अयोध्या चितवन माडी ठोरी || रामको जन्मभूमि दशरथ दरबार || Ayodhyapuri Madi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ธ.ค. 2024

ความคิดเห็น • 503

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 ปีที่แล้ว +37

    आउने दिनमा एकदम भब्य एकदम आधुनिक मन्दिर बनाउनु पर्छ भगवान राम र सिताको

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 9 หลายเดือนก่อน +13

    जय राम जन्मभूमि अयोध्यापुरी ठोरी, माडी

  • @acharyabhisma
    @acharyabhisma 9 หลายเดือนก่อน +2

    अति सुन्दर🌺🌺💐💐💛

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez 9 หลายเดือนก่อน +14

    अब नेपालमै भारतको राम मन्दिर भन्दा ठूलो र भव्य राम मन्दिर बन्नु पर्छ।❤❤❤❤❤

  • @sagardhakal1786
    @sagardhakal1786 2 ปีที่แล้ว +17

    hamro kp oli le vaneko kura sacho rehex ramko janmabhumi ayodhya herna paiyo ...dhanyabad sachin ji🙏

    • @shamragmi7511
      @shamragmi7511 2 ปีที่แล้ว +1

      Yes brother kp Oli is best pm for Nepal .you if you're Nepali you should trust him...

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 ปีที่แล้ว +44

    एक जना भारतीय व्यक्ति ! 💐 प्रसिद्ध लेखक कमलेश्वर ले भगवान रामको जन्मभूमि नेपालमै भनिकन जो तथ्य सत्य लेखेका थिए ! !💐
    त्यो वास्तविक विश्वास्य लेख लाई अयोध्या पुरी धार्मिक क्षेत्रमा भेटिएका पुरातात्विक प्राचीन संरचनाले पूर्णतया वर्णन गर्दछ ।। 💐
    उनको लेख आफैंमा महान अनि चौतर्फी मानव समाजमै भव्य तवरले युग युग सम्म प्रशंसनीय रहोस । 💐निसन्देह ! जगत भरि प्रख्यात हाम्रो सभ्य धर्म कला संस्कृति मौलिक बोली भाषा ईतिहासको लोकप्रियताले यस विकसित राष्ट्रिलाई सुख शान्ति समृद्धि आभास भै रहने छ भन्ने हाम्रो घारणा रहिआएको छ । जय देस ।। 💐 💐

    • @anuprashpradhaan
      @anuprashpradhaan 9 หลายเดือนก่อน +2

      नेपाली संस्कृति हिन्दू संस्कृति हो।
      जय श्री राम

    • @prakashch.gajurel4689
      @prakashch.gajurel4689 9 หลายเดือนก่อน

      त्यो लेख कहाँ पढ्न पाईन्छ ?

    • @ratna65acharya
      @ratna65acharya 9 หลายเดือนก่อน

      हो✔️❤️❤️🇳🇵👏

  • @Bhaskarr24
    @Bhaskarr24 9 หลายเดือนก่อน +5

    Manyata Ma Takraar Huna Saakcha Tara Raam Ta Sabaika Aadarsa Hun ❤

  • @damodarchapagain7445
    @damodarchapagain7445 9 หลายเดือนก่อน +9

    अत्यन्तै रमणीय सुन्दर अनि स्वच्छ वातावरण भएको देवभुमी पनि रहेछ चितवन ❤👍️🙏

  • @dipeshgurung648
    @dipeshgurung648 8 หลายเดือนก่อน +3

    मेरो गाउँ माडी कति सुन्दर ठाउँ छ धन्यबाद सचिन सर लगायत पूर्वेली teem लाइ

  • @khempun4212
    @khempun4212 8 หลายเดือนก่อน +4

    Visiting Ram Janm Bhuni Thodi Parsa is Historical place must be visit by all of us.

