बास्तबिक कथामा आधारित रैछ एकदमै रमाइलो लाग्यो सबै कुरा मस्त मिलेको छ अनि निखिल दाइको दमदार छ है पहिले जस्तै अहिले नी तेस्तै निखिल दाइको fan को को हुनुहुन्छ✋🏻✋🏻🙏🙏
Absolutely mind blowing & real topic in this movie.. बास्तवमा निखिल दाइको हरेक चलचित्र सामाजिक तथा बास्तविक घटनामा आधारित हुन्छ । चलचित्र एकदम राम्रो छ सबैले हेर्नुहोला, र चलचित्र संरक्षण को पुरै टिमलाई धेरै धेरै धन्यवाद छ।🔥🔥✌✌
यति राम्रो मुभी बयान गर्ने शब्द नै छैन।नेपाली मुभिको सुप्पर स्टार हुन सौगात र निखिल हरेक दर्सको मोन मोन मा छन।नेपाल को अहिले भएको यर्थात घट्ना लाई चित्रण गरियको छ।सयौ फूलका थुङगा हामी छुटेर टुटेर हैन जुटेर बिकास गर्नु पर्छ।को हिमाली को पहाडि को मधेसी हामी सबै नेपाली
राम्रो लाग्यो राजनीतिकलाई समेटिएको रहेछ यो फिल्म ले , सायद सबैले आफ्नो लागि होइन देशको लागि सोच्ने भए " निकै नै अगाडि बड्ने थियो हाम्रो नेपाल देश , जय नेपाल ।।
मलाई सबै भन्दा मन छो को dialogue भनेको, त पाहाड को मधेसी होस या तराई को पाहाडे; - सौगात " माथि देखि तल आउने र तल देखि माथी जाने लाई सोध म जाहा को त्यही छु रे म धर्तिपुत्र हु😍" थारुहरु को असली पहिचान यो लाइन ले बुझाउछ र सबैले बुझ्नु पर्ने कुरा पनि । जय नेपाल 🇳🇵🇳🇵
एस्तै एस्तै movie बनायेर नेपाली जनतालाइ सिछित बनाउनु पछ very nice movie 100% राइट जनचेतना मुलक सन्देस जाओस र सबैले हेर्नू होल जाती धर्म बर्ग मदेश पाहड हिमल भनेर राजनीति गर्नी हाम्रो नेता हरु हो लडौनी हामी नेपाली ले बुझौ र जो जाको भयेपनी हामी नेपाली हो बुझौ र कैलै झगडा न गरौ
🇳🇵🇳🇵🇳🇵सत्य घटना मा आधारित मुभी रहेछ सारै राम्रो लाग्यो बुज्नेले बुझे होलान.... हाम्रा नेपालका राजनितीज्ञ हरुलाइ पनि यसरी नै तह लगाउने पालो हामी नेपाली जनताको हो 🇳🇵🇳🇵🇳🇵जागौ जनाता जागौ 🇳🇵🇳🇵🇳🇵
yo film le 👉राजनितिमा लागेका झाेलेहरुलाइ एउटा राम्राे सन्देश दिन खाेजेकाे छ। झाेले झाेलेहरुलाइ जुढाएर माथिका टाउकेहरु मिलेकै हुन्छन्। बेलैमा बुढ्ढि पुर्याउ झाेले हाे🤗🤗🤗
Beautiful political thriller... Thank you Nigam Shrestha for starting the trend wid Chadkee... Beautiful script... The homework with the research was done beautifully and star casting which is a rare commodity in Nepali movie is awesome... Hats off n kudos to the team... Birgunj rocks... Jaya Nepal
Sikkim dukhxa, Darjiling dukhxa tara aafnai deshko #madhesh dukhdaina... What a great start! Awesome movie! Time to forget hatred against madheshis and respect them too. #JayNepal 🇳🇵🇳🇵
सौगात मल्लको अभिनय हेर्न आको जति यता है ?
Mata yr khoji khoji herxu saugat dai ko movie very talented person really yr
Me
Me
Me
राष्ट्रिय गान बज्दा दुवै तर्फ को प्रतिदोन्दी हरु रोकिएको scene ले सारै मन छोयो...
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
बास्तबिक कथामा आधारित रैछ एकदमै रमाइलो लाग्यो सबै कुरा मस्त मिलेको छ अनि निखिल दाइको दमदार छ है पहिले जस्तै अहिले नी तेस्तै निखिल दाइको fan को को हुनुहुन्छ✋🏻✋🏻🙏🙏
Absolutely mind blowing & real topic in this movie..
