त्यो बालापनको झझल्को दिलायो यो गित सुन्दा ,काँधमा रेडियो बोकेर गोठालो गईन्थ्यो कति रमाईलो हुन्थ्यो पल्लो गाउका साईली माईली संगै सुसेली हाल्दै बनपाखा गरेको ।
एक जमाना थियो यो गित सुन्दै धानको बीउ राखेर कुर्नु पर्थ्यो अनि ती साथी हरु सङै बस्दै यो गित सुने को झल्को आयो ऐले पनि उस्तै छ यो गित जति सुने पनि धित नमर्ने सुनौसुनौ लाग्ने iLove yo this sing❣️❣️❣️❣️
एक जमाना थियो त्यो बेला घर भन्दा पर बेलौतिको(अम्बा) रुखमा बसेर खुब सुन्थ्य आज सुन्दा पनि उस्तै लाग्छ तर आज धेरै टाढा छु त्यो गाउँ घर अनि त्यो बेलौतिको रुख भन्दा।
खुबै सम्झन्छु ति मान्छेहरुलाई जस्का लागि म थिएन अनि मेरा लागि उनिहरु थिएनन । समय भन्दा महान अरु के नै होला र ? हिजो जस्तै लाग्छ ति दिन तर यतिका वर्षहरु बितेको पत्तै भएन । धन्यवाद छ ति महान आत्माहरुलाई जस्ले मलाई क्षणिक भए पनि धेरै खुसिको बहार दिएका थिए। म मरेर गएपनि कहिल्यै बिर्सने छैन ।
मनु, चम्पा बहिनि अनि शिवा दिदिलाई खुव सम्झेको छु है । सायद तिमिहरुले त बिर्सिसके हौला मैले त बिर्सेको छैन र बिर्सुला पनि कसरि कहिल्यै बिर्सने छैन म मरेर गयपनि यति धेरै प्रेम गर्छु।
Yo lok git ayuda mero love parer xuteko tiyoh asle mali yo akdem man parxa ani har time yo gitli ma samganxu ani herxu video har perm ka kura lai samtiyer banaeyeko xa ati bhabuk git xa
यो गीत ताकाका कहानी धेरै छन् सायद जिन्दगीमा भुलिदैन होला । अपलोड अफ़िसिअल नभए नि धेरै दर्शकले हेर्नु भाको रैछ, यो गीतको सबै जानकरी पनि उपलब्ध गराइदिनु होला न है ।
Yo vanda 13 barsa agadi baba le kyaset ma chakka haler yo kati bajaunu hunthiyo ani ma chahi 2 class ma padthe kunai din good friday manauda school pani maile ahi geet gauthe tyo din ko yad kasto acham lagxa ahile .....
यो गीत सुन्दा त जुन सुकै बालापनको याद आउँछ मैले 50 पटक भन्दा बढी सुनिसके दाजु
त्यो बेलाको स्कुलले जिन्दगीको सारो याद आयो 2019 मा पनि ।
पुरुस्ताम दाइ को सबै गीत म युटुब्ब मा खोजिखोजि सुन्छु धेरै राम्रो लाई छ हो
त्यो बालापनको झझल्को दिलायो यो गित सुन्दा ,काँधमा रेडियो बोकेर गोठालो गईन्थ्यो कति रमाईलो हुन्थ्यो पल्लो गाउका साईली माईली संगै सुसेली हाल्दै बनपाखा गरेको ।
मन भरी हजारौं दुख पिडा लुकाएर अरुलाइ म खुसी छु भनेर देखाउन को लागि झुठो मुस्कान मुस्काउदै हिन्नु पर्दा ।जिन्दगी आफाइ लाई बोज लाग्दो रैछ ।😓😓😓
स्कुले दिनको याद आयो...आह!कत्ति मिठो भाव बोकेको गीत छ
माया भन्ने शब्द नबूझ्दै धेरै मनपर्ने गीत💕💕💕💕 मेरो , अहिले पनी त्यतीकै आनन्द आउछ यो गीत सून्दा।
एक जमाना थियो यो गित सुन्दै धानको बीउ राखेर कुर्नु पर्थ्यो अनि ती साथी हरु सङै बस्दै यो गित सुने को झल्को आयो ऐले पनि उस्तै छ यो गित जति सुने पनि धित नमर्ने सुनौसुनौ लाग्ने iLove yo this sing❣️❣️❣️❣️
एक जमाना थियो त्यो बेला घर भन्दा पर बेलौतिको(अम्बा) रुखमा बसेर खुब सुन्थ्य आज सुन्दा पनि उस्तै लाग्छ तर आज धेरै टाढा छु त्यो गाउँ घर अनि त्यो बेलौतिको रुख भन्दा।
माइलो दाई
Mailo dai same
