जेठी श्रीमतीले छाडेपछि मृ-त्यु रोजेका गायक राजु परियारले भाबुक हुदै भने,कान्छीले मर्नबाट बचाईन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 เม.ย. 2020
  • जेठी श्रीमतीले छाडेपछि मृ-त्यु रोजेका गायक राजु परियारले भाबुक हुदै भने,कान्छीले मर्नबाट बचाईन
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Singer Raju Pariyar
    Camera
    Kiran Gautam
    Edit
    Kamal Sargam(chaulagain)
    Presented By:Netra chaulagain
    #Rajupariyar #Kamal_sargam #Laligurash_daily
    भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    हाम्रो यस अफिसियल Website laligurash.com/मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 989

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 ปีที่แล้ว +1161

    राजु परियार लाई खोजी खोजी हेर्ने म मात्रा होकि अरु पनि हाजिर हुम त ।

    • @yanushkathayat6498
      @yanushkathayat6498 4 ปีที่แล้ว +3

      Semm m poni ho

    • @rebikamalla2364
      @rebikamalla2364 4 ปีที่แล้ว +1

      khoji khoji ta herdain ma dekhe papi herxu

    • @kumarghale9354
      @kumarghale9354 4 ปีที่แล้ว +2

      Raju dai lai m salut ghr xu kina ki dai le ramro geet gaunu hunxa m dai lai yakdam salut ghr xu

    • @ayasehanabi8809
      @ayasehanabi8809 4 ปีที่แล้ว +2

      सारै राम्रो लाग्छ बोली शब्द अनि स्वर 💐💐

    • @ammarsunar3174
      @ammarsunar3174 4 ปีที่แล้ว +1

      I also same

  • @yujelbaraili8908
    @yujelbaraili8908 4 ปีที่แล้ว +169

    राजु दाई एति ठुलो गाईक भएर पनि घमण्ड भनेपछि छैन नयाँ पुरानो सबै लाई सबैलाई साम्मान गर्नु हुन्छ ।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 ปีที่แล้ว +10

    लोकदोहोरिको राजा राजु सर को जीवन कहानि सुन्दा कस्तो-कस्तो मन भयो अनि राजु सरको बोल्ने शैली अति मिठास र सरल छ। साथै 2077 सालको शुभकामना ।

  • @nepalmedia904
    @nepalmedia904 4 ปีที่แล้ว +231

    मीठो सोरका धनी राजु परिवार ज्यु हजुरला नया बर्श 2077 को मंङ्गलमय शुभकामना

  • @chandrakhatri7395
    @chandrakhatri7395 4 ปีที่แล้ว +182

    राजु परियार मेरो ज्यादै मन पर्ने कलाकार हुन् ! राजु ❤️❤️❤️

  • @nisjaltamang4976
    @nisjaltamang4976 4 ปีที่แล้ว +324

    नेपाली लोकगितको(किङ)आईडल राजु परियार

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +230

    अासु अायाे दाजु हजुरकाे इन्टर भियु हेर्दा।

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +84

    हामी सबैका मन मुटु मा बस्न सफल गायक राजु परियार ।हृदय देखिनै सम्मान छ राजु दाइको जिवनि को अन्तरवार्ता लिनुभयकोमा कमल भाइलाई धेेरै धन्यवाद।

  • @ritagrg5609
    @ritagrg5609 4 ปีที่แล้ว +63

    राजु परिवार पहिले देखि सरल मिलनसार कत्तिपनि लोभ नभएको मान्छे,अाज यो स्थानमा पुगेको देख्दा खुसी लाग्छ।

    • @rahulbista1376
      @rahulbista1376 3 ปีที่แล้ว +2

      ईन्टरब्यु हेरिरहदा आँसु झर्यो कमेन्ट नगरी बस्न सकिन म आमाबुबा को माया नपाएको मान्छे राजु दाइ बुबाको माया दिनुभएको रहेछ खुशी लाग्यो सबै सन्तान ले एस्तै पिता पाओस। सलाम दाजुलाइ

    • @bharatthapa4815
      @bharatthapa4815 3 ปีที่แล้ว +1

      सहि भनु भयो हजुरले

  • @binodlawar65
    @binodlawar65 4 ปีที่แล้ว +36

    यति चर्चित मान्छे राजु दाइमा घमण्ड भन्ने शब्द कहि पनि देखिन्न ...यस्तो कलाकार लाई मन नपराउने को होला र???

