Ma Ta Marchhu Ki Kya Ho | म त मर्छु कि क्या हो || Nepali Web Full Movie || Dhurmus || Suntali
ฝัง
- เผยแพร่เมื่อ 25 มิ.ย. 2023
- 🎬 Subihaani Films Presents
A Dhurmus Suntali Production
A film By Dhurmus Suntali
----------------------------__________-----------
🎬 ⚅ Movie Details:
-----------------------------------------------------------------------------------------------------------------------
Ma Ta Marchhu Ki Kya Ho || म त मर्छु कि क्या हो || Nepali Web Full Movie
-----------------------------------------------------------------------------------------------------------------------
::::: CREDITS:::::
▶Introducing :- Dhurmus Suntali
▶ Cast : Sitaram kattel,kunajana Ghimire,Rbi Giri,Buddhi Tamang,Bijay baral,Palpasa Dangol,Baldep Rai,Suman Karki,Suman Koirala,Pramila Khanal,Ghanshyam Gautam,Sunita Ghimire,Pushpa Acharya & Susila Thapa
▶ Story: Sitaram kattel [ Dhurmus ] kunajana Ghimire [ Suntali ]
▶ Screen Play/Dialouge : Dhurmus Suntali
▶ Post Production: Subihaani Films Presents
⚅ Studio:-Real Time || Prism Studio
♪ Song Voice :-Rachana Rimal & Bhakta Pradan
♪ Lyrics : Lokraj Adhikari
♪ Arranger \ Music :Rajendra Bajgai
♪ Song Editar Color :-Tekendra Shah
♪ Mixing:-Shyamshwet Rasaily
▶ Writer || Director : Dhurmus & Suntali
▶ Chief Ad: Giri Raj Ghimire
▶ Make Up : Ganesh Achhami
▶ Production Manger :- Dilip Pant
▶Trailer :-Sahil Khan
▶ Poster Design Tauwa Creation
▶ Motion Graphics: Vijay Bashyal
▶ Choreographer : Swoyatna Yonjan
▶ Camera: Sudip Baral
▶ Production Controller : Krishna Ghimire
▶ Editor: Milan Shrestha
▶ Color Grading:- Renish Thago
▶ DOP: Sudip Baral
▶ Post production :-Film Motion Nepal Pvt.ltd
#dhurmus #suntali #matamarchhukikyaho
Don't forget to like and share with everyone if you liked this video!
©
To stay updated please CLICK HERE to SUBSCRIBE: / dhurmusuntu
/ dhurmusuntu
/ dhurmusuntu
Dhurmussuntali.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ - บันเทิง
कोरोना कहरको समयमा चितवनमा छायांकन गरिएको Web Movie " म त मर्छु कि क्या हो" OHO Movies app सङ्ग को सहकार्य मा OTT Platform को लागि तयार भाको चलचित्र हो , यो ठुलो पर्दाको चलचित्र भने होइन , करिब २ घन्टा समय अबधी को यो चलचित्र नितान्त यहाँहरुको मनोरञ्जन को लागि तयार पारिएको हो! आशा छ हाम्रा अघिल्ला सृजाना हरु लाई जस्तै यस्लाइ नि माया गरिदिनु हुनेछ! यहाँहरु को सल्लाह सुझाव अनि प्रतिक्रिया अनुशार नै हामी अगामी दिनहरु मा अब कलाकारितामा अघि बडनेछौ, कृपया प्रतिक्रिया दिनु होला!!! 🙏🙏
#BISHNUDHAKALBD youtube channel
धेरै खुसी छौ हजुर आज धेरै राम्रो मनोरञ्जन हेर्न पाइयो🙏🙏
पुस माघ को जाडो बनाएको रैछ ।।
Congratulations ❤️❤️❤️❤️
Waiting ma theya ma upload ko😊😊
धुर्मुस सुन्तली अब पहिलेकै पेशामा फर्किनु पर्छ ल हामि उहि पहिलाको धुर्मुस सुन्तली हेर्न चाहन्छौ। सफलताको शुभकामना 🙏
Dhurmus Suntali's performance is very good. I and my country love and wish for success.