Hi
Hlo
मैले पनि खूब सुन्थे।
खुबै सम्झन्छु ति मान्छेहरुलाई जस्का लागि म थिएन अनि मेरा लागि उनिहरु थिएनन । समय भन्दा महान अरु के नै होला र ? हिजो जस्तै लाग्छ ति दिन तर यतिका वर्षहरु बितेको पत्तै भएन । धन्यवाद छ ति महान आत्माहरुलाई जस्ले मलाई क्षणिक भए पनि धेरै खुसिको बहार दिएका थिए।
म मरेर गएपनि कहिल्यै बिर्सने छैन ।
😭😭😭Sem
Rune vand Ramaune dheraii xan ....😢yetikai ma mare vane ma❤
Heart touching ♥️....still remember 😊
सम्बन्धहरुलाई इमान्दार साथ निभाउनुस किनकि जिबनमा बारम्बार राम्रा मान्छेहरु नभेटिन पनि सक्छन । खुव सम्झेको छु है पृय मान्छेहरुलाई ❤️
हजुरको कमेन्टले मेरो मन छोयो साथि
😭😭😭😭😢
2020 ma herna jati yata hajir garam .Sarkar
🤔🤔🤔♥️♥️
पहिलो पटक सुन्दा मेरै लागि गाएको होला भन्ने सोच्दै आँखा बाट आशु खसेको छ
लोक दोहोरी त मेरो रगतमा छ 😄😄😄
गीत भनेको यस्तो हुन पर्छ । जुन बास्तबिक जिबनसंग मिलन हुन्छ।
मैले १२ पढ्दा ताका निस्केको यो गीत साह्रै मीठो लाग्छ्। अहिले पनि ती दिन हरू को याद आउछ्। 😢
मनु, चम्पा बहिनि अनि शिवा दिदिलाई खुव सम्झेको छु है ।
सायद तिमिहरुले त बिर्सिसके हौला मैले त बिर्सेको छैन र बिर्सुला पनि कसरि कहिल्यै बिर्सने छैन म मरेर गयपनि यति धेरै प्रेम गर्छु।
९ बर्ष ४ महिना भयो यो गित निकालेको ,अहिले आएर सुन्दा पनि ती दिनको यादले सताउछ्❤️❤️❤️
gayak nai damii
Auisulukopath
13.4 barsh vo sir
अाहा गित यस्तो पो गित जतिसुकै सुनेर पनि धित मरेको छैन
यो गाना अझ पनि सुन्दा आँखा बाट आँसु आउँछ Miss you song
कसैको वास्तविक जिवनसग मेल खान गएमा संयोग मात्र हुनेछ 😭😭😭
इन्जिनियरिङ्ग पढ्दा रात भरी सुनिन्थ्यो।।। यो गीत ।। आहा कति मीठो।।
यो गितले पुरानो love पर्दाको यद दिलायो ती साथी सगी हारु तर अाज म धेरै टाढा छु
पुराना दीन हरु आद आयो😘😘😘💖💖💖👌👌👌👌😍😍😍
आजीवन मन परेको गीत पुरा भाका मौलिक लोक संस्कृती आहै कति रमाईलो
यक जमानाकाे अत्यधिक चर्चित गित अाज सुन्दा पुराना दिनहरू काे सम्झना अायाे
सदाबार गित जति सुने पनि कहिल्यै धित मर्दैन😍😍
Yo lok git ayuda mero love parer xuteko tiyoh asle mali yo akdem man parxa ani har time yo gitli ma samganxu ani herxu video har perm ka kura lai samtiyer banaeyeko xa ati bhabuk git xa
सुपर छ गित
Mero pni kunai time ma love parera chuteko thiyo yo geet sunnda Dhuru dhuru runchu ma mero jindagi jiwan ma mel khanxa yo geet la my Heart touching
सदावहार लोकगीत !
को को ले 2076 मा हेर्नू भको छ ।
2019 मा कोको हेरदै हुनु हुन्छ हजुर 💃💃💃💃💃💃💃💃💃💃💃
Ma
Me
Meerer
Moh pani xu hai 2019 ma
😊
त्यो बालापन मा सुनेको गित आज फेरि टिक्ट्क बाट असिइपुगे म्✍️✍️🙏🙏🙏🤔🤔🤔
2020 Ma sunirako xu💞💞💞
Thank you shiva subedi daju and all team for this superhit song
यो गीत ताकाका कहानी धेरै छन् सायद जिन्दगीमा भुलिदैन होला । अपलोड अफ़िसिअल नभए नि धेरै दर्शकले हेर्नु भाको रैछ, यो गीतको सबै जानकरी पनि उपलब्ध गराइदिनु होला न है ।
आहा ! ।। पूराना लोकदोहोरी गित Is 💘 भन्ने कोहि ....
