Bal Garera Tyo Man by Swaroop Raj Acharya बल गरेर त्यो मन || KIRAN-2 Feat. Mahesh Khadka & Simple

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2024
  • เพลง

ความคิดเห็น • 2.8K

  • @vishalrai2340
    @vishalrai2340 5 ปีที่แล้ว +127

    १०० भन्दा ज्यादा सुनेर कहिल्यै मन नमर्ने गीत... साह्रै मन पर्छ मलाई त
    Big big appreciations from Darjeeling. 👍👍👌👌

  • @khammashahi1757
    @khammashahi1757 2 ปีที่แล้ว +32

    संगीतकाे महानायक दाइ स्वरूपराज अाचार्य जी हजुरकाे ठुलाे फ्यान हाे म हैत

  • @gauravbista6073
    @gauravbista6073 7 ปีที่แล้ว +43

    बल गरेर त्यो मन यता जोड भन्दिन म
    माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म
    💕💕💕
    Really yrrr heart touching song.....

  • @panchhulimbu3739
    @panchhulimbu3739 2 ปีที่แล้ว +23

    यो गित ले छोडेर जाने मान्छे को याद आलो काचो दिलाई दिन्छ्😭😭😭😭😭😭 यो गित अनि सम्पुर्ण टिम लाई अझै धेरै सफलताको कामना🙏

  • @nawarajghatani5185
    @nawarajghatani5185 7 หลายเดือนก่อน +103

    २०८१ मा को को सुन्दै हुनुहुन्छ ?

  • @rabinchhetri9283
    @rabinchhetri9283 11 หลายเดือนก่อน +47

    2024 still missed her like as a desert missed for rain...this song makes us devided each other's forever...

  • @mgrlahure3711
    @mgrlahure3711 2 ปีที่แล้ว +160

    सायद प्रेममा ढोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤️

    • @rohitwod
      @rohitwod ปีที่แล้ว +1

      Yo gitale mero man xoyo haii😥😥😥

    • @AnushaMagar-h9v
      @AnushaMagar-h9v 2 หลายเดือนก่อน

      😢😢😢

  • @sushanghimire8034
    @sushanghimire8034 3 ปีที่แล้ว +43

    पुराना नेपाली गीत कति राम्रा छन ।

  • @bibekrajram8409
    @bibekrajram8409 2 ปีที่แล้ว +7

    आजभोलिका गीत के गीत, उ बेलाको गीत पो संगीत ले सुशोभित, साधना ले सिंगारिएको सुन्दर फल हुन्थ्यो।😊❤️

  • @ashishrai3198
    @ashishrai3198 6 ปีที่แล้ว +23

    अधुनिक संगित भनेको यस्तो हुनुपर्छ। अलिकति सुन्दा नै चसक्क मनमा छोईदिने।
    चाहे प्रेम प्यासी होस चाहे पागल प्रेमी, चाहे प्रेमपुजारी होस चाहे प्रेम वियोगी तर जोसुकैको पनि मन छुन सफल यो गित।लेख्ने हाथ र सोच्ने मन संगै गाउने अोठ र बजाउने हाथहरुलाई पनि सलाम छ मेरो।

  • @sujan1371
    @sujan1371 9 หลายเดือนก่อน +65

    छ्या 9 वर्ष पहिला म 9 वर्ष कै थिए त्यो बेला सुनेको geet आज 9 वर्ष पछि मेरै लागि गाएको जस्तो लाग्यो🥺🥺🥺🥺🥺🥺🥺🥺🥺

  • @lalitgksingh8489
    @lalitgksingh8489 3 ปีที่แล้ว +47

    हृदयबाटं निस्केको भावना को झरना हो यो गीत।धन्यवाद आचार्य जी।🙏🙏🙏👌👌👌💋💋💋❤❤❤

  • @dashrathmangola6974
    @dashrathmangola6974 8 หลายเดือนก่อน +16

    2024 मा कोको सुन्दै हुनुहुन्छ ?

  • @yemsentertain9719
    @yemsentertain9719 2 ปีที่แล้ว +9

    कहिले पनि आँसु रोक्न सकिन मैले यो गीत सुनेर thanks my nation i love my nepal always alive .

