New Lok Dohori Song | Rumal Chino - Khuman Adhikari & Bishnu Majhi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 764

  • @ritaregmi2579
    @ritaregmi2579 3 หลายเดือนก่อน +40

    2081 मा यो गित सुन्ने को को हुनुहुन्छ

    • @DineshNepali-z5i
      @DineshNepali-z5i 2 หลายเดือนก่อน +2

      🙋🙋🙋 I miss my past😔😔

    • @AyushMagar-zn2rf
      @AyushMagar-zn2rf หลายเดือนก่อน

      Ma xü daii . 🎉🎉🎉

  • @kishorbabuchettri
    @kishorbabuchettri ปีที่แล้ว +14

    दस बर्ष पहीले को याद जस्ताको तेस्तै ताजा बनाउछ यो गीत ले
    watching 2023 🙏🙏

  • @Sujan9988
    @Sujan9988 หลายเดือนก่อน +3

    २०८१ मा हेर्ने तथा सुने जति यता हाजिर हौं ❤❤🎉 4:01

  • @munaale5664
    @munaale5664 ปีที่แล้ว +18

    Old is gold 😊❣️ आहा कति मिठो गीत

  • @PrakashJarghaMagar
    @PrakashJarghaMagar 8 หลายเดือนก่อน +7

    मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा पुरानाे गीतहरु मात्र हाे । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्‍हो ।

  • @ManojKarki-i7p
    @ManojKarki-i7p ปีที่แล้ว +7

    यो गित निस्केदेखी हालसम्म उत्तिकै सुन्न मन लाग्ने अनि धेरैको मन मुटु मा बस्न अनि बास्तबिकतामा आधारित यो गित बनाउने अनि गाउने सबै श्रस्ठा लाई उच्च सम्मान छ।

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 3 ปีที่แล้ว +6

    जति सुन्यो उतिनै सुन्ने मन कस कस्लाई लाग्यकोछ र 2021 मा यो गित हामी कस कस्ले सुन्यौं लायक कमेन्ट गरौ त मित्रहरू

  • @kalpanabudha6564
    @kalpanabudha6564 3 หลายเดือนก่อน +7

    बजारमा जस्ता गित आयनि पुरानै गित सुनुन्न आनन्द ❤❤❤

  • @hemrajsunar8144
    @hemrajsunar8144 3 หลายเดือนก่อน +4

    छैन जागिर खाली हात बेगरि
    तिम्लाइ सुख कटाउला के गरि
    आहा क्या मीठो शब्द❤

  • @BhimStha-ct9gn
    @BhimStha-ct9gn 3 หลายเดือนก่อน +2

    मलाई पनि यो गीत सुनेपछि २०७२ त्रिहतरको याद आउँछ किनकि त्यतिबेला मेरो पनि यस्तै भएको थियो अहिले म २०८०मा सुन्दै छु यो गीत तर पनि मलाई यो गीत असाध्यै मनपर्छ।

  • @ispringpunmagar5492
    @ispringpunmagar5492 5 ปีที่แล้ว +32

    रुमाल चिनो लैजाऊ बैना लाई
    अहिले मेरो बिहे गर्ने सुर छैन पर्ख सानु दुई चार महिना लाई
    धेरै राम्रो मार्मिक गीत
    छैन जागीर खाली हात बेगरि
    तिम्लै सुख कातौला के गरि👍👌👍👍👍👌

  • @amarlama335
    @amarlama335 ปีที่แล้ว +2

    यो गित पहिला मोबाइल मा सुन्नु भन्दा कसैले गाएको सुनेको थिए घाँस दाउरा गर्ने मान्छेहरुले निकै नै गाउन्थे आज मैले आफ्नै मोबाइल मा भिडियो हेर्न सुन्नु पाउदा धेरै खुसी छु यो गित मलाई मात्रै मन परेको होकि अरुलाइ पनि हो

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk ปีที่แล้ว +1

    १४-१५ बर्ष पहिला त्यो गाउको कुनै दिन को सारै याद आउँछ यो गित ले २०८० मा पनि सुन्दै छु