बास्तवमा निखिल दाइको हरेक चलचित्र सामाजिक तथा बास्तविक घटनामा आधारित हुन्छ ।
चलचित्र एकदम राम्रो छ सबैले हेर्नुहोला, र चलचित्र संरक्षण को पुरै टिमलाई धेरै धेरै धन्यवाद छ।🔥🔥✌✌
निखिल उप्रेती सर को फ्यान को को हुनुहुन्छ🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🌹🌹🌹🌹🌺🌺🌺🌺
ma chu
Ma ni xhu hajur
Nice xa hajur chachitra ta
See se
Niec
सौगात मल्लको अभिनय बेस लाग्छ मलाई।🎉🎉❤❤
राम्रो लाग्ने हरुले हाजिर गरौ ।
जय नेपाल भन्ने कोही छ मनैदेखी????
me here
Jai Nepal and Nepali samaodaiii
यति राम्रो मुभी बयान गर्ने शब्द नै छैन।नेपाली मुभिको सुप्पर स्टार हुन सौगात र निखिल हरेक दर्सको मोन मोन मा छन।नेपाल को अहिले भएको यर्थात घट्ना लाई चित्रण गरियको छ।सयौ फूलका थुङगा हामी छुटेर टुटेर हैन जुटेर बिकास गर्नु पर्छ।को हिमाली को पहाडि को मधेसी हामी सबै नेपाली
सौगात मल्लको फ्यान जति यता हाजुर हुम है✊✊✊✊
लब स्टाेरी मुभि ले दिमाग ह्याङ् भई रहेकाे बेला याे मुभि ले हल्का दिमाग रिर्फेस गरयाे राम्राे कथा बस्तु👌👌👌
सौगात मल्लको फ्यान यता हाजिर गरम है
Moh pni xu....
सौगात मल्ल फ्यान एता तिर आम है 😍😂
Kina k hi dine vaye aunxu
किन के हि गर्न गर्न दिने हो
Nikhil Dai is living legend of Nepali film industry ❤
निखिल दाईका फ्यान यता हाजिर गरम
So nice
माने मैले सौगात को Acting लाई क्या दामी
नेपाल को राजनीति लाई समेटेर दामी फिल्म बनाएछ एकदम मन पर्यो ।
Ahh hjr
Kati ramro movei
Saugat ko fan ma matrai ho😆😆🤘🤘
Ma pani xu hai
पुर्नेन्दु झा जी को लेखन (कथा) सारै मन पर्यो । मधेशी लेखकको यति सकारात्मक लेखन ! वाह तारिफ योज्ञ छ ।
Nikila dai ko fan yata hajira garum ta🙏🙏🙏👏👏👏🤟
2080 साल्मा यो film हेर्ने जति यता हाजिर हुम त❤
Nikhil dai vayera yo film herne hajir garam tw.....
यति राम्रो फिल्म किन पछि परेको
Nikhil ko fan yata hajir hum ta
जय थारुहट जय मदेश होइन जय देश!जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵भनौ मित्र हो
jay madhesh nai thik x jasto lagcha mlai kin neta galat hola t r mag mhudha vne sahi x
खै कस्तो छ फ्लिम हेर्न सुरु गरियो अब जस्तो भएपनी नेपाली मान्छे नेपाली कला नेपाली फ्लिम नेपाली संस्कृतिलाइ माया गर्ने मान्छेनै परियो
मुना थापा मगर Haina hola
Yo video malae man paroo
😄😄😍😍😄😄😄😍😍
Hami nepali le hernai parne movie xa friend
राम्रो लाग्यो राजनीतिकलाई समेटिएको रहेछ यो फिल्म ले , सायद सबैले आफ्नो लागि होइन देशको लागि सोच्ने भए " निकै नै अगाडि बड्ने थियो हाम्रो नेपाल देश , जय नेपाल ।।
फिल्म ऎक दम राम्रो लाग्यो मन पर्ने ले लाईक गरु त
नेपाली movie संरक्षण
राम्रो छ संरक्षण का टिम लाई शुभ कामना छ
Yakshan king Nikhil Upreti Saugat malla fan Hit like
saugat malla fan 🔥🔥🔥🔥likes.