हजुरले एकदमै सहि भन्नुभयो
💯 Sai ho
Ff
sahi ho hjr
मत मर्छु कि क्या हाे । धर्मुस र सुन्तली को फिल्म हेरेर काेकाे खुसि हुनु भयकाे छ । यता हाजिर हाै त ।😊😊🇳🇵🇳🇵🇳🇵
धुर्मुस सुन्तली मन पराउने जति यता हाजीर गर्नुहोस 🎉🎉🎉🎉
जिन्दगीमा जस्तोसुकै बाढी आओस,आफू भित्रको कला कहिले मर्दैन,भनेर पुष्टि गरि दिएका छ्न,धुर्मुस सुन्तलीले,फेरि पनि नमन!
यति मिठो कथा बस्तु बल्ल अाज हेर्ने मौका मिल्यो अब निरन्तर हेरिन्छ।❤❤❤
Sai ho
धुर्मुस सर सुन्तली बहिनी देशको भगवान् हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 🎉😂❤
यति राम्रो फिल्म हेर्न म, ढिलो आइपुगेछु😊❤
बिदेशि हाईन नेपाली फिल्म हर्ने बानि बसालाैं ❤😊 नेपाली कलाकारलाई सम्कान गराैं 😊❤ जय देश जय नेपाल 😊❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️🌈
त्यो त नेपाली सिरेयाल हेर्ने खाल्को हुनु परो नि छेउन तुप्पाको हुन्छ काहानी पनि कता बात सुरु भायर कता गयर सकिन्छ
ok sir
I8iiiiiiii.
@@user-gt6wn8ml2ul
धुर्मुस सुन्तली को प्यान जति यता हाजिर❤❤❤❤❤❤
❤️❤️❤️
🥰🥰🥰
@@prajitawagle394 mero ma ni jodinu hola huss hjr
धुर्मुस सुन्तली भनेको कलाकारिताकै लागि जन्मेको हो, यो समाज सेवामा नलागेकै राम्रो। यति राम्रो भाग्य छ चाडै कलाकार धुर्मुस भनेको सुन्न देख्न पाइयोस् ।
😊
अति नै सुन्दर प्रस्तुति छ खोट लगाउने कुनै ठाउँ छैन आगामी दिन मा पनि अझ राम्रा राम्रा कथा बस्तु ल्याउनु होला । ❤❤❤❤🎉
नेपाली चलचित्रको सम्मान गरौं 🙏🥀❤️
❤
❤❤❤❤❤
❤❤repect नेपाली सिनेमा ❤❤
Jay balen
ok sir...tapai le vanera matra....🎉🎉🎉🎉❤
धुर्मुस भएको चलचित्र सदैब उत्कृष्ट ❤❤ good luck🎉
Sai ho
मैले विशुध्द हाँसो र मनोरञ्जन होला भनेर हेरेको चलचित्र तर मन छोयो र आँशु झर्यो पत्तै भएन❤❤❤
waaoo कस्तो दाम्मी मन छुने मनै रुने अति राम्रो अभिनय गर्नुभयेको सिताराम सर र कुन्जना म्याम सलुत छ हजुर्हरुलाइ🙏🙏🙏💖💖
धुर्मुस र सुन्तलि काे फ्यान जति यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵
fake id bhaheko balen ko kam chai hajir garaune rahechha
धर्मुस र सुन्तलीलाई धेरै पछि याे भेशमा देख्न पाउँदा काेकाे खुसि हुनुभयकाे छ । यता हाजिर हाैं त । ❤😊😊🇳🇵🇳🇵
Kati ramro movi.estai estai movi aru pani leara aaunus hai .suvakamana xa❤❤❤
किर्षक काे यथार्थ पिडा ,मनाेरन्जन र रुहाउने मनै छुने कहानि❤❤❤❤
कति राम्रो अभिनय धर्मुस र सुन्तलीको❤🎉🎉🎉🎉
saraie man chhuyo...salam chha... kalakar haru laiee
यो कथा जस्तो जिन्दगी भए त कस्तो हुन्थ्यो होला 😢। जति कमाउँदानी नपुग्ने हामी जस्तो लाई 😢।तर धेरै राम्रो कथा रहिछ । धेरै मन पर्यो मलाई 😊
Yeti dherai dukha nagarnu hola, yedi tapai le imandari ko sath kaam garnu bhayeko chha bhane tyo din pani aauncha bas samaya ko hisab le aagadi badu ra tyo din ek din aauncha...
