अब लीम्बु र राई पछी 'मगर' समुदायको सँस्क्रीती र परम्परा हेर्ने र बुझ्ने मौका पाईने भइयो । ब्लकबस्टर जोडि दयाहांग राई र मीरूना मगर भएर हामी मुलवासीहरूको कथा देशव्यापी रूपमा हेरीन्दैछ । 😊
Hami nolma harek jatjati basobas garxau harek jatjatiko afno Sanskrit x rai limbhuko kathama baneko movie heriyo black blaster pani vyo aba magar samudayako hernu man xa
लु है पश्चिम् तिरको मगर दाजुभाइ हो यो हामी सबैको सिनेमा एउटा सन्देश मुकल कथाको हो सबैले साथ दिएर यो सिनेमा ब्लक बुस्टर बनाउनुपर्छ है सफल होस यो सिनेमा शुभकामना!!
Yesto purba dekhi pachim sambako harek jatjatiko kathama movie bannu parxa ani matrai hamle jhan nepali pan ra nepali ho vanera sansarvar chinaunu sakinxa
दयाहाङ्गको फिल्म महिनामा २ वटा आएन भने खल्लो लाग्ने बानी लागि सक्यो नेपालीहरुलाई 😊।नेपालीहरुको मनमा बस्न सफल युग नायक दयाहाङ्ग राई।दयाहाङ्ग जस्तो नायक युगमा एकपटक जन्मन्छ।नेपाली फिल्म ईन्डस्ट्रीको आजसम्मकै उत्कृष्ट नायक दयाहाङ्ग।
Yo movie here Pani Magar samudaya ko 50% bujnu hunxa future ma aajaie Magar samudaya based movie aaya paxi 100% bujnu hunxa yo movie 18 magarat ko Magar haru ko ho 12 magarat ko Magar haru ko based movie ho aaru tw aajaie Baki naie xa haie tw 18.12 j vnayni Jana ko vayani sabaie hami Magar base hau Magar hunu ma garba lagxa❤😗
आदिवासि/ जनजातिको कथा ठ्याक्कै उतार्न सक्ने दयाहाङ र मिरुनाको जोडिबाट(राई,लिम्बू पछि) अब आफ्नै मगर सस्कृती हेर्न पाईने भो। घरज्वाईले अगाडि झै दर्शकको माया पाउनेमा दुइमत छैन।आतुर छौ है हामी।।💕 असार २८
सजाइ सकेँ मनमा मैले मायाको गजुरी फूल देखेँ धेरै मैले तिमी हौ बिन्जुरी [बिन्जुरि:फूलहरुको रानी(Queen of flowers) जुन फुल फुलेपछी अरु फुलहरु ओझेल पर्ने गर्छन] गितकार Ram Abiral Bista ज्युलाई सलाम।।
ओहो गीत नि राम्रो अभिनय को त कुरै नगरम अझै मिरुना भलिबल खेलेको देख्दा आहा पुरै फिल्म कस्तो होला जस्तो उत्साह जागेयो अग्रिम बधाई शुभकामना सफलताको घरज्वाइ टिम लाई 💖💖💖💖
पूर्वी रुकुम मगर समुदायको भेषभुषा त्यति नै राम्रो अनि एकदमै मिठो गीत बनेको रहेछ। हाम्रो मनोज थापा सरको आवाज म्युजिकमा र शब्द पनि उत्कृष्ट लाग्यो एकदमै मन छुयो । विशेषगरी म चाहिँ मनोज थापा सरलाई थ्यांक यु सो मच भन्न चाहन्छु एकदमै मिठो आवाज गीत गाउनुभएको छ र अति नै मिठो संगीत भर्नुभएको छ र साथै मेरुना मगर चेलि र हाम्रो दयाहाङ दाजुलाई पनि देख्न पाउँदा एकदमै खुसी लागेको छ। यसैगरी आउने दिनहरूमा पनि सधैं देख्न पाइयोस्।
आगो बाल्छ है यो फिल्मले दया र मिरुनाको जोडी कस्तो सुहाएको त्यहीँ माथी १२ मगरातको कथा बोकेको फिल्म सास्कृतिक हिसाबले ले पनि निकै महत्त्वपूर्ण हुनेछ अनन्त सम्म पनि❤❤
