पत्थर हुने विभिन्न कारण रहेछन ।आहार विहार,पानी कम पिउने वानी ,पसिना वगाए अनुरुप सफा गर्न वा पानिकाे कमि ,आन्तरिक कारण,नुन चिनिकाे अधिक प्रयाेग, अन्य कुरा ।
Mero pani pahile 4 joti vako thiyo paani ra dabai le goyo tar pani ahile bela bela dukha sir ani setiskin pani gare harda sano da matrai 6 vanu hunxa sir🙏🙏
Mero ni hat khuttako join haruma sunine dukhne dherai lamo samaya vaesako npl aArwni upachar gare tyae auta ausadi auta dinxa khayo 1month jati ramro hunxa feri tystae yo mero samasya k hola ani hospital gaArw k garnuparla samadhan vandinu pareu doctor sap...hal 13 barsa vyo baira baseko...
डा साब हजुर लाई मात्र भनिन मैले सब्बै डा साब को यो अन्तर्बार्ता मा बढी अङ्रेजी मिसाउने चलन छ मज्जा नि आउँछ अङ्रेजी बोल्न त तर मज्जा ले अङ्रेजी पडेको ले त बुझ्लान तर पूरा नेपाली मै भन्दिनु भयो भने बुढाबुढी ले पनि बुझ्नुहुन्थ्यो भन्न्ने भनाइ र सुझाब मात्र
sir and madam haruko janakarima dherai dhanyava mailai yo stonle wakka vaisakeko xu daya sidma kidnima 2wata xa aushadhi chalu xa tar kehi para lagena aba k garne
🙏🙏🙏डकटर म पनि पत्थरी पिडीत हुँ मेरो मिर्गौलाको right side को तल्लो भागमा छ 10mm को तर मलाई भरतपुर अस्पतालले अप्रेशन गर्न मिल्दैन भन्नु भयो अऔशदी पनि दिनुभएन पानी पिउनु भन्नुहुन्छ पानी पियर मात्र हुन्छ र?
घरायसी औषधिहरू युज गर्नुस्। कागती पानी गौतको दालको रस पिउनुस्। प्याजको रस हल्का चिनी मिसाएर तर भोको पेट खानुपर्छ। म पनि पत्थरिया पीडित हो। मैले पनि अहिले यही नै गरिरहेको छु। खासै फरक त परेको छैन भर्खर नयाँ हो। तर पनि केही हदसम्म राहत मिलेको छ। धन्यवाद म चाहिँ देशदेखि बाहिर छु।
Mero pani kidney stones vayera dr. Le (Tamsulosin Hydrochloride Capsules U.S.P) khako xu ani 3 din vayo mero sperm nai niskeko xaina kina ho sir vandinu na
Mero Pani same problem xa.. kidney Ra pisaab thaili ma adkiyera durbin dwara 5 mm Ko stone nikaliyo. Ra 45 din samma DJ Stunt lagaiyo. Tyaspachhi 3 mahinaa samma ( tamsulosin caps) khaaye. Ra semen niskina xodyo erection disjunction bhayeko jasto bho...3 months pugna lagyo maile tyahi caps continue garne ki k garne hola? Plz help me Dr saap.