Sem ho sir❤
@@Laltamang96koi kaila aula aula but also trying my best 😢
@@sajinamishra5146 yes definitely ek din chai aauchha hai, har mannu hunna
धेरै समय पछि मन छुने राम्रो कथानात्मक फिल्म हेर्न पाए धुर्मुस सुन्तली पर्ती आभार प्रकट गर्न चाहान्छु बधै छ सम्पुर्ण team laai ❤❤❤❤
Dhurmus suntali लाई कलाकारिता मै निकै राम्रो सुहाउछ❤❤🎉
पहिलेकै धुमुस सुन्तली को रोलमा देख्न पाइयो फेरी कलाकारीतामा सधै यसरीनै हेर्न पाइयोस । सारै राम्रो अभिनय दुबै जनाको
ओहो कति मन छुने फिल्म आँसु नै आयो नेपाली फिल्म भनेको एस्तो पो हुनु पर्छ सलाम छ धुर्मुस दा अनि सुन्तली दि लाइ
हेर्दाहेर्दै कति ठाउ मात आँसु झरेको पत्तै पाइन मैले। सारै राम्रो लाग्यो मुभी।
अल द बेस्ट धुर्मुस एन्ड सुन्तली ।।
Super liked,, can't stoped my tear at the end. Salute to dhurmuss/suntali for making this beautiful combo of romantic, dramatic, eventually and comedy story out of a film. Hats off!!!
सिरियल ल्याउन पर्यो धुर्मु दाई । नत्र सक्किगोनिमा समाहित हुनुस्
याे मत मर्छु कि क्याहाे फिल्म धर्मुस र सुन्तली ले देश बिदेश मा बस्नु हुने सम्मपुण नेपालि दाजु भाइ तथा दिदी बहिनीहरु या सम्मपुण देश बासिहरुलाई मनाेरञ्जन दिनकाे लागि बनाई यकाे याे फिल्म र याे फिल्म बनाउने धर्मुस सुन्तलीलाई म बालेन शाह काे अगृम शुभकामना छ । र नेपाली कलाकारलाई सम्मान गर्न सिकाैं ❤😊 जय देश जय नेपाल 😊❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै मार्मिक फिल्म बनाउनु भएको रहेछ धुर्मुश सुन्तली ज्यु लाई सफलता को शुभकामना । हेर्दाहेर्दै आखा बाट आशु नै झर्यो मेरो ❤❤❤❤❤🇳🇵🇳🇵🙏🙏
किसानको मर्मलाई पनि राम्रोसँग चित्रण गरिएको रहेछ । सान्दर्भिक छ ।
धेरै राम्रो छ सफलता को धेरै धेरै शुभकामना हास्दा हास्दै आशु पनि आयो भनेको यक टाइम मा त 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई आशा कि म त मर्छु कि क्या हो राम्रो र रमाईलो हुनेछ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय धान दिवसको लागी अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गुरु पुर्णिमाको लागी अग्रीम शुभकामना ! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! म त मर्छु कि क्या हो तथा शुभिहनी फिल्मस परिवार!
