'जापान टोकियो' Japan Tokiyo Nepali SuperHit Song By Bimalraj Chhetri/Rajendra/Bima/Goma Luitel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ค. 2021
  • Presenting Nepali Super it Song "Japan Tokiyo" "जापान टोक्यो" By Bimalraj Chhetri/ Bima Kumari Dura /Goma Adhikari/Rajendra Lamsal Exclusive Only On Bimalraj Chhetri TH-cam Channel
    Vocal: Bimalraj Chhetri/BimaKumari Dura/Rajendra Lamsal/Goma Adhikari
    Album: Japan Tokyo
    Market: Prashanti Digital
    Direction:Govinda Prabhat
    Edited: Vision Nepal Entertaintment
    ..................................................................................................................................................................................................................................................................
    #Bimal_Raj_Chhetri​​
    #New_Nepali_song20211
    #newsong2077​​
    #Bimakumari_Dura
    #Japan_Tokyo
    #Rajendra_Lamsal
    © & P Bimal Raj Chhetri
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 374

  • @leomessi505
    @leomessi505 ปีที่แล้ว +91

    राजेन्द्र लम्साल को निधन भए पछि गित खोजेर हेरे💛😥

  • @prakashbist1469
    @prakashbist1469 ปีที่แล้ว +234

    राजेन्द्र लम्साल ज्युको दु:खद खबरपछि यो गित खोजेर सुन्दैछु हार्दिक श्रद्धाञ्जली 🙏🙏

    • @omprakashadhikari7397
      @omprakashadhikari7397 ปีที่แล้ว +2

      Ma ni 😢😢

    • @asmitakhatrkhatri1201
      @asmitakhatrkhatri1201 ปีที่แล้ว +3

      Same ma pani😭😭🙏🙏

    • @pujanmagar6361
      @pujanmagar6361 ปีที่แล้ว +1

      Me too

    • @rabindangi2766
      @rabindangi2766 ปีที่แล้ว

      Same ma pani 😢

    • @kalamrawat5278
      @kalamrawat5278 ปีที่แล้ว

      आदरणी व्यक्तित्व राजेन्द्र लम्साल ज्यूको दु: खद खबरपछि यो गित खोजेर सुन्दैछु। ओम् शान्ति 😢😢😢

  • @dangidipendra435
    @dangidipendra435 3 ปีที่แล้ว +103

    यो गित बजारमा आउँदा म सायद कक्षा ८ मा पढ्दै थिए।त्यतिबेला यो गितले भन्नखोजेको अर्थ राम्रो सँग बुझेको थिएन तर अहिले यो कथा मेरो जिवनमा ट्याक मिल्न आयो।

  • @gayatribc1669
    @gayatribc1669 ปีที่แล้ว +13

    यो मिठो गीत को शब्द संगीत उच्च सम्मन गर्दै राजेन्द्र लम्साल प्रति हार्दिक श्रदान्जली अर्पण गर्न चाहन्छु,,,,,

  • @prakashkatuwalshayal6doti384
    @prakashkatuwalshayal6doti384 2 ปีที่แล้ว +9

    नमस्ते म प्रकास कटुवाल घर मेरो डोटी हो साहेद योगित मैले 12बर्ष को उमेर मा पहिलो चोटि सुनेको थिए अझैपनि उस्तै छ क्या राम्रो सब्द लय छ कलाकार हरुलाइ धन्यावाद। हुनत म सुदुर पश्चिममेलि हो तर मलाइ लोकगित यक्दम मनपर्छ नया भन्दा पुराना लोक गीत हरु धेरै राम्रा छन । भिडियो झन राम्रो छ

  • @sudipdawg
    @sudipdawg หลายเดือนก่อน +4

    उहिले वाकमेनमा आहिले मोबाईलमा 😘❣️

  • @jagratikhabar7574
    @jagratikhabar7574 ปีที่แล้ว +14

    राजेन्द्र लम्साल ज्यु प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏

  • @janesh10
    @janesh10 ปีที่แล้ว +23

    गायक को निधनको खबर सुने पछि यो गीत फेरि सुन्न आए😥😥

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 ปีที่แล้ว +9

    अत्यन्तै दु:खद समाचार आदरणीय राजेन्द्र लम्साल दाजुको निधनको खबरले मर्माहत भएको छु तपाईंको बैकुण्ठमा वास होस।भावपुर्ण श्रद्धाञ्जली 😭😭😭

