रामअमन परियारले पहिलो दोहोरीमै सुनितालाई हराए| डाँडाघरे साईली| Ram Aman Pariyar Vs Sunita Bagdas

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • राम अमन परियारले पहिलो लाईभ दोहोरी नै खतरा गाए| Ram Aman Pariyar Vs Sunita Bagdas
    #Ramamanpariyar #Sunitabagdas #Newlivedohori #Firstlivedohoriramaman#Ramamanpariyarlivedohori2079#newlivedihori2079#Rajupariyarlivedohori#Rajupariyardohori2079
    ==========================
    🎼 Chhahari : Part-9
    =======================================
    Lead Singer:
    🎤Sunita Bagdas
    VS
    🎤 Ram Aman Pariyar
    TechnicalTeam :
    🎥 Camera
    🎥 Mahesh Mahara
    🎥 uddav Oli
    🎥 Edit :
    🎥 Bishal Nath Yogi [ 9823482824 ]
    ♬ Recordist : Bhupendra Sunar
    ♬ Mix : Samit pariyar
    Chhahari Official 2022
    Gangabu,Chowk
    Studio :- Padheri Rodhi Ghar
    Gangabu,Chowk
    All rights of this video are with Chhahari
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!

ความคิดเห็น • 580

  • @kamalsargam
    @kamalsargam 2 ปีที่แล้ว +259

    नमस्कार म कमल सरगम, आज राम परियारको सपना पुरा हुदै गएको छ यो मौका पाए मैले अत्यन्त खुसि छु उहालाइ सधै साथ दिने छु

    • @govindathapa4836
      @govindathapa4836 2 ปีที่แล้ว +7

      😘😍😍❣️🙏🙏🙏

    • @deepaknepali8750
      @deepaknepali8750 2 ปีที่แล้ว +4

      नमस्ते हजुर लाई कमल सर हजुर लाई भेटने मेराे पनि ठुलाे मन छ अनि राजु दाइ संग पनि हजुर काे काम लाई सलाम छ हजुर काे धेरै राम्रो राम्रो काम हेरना पाई राछु खुसि लाउछ म त कतार छु नेपाल अायसि हजुर लाई भेटने छु अवसे सर

    • @pawandahal6311
      @pawandahal6311 2 ปีที่แล้ว +4

      धन्यबाद दाई मलाई सारै राम्रो लाग्यो गरिब कलाकारको ईच्छा पुरा गरिदिनुभएकोमा म पनि हल्का लोक गित र दोहोरि गाउँछु मलाई पनि हजुरको मिडियामा आउन मन छ।

    • @dillipun2508
      @dillipun2508 2 ปีที่แล้ว +2

      Yastai sahayogi bannuhola sadhai hjrlai bhagawanle aasirbad dinuhunexa god bleas you Kamal jee

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 2 ปีที่แล้ว +1

      कमल सरगम सर यो भाईको स्वर,कला र गलाको त कुरै नगरौ यति मीठो रहेछ ,ह्जुरलाई पनि धन्यवाद छ यसरी अबसर मिलाईदियकोमा।अनि यो भाइ अलि आत्तिय जास्तो छ के गित सुरु गर्दा अलि ढिलो निकाल्नु भन्नू होला ।

  • @tulsitulsi6336
    @tulsitulsi6336 2 ปีที่แล้ว +25

    राम दाजु को भ्वाइस मा साचिमै धमका छ सारै मन पर्यो जति हेर्यो त्यति

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s 2 ปีที่แล้ว +36

    धैरै राम्रो छ स्वर राम परियार भाई को यहाँ सम्म पुराउने कमल सर्गम भाईलाई धैरै धैरै धन्यवाद दिन चाहन्छु ।

  • @govindagharti2286
    @govindagharti2286 2 ปีที่แล้ว +82

    राम भाई को स्वर मिठो छ,,झल्को,लोक गायक,,बादशा राजु परियार को,🙏राम्रो प्रगति गर्दै जानु,बधाई छ 👍

  • @kamalregmi2112
    @kamalregmi2112 2 ปีที่แล้ว +29

    सन्सार अचम्म छ राजु को अबतर बधाई छ राम्रो गर्नु भाइ।।

  • @albertdevaka1588
    @albertdevaka1588 2 ปีที่แล้ว +37

    राजु परियार दाइ दोहोरीका राजा आज राजु दाइको अर्को रुप देख्न सुन्न पाइयो। राजु दाइको अबतार । सफलताको शुभकामना !