It's 2021and still listening 🎧❤️
yo geet pailo plta sunda moh 9 years ko thiye ahile 20 years vyo ajai sunna mn lagxa dai tpi ko yo geet tw
पुराना गित हरू मन पर्ने जति एक हु,,म
Malai sarai man parchh
Malaii ni saraii man parxa
@@rakshyakunwar8404 ñ
Malai man parchha
म्🤚🤚😍
2020 huna lagda pani ko ko xau yo songe herne jati yata hai hit like😅😄😅😄😅😄😅😅😄😅😄
Me
सार्है राम्रो गित मलाई त मन पर्यो
2024 मा हेर्ने जति यता हाजिर हुम ।❤️❤️
आहा कति सुमधुर गित जति सुनेयो तेति नै सुन्न मन लाग्ने 💔
Childhood memories 💜💜
पुरानो गित सुन्ने हाजिर गरम
दामी
Dammi
Super song sister
बालापनको याद आयो।
Wonderful song lop u 😘
2020 हेर्ने र यो गीत मन पराउने जति यता हाजिर गरुम है हजुर 💘💘 कोरोना भाइरास 19
2076 ma ko ko la sundai hunnu hunxa yata hajir garnus ta✋ 🙏 my all time favorite song 🎵 🎵 🎵
Ramro geet
Yo model muna karki dakidaina ajkl
Yo model male pni dakidaina
Ajkl media m audainan t 2 janaai
Bolunu paro 2 Jana li media la
भुमरी मा परे भने म रुने भन्दा रमाउने धेरै छन येतिकै मा मरे भने म
सुपर लोक गीत
🌺🌺🌺🌹🌹🌸🌸🌷🌽🌼
यस्तै चाल र उखान मात्रै गरि रहने हो र कहिले होलि वाइनको स्वादमा धर्म बेच्ने कहिले शान्ती शुरक्षाको नाममा देशद्रोहिसङ्ग घाँटी ज nice song
Saiii ho
Dami xa hajr
उहि पुरानो दिनको याद आयो यो गित सुन्दा खैरि
राम्रो छ गित मेराे मन छाेए
Major
wow damii x
🙏🙏🙏❤️❤️❤️❤️
अन्तितै चाहिँ मार्मिक लोकदोहोर गीत
Balapanko sarai yad aayo tara K garnu samayale parkhadaina raixa Miss you song
Super song my favourite song
मनलाई सम्हाल्न सकिन 😂😂😂
Always fav bima kumari dura dd
Wow man nai choyo mero
My fev song all time , ❤️❤️😊😊😊
WOW WOW SO SWEET &NICE VIDEO SANG
तो गीत सुन्ने हरू लाई thanks
My favorite songI like its song
malai tw dhari man parxa purana geet
Dharai ruwayo yo song le malai
Yo vanda 13 barsa agadi baba le kyaset ma chakka haler yo kati bajaunu hunthiyo ani ma chahi 2 class ma padthe kunai din good friday manauda school pani maile ahi geet gauthe tyo din ko yad kasto acham lagxa ahile .....
Wa#w
Sem case
@@VikkiKumar-df2fd 3ijkklkghyfd 76
Thanks All
धेरै राम्रो छ
Ow nice song
२०७५ बैशाख मा हेर्ने कोको हुनुहुन्छ
Bishnu
Aaja ni yo song sunnne kati jana hunuhunxa comment plz
heart tuching soing 💘💕💞
एकदम राम्रो गीत old is gold song
kati ramro sanga ghumaako bhu..........maa........rima....jati sune ni man agaudaina...
Old is gold😃😃
Heart teaching song...😭😭
Wow nice song
Nice songs
2020 मा हेर्ने को को हुनुहुन्छ।
Dherai ramro xa git mero best song ho
2024 ma sundai xu😢❤❤
मलाई कति जनाले माया गर्नु हुन्छ
कमेन्ट गर्नु ल
अनि page comment पनि like गर्दिनु है
Hi
moile pani sanu xada suneko yo geet man parxa ajai pani sunera thakidaina
Nice song
स्कुले जीवन को याद आयो
Bigatko yaad aayo yard😭😭😭😭😭😭😭
Congratulations song
, पुरानो दिन याद आयो
सारै राम्रो गित
Balapan ko yaad aayo so sweet
Sarai ramro lagcha yo geet
Nice song
I like this song
Good👍
उत्कृष्ट गीत
yak dame man xune geet xa
2020 ma sunne yeta hajir hum ta