मेरो दुबै मृगौलामा 26.7 mm का तिन ओटा स्टोन देखा परेको रहेछ ct स्केन गर्दा बायाको देखिएन जुन 5.7 mm को थियो दाया तिरको 17.9 र 7.9 को देखायो तर सरले भनेको लक्ष्यण खासै देखिएको छैन यसलाइ अप्रेसन बाहेक अरु उपाया भए बताइदिनुहुन अनुरोध गर्दछु।अहिले सम्म किट्नि नर्मल्देखिएको छ।
पत्थरी को समस्या मलाई पनि 6.6 अब यो सानो हो ठूलो थाहा छैन। तर दुखै चाहिँ भइरहन्छ। साथीहरूको भनाइ अप्रेसन गर्नुपर्छ म देशदेखि बाहिर छु यहाँ अप्रेसन सम्भव छैन। अझै एक वर्ष बस्नुपर्ने त्यसपछि चाहिँ अप्रेसन गर्दा किड्नीमा केही असर पर्छ कि पर्दैन। पिसाब फेर्दा चाहिँ अलि पोल्ने गर्छ दुखाइ पनि भइरहन्छ। घरेलु जोडी बुढीहरूचाहिँ खाइरहेको छु। तर प्रेसर पिसाबको कम छ। अरु कसैलाई थाहा भएपनि जानकारी दिनुहोला धन्यवाद। गहुँत भिजाएर पनि दाल पनि खाइरहेको छु। कागती पनि पानीमा हालेर पिरहेको छु। लज्जावतीको जराको पानी पनि पिर्या छु मुनकाको पात पनि उमालेर खाइरहेको छु। अरु पनि घरेलु दुखहरू छन् भन्ने दिनुहोला धन्यवाद
पानी बडि खायर एस्ससाइज गर्नु र रातो मासु प्राय मखानु,,अनि नेपाल आयर डक्टर को सल्ला अनुसार उपचार गर्नु होला,मेरो पनि श्रीमान् को इस्टोन भको छ,,यो गर्मी सकेर अप्रेस्न गराउदै छु
7Mm vanda thulo vayo vanne opt garnu parxa rw tyo vanda saano vae medicine ani paani piera jaanxa re .mero ni 5 mm ko xa tehi vanthyo bt 80/90% niskinxa re 10% naniskanu ni sakxq
डक्टर साब मेरो दुबै किड्निमा पथरिया मेरो दुबै किडनिको अप्रेसन पनि गरेको फेरि गरनु पर्छ भनु भयको छ र मेरो दाईने किडनि खराब भयको छ भनु हुनछ केगरदा निको हुनछ भन्दिनु परयो डक्टर साब
पत्थर हुने विभिन्न कारण रहेछन ।आहार विहार,पानी कम पिउने वानी ,पसिना वगाए अनुरुप सफा गर्न वा पानिकाे कमि ,आन्तरिक कारण,नुन चिनिकाे अधिक प्रयाेग, अन्य कुरा ।
सर्वप्रथम सरलाई नमस्कार 🙏🙏सरले धेरै अनुभव बटुल्नु भएको रहेछ अन्तरकृया एकदम सूचनामुलक लाग्यो।
Dr anusar kura haru farak hun xa
नमस्कार सर हजुले दिनुभएकाे ज्ञान धेरै राम्राे छ फेरिपनि यस्तैखालका सन्देश पाईरहु
Thankyou for knowledge Dr.
Mero pani pahile 4 joti vako thiyo paani ra dabai le goyo tar pani ahile bela bela dukha sir ani setiskin pani gare harda sano da matrai 6 vanu hunxa sir🙏🙏
धन्यवाद सर महत्त्वपूर्ण जानकारी का लागि❤❤❤
Dr uttam kumar sharma sanga mero opration gareko ho maile tara clear vayana 2 mahina pahile gareko ho tai pani malai ahile garo vako xa puna ❤
नमस्का डक्टरसाब हजुरले दिनुभएकाे जानकारीकाे लागि धेरै धेरै धन्यबात
पछडी ढाड को दायाँ र बायाँ साइड मा धेरै दुख्छ के को कारण होला म्याम पिलिज भन्दिनुन 😔😣 1:46
Very good information sir
Thank you for improtent advice Dr.shab
Thank you so much d r sir
Mero ni hat khuttako join haruma sunine dukhne dherai lamo samaya vaesako npl aArwni upachar gare tyae auta ausadi auta dinxa khayo 1month jati ramro hunxa feri tystae yo mero samasya k hola ani hospital gaArw k garnuparla samadhan vandinu pareu doctor sap...hal 13 barsa vyo baira baseko...