यस नयाँ गीतमा प्रेम कथासँग सांस्कृतिक विषयवस्तुलाई मिश्रण गर्न कलाकारको प्रयास प्रभावशाली छ। गीतका शब्दहरू मात्र सुन्दर नभई गहिरो रूपमा स्पर्श गर्ने खालका छन्, जसले श्रोताहरूमा एक बलियो भावनात्मक प्रभाव पार्छ। ❤
Western movie को act copy गर्न खोजेर हिरो भन्ठान्नेहरुलाई राम्रै सबक सिकाइदिएको छ respected दाजुले दयाहाङ राई 🙏गुरुङ ,राई हुँदै अब मगर सस्कृती कथामा बन्न लागेको फिल्म घरजुवाईलाई अग्रिम शुभकामना ❤
मेरो गाउँ, मेरो ठाउँ, मेरो रहनसहन, मेरो रितिरिवाज, चालचलन, परम्परा, संस्कार, संस्कृती, दैनिकी, जिवनशैली सिनेमाको पर्दामा प्रतिबिम्बित कसरी भएको छ? गरिएको छ? अर्थात् चित्राउतार कसरि गरिएको छ?? हेर्न निक्कै उत्सुक छु। फिल्म घरज्वाइँ एक सुपरहिट नेपाली फिल्म बन्न पुगोस्, शुभकामना छ।।❤
लीम्बु र राई पछी 'मगर' समुदायको सस्कृति र परम्परा हेर्ने र बुझ्ने मौका पाईने भइयो । ब्लकबस्टर जोडि दयाहांग राई र मीरूना मगर भएर हामी मुलवासीहरूको कथा देशव्यापी रूपमा हेरीन्दैछ ।♥♥
गीत आएसँगै सुनेको सुनै अनि हेरेको हेरै छु कत्ति गज्जबको शब्द, संगीत, गायकी अनि शुन्दर कथासहित मगराँत क्षेत्रका शुन्दर बस्तीहरु, संस्कृतिको पृष्ठभुमिमा उत्कृष्ट कलाकारहरुको प्रस्तुतिको भिडियो । आतुर छौँ है असार २८ को पर्खाईमा । बिन्जुरी फुल जस्तै शुन्दर, आकर्षक अनि मनमोहक चलचित्र बनेकोमा पुर्णरुपमा विश्वस्त छौँ, हार्दिक बधाई अनि शुभकामना घरज्वाई टिमलाई । 🥰🥰🥰🥰🥰❤❤❤❤❤❤❤❤
नायिका मेरूनाकाे भलिबल खेलाइ साह्रै सुहायाे र राम्राे लाग्याे । अब्बल नायिका र सुपर हिराे दयाकाे याे चलचित्र फेरि ब्लकबस्टर हुनेमा म विश्वस्त छु । जय घरज्वाइ ।
सारु खान र काजोल जस्तो लाग्नु थाल्यो दया र मिरुना पनि कस्तो राम्रो सुहाको दुबै जाना को अभिनय हेर्दा साचिकै रियाल जोदि जस्तो अब फेरि घर जोवाई फिलिम ले नेपाल तताउला जस्तो छ❤❤❤❤❤❤❤❤
अर्को,ब्लगबस्टर फिल्म हुनेमा कुनै सङ्का छैन!सम्पूर्ण घर ज्वाइँ फिल्म टिमलाई अग्रिम बधाई लगायत गितको सम्पुर्ण टिम लाई पनि हार्दिक नमन!!🙏🙏बिदेशमा भए पनि दया हाङ राई आको बेला हेर्ने आउने छु Ashford Kent को सो मा!!!😍😍😍
अब लीम्बु र राई पछी 'मगर' समुदायको सँस्क्रीती र परम्परा हेर्ने र बुझ्ने मौका पाईने भइयो । ब्लकबस्टर जोडि दयाहांग राई र मीरूना मगर भएर हामी मुलवासीहरूको कथा देशव्यापी रूपमा हेरीन्दैछ । 😊
Hami pani utsuk xau
Yes yes ❤❤
Hami nolma harek jatjati basobas garxau harek jatjatiko afno Sanskrit x rai limbhuko kathama baneko movie heriyo black blaster pani vyo aba magar samudayako hernu man xa
Ho aba magar samuday lai bujhne mauka ho ! Malai Miruna Magar kahile
Magarni bhako hernu bhanera baseko thiye aba herinchha 3 choti ❤❤❤
हामी सबैको साझा सम्पती नै हाम्रो सस्कृती हो।@@yamghimire4655
लु है पश्चिम् तिरको मगर दाजुभाइ हो यो हामी सबैको सिनेमा एउटा सन्देश मुकल कथाको हो सबैले साथ दिएर यो सिनेमा ब्लक बुस्टर बनाउनुपर्छ है सफल होस यो सिनेमा शुभकामना!!
