टिका, चिज र मीनाको बबाल दोहोरि | Chij Gurung Vs Tika Pun | Mina Lama | praksh gautam | Darpan EP 57
ฝัง
- เผยแพร่เมื่อ 10 ต.ค. 2021
- नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
बिशेस आभार :- बशन्त थापा
लिड कलाकार -
चिज गुरुङ Chij Gurung
टिका पुन TIKA PUN
कलाकार -
मिना लामा MINA LAMA
प्रेम अर्याल PREM ARYAL
दिलमाया बिश्वोकर्मा DILL MAYA BISHWOKARMA
चन्द्र रेगाई CHANDRA REGAI
सुनिता अधिकारी SUNITA ADHIKARI
निर्देशक Director
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
हरि पुन HARI PUN
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी VIDEOGRAPHY / EDITING
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन MIXING AND MASTERING
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन MUSICIANS
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
छबि खड्का =हार्मोनियम CHHABI KHADKA
क्यामेरा CIMATOGRAPHY
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
मेक अप MAKEUP AND DRESS
बिर्मा खड्का BIRMA KHADKA
नृत्य DANCERS
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकारहरु:-
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार :-
गणेश वली GANESH OLI
बिशेस धन्यबाद SPECIAL THANKS
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
चर्चित लोकदोहोरी गायिका टीका पुनज्यु र गायक चिज गुरुङ ज्युको घमासान दोहोरी भिडन्त सुनेर प्रतिकृया पाउ है हजुर , तपाईं तमाम दर्शकहरु हार्दिक नमन।।।।।
9
X
@@huanaan5840 t
Lqlqlqqq
@@huanaan5840 r
चर्चित कलाकार टीका पुन चिज गुरुङ मिना लामा अनि नाच क्या दाम्मी नाचो माने मैले करोडौं को बसि बसि उठि उठि हुर हुर
मोटी दिदीको नाच कती हलुका राम्रो मन परो मलाई बधाई सबैजलाई
मोटिमोटि तेसैमा छोटि- हजुर लाई दर्सन छ एक चोटि!! अाभारि छौ हजुर को जय होस!!
अग्रज गायिका दिदी टीका पुन र गायक चिज् गुरूङ्ग दुबै जनालाई बधाई छ।साथै सम्पूर्ण उपस्थित कलाकारहरू लाई धन्यवाद छ।कुबेत देखि
दोहोरी राम्रो लाग्यो।।। चिज सोल्टी अनि टीका पुन बधाई ल
Waha
Didi dance super wow
Bahut ramro geet tika did jiu
Kathai bara kati ramro sor 2 janakai
Ahile hami sabai ko demand Chij gurung ❤️❤️❤️❤️❤️
I love you dancer virma खड्का dear❤️❤️❤️💚💚💚💚
अति मिठास दोहोरी साथै नृत्य प्रस्तुत अति उत्कृष्ट। धन्यवाद सम्पूर्ण टिमलाई।
हजुर को जय होस!
चिज गुरुङ्को सब्द र लय धेरै राम्रो। मिना लामा पनि धेरै राम्रो इन्द्रेणी को कृषणे लाई त्याहा सम्म पुराउने ठुलो हात छ तर के गर्ने स्वार्थी बेइमानी भय के लाग्यो?
साह्रै रमाइलो लाग्यो आजको दोहोरी, राम्रो नाचले झन सुनमा सुगन्ध थपेको छ।
जय होस हजुर
@@birmakhadka6263 जे होस नाच्नमा खप्पिस हुनुदो रछ्🤣😂👍️👍️👍️👌👌👌हजुरको नाचले दोहोरिको अत्यन्तै सोभा बढाएको छ 💃💃💃💃👍️👍️👌👌👌😍😘😘😘😍😘😘
चिज जि को दोहोरी गीत धेरै मन पर्छ मलाई
Dami chha dohori congratulations chij and tika pun
मलाइ पछिल्लो समयमा आयर चिज गुरुङ लाइ धेरै मनपर्छ भबिषेय को कामना गर्दछु
चिज बाबुको र टीका पुनको स्वर मिठो छ नाच्ने नानिको नाच साह्रै राम्रो छ है।
गीत त चिज टीका बहिनिको सारै मीठो । सथै नाच पनि अति मन पर्यो । सम्पुर्ण कलाकारहरुमा
बिजय दशमीको उपलक्ष्यमा
हार्दिक मङ्गलमय शुभकामना ।
babal babal babal
दर्पण कार्यक्रम लाई माया गर्नुहुने भगवाण रुपि दर्सक ज्यु हरु मा अाभार प्रकट गर्दछौ!! सधैभरि यसरी नै स्रिजना र सस्क्रिति लाई जगेर्ना गर्न नभुल्नु होस !!दर्सन जय होस--!
Tika dd ko rw chij gurung daiko geet sarai man paryo
Chij Gurung Solti👌❤️👌
नाचो चाहिँ दामी लाग्यो ।
हजुर को जय होस दर्सन!!