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 หลายเดือนก่อน +9

    माडिकाे ठाेरि मै १००% भगवान राम काे जन्म भुमि हाे। अयाेध्या जस्ले जाहां सुकै बनाअाेस तर जन्म भुमि ठाेरि नै ठाेकुवा गर्छु। हेपाहा भारतले जब दाबि गर्छ पाप लागाेस।

  • @sabitraadhikari3503
    @sabitraadhikari3503 2 ปีที่แล้ว +9

    राम जन्मभूमिको पहिचान यही अयोध्यामा नै रहोस् ।

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +73

    राम भुमिको दर्सन गराउनु भएकोमा सचिन सर र पुर्बी ब्लुज परिवार प्रती हार्दिक आभार।

    • @rishidhakal6399
      @rishidhakal6399 2 ปีที่แล้ว +2

      222222222222

    • @m.klimbu7653
      @m.klimbu7653 2 ปีที่แล้ว +1

      @@rishidhakal6399 there is God in each and every partical and it would have seen if i had been heard look able place chitawan Nepal

    • @naranmhtnarayanmahato7491
      @naranmhtnarayanmahato7491 ปีที่แล้ว +1

      Mero chitwan madi Ramro chitwan madi I love madi

    • @gokarnabasnet9321
      @gokarnabasnet9321 9 หลายเดือนก่อน

      @​@@rishidhakal6399

    • @rombikramshah
      @rombikramshah 9 หลายเดือนก่อน

      जय श्रीराम , जय श्री राम , जय श्री राम !

  • @sushil7567
    @sushil7567 9 หลายเดือนก่อน +8

    जय श्रीराम जय नेपाल जय नेपाली❤❤❤❤❤ग्रेटरनेपाल जीन्दाबाद

  • @janvikhadka3
    @janvikhadka3 9 หลายเดือนก่อน +36

    ओलिले राम को जन्मभुमि नेपाल मा छ भन्दै गर्दा सबैले खिल्ली उदाए यो त साच्चै नै सत्य रहेछ राम त हाम्रा नै रहेछन्

    • @anuprashpradhaan
      @anuprashpradhaan 9 หลายเดือนก่อน +1

      नेपाल हिन्दू राष्ट्र हो र नेपाली संस्कृति हिन्दू संस्कृति। हामीले बुद्ध बुद्ध भन्दा श्री राम लाई भुलेको मात्र हो । भगवान श्री राम नै नेपाली आदर्श हुन ।

    • @rappervayankardj918
      @rappervayankardj918 9 หลายเดือนก่อน +2

      ​@@anuprashpradhaan नेपाललाई विश्वले चिन्ने भनेकै बुद्ध भूमी बुद्ध जन्मेको देश भनेर हो,हिन्दुको कुनै पनि देवी देउताको बारेमा पूरा विश्वलाई थाह छैन,जत्ती ज्ञान बुद्ध जन्मेको देश भनेर र बौद्ध धर्मको जत्ती विश्वलाई थाह छ

    • @ThakurTimalsena
      @ThakurTimalsena 8 หลายเดือนก่อน

      pahile kin nbaneko ke pi ji.aafu pra m hundaa.haami nepaalilaai wisaas chhain waaidmghat dharmaa namaannele keko ayodhyaa banaaunu parne hindu raastra nabnaaunu le ke gaf gareko ayodhyaa chitawba

  • @siyajgiri2854
    @siyajgiri2854 9 หลายเดือนก่อน +2

    Jai shree Ram ❤❤

  • @homraj1846
    @homraj1846 2 ปีที่แล้ว +88

    नेपाल मै रहेछ राम भगवान को जन्म भुमी यो स्थानमा एउटा विशाल राम मन्दिर बनाएर आन्तरिक र बाह्य पर्यटन भित्राए नेपाल नेपाली को गौरब बढ्ने थियो आदरणिय सचिन सर यस्ता महत्वपुर्ण ठाउंहरुको प्रचार प्रसार गर्दै नेपाल को ओझेलमा परेकाठाउंहरुको जनसमुदाय मा परिचय दिदै गर्नुहोस ।