  • @lokthapa923
    @lokthapa923 ปีที่แล้ว +3

    गित निकै चर्चित हो एक जमना को तर राजेन्द्र लम्साल ज्यु जोडिनुभएको थाहा थिएन फेरी एकपटक सुनेँ लम्सालप्रति भावपुर्ण श्रद्धाञ्जली

  • @sitachhetri9905
    @sitachhetri9905 ปีที่แล้ว +5

    राजेन्द्र लम्साल ज्यु काे दुखद घटना सुन्दा सारै नराम्रो लागेकाे छ 😥😥हार्दिक क्षद्दाअन्जलि 🙏🙏🙏

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 3 ปีที่แล้ว +4

    Wowo पुरानै याद आयो गाई गोठाला जादाको💞💞💞💞💞💞👌👌👌👌👌

  • @prempunmagar2754
    @prempunmagar2754 3 ปีที่แล้ว +18

    दाजु हजुरको यो गीत कति पटक सुने म आफैलाई थाहा छैन र दुखको कुरा विडियो हेर्न पाएको थिएन तर आज हेर्नू पाए धेरै खुसी लाग्यो दाइ धन्यवाद सम्पूर्ण टिमलाई💓❤️💙💛💋💘

  • @prakashpokhrel6391
    @prakashpokhrel6391 ปีที่แล้ว +2

    आह ती पुराना गीत एकचोटि खोले पछि काट्नु मन लाग्दैन keya मार्मिक थिए 😢😢 अहिले का त भोगटे, हलाउन मन लाग्यो, यान teyan साला missing old लोकदोहोरी गीत

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +3

    आहा कति रमाइलो गित 🌹🌹🍒🍒🍎🍎🙏🙏

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +9

    अती राम्रो गीत सुने को थिए धेरै बर्ष पहिले 💙💙💙

  • @user-yc5ue2pw8h
    @user-yc5ue2pw8h 6 หลายเดือนก่อน +3

    मलाई पनि सारै मन पर्छ एकदम मन छुने गित

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 ปีที่แล้ว +3

    हरेक रात यो गीत बजाइ कानमा ईयरफोन लगाएर सुत्ने गरेको छु।
    राजेन्द्र लम्साल ज्यू प्रती हार्दिक श्रद्धाञ्जली 😢🌺🙏❤

  • @shirishbastola1093
    @shirishbastola1093 3 ปีที่แล้ว +7

    "मध्य पश्चिमकी माया भेटियो बत्तीस लछिन् की" भन्ने गीत पनि अपलोड गर्नुहोस सर एकदम मान पर्दछ मलाई।❤️

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 ปีที่แล้ว +1

    निधनको खबर सुनेपछि यता आउने जति हाजिर हुनु हार्दिक श्रद

  • @santoshneupane6522
    @santoshneupane6522 4 หลายเดือนก่อน +3

    शब्द मर्म पुरानो गित सगित मा नै छ

  • @ramchaudhari8171
    @ramchaudhari8171 ปีที่แล้ว +2

    जीवनकै मनपर्ने लोकदोहरी कयौं पटक सुनेको छ असल लाग्छ

  • @yakendraagri6603
    @yakendraagri6603 ปีที่แล้ว +4

    राजेन्द्र लम्सालको दु:खद खबर सुन्दा डिउटी बाट आएर गित सर्च गरेर सुन्दै छु😦😦

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 ปีที่แล้ว +2

    4 खेपी हेरीयो मोजाको गीत जपान्तोकीयो 💃💃💃💃💃🇯🇵🌹🇳🇵🙏🥰👍👍🥰🥰☂️🌹

  • @ramchandragm1142
    @ramchandragm1142 ปีที่แล้ว +6

    बरिस्ठ गायक राजेन्द्र लम्सालको दुखद निधन पछि सानैमा सुनेको यो गित पुन सन्न पाए ! हार्दिक श्रद्धाञ्जली राजेन्द्र सर