  • @komalasunar7399
    @komalasunar7399 2 ปีที่แล้ว +32

    प्रगति गर्दै जानू सफलताको धेरै धेरै शुभ-कामना कमल सर्गम भाई लाई धेरै धन्यवाद हाल अरुणाचल प्रदेश बाट हेर्दै छु

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 ปีที่แล้ว +25

    राम परीयार को भबिष्य उज्वल छ।। मिठो आवाज़ बधाई छ ❤️❤️

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +16

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 ปีที่แล้ว +1

    अाशा वि सि र राजु परियारकाे दाेहाेरीकाे संझना अायाे । यस।दाेहाेरीका दुवै लाई दाेहाेरीका अव्वल हस्ती भन्न सुहांउछ ।

  • @bimakumaridura
    @bimakumaridura 2 ปีที่แล้ว +31

    सुभ कामना भाई 🎉🎄🎉

    • @vinodsingh-hn8fw
      @vinodsingh-hn8fw 2 ปีที่แล้ว

      शुभ कामना छ vai Ram र सुनिता जीलाई

    • @bhanurajrawat3077
      @bhanurajrawat3077 2 ปีที่แล้ว

      Subha kamana xha Bhai Ram ani Sunita baini lai ❤️🌹💐🙏🌹💐🙏
      From, Bhanuraj rawat
      INDORE madhya pradesh police
      Bharat 🌹❤️💐🌹

  • @ravikhadka3926
    @ravikhadka3926 2 ปีที่แล้ว +51

    राम भाइलाई बधाई छ शुरूवात हो कमिकम्जोरी सुधारदै जानू सफलता को शुभकामना 👏👏👏

    • @Jjdjdjjdnd
      @Jjdjdjjdnd 2 ปีที่แล้ว

      Pagti hos sathi

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 ปีที่แล้ว +13

    माता सरस्वती ले दोस्रो राजु परियार बनाएर राम लाइ पठाएको जस्तो छ , अहा क्या राम्रो दुरुस्त राजु परियार को जस्तै स्वर , राम परियार लाई सफलताको शुभकामना !!!

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 ปีที่แล้ว +10

    चर्चित दोहोरी गायिका सुनिता बहिनी र नवीन गायक राम भाईको दोहोरि अन्तिम सम्म हेरे अति राम्रो लाग्यो हेरि रहु लाग्यो दुबै जनामा अझै सफलताले हर पल पच्छाइ रहोस् हार्दिक शुभकामना ।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 ปีที่แล้ว +38

    उज्ज्वल भविस्यको शुभकामना राम भाईलाई

  • @arjunpariyar8776
    @arjunpariyar8776 2 ปีที่แล้ว +11

    अति नै सुन्दर आवाज राम लगायत सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु
    उन्नति र प्रगतिको कामना गर्दछु राम
    कमल सरगम जी लाइन्धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु

  • @begbahadur4526
    @begbahadur4526 2 ปีที่แล้ว +23

    ल बधाई छ भाइ सुरुवात हो केही त्रुटी हुन सक्छ तर आफुलाइ कसरी अगाडि बध्ने हो कमल सर्गम भाइ र राजु भाइ ले भनेका कुरामा ध्यान दिनु ल