भइ हाल्छ नि त्यो हाम्रो दायित्व पनि हो।
❤
❤❤❤❤
पुर्व,पश्चिमी,उत्तर र दक्षिण सबै बाटै नै साथ दिनु पर्छ है।यो हाम्रो हराउदै गएको संस्कार सांस्कृति जोगाउनु पर्छ🙏
❤❤❤❤
आफ्नै देशको कथा ,वस्तु सेरोफेरोमा आधारित बनाएका जुनसुकै सिनेमा होस,हरेक नेपालीको मुटु-मुटुमा हुनेछ ,जय नेपाली सिनेमा 🙏🙏
Yesto purba dekhi pachim sambako harek jatjatiko kathama movie bannu parxa ani matrai hamle jhan nepali pan ra nepali ho vanera sansarvar chinaunu sakinxa
Sahi ho
दयाहाङ्गको फिल्म महिनामा २ वटा आएन भने खल्लो लाग्ने बानी लागि सक्यो नेपालीहरुलाई 😊।नेपालीहरुको मनमा बस्न सफल युग नायक दयाहाङ्ग राई।दयाहाङ्ग जस्तो नायक युगमा एकपटक जन्मन्छ।नेपाली फिल्म ईन्डस्ट्रीको आजसम्मकै उत्कृष्ट नायक दयाहाङ्ग।
दयाहाङ र मिरुना को जोडि ले अब नेपाली फिल्म industry खायो❤❤❤
Yo jodile khaayo
कोवाप्पै
Khayo hoina khai sakyo 🥰🥰
👍
😊❤@@YunishMagar-f7u
लिम्बू, गुरुङ, राई हुँदै अब मगर समुदायको जिवन्त कथा हेर्ने जतीले हात उठाउनुस ।।
Yo movie here Pani Magar samudaya ko 50% bujnu hunxa future ma aajaie Magar samudaya based movie aaya paxi 100% bujnu hunxa yo movie 18 magarat ko Magar haru ko ho 12 magarat ko Magar haru ko based movie ho aaru tw aajaie Baki naie xa haie tw 18.12 j vnayni Jana ko vayani sabaie hami Magar base hau Magar hunu ma garba lagxa❤😗
❤❤❤❤❤
Yo Ho no ta Nepali organic movie ❤️
@@SumanXittri-z6z😂😂**\*aw
घर ज्वाई को पर्खाइमा र दयाहाङ राई र मिरूना मगरको माया गर्नेहरू यता जोदिम❤❤❤
❤❤❤❤
❤❤❤❤
घरज्वाई को पर्खाइ मा हुने हरु सबै यता हजिर हुम त🙏♥️♥️♥️
Ma Pani xu doss
❤❤❤❤❤❤❤
I'm ready
Ekdam
me😊
Lovestory भन्दा कति राम्रो २ यस्तो अर्गानिक रहनसहन को फिल्महरु,जहाँको पात्रमा आफूलाई पाउन सकिन्छ 😊❤ मिठो गीत्🎶
दुवै दया अनि मिरुना मन पर्ने कलाकार त्यसैमाथि हाम्रो मगर संस्कृति परम्परामा आधारित हामी सबै नेपालीको आफ्नो चलचित्र असार 28 पर्खिरहेकाे छु..❤🤗
आहा ३ चोटि सुने अहिले नै साह्रै मीठो लु यो फिल्मले पनि खायो नेपाल 👍️👍️👍️👍️👏👏👏👌👌❤️❤️❤️🙏🙏🙏
आहा:कति मिठा शब्द, हाम्रो नेपाली सिनेमालाई सम्मान गर्नु पर्छ।यो सिनेमाको पर्खाइमा छु।।🙏🙏
आहा ! गीत त यस्तो मन खाने छ । पुरै फिल्म झन कस्तो होला ? ऋण काडेर भए पनि यो फिल्म हेर्न छुटाउँने छैन म !