  • @narayanpantha3434
    @narayanpantha3434 5 ปีที่แล้ว +9

    सदाबहार गित
    सुन्न थालेको 5-7 बर्ष भएछ !!!😍😍😍😍😍😍😍😍😍

  • @amarlama335
    @amarlama335 2 หลายเดือนก่อน +10

    बालक पनको सारै याद आयो साथी यथार्थ र वास्तविक नबुझी सुनेको गित आज आएर हरेक सब्दमा आसु आउने गर्छ अहिले आएर यस्तो लाग्छ बालक पनै ठिक थियो कुनै शब्दको भावहरू सुनेरै मुटुलाई टुक्र्याउनु भन्दा त😢🌹🙈🥀😘💖👉️🙏🙏🙏😅

  • @pratimapangeni5285
    @pratimapangeni5285 2 ปีที่แล้ว +9

    यो गित सुन्दा आज पनि बितेका कुरा सम्जेर रुन आउँछ 😭

  • @bishalranabhat2319
    @bishalranabhat2319 2 ปีที่แล้ว +1

    First love

  • @MaHesh-jf7xj
    @MaHesh-jf7xj ปีที่แล้ว +17

    2:35 ........ 4:05 ....... 4:35
    these lines are marvelous
    as a whole this song fills my eyes whenever i listen to it with eyes closed and earphones in 🥺🥺

  • @st3999
    @st3999 5 ปีที่แล้ว +92

    कुनै बेला खुब रुवायो यो गीत ले .... अझै पनि बेला बेला सुनेर त्यो बेला को खत को याद ताजा गरौछु ...!!!!

  • @abinakhanal2230
    @abinakhanal2230 3 ปีที่แล้ว +149

    नेपाली पुराना गीत सुन्दाको मज्जा नै बेग्लै छ 😍😍
    2021 ✍️✍️✍️

  • @dipenchems6765
    @dipenchems6765 4 ปีที่แล้ว +343

    साँच्चै कमै गित हरु ले मनको भावना र बेथा भोगाई बोकेको हुन्छ ।। जसमा यो गित पनि पर्छ भन्नेहरु एता हाजिर गरै जिन्दगी कसैले सोचेको जस्तो नहुने रहेछ सायद 😭😰💔

    • @Sajaba207
      @Sajaba207 3 ปีที่แล้ว +5

      More than good life what you created by your intention

    • @amar0079
      @amar0079 3 ปีที่แล้ว +3

      Yes bro I fell this way ,😢💔💔

    • @harilama7984
      @harilama7984 3 ปีที่แล้ว

      @@Sajaba207oiioioओइओइजूojirrtrttttrttrttohooooओoooओ oiooooooiioooooऊऊऊऊओहोoooiioओoiइरिनु इऊओ

    • @NoName-ye8gl
      @NoName-ye8gl 2 ปีที่แล้ว +2

      U

    • @nirmalarumba2490
      @nirmalarumba2490 2 ปีที่แล้ว +1

      @@Sajaba207 wrteortqrotqettkhkfikkkkkhkjkkfkkkkjhrow

  • @Sujanivlogs2020
    @Sujanivlogs2020 2 ปีที่แล้ว +7

    भेटै नभएको भए सायद गति अान्नद हुन्थ्यो होला ।।यसरी मनभरि पीडा त हुने थिएन।😭😭😭😭😭😭😭

  • @preetisunar4729
    @preetisunar4729 3 ปีที่แล้ว +9

    Bal garera tyo man yetai Moda bhandina mah is the most heart melting line of this song 🥺🥺🥺💗
    I'm Addicted to this song❤️🤝
    Thanks for this misterpiece 💞

  • @sangeetatimilsina9827
    @sangeetatimilsina9827 6 ปีที่แล้ว +5

    😭😭😭😭 for song.. for voice...for lyrics.. for music... kati daami ho k...