  • @kumarthapa3863
    @kumarthapa3863 4 ปีที่แล้ว +4

    Old is gold......किन किन यो गित सार्है मन पर्छ निरन्तर हेर्ने गर्छु जुन बेला उहीँ भुपु मायालु को याद आउने गर्छ यहि गित सुनेर याद मेताउने गर्छु।।।।।।

  • @hastabahadurtamang768
    @hastabahadurtamang768 ปีที่แล้ว +1

    मलाई असाध्यै मन पर्ने लोक गित हो। आज भन्दा करीब 10 वर्ष अगाडि सुनेको गित आज पनि सुन्दा उस्तै महसुस हुन्छ जुन बेला बचपन मा सुनेर आनंद लिएको थियो woow my favorite folk songs I love forever.....

  • @9848095473
    @9848095473 4 ปีที่แล้ว +16

    मेरो बास्तबिक जिवनमा मेल खानथ्यो २०६४ साल तिर ♥️

    • @santoshpariyar4491
      @santoshpariyar4491 7 หลายเดือนก่อน

      Seem mero ni 😂😂😂❤❤❤

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 ปีที่แล้ว +3

    मलाई पनि सारै मन पर्ने गीत हजूर ❤❤❤❤❤❤❤

  • @sumandhakal8757
    @sumandhakal8757 ปีที่แล้ว +6

    सायद उ जमानाका यस्ता गीत अब आउदैनन् हरेक दिन सुनेनी धित मर्दैन...सुनिरहन्छु हरेक दिन🙏🏼❤️

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 5 ปีที่แล้ว +61

    2019 मा सुन्ने साथी हरु कोको हुनुहुन्छ

  • @vlogdipak
    @vlogdipak 3 หลายเดือนก่อน +1

    यो गित ले आज पनि रुवाउन छोडेन मलाई❤❤😢😢 मैले crbt prbt धेरै राखेको थिए।

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 4 ปีที่แล้ว +2

    २०६५/६६ साल देखि सुन्दै आको छु ... अति मार्मिक, म र मेरी प्यारीको यथार्थ मा आधारित !
    छैन जागिर खाली हात बिहे गरि, तिम्लाई सुख कटाउला के गरि,... ...
    अनि म 2010 मा पैसो कमाउन साउदी अरब लागे।

  • @SRT107
    @SRT107 ปีที่แล้ว +1

    त्यो जमानामा जस्तो अहिलेको गीतमा कहि पनि मौलिक भेटिँदैन

  • @deviramgurung1532
    @deviramgurung1532 ปีที่แล้ว +8

    समाजमा मेल खाने मार्मिक गित उच्च सम्मान छ👍️

  • @Karan-gp3rq
    @Karan-gp3rq 4 หลายเดือนก่อน +1

    आहा गित 11 बर्ष पहिला गाएको गित रैछ ठ्याक्कै म जन्मेको 7/8 बर्स पछि गाएको तर मैले 81 सालमा facebook मा सुनेर youtube मा खोएर सुने धेरै मन पर्यो
    गित राम्रो हुने त पहिलाको हो अहिलेको लोक गित भनेर jpt गाउनेले हेर्नै पर्ने गित हो यो
    आदरणीय दाजु गायक खुमन अधिकारि र दिदी गायिका बिश्नु माझी लाई हृदय देखि सम्मान गर्छु 🎉🎉🎉 🙏🙏🙏🙏🙏

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 ปีที่แล้ว +1

    धेरै राम्राे छ भिडीय हजुरु ❤️❤️😍🌷

  • @ajitbk3247
    @ajitbk3247 6 ปีที่แล้ว +43

    यो भिडियोलाई मेरो एक करोड लाइक छ है किनभने यो गित मेरो लागि नै बनाएको जस्तो छ हजुर

  • @sudipmagar2142
    @sudipmagar2142 2 ปีที่แล้ว

    यो गीत सूनेर धेरै रुएको थिए त्यो बितेको दिनमा
    आहिले पनि यो गीत सुन्दा पहिलेका याद
    सारै आउछ मेराे कमेण्ट हेर्दै छौं भने miss you alot