  • @chemzongsanu
    @chemzongsanu 4 ปีที่แล้ว +19

    राजु परियार दाजुको स्वर अतिनै मीठो म चाहिँ हजुरको असली फ्यान हो। इन्द्रेणीको दोहोरी battle लगायत हजुरको गाना हेर्ने गरेको छु।

  • @shyamramtel8505
    @shyamramtel8505 4 ปีที่แล้ว +215

    राजु परिवार को big फ्यान यता?

  • @Kanxeyko
    @Kanxeyko 4 ปีที่แล้ว +118

    जीवनमा परेको चोट र परिस्थिले गर्दा आफ्नो सफलताको श्रेय सबैभन्दा नजिकको मान्छेलाई दिनु तपाईको महानता हो । सबैलाई तपाईको जस्तै बुझ्ने जीवनसाथी मिलोस ।

  • @ramsinghbkofficial1276
    @ramsinghbkofficial1276 4 ปีที่แล้ว +89

    लोक दोहोरी का राजा राजु दाइ को जीवन कोट्याउने प्रयास गर्नु भो सारै राम्रो सर। जति grate भय पनि सबै का आफना आफ्ना पीडा हुदा रैछ्न ।

  • @khakendramagar8845
    @khakendramagar8845 4 ปีที่แล้ว +59

    राजु दाइ लाई दारी मा राम्रो देख्ने म मात्र होकि अरु पनि हुनुहुन्छ 💘💘

  • @parbatibycreatechannelmaga7247
    @parbatibycreatechannelmaga7247 4 ปีที่แล้ว +91

    मेरो बेस्ट गाएक राजु दाइ नया बर्ष २०७७को शुभकामाना अनि कमल भाइ लाई पनि अझै यो नया साल देखि प्रगती र सफलता को शुभकामना कमलभाइ

  • @samikshapoudyal9872
    @samikshapoudyal9872 4 ปีที่แล้ว +38

    राजु परियारको फ्यान त १ म पनि हो गीतहरु साह्रै राम्रो लाग्छ , अब वहाँको जिन्दगीमा दुःख पिडा कहिल्यै नआओस्

    • @bashantbigyan5784
      @bashantbigyan5784 4 ปีที่แล้ว +1

      १नम्बर त म हो समिक्षा जि ।😂😂😂

  • @merokathaofficial5584
    @merokathaofficial5584 4 ปีที่แล้ว +27

    एउटा घर बनाउन र भत्काउन नारिको ठुलो हात हुन्छ ।पुरानो गायक मन पर्ने गायक

  • @hemakhadka1257
    @hemakhadka1257 4 ปีที่แล้ว +106

    सम्पूर्ण मा दर्शन नमस्कार राजु दाजु काे गित त धेरै राम्रो छ कथा पनि सरै मन रुने छ 🙏🙏🙏🌺🌺🌺🌺🌺♥️❤️❤️ नयाँ सालको शुभकामना सम्पूर्ण लाई 🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌼

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 ปีที่แล้ว +79

    राजुु परियार साच्चिकै बहुआयामिक ब्याक्ती हुनुहुन्छ उहाँको स्वर अत्यन्तै सुमधुर छ म एकदमै ठुलो फ्यान हो!

  • @xotabhim4485
    @xotabhim4485 4 ปีที่แล้ว +53

    अब बिगत होइन आगामी सम्झनुस राजु जी।

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 4 ปีที่แล้ว +28

    दोहोरीको राजा हुनुहुन्छ हजूरलाई सलाम , हजूरसबै गायिकाहरु सम्मान गर्नुहुन्छ , कहिले पनि आफु ठुलो बन्नुहुन्न ,साना र नवप्रतिभा लाई पनि धेरै सम्मान गर्नुहुन्छ...... हजूरको वर्णन गर्न सकिन्न हजूरलाई जन्माउने आमालाई सलाम छ ।

  • @khadkanepali8606
    @khadkanepali8606 4 ปีที่แล้ว +4

    नव वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना छ,नेपाली लोक गीतका सम्राट गायक राजु परियार ,हाम्रो जिल्लामा ज्वाइँ हुनुहुन्छ,श्रीमान को सफलतामा श्रीमती र श्रीमतीको सफलतामा श्रीमानको एकदम ठुलो सपोर्ट चाहिन्छ,अबको तपाईंको जिन्दगी मखमली फुल जस्तै फुलि रहोस् शुभकामना छ।