  • @deepakthapa3558
    @deepakthapa3558 9 ปีที่แล้ว +13

    कसैको जिन्दगीमा यसरी बुझिदिय को भय कति खुसी हुन थियो

  • @khagendrashahi5162
    @khagendrashahi5162 5 ปีที่แล้ว +36

    2018 ,2019 हैन कला र साहित्य कहिल्यै पुरानु हुदैन मित्र जीवन रहेपनि नरहेपनि कला यो जगतमा हरदम ज्युदै रहन्छ कला कहिल्यै मर्दैन र कला जति खेर जहिले पनि हेर्नमिल्छ तेसैले कला बचाइ राख्नु र कलालाइ मायाँ गर्नु हाम्रो दायित्व हो!

  • @krishnaniraula
    @krishnaniraula 2 ปีที่แล้ว +6

    Mannuparxa yo song lai. Hats off Swarupraj dai 🙏🙏

  • @yashodabohara8369
    @yashodabohara8369 หลายเดือนก่อน +3

    कति राम्रो गित हो के १० बर्ष अघि १०बर्ष कै थिए त्यति वेला यो गितको भाव खासै बुझेएको यिएन आज आएर सुन्दा यो गित त मैरै लागि बनेको रैछ भन्ने महसुस भयो 😢

  • @pawanuloongemagar2084
    @pawanuloongemagar2084 4 ปีที่แล้ว +9

    जति सुने पनि मन भरिन्न। ती पुराना दिनका ताजा स्मरण हुँदा आँखा रसाएको थाहै हुदैन। सुन्दर संगीत।😥😥😥👌👌👌👍👍।

  • @sudanchhetrii8039
    @sudanchhetrii8039 6 ปีที่แล้ว +11

    This song deserve oscar for lyrics 😍😍
    Yo geet sunda aafu naii geet ko patra vaye jasto mahasus hunxa ❤

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 4 ปีที่แล้ว +8

    क्याम्पस पढ्दाको याद आयो♥️♥️ दैनिक यकचोती सुन्ने जति यता

  • @subashpremiofficial
    @subashpremiofficial 9 หลายเดือนก่อน +1

    हरेक रात दारु को गिलास र गाजर को सलाद खादै यहि गित सुनेर एउटा निष्टुरि को याद भुलाउन एकान्त कोठामा बसेर सुन्द‌ै दारु को गिलास पिउने गर्छु😢😢😢😢😢

  • @roshnigurung7572
    @roshnigurung7572 9 หลายเดือนก่อน +21

    Who's here in 2024

  • @tandiskrt705
    @tandiskrt705 9 ปีที่แล้ว +87

    बाटो सबै सजिलोत काहा हुन्छ हिड्न
    मन पराय एउटालाइ यात्रा नहोश भिन्न
    रित्तै हो जन्म घर छोड्ने के गर्छौ खै तिमि
    जन्म घर सङ्गको नाता तोड भन्दिना म
    माया गर्छौ था छ मलाइ छोड भन्दिना म ।
    वावो क्या खुब सुरब छ यो गित । थ्यान्क्यु । यहालाइ ।

  • @RBmagar_Official
    @RBmagar_Official 4 หลายเดือนก่อน +5

    2024 मा सुन्दैछु 💗🎶

  • @Waching806
    @Waching806 10 หลายเดือนก่อน +5

    सायदै यो गीत नसुनी म सुत्नै नसक्नी भाछु,यो गीत सुन्नी लत भैसक्यो मालाइ

  • @gauravtimilsina7049
    @gauravtimilsina7049 ปีที่แล้ว +2

    Bal garera tyo man yeta moda vandina ma. Literally touched my heart.

  • @gyanendrasharma2745
    @gyanendrasharma2745 2 ปีที่แล้ว +1

    प्रेमीका लाई कति पीडा छ यश गित मा मत सधै सुन्छु।

  • @dilgiri9265
    @dilgiri9265 5 ปีที่แล้ว +589

    अझै पनि यो गित सुनेर रुन मन लाग्छ 😥 तर हिजो बच्चा बेला अन्जान मै माया पिरेम गरेर छोडेर गकि सानू माया लाई सम्जिदै यो गित मा डुबेर पनि रुयकै हु😥😥😥🙏

  • @bhuparajrai2689
    @bhuparajrai2689 4 ปีที่แล้ว +8

    साच्चिकै साह्रै मिठो गीत को सब्द : मिठो आवाज यो गीत पनि मलाई असाधै मनपर्ने गीत हो
    🌹🌹💘💘😘👩‍🎤

  • @arthurtemu3276
    @arthurtemu3276 5 ปีที่แล้ว +21

    It could be challenging to recognise the true love 💯💯💯💯💯💯💯 agree?!