  • @anuraggautam2519
    @anuraggautam2519 ปีที่แล้ว +1

    Hardik shraddhanjali rajendra lamsal prati

  • @bhimraul
    @bhimraul ปีที่แล้ว +11

    हार्दिक श्रद्धाञ्जली राजेन्द्र सर।😭

  • @ramukhanal3746
    @ramukhanal3746 10 หลายเดือนก่อน +2

    हाम्रो सस्कृति जोगायकै यहि पुरानो गित सस्कृति ले ने हो

  • @milanpun160
    @milanpun160 3 ปีที่แล้ว +4

    यो गित आउँदा deep ❤️❤️ मा थे। म कहीले बोर नहुने कालजयी गीत ❤️❤️❤️

  • @kishanadhikari2562
    @kishanadhikari2562 ปีที่แล้ว

    हार्दिक सर्दान्जलि मैले पनि यक फेर सुने जापान तोकियो खोजेर

  • @magarvaai5426
    @magarvaai5426 ปีที่แล้ว +3

    स्वर्गीय राजेन्द्र लम्साल प्रति भावपुर्ण श्रद्धाञ्जली !!! मिर्त आत्माले स्वर्ग मा बास पाओस् !!!

  • @saralalimbu8177
    @saralalimbu8177 ปีที่แล้ว +2

    म पुर्बकाे तर मलाई सारै मन पर्छ धेरै सुने मेरो लाइफमा मेल खायौं 😥😥

  • @lalitapanthi1563
    @lalitapanthi1563 11 หลายเดือนก่อน +3

    Ma school padhako aayako geet audio sunthi to bela aahile video herdai Xu 2023 ma

  • @kalpanabishwokarma3500
    @kalpanabishwokarma3500 2 ปีที่แล้ว +2

    Wow ekdam mitho geet .safaltako shubhakamana sampurna teamlai

  • @tilakrajbhattarai9550
    @tilakrajbhattarai9550 ปีที่แล้ว +3

    मलाई अति नै मन मर्ने गीत गायक राजेन्द्र लम्साल ज्यु प्रति हार्दिक श्रद्धाञ्जली 😭 😭

  • @lilakanthalamsal9498
    @lilakanthalamsal9498 ปีที่แล้ว +1

    राजेन्द्र लम्साल ज्युको दु:खद निदन पछि मैले यो गित खुब सुने सारै मार्मिक लाग्यो ।
    हार्दिक श्रर्दानजलि 🙏

  • @Bkramesh280
    @Bkramesh280 ปีที่แล้ว +1

    राजेन्द्र लम्साल ज्युको दु:खद खबरपछि यो गित खोजेर सुन्दैछु हार्दिक श्रद्धाञ्जली

  • @bhimacharya4638
    @bhimacharya4638 ปีที่แล้ว +1

    rajendra dai ko aatma la santi पाउस

  • @nirmalacharya5021
    @nirmalacharya5021 ปีที่แล้ว +1

    Dammiii song

  • @sristibaraili3729
    @sristibaraili3729 ปีที่แล้ว +2

    राजेन्द् लम्साल ज्यू को दुखद खबर सुने पछि यो गित खोजेर सुन्दै छु😓😓😭 उहाको आत्मालाई शान्ति मिलोस....

  • @bharatbhusal3001
    @bharatbhusal3001 ปีที่แล้ว

    हार्दिक श्रद्वासुमन राजेन्द्र लम्साल ज्यु ।

  • @diamondruch9835
    @diamondruch9835 ปีที่แล้ว +1

    सानो छँदा खुसी मिल्थ्यो यो जित सुनेर।
    अर्थ र कारण ठुलो भयर जिम्बेवारी बढेपछी बुझीयो।।।

  • @samjhanabist1591
    @samjhanabist1591 ปีที่แล้ว +2

    Radenda daii ko mirtu paxi sundai xu hardik sardanjali daii😭😭

  • @abchotnewsexpress5837
    @abchotnewsexpress5837 10 หลายเดือนก่อน +2

    Purana purana githaru ajhai pani upload garnu paryo bimal sir. Tiktokma hit vairaxan.