  • @arjunkandel1675
    @arjunkandel1675 4 ปีที่แล้ว +1

    कति सहजरूपमा साधारण उत्तर छ हाम्रो प्यारो गायक राजु परियार ज्यूको,धन्यवाद कमल जी,नयाँ - नयाँ अपडेटको लागि।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +30

    कलाकारिता घर बनाउन पैसा कमाउन होइन कति महान वाणी।

  • @amritadhikari9152
    @amritadhikari9152 4 ปีที่แล้ว +40

    पारिबारिक समस्या के थियो थाहा भएन देश र जनताको गहना धेरै समय हराउनु चिन्ता को बिसय थियो अाज भित्री कुरा बुझ्न पाईयो सर पीडा हरकसैलाई हुनछ तर पीडामा पनि रमाउनु नै जिन्दगी हो मेरो फेबरेट कलाकार राजु पिरयार 🎶🎶🎵🎵🎼🎻🎸🇳🇵🇳🇵💘💘🙏🙏

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 ปีที่แล้ว +40

    नया वर्षको शुभकामना छ है दुबै लाई ,,,!!!मेरो एकदम मनपर्ने गायक राजुदाईलाई आगामी दिनहरूमा निरन्तर प्रगतिपथको कामना गर्दछु

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +12

    मानिसको जीवन काल भरी अनेक खाल्का दुख कष्टहरु आईपर्छ तर त्यो परिस्थितिलाई पार गर्दै जीवन लाई दोराउनै पर्छ त्येसैले हार कहिल्यै खानु हुदैन अनि जादा जाँदै सुख का दिनहरु पनि पक्कै आउने नै छ र एक उदाहरण सो सरह हुनुहुन्छ गायक राजु परियार बधाई छ !

  • @deepskhanal
    @deepskhanal 4 ปีที่แล้ว +8

    राजु दाइ को यो सरलता अनि सोजोपन फाइदा धेरै ले उठाए । 😘😍

  • @user-cx3td5dj1g
    @user-cx3td5dj1g 4 ปีที่แล้ว +6

    मिठो आवाजको धनि्,राम्रो अनि कुशल लोक बादशाह सम्मान्, राजु परियार ज्यु र कमल दाजु लगायत कमेन्ट गर्नु हुने सम्पूर्ण साथिहरुलाई नयाँ बर्ष २0७७ सालको सुभकामना,💞

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 ปีที่แล้ว +34

    नमस्ते लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह राजु परियार दाइ

  • @sharadasapkota6185
    @sharadasapkota6185 4 ปีที่แล้ว +39

    कान्छी आमा यस्तो पाउने ,ति बच्चा को भाग्य हो,बुझनि हुनुहुने र छ , धन्यवाद छ ।

    • @birusingpraja9864
      @birusingpraja9864 4 ปีที่แล้ว +2

      Raju pariyarko aafnai sali honi tesaile ti bachchaharulai ramro vayako ho

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +54

    राजु भाई र कमल सर लाईं नया साल को शुभकामना छ

  • @basantirai4542
    @basantirai4542 4 ปีที่แล้ว +42

    Best singer raju best off luck 2077 suvakamana 🙏🙏

  • @user-kp5er3zc2l
    @user-kp5er3zc2l 4 ปีที่แล้ว +67

    त्यो पहिला को बुढी लाई पछुतो लाग्छ किन भने येति राम्रो मान्छे लाई छोडेर गै

  • @dilbahadur1034
    @dilbahadur1034 4 ปีที่แล้ว +23

    मन भरिका इच्छा अनि तृस्ना
    सजाएका कल्पना अनि सपना
    अपुस्ट अनि गुम्सिएका चाहना
    बनेर सबै बिपना सफलता चुमुन्
    यही नै मेरो नव बर्ष २०७७ को
    हार्दिक मंगलमय शुभकामना

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 4 ปีที่แล้ว +30

    राजु दाईको भावुक सब्दले मैले केही कुरा सिक्न पाए।म प्रदेश भएर पनि राजु दाईको सबै भिडीयो हेरेको हुन्छु र दाईको गित सानै देखि सुन्दै आएको कारणले नि होला मैले लोक गित संगीत लाई माया गर्न सिकेको।राजु दाईको गित सुनेर हल्का गाउन सिकेको छु राजु दाईलाई मेरो तर्फबाट नया सालको सुभकामना साथै धन्यवाद बिशेश गरी कमल सर हजुर को मिडीया को म एकदमै पुरानो फ्येन हु धन्यवाद कमल सर।