my comment
Film full heriyo अहिले को समय सान्दर्भिक छ नेपाली राजनीति को अवस्था झल्काउने काम गरेको छ जबर्जस्त सोगत को रोल
पर्देस बाट हेर्ने हरु को को हुनु हुन्छ यता आउनु
मलाई सबै भन्दा मन छो को dialogue भनेको, त पाहाड को मधेसी होस या तराई को पाहाडे; - सौगात " माथि देखि तल आउने र तल देखि माथी जाने लाई सोध म जाहा को त्यही छु रे म धर्तिपुत्र हु😍" थारुहरु को असली पहिचान यो लाइन ले बुझाउछ र सबैले बुझ्नु पर्ने कुरा पनि । जय नेपाल 🇳🇵🇳🇵
Dhoti ho tmi haru
Tarai ko mull basi vaneko tharu ho dhoti hain😤
Raju shahi nepali hos ki bideshi,???sara Nepali lai thaha xa terai nepal ko mulbasi ko hun vnera
Vak bey dhoti ko aulat haru sala nepali bolna sik ramro paila ani balla manxu nepali hos vanara mug haru
Aaija sala class lina lai ani sikauxu muji , thulo kuro nagar khate bujis
फिलिमको पर्खाईमा कोको
हुनुहुन्छ ? लाइक गरम त
Ma
Mee
Live herdsi xu sathi
@@jitlama951 😂😂😂😂😂
@@Narayantek1988 sahi ho
Finally Nepali Film Industry is producing qualititative movies
Nearly after 2 years a movie
Worth Watching It...
ekchoti dictionary ma quality ko meaning hera babu, ghanta jasto movie!
@@thelasttimeitookashowerwas7069 The movie is far better than the old one.
Haven't you understand the meaning of my comment.
LOL Poor guy!!!!
निखिल दाजुलाई मनै देखी मन पराउने को को छौं ??
सबैले हाजिर गरौं है ।।।
😍😍😍😍😍😍😍
हकुकाले दाइ को फेन यता हजिर गौम त 👌👌👌
Ma pain..
एस्तै एस्तै movie बनायेर नेपाली जनतालाइ सिछित बनाउनु पछ very nice movie 100% राइट जनचेतना मुलक सन्देस जाओस र सबैले हेर्नू होल जाती धर्म बर्ग मदेश पाहड हिमल भनेर राजनीति गर्नी हाम्रो नेता हरु हो लडौनी हामी नेपाली ले बुझौ र जो जाको भयेपनी हामी नेपाली हो बुझौ र कैलै झगडा न गरौ
King of nepli filmy industry nikheil daii and saugat......are wawaa baball xa movie tw
धेरै लामो प्रतीक्षा पछी आज बन्न हेर्न पाईयो । जय निखिल ।
One Of The Best Nepali Movie...
Saugat Malla Wah... Ysta Movie South Indian Movie Takkar Dinxan☺
निखिल दाइ को फ्यान जति हाजिर गरम त
film ramro cha.saugatmalla ko magical acting.saugatta Bollywood ma hunuparne ho.
Nikhil dai kO fan Yata !😘
प्रत्येक नेपालीले हेर्नुपर्ने फिल्म रहेछ
राजनिती संबन्धित बनेकाे रैछ ,सारै राम्राे लाग्याे ।
यति शुन्दर हाम्रो देश कस्तो बनाएका छन कंश हरुले अती मन पर्यो यो फ्लिम
फिलिम्को अर्थ बुज्ने हो भने ।पाटी भन्दा जाति ठुलो जाती भन्दा माटो ठुलो ।भन्न्ने मा बुझिन छ।
निखिल दादाको फिलिम वावा हिट
निखिल दाइको चलचित्रमा कुनै पनि कमेन्ट गर्ने ठाउँ हुँदैन हामी भैरव 2 हेर्न आतुर छौँ चाँडै लेराउनुपर्यो निखिल daajoo
Thanks tiktok natra tha hunna thio yesto dami flim pani thio vanera
कमेन्ट पढ्दै परदेशदेखि मुभि हेर्दै कोको हुनुहुन्छ यता आउनुहोस् सङ्गै हेरौ ल✋
✋✋✋
✋✋✋✋✋
me from Us
Saugat fans plz hit like
I m watching dis movie only bcoz of Saugat 😘 no1 actor of Nepali movie
🇳🇵🇳🇵🇳🇵सत्य घटना मा आधारित मुभी रहेछ सारै राम्रो लाग्यो बुज्नेले बुझे होलान....
हाम्रा नेपालका राजनितीज्ञ हरुलाइ पनि यसरी नै तह लगाउने पालो हामी नेपाली जनताको हो
🇳🇵🇳🇵🇳🇵जागौ जनाता जागौ 🇳🇵🇳🇵🇳🇵
Sugatt malla, always rock.....