  • @rahulkhapangi9639
    @rahulkhapangi9639 5 ปีที่แล้ว +12

    आफ्नै जिबन सङ मेल खाने भयको ले होला दिन को एक्चोटी नहेरी चित्तै बुझ्दैन😑

  • @os4089
    @os4089 4 ปีที่แล้ว +90

    यो गीत सुन्यो कि २०६५/६६ साल तिरको याद आउछ त्यो समयमा मलाई पनि यस्तै भएको थियो ....त्यसैले त अहिलेसम्म यो गीत उत्तिकै मन पर्छ 👉️👉️2020 मा पनि हेर्ने को को हुनुहुन्छ ?? यता हाजिर गरौं त अनि Like गर्न पनि नभुल्नु होला ।

  • @manbamagar6370
    @manbamagar6370 6 ปีที่แล้ว +34

    Mero जिन्दगीमा सबैभन्दा मन परेको गीत यहि गीत हो जत्ती सुने पनि सुनिरहु लाक्छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +2

    धेरै मन छुने गित उहिपुरानो याद अायो अाज

  • @aavinashhthapa6447
    @aavinashhthapa6447 4 ปีที่แล้ว +124

    2020 मा सुन्ने कोको हुनहुन्छ।। हाजिर गरम है।।साथि हरू।।।✋✋✋✋

  • @frontierfighter3964
    @frontierfighter3964 ปีที่แล้ว +40

    २०८० मा सुन्ने को-को? सन्जिता गुरुङ लाई कस्सम अझै जारी गरेर बिहे गरुम झैं लाग्छ।😊 नेपाली कलाकार मध्ये सबैभन्दा मन पर्ने फिमेल एक्ट्रेस।😍😍😍

    • @Addithya
      @Addithya 10 หลายเดือนก่อน +2

      Ma pni xu hai

    • @bipsan123
      @bipsan123 7 หลายเดือนก่อน

      लल मपनी जन्ती जान पर्यो

    • @Kabaddiseries1234
      @Kabaddiseries1234 7 หลายเดือนก่อน

      Bichar gar hai mero cruss Hun uni❤❤❤

    • @frontierfighter3964
      @frontierfighter3964 7 หลายเดือนก่อน

      @@Kabaddiseries1234 क्रस त निता पौडेल पनि होलिन।😆

    • @KiranMdr
      @KiranMdr 4 หลายเดือนก่อน +1

      सन्जिता हैन रन्जिता हो

  • @narayanoli363
    @narayanoli363 6 หลายเดือนก่อน +1

    पूराना दिनहरूको याद अनि गीतसुन्नुको आन्नद बेग्लै छ जति सुन्यो त्यति आन्नद आउँछ

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 4 ปีที่แล้ว +8

    खुमान अधिकारी र बिस्नु माझी दिदि ले गायको गीत कललाई मन परदैन होलार दामि छ सारै मन गहिरो पारछ हौ जादु मय स्वर को लागि मेरो गोरखे सलाम ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @krishnasapkota1995
    @krishnasapkota1995 5 ปีที่แล้ว +6

    यो पो हो गित😍😍😍😍

  • @amritpantha2365
    @amritpantha2365 3 ปีที่แล้ว +1

    जती सुने पनि धित मर्दैन मलाई याे गित किन हाेला 😙😘

  • @MamataThapaMagar-fy2lg
    @MamataThapaMagar-fy2lg 24 วันที่ผ่านมา +1

    पहिले पनि सुनेको फेरि पनि सुन्दैछु धेरै राम्रो गीत❤❤❤❤

  • @saileshdadel5473
    @saileshdadel5473 2 ปีที่แล้ว +1

    निकै मन छुने गित

  • @davilgtm9729
    @davilgtm9729 4 ปีที่แล้ว +8

    मेरोपनि मन मुटु मा बस्न सफल गित सात बर्ष अघिको याद आयो तर 64 सालतिर मेरो जिवनमा पनि मेलखान्थ्यो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kingofnepal9010
    @kingofnepal9010 3 ปีที่แล้ว +14

    अहिलेकाे गीतहरु सुनेर पहिले गीतहरुमा मीठाे शब्द,लय🙏🙏👌👌👌🤘🤘🤘❣️❣️❣️❣️❣️❣️💐💐💐💐

  • @manbahadurbk4326
    @manbahadurbk4326 3 ปีที่แล้ว +1

    मलाइ मन परेको कलकार रन्जिता जि।र गित पनि।

  • @govindanek
    @govindanek ปีที่แล้ว +3

    जीवनमा सबैभन्दा धेरै मनमा बसेको गीत !