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +54

    राजु परियार बर्सौ देखि चर्चित गायक हो र अहिले अझ चर्चित भएको महुशुश भाछ अझ लागि पर्नु राजु दाइ

  • @gamgurung7415
    @gamgurung7415 4 ปีที่แล้ว +39

    लमजुङ्गेको नाम निरन्तर राखि रहोस् राजु

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 4 ปีที่แล้ว +30

    राजु परिवार हामी लाई चाहिने कलाकार हुन गुड लक नया वर्षको हार्दिक मंगलमय शुभ कामना ।

  • @kanchanrana790
    @kanchanrana790 4 ปีที่แล้ว +38

    राजु जि लाई पापिनी ले किन रुवाईछ
    आखिरिमा छाेरा छाेरि छाडेर बिच्ल्लि बनाई छ।

  • @fashionraja9371
    @fashionraja9371 4 ปีที่แล้ว +27

    सामान छ अग्रज दाजु प्रति नब बर्ष २०७७ सालको शुभकामन छ सबैलाई

  • @susmitakunwar674
    @susmitakunwar674 4 ปีที่แล้ว +19

    राजु दाजुको स्वर र गितहरु सारै मन पर्छ। कमल भाईको इन्टरबयु लिने सैली एकदमै मन पर्‍यो दुबै जनालाई र सबै नेपालीहरुलाइ नयाँ बर्ष 2077 को सुभकामना दिन चाहान्छु।

  • @ishanmanab321
    @ishanmanab321 4 ปีที่แล้ว +23

    राजु दाइ को फ्यान लाइक गरम ।

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว +24

    लोकदोहोरी को राजा राजु दादा लाई 2077 सालको शुभकामना छ।

  • @sharusharma2168
    @sharusharma2168 4 ปีที่แล้ว +42

    my best singar raju dada

  • @aakashgc528
    @aakashgc528 4 ปีที่แล้ว +72

    फुली नाकैमा ४६ लाख पुगेछ हो कमल भाइ अलि update भयर आउनुभएको राम्रो

    • @apsaratimalsina3154
      @apsaratimalsina3154 4 ปีที่แล้ว +1

      Khim Gc yo interview huda 30 lakh thiyo hola ni ta 😊

    • @aakashgc528
      @aakashgc528 4 ปีที่แล้ว +1

      @@apsaratimalsina3154 interview nai अहिलेको ho hajur

  • @padambist7413
    @padambist7413 4 ปีที่แล้ว +3

    अन्तरबार्ता सुन्दा निकै भाबुक भए मान्छेको जिन्दगी कति खेर के हुदो रहेछ पत्तै हुदैन,राम्रो गायक राजु दाई,

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +9

    राजु परियार मेरो प्रेरणा को श्रोत हुनुहुन्छ। सबैले आफ्नो श्रीमती र प्रेमिका लाई माया गर्नुहोला।

  • @karkisubas6273
    @karkisubas6273 4 ปีที่แล้ว +13

    नयाँ बर्शकाे शुभकामना दाजुभाइ दुईजना लाई यस्तै हाे जिबन हार खानु हुदैन एक दिन सफल भैईन्छ

  • @xopanatimro7468
    @xopanatimro7468 4 ปีที่แล้ว +2

    मन रुवाउने कथा दाईको अनि आवाज मिठो 💚💚💚

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 4 ปีที่แล้ว +34

    🙏🌺🌺🌺लोक दोहोरि को किङ राजु दा 🌺🌺🌺🙏

  • @chandralimbu769
    @chandralimbu769 4 ปีที่แล้ว +73

    राजु परियार जी र आयुषा नानुको फुलि नाकैमा दोहोरी इन्द्रेणी मा चाडै हेर्न पाउ ।।

  • @suryarolpa6992
    @suryarolpa6992 4 ปีที่แล้ว +35

    नया बर्ष २०७७ को सम्पुर्ण लाई शुभकामना साथै मलाई मनपर्ने लोकदोहोरी को राजा राजु परियार र कुलेन्द्र बि क लाई पनि नया बर्षको शुभकामना र नयाबर्ष मा अझै यहाँहरु लाई सफलता मिलोस!! stay home stay safe all