  • @kumargurung7351
    @kumargurung7351 2 ปีที่แล้ว +5

    Wow ati ramailo sabai Tim Lai thkns👍👍❤️

  • @JunRodhiGhar
    @JunRodhiGhar 2 ปีที่แล้ว +3

    आहै आहै❣️

  • @premagarprem7767
    @premagarprem7767 2 ปีที่แล้ว +10

    सारै राम्रो प्रस्तुति राम भाइ सफलताको सुभकामना

  • @dhurbahimali1028
    @dhurbahimali1028 2 ปีที่แล้ว +32

    राम जिलाइ उज्ज्वल भबिस्यको कामना❣️

  • @ujjwalghimire8106
    @ujjwalghimire8106 2 ปีที่แล้ว +3

    राजु दाईकाे दाेस्राे रुप दामि छ प्रगतिको कामना छ

  • @pun_mgr2080
    @pun_mgr2080 2 ปีที่แล้ว +7

    राम अमन भाईलाई उज्वल भविष्यको शुभकामना

  • @wanemkanxa1588
    @wanemkanxa1588 2 ปีที่แล้ว +2

    Bhakako lagi dhanyabad dohori ati mithas sunita bagdas r ram pariyar lai badhaix

  • @Nepalfastfoodvlogs
    @Nepalfastfoodvlogs 2 ปีที่แล้ว +5

    waa really raju die ko really voieci loved it waa nice

  • @ramitathapa9656
    @ramitathapa9656 2 ปีที่แล้ว +4

    अमृत भाइले मार्लान है मुस्ताङे नानी 🤣🤣😍😍

  • @tmgbdr68
    @tmgbdr68 2 ปีที่แล้ว +1

    राजु भाई को राम भाई अवतार भएर आउनु भएको मा धेरै धेरै शुभकामना तथा उतर उतर प्रगति होस ।

  • @prashantadhikari1173
    @prashantadhikari1173 2 ปีที่แล้ว +4

    Raju dai jastai ramro swor suvakamana

  • @priyathapa6007
    @priyathapa6007 2 ปีที่แล้ว +12

    प्रस्तुति राम्रो लाग्याे राम दाजु काे स्वर सारै मिठाे ।

  • @naresholi7726
    @naresholi7726 2 ปีที่แล้ว +11

    लोक स्वर सम्राट राजु दाईको झल्को दिने राम भाइ लाई बधाई तथा प्रगतिको शुभकामना

    • @SunilKumar-uq9ud
      @SunilKumar-uq9ud 2 ปีที่แล้ว

      धैरै राम्रो लायो भाई हार्दिक बधाई 🎉🎉🎉🎉🎉

  • @Chhatrakoli
    @Chhatrakoli 2 ปีที่แล้ว +11

    धेरै धेरै राम्रो दोहोरी गाउँनु भो सूभ कामना सम्पुर्ण
    लाई

  • @binayabishwokarma550
    @binayabishwokarma550 2 ปีที่แล้ว +1

    भ्वाइस मात्र नभयर लाइभ दोहोरी पनि तेतिनै राम्रो गाउनु हुदि रहेछ बधाई छ हजुरलाई

  • @khyambahadurrana498
    @khyambahadurrana498 2 ปีที่แล้ว +1

    राम भाइ तिम्रो भविष्य उज्ज्वल छ यदि मिहिनेत गर्दै गयौं भने कौ सर्जक भन्दा कम हुने छैनौं ।

  • @asmitashahi9835
    @asmitashahi9835 2 ปีที่แล้ว +7

    धेरै राम्रो गीत ☺️👍

  • @rahmtullakhan5911
    @rahmtullakhan5911 2 ปีที่แล้ว +2

    सलाम नमस्ते नमस्कार राम भाई को स्वर मिठो छ झल्को लोक गायक बादशाह राजु दाइ को प्रगति गर्दै जानू उज्जल भबिस्य को शुभकामना राम भाई लाई छ

  • @sapanabista4876
    @sapanabista4876 2 ปีที่แล้ว +3

    आहा😍😍😍

  • @somthapamagar4745
    @somthapamagar4745 2 ปีที่แล้ว +11

    One of the Best voice for Dohori keep it up Ram bro We are with you

  • @kabirajgiri1493
    @kabirajgiri1493 2 ปีที่แล้ว

    रोचक प्रस्तुती सुनिता जि साथ मा राम परिया बेयस्ट अफ लक्🇳🇵🇳🇵

  • @kamalprasad546
    @kamalprasad546 2 ปีที่แล้ว +1

    के नयाँ भन्नू यति चर्चित गायिका सँग उस्तै टक्करमा प्रस्तुत हुने लोक गायक । बधाई छ सम्पूर्ण टिमलाई