  • @MUSICAL-m3n
    @MUSICAL-m3n หลายเดือนก่อน +2

    २०८१ मा हेर्ने तथा सुने जति यता हाजिर हौं ❤😢

  • @sujalbashyal6576
    @sujalbashyal6576 3 หลายเดือนก่อน +2

    Buss ma sunera search garya sunera ta tension po vayo ta😂😂❤

  • @mobilesolution1655
    @mobilesolution1655 7 ปีที่แล้ว +112

    धेरै मन पर्छ।न नपरोस पनी त कसरी ??
    हरेक ले बिहान भजन सुन्छन तर मेरो लागी भजन सुनेर भन्दा यो गित सुन्दा दुनीया को मसुर भक्त हु जस्तो लाग्छ।

    • @sameershekh6604
      @sameershekh6604 4 ปีที่แล้ว

      Ek dam sahi vannu vko m clz jane bela sadae Binani Ye song siner Jan the purano yad basex yo song ma

  • @bishnukc7883
    @bishnukc7883 3 ปีที่แล้ว +7

    सफल माया कतै कतै मात्र हुन्छ।

  • @mayalimbu528
    @mayalimbu528 6 ปีที่แล้ว +5

    Dherai ramro xa mero zindagi ko harek pal yad aauxa 💞💞

  • @nepal1935
    @nepal1935 3 ปีที่แล้ว +3

    २०७८ मा यो भिडियो खोजेर हेर्ने कोको हुनुहुन्छ??

  • @tgrboosnp9753
    @tgrboosnp9753 3 ปีที่แล้ว +6

    यो गित सुनेर आखामा आशु रसाउने म मात्र होइन होला 😥😥😓😭😭😭😢😢😭😭😭

  • @wowpictures2093
    @wowpictures2093 4 ปีที่แล้ว +27

    Love the way u act. Your composition itself is a brand. missing you Mahesh Khadka dai..

  • @ashishsamip7800
    @ashishsamip7800 6 ปีที่แล้ว +51

    नेपाली संगीतकार मा महेश खड्का दादा महाराज हाे भन्ने हरू काे काे हुनुहुन्छ I love you mahesh dada

    • @nplcrew1590
      @nplcrew1590 4 ปีที่แล้ว

      Malai ni yo git Sunda attka palharu ko yad aauxa

  • @shukraraj3055
    @shukraraj3055 6 ปีที่แล้ว +155

    कुन शब्दमा बणन गरु यो गितलाइ हजारौं चोटि सुन्दा पनि सुनिरहु जस्तो लाग्छ स्वरको धनी स्वरुप राज जि

  • @rupeshyadav274
    @rupeshyadav274 ปีที่แล้ว +1

    🙏🙏 keep it up 👍

  • @manishaadhikari7766
    @manishaadhikari7766 3 ปีที่แล้ว +1

    2078 salma yo song sunne ko ko hunu hunx ata like garnus t

  • @ayushasedai9123
    @ayushasedai9123 3 ปีที่แล้ว +11

    Moh matra kaha hora timilai maya grne😊 timi le afna afantalai hola sodnu prne😪

  • @chudamaniawasthi3604
    @chudamaniawasthi3604 4 ปีที่แล้ว +429

    लक डाउन season 2 को बेला यो गित सुन्ने साथिहरु यता लाइक ठोकम त 🇳🇵🇳🇵

    • @poojachattri2205
      @poojachattri2205 4 ปีที่แล้ว

      Ddďdďdddďdddďďďd d ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd ddddd d d you ............................... ..6 .6g .yfyþ6.yfyþ6.6yyýyg .6gý6yy. .6gý6yy 6gý6yy . You.try.yyyy yfyþ6.yyyy. ..6. 6g 6gý6yy. . . ..yfyþ6 yfyþ6.6yyýy