    • @chimmeysherpa7904
      @chimmeysherpa7904 2 ปีที่แล้ว +2

      o

    • @anuprashpradhaan
      @anuprashpradhaan 9 หลายเดือนก่อน +5

      विश्वकै भव्य , सुन्दर, वृहत र उच्च बनिनु आवश्यक छ । नेपाल रामको भूमि हो , बुद्धको मात्र होइन । सबै हिन्दू एक बनौं ।

    • @asha.481
      @asha.481 9 หลายเดือนก่อน

      सम्झिने पानी छम्कीने नेपालका नेताको पैसा भरी विदेशको बैंक मा नेपाल का नेता गाइ खानेमा प्रतिशत प्रधा छ रामको जन्मभूमि मा मन्दिर त हामी अभागी नेपाली 😭😭😭

    • @narayanadhikari4616
      @narayanadhikari4616 8 หลายเดือนก่อน

      Hohoram,kojnmnepalniho,

  • @Bhaskarr24
    @Bhaskarr24 9 หลายเดือนก่อน +3

    Bhagwan Ta Sabaika Hun ❤

  • @जिबनचाम्लिङ्गराई
    @जिबनचाम्लिङ्गराई 2 ปีที่แล้ว +3

    majja aayo bhidiyo hernu tpyharuko

  • @onlinekc6006
    @onlinekc6006 2 ปีที่แล้ว +17

    अयाेध्यपुरी भन्या अाध्यात्मिक चुचुरो पुग्ने र पुराउने गरि उहीँ राम काे अात्म भएर राम अाउने भन्ने पुर्ण विश्वास छ। जुन अाध्यात्मिक अध्ययन नेपाल मा भई रहेको छ।

  • @rohityadav6430
    @rohityadav6430 9 หลายเดือนก่อน +4

    सत्य ईतिहासको चर्चा गर्नुभएकोमा धेरैधेरै धन्यवाद ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 ปีที่แล้ว +3

    जय श्रीराम जयसिता राम🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabinrai585
    @nabinrai585 2 ปีที่แล้ว +7

    अती शुन्दर भिडीयोहरु जति हेरेनी हेरिरहुं लाग्ने

  • @kirtisudanjoshi1607
    @kirtisudanjoshi1607 9 หลายเดือนก่อน +6

    ऐतिहासिक सामाग्रीहरु इण्डियनहरुले चोरेर लग्ला, प्रशासन र स्थानीय सचेत होऊन ।🙋

  • @harikhadka4081
    @harikhadka4081 9 หลายเดือนก่อน +3

    Dharai thauko janakari pauda khusi xu thanks janakari ko lagi

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 8 หลายเดือนก่อน +3

    Very good

  • @hariadhikari8186
    @hariadhikari8186 8 หลายเดือนก่อน +3

    Ram janam bhumima adhunik thulo bhanda thulo ram bandir bnauna dhilo bhaisko dhilo nagaram. Jaye shree ram nmo nmah.

  • @Om73823
    @Om73823 9 หลายเดือนก่อน +2

    Jay Shree Siya Ram🙏🏻🕉

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +3

    अाहा सचिन सर 🙏
    हजुरका भिडियोहरू जति हेरेपनि मन नै अघाउदैन 🙏🙏

  • @samgupta6272
    @samgupta6272 9 หลายเดือนก่อน +7

    Jai Shree Ram 🙏❤️

  • @kumarthapa2248
    @kumarthapa2248 2 ปีที่แล้ว +4

    Lord Ram , Lord Buddha and Lord Sita burn in Nepal . जय श्री राम , जय श्री भगवान बुद्ध , सीता माताकी जय जय जय ।