    • @sushilasunar3605
      @sushilasunar3605 ปีที่แล้ว

      जऋडैटृजःधृडधृजचृअःडचृऐञटदठःऑदढृपथटठटदझःटःजॅथडथप

  • @BinuGurung-wt7rj
    @BinuGurung-wt7rj 4 หลายเดือนก่อน +1

    Bisnu majhi voice very sweet and nice song so❤❤❤❤❤❤❤❤

  • @chitraraj7477
    @chitraraj7477 ปีที่แล้ว +1

    यो गीत गाउने गायन लाई धेरै धन्यवाद ।

  • @princenirman5835
    @princenirman5835 5 ปีที่แล้ว +1

    सारै याद आयो पुरानो बाल्यकाल को

  • @rajivgautam4024
    @rajivgautam4024 3 ปีที่แล้ว +2

    बच्चा हुँदा कम्ता सुनियो यो गीत

  • @poojachauhanphagliya6185
    @poojachauhanphagliya6185 8 หลายเดือนก่อน +1

    मैं राजस्थान से हूं लेकिन यह गाना बहुत ही सुंदर है मैं रोज सुनता हूं इसलिए मुझे बहुत ही सुन्दर

  • @deepubisht7457
    @deepubisht7457 2 ปีที่แล้ว +1

    2022 सुन्ने को-को हुनुहुन्छ यता हाजिर गरम💘🙏

  • @PremKumar-gh8cd
    @PremKumar-gh8cd 8 หลายเดือนก่อน +1

    यो गित सुन्दा मेरा पुराना याद हरु आयो कसै सङग धेरै माया बसेको थियो love you song

  • @jogeshbc8626
    @jogeshbc8626 3 ปีที่แล้ว +1

    मेरो जिन्दगीमा मा नि यस्तै थियो केही साल पहिले यो गित सुन्दा अहिले हो कि झैँ लाग्छ
    my lovely song❤️❤️😔😔😭😭😭

  • @roshuvai4600
    @roshuvai4600 ปีที่แล้ว +1

    2023 मा सुन्ने कोको हुनुहुन्छ हाजिर गरम है❤😊

  • @nawarajalemagar6316
    @nawarajalemagar6316 6 ปีที่แล้ว +27

    मन छुने गीत,,,,
    बिगतको दिन याद आयो फेरि 😢😢

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +2

      मनपराई दिनुभएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ravirana9972
      @ravirana9972 2 ปีที่แล้ว

      A

  • @Dipan68
    @Dipan68 ปีที่แล้ว

    यो गित बजारमा आउदा मेरोता मोबाईल नै पो थियेन अरुको मोबाईलमा भिडियो हेरेको आज याद आयो अनि निकै बुढा भैईयो जस्तो लाग्यो आबता?

  • @sbsaud7613
    @sbsaud7613 2 หลายเดือนก่อน

    आजभोलीका गित एक दिन सुन्योकी अघाइन्छ ।। पुराना सुनिरहु जस्तो गित होस त येस्तो ❤❤❤।

  • @gibansalyane4928
    @gibansalyane4928 6 ปีที่แล้ว +64

    फेरि उहीँ पुरानाे छाेडि जाने मान्छे काे याद अायाे।
    कत्तिबेला मान्छे लाई कस्ताे ब्रिसिनै नसक्ने कुरानि बध्यताले टाढा हुनु प्रछ।
    सारै मन प्रछ याेगित।

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 3 ปีที่แล้ว

    पछिल्लो समयमा 2021/२०८मा तपाईंहरु कोकोले सुन्नु हेर्नू भयो यो गित?????🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️

