वाओ कति मीठो दोहोरी आदरणीय लोक दोहोरी गायक स्वर सम्राट राजु परियार शिला आले लगायत आवाज मा आवाज थपेर साथ दिनु हुने कलाकार ,बाध्य बाधक सम्पुर्ण मा सम्मान मीठो माया❤❤❤❤❤❤❤❤❤❤❤
आहा अतिनै दमदार,जोडको तोड,रमाइलो अनि उत्कृष्ट दोहोरी आदरणीय अग्रज ब्याक्तित्व हरुप्रती उच्च संमान सहित नमन,हार्दिक बधाई तथा शुभकामना गितले धेरै माया पाओस्।।।।❤️❤️🎊🎊💐💐🌹🌹🎈🎈😊
आदरणीय राजु दाई नमस्कार 🙏 नेपाली लोक दोहोरी क्षेत्रमा हजुरको योगदान अपार नै छ दाजु। यस्ता पुरानो भाकामा फेरी अरु गितहरु सुन्ने रहर छ। बिरहि कार्किको बिन्दवासीनि किन हो किन मैले जता टेक्यो उतै भासिनिमा हजुरको अर्को भिडियो यसै च्यानल बाट सिघ्र प्रसारण आउनेमा म बिस्वस्त छु दाजु🙏🙏😊😊
Adarniya swar Samrat Raju pariyar and rani Shila ani sister lai pani samman xa ❤❤❤❤❤❤
Wow Raju & Shila ❤❤❤❤
सिनियर गायक गायका राजु + शिला लगायत रा सम्पुर्ण टिम हरु प्रती सफलताको शुभकामना छ
वाओ कति मीठो दोहोरी आदरणीय लोक दोहोरी गायक स्वर सम्राट राजु परियार शिला आले लगायत आवाज मा आवाज थपेर साथ दिनु हुने कलाकार ,बाध्य बाधक सम्पुर्ण मा सम्मान मीठो माया❤❤❤❤❤❤❤❤❤❤❤
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले का साथै सम्पूर्ण कलाकार टिम सबै लाइ शुभकामना छ
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
निकै मिठो मनपर्ने भाकामा निकै मिठो रमाइलो प्रस्तुती राजु दाइ शिला दिदी सलिना जि लगायत आबद्ध सम्पुर्ण टिम प्रति सलाम अनि उच्च सम्मान व्यक्त गर्दछु 🙏🙏🙏🙏
Namasta didi daju❤❤mitho sor
अति रमाइलो सबै जना लाई मीठो सम्झना ❤
Very nice dohori song and voice.
Raju daju sila didi suhakox song
आहा अतिनै दमदार,जोडको तोड,रमाइलो अनि उत्कृष्ट दोहोरी आदरणीय अग्रज ब्याक्तित्व हरुप्रती उच्च संमान सहित नमन,हार्दिक बधाई तथा शुभकामना गितले धेरै माया पाओस्।।।।❤️❤️🎊🎊💐💐🌹🌹🎈🎈😊
Namskar Raju dai suvakamana sabima ❤❤❤❤❤🎉
Very nice song best of luck
Wòw❤❤❤❤
Wow dami congratulations 🎉🎈🎊
अति राम्रो छ लाईभ दाेहाेरि दाई दाेहारि अलि छिटाे छिटो अपलाेड गरदिनु हाेला सबै नमस्कार छ
Wow❤❤❤❤
Nice song ❤❤❤🎉🎉
Wow nice 🎉❤🎉
आहा सारै रमाइलो दोहोरी ।🌹🌱🌱🌿🌷🌷🌵🌵🌴🌳
Wow super 😊😊
आदरणीय राजु दाई नमस्कार 🙏 नेपाली लोक दोहोरी क्षेत्रमा हजुरको योगदान अपार नै छ दाजु। यस्ता पुरानो भाकामा फेरी अरु गितहरु सुन्ने रहर छ। बिरहि कार्किको बिन्दवासीनि किन हो किन मैले जता टेक्यो उतै भासिनिमा हजुरको अर्को भिडियो यसै च्यानल बाट सिघ्र प्रसारण आउनेमा म बिस्वस्त छु दाजु🙏🙏😊😊
Nice
Mero man Dekhi maneko dai raju dai hjr prati naman xa❤❤❤❤❤
यो गीत त मन्जु बि क सङ गायक राम्रो भएको छ track सिस्टम मा गायको अब अर्को भाग मन्जु बि क सङ्ग सुन्न पाइयोस है दाइ 🙏
Hamro tanahuko dd
यक्दई सुनमाथि सुगनद थपियकाे दाेहाेरि पसुकाेअदत गरिहिनेहरूकालागि जाेरियकासब्दटुका बईस्मा रहर मेट्दई माेज्गरदई हिर्निकाे हालत तेस्तईहुनछ यस्तई यतईदाेहाेरिले सम्जाउला कुबुदिभयकालाई राम्राे छ राजु सिला काेझटाराे❤❤❤
🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤🎉🎉🎉
राजु दाई🎉🎉
❤❤❤❤❤❤❤
माया लाग्दैनर हो अगुल्टो हान् ला॓ई ❤❤❤❤❤❤❤❤❤❤
Yo git ta manju bk sangai gako ramro thiyo
रैछ क्या हो शिला नि चांई धोको फेरे हुन्थ्यो नि कहिले काहीँ चौतारीको बर ।
🙏🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉
😱😱😱
wow ❤❤❤❤
So nice ❤❤🎉🎉🎉🎉
❤❤❤❤❤nice song
❤❤❤
❤❤❤❤
❤❤❤❤🎉🎉🎉
❤❤❤❤🎉
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