गर्धन र कम्मरको नशा च्यापिने समस्याबाट महिला बढी पिडीत: डा. सुनिल पौडेल Dr Sunil Poudel
ฝัง
- เผยแพร่เมื่อ 22 ม.ค. 2025
- गर्धन र कम्मरको नशा च्यापिने समस्याबाट महिला बढी पिडीत हुने गरेको पाइएको छ। नशा च्यापिने समस्याका मुख्य कारणहरु के कस्ता हुन सक्छन् ? यसमा कस्ता लक्षण देखिन्छन् ? यसको उपचार कसरी गरिन्छ ? कुन अवस्थामा अप्रेसन गर्नुपर्छ ? प्राकृतिक तथा थेरापीका माध्यमले बिना अप्रेशन कसरी-कसरी उपचार गर्न सकिन्छ ? यस्तो समस्याबाट बच्न के कस्ता सावधानी अपनाउन सकिन्छ ? जस्ता प्रश्नहरुबारे स्पार्क हेल्थहोम अस्पतालका प्राकृतिक तथा दुखाइ विशेषज्ञ डा. सुनिल पौडेलसँग भिडियो वार्ता सुनौ। #dr.sunilpoudel5964 #sportsinjuryclinic #truma #sparkhealthhomehospital #backpain #backpainsolutions