  • @sarustha6498
    @sarustha6498 4 ปีที่แล้ว +5

    हामी सबैको मन मुटुमा बस्न सफल भएको गायक दाजु दाइ साथसाथै हजुरहरू दुबै जनालाई नव वर्षको धेरै धेरै शुभकामना छ 🌹🌹

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 4 ปีที่แล้ว +14

    Very Nice Interview ! Ma Eutai Kura Lekhchhu Tyo Ho Raju Pariyar Dai Lai Jati Samman Gare Pani Tyo Kam Hunchha ! Lok Dohori Industries Ko Jag Pillar Ho Raju Pariyar Dai ! Malai Laagchha Aaja Lok Dohori Industries Ko Shir Uchcha Hunuma Raju Pariyar Dai Ko Yogdaan Le Nai Ho ! Yasko Matlab Aru Sabai Kalakaar Haru Ko Yogdaan Le Hoina Bhanna Khojeko Pakkai Hoina Hai ! Sabai Kalakaar Haru Ko Yogdaan Le Nai Lok Dohori Industries Ko Shir Uchcha Bhayako Chha ! Yasma Malai Garba Laagchha ! Raju Pariyar Dai Lagaayat Sabai Kalakaar Haru Lai Samman Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Kamal Sargam Bhai Lai Bishesh Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Raju Pariyar Dai Ko Shuva Chintak Kamal Sargam Bhai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Lamjung Ko Shaan Nepal Ko Shaan Lamjung Ko Hero Popular Great Abbal Number One King Singer Raju Pariyar Dai Allways Nepali Shining Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯 ! CORONA Virus Baata Bachaun Ra Save Rahaun Ghar Mai Basaun ! Sabai Ko Rakshya Hos ! Sabai Ko Jaya Hos !

    • @saraswatimanadhar8051
      @saraswatimanadhar8051 4 ปีที่แล้ว +4

      100% बास्तविकता भन्नुभयो ।

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 ปีที่แล้ว +32

    लोक दोहोरी को king नै हुनु हुन्छ राजु दाइ ?

  • @naveenthapa2992
    @naveenthapa2992 4 ปีที่แล้ว +22

    😂भित्रि पिडा राजु दादाको मेरो जस्तै रहेछ् राजुको अन्तर बार्ता हेर्दा म त कोठामा बसेर रोए😭😭😭😭😭😭😭😭

  • @surendraadhikari7045
    @surendraadhikari7045 4 ปีที่แล้ว +2

    महान हुनुहुन्छ दाइ आफ्नो प्रगती मा श्रीमती लाई श्रेय दिनुहुन्छ।।

  • @buddhiprasad7719
    @buddhiprasad7719 4 ปีที่แล้ว

    Namaskar Raju dai Ani Kamal sargam daiharulai Meri poni 2077 sal ko dherai dherai suvhakamana

  • @shamiprai4340
    @shamiprai4340 4 ปีที่แล้ว +7

    लोक संगीतका धरोहरा चर्चित गायक राजु परियार ज्यु हृदयदेखि सम्मान भाव छ, यहाको अन्तर्वार्ता सुन्न पाउँदा लकडावनको पिडा कम भएको महशुस भयो 🙏🙏।।

  • @biswasgr143
    @biswasgr143 4 ปีที่แล้ว +8

    राजु जि को यो गेटअप मा कहिलेइ देखिएको थिएना दाडी मा अलग्गै देखिनुभएको छ ल राम्रो छ अलि मेच्योर देखिनु भएको छ

  • @johnnyrazaa861
    @johnnyrazaa861 4 ปีที่แล้ว +1

    राजु दाइ को भावुक कुरा मा मन दुखेको हरु यता हजुर हम त मा राजु दाई को फेन् हो दाई नयाँ वर्ष को शुभकामना

  • @amarsig391
    @amarsig391 4 ปีที่แล้ว

    राजु दाइको जीवन कहानी लियर आउनु भाको रैछ धेरै धेरै खुसी लाग्यो ! धन्नेबाद कमल सरगम सरलाइ र 2077 सालको शुभकामना सबैमा