  • @janakyatry1839
    @janakyatry1839 3 ปีที่แล้ว +2

    जति सुने नि न अगाउने💔💔😭😭

  • @sujanlama3376
    @sujanlama3376 5 ปีที่แล้ว +2

    yo geet ma यो भन्दा 12 barsa agadi hami kati ramilo gareyo biheko bela केटा केटी को दोहोरी चालेको थियो तेहि दिन को yad ayo aja

  • @sanjitlama5289
    @sanjitlama5289 3 ปีที่แล้ว +8

    यो गित सुन्दा अझैपनी मेरो जिन्दगीमा अचम्मित अनुभास हुन्छ मलाइ
    किन कि यो गित रिलिज भैरहेको बेलामै मेरो बिहे भको भयर होला सायद
    धन्यवाद खुमन अधिकारी&बिस्णु माजी दिदी हजुरहरुलाइ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @chandratamang6733
    @chandratamang6733 2 ปีที่แล้ว +2

    aaja pheri yaad aayo tyo din..sarai mitho geeet

  • @nareshmagar1176
    @nareshmagar1176 2 ปีที่แล้ว +1

    मेरो बिहे भको थिएन यो गित निस्किदा अहिले यो गित सुन्दा त्यहि रामाईलो क्षणहारु झल्झाली साम्झाना अाउछ ा

  • @anurojkarki949
    @anurojkarki949 5 ปีที่แล้ว +71

    जिन्दगिमा बरु सास ले छोड्ला यो गित सुन्न छोडिदैन।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

    • @rameshbhujel9692
      @rameshbhujel9692 4 ปีที่แล้ว

      @@MusicNepalPvtLtd verry nice song

    • @newarroshan9275
      @newarroshan9275 4 ปีที่แล้ว

      Sai kuro

    • @bhimrajkhadka8865
      @bhimrajkhadka8865 4 ปีที่แล้ว

      Ekdam Sahi

    • @Syangja711
      @Syangja711 3 ปีที่แล้ว

      मलाइ पनि अति मन पर्छ यो गीत त!!

  • @Vinodbc-d7z
    @Vinodbc-d7z 29 วันที่ผ่านมา +1

    कुनै बेला कलेज पढ्ने बेलाको याद आयो विगतको यो गित सुन्दा

  • @bnjiy4084
    @bnjiy4084 4 ปีที่แล้ว +8

    2020 ma yo git sunne ko ko hununxa

  • @kishanshrestha2455
    @kishanshrestha2455 4 ปีที่แล้ว +1

    एक जमाना मा मोरि ले Fm मा पत्र कोर्दै विशेष गरि मेरो मान्छे लाई भन्दै मेरो नाम लेखेर रेडियोमा बजाउन अनुरोध गरेको गीत सारै याद आयो,

  • @rabinyaupane7988
    @rabinyaupane7988 4 ปีที่แล้ว +14

    नमस्ते म सूर्य न्यौपाने आझ मलाई पनी यो गीत को याद आयर तपाई हरू सबै को मन मुटु छूनी comment पड़न पाउदा खूसी छू

    • @binodkarkari584
      @binodkarkari584 ปีที่แล้ว +2

      Mali pani dharay man parxa

    • @tamanggita8489
      @tamanggita8489 ปีที่แล้ว

      @@binodkarkari584 @@@@@@@@@@@@@@@@@@@@@@@@@@@pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp@

    • @DarkashPakhrin
      @DarkashPakhrin 11 หลายเดือนก่อน +1

      के गर्नु सर डाउनलोड गरेर गाडिमा सुन्ने मन थियो नहुदो रहेछ

  • @PremLama-er5xo
    @PremLama-er5xo 4 หลายเดือนก่อน

    एकदमै धेरै राम्रो छ यो गीत कहिलेकाहीँ खोजीखोजे सुन्ने गर्छु।

  • @namratakarki8016
    @namratakarki8016 ปีที่แล้ว +1

    यो गित सुनेसी आफ्नो जिबन घटेको जस्तो लाग्छ मलाई बेस्ट आफ लक

  • @kamalpandey359
    @kamalpandey359 4 ปีที่แล้ว +1

    रन्जिता दिदी 😍😍😍😘😘😘😘

  • @artsgroupproduction7463
    @artsgroupproduction7463 2 ปีที่แล้ว

    2022
    मा सुन्ने कोको हुनहुन्छ।। हाजिर गरम है।।साथि हरू।।।✋✋✋✋

  • @yubrazxettri
    @yubrazxettri 4 ปีที่แล้ว +1

    जति पुरानो तेति राम्रो आहा!