  • @SantoshBc-li3vy
    @SantoshBc-li3vy 9 หลายเดือนก่อน +1

    पुरानाे गितमा कति माैलिकता छ

  • @prabinroka8423
    @prabinroka8423 ปีที่แล้ว

    निकै मन छुने गित गित होस त यस्थो

  • @bikramsundas8871
    @bikramsundas8871 3 ปีที่แล้ว +6

    12 बर्ष पहिला को गित अहिले पो अप्लोड गरेको छ्न्न यार ७० रुपैया को वाक्मेन मा धेरै सुनियो

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 ปีที่แล้ว +1

    धेरैधरै धन्याबाद रीप्लीत्मा खुसी लाग्यौ हजुर 💃💃💃👍👍👍🥰🥰

  • @nepalnepel4052
    @nepalnepel4052 หลายเดือนก่อน +1

    Khadka dju geet ma dheri sunxu mitho swora xa dju ko

  • @deepakkhatri321
    @deepakkhatri321 ปีที่แล้ว +1

    सागर लम्साल बले ब्रो को बुवा राजेन्द्र लम्सालले यश गीत बाट करोडौ लाई चिनाउनु भाको छ ।
    उहाप्रती भावपूर्ण श्रद्धाञ्जली

  • @SantoshBc-li3vy
    @SantoshBc-li3vy 9 หลายเดือนก่อน +1

    गित पुरानाे रामाे❤❤❤

  • @khelsanchar8037
    @khelsanchar8037 ปีที่แล้ว +2

    legend watching 2023 / 2080 also

  • @hiddensmile5269
    @hiddensmile5269 ปีที่แล้ว +1

    सानैमा सुनेको गित हो जहाँ म गाउका कालिपारे सङ पछि लागेर धेरै सुनेको छु। अर्थ थाहा थियन तर अहिले जिन्दगिमा मेल खायको छ। हार्दिक सर्दान्जली सर्जक राजन लम्साल जि। अहिले पनि सुन्दै छु।

  • @user-mz1jf2bt9l
    @user-mz1jf2bt9l หลายเดือนก่อน

    लोक गित त पुरानै राम्रो❤❤❤❤

  • @ramu6373
    @ramu6373 3 ปีที่แล้ว +7

    रेडियो टेपमा सुनेको गित आज बल्ल भिडियो हेर्ने मौका मिल्यो

  • @Giriunitybajhang.Vlogs.
    @Giriunitybajhang.Vlogs. ปีที่แล้ว +2

    Rajendra lamsal sir ko mirtu pasi khojera sundai Xu ma yo git

  • @bhuwanbhandari2854
    @bhuwanbhandari2854 ปีที่แล้ว

    राजेन्द्र लम्साल्को स्वोर्ग मा बास होस, 😢😢

  • @paru8781
    @paru8781 ปีที่แล้ว +1

    मलाई सारै नै मन पर्ने यो गीत हो।पहिला धेरै सुन्ने गर्थे यहि गीत को गायकार दाइ को निदन भको सुन्दा यो गीत खोजेर हेरे सारै रुन मन लाग्यो😭😭.... दाइ को बैकुण्ठ मा बास होस् हार्दिक श्र्दान्जली..