म त मर्छु कि क्या हो भाग भाग गरेर ल्याऊनु प्रयो भन्न चाहाने जति यता हाजिर हुम है।💙💙💙
धुर्मु-सुन्तली ❤️
अति राम्रो अनि हेर्न लाई मज्जा आयो अब अर्को चोती ठुलो पर्दा मा हेर्न मिल्ने फिल्म बनाउनु होल । best off luck ❤
बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानी बसालौं कलाकारलाई सम्मान गरौं"/म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️
राम्रो हुदैन होला नि त अनि 😅😅😅😅
यो मोवी मैले 3 चोटी हेरे सारै रमाइलो र मन्छुनी कथा छ मालाई अझै पनि हेरु हेरु लगी राको छ धुर्मु सुन्तली जिउ को मोवी अत्ति मिटो तरी कले पॅकिनु भयको छ सबैले हेरे र मनोरंजन लिनु होला जय नेपाल ,🇳🇵🇳🇵 जय धुर्मु सुन्तली 🙏🙏✊✊✊
❤🎉😂
यस्तो पाे त हुनु पर्छ चलचित्र
यस्ता सन्देशका रक्षक
गर्ने वीरहरुको उदय हुन
अति नै आवश्यक छ
हाम्रो देश नेपाल,समाजमा
कुन्जना घिमिरे र सिताराम जिउहरुको अभिनय बेजोड नै हुन्छ ,,,, धेरै धेरै माया ❤️
यो कथा हेर्दा मलाई केही नलागे पनि दुनियाँलाई कुनै दिन हसाउने मान्छे आफै रुनु पर्ने र यो कथा केही बस्तु धुर्मुस सुन्तलीको जिन्दगीमा मिल्न गएको पनि महसुस गरेको छु,आउदो कार्य अबस्री सफल होस जय धुर्मुस सुन्तली
यो फिल्म त वेबमा भन्दानि हलमै प्रदर्शन गरेको भय नि हुन्थ्यो दाजु। फिल्म सारै राम्रो रै छ
Congratulations
आहा!!सार्है घतलाग्दो कहानी।❤️❤️हार्दिक बधाइ तथा सफलताको कामना🙏🙏
धुर्मुस सुन्तली ले पुरानै कलकारिता क्षेत्रमा फर्किनु पर्छ
ल सर्प दाइ पनि गजव छ
सुन्तली धुर्मुसको फिल्म कथाले सारै मन छोयो ।
हिन्दी फिल्म भन्दा धेरै उत्कृष्ट रहेछ है❤❤❤ शुभकामना धुर्मुस सुन्तली लाई
❤❤❤❤❤❤❤❤❤❤❤🎉
Derai ramro xa durmus dai please back to film industry ❤
लु राम्रो रै छ म त मर्छु कि क्याहो दिन नै बितेछ हेर्दाहेर्दै 😂😂😂😂
Sarai ramro mobi kasli kasli ful mobi hernu vayo यता हाजिर हम्त❤
सफलताको शुभकामना घुर्मुस सुन्तली❤🎉
❤❤❤
🥰🥰🥰
@@prajitawagle394 🥰🥰🥰
आहा सार्है घट्लाग्दो कहानि भएको फिल्म हेर्दा मनै रोयो ॥धुर्मुस र सुन्तली म्यामलाई कोटि कोटि नमस्कार है🙏❤❤❤
.
