Ahaha kati ramailo Aja balla Raju Vai Ra shila baini dherai paxi dekhiyo ajata jhanai dherai Khusi lagyo Sabai Vai baini haru Lai chanas dinu vaneko ma safaltako Suva kamana Raju Vai n Sampurna team lai ❤❤❤❤❤❤❤❤
लामो समयपछि दाजुको च्यानल मा निकै उत्कृष्ट रमाइलो प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो खुसी लाग्यो आगामी दिनमा अझै उत्कृष्ट अनि पुराना भाकाहरु मा प्रस्तुती पाउ दाजु 🙏👏👍❤️
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW AN ENTERTAINING RELAY SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI, AND LOK SHOR SAMRAT RAJU JI AND AMAZING TEAM. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
आहा आज भने कति रमाइलो हुने भयो सम्पुर्ण कलाकार हरुलाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤विशेष मया सम्मान ,नमन दोहोरि का राजा राजु दाइ लाइ कोटि कोटि नमन छ❤❤
Wow wow Tika Saanu le Aaja samma Raju dai ko sırtı ko kura 3 patak vani sakyo hai dai yak patak indreni ma yak patak kata ho Aja pheri aba vanna napai okey 👍 🙏🙏🙏
😂😂आहाहा राजु भाइ बबाल थियो दोहोरी शब्द well शिला टीका को हसाइ सङ्गै रमाइलो भयो अलिक समय पछि राजु र शिला लाई देखियो खुशी लागो सधै सगै हेर्न पाउ सुभकामना ❤🎉❤🎉teem लाइ
भगेरो भालेको काखिमुनि जुम्रा पर्या छ केहो जैलै जुन भिडियोमा नि काखिमुनि कनाउछन्😂😂😂 उनको लागि है हरियो सत लाउनेलाई हे नुहाउन्न कि नजिक गय गनाउछ लुतो ला झै जैलेनि कनाउछ लाउरे सिपाई दाइ भो माया लाउदिन छोडि जानेलाई रमाईलो गल्ति भय माफ😂😂😂😂 अग्रज दाइ राजु सानो भाईलाई कसरी माया गरेको सहजै देख्न सकिन्छ सलुत दाइ कैले भेट्न पाउला राजु दाइ लाई मिस गरेको छु❤❤❤
लोक सम्राट राजु परियार र शीला आले त्यतिकै लोकदोहोरीको सुमधुर स्वरको रानी बनेको होइन। आफू भन्दा साना भाई बहिनीलाई संस्कार संस्कृतिलाई,लोक दोहोरी गीत सिकाउँदै जानु भएको देख्दा साह्रै खुशी लाग्छ।। सम्मान सम्पूर्ण टीमलाई।।
लाहुरे सिपाही दाइ नलगी भाछैन कान्छी मायालाइ।यो गीत रुसी सेनामा भर्ती भएर ज्यान गुमाएको भाइको मुखबाट सुनेको थे।सारै राम्रो लागेको थियो।बग्यो खोला नमाथी फर्किन्छ।नसम्झाउन मन मात्रै धर्किन्छ।आहा शिला दिदिको यो शब्द ❤❤❤साचिकै बिगत सम्झिदा कति मन रुन्छ।गीतको राजा राजु दाइ अनि सारै अनुसासित सालिन आवाजमा गाउने मेरो दङ्गाली टीका सानू। लगाएत सबैको कडा प्रस्तुति थोरै मान्छे भएपनी सारै 🎉❤❤❤ राम्रो।
सर्बप्रथम राजु दाईलाई नमस्कार 🙏🙏 हजुरको कला र गलाको सम्मान गर्दै एउटा सुझाव बिमा कुमारी दिदी र पुर्सोतम दाजुलाई पनि यो रोधिघर मा निमन्त्रणा गर्नु भए सुनमा सुगन्ध हुने थियो
❤❤❤❤❤
Long live LOK SHOR SAMRAT RAJU ji with your creative live folk duet singing. You are an amazing singer:
❤❤❤❤❤
Wow Amrit Sir Best of luck
भाइको स्वर एकदमै राम्रो रैछ ❤राजु दाइ ले सिकाउदै ल्याउदै हुनुहुदो रैछ अबको पालो भाइको बजार तताउने सलुट छ राजु परियार दाइ ❤❤
nice dohori