  • @dipenmagar3939
    @dipenmagar3939 4 ปีที่แล้ว +2

    खुमन दाइ nepal top singer lagxa malai लोकगित मा

  • @kishor337muksan
    @kishor337muksan 2 หลายเดือนก่อน

    पूरानो हिट लोकगीत मध्ये एक ❤❤ यो गित❤❤❤

  • @binodghimire947
    @binodghimire947 4 ปีที่แล้ว +25

    यो गित को शब्द र सङ्गीत अनि भिडियो बनाउने लाई हृदए देखिन थन्यबाद भन्न चाहान्छु ,

  • @sabuukhadka8139
    @sabuukhadka8139 ปีที่แล้ว +2

    Sano belaa sunai ko geet ahely sunai ko xu 2023maaa❤❤❤ ramro x

  • @sapanadahal936
    @sapanadahal936 3 ปีที่แล้ว +1

    2021 मा सुन्ने को को हुनुन्छ❤️❤️❤️❤️❤️

  • @konenepal9563
    @konenepal9563 4 ปีที่แล้ว +1

    वाहा मौसम .....यहि तिम्रो आदाले म हरेक पल खुसी हुन्छु जब जब मलाइ याद आउँछ तब तब तिमि बर्षी दिन्छौ ।।।।

  • @hombahadur5280
    @hombahadur5280 3 ปีที่แล้ว +2

    Pura githru ramro lagchha 🌞

  • @sunitaghimire8640
    @sunitaghimire8640 4 ปีที่แล้ว +3

    योगित त सरइ रामरो छ

  • @manojdhakal9841
    @manojdhakal9841 4 ปีที่แล้ว +13

    यति मिठो गित को viws जम्मा यति छ लोक दोहोरी गित नै सुन्दैनन के हो त्यापे र्यापे हरु ले कति सुनियो एक जमना एक छत्र राज गरेको गित हो आफू त लोक दोहोरी को ठुलो फ्यान परियो जति पुरानो भयेनी सुनी राख्न मन लाग्छ

  • @limbuvlogs5895
    @limbuvlogs5895 3 ปีที่แล้ว +22

    हरेक दिन सुन्ने गर्छु दोहोरी गित।🙏😍

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 6 หลายเดือนก่อน +1

    रन्जिता दीदीको अभिनय मलाइ सार्हैमनपर्छ।

  • @prakashdumirai9247
    @prakashdumirai9247 2 ปีที่แล้ว +4

    सारै मिठो गित
    परदेशमा भए पनि गाउँघर को याद र त्यो सुन्दर मेरो देश नेपाललाई सदाबाहार स्मरण गराई छ !

    • @dipakthapa7177
      @dipakthapa7177 2 ปีที่แล้ว

      Ma pani pardeshi ho hjr....hami pardeshilai yastai yastai geet man parxa ....jaha satye ...ra atmiyeta ko katha hos....jay lok geet

  • @Chitrapariyar-jp5vd
    @Chitrapariyar-jp5vd ปีที่แล้ว

    जति पुरानो गित हो उति नैइ राम्रो र मिठो हुन्छ धेरै राम्रो छ गित

  • @subhojitmondal6146
    @subhojitmondal6146 6 ปีที่แล้ว +3

    अाहा कति मिठो स्वरमा सजिएको गित । साह्रै मन पर्यो ।👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👍👍👍👍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @gitrai1354
    @gitrai1354 หลายเดือนก่อน +1

    मैले त 8 बर्ष पहिले सुनेको तर अझै पनि याद अायो

  • @nabinathapa4184
    @nabinathapa4184 2 ปีที่แล้ว +1

    सानोमा मेराे मन पर्ने गीत अहीले सम्म नी एकदम मन पर्ने 💖💗

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @parvatibhandari3101
    @parvatibhandari3101 4 ปีที่แล้ว +1