    • @Mood62994
      @Mood62994 4 ปีที่แล้ว +4

      Aba ko 60 year paxxi ni sunxu

    • @gitasubedi1541
      @gitasubedi1541 4 ปีที่แล้ว +1

      Nice👌👌👌

    • @rusrupan831
      @rusrupan831 4 ปีที่แล้ว

      @@poojachattri2205 11¹111aa¹

    • @sushilshahi2188
      @sushilshahi2188 4 ปีที่แล้ว

      @@poojachattri2205 kpnnmmkjj

  • @bishalsunar6143
    @bishalsunar6143 4 ปีที่แล้ว +361

    2020 ma yo song sunako ko xa like 👌

  • @aniisru8120
    @aniisru8120 2 ปีที่แล้ว

    Yo geet sunda hami vanda thulo dai dd haru ko love parako yad auxa.khub sunuhunthyo yo geet..ajo po yad aayo😁😍

  • @SilentBoy-ll7lm
    @SilentBoy-ll7lm ปีที่แล้ว +1

    Oscar award jutnu parne song ho yarr yo ta word haru ta hay hay 😢

  • @Kalomanchhe
    @Kalomanchhe 4 ปีที่แล้ว +9

    सधै सम्झिरहन्छु तिमिलाइ 😭

  • @Nishandhakal7906
    @Nishandhakal7906 5 หลายเดือนก่อน +4

    पैला सानो मा हुँदा यो गीत नबुझेरै सुनियो तर आज भोलि त आफ्नो पर्सनल जीवन मा दुःख परेर सुन्दा धेरै फरक पाए 😢😢😢2081 मा सुनी raxu 😢

  • @anishkafle9310
    @anishkafle9310 5 ปีที่แล้ว +12

    This is fabulous one..I love your lyrics and voice also

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 ปีที่แล้ว

    Nice ! 9 barsh dekhi sundai airaxu .

  • @deepaniroula2050
    @deepaniroula2050 ปีที่แล้ว +1

    यो गीत त मेरै लागि बनेको जस्तो लाग्छ 😪😪

  • @anishdahalvlog
    @anishdahalvlog 5 ปีที่แล้ว +426

    2076 मा नि खोजिकन यो Video हेर्न आउने अरुकोही नि हुनुहुन्छ ?

  • @kishorkunwar2671
    @kishorkunwar2671 3 ปีที่แล้ว +20

    I love his each and every words from all songs.... It makes cry after listening his beautiful songs... Swroup Raj Acharya 😍 दाइ

  • @saurabhkandel2418
    @saurabhkandel2418 4 ปีที่แล้ว +6

    what a control over voice ! Sorup Raj . Awesome

  • @saritaghimire9375
    @saritaghimire9375 3 หลายเดือนก่อน +2

    सुनिरहन मन लाग्ने सदाबहार गीत 1:53

  • @diwasdc
    @diwasdc 9 หลายเดือนก่อน

    सानोमा सुनिन्थ्यो यी लगायत यस्ता गितहरु आज ठूलो भैयो,आज म हिप-हप फिल्डमा छु ब्रेक दान्स गर्छु तर म यस्ता गित छानी छानी सुन्छु सच्चै जादु नै छन पुराना गितमा शब्द क्या बजनदार छन।❤

  • @roshansharma6654
    @roshansharma6654 4 ปีที่แล้ว +24

    Ko Ko Coment Herna aawnu voko yeta auta like gardim

  • @arjun9431
    @arjun9431 3 ปีที่แล้ว +23

    Sworup Raj gave us so many heart touching songs. Love you sir! #respect #legend

  • @roshanbhandari1668
    @roshanbhandari1668 6 ปีที่แล้ว +30

    Can't stop listening to such nostalgic songs. ❤ these awesome creations.

  • @ramkhakural1534
    @ramkhakural1534 3 ปีที่แล้ว +1

    अती मार्मीक छ याे गीत र लए अनि साेर सारै राम्राे लाग्छ

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 3 ปีที่แล้ว +2

    Sarai mithho Sabthha, music 🎶 tesai song pani Sworup Dada ♥ Heart touching.