  • @hitthapa735
    @hitthapa735 9 หลายเดือนก่อน +7

    म त सम्मान गर्द छु,
    रामको अयोध्या नेपालको माडी।
    मैले माडी को माटो मा स्पर्श गरेको छु

  • @AnilTiwariYT
    @AnilTiwariYT 2 ปีที่แล้ว +6

    I'm from MADIMUNICIPALITY 9 ayodhyapuri GANESHKUNJ 💖💖💖💖💖💖 khushi lagyo aafno thauko barema dekhda 💐💐💐

  • @buddihichhetri6090
    @buddihichhetri6090 2 ปีที่แล้ว +20

    सचिन सरको आवजमा ...नेपालको प्राकृतिक सौन्दर्य हेर्न पाउँदा आफु संगै भएको अनुभुती हुनेगर्छ 💟💟🙏🙏🙏

  • @KripaKr-i7e
    @KripaKr-i7e 9 หลายเดือนก่อน +2

    Jai Shree Ram Jai Nepal 👍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @santoshrai5804
    @santoshrai5804 2 ปีที่แล้ว +7

    जय श्री राम

  • @KisanKumar-w3b2h
    @KisanKumar-w3b2h 9 หลายเดือนก่อน +2

    Jay shree Ram Nepal ❤❤❤❤❤❤❤❤❤❤❤

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 9 หลายเดือนก่อน +3

    Thank you very much , great एकदम भब्य एकदम आधुनिक मन्दिर बनाउनु पर्छ भगवान राम र सिताको,
    Pura tatwo bivag le chitto nee hernu paryo

  • @prabinkumarsuyal7570
    @prabinkumarsuyal7570 2 ปีที่แล้ว +5

    जय श्री राम धेरै धेरै धन्यबाद तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली लाई राम जन्म भूमि काे उच्च चर्चा मा लेहि दिएर मन्दिर सम्मन स्थापना गरिदिएको मा गौरव गर्नै पर्छ इतिहास मा

  • @राजुन्यौपाने-छ9ङ
    @राजुन्यौपाने-छ9ङ 10 หลายเดือนก่อน +1

    Dherai ramro xa Sachin sir

  • @harichaudhary5307
    @harichaudhary5307 9 หลายเดือนก่อน +3

    जय सीता राम 🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @yuvrajoli1063
    @yuvrajoli1063 2 ปีที่แล้ว +4

    dami chha dajuko video haru natural

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 ปีที่แล้ว +4

    Beautiful block Sachin ji

  • @kishworkhand8943
    @kishworkhand8943 9 หลายเดือนก่อน +2

    जय श्री राम 🙏🙏🙏

  • @ganeshbatala3244
    @ganeshbatala3244 2 ปีที่แล้ว +10

    तपाईंको भिडियो हेर्न कहिल्यै नछुटाउने म आज धेरै दिन पछि भिडियो आए छ निकै राम्रो तपाईंको भिडियो हरु दिन दिनै आएको भए हुन्थ्यो जस्तो लाग्ने

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 9 หลายเดือนก่อน +3

    Jay Shri Sita Ram 🙏🙏🙏🙏🙏🙏🙏🌷💐🌹🌿💐⚘🌹💐🌷🌿🌹🌷💐⚘🌿🌹💐⚘🌿🌹⚘💐🌿🌷💐⚘🌹🌿💐⚘🌿🌷💐🌿⚘🌷🌿💐🌷

  • @vlogaditya98
    @vlogaditya98 2 ปีที่แล้ว +13

    मेरो गाउँ चितवन माडी अयोध्याको भिडियो हेर्न पाउँदा म ज्यादै खुशी छु दाई🙏🙏👌👌

  • @ambikadevkota3595
    @ambikadevkota3595 7 หลายเดือนก่อน +2

    जय सिताराम

  • @seetabhandari6514
    @seetabhandari6514 9 หลายเดือนก่อน +6

    राम मन्दिर बनाउन सरकारले त केही गर्दैन तर हामी सबै जनताले नै नेपाली शैलीकाे भव्य र सुन्दर राम मन्दिर बनउनु पर्छ।