    मीठो स्वर कि धनी बिस्नु माझी।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

  • @sumanlaxmi5220
    @sumanlaxmi5220 2 หลายเดือนก่อน +5

    स्कुल हुदाको प्रेम थियो 2010 मा बिदेश हिडियो यो गीत आउदा बिदेशी भुमिमा दिन रात सुनिन्थ्यो उमेर नै तेस्तै थियो प्रेमको शब्दलेनै मोहित बनाउथ्यो ।पछि उन्ले मलाइ छोडेर बिहे गरिन। म भने आफ्नो उदेश्य पूरा गर्न थाले आज म एक हिसाबले सम्पन्न सफल भय । बिहे हुन सम्भब त छैन आफ्नै आफ्नै परिबार छ तर उनी म अझै फेरि प्रेम मा छौ😂 2024 ।july मा फेरि सुन्न आइयो ।बिदेशी भुमी south korea bata

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 5 ปีที่แล้ว +59

    एल्बम निस्केको ६ /७बर्ष पछी आयर सुन्दा पनी उत्ती कै मिठो र राम्रो लाग्ने गित 😍😍😍
    #chitrakumarshrestha

    • @diparaut4720
      @diparaut4720 3 ปีที่แล้ว

      J
      N
      nnaa.a..a.dw.... .mijakMmqq

  • @Chitra_bahadur_Rana
    @Chitra_bahadur_Rana หลายเดือนก่อน

    जत्ति नयाँ नयाँ गीत हरु आउँदै गयो त्यत्ति शब्द मा दम हराउँदै गयो, old is gold त्यसै भनेको होइन हौ

  • @Rajeshbist-y5y
    @Rajeshbist-y5y 6 หลายเดือนก่อน +1

    15 बर्ष पछी फेरी याे गित सुन्दैछु

  • @rameshgautam5457
    @rameshgautam5457 4 ปีที่แล้ว

    हुनुत यो सङ्ग धेरै अगिको भएता पनि धेरै अगि सुनेता पनि आज आएर मेरो जिन्दगीमा मेल खायो आज भान्दा पाच छ मैना अगि मेरो पनि यस्तै भाएको थिए तर म केटिको तर्फबाठ भएको थिए उ केटाको शेम आज आएर यो सङ्ग सुन्नु पुगेछु धेरै मन रोएको छ त्यो पल हरुको याद आईराको छ ? यस्तै रैछ भाग्य

  • @dipakthapa7177
    @dipakthapa7177 2 ปีที่แล้ว +1

    Sarai man xune ra satye katha ma adarit geet ...sarai man xoyo...sampurna team lai safalta ko kamana ....

  • @jhanakmagar8335
    @jhanakmagar8335 3 ปีที่แล้ว

    २०६७साल तिर यो गित सरै चलेको गित हो हामी रिल वाला चक्का मा खुब गित भरेर सुन्थियो यो गित हाम्रो उदयपुरको पुवारे भञ्ज्याङ् भन्ने ठाउँमा तेतिखेर भर्खर गाडी खुद्ने बाटो पुगेको थियो अनि उतघातनको समयमा खुब नाचेको थियो त्यो दिन राति

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว +4

    धेरै राम्रो पहिलाको याद दिलाउछ गितले

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 2 ปีที่แล้ว +1

    नमस्कार म हरेक मैना बिष्णु माझि दिदिको गित शुन्छु जति शुनेनि शुनिरहन मन लाग्छ शलुट छ बिष्णु दिदि हजुरका करेक आवाजले मन छुन्छ हजुरको जतिनै व्यान गरेनि कमिनै हुन्छ😍💖💟💟🇳🇵🇰🇷

  • @Sachinhitang23
    @Sachinhitang23 ปีที่แล้ว +2

    2022 ma sundai xu❤❤❤❤❤

  • @razzxettri322
    @razzxettri322 3 ปีที่แล้ว

    पहिलेका जस्ता मर्मिक गीत अब सुन्ने भनेको सम्झना मत्र होला😭😭
    अहिले मेरो बिहे गर्ने सुर र्छैन भन्दा भन्दै अरु सङ नै बिहे गर्देका अझै याद आउछ