  • @dnil8300
    @dnil8300 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली राजेन्द्र लम्साल🥀🥀🥀

  • @rameshpandey3016
    @rameshpandey3016 ปีที่แล้ว +2

    गीत सङ्गीतका हस्ति राजेन्द्र लम्साल ज्यु प्रति हार्दिक श्रदान्जली

  • @ranagajasing5334
    @ranagajasing5334 3 ปีที่แล้ว +4

    चिथिको जमाना राम्रो लाग्यो किनभने यो मोबाइलले सुबिधा त भयो तर दुबिधा बनाई रहेको देखिन्छ।

  • @DSTHAPA-wu6zc
    @DSTHAPA-wu6zc 3 ปีที่แล้ว +5

    Purano din ko yaad garayo feri aaj yo geet le old is gold
    Bimal daju🙏🏻😍

  • @uadayarokaya5534
    @uadayarokaya5534 3 ปีที่แล้ว +3

    Wow पुरानै दिन याद आओ गाई भैंसी चराउदा खेरी को

  • @laxmishakya5487
    @laxmishakya5487 11 หลายเดือนก่อน +2

    Ramro lagyo

  • @DeepakJipalMahar
    @DeepakJipalMahar 7 หลายเดือนก่อน +1

    4:51 मलाई मन परने गीत मिस यु राजेन्द्र लमसाल दाई २०७१ सालमा सुकेको थिए आज फेरि पनि गीत खोज्दै खोज्दै आए ❤❤❤❤❤❤❤❤❤

  • @bharatmagar729
    @bharatmagar729 3 หลายเดือนก่อน

    यो गित बजारमा आउदा त्यो समयमा 19 बर्षको थियो अतिनै मन पर्ने गित हो

  • @shivarijal6170
    @shivarijal6170 2 ปีที่แล้ว +1

    म सुन्छु पहिलाका गितहरु जति सुने पनि धित नमर्ने ।।

  • @prempunmagar2754
    @prempunmagar2754 3 ปีที่แล้ว +4

    असाध्धै मन पर्ने गीत

  • @surajthokar6398
    @surajthokar6398 ปีที่แล้ว +1

    सारै मीठो 👏👏👏🎻🎻🎞️🎞️🎼🎼♥️♥️🎞️🎞️🎞️💗💗♥️🎞️🎞️🎖️🎖️ जय गित संगित

  • @ramubc9405
    @ramubc9405 3 ปีที่แล้ว +3

    अति सुन्दर राम्रो

  • @timimeromaya592
    @timimeromaya592 ปีที่แล้ว

    हार्दिक श्रदान्जली राजेन्द्र दाई

  • @surabisharma3631
    @surabisharma3631 3 ปีที่แล้ว +5

    असाध्यै सुन्दर गीत

  • @sahadevkoiralanepallokstar7370
    @sahadevkoiralanepallokstar7370 3 ปีที่แล้ว +3

    Ahaa 💕

  • @bharatsunar3388
    @bharatsunar3388 3 ปีที่แล้ว +2

    बचपनका दिनहरु याद आए यो गीत सुन्दा

  • @user-ln5mx2cp2d
    @user-ln5mx2cp2d ปีที่แล้ว +2

    राजेन्द्र दाजु ले गर्दा आको म चाहि हेर्ने

  • @chefsharma3440
    @chefsharma3440 ปีที่แล้ว +1

    २०७९ मा जापान बाटै यो गीत सुन्दै छु।
    हार्दिक श्रद्धाञ्जली लम्साल जि!

  • @ambikabhattarai8279
    @ambikabhattarai8279 ปีที่แล้ว +9

    सर्जक प्रति नमन ,हारदिक श्रद्दान्जलि ,,

    • @samsherpoudel6054
      @samsherpoudel6054 ปีที่แล้ว

      हार्दिक श्रद्धाञ्जली ।

  • @rajurawat7398
    @rajurawat7398 7 หลายเดือนก่อน +2

    🌹🌹🌹🌹🌹👌👌👌👌👌💯very nice song

  • @binodjungkunwar9141
    @binodjungkunwar9141 ปีที่แล้ว

    दुःखद खबर सुनेर यो गीत खोजेर सुन्दै छु

  • @basantasen8169
    @basantasen8169 3 ปีที่แล้ว +3

    dami geet bimal daju

  • @yanprasad4942
    @yanprasad4942 3 ปีที่แล้ว +3

    Ahaaa mero dae♥️♥️♥️♥️

  • @dineshpaudel8858
    @dineshpaudel8858 ปีที่แล้ว

    शब्द निकै मार्मिक छन् । हो पैसाको कालो मुख सारै राम्रो शब्द । चिठीको जमानाको म नि हुँ । मेरो जीवन नै चिठीमय थियो ।