  • @chandrasen1189
    @chandrasen1189 9 หลายเดือนก่อน +2

    ❤ ypu are right ram brath ram plesh nepal saura ❤Nepal ❤

  • @devbahadur6610
    @devbahadur6610 9 หลายเดือนก่อน +4

    धेरै कुरा ले प्रमाणित हुदै छ राम नेपाल मै जन्मेका हुन जस्तो लाग्छ

  • @DhitalPradip
    @DhitalPradip 2 ปีที่แล้ว +5

    राम भूमि , अयोध्यापुरी

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 2 ปีที่แล้ว +3

    अयाेधयापुरी साैराहा माडी अादी ठांउहरूकाे अवलाेकन गराउनु भएका्मा धेरै धनयबाद

  • @aatreyakaustuv8679
    @aatreyakaustuv8679 2 ปีที่แล้ว +3

    अत्यन्त सन्तुलित र आकर्षक हिसाब ले रामजन्मभूमि अयोध्या काे छायाङ्कन गर्नुभएको देखेर खुशी लाग्यो। कम से कम अयोध्यापुरी का अनुसन्धाता को नाउँ पनि भनिदिनुभएको भए सून मा सुगन्ध हुने थियो ।

  • @AlvinKazi
    @AlvinKazi 9 หลายเดือนก่อน +3

    Hamro Ram lai satru India le India ma vandai cha jai Shree Ram jai Nepal Ama back of India 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @buddhibaral766
    @buddhibaral766 9 หลายเดือนก่อน +3

    सय जना ( भारत ) ले भ्यागुतो उड्छ भनेर हल्लैले थिच्न सक्लान तर उफ्रिन्छ नै भन्नु पर्दा माडी नै हुनुपर्छ भन्ने मलाई अठोट लाग्यो!..... मुरी मुरी धन्यवाद प्रस्तोता टिम र संयोजक सचिन मित्रलाई!

  • @razashaikh6574
    @razashaikh6574 2 ปีที่แล้ว +5

    I always waiting your vlog

  • @amritnepal637
    @amritnepal637 8 หลายเดือนก่อน +8

    अब म केभन्छु भने राम, ता खासै याहि जन्मेकाेहाे तर भारत,ले राम,काे मन्दिर बनाउन हुदा हामी नेपाली ले पनि भरत,कै मुडल,काे सबै नेपाली मिलेर बनाउन ढिला भैसक्याे धन्ने वाद,

  • @babugurung8319
    @babugurung8319 2 ปีที่แล้ว +14

    धेरै धेरै धन्यवाद सर मेरो गाउको भिडियो हेर्न पाइयो आज म आफै गाउमा भएको जस्तो भयो
    मङ्गलपुर
    हाल uae