Wa wa chij sir ko dohori sune paxi rati pani jeyamma nid lauxa
चिज सर को हर शब्द मा कमेडी मिसिएको हुन्छ त्यै भएर हो हर कसै को फेभोरेट हुनु भको सुपर छ
चिज र टीका को गित त बबाल हुने भैगो नै मलाइ झन बबाल त नाच पो लाग्यो कडा बाइ✌️✌️✌️
हाहा-- अाभारि छु हजुर जय होस--!
Chij 👍
Waoo chij gurung ko dohori jati sune pani man nabharini shath ma tika pun 👌👌👌👌💖💖💖💖
मादल बजाउने
लाई सलुट 🙏🙏
म त उफ्री उफ्री नाचे 👍🏼👍🏼👍🏼
2078/2021Salko Subhakamna Mero Tarfabat Madal Aasadai Ramro Sanga Bajaunu Hudo Raichhani Kiya Mazzale 👌
चिज गुरुङ दाजु र टिका पुन दिज्यु को यो दोहोरि बबाल बधाई छ दुवै बरिस्ट सर्जक हरुलाई, साथमा अघि नाच्ने दिदी को नाच बबाल अहिले यस्तो लचकता जवानीमा त कस्तो नाच्थेउ होला है बधाई तथा शुभकामना नाच्ने दिदीलाई
हजुर को जय होस सबै ईनै निर्दोस नजर को कमाल हो!!
दोहरि सारै मन परयो तेसमा पनि त्यो रातो साडि लाएर नाच्ने दिदी डान्स झनै बबाल दम्मि लाग्यो
अाभारि छु हजुर जय होस दर्सन!!
हजुर अाभारि छु जय होस दर्सन!!
Aaha nice dohori🙏🙏♥️♥️👌👌👏👏👏👏👏👏🌹🌹🌹
खाइ लाग्दो ज्यान अहिले छुम छुम लाग्यो । सारै राम्रो शब्द मन छोयो सोल्टी राजा।
Tika n Chij amazing 👌💐💐 happy dashai to all Darpan team.
चिजा गुरुङ 😍😍
Ek dam dami xa hai geet bhai badai xa chij bhai pragati ko suvakamna
आहा अति राम्रो जाहा चिज हुन्छ त्याहा चिज नै हुन्छ टीका सिस को त जन के कुरा अति राम्रो छ नाच्ने दिदिलाई पनि सम्मान छ
हजुर को जय होस दर्सन!
Chij ra Tika bainiko dohari sarai ramro lagyo dhanyebad n Darpan hole teamlai dhanyebad namaskar hjr
Aaha kati mitho ho Sarai ramro xa man paryo
Sarai ramro chij ra tikao geet 👍🏻👍🏻
chij soltalsi badhai xa👍️👏👏👏
जति सुन्यो त्यति सुन्न मन लाग्ने मिठो स्वरकाे धनी दुवै जना
बबाल छ चर्चित गायक अनि गायिकाहरुको प्रस्तुति।अझ अरु भागको आशामा धन्यवाद।
Wow wow wow dami song hjr
गित सारै मिथो अनि दान्स गर्ने दिदिको दान्स पनि कुनै कोरियोग्रफर को भन्दा कम छैन
दोहोरी अति राम्रो छ बुथि भयापनी नाच अती चोक्किल्लो छ
आहा टीका दिदी र लन्टु दाजु सारै रमाइलो अनि नाच्नु हुने दिदी काे डान्स ले आहा सारै रमाइलो भाे सबै टिमलाई सफलताको सुभकामना छ
हजुर को जय होस अाभारि छु दर्सन!!
Chij solti awesome 👏👍🇬🇧
Bhai Baine haruko dohari sarai majja ayo sathai dancer Baine pani kada richa
Sarai ramailo dhohori tika ra chij ko❤👌
सारै रमाईलाे ।मादल बजाई सारै मिठाे अर्गाईनीक गाउकाे याद अायाे।सबै टिमलाई धन्यबाद।
साह्रै रमाइलो tika pun vs chij gurung को शब्द चैन मा अझै रमाइलो 🙏🙏🙏👌
asto po hota dohori bhanekota meri baine and chij bhai ko asto metho prastutti wow k majja aayo sunna pani
नाच अनि गित दुईवटा नै अनि राम्रो छ
जस्तो राम्रो गित अझै राम्रो दिदिको नाच धेरै रमाइलो ।
अाभारि छु हजुर जय होस!!
ः
Dherai ramro
Sarai ramro dhori jatisune pani sunna manlageo sabailai hirdaibata 🙏 gardaxu
सारै मार्मिक सवैलाई धेरै धेरै धन्यवाद । नित्य गर्ने दिदी लाई झन धेरै धेरै धन्यवाद
अति मिठो स्वर चिज दाइको
त्यों नाचने बैनी देख्दा मोटी मोटी भएपनि नाचनेसारै वहालाई बढाईछ।वहाकोसफल भबिस्यको कामना।👌👌💐💐
Super lokdohori.Manymany thanks.