  • @vikrambishu2769
    @vikrambishu2769 2 ปีที่แล้ว +4

    राजु सरको जस्तै स्वर रैछ उहाँको अबको जिबन सफलतामय बनोस।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว

    सुनिता बहिनिको स्वर साह्रै मिठो लाग्यो सांगीतिक भबिस्य उज्ज्वल छ बहिनिको हार्दिक शुभकामना

  • @ramprasadpyakurel4654
    @ramprasadpyakurel4654 2 ปีที่แล้ว +2

    भाईको र बहिनीको दोहोरी उत्कृष्ट लाग्यो शुभकामना छ ....

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 ปีที่แล้ว +6

    brother lai badhai xa🤗🤗🤗🤗

  • @prakashpanthee366
    @prakashpanthee366 2 ปีที่แล้ว +3

    Ram Dai💕💕💕💕

  • @mohansunar7125
    @mohansunar7125 2 ปีที่แล้ว +3

    Ok xa ramu g

  • @rajbahadur8972
    @rajbahadur8972 2 ปีที่แล้ว +3

    Aaha Katil utho Shor good India Punjab

  • @Pradesi750
    @Pradesi750 2 ปีที่แล้ว

    अति रमाइलो दोहोरि ram aman ji को हजुर लुकेर बस्नु भएको थियो धेरै दुखि थिए आज यहा सम्म पुग्नु भए छ हामि हरु लाइ यस्तै स्टेज मा देख्न मन थियो आज मेरो मन अति नै खुसि छ यसै गरि अगाडी बड्नु होला धन्यवाद

  • @gopinathdhakal730
    @gopinathdhakal730 2 ปีที่แล้ว +1

    पर्गती गर्दै जानू सफलताको शुभ कामना

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว

    रामअमनपरियार सुनिता बागदासकाे राम्राे प्रस्तुति लाइ धन्नेबाद लालिगुराँस डटकम का कमल सर्गम भाइले रामअमनलाइ अगाडि बडाउनु भयकाेमा सुभकामना

  • @Laxman20427
    @Laxman20427 2 ปีที่แล้ว +1

    कमल जि यसरी नै नयाँ प्रतिभालाई उजागर गर्दै जानू होला सलुट 👋🤝

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว

    मान्नुपर्छ है रामअमन जिलाई दुरुस्तै राजु परियारकाे जस्तै स्वर रहेछ छ यसरी।नै अगाडि बढ्नु शुभकामना

  • @narayanbk7350
    @narayanbk7350 2 ปีที่แล้ว

    धेरै पछि सुनिता बाग दास लाई पनी देख्न पाईयो र राम भाई को सुरु वादी हो नआतिनु र सफल्ता को शुभ कामना भन्न चाहन्छु