  • @narayankc2040
    @narayankc2040 4 ปีที่แล้ว +60

    राजु दाजु को लकडाउन को फाइदा दारी मजाले पाल्नु भए छ।

  • @anjusarumagar1202
    @anjusarumagar1202 4 ปีที่แล้ว +43

    राजु दाइ लाई माया गर्ने कोको छ हेरुम न ल

    • @mithusunar8975
      @mithusunar8975 3 ปีที่แล้ว +1

      सबैको मन मुटुमा छन राजु भाई

  • @gamgurung1607
    @gamgurung1607 3 ปีที่แล้ว

    tq dherai kura haru sunnu payo khusi lagyo sr

  • @janakiayer3163
    @janakiayer3163 4 ปีที่แล้ว

    मलाई सबै भन्दा मन पर्ने गायक राजु दाइ नै हो म उहाँलाई धेरै मनै देखि धन्यवाद राजु दाईलाई 2077 साल नयाँ बर्षको शुभकामना फलोस फुलोस राजु दाईको जिनब साथै कमल भाईलाई नि नयाँ बर्ष शुभकामना राजु दाइ भनेका लोगदोहरिका किङ हुन ्

  • @omgurung8125
    @omgurung8125 4 ปีที่แล้ว +15

    Lok dohori ko (king) ho raju pariyar.

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 4 ปีที่แล้ว +4

    दुबै जनालाई नयाँ बर्ष २०७७ को शुभकामना कति राम्रो कुराकानी खुशी लाग्यो

  • @bishwakarmavlogs
    @bishwakarmavlogs 4 ปีที่แล้ว +1

    सादा जीवन उच्च बिचार का धनी राजु परियार जि लाई सम्मान।

  • @rajthing6513
    @rajthing6513 4 ปีที่แล้ว +1

    जडिया दाइ अहिले सुध्रेको हो जीवन सफल बनोस् दाइको जिन्दगी

  • @ashakc1955
    @ashakc1955 4 ปีที่แล้ว +9

    नयाँ बर्सकाे सु भ कामना जि हजुर लाई बिगत जस्ताे भए पनि अाउने दिन हरु उतर उतर प्रगति काे कामना गर्दछु 😍😍😍😍

  • @ghising3776
    @ghising3776 4 ปีที่แล้ว +7

    लोक दोहोरी गीतको राजाको आफ्नो बेथा कथा त छ दै छ तर उहालाई जे पनि सुहाउने दारी चै नसुहाउने रहेछ सलुट छ हजुरलाई।।

  • @ramjigautam139
    @ramjigautam139 4 ปีที่แล้ว +2

    शुभकामना सर जुगाै जुग देख्न र सुन्न पाईराखाै

  • @keshabbhat5811
    @keshabbhat5811 4 ปีที่แล้ว

    मिठाे अवाज सुरिलो अावाज सबै नेपाली काे मनमुटुमा छाईरहने सदाबाहार गायक राजु मिडिया कमल भाइ लाई २0७७ सालकाे शुभकामना

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g 4 ปีที่แล้ว +14

    राजु इज ग्रेट॥ अति सरल र सहज जिबन॥

  • @gitadeviuprety
    @gitadeviuprety 4 ปีที่แล้ว +5

    naya barsa 2077 ko
    suvakamna pranam
    Haju ma Raju pariyar ji
    🌷🌷🌷🙏🏻🙏🏻🙏🏻

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว

    बरिस्ठ लोकगायकको भावुक अन्तरबार्ता ले स्तब्ध बनायो । धन्यवाद छ कमल जी तथा लालिगुरास डट कम टीम लाई ।

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 ปีที่แล้ว

    राष्ट्रको गहना लोक गीतका बादशाहको अन्तर्वार्ता सुन्नुहोस त कति सहज साधरणरुपमा प्रस्तुत हुन सक्ने।न कुनै घमण्ड छ न कुनै अहमता सलाम छ राजु जी लाई।यो हो जीवनको बाँच्ने तरिका।

  • @ritakc317
    @ritakc317 4 ปีที่แล้ว +10

    राजु भाइ र कमल भाइला नयाबसको सुभकामना

  • @RajeshGhartiMagarvlog3862
    @RajeshGhartiMagarvlog3862 4 ปีที่แล้ว +3

    सपनि मा नआउन निर्मया
    भुल्न गारो भको बेला मा
    👌👌👌राजु दाइ

  • @sushmadadhigrgstha3321
    @sushmadadhigrgstha3321 4 ปีที่แล้ว

    kamal sargam g tapai laii dheraii dheraii dhannebad nepali singer hiro king raju pariyar laii hamro majhma lyaunu vako ma

  • @maheswarprasadpaudel3513
    @maheswarprasadpaudel3513 4 ปีที่แล้ว

    सरल,सालिन र नम्र गुणहरुले भरिपुर्ण नेपाली लोकदोहोरी इतिहासको उच्चस्तरीय स्वरका धनी ब्यक्ति राजु परियारलाई सधै भरि नेपाली जनताको मायाँ साथ सपोर्ट रहिरहनेछ भन्ने पुर्ण आशा छ,।

  • @salinaranamagar7741
    @salinaranamagar7741 4 ปีที่แล้ว +3

    Love you Raju sir❤️
    Huge respect❤️and much more love 💕 to you!