आदिवासि/ जनजातिको कथा ठ्याक्कै उतार्न सक्ने दयाहाङ र मिरुनाको जोडिबाट(राई,लिम्बू पछि) अब आफ्नै मगर सस्कृती हेर्न पाईने भो। घरज्वाईले अगाडि झै दर्शकको माया पाउनेमा दुइमत छैन।आतुर छौ है हामी।।💕 असार २८
Gurung ko pani heriyo ni
मूलबासी को भन्दा अझै राम्रो 😀😀
मुलबासि भनौ है हजुर 🙏
थकालि देखिन सूरू भएको लिम्वू राई हूदै मगरमा पूगेछ❤❤
Dayan rai को पङ्खा जति यता हाजिर हुम त यो गीतलाई पनि treding मा पुर्याउनुपर्छ भन्ने जति पनि हाजिर हुम????
❤❤❤❤❤
❤
❤❤❤❤
सजाइ सकेँ मनमा मैले मायाको गजुरी
फूल देखेँ धेरै मैले तिमी हौ बिन्जुरी
[बिन्जुरि:फूलहरुको रानी(Queen of flowers) जुन फुल फुलेपछी अरु फुलहरु ओझेल पर्ने गर्छन]
गितकार Ram Abiral Bista ज्युलाई सलाम।।
मैले यहीँ बुझ्न खोज्दै थिए ठ्याक्कै 😮
Dhanyabad
कस्तो सुन्दर शब्द "बिन्जुरी"। अर्थ जानकारी को लागि धन्यवाद ❤
Binjuri meaning? And which flower is it?
मनै देखि सलाम छ । आदरणिय सम्पूर्ण घरज्वाइ परिवार प्रति वास्तवमै यति सुन्दर गित बनेकाे छ की झन मुभि कस्ताे हाेला एकदमै आतुर छम असार २८ काे
गाउको अर्गानिक सिनेमा मिरुना दया❤👍️🙏
ओहो गीत नि राम्रो अभिनय को त कुरै नगरम अझै मिरुना भलिबल खेलेको देख्दा आहा पुरै फिल्म कस्तो होला जस्तो उत्साह जागेयो अग्रिम बधाई शुभकामना सफलताको घरज्वाइ टिम लाई 💖💖💖💖
जसले जे भने नि उत्कृष्ट कलाको धनी दयाहाङ राई र मिरुना मगर
फिल्म भनेको यस्तै अर्गानिक हुनु पर्छ जोकि दयाहाङ र मेरुना को जस्तो अर्गानिक फिल्म लाइ माया अनि सपोर्त गरौ ❤❤
उत्कृष्ट दयाहाङ भन्ने वितिकै
धन्यवाद दयाह्याङ दाइ र मेरुना दिदी हामी मगरहरुको सश्कृतीलाई विश्व सामु लिदिएकोमा❤❤❤
दयाहाङ मात्रै होला सबै जातजातिको सिनेमा खेल्ने र अहिले राम्रो कमाउने चल्ने पात्र शुभकामना सम्पूर्ण टिम
गीतको ट्रिजर नै उत्कृष्ट लाग्यो। फिल्म हेर्ने हुटहुटि अझ बड्यो।। मिरुना दयाको सुपर जोडी फेरि पनि जम्ने जस्तो लाग्यो। भारतमा सो लाग्छ होला।
पूर्वी रुकुम मगर समुदायको भेषभुषा त्यति नै राम्रो अनि एकदमै मिठो गीत बनेको रहेछ। हाम्रो मनोज थापा सरको आवाज म्युजिकमा र शब्द पनि उत्कृष्ट लाग्यो एकदमै मन छुयो । विशेषगरी म चाहिँ मनोज थापा सरलाई थ्यांक यु सो मच भन्न चाहन्छु एकदमै मिठो आवाज गीत गाउनुभएको छ र अति नै मिठो संगीत भर्नुभएको छ र साथै मेरुना मगर चेलि र हाम्रो दयाहाङ दाजुलाई पनि देख्न पाउँदा एकदमै खुसी लागेको छ। यसैगरी आउने दिनहरूमा पनि सधैं देख्न पाइयोस्।