सारै राम्रो कहानी भएको चलचित्र बनेको रहेछ खुशी लाग्यो धेरै लामो अबधि मा यि जोडिलाइ देख्न पाइयो ध्रुमुश सुन्तली ।।।❤❤🎉
मैले अस्ति अलि समय अभावको कारण ले फाट्टफुट्ट हेरेको थिएँ आज फेरि सुरु देखी नै अन्तिमसम्म हेरे रमाइलो कथा वस्तु संगै अन्तिम अन्तिम तिर का दृश्य र शब्द हरु ले भित्री मन छोयो आँसु झरेको पत्तै भएन मलाई एकदम मनपर्यो यो फिल्म आगामी दिनहरू मा पनि यस्तै र अझ उत्कृष्ट प्रस्तुति को अपेक्षा राख्दछौँ धुर्मु-सुन्तु दाजु-भाउजू 🙏
Best Nepali movie of the decade. Haso asu surprises. What a masterpiece 🎉 Yesto po Nepali film.
कस्तो राम्रो वास्तविक जीवनमा मेल खानजाने धेरैनै राम्रो छ। अगामि समय मा पनि यस्तै राम्रो चलचित्र बनाउदै जानू होला धुर्मुस ,सुन्तली जी धेरै माया छ ।❤
Ek Ramailo movie rayacha hami sabaile support gardinu parcha hai hamro Nepal ko kalakar Naik harulai
हजुर हरुको प्रस्तुती धेरै राम्रो लग्यो आगमी दिनमा पनि यस्तै प्रस्तुति दर्शक माझ पस्किने कोसिस गर्नुहोला धन्यवाद ।।।
सारै राम्रो रहेछ
भाग 2 पनि बनाउनु होला
सफलताको शुभकामना ❤❤
❤❤
सुपर दामी छ अन्तिम भाग तिर पुगे पछि मेरो त आँसु नै झर्यो।।। फेरि अर्को पार्ट को पर्खाईमा......
धुर्मुस सुन्तली ज्यु ले म त मर्छु कि क्या हो। भाग -भाग गरेर ल्याऊनु प्रयो। तपाइको सिर्जना न्याचुरल राम्रो लाग्छ।❣️❣️❣️
This move should released on big theatre ❤❤
❤❤❤❤❤
🥰🥰🥰
कथा बस्तु एकदमै राम्रो छ! मन छोयो!
बधाई छ धुर्मुस सुनत्ली धेरै राम्रो
१४० देखि १५० सम्म को १० मिनेटले धेरै नै ईमोसनल बनायो , सम्पूर्ण टिमलाई धन्यवाद ❤❤
सफलता को शुभकामना सम्पूर्ण मा👏🎉❤️
आहा कति मार्मिक कथा विषय बस्तुमा रहेको अति मन छोयो रमाइलो पनि लायो सम्मन छ सम्पुर्ण टिम प्रती ।🙏🙏❤️❤️👌👌👌
daami chha
बधाई छ 🎉 धुर्मुस सुन्तली 🎉 लाई
very very nice and interesting movie.Everyone must watch and support them.Wish you all the best for much more in the future❤❤❤❤
अत्यन्तै उत्कृष्ट लाग्यो बधाई तथा सम्मान छ सबै टिमलाई। जसले यो कमेन्ट पढदै हुनुहुन्छ हजुरको उन्नति र प्रगति हुदै जाओस
तपाईं हरु पहिलाको पेसामा फर्किनु पर्छ तपाईले गरेको जुन साहस र आट थियो त्यो सरोकारवाला सरकारलाई पनि थियन निर्माण सम्पन्न जसले गरे पनि सुरुवात गरेको इतिहासमा नाम लेखिने तपाईको नै हो।। तेहि भयर त्यो तितो मिथो सम्झेर फेरि तपाईं उहीँ पहिलाको धुर्मुस सुन्तलिमा फर्किनु पर्छ।सुभकामना छ
Congratulations 🎉Dhurmush & Suntali what a nice movie 🎉❤
❤❤❤
🥰🥰🥰