  • @surajgurung304
    @surajgurung304 2 ปีที่แล้ว +8

    मेरो जन्म भुमी खुसी लायो हेर्न पाउँदा ❤❤❤

  • @gitashahi9583
    @gitashahi9583 8 หลายเดือนก่อน +2

    Sabai milera vabya ram mandira banaunu parxa🙏🙏🙏

  • @Jhagupokhrel
    @Jhagupokhrel 8 หลายเดือนก่อน +2

    याँहाँमन्दिरबन्नैपर।छजयेसिरिराम सिताराम रामरामरामरामरामरामरामरामरामसिताराम

  • @SunnybSunwar
    @SunnybSunwar 9 หลายเดือนก่อน +2

    Jay sita ram jay hanuman

  • @bamdevadhikari6361
    @bamdevadhikari6361 2 ปีที่แล้ว +6

    सचिन जी सर्वप्रथम तपाईंलाई धेरै धेरै धन्यवाद! जसले हाम्रै देशमा लुकेर रहेका विभिन्न सम्पदा संस्कृति तथा रमणीय पर्यटकीय भूगोलको सम्पूर्ण रूपमा उजागर गर्नु भएको मा। म अहिले तपाईंको धेरै ब्लग हेर्ने गरेको छु। जसले मलाई घरमै बसेर नेपाल घुमेको आभास हुन्छ र ती सम्पूर्ण क्षेत्र को जानकारी पनि। साथै तपाईंको बोलीको शालीनता र शैली ले मन्त्र मुग्ध बनाउँछ।
    र मैले जोड्न खोजेको कुरो चाहिँ यसै माडी को अयोध्यापुरी र माडी को बाल्मीकी आश्रम जोडिएको एउटा ब्लग आवश्यक छ जसको माडी पट्टी बाट सडक सञ्जाल नजोडिएको तर चितवन माडी ना पा कै बाल्मीकी आश्रम भने बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भएर जानु पर्ने हुन्छ, अझ सजिलो त भारतीय बाटो हुँदै जान सकिन्छ । त्यसैले सम्बन्धित निकाय को ध्यान आकर्षण गर्न माडी बाट नै बाल्मीकी आश्रम आउने जंगली बाटो भिडियो प्रस्तुत गर्न सके धेरै राम्रो हुने थियो। सुझाब तथा जानकारी को लागि । भैरहवा बात

  • @narchhantyal9116
    @narchhantyal9116 2 ปีที่แล้ว +2

    धन्यबाद मादी थोरी को सेरो फेरो दर्शन

  • @narayankadariya7447
    @narayankadariya7447 2 ปีที่แล้ว +5

    Good job Sachin bro very nice place

  • @laxminepal4654
    @laxminepal4654 9 หลายเดือนก่อน +2

    Jià Shri ram ♈ namñ 🙏 hajur lai namñ 👍👍🙏 Maro Man royo 😭😭

  • @krishnaraymajhi5057
    @krishnaraymajhi5057 2 ปีที่แล้ว +2

    Dhanyavadxa bhai harulai jo Ram ko janam bhumi bare jankari diyema.

  • @lamsalmanish7414
    @lamsalmanish7414 2 ปีที่แล้ว +6

    Thank you so much brother visit for chitwan I'm from chitwan

  • @samanapaudel9929
    @samanapaudel9929 2 ปีที่แล้ว +3

    पहिलाक‍ो भन्दा राम्रो बनाएछ बिसहजारि ताल। माडि कस्तो रमाइलो रहेछ,चितवनकै बासिन्दा भएर पनि अहिले सम्म नपुगेको ठाउँ ।

  • @FUNNZONE977
    @FUNNZONE977 2 ปีที่แล้ว +4

    Love from Madi 3 basantpur inarbaruwa haal UAE baat

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 9 หลายเดือนก่อน +2

    ❤❤❤jaya Siri ram

  • @charitrabahadurkunwar5968
    @charitrabahadurkunwar5968 2 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद तपाईं खाेज करता भाइ हरु लाई खाेज र चिनारी बुझाएको मा आभार पर्कट गर्दछु ।

  • @naranmhtnarayanmahato7491
    @naranmhtnarayanmahato7491 ปีที่แล้ว +2

    Thank you dai hjrlai jati dhanyabad diyeni pugdaina mero gau dekhera sarai run man lagyo dai 😥😥😥😥mero pyaro gau madi I miss you

  • @tilaklama3498
    @tilaklama3498 2 ปีที่แล้ว +8

    आफै घुमेको जस्तो लाग्यो दाजु मलाई त 💜
    keep going Dazu🤗

  • @narmadakafle7344
    @narmadakafle7344 8 หลายเดือนก่อน +2

    Jaya Shree ram

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +4

    हजुर को यो भिडियो हेर्न पाउँदा निकै रमाईलो लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @dipendrachaudhary7379
    @dipendrachaudhary7379 2 ปีที่แล้ว +4