Wow कति राम्रो पश्चिमको गाउँ❤😯🤩😍
मेरो ठाउँ ,हाम्रो गाउँ लाई पनि ठूलो पर्दामा सबैजना माझ देख्न पाइने भैयो।❤
राम्रो
राम्रो
सारै राम्रो लाग्यो झन् मगर समुदायलाई पन को महसूस भयो होला धेरै धेरै शुभकामना छ 🎉
गितले नै सङ्केत गर्यो फ्लिम ब्लकबस्टर हुने छ,घर ज्वाइँ लाई अगृम शुभकामना
आहा क्या दामी गजब लाग्यो यो गित हेरेपछिन झन आटुर छु फिल्म हेर्न को लागि
पुर्बी रुकुम तक्सेरा गाउँ मा रमाउदै गरेको गित अति राम्रो song❤❤
दया भन्ने बितिकै उत्कृष्ट नै हुन्छ भन्ने मेरो आदत बनि सक्यो❤❤❤
दयाहांग राई र मेरुनाको फ्यान सबै एता हाजिर गरौ हेरौ कति रहेछ😘सबै लाई देखाउनु पर्छ😍
बयान गर्ने कुनै शब्द नै छैन❤️❤️❤️❤️❤️
आगो बाल्छ है यो फिल्मले दया र मिरुनाको जोडी कस्तो सुहाएको त्यहीँ माथी १२ मगरातको कथा बोकेको फिल्म सास्कृतिक हिसाबले ले पनि निकै महत्त्वपूर्ण हुनेछ अनन्त सम्म पनि❤❤
18 magarat ko katha bokeko ho sir. Tar kehi xain hami sabai magar nai honi
@@bowyoutubechannel421 होर ल ठिक छ जे भएनि मगरात त होनि मत रुकुम १२ मगरात भित्र जस्तो लाग्थ्यो !!
Jasle jati sukai like cmnt garera king vandai ufrey Pani real king xai dayahang ho aile nepali film industry ko
अत्यन्तै मिठो गीत बनेको रैछ ...♥️🤗
मलाई के भको दयाहाङ को फिलिम हेरेर म कहिले अघाइन जतिहेरो त्यति हेर्नु मन लाग्छ
आहा अति मिठो गित सुन्दर भिडियो लाग्यो 🙏👌
पूर्वी रुकुम र रोल्पा मा बसोबास गर्ने मगर समुदाय परम्परा मा आधारित चलचित्र ( घरज्वाई)❤
दयाहाङ राईको फ्यान जतिले लाईक गर्नु नबिर्सुनुस है❤❤❤❤❤
धन्न दयाहाङ छ र आदिवासी मुलबासिहरुको सस्कार सस्कृती रहन सहन राम्ररी बुझन र हेर्न पाइएको छ।
हाम्रो भेगको चलचित्रको प्रखाइमा❤
Wow mero Rukum East local culture Best of luck 🤞🤞 Gharjwai tem👍👍👍👍
रुकुमको भरि हजिर हुम सबै जना यता सुपरहिट बनाउनु पर्छ फिल्म
Dayahang Rai +Miruna Magar+ SD Yogi´s music=Magic💕
दया भन्दा पनि Sd Yogi जीको आवाज र सङ्गीतको ठूलो फ्यान हुँ म। हरेक गीत खोजीखोजी सुन्छु। आनन्द आउँछ।❤❤
My be
Aba yo movie pani herne pakaa vo ❤❤ that's all...
