थित तत्कालीन राणाकालिन समयमा ६ नम्बर अड्डाको रूपमा रहेको "६ नं बुधबारे" बजार पनि अवस्य घुमेर जानू होला!

  • @mongolsatis5117
    @mongolsatis5117 3 ปีที่แล้ว +3

    5.Thar koii sundar thau rabi bajar

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +36

    अरु Vlog हरु भन्दा उहाँको Vlog
    धेरै राम्रो हुन्छ किनभने त्यो ठाउँको बारेमा
    सम्पुर्ण जानकारी दिनुहुन्छ🤗 धन्यवाद 🙏

    • @adilrai5722
      @adilrai5722 3 ปีที่แล้ว +1

      Shantiko khojima hjur 🙏🏼 aaunuhos hamro gau ghumna lae tapai lae welcome cha

  • @indrathapa3177
    @indrathapa3177 3 ปีที่แล้ว +3

    Wow so nice place bro

  • @nabin1122
    @nabin1122 3 ปีที่แล้ว +3

    Sab ghumeko thau feri dekhiyo majja ayo

  • @manakamanakoserophero
    @manakamanakoserophero 3 ปีที่แล้ว +1

    PURVI BLUES ले youtube को दुनियामा छुट्टै सफल पहिचान बनाएको छ | सचिन सरको मिठो बोलि ,सरल ब्यबहार अनि लक्ष्मी सरको साथले अझै उचाईमा पुर्याएको छ -शुभकामना धेरै अगाडि बढोस

  • @bikaltolangi8841
    @bikaltolangi8841 3 ปีที่แล้ว +3

    khusi lagxa sirko video herda garmai basera nepalko dherai thauko visit garna paiyeko xa

  • @peekumgr4831
    @peekumgr4831 3 ปีที่แล้ว +2

    Finally waiting is over

  • @nirmalarai7234
    @nirmalarai7234 3 ปีที่แล้ว +3

    So very nice 🙏🇳🇵🇱🇧

  • @m.n.official1335
    @m.n.official1335 3 ปีที่แล้ว +3

    म पनि पुगेको छु सर, दमक,बेल्डागी ,लारुम्बा पन्चमी हुँदै रबि राके,धेरै राम्रो लाग्छ मलाई पनि☺️😯तर2073,मा भन्दा अहिले रबि बजार चै साच्चिकै बिकाश भएछ😯

  • @rameshlama
    @rameshlama 3 ปีที่แล้ว +7

    अति सुन्दर शहर

  • @jhasprasadbhandari3503
    @jhasprasadbhandari3503 3 ปีที่แล้ว +6

    ati sunder

  • @farwestnepal1309
    @farwestnepal1309 3 ปีที่แล้ว +3

    good vidwo hjrko sabai episode herne garxu ramro lagx

  • @adilrai5722
    @adilrai5722 3 ปีที่แล้ว +2

    I miss my place rabi 😍😍😍😍

  • @rajintamang3973
    @rajintamang3973 3 ปีที่แล้ว +2

    पाचथर पुर्ब नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @najuma12345
    @najuma12345 3 ปีที่แล้ว +3

    Dherai ramro ani ramailo

  • @shamawagley7346
    @shamawagley7346 3 ปีที่แล้ว +3

    0ne of the best show

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 2 ปีที่แล้ว

    यो पाँचथरको रमाइलो रबिमा अवस्थित एतिहासिक मायाको प्रतिक “बेहुली ढुङ्गा” को महिमा अत्यन्तै गहिरो छ ! प्राचिन एतिहासिक तथ्य अनुसार यो बाटो भएर बेहुलीलाई घर लैजाने क्रममा बेहुली हराएको र खोज्ने क्रममा यही ढुङ्गा मात्र बेहुलिको प्रतिकको रुपमा भेटिएको कथन छ ! र अहिले पनि आन्तरिक तथा बाहय नव दुलही-दुलाहा साथै नव प्रेमी जोडीहरु यो स्थानमा गएर आफ्नो सफल दाम्प्तय जीवन सफलताको भाकल वा नव प्रेमीजोडीहरुको जीवन्त मायाको लागि दर्शन गर्ने पूजा गर्ने र भाकल गरेको मागेको कुरा पुरा हुने सात्क्षत बेहुली ढुङ्गा हो ! यो ठाउमा एक पटक नव प्रेमिल जोडीहरु जीवनमा जसरी नि पुग्नु पर्ने हुन्छ आफुहरुको जीवनत माया र सुखी खुशी सदाबाहार जीवन र जोडीको लागि !😍🙏🏿🔜🙌🏿