  • @govindathapa4836
    @govindathapa4836 2 ปีที่แล้ว +1

    आहा

  • @kajipariyar5065
    @kajipariyar5065 2 ปีที่แล้ว +2

    राम जि को उज्ज्वल भबिस्य छ सबै ले साथ दिनु होला सफलता को शुभकामना छ

  • @sahityasanchar
    @sahityasanchar 2 ปีที่แล้ว +1

    निर्धक्क गाउन सक्ने राजु दाइ जस्तै राम दाइको यो कला गलाको प्रसंसिए छ

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 ปีที่แล้ว +1

    रामभाईलाई उज्जल भबिस्यको शुभ कामना ।

  • @mekhrana8141
    @mekhrana8141 2 ปีที่แล้ว

    अब लोकदोहोरी छेत्र को दोस्रो राजा राम भाइ नै हो । सफलता को धेरै धेरै सुभकामना ।

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 2 ปีที่แล้ว

    आहा नौलो आवाज कति मिठो स्वर अब तहल्का मच्चायो राम दाईले ।

  • @kalpanshahithakuri6199
    @kalpanshahithakuri6199 2 ปีที่แล้ว +2

    राम भाई दामि स्वर अनि तुक्का पनि कति जानेको होला बदाई छ हजुर लाई 👍️💕

  • @dipaonlinetv634
    @dipaonlinetv634 2 ปีที่แล้ว +1

    सारै मन पर्छ दादा हजुरको गित

  • @omprakashbk2908
    @omprakashbk2908 2 ปีที่แล้ว

    राम परीयार दामी हजुर को भोईस मलाई मन पर्ने 💐💐💐💐💐💐💐💐💐💐💐

  • @harirokaya3310
    @harirokaya3310 2 ปีที่แล้ว

    कस्तो मिल्ने रैछ भोइस wow best of luck bro

  • @rameshbk5783
    @rameshbk5783 2 ปีที่แล้ว

    आहा धेरै राम्रो दुबै जनाको सोर अनि शब्द पनि

  • @madhuupreati652
    @madhuupreati652 2 ปีที่แล้ว

    कति राम्रो छ स्वोर धेरै धेरै धन्यवाद निरन्तरता दिदै जानु धन्यवाद

  • @krishnagm2528
    @krishnagm2528 2 ปีที่แล้ว +1

    दमदार छ साेर

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 ปีที่แล้ว

    आहा येस्तोपो होत दोहोरी सारै खुशी लाग्यो

  • @narayanpun7276
    @narayanpun7276 2 ปีที่แล้ว +1

    स्वोर सुन्दात राजु परियार झै लाग्छ

  • @ramrai8513
    @ramrai8513 2 ปีที่แล้ว +2

    यति राम्रो प्रतिभा भएको नब कलाकार भएतापनि उहाँलाई हार्दिक बधाई 🙏💗💗💗💕🌹🌹🌹

  • @nagendrakatwal209
    @nagendrakatwal209 2 ปีที่แล้ว +2

    अति राम्रो छ प्रगतिकाे अग्रिम सुभकामना राम भाई

  • @ompariyar1216
    @ompariyar1216 2 ปีที่แล้ว +2

    सारो छ दोहोरी राम परियर सर

  • @rambakumal3878
    @rambakumal3878 2 ปีที่แล้ว

    सारै रमाईलाे लागयाे। शुभ कामना दुबैजानाई।

  • @samirgatishil5725
    @samirgatishil5725 2 ปีที่แล้ว

    राम दाईको यो प्रतिभा को बयान गर्ने कुनै शब्द नै छैन ।सारै रमाइलो लाग्यो ।सफलताको अग्रिम शुभकमना।

  • @bishalpuri430
    @bishalpuri430 2 ปีที่แล้ว

    ल बधाई छ राम दाजु हजुरको भबिष्य मा प्रगति हुदै जावस यहि नै ७९ सालको शुभ कामना

  • @hariaryal972
    @hariaryal972 2 ปีที่แล้ว +1

    वाओ वाओ कति राम्रो स्वर हो भाइको शुभकामना

  • @warriorgaming3493
    @warriorgaming3493 2 ปีที่แล้ว

    अाहा कति राम्रो दोहोरी❤️❤️😍👌👌👌👌👌👌🤗🤗🤗🤗🙏🙏🙏🙏🙏🙏

  • @gumrana4662
    @gumrana4662 2 ปีที่แล้ว

    गुद राम भाइ र राजु परिवार भाइ को अन्तर्बार्ता सगै बसेर दियेको हेर्न पनि पाइयो । अति खुसी लाग्यो । अनि दोहोरी पनि छित्तै हेर्न पाइयो भाइ राम लगायेत सम्पुर्ण कलाकार मित्रलाई धन्यवाद । छ।

  • @ramtamang6960
    @ramtamang6960 2 ปีที่แล้ว +1

    तराईको नेपाली लाई पुरै लोक दोहोरी मा पहिलो प्रथामिक्ता दिनु पर्छ हार्मो नेपाली भासा नै बोल्दैन सबैको ध्यान जावास्

  • @girinil3591
    @girinil3591 2 ปีที่แล้ว +1

    Sunita ko voice super. Ani ramlai best of luck.