यो नानिको नाच चै एक्दाम क समूह मै पर्छ नेपाल म
हजुर को जय होस निर्दोष नजर र कोमल भावना को सम्मान छ!: दर्सन--
@@birmakhadka6263 जाय त्त तपाईं हरुको नि होस धेरै दिन देखि हेरिरखेछु इन्को नाच धेरै राम्रो मिलएर जोसिलो पार्ले नाचछिन खुसी लग्छ र धानेबाद तपाइलाइ
यो सानी माया गित चिज सोल्टिलाइ सारै सुहाउन्छ।
Excellent dhohari between dhohari king Chij brother and Tika Didi and all. Thank you so much to all of you for giving us lovely program. Love from London. Happy Dashain 2078 to you all. Namaskar.
Dami x dherai ramro dohori
साह्रै राम्रो छ। जति सुने पनि धित मर्दैन।
Sweet voice Sweet Song 🎵💕💖 Dubai janako Ani Super Dance💃🕺 Dd ko
जय होस हजुर !
Babu chij bhai
Wow ati ramro 👍❤️😀
Dance garne didi ko sip kala chai babal ho
हजुर अाभारि छु जय होस दर्सन!!
Love u chij dai
कति राम्रो स्वोर कति राम्रो लय सबै गायक गायिका हरुलाइ धेरै धेरै धन्यवाद छ
Chij vai jahaxa arganik sabda jhattaro chotilo sunna painxa tika dd mina ko makhamali abajma ramailo dohori dance garne dd lai saloot gare love you all💕💕🙏🙏
जय होस हजुर दर्सन!!
लाेकदाेहरिमा निकै चर्चामा रहेका चिजगुरुङ्ग र टिकापुनकाे बिच मिठाेदाेहरि गाउनुभयाे धन्नेबाद
सारै मिठो गीत अनि उस्तै मिठा शब्द नाचको त कुरै छोडौ भए म निःशब्द
हजुर को जय होस दर्सन!!
दर्पणको स्वर र नाँच अति राम्रो लाग्छ।अनि त्येस्तै सबै गायिकाहरु पनि सुनको जलप लागाएका जस्ता राम्री लाग्यो।
मलाई ता यो दिदी नाचेको हेरिरहना मन लाउ छ कत्ती माज्जाले नाच्नु भाको हो
सम्मानित भावना निर्दोस नजर को जय होस हजुर दर्सन!
Wow chij solti
चरचित गाईटा टीका पुन र चर्चित गायक नायक अपार अमुल्य शब्द स्वर का खानी चिज गुरुङ्ग लगायत सम्पुर्ण गला कला का खानी कलाकार ज्यु हरु मा सम्मान छ ! जय होस!!
दोहोरी त दमदार नै छ साथै तपाईंको नाच पनि कति शरीर हलुँगो बनाएर नाच्नु सक्नुहुन्छ हगि।राम्रो छ है बुढा सङ्गको नचरी पनि🙏🙏
दुबै जना गाइक काे स्वर र सब्द धेरै मिठाे छ धेरै धन्य बाद
अति राम्रो गितको लय बधाइ छ सम्पुर्ण गायक गायिका हरुलाइ साथै नाच्ने कलाकार पनि कति राम्रो नाच्नु भाको तपाईं लाई पनि बधाइ छ
Chij sir dohori sarai dami dami lagxa best off luck all
उम चिज भन्या चिज हो,बबाल
Very nice song congratulations all team members 👍👍
Aaha didiko dance 🙏
दर्सन हजुर अाभारि छु जय होस!
गायकि को साथमा नृत्य झनै दामी
जय होस हजुर दर्सन!!
@@birmakhadka6263 jyu aru dance pani continue rahos
Babal
Dami cha hai look Dohori brother and sister you to Congratulation 🌹👌🌹👌🌹👌🌹👌🌹👌
स्वर मीठो छ टीका पुन दामी लाग्छ आरोह अबरोह निकै मिलाउन सक्ने।
धन्यवाद 🙏
नाचै राम्रो लाग्यो।
Damiii gite
अती मीठो स्वर चिज दाईको (1) टप बधाई ( टीका पुन thank you dami xa ❤❤❤❤
Dami💐💐
Didi ko dance sarai ramro badhai xa hajurlai
हजुर को भावना निर्दोष नजर लाई सम्मान छ हजुर जय होस!!
Atee mithas swor xa Atee ramailo
गित त राम्रो छ नै नाच चाहिँ साह्रै राम्रो । नाच्ने महानुभावलाई धेरै धेरै सम्झना तथा धन्यवाद ।
अाभारि छु हजुर जय होस दर्सन!!
duijana bhai bahiniharu nai ati man karne gayak gayikaharuko damdar prastutule jhanai manai khushi bhayo babal dhamaka dohori
Best chij ko
Dammi xa tika chij dadadudi
Birma Khadka ji's dance is one of the best.
जय होस हजुर अाभारि छु दर्सन!!
दर्पन को विशेष नाच हुन्छ
खुसी लाग्छ
दर्सन हजुर जय होस!!