Thank u so much for the information do.uttam
डा साब हजुर लाई मात्र भनिन मैले सब्बै डा साब को यो अन्तर्बार्ता मा बढी अङ्रेजी मिसाउने चलन छ मज्जा नि आउँछ अङ्रेजी बोल्न त तर मज्जा ले अङ्रेजी पडेको ले त बुझ्लान तर पूरा नेपाली मै भन्दिनु भयो भने बुढाबुढी ले पनि बुझ्नुहुन्थ्यो भन्न्ने भनाइ र सुझाब मात्र
sir and madam haruko janakarima dherai dhanyava mailai yo stonle wakka vaisakeko xu daya sidma kidnima 2wata xa aushadhi chalu xa tar kehi para lagena aba k garne
Mero ni pahila 29 mm ko thiyo operation gare raw nikale feri 19mm ko xa abo k garnu parne ho dr sir
Dr. Malai ni pathariya vako xa maile pani khada pacha minute pisap lagxa k vako bhadinuna
Mero 4m 5m 6m 3.5m x dabae k hola kasaelae thaha x vane vandinuna
धेरै धेरै धन्यवाद सर ज्यु लाई ❤❤❤❤❤
Namaskar doctor sab malae pani khana man lagdai khuta baudine kamar dukhaxa k yo mirgaula bigrekai holata
Nepal ko pharmacy ma best Medicine kun hola pathari birami ko?
Kidni ma ston x ra haat khutta suniyako x mero kidni phell t vyn sir vni diy aavari hune thiy❤❤❤
Beautiful work Dr.Sab
Thank you for very informative conversation Dr sab🙏😊
3:27 😮
10:47 12:26
🙏🙏🙏डकटर म पनि पत्थरी पिडीत हुँ मेरो मिर्गौलाको right side को तल्लो भागमा छ 10mm को तर मलाई भरतपुर अस्पतालले अप्रेशन गर्न मिल्दैन भन्नु भयो अऔशदी पनि दिनुभएन पानी पिउनु भन्नुहुन्छ पानी पियर मात्र हुन्छ र?
घरायसी औषधिहरू युज गर्नुस्। कागती पानी गौतको दालको रस पिउनुस्। प्याजको रस हल्का चिनी मिसाएर तर भोको पेट खानुपर्छ। म पनि पत्थरिया पीडित हो। मैले पनि अहिले यही नै गरिरहेको छु। खासै फरक त परेको छैन भर्खर नयाँ हो। तर पनि केही हदसम्म राहत मिलेको छ। धन्यवाद म चाहिँ देशदेखि बाहिर छु।
धन्यवाद
मेरो नि सम्स्या तेहि छ
धन्यवाद।
Dr sab mero both kidney ma stone x k gardakheri ramro hola 3.2 mm x
मेरो पिसाप खुलेर आउदैन र केही बलोक भए झै फिल हुन्छ र पिसाब फेर्दा दुख्छ अडकिए झै फिल हुन्छ यस्को उपाए भन्दिन पर्यो के गर्दा पिसाब खुल्छ
Same problem hjr
Mali mero kamber akdam dukha6 naval muni pani dukha6 pisab nalima gaguthi bhetn6 barmba pisab garn ganpat6 hajur cirauma ho doctor sab
Great video Dr.sab
धन्यवाद डा साब❤❤
Patthari vayo Kati samaya paxi upachar garnu parxa
🙏❤️धन्यवाद 🙏❤️
please kidneys cyst ko barema pani program rakhi dinus na m suffering xu thanks
Mero pani kidney stones vayera dr. Le (Tamsulosin Hydrochloride Capsules U.S.P) khako xu ani 3 din vayo mero sperm nai niskeko xaina kina ho sir vandinu na
Mero Pani same problem xa.. kidney Ra pisaab thaili ma adkiyera durbin dwara 5 mm Ko stone nikaliyo. Ra 45 din samma DJ Stunt lagaiyo. Tyaspachhi 3 mahinaa samma ( tamsulosin caps) khaaye. Ra semen niskina xodyo erection disjunction bhayeko jasto bho...3 months pugna lagyo maile tyahi caps continue garne ki k garne hola? Plz help me Dr saap.