  • @baishsunar6799
    @baishsunar6799 2 ปีที่แล้ว

    भाइको आवाज र राजु सरको आवाज सेम छ । नेपाली लोक क्षेत्रमा राजु सर्को आवाज झल्की रहने भो बधाई अनि सफल्ता मिलोस ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +6

    Nice song

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 ปีที่แล้ว

    aaha kati mitho dohori gako ram vaile dherai khusi lagyo ajhai pragati hudai jaos shuvakamana

  • @khimurana5532
    @khimurana5532 2 ปีที่แล้ว

    धेरै राम्रो बधाई छ सम्पूर्ण मा ।।।

  • @santoshmahar1211
    @santoshmahar1211 2 ปีที่แล้ว

    सफलता को शुभकामना छ राजु परियार को अर्को अबतार

  • @amarrawat4460
    @amarrawat4460 2 ปีที่แล้ว

    राम दाइ पर्गतिको शुभकामना छ

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว

    Wow nawagayek Ram ji ko sarai mitho vocal pahilo live dohori nikai man paryo safaltako suvakamana xa Ram ji lai agi badnu hola nirantar safaltako suvakamana xa hajur lagayet Sampurna kalakar karyakram team lai.

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 ปีที่แล้ว

    सारै मिठो छ सब्दा पनि राम सर को बधाइ छ

  • @dipakshrestha3310
    @dipakshrestha3310 2 ปีที่แล้ว +1

    अती राम्रो छ

  • @deepaknepali8750
    @deepaknepali8750 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ राम सर ल बधाई छ

  • @bbbudhathoki2555
    @bbbudhathoki2555 2 ปีที่แล้ว

    राम भाइ सधै सङीत मै लाग्नु भविस्य उज्ज्वल छ्👏👏🙏🙏

  • @jibanchamlingrai
    @jibanchamlingrai 2 ปีที่แล้ว +4

    💜💜💜💜💜

  • @ramyoutubechannel2745
    @ramyoutubechannel2745 2 ปีที่แล้ว

    राजु दादाको अर्को अब्तार भेटियो।सफलताको धेरै सुभकामना सबैलाई

  • @kausaldeepak4644
    @kausaldeepak4644 2 ปีที่แล้ว

    khusi lagyo aafnai gauko ramu ko lokgit partiko safalta suvkama best of luck safaltako sikhar chumos congartulatin

  • @surendrakarki4564
    @surendrakarki4564 2 ปีที่แล้ว

    Very nice vocal ram vai n Sunita sister.aji pragati ko subhakamana x.

  • @vishalgaming3636
    @vishalgaming3636 2 ปีที่แล้ว

    Socheko bhanda derai ramailo x ram aman ji hjur ko sor or sabda ma 👏👏👏

  • @sahityasanchar
    @sahityasanchar 2 ปีที่แล้ว +1

    सफलताको कामना राम दाइ

  • @bhensrajbudhathoki7090
    @bhensrajbudhathoki7090 2 ปีที่แล้ว +1

    राम सरकाे शवर रामराे छ यसै गरि अगाडि बढदै जानू हाेला

  • @ranjitshahioffical
    @ranjitshahioffical 2 ปีที่แล้ว +2

    Ram dada ko sadai pragati aagi badhe ko dekhna Pau

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई तथा सफलताकाे शुभकामना छ

  • @teekabk377
    @teekabk377 2 ปีที่แล้ว +2

    Dami song

  • @rolpalibhai276
    @rolpalibhai276 2 ปีที่แล้ว

    अनुहार पनि हल्का मिल्ने रछ राजु दादा सङ्ग शोर पनि लु सफल्ताको सुभकामना ब्रो