    Nice place Sir best of luck🤞

  • @meelonkumar7408
    @meelonkumar7408 ปีที่แล้ว +1

    Hal ma bidesh ma karyarat xu tapai ko video hererwa Sarai aananda aayo ! Thank you

  • @manojmagar7621
    @manojmagar7621 2 ปีที่แล้ว +2

    Yo karykram malai dherai ramro lagaxa

  • @manojshrestha7721
    @manojshrestha7721 2 ปีที่แล้ว +6

    Big fan of ur discovers Sachin ji. Ur video will roundg whole Nepal

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 ปีที่แล้ว +8

    सुन्दर स्थानको भ्रमण गराउनुभो धेरै धन्यवाद ♥️🙏

  • @ramkumarstha9594
    @ramkumarstha9594 2 ปีที่แล้ว +3

    WOW! भरतपुर को विकाश ,

  • @yagyathapa4160
    @yagyathapa4160 ปีที่แล้ว +1

    Jay shree ram

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 ปีที่แล้ว +5

    Hajur ko vidio derai ramro lagyo dhanyabad banna chahanchhu Ram mandir pani herna payo...
    💐💐👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio

  • @sarswatisahmiss7054
    @sarswatisahmiss7054 2 ปีที่แล้ว +1

    हजुर को वीडियो राम्रो लाग्छ

  • @The_Traveller777
    @The_Traveller777 2 ปีที่แล้ว +2

    जय श्री राम 🔥🔥🔥

  • @lokbtamang
    @lokbtamang ปีที่แล้ว

    Jay shree ram mahabali hanuman

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 2 ปีที่แล้ว +4

    good vidio vai sachin tar kasari utar bagyo tw pani.. ma chakit pare vai nadi haru utar bageko ghatana chin ma xa nepalma ni yo pahilo palt sudaixu..tq vai sachin ramro vidio

  • @sabinyakkhadewan8089
    @sabinyakkhadewan8089 2 ปีที่แล้ว +14

    धेरै दिन बात आज हजुरको vlog हेर्नु पाइयो, सन्चै हुनुहुन्छ?

  • @rajendragumanju6374
    @rajendragumanju6374 2 ปีที่แล้ว +1

    👍👍👍👍👍👍 very nice....

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 ปีที่แล้ว +4

    अबो हेर्न सुरु गरे

  • @manishojha2792
    @manishojha2792 2 ปีที่แล้ว +1

    I’m from Madi🤭❤️

  • @nisharai2794
    @nisharai2794 2 ปีที่แล้ว +3

    Wow awesome 💞 video

  • @greenlightvlog
    @greenlightvlog 2 ปีที่แล้ว +6

    Nice video daju 🇳🇵❤️❤️❤️🙏🙏

    • @dayashrestha9502
      @dayashrestha9502 2 ปีที่แล้ว

      Great video thank you bhai jai shree Ram n Sita mata

  • @AmarKhadka
    @AmarKhadka 2 ปีที่แล้ว +4

    Big fans dada hjr video sabi video herya xu ramro xa 🇳🇵🇳🇵💕💕

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 2 ปีที่แล้ว +1

    Good dami vidio aajko

  • @iftekharahmedsiddique2290
    @iftekharahmedsiddique2290 2 ปีที่แล้ว +2

    100 percent true Ram was born here in Nepal

  • @SandiipAcharya
    @SandiipAcharya 2 ปีที่แล้ว +3

    नेपालको सबैभन्दा मन पर्ने TH-cam channel

  • @sumanshrestha3329
    @sumanshrestha3329 2 ปีที่แล้ว +11

    आज एकदमै खुःसी लाग्यो हाम्रो ठोरि तिर पनि तपाई आईदिनु भाको रहेछ। म तपाई को भिडियो सबै हेर्छु आज ठोरि को पनि पालो आएछ । ठोरि को पनि भाको भए अझ राम्रो हुने थियो ।