  • @Sabita5763
    @Sabita5763 ปีที่แล้ว

    Monxi sorgama bas hunxa tara yat jaha ko tahi hunxa japan tokiyo allbum teyo belama casetma hajarau choti suninthyo best song❤🎉❤

  • @SoniPadam
    @SoniPadam หลายเดือนก่อน +2

    ❤❤❤👍

  • @milanbk4761
    @milanbk4761 3 ปีที่แล้ว +4

    La hai dheai pachhi khojeko git aayexa hai sanoma gaughar tira cassetema suneko git

  • @ShreeKrishnaThakuriofficial
    @ShreeKrishnaThakuriofficial ปีที่แล้ว +2

    हार्दिक श्रद्धान्जली राजेन्द्र लम्साल सर

  • @bhimrajsingh2880
    @bhimrajsingh2880 ปีที่แล้ว

    दुखत खबर हार्दिक सरद्ध ानजलि

  • @jeetbahadur7119
    @jeetbahadur7119 3 ปีที่แล้ว +2

    जता जता पूराना लोक संगित
    गून्जीन छंन म तेतै लाई कोमेन्ट स्सक्रयब
    ग्रदै हिन्छू धन्यवाद लोक तथा दोहोरि गायक
    बिमल राज ज्यू लाई एस्ता अज्मंवरि गित
    गाऊनू भएको छ 🙏🙏❤️ पैला क्यासेट मा चल्ने
    सबैई गित अजकाल को सिस्टंमं मा पाईदैन
    दूख लाख्खछ 🙏

  • @shivambhandari4658
    @shivambhandari4658 5 หลายเดือนก่อน +2

    Missing childhood ❤❤

  • @gobindasunar654
    @gobindasunar654 4 วันที่ผ่านมา

    पुराना गित मा गायक भन्दानी अभिनय गर्ने नराम्रा हुन्छन भन्या ।।।।🎉🎉❤❤😅😅

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 3 ปีที่แล้ว +6

    Historical supper song

  • @lobsengyonjantamang4765
    @lobsengyonjantamang4765 3 ปีที่แล้ว +9

    वाक मेन मा धेरै सुनी सकेको गित हो दाइ 😍

    • @rbgmagar1111
      @rbgmagar1111 3 ปีที่แล้ว +3

      हो मैले पनि क्यासेट सायदै अझै छ होला

  • @rockbabu9522
    @rockbabu9522 ปีที่แล้ว +1

    राजेन्द्र लम्साल ज्युको दु खद खबर पछि गित सुन्दै हार्दिक श्रद्धाञ्जली 😭🙏🙏

  • @gangaramoli1580
    @gangaramoli1580 3 ปีที่แล้ว +3

    Hello Hjur dai
    Good morning
    Very very Nice song
    Old Nepali song
    I like this song

  • @ramitsing9588
    @ramitsing9588 ปีที่แล้ว

    आज आयर याे गित खाेजेर हेरे रिप

  • @Shekharbhatta194
    @Shekharbhatta194 หลายเดือนก่อน +1

    Wow ❤

  • @DeepakJipalMahar-fo1bq
    @DeepakJipalMahar-fo1bq 6 หลายเดือนก่อน +2

    My favorite song miss you Rajendra kamaal sir ❤❤❤😢😢

  • @brtv3461
    @brtv3461 ปีที่แล้ว

    उबेला मा अति नै चलेको गित भगवान भन्दारी को फुलमा भरमा पछिको उत्कृष्ट लोक गित जापान तोकियो तर बलेको बा को गित हो भन्ने त उहाको देहान्त पछि पो थाह पाए

  • @monikachattri8950
    @monikachattri8950 3 ปีที่แล้ว +4

    Wow so nice song

  • @saritagurung8579
    @saritagurung8579 2 หลายเดือนก่อน +1

    Namaskar Ghoma Deedi hajur ko ghit suner samji samji Rahe xu