  • @ishworchapagain3371
    @ishworchapagain3371 4 ปีที่แล้ว +244

    यो गाना मैले सानै उमेर देखि सुन्दै आएको छु कि पेड बाला मोबाइल मा मेमोरी नभएर यो गित मात्र राखेको याद आउछ😭😭😭 सारै मन छुन्छ आज टच बाला मोबाइल मा हेर्दै😂

    • @रोल्पारोग
      @रोल्पारोग 2 ปีที่แล้ว +14

      मैले पनि अलि पहिले नै सुनेको थिय।भिडियो पनि अर्काको मोबाइल मा हेरेको थिए ,कस्तो याद आयो

    • @Sneha.chhetri
      @Sneha.chhetri 2 ปีที่แล้ว +6

      Malai Pani 🥺

    • @lovesarswoti368
      @lovesarswoti368 2 ปีที่แล้ว +4

      Me

    • @sajananakarmi293
      @sajananakarmi293 2 ปีที่แล้ว +2

      ⁸⁸⁸ì9⁸

    • @pradeeprailohorungchichill6365
      @pradeeprailohorungchichill6365 2 ปีที่แล้ว +1

      नमस्कार हजुर हरु मेरो च्यानल मा नि आउनुहोस है हजुर हरु।

  • @himalaboy
    @himalaboy 5 ปีที่แล้ว +46

    तिमिले मलाई साथ दियको भय म
    कति happy हुन्थिय होला सानू
    हर रात हर दिन रुन्छु..तिम्रो सम्झनामा

    • @tikagauli8061
      @tikagauli8061 4 ปีที่แล้ว +1

      तपाईं को सब्द ले मन छोयो यस्तै हो सन्सार के गर्नु र मन दरो बनाउनुपर्‍यो

    • @saraswatimanadhar8051
      @saraswatimanadhar8051 4 ปีที่แล้ว +2

      सबै पिडित नै हो bro don't worry.

  • @jamunathapa8091
    @jamunathapa8091 6 ปีที่แล้ว +16

    Sworupraj dada your voice iz perfect luv it..

  • @ChandraKohali-z8h
    @ChandraKohali-z8h 5 หลายเดือนก่อน +2

    2024 मा कोको सुन्दै हुनुहुन्छ ?💞💞

    • @Susmashakyw
      @Susmashakyw 4 หลายเดือนก่อน

      Ma sundai xu

  • @VillageLifenepal12
    @VillageLifenepal12 ปีที่แล้ว

    Ahile pani uhi feel aauxw jun ma 9-10 padne bela sunne aautyo all time favourite this song

  • @aarmansd2525
    @aarmansd2525 5 ปีที่แล้ว +169

    2019 मा अझै पनि हेरने साथी हरु like गरुम न त है..

  • @ongdenassampa8724
    @ongdenassampa8724 5 ปีที่แล้ว +15

    One of the legend singer from nepal sir ur lyries is awesome sir ...i think ur the perfect fr judge fr nepal idol n other singing show in nepal...huge respect from india,..awesome song ...sir...n ur voice is sosooo gud ...sir...

  • @susmitasapkota9129
    @susmitasapkota9129 2 ปีที่แล้ว +152

    It's 2022 and i am still here 🥺❤️
    The masterpiece lyrics and song🥺

    • @ktmagar7
      @ktmagar7 2 ปีที่แล้ว +2

      ❤️❤️❤️

    • @balrajbista929
      @balrajbista929 2 ปีที่แล้ว +4

      Because of Peace ✌️

    • @Nimishaadhikari10
      @Nimishaadhikari10 2 ปีที่แล้ว +3

      Puarno nepalo geet sunda ko ananda nai beglo.hunxa☺😌😌

    • @priyankakunwar4922
      @priyankakunwar4922 2 ปีที่แล้ว +1

      Me 2

    • @shobha1023
      @shobha1023 2 ปีที่แล้ว

      Yeah me too 💙💖

  • @bishalsubedi3670
    @bishalsubedi3670 3 ปีที่แล้ว +1

    Khana banau da geet gaudoi jada yo geet yaad aaya rw youtube ma aaja khojna aaya rw sundoi xu 😅❤️❤️🙏