  • @rupalimbu6947
    @rupalimbu6947 3 ปีที่แล้ว +3

    Kati ramro thau

  • @lxhunter4156
    @lxhunter4156 3 ปีที่แล้ว +12

    रबि पनि आउनुहुन्छ भनेर सोचेको थिइन सर धेरै धेरै स्वागत अनि धन्यवाद सर हजुरलाइ❤️🙏

  • @pramodthagunna1300
    @pramodthagunna1300 3 ปีที่แล้ว +3

    मैले नेपाल घुमिसके सचिन दाइको भिडियो हेरेर❤️💞

  • @bungkshyangchha
    @bungkshyangchha 3 ปีที่แล้ว +3

    सारै सुन्दर बजार रविबजार

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 3 ปีที่แล้ว +3

    ramro lagyo

  • @pushkarlimbu2604
    @pushkarlimbu2604 3 ปีที่แล้ว +6

    sano umer dekhi behula luga silauna smma vareko rabi bazar.💓

  • @pusparajmakhim421
    @pusparajmakhim421 3 ปีที่แล้ว +3

    Wow hamro gau

  • @dambarchand7942
    @dambarchand7942 3 ปีที่แล้ว +3

    Good very good very nice

  • @kishorerai5857
    @kishorerai5857 3 ปีที่แล้ว +3

    Thank yuo very nice plac wow so haven

  • @krishnaacharya9144
    @krishnaacharya9144 3 ปีที่แล้ว +3

    सचिन सर म ईलाम मंगलबारे बाट अहिले बिदेश तिर छु मंगलबारे ,गुफाथुम्कि, पानिटार , देबिडाँडा, गजुरमुखी ,शिखर बाबा धाम सबैलाई समेटेर एउटा भिडियो बानउनु न हेर्ने सारै मन छ आफ्न गाउँ ठाउँ ।।

    • @PURVIBLUES
      @PURVIBLUES  3 ปีที่แล้ว +2

      Next video on those places, keep watching

    • @puranrasaili756
      @puranrasaili756 3 ปีที่แล้ว +2

      अति सुन्दर लाग्यो

  • @ratanbayakkshetry4882
    @ratanbayakkshetry4882 3 ปีที่แล้ว +2

    म सुदूरपश्चिमका अछाम बाट hajur ko video content हेर्ने गछुँ

  • @prasanbantawaofficial328
    @prasanbantawaofficial328 3 ปีที่แล้ว +8

    आज भने बल्ल आफ्नो गाउँ ठाउँको भिडियो हेर्ने अवसर मिल्यो सर यसको लागि तपाइ लगायत तपाइका सम्पूर्ण युनिट लाई भित्री हृदयदेखि नै नमन गर्न चाहन्छु ।

    • @mespangrai5240
      @mespangrai5240 3 ปีที่แล้ว

      यो सानो रबी ले उहिले नै ३ पी.एच. डी. बिद्द्वान दिएको थियो
      डा. स्वामी प्रपन्नाचार्य ( राम क्रिश्ण राई/ काले राई बेद मा पीएचडी), डा. नोबल किशोर राई (पूर्व राजदूत) र डा. नबीन राई ( एन्थ्रोपोलोजिस्ट)
      वहा हरु तिनै जना रक्सी, माछा, मासु नखाने सन्सकार ( जस्मणि परम्परा) को हुनु हुन्छ!