dohori ko raja raju daii naya vai harulai yasari nai saport gari agaddi badhaunu hola❤❤❤❤❤
Hait Raju dai vatij lastai ramro tukka hanyo t. Good luck
Raju da is king. i always appreciate
Her and hamro amrit bhai voices ekdam dami xa ❤❤❤
Super excellent episode shwore samrat Raju pariyar & all singing lai dhannebad 🙏❤️🌹
Ahaha kati ramailo Aja balla Raju Vai Ra shila baini dherai paxi dekhiyo ajata jhanai dherai Khusi lagyo Sabai Vai baini haru Lai chanas dinu vaneko ma safaltako Suva kamana Raju Vai n Sampurna team lai ❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वरकी धनी शिला बैहिनी टीका बैहिनी अनि अमृत भाइ अनि होल टिम लगाएत स्वर सम्राठ बासा सरजकं राजु भाइ जय गित जय सङ्गीत सन्मानछ🌺❣️🙏
राजु दाजु सग भेट हुनि धाेकाे छ देबि खबास सग अायर अबस्या भेट्छु सबै मा नमस्कार🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow, Atinai enjoy gariyo Raju jiu & Shila jiu lagayat whole teamlai hardik naman 🙏🙏So so beautiful Shila jiu👌👌🙏❤️
Really enjoyed from Darjeeling 🎉🎉
wow wow wow lovely dammi supper khatra jhakas❤️❤️🙏🙏
King raju da ekdamai ramailo lageyo part 2 i m waiting 😘😘😘😘😍😍😍😍
h UGC Rex AZ
दमदार प्रसूति❤❤❤❤❤❤❤ धेरै धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई ❤❤❤❤🎉🎉🎉
हात चल्ने को सारै राम्रो लाग्यो गित अरुनि गाउनु होला
Nice video dhai didi good to me thanks good luck with your interview go
Raju pariyar dai KO git katibela aauxa ani Sunni halxu heri halxu vanera aates hunxu
J hos rasi majja lagyo sadhai yasti dohori prastut garnu hos dd shila ani raju dai ❤❤❤❤
त्यसै लोक सम्राट बनेका होइनन् राजु नयाँलाई प्रोत्साहन दिनु भनेको आफैमाथिको सम्मान हो सलाम छ राजु भाइ सवैको प्रस्तुति बेजोड छ सम्पुर्णलाई शुभकामना ❤
कति रमाइलो गित❤❤❤
Dami
लोक दोहोरी को राजा राजु दाइ शिला आले ओर तिका को जि समपुर्न कला कारको रमैलो दोहोरी सुनेर मन खुसी भयो ❤❤❤
किति राम्रो साेचबिचार राजु सरकाे आफुभन्दा सानालाई सपाेट गरिरहनु धयाे छ बधाई छ हजुरहरुलाई ❤️
always best Raju dai🙏🇳🇵
कति माया र इज्जत छ राजु दाईको साना भाइ बहिनिहरु प्रती। यहि बानिले त सबैको मनमुटुमा राज गर्नुभको छ। धादिङ्गे भाईको जय होस
आहा अत्यन्तै दमदार,बेजोड अनि उत्कृष्ट प्रस्तुती हार्दिक बधाई तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।🙏🌹🌹🎉🎊🎊🎈🎈❤️❤️🙏🙏
लामो समयपछि दाजुको च्यानल मा निकै उत्कृष्ट रमाइलो प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो खुसी लाग्यो आगामी दिनमा अझै उत्कृष्ट अनि पुराना भाकाहरु मा प्रस्तुती पाउ दाजु 🙏👏👍❤️
महान कलाकार को महान सोच सलाम छ दाजु राजु परियार र शिला दीदी लाई सबै लाई गाउन दिनु सारै रमाइलो ❤
बबाल दोहोरी गित,सबैलाई गितगाउने मौका दिदा कतिरमाईलो भएको होनि बरै😂😂😂❤