  • @krishnasubedi5470
    @krishnasubedi5470 ปีที่แล้ว

    आफ्नै जिन्दगी सङ्ग मेल खाने गित
    जिन्दगीको भोगाई गर्ने लाई मात्रै थाहा हुन्छ पीडा केहो भनेर 💔💔

  • @Rajeshsharma-gd7vs
    @Rajeshsharma-gd7vs 8 ปีที่แล้ว +265

    अतिनै मन रुन्छ यो गित सुन्दा ।।
    किना कि मेरो जीवन को काहानी ।।
    पनि मिल्दो जुन्दो भको हुनाले।।
    so nice song sworup raj aacharya
    bro

  • @sumantejaofficial9189
    @sumantejaofficial9189 2 ปีที่แล้ว +42

    It's 2023...and I still love this song 🎵 ❤ 💕
    Request to future generations to love and protect the old nepali songs 🎵

  • @sanjeebbashyal7536
    @sanjeebbashyal7536 4 ปีที่แล้ว +7

    Touched ❤

  • @bibekdevkota2281
    @bibekdevkota2281 3 ปีที่แล้ว +1

    संगीत नै साची त्यो चिज हो जसले मान्छे को जीवन गीत ( गति) सही र सन्तुलन गराउदछ ।

  • @alexanderbista3036
    @alexanderbista3036 3 ปีที่แล้ว +1

    2021मा हेर्ने जति यता

  • @jeenarai7838
    @jeenarai7838 5 ปีที่แล้ว +56

    Heart touching song and missing someone very badly😭😭

    • @apsontamang4279
      @apsontamang4279 3 ปีที่แล้ว +3

      Be strong don't loose hope

    • @nabinanepal9382
      @nabinanepal9382 3 ปีที่แล้ว

      रूझखद
      धबब।बभधण

    • @RajThapa-cg8eg
      @RajThapa-cg8eg ปีที่แล้ว

      ​@@apsontamang4279 😊😊😊

  • @BreakupMusicStudio
    @BreakupMusicStudio 3 ปีที่แล้ว +15

    2021 मा को को सुन्दै हुनुहुन्छ।यता हाजिर गरुम है।

  • @RahulSingh-wm3ql
    @RahulSingh-wm3ql 2 ปีที่แล้ว +5

    Last 15 yrs Dekhi nai sundae aauiraheko xu yo songs it's really heart touching song

  • @anitadangal4869
    @anitadangal4869 2 ปีที่แล้ว +1

    कोही छ २०२२ मा सुन्ने😁❤️

  • @sangamdeshar8359
    @sangamdeshar8359 4 หลายเดือนก่อน +1

    कुनै बेला खुब सुनिन्थ्यो यो गीत❤❤

  • @dipeshdhungel5277
    @dipeshdhungel5277 4 ปีที่แล้ว +6

    कसैको माया मा अवरोध र साचो माया छुटाउन लाग्नेहरू तिनै हुन जसले माया काे अर्थ केवल शरीर हाे भन्ने मात्रै बुझेका हुन्छन्,......तिम्रो सबै कुरा थाहा भएर पनि माया गरि रहेछु सायद उत्तर यसै गित ले दिएकाे छ।

    • @ladynett3221
      @ladynett3221 8 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢😢

  • @prasamsha_khanal4388
    @prasamsha_khanal4388 5 ปีที่แล้ว +8

    All time fvrt song😍😍

  • @priyankakumaribhetwal8891
    @priyankakumaribhetwal8891 2 ปีที่แล้ว +5

    Melodious voice 😇💋💋 what a Heart touching song 💔💔💘💘♥️♥️♥️😘😘😘😘

  • @sabitarasaily8661
    @sabitarasaily8661 3 ปีที่แล้ว

    2078 मा यो गितसुन्ने कोको हुनुहुन्छ हाजिर हुम त

  • @sangesherpa4832
    @sangesherpa4832 ปีที่แล้ว +1

    खुशी अन्तै मिल्छ भने तिमिलै देरै
    माई संगै नाता जोड बन्दीना मा 😭 😭😭

  • @prabinjr8231
    @prabinjr8231 3 ปีที่แล้ว +3

    Masterpiece ❣🥺