  • @jaabchams8471
    @jaabchams8471 3 ปีที่แล้ว +3

    अहो लु यस्तो राम्रो एकपल्ट चहि पुग्नै पर्ने रहेछ यहाँ 👌👌

  • @saraswatiraiofficial6611
    @saraswatiraiofficial6611 3 ปีที่แล้ว +10

    आफु जन्मेको ठाउँ हेरनु पाउदा आनन्द आउदाे रहेछ।

  • @hamrokoseli6065
    @hamrokoseli6065 3 ปีที่แล้ว +3

    Great yasari aafno desh KO thau haru explore garnus sir good job

  • @arpanchettri6362
    @arpanchettri6362 3 ปีที่แล้ว +3

    Sachin sirlai dherai dherai dhanyabad.malai afuleh teaching gareko thaw hernu dherai man theo.ani tapai sanga kura garney byakti ko school ma mailey teaching gareko jos hotel pani cha.Pachi darjeeling awdha hamro ma pakkai niskinu hola.

    • @laxudhungel7143
      @laxudhungel7143 3 ปีที่แล้ว +2

      which part of darjeeling u from

  • @balkumar5122
    @balkumar5122 3 ปีที่แล้ว +4

    🙏🙏👌👍सचीन सर तपाई ले नेपाल लाई बीसों सामु पुरया उने छ ऐक दीन जय नेपाल आमा

  • @migmardolma47
    @migmardolma47 3 ปีที่แล้ว +2

    Beautiful Place & Nice Vlogs

  • @lawatisundar1323
    @lawatisundar1323 3 ปีที่แล้ว +3

    ल है आज त मेरै घर आगन मेरो प्यारो रबि बजारको भिडियो हेर्न पाइयो धन्यवाद सजिन सर🙏🙏🤗💐 र भिडियो हेर्नु हुने सबैलाई मेरो निम्तो घुम्न आउनु होला है🙏🙏

  • @rabinrai5925
    @rabinrai5925 3 ปีที่แล้ว +7

    माङमालुङ्ग राइ बान्तावा भासा मा सपना ढुङ्गा भनेर परिभाषित गरिन्छ र त्यो ढुङ्गा मलाइ चाहि अनौठो नै लाग्यो

    • @mespangrai5240
      @mespangrai5240 3 ปีที่แล้ว

      यो सानो रबी ले उहिले नै ३ पी.एच. डी. बिद्द्वान दिएको थियो
      डा. स्वामी प्रपन्नाचार्य ( राम क्रिश्ण राई/ काले राई बेद मा पीएचडी), डा. नोबल किशोर राई (पूर्व राजदूत) र डा. नबीन राई ( एन्थ्रोपोलोजिस्ट)
      वहा हरु तिनै जना रक्सी, माछा, मासु नखाने सन्सकार ( जस्मणि परम्परा) को हुनु हुन्छ!

    • @ghartiboy7577
      @ghartiboy7577 3 ปีที่แล้ว

      Sarai anautho lagyo sir tyo dhunga dekhara abako yo xuty family liyera purba hine xa love from tanahun damauli live in Saudi

  • @suryakerung8222
    @suryakerung8222 3 ปีที่แล้ว +1

    सम्झना छ पाँचथर

  • @purnalimbu7806
    @purnalimbu7806 3 ปีที่แล้ว +2

    awesome sir wow ma pani rake dekhi herdai xu sarai khusi laygo sir yo video herera hjr lai dhanya xa ✋✋✋

  • @pinkyblon9501
    @pinkyblon9501 3 ปีที่แล้ว +2

    Waiting for Sindhupalchok Vlog🙏🥰

  • @kamalagurung5666
    @kamalagurung5666 3 ปีที่แล้ว +2

    आहा मेरो जन्मस्थल पाँचथर कस्तो राम्रो👌👌👌Missing my homeland 🙏🙏🙏.