आहा सारै रमाइलो दोहोरि अतीनै मन पर्यो हार्दिक बदाई तथा शुभकामना🎉🎉 अल टिम लाई मेरो तर्फ बाट❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
AN ENTERTAINING RELAY SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI, AND LOK SHOR SAMRAT RAJU JI AND AMAZING TEAM.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
King of Nepali Lok Dohori Big Fan Raju sir
वाउ साह्रै रमाइलो दोहोरी। झनै आगराज कलाकार भएपछि झनै उत्कृष्ट
सबै सबैको उत्कृष्ट दोहोरी त्यसमाथी धादिड॰ को युवा Amrit Magar को मिठो स्वोर अझै उन्नति प्रगतिको शुभकामना ❤️🩹👏👏
Congratulations 🎉
Hamro Amrita vai lai Pani agadi badhauna Raju dai anurod gardaxu
King is king Raju dai❤❤❤
अत्यान्तै उत्कृष्ट प्रस्तुति सबैको अलग स्वाद चाखियो आज बबाल मजा आयो सम्पूर्ण टिमलाई बधाई ❤
Bhai pani kada rahexa nice❤❤
धेरै रमाइलो अलि फरक तरिकाले सबैलाई गाउन माउका दिनु भको सुन्न नि कति आनन्द भयो❤❤
आहा आज भने कति रमाइलो हुने भयो सम्पुर्ण कलाकार हरुलाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤विशेष मया सम्मान ,नमन दोहोरि का राजा राजु दाइ लाइ कोटि कोटि नमन छ❤❤
Big fan Raju bother ❤️❤️❤️
हरियो सर्ट लाउने भाइले खत्रा गाय आवाज नि किलियर छ मीठो लाग्यो भाइको आवाज ❤
Wow wow Tika Saanu le Aaja samma Raju dai ko sırtı ko kura 3 patak vani sakyo hai dai yak patak indreni ma yak patak kata ho Aja pheri aba vanna napai okey 👍 🙏🙏🙏
इ गाेराे गाेराे बाबू कुन रहेछन शब्द त निकै राम्रो रमिथाे छ उज्जल भबिस्यकाे कामना छ बाबू
thank you so much🙏🙏🙏
सम्पुर्ण मा नमन छ भाइ कडा दोहोरी सारै रमाइलो सबैलाई धन्यवाद
आहा कति रमाइलो दोहोरी अलि लामो समय को भएन सारै रमाइलो लाग्यो फेरि अर्को पटक लाउरे सिपाइ दाइ को सुन्न पाइयोस्🙏❤️🙏
आहा कती सुमधुर प्रस्तुति
अब याे भाईकाे पालाे बजार तताउने सारै मिठाे स्वर प्रगतिकाे शुभकामना भाई❤❤❤❤
Kati ramro ❤❤ Sila dd ko haso chai ho k 🥰 sadhai yesari nai hasi rakhnu hai dd 😍😍❤️🥰
😂😂आहाहा राजु भाइ बबाल थियो दोहोरी शब्द well शिला टीका को हसाइ सङ्गै रमाइलो भयो अलिक समय पछि राजु र शिला लाई देखियो खुशी लागो सधै सगै हेर्न पाउ सुभकामना ❤🎉❤🎉teem लाइ
अति राम्रो लाईभ दाेहाेरि सबै लाई नमस्कार छ
yo dohori chai last ramro layu kina ki sabaile afnu afnu kala dekhaune mauka paya mauka dinu hune raju dai sdhaiba manakamana maile raxya garun❤❤❤❤❤❤
राजु दाइ सिला दिदी आफू भन्दा जुनियरलाइ कति सपोट गर्नुहुन्छ है यसैलेत सबैको मनमा बस्न सफल हुनुभाको छ हजुरहरु सधा अमर रहुन
Gauda na hasda Lata cheli jasto nepali Lata sune Jason lagtey
Amrit vai aajai pargati gardai ganu good luck ❤❤❤❤
कति रमाईलो वा राजु जी लगायत सम्पूर्ण मा हार्दिक नमन् 🎉🎉🎉🎉🎉
भगेरो भालेको काखिमुनि जुम्रा पर्या छ केहो जैलै जुन भिडियोमा नि काखिमुनि कनाउछन्😂😂😂 उनको लागि है हरियो सत लाउनेलाई
हे नुहाउन्न कि नजिक गय गनाउछ
लुतो ला झै जैलेनि कनाउछ
लाउरे सिपाई दाइ