दयाहाङ राई भनेसी फ्लिम त्यसै सुपर हिट अझै मिरुना मगर यो फ्लिम को पर्खाइमा छु असार 28 😚💙
कति मिठो गित कति मिलेको जोडी ❤❤❤❤
योउ गायकको गित सार्है मन पर्न थालेको छ।❤️❤️❤️❤️
नेपाली कथानक चलचित्र घर ज्वाइँ को यो गीत राम्रो लाग्यो ❤🎉❤🎉
लौ गजव लाग्यो गित। बधाई एवम् शुभकामना घरज्वाइँ टिम। अब प्रतिक्षा असार २८ गतेको। ❤
हेरौ हेरौ लाग्यो यो घरज्वाइँ फिलिम👌
Dheriii ramro xa harnai parni khalko ssbiii jana lai harni vanus❤
कति राम्रो सब्द कति राम्रो धुन हो के जति सुने पनि सुनिरहु लाग्ने कति मिठो सम्पुर्ण तिमलाई सफता को शुभकामना ❤❤I just fall in love with this song ❤❤
इजराय बात हेर्दाहेर्दै गित त सकिबो गयछ्😍😘😍धेरै बधाई छ सम्पुर्ण टिम लाई 👀👀🙏🙏🙏
गाउको अर्घानिक बोलिले शब्द रहेछ।साहीसमात आफ्नो पनको खुबै याद आयो😁😁
आफ्नो पनको आभास भयो
मगर समुदायको संस्कृति बोकेको घर ज्वाइँ चलचित्र निर्माता जनक घर्ती मगर र दयाहांग राई र मिरूना मगर लाई सफल्ताको शुभकामना 😘😘🥰
छितै हेर्न पाउ र सफल्ताको शुभकामना छ
घरज्वाइको बेघ्र प्रतिक्षामा छौ
बिन्जुरी/बिन्जौरी - स्थानिय मगर खाम भाषाबाट राखिएको नाम जो फूल साउन र भदौमा बुकि तथा लेक तिर फुल्ने गर्दछ
Thank you
आहा दया छ र त नेपाली फिल्म इन्दिष्ट्रियल छ त
Waiting for मेरो साइ समाउने मन्छे❤️
मेरो गाउँ ठाउँमा सुतिङ्ग भएको ❤️❤️❤️
यस नयाँ गीतमा प्रेम कथासँग सांस्कृतिक विषयवस्तुलाई मिश्रण गर्न कलाकारको प्रयास प्रभावशाली छ। गीतका शब्दहरू मात्र सुन्दर नभई गहिरो रूपमा स्पर्श गर्ने खालका छन्, जसले श्रोताहरूमा एक बलियो भावनात्मक प्रभाव पार्छ। ❤
Western movie को act copy गर्न खोजेर हिरो भन्ठान्नेहरुलाई राम्रै सबक सिकाइदिएको छ respected दाजुले दयाहाङ राई 🙏गुरुङ ,राई हुँदै अब मगर सस्कृती कथामा बन्न लागेको फिल्म घरजुवाईलाई अग्रिम शुभकामना ❤
👍👍
शुभकामना छ!
फिल्ममा पनि गीत सुन्न देख्न पाइयोस् ल!
यो फिल्म कुनै बलिउड ,हलिउड भन्दा कम छैन।पर्खाइमा छु❤❤
पुर्बि रुकुम मगर समुदायको स्टोरि हेर्न पाउने भयो घरज्वाइ मार्फत यसपालि❤❤ सफलता को शुभकामना
दया दाइ र मिरुना को जोडि बबाल लाग्छ यार🎉🎉🎉मलाइ❤❤❤❤❤
Dyahang लाई हेरेर कहिले वाक्क भईन्न । धेरै थरिका कथामा दया… भर्खर गाउॅ आएको बाटो हेरियो अब घरज्युवाईको पर्खाईमा …. ❤🙋♀️
🎉🎉दया लिम्बु दया मगर दया लिम्बू दया थकली दया राई दया गुरुङ हो हो दया हामी सबैको साझा ❤❤
मगर हरुले हेरेर भएनि. याे movie super hit गराउनु पर्छ
Yakdm dheriii ramro xa movie❤
सारै राम्रो छ ❤❤
Wow💕💐
Sd yogiiiiii❤❤❤❤❤
THE BEST VOCAL OF NEPAL
MASTERPIECE❤❤❤❤❤
म धेरै प्रतीक्षामा छु यो मुभिको लागि ❤❤
मेरो गाउँ, मेरो ठाउँ, मेरो रहनसहन, मेरो रितिरिवाज, चालचलन, परम्परा, संस्कार, संस्कृती, दैनिकी, जिवनशैली सिनेमाको पर्दामा प्रतिबिम्बित कसरी भएको छ? गरिएको छ? अर्थात् चित्राउतार कसरि गरिएको छ?? हेर्न निक्कै उत्सुक छु। फिल्म घरज्वाइँ एक सुपरहिट नेपाली फिल्म बन्न पुगोस्, शुभकामना छ।।❤
लीम्बु र राई पछी 'मगर' समुदायको सस्कृति र परम्परा हेर्ने र बुझ्ने मौका पाईने भइयो । ब्लकबस्टर जोडि दयाहांग राई र मीरूना मगर भएर हामी मुलवासीहरूको कथा देशव्यापी रूपमा हेरीन्दैछ ।♥♥
Sd yogi dai ko voice❤
दया सरलाई मेरो सलाम सुनाई दिनोस । कस्सम He is the Real Artist.