धन्यवाद डाक्टर साहेब 🙏🙏🙏🙏
मेरो दुबै मृगौलामा 26.7 mm का तिन ओटा स्टोन देखा परेको रहेछ ct स्केन गर्दा बायाको देखिएन जुन 5.7 mm को थियो दाया तिरको 17.9 र 7.9 को देखायो तर सरले भनेको लक्ष्यण खासै देखिएको छैन यसलाइ अप्रेसन बाहेक अरु उपाया भए बताइदिनुहुन अनुरोध गर्दछु।अहिले सम्म किट्नि नर्मल्देखिएको छ।
Mero 15mm ko xa doctorle pisab nali bata nikalnu parxa vannu vayo aru kunai idea xa with out any operation????
Umm tei bata ho sir ji mero ne tei bata gareko ho
मेरो अनुभवमा तातोपानी पिउँदा पिसाब कम फेरिएको र चिसो पानी पिउँदा पिसाब बढी गएको अनुभूति हुन्छ यसको कारण के होला
पित्तथैलिको पत्थरी को बारेमा पनि जानकारी पाउन ।
मेरो पनि पित्ता थैलिमा छ । अप्रेसन बिनाको उपाय खोज्दै छु ।
doctor mero left kokha sarai dukhna lagyo karan k hola please
Kamala asari cmt ma soder vandani najik ko swosthe chauki ma gayar bujhnus na
Doctor sab kun haspital ma hunuhun6
नमस्कार डा. साव,म पनि दिनमा3 लिटर पिउछु बिहान हिड्छु , तर पनि मेरा 2 वटै किड्निमा पत्थरि छन् दाहिनेमा 6 mm देव्रेमा 20 mm का पत्थरि छन् ।
Hzu lai kehi pain hudoin operation grn parx vnu vaxoin
@@jyotithapa8906 Mero ma pain hunxa k garam
Kidney kina koi cha b positive
पत्थरी को समस्या मलाई पनि 6.6 अब यो सानो हो ठूलो थाहा छैन। तर दुखै चाहिँ भइरहन्छ। साथीहरूको भनाइ अप्रेसन गर्नुपर्छ म देशदेखि बाहिर छु यहाँ अप्रेसन सम्भव छैन। अझै एक वर्ष बस्नुपर्ने त्यसपछि चाहिँ अप्रेसन गर्दा किड्नीमा केही असर पर्छ कि पर्दैन। पिसाब फेर्दा चाहिँ अलि पोल्ने गर्छ दुखाइ पनि भइरहन्छ। घरेलु जोडी बुढीहरूचाहिँ खाइरहेको छु। तर प्रेसर पिसाबको कम छ। अरु कसैलाई थाहा भएपनि जानकारी दिनुहोला धन्यवाद। गहुँत भिजाएर पनि दाल पनि खाइरहेको छु। कागती पनि पानीमा हालेर पिरहेको छु। लज्जावतीको जराको पानी पनि पिर्या छु मुनकाको पात पनि उमालेर खाइरहेको छु। अरु पनि घरेलु दुखहरू छन् भन्ने दिनुहोला धन्यवाद
पानी बडि खायर एस्ससाइज गर्नु र रातो मासु प्राय मखानु,,अनि नेपाल आयर डक्टर को सल्ला अनुसार उपचार गर्नु होला,मेरो पनि श्रीमान् को इस्टोन भको छ,,यो गर्मी सकेर अप्रेस्न गराउदै छु
kati mm ko operation garna parni hunxa
Khoi thaa vaynn..bt mero sirman ko 16 m.m ko xa
7Mm vanda thulo vayo vanne opt garnu parxa rw tyo vanda saano vae medicine ani paani piera jaanxa re .mero ni 5 mm ko xa tehi vanthyo bt 80/90% niskinxa re 10% naniskanu ni sakxq
Hajur ko aafai niskyo ki operation garnu vayo?aile kasto xa hajurlai
अपरेसा नागरि दाबइले हुन्छकि हुदैन भनि दिनुन
Kidney apraction Garda kati lagxa lagani
मेरो पनि 11mm को छ
Medicine k linu bhako xa, naturally katxa re ki operation??