भो माया लाउदिन छोडि जानेलाई रमाईलो गल्ति भय माफ😂😂😂😂 अग्रज दाइ राजु सानो भाईलाई कसरी माया गरेको सहजै देख्न सकिन्छ सलुत दाइ कैले भेट्न पाउला राजु दाइ लाई मिस गरेको छु❤❤❤
त्यो बानी होकि खोइ तेस्तो केही आछैन🙏🙏
दामि नयाँ लाई कति सपोट गरेको राजु दाई❤❤❤❤🙏🙏🙏🙏🎤🎤
अारा कति रमाइलो दाेहाेरि बाध्दबाद सबैलाई गाउन लगायकाे भय कति शुगन्द हुनेथियाे
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
Nice voice sano bhai congratulations 🎉🎉
लोक सम्राट राजु परियार र शीला आले त्यतिकै लोकदोहोरीको सुमधुर स्वरको रानी बनेको होइन। आफू भन्दा साना भाई बहिनीलाई संस्कार संस्कृतिलाई,लोक दोहोरी गीत सिकाउँदै जानु भएको देख्दा साह्रै खुशी लाग्छ।। सम्मान सम्पूर्ण टीमलाई।।
always king दोहोरी बादशाहा👑👑 राजु परियार दाजु 🙏🙏🙏🙏
अाहा बबाल रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण लाई❤️❤️🇳🇵♥️💔👌👌
राजु गुरु साथमा भए पछि सबै जनालाई खतरा शब्दको प्रहार गर्यो त सानू भाइले।। खतरा रहेछ सानू भाई।
अब भाग २ पनि चाहियो❤❤
रमाइलो दोहोरी नयाँ कलाकारलाई कति साथ सपोर्ट गर्नु भाको उच्च सम्मान छ राजु दाइ लाई
क्यामेरा मेन भाइहरुले पनि क्या मीठो गित गाउनु भयो❤❤
wow raju dai ko sor
लाहुरे सिपाही दाइ नलगी भाछैन कान्छी मायालाइ।यो गीत रुसी सेनामा भर्ती भएर ज्यान गुमाएको भाइको मुखबाट सुनेको थे।सारै राम्रो लागेको थियो।बग्यो खोला नमाथी फर्किन्छ।नसम्झाउन मन मात्रै धर्किन्छ।आहा शिला दिदिको यो शब्द ❤❤❤साचिकै बिगत सम्झिदा कति मन रुन्छ।गीतको राजा राजु दाइ अनि सारै अनुसासित सालिन आवाजमा गाउने मेरो दङ्गाली टीका सानू। लगाएत सबैको कडा प्रस्तुति थोरै मान्छे भएपनी सारै 🎉❤❤❤ राम्रो।
आहा सबैलाइ अवसर दिनुभएको कति रमाइलो❤❤
यो भाई काे क्या राम्रो स्वर
धादिङ घर नाम चाहिँ के होर ????
❤❤ सबै उत्कृष्ट
Amrit magar😂❤❤❤❤thank you so much❤❤
wowwo nice ❤❤धेरै राम्रो छ🎉
आहा कति राम्रो अग्रज अग्रज नही हुन्छ 🙏🙏♥️♥️
बाध्यबादक देखि क्यामेराम्यानलाई समेत गाउन लगाएर आजको दोहोरीमा नयाँ प्रयोग गर्नुभएछ खुसी लाग्यो अब नयाँ कलाकार उत्पादन गर्नुस
सर्बप्रथम राजु दाईलाई नमस्कार 🙏🙏 हजुरको कला र गलाको सम्मान गर्दै एउटा सुझाव बिमा कुमारी दिदी र पुर्सोतम दाजुलाई पनि यो रोधिघर मा निमन्त्रणा गर्नु भए सुनमा सुगन्ध हुने थियो
भाग दुई चाहिन्छ है राजु ज्यू
शिरमा सिन्दुर लगाउँदा कति राम्री देखिएकी मन्जु आजा।। शीला आलेले शिरमा सिन्दुर लगाएकी रहिन्छिन् आजा सिन्दुर लगाउँदा अझ राम्ररी देखिन्छिन्।।
Raju king
Khub ramailo dohori ❤❤❤
आहा उत्कृष्ट दोहोरी
स्वर दामि छ भाई
मैले धेरै चोती हेरे धेरै रमाइलो लाग्छ साह्रै राम्रो छ ❤❤
Damii xa dohori❤
अत्ती रमाइलो dohori ❤❤❤❤🎉
Wow raju di ❤❤❤❤
Very nice song
Kati ramailo
राजु दाइको भाइको पनि दाम्मी स्वर
Tq❤❤
रमाइलो 🎉🎉🎉🎉🎉
Big respect 🙏❤️
भाइ को स्वोर राम्रो छ❤❤❤
Rajulagayt sbilai❤❤❤❤❤❤
Maha gayak sot samrat raju pariyar.
सुन्दासुन्दै कमेन्ट गर्न भुलेछु।❤❤❤❤🎉Sary
असदै रमाईलाे लाग्याे
So nice song ❤️❤️❤️👌👌👌
KADA AYO BRO