No anyone can beat...
Love u...
हिमाल पहाड तराई कोही छैन पराई हामी सबै भाई भाई
Nikhil one of the best actor of nepal. I love it🎁🎁🎁🎁🎁💕
लौ दामी छ है निखिल दाइ र सौगात दाइको मुभी त।👌👌
I'm here for saugat malla dai,,😘😍
Sabai scene birgunj ko hheheheh
Nikhel upredi ko fan yata ✋✋
*very nice move My All Fanc Miss You*
vote for ravi oda
Saugat dai ko fan jati yata✋👍
film yasto hunuparchha great story, direction is super , camera all best for me .
सौगात मल्ल को फ्यान म मात्र त होइन होला।।
Saugat malla fans✋
After having so much promising actors the movie will be definitely good
And saugat malla is my fav
Nikhil and saugat fans🖐
yo film le 👉राजनितिमा लागेका झाेलेहरुलाइ एउटा राम्राे सन्देश दिन खाेजेकाे छ। झाेले झाेलेहरुलाइ जुढाएर माथिका टाउकेहरु मिलेकै हुन्छन्।
बेलैमा बुढ्ढि पुर्याउ झाेले हाे🤗🤗🤗
my best hiro nikhil dada hunu huncha ramro cha movie khusi Lageyo
👌 Movie.👌👏
Saugat Malla is the Best actor💪💝
🇳🇵Jay Nepal🇳🇵
दुबै बात हेर्ने जति यता हाजिर गर्नु परो ल
हो म दुबै आंखाले हेरेको छु
2077 ma hardai lockdown ko bela
Jai Nepal and Nepali samoodaii. Jai Gorkha. ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊🙏🙏🙏🙏🙏🙏🙏
Saugat malla yuh are the real hero😍😍
Who is watching this movie just because of saugat malla
Me he is my favorite and moreover he is favorite for Bhutanese people
राम्रो छ निखिल दाइ को supar hit
kasto dammi film xa film sabaile hernu hola...git kasto dammi laagyo saugat dai ko wow....
Jai nepal!!! Jai tharu hat.
धेरै राम्रो फिल्म छ
हिमाल पहाड़ तराई
कोही छैन पराई
Nikhil fan
देशको घिनलाग्दो राजनिति र नेताको चरित्रमा 100% मिल्छ यो कथा।
Superhit movie.Nikhil daiko bhanda saugat mallko acting ramro cha
Saugat malla ko thulo fan ko ko hunu hunxa hai yeta hajir hai.
Saugat Malla never disappoint us❤
Beautiful political thriller... Thank you Nigam Shrestha for starting the trend wid Chadkee... Beautiful script... The homework with the research was done beautifully and star casting which is a rare commodity in Nepali movie is awesome... Hats off n kudos to the team... Birgunj rocks... Jaya Nepal
धेरै राम्रो सन्देस मुलक छ पूरा फ्लिम good job samrachhed movie teams 👏👏👏❤❤❤❤
ma varkhar herdai xu dherai wait gare yo movieko lagi
same broo
कडा लाग्यो रे फिलिम 👏✍️❤️
जय नेपाल 🇳🇵🇳🇵 जय नेपाली 🇳🇵🇳🇵
Jai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Nepal. Jai Nepali. Jai Gorkha.
सौगात मल्ल जस्तो कलाकार आजसम्म देखेको छैन
Sikkim dukhxa, Darjiling dukhxa tara aafnai deshko #madhesh dukhdaina... What a great start! Awesome movie! Time to forget hatred against madheshis and respect them too. #JayNepal 🇳🇵🇳🇵
Saugat sir one of the best actor 🔥💯💕💞😍
Nikhil Upreti looks still the same before 10 years ago, when I was 10 years.. and this is first movie of Nikhil Upreti After 10 years....
dherai ramro xa movie
6.32 what a clapping timing...🤣😂😁
Neer Shah and his majestic voice..just fab part for me..😍😍 ❤❤❤❤❤❤
Saugat is so excellent in each and every movie and character...😍😍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ ल जे होस सौगातको थारुको रोल ठिक छ
voli bihan samma ma tranding 1 ma aayeko sunna man xa dekhna man xa...... koko hununxa yo kurama sahamati hune
2080,11,29, गते काे काे हेर्दै हुनुहुन्छ 🎉🎉 हाजिर हुत
Jai greater Nepal Jai gorkha 🇳🇵🇳🇵. Sikkim ni hamrai ho Darjeeling ni hamrai ho hamrai rahaney xa