जय होस् अग्रिम सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
गीत आएसँगै सुनेको सुनै अनि हेरेको हेरै छु कत्ति गज्जबको शब्द, संगीत, गायकी अनि शुन्दर कथासहित मगराँत क्षेत्रका शुन्दर बस्तीहरु, संस्कृतिको पृष्ठभुमिमा उत्कृष्ट कलाकारहरुको प्रस्तुतिको भिडियो । आतुर छौँ है असार २८ को पर्खाईमा । बिन्जुरी फुल जस्तै शुन्दर, आकर्षक अनि मनमोहक चलचित्र बनेकोमा पुर्णरुपमा विश्वस्त छौँ, हार्दिक बधाई अनि शुभकामना घरज्वाई टिमलाई । 🥰🥰🥰🥰🥰❤❤❤❤❤❤❤❤
हाम्रो मगर समुदाय मा आधारित चलचित्र घरज्वाईको गीत बिन्जुरी बोल्को गीत आयो पूरा फिलिम हेर्नलाई भने यो आउदो आसार २८ गते नेपालको हल हरुमा प्रदर्शन हुदैछ
नायिका मेरूनाकाे भलिबल खेलाइ साह्रै सुहायाे र राम्राे लाग्याे । अब्बल नायिका र सुपर हिराे दयाकाे याे चलचित्र फेरि ब्लकबस्टर हुनेमा म विश्वस्त छु । जय घरज्वाइ ।
सारु खान र काजोल जस्तो लाग्नु थाल्यो दया र मिरुना पनि कस्तो राम्रो सुहाको दुबै जाना को अभिनय हेर्दा साचिकै रियाल जोदि जस्तो अब फेरि घर जोवाई फिलिम ले नेपाल तताउला जस्तो छ❤❤❤❤❤❤❤❤
लु अब मजा अाउने वाला छ
सम्पुर्ण टिम लाई धेरै बधाई अनि शुभकामना छ 🙏👏👏👏👏👏
Dheroi raamro xa hai song Pani team @gharjawai
Waiting for movie
Ashar 28gate
क्या झल्को दियो त्यो बाटो हिन्दा भएको "गोर" अनि "धनुस" ले त मनमै गडेर आयो।
आफ्नै सोधेसी ब्राद अर्गानिक फिलम घर ज्वाइलाइ माया गरौ ❤❤❤
दया र मिरुनाकाे जाेडि मन पराउने साथिहरु यता
दया दाइ कति मन चित्त जित्छौ के❤
अर्को,ब्लगबस्टर फिल्म हुनेमा कुनै सङ्का छैन!सम्पूर्ण घर ज्वाइँ फिल्म टिमलाई अग्रिम बधाई लगायत गितको सम्पुर्ण टिम लाई पनि हार्दिक नमन!!🙏🙏बिदेशमा भए पनि दया हाङ राई आको बेला हेर्ने आउने छु Ashford Kent को सो मा!!!😍😍😍
Wow, my favorite couples. Daya and miruna❤❤
दया र मिरुना मगरलाई मनै देखि मन पराउने यता हाजिर हुम है
बिन्जुरी - स्थानिय मगर खाम भाषाबाट राखिएको नाम जो फूल बुकि तथा लेक तिर फूल्ने गर्दछ|
हुन त अचेल अरूले पनि लाउनु थालेको छ लुङ्गी तर मिरूनालाई जस्तो कसैलाई सुहाउदैन कि कसो ❤