  • @chhabisunar674
    @chhabisunar674 4 ปีที่แล้ว +23

    राजु दाजु हजुर लाइ दार्ही सार्है सुहाउँदो रहेछ दारी यत्ती कै राख्नु भन्दिनु ल कमल जि

  • @user-qc9jr3pp1j
    @user-qc9jr3pp1j 4 ปีที่แล้ว +1

    Oho hares nkhanus Raju Dai jindagi sabai ko yastai ho 🌷🌷✨✨⚘💞💞💞🎊🎊👌👌

  • @hemadangi3820
    @hemadangi3820 4 ปีที่แล้ว

    नमस्कार राजु दाइ तपाईंको गितहरु मैले सबै सुनेको छु धेरै धेरै मन पर्छ मलाई हजुरका गितहरु

  • @amritshrestha797
    @amritshrestha797 4 ปีที่แล้ว +3

    कमल जी लाई नया वर्ष 2077 सालको शुभकामना
    आजको एस एपिसोडले अझै लाली गुरास डट कम को साख जोगानेमा पूर्ण विश्वास छ मेरो ••••••••

  • @keshabdhant9412
    @keshabdhant9412 4 ปีที่แล้ว +8

    नेपालका एउटा मात्र कलाकार ति हुन राजपरिवार धेरै सुन्न मन लाग्छ हजुरका ति गितहरू

    • @mr.samarth5187
      @mr.samarth5187 4 ปีที่แล้ว +1

      एक मात्र भन्न मिल्दैन होला मित्र पुरानो अनि बहु चर्चित भन्न मिल्छ

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 4 ปีที่แล้ว +1

    Naya barsko subhakamana Antar barta ramro lagyo sargam Bhai thanks

  • @neerajrana8262
    @neerajrana8262 4 ปีที่แล้ว

    मलाई अत्यन्तै मन पर्ने ,मिठो सोर का धनी गायक राजु परियार जी लाई नयाँ वर्ष २०७७साल हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

  • @deepaknepali1553
    @deepaknepali1553 4 ปีที่แล้ว +6

    राजु दाई त मोटाउनु भएछ त😎 मेरा आँखा त्येस्तै हुन कि दाजु मोटाउनु भयो❤❤

  • @rizensapkota1503
    @rizensapkota1503 4 ปีที่แล้ว +40

    राजुपरियार दाजु काे fan काे काे हुनुहुन्छ?🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @artineupane1298
    @artineupane1298 4 ปีที่แล้ว

    राजु परियार दाइ को गित भिडियो हरेक कुरा खोजी खोजी हेर्न मन लाग्छ सानै देखि सुनेको र हेरेको बोली श्वर हो खुशी लाग्छ अब आउने दिन हरुमा सफलताको कामना संगै नयाँ सालको शुभकामना दाइ

  • @govinsundash6287
    @govinsundash6287 4 ปีที่แล้ว +2

    नयाँ बर्ष को धेरै धेरै शुभकामना हजुर राजु दाजु अनि सम्पूर्ण परिवार मा

  • @chandrakhatri7395
    @chandrakhatri7395 4 ปีที่แล้ว +14

    आस्ट्रेलियाबाट हेर्दै

  • @harkehang9294
    @harkehang9294 4 ปีที่แล้ว +4

    Wow lok star king Raju dae🤷‍♂️🤷‍♂️

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 ปีที่แล้ว

    वरिष्ठ लोकगाएक अनि मिठो स्वरको धनी राजु जि लाई नयाँ बर्ष 2077 साल को धेरै धेरै शुभकामना ।अझै मिठो मीठो लोक गित सुन्न पाउने आशा गर्दछु।

  • @krishnarashali9125
    @krishnarashali9125 4 ปีที่แล้ว +17

    My best singer