  • @aashaupurkuti1560
    @aashaupurkuti1560 3 ปีที่แล้ว +3

    अति सुन्दर 👌👌👌👌👌👌

  • @rabidragonclub7469
    @rabidragonclub7469 3 ปีที่แล้ว +4

    ५१ जना डिस साईक गर्नेहरु सबै बिहारिहरु हुन।

  • @shermadip8389
    @shermadip8389 3 ปีที่แล้ว +3

    Wow

  • @thapalalit5960
    @thapalalit5960 3 ปีที่แล้ว +1

    अाहा कति सुन्दर हामाे नेपाल

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो लाग्यो प्रस्तुति
    अति उत्कृष्ट प्रस्तुति
    धेरै धेरै धन्यवाद सचिन सर
    अति सुन्दर प्रस्तुति

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 3 ปีที่แล้ว +10

    म सुदूर बाट हजुर को भीडीयो हेर्दै छु

  • @pujakatual163
    @pujakatual163 3 ปีที่แล้ว +3

    hoosahaiho hajur hamile sanai bata suneko dekeako

  • @birachhaofficial4905
    @birachhaofficial4905 3 ปีที่แล้ว +3

    धन्यवाद सर,हाम्रो ठाउँलाई सुन्दर भिडियो र मीठो प्रस्तुतिकाे साथमा राखिदिनु भएकोमा।यस च्यानलको म नियमित दर्शक हु।तपाईंको प्रत्येक भिडियोले मलाई नेपाल भ्रमण गराई रहेको छ।

  • @zerozero8827
    @zerozero8827 3 ปีที่แล้ว +34

    सचिन सर को भिडियो नछुटाइ हेर्नेमा म पनि एक ब्यक्ति पर्छु

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 ปีที่แล้ว +1

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS

  • @limbuindra9751
    @limbuindra9751 3 ปีที่แล้ว +3

    So nice 👌 😍 ☺

  • @amardipbantawa5698
    @amardipbantawa5698 3 ปีที่แล้ว +3

    अत्यन्तै राम्रो म नियमित हेर्छु किनकि मआफैमा प्राकृति प्रेमी

  • @jonathanrai7360
    @jonathanrai7360 3 ปีที่แล้ว +7

    Nice place

  • @yubarajparajuli1496
    @yubarajparajuli1496 2 ปีที่แล้ว

    रबिकाे चिया बगान् हेरियाे फाल्गुनन्द स्मारक पनि हेरियाे अक्कर् डाँढा हेरियाे भेडेटार् जाने एउटा बाटाे अर्काे लारिम्बा हुँदै कान्छि अाैलाले हल्लाउने देखियाे सचिन् ज्यु लाई बधाई छ

  • @radiyalama7170
    @radiyalama7170 3 ปีที่แล้ว +3

    Beautiful place once in life I wish to go

  • @kamaladhikari9405
    @kamaladhikari9405 3 ปีที่แล้ว +2

    Aafnei gau herna pauda aaja sarei khusi lagyo

  • @tikenbasnet26
    @tikenbasnet26 3 ปีที่แล้ว +3

    Hajur lai derai derai danyabad ...

  • @khushichaudhury8588
    @khushichaudhury8588 3 ปีที่แล้ว +13

    Love Purvi Blues 💚💚

  • @himalaagri6348
    @himalaagri6348 3 ปีที่แล้ว +3

    king is always be a king .... u dai..

  • @surajlimbu9821
    @surajlimbu9821 3 ปีที่แล้ว +2

    अति सुन्दर ठाउँ सारै राम्रो । मलाई पनि जान मन लागियो।

  • @rahulsunar844
    @rahulsunar844 3 ปีที่แล้ว +4

    Really Nepal is king of nature👍👍👍👍

  • @ritikakhadka6103
    @ritikakhadka6103 3 ปีที่แล้ว +2

    सचिन सरको purvi blues को नियमित दर्शक हो म पनि घर ईलाम हाल मलेसिया बाट हेर्दै छु ।

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 3 ปีที่แล้ว +5

    धेरै खुसी लाग्यो आफ्नो गाउँ देख्न पाउँदा बिदेश मा भए पनि

  • @achyutmahat5027
    @achyutmahat5027 3 ปีที่แล้ว +4

    ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ

  • @zerozero8827
    @zerozero8827 3 ปีที่แล้ว +7

    लक्ष्मी सर पनि सारै रमाइलो

  • @anillimbu6481
    @anillimbu6481 3 ปีที่แล้ว +2

    अति राम्रो सर

  • @kabinlimbuvlog
    @kabinlimbuvlog 3 ปีที่แล้ว +6

    big fan