धुर्मुस सुन्तली को फ्यान हरु काे को हुनुहुन्छ ❤❤❤ हाजिर गरुम त
Ramro Lagyo keep it up
सुरुमा नाम सुन्दा र अलिकति हेर्दा हासो र मनोरञ्जन को लागि पो होला भनेको त अन्तिममा हेर्दै जादा त मनै छोयो र आशु नै झर्यो आखिर जिन्दगीमा हार नखाएर अगाडि बढ्ने हो भने जस्तो समस्या को पनि सामना गर्दा जिवनमा परिवर्तन आउदो नै रहेछ र आखिर खुशिका दिनहरु नि आउदो रहेछन भन्ने यो फिल्म ले सन्देश दियो!❣️❣️💐💐🙏🙏keep it up dhurmus and suntali g🙏🙏🙏come back film industry 🏃♂️🏃♂️🏃♀️🏃♀️🏃♂️
What a amezing story .. come back dhurmus suntali❤❤❤
सफलताको सुभाकामाना❤❤❤
यक दमै राम्रो फिल्म बनेको छ जय होस् धुर्मुस सुन्तली lai🌹
सर्वप्रथम त हजुरहरूलाई एति राम्रो चलचित्र निर्माण गर्नु भएको मा हृदय देखि नै धन्यवाद।। बाँकी मनोरञ्जन र मन छुने।।। धेरै आनन्द आयो। जति वर्णन गरे पनि कम छ ।। Keep it up 👍👍👍 go ahead.
Missing old days. Really excellent
Ekdam ramroo dhurmus suntali♥️💐🙏♥️💐
We need more and more videos please 🙏🙏🙏
Huge respect Dhurmus Dada 🙏
सारै राम्रो चलचित्र मन छुने कथा छ तर यहा धुर्मुस अनी सुन्तली को प्रगति एक्कासी कसैको संतान नभएको र कसैले गोध लियर जिन्दगीले काचुली फेरेको भन्दा पनी मेहनत ले त्यो मुकाम सम्म पुगेको हुनु पर्ने सारै राम्रो हुन्थ्यो ।।तर पनी एकदमै राम्रो छ जय नेपाली चलचित्र
धुर्मुस सुन्तली कलाकारिता मा जसरि भए नि फर्किनै पर्छ lots of love
What a story 👏🏻. Local story … welcome Back Both 🇳🇵🇳🇵
सफलताको कामना
मर्छु क्या हो आहा मार्मिक कथा बस्तु एकदमै राम्रो हाँस्दा हास्दै भाबुक मन छोयो सन्देश मूलक मोभी बधाई धन्यवाद छ धुर्मुस सुन्तली सिङो फिल्म टिम लाई उच्च सम्मान छ।🙏🙏❤️❤️ निरन्तर यस्तै मन छुने कथा बस्तु लिएर आई राख्नु होला हेर्ने जिम्मा हाम्रो😊😊
लाखौं करोडौं अरु भन्दा उत्कृष्ट राम्रो छ धेरै नि मन छोयो ,,रुवायो पनि
Welcome back dhurmush sir ..and suntali ma'am❤🎉
हजुरहरुको फिल्मले धेरै रुवायो, ❤आगामी दिनहरुको अग्रिम शुभकामना !🙏
कति राम्रो अभिनय ❤❤
अति राम्राे लाग्याे याे मुबि हजुर हरु काे जाेडि सदै हासि खुसि देख्न पाउ शुभकामना छ रिदया देखि दै 🙏🙏❤️
मार्मिक कथा बधाई छ सबै खेलाडी लाई❤
mann chuyo film le,😢Such a good lesson giving movie❤
हैट,साह्रै दामी साथै रमाइलो movie रहिछ धुर्मुस सुन्तली हजुरलाई मान सम्मान साथै ह्रदय बाट सलाम छ है |
😢😢😢😢😢😢😢😭😭😭😭😭😭 कति रूनि रहिछ लास्टमा
❤❤❤🎉 हास्दा हास्दै रुन पुगियो ❤❤❤ धन्यवाद आगामी दिनमा पनि यस्तै फिलिम हेर्न पाउ ❤❤❤😊