मेरो 1mm देखि 3mm सम्मको छ,,। डाक्टरले,,,पर्याप्त पानी पिउनु,,निस्कन्छ भन्छ
डक्टर साब मेरो दुबै किड्निमा पथरिया मेरो दुबै किडनिको अप्रेसन पनि गरेको फेरि गरनु पर्छ भनु भयको छ र मेरो दाईने किडनि खराब भयको छ भनु हुनछ केगरदा निको हुनछ भन्दिनु परयो डक्टर साब
Dactor sab cun haspitalma maile checking garnsakin6
Chirayu
मेरो नि ३ इन्चि को छ कसरि जानेछ
4mm को पथ्थरी हुँदा म निकै दुखी भएर हैरान छु पानीको मात्रा बढी भएर मात्र हुँदैन रहेछ ।
मेरो चाहिँ 1mm देखि 3mm सम्मको पत्थरी छ।।
🙏. डाक्टर साहेब
Sir mero ni 4.5 ko xa k garnu parxa
Dabai khada hunxa
मेरो पिसाब नलिमा 13 mm को थियो र अप्रेशन गरे फेरि अहिले दुखेको छ
Operation kaha gareko
@@hiteshregmi6710 पोखरा गण्डकी हस्पिटल
गण्डकी हस्पिटल पोखरा
3 mmko kasari janxa
पानी खाएको 10 मिनेटमा नै पिसाब छिनछिनमा लाग्छ के भएको होला ?
Malai pani testae hunxa eakdam dherai choti pisab ferna janu parxa
स्वभाबिक हो तेस्तोत मलाइनी लाग्छ पानी खाए पछि त पिसाब आउँछ नै 30 मिनेट पछि आउँछ
Yet 5 yet
Q@@Ur.Cristano777-7
same problem😂
आतर्निय दर्शक हैन आदरणीय भन्नुल दिदी
मलाई 10 mm को किड्नी स्टोन छ
कुन औषधि सेवन गर्ने होला 😢
Mero pani 5ml ko
मेरो १२ mm को छ अफ्रेशन नगरी ठीक हुन्छ कि हुँदैन होला
3 mn ho vane operation garnu pardina.. 12 mn lai operation garnu parxa
@@carkeysuren8859 मेरो 1mm देखि ,3mm सम्मको छ।
Mero pani same xa sir
Mero ni same cha k grni hola bela bela pain hunx
बियर खाएर पनि घट्छ भन्ने छनी कारण केहो?
Mero ni 9.9 ko xa
मेराे दुईटै मिर्गैला पत्थरि देखाकाे छ डक्टरे एउटा 5mm र अर्काे मा 3- 4 mm ko x अब के गर्ने उपचार के गर्ने
सेम मेरो जस्तै रहेछ म पनि खोजिमा छु
मेरो पनि 9mm को छ दुख्न थालेको छ
मेरो नि धेरै kidni दुख्ने हुन्छ क भको होला
Hajurko upachar k bhayo?
मलाई साईड कोखा दुखछ यो पत्थरिको लक्ष्ण रहेछ कुनै घरेलु उपचार छैना
samparka numbar pauna DR sab
पित्ता थैलिको कुनै उपाय छैन र ?
Sir mero kidni sell garnu paryo
Mero pani 6 mm ko chha
सहर म साउदि देखिसहर नमस्कार धेरै गाह्राे भयाे काे पिसाब पलछ घरि घरि पिसाब लाग्छ
म