उत्कृष्ट स्वागत.. पर्यटकिय हरु बढी मात्रामा नेपाल भित्र्याउन सक्नु नै नेपालको मुख्य आम्दानी बन्न सक्छ ! किनकी अन्य देशमा पनि पर्यटक हरु को निरन्तर आगमनले देशले बिकास मा फड्को मारेको पनि देखिएको छ !
अरु देशकाे जहाज आउदैन क्यारे त्यहि चिनबाट आए मात्रै हाे बिचारा पाेखरेलीहरु चाईनिजहरु आउदा पनि कति खुसी भएर बाजागाजा गरेछन सबै देशबाट आए कस्ताे गर्दाे हाे।
Chinis paryatak harulai man samman garnuvayakoma sampurna pokhara basi daju vai tatha didi bahini haruma hardik badhai dina chahanchhu aaune din haruma pani bidesi paryatak harulai yastai swagat garidinu huna anurodha gardachhu commena from GULMI malika 7 ghamir thamman bahadur khatri jay nepal
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको विभिन्न शहरहरुबाट अनि कोलम्बो, ढाका, पारो, दुबई, दोहा लगायत भारतको विभिन्न ठाँउहरु (जस्तै देहरादून, लखनउ, पटना, बनारस, कलकत्ता सिक्किमको पाक्योङ्ग आदि ) संग मात्र हवाई सेवा जोडिए पनि काफि हुन्छ |
मुलुकले बिश्व समुदाय संग बिकाश र हरेक क्षेत्रमा परतिस्पर्धा गर्न सक्नु पर्छ , आफ्नेा खुट्टामा उभिन सक्नु पर्छ , सधै मागेर मुलुक चलाउन कहिले सम्म सकिन्छ ?
हैन यो त पुरानो भिडियो होइन र पत्रकार ज्यु काम नै नपाएर हो कि ?? नयॉं नयॉं कामहरूको खोज अनुसन्धान तिर लाग्ने प्रयत्न गर्नु होला त्यसैमा यहॉंको भविष्य उज्यालो देखिने छ । 🤔🤔🤔🙏🙏
Nepalilai thorai laj lagnu patne ho tara dobaye budhi navarka ko upades sunera kehi hudaina air port ko antarasyriya estarko map danda6ena kagr6u gaf gatera.
😮चटक हेरेरै बित्ने भयो नेपाली को जिन्दगि एरपोट मा जाहज आउँदा गाउँमा डोजर आउदा बाजागाजा गर्ने देश हाम्रो मात्रै हो
😂😂😂😂
तिमि ले के खुल्का को छौ त तिम्रो नाम त कतै छैन त राम्रो काम को लागि
Tyahi Bhayera Sabai Deshko Pyaaro Chha Nepal Indiale Luteko Saano Desh tara Bishwoko. AKHAAKO tara Baneko Chha Nepal. Yo Ko Ho Kunni. Nepali Ta Pakkai Hoina😅😅😅
Nepal ko pahichan tehi vayar ta duniyama aalagai xau hami jay chandar surya ....
Yetita honi chorharule garne vaneko.
पोखरा मा चाइना कै जहाज आउनि त हो अरु देश को जहाज आउन तेत्तिकै हो ।
Jahaa Dherai Deshko Jahaaj Aauchha Tyahaa Jaa
उत्कृष्ट स्वागत.. पर्यटकिय हरु बढी मात्रामा नेपाल भित्र्याउन सक्नु नै नेपालको मुख्य आम्दानी बन्न सक्छ ! किनकी अन्य देशमा पनि पर्यटक हरु को निरन्तर आगमनले देशले बिकास मा फड्को मारेको पनि देखिएको छ !
हार्दिक बधाई छ मेरा सबै नेपाली दिदीबहिनी दाजुभाई लाई जो मेरा नेपाल नेपाली को इतजत राख्नु भयकोमा 🙏
Purano video ho
Good. !
Very good news welcome to our Nepal from Chinese 🇨🇳 from London UK 🇬🇧💗🌹❤️🇬🇧
Salute to all . Jay Nepal
Thank you🙏china i love Chinese people iam rally love you china and Chinese government
Wel come to nepal
good news
HAIL FRIENDSHIP BETWEEN NEPAL AND CHINA.HOPE NEPAL DEVELOPED SOON AD POSSIBLE.
ॐनम शिवाय!
नेपाली लाई यथो कुन देश मा गरछन जानकारी गरनु त सबै नेपाली को मन कथो हुनछ हो ला यथो गरदा हामी लाई चिन को छैन कति देश लेत 🎉🎉🎉🎉🎉
अरु देशकाे जहाज आउदैन क्यारे त्यहि चिनबाट आए मात्रै हाे बिचारा पाेखरेलीहरु चाईनिजहरु आउदा पनि कति खुसी भएर बाजागाजा गरेछन सबै देशबाट आए कस्ताे गर्दाे हाे।
🙏🙏🙏👍👍👍💐
well.come..to..pokhara❤❤❤❤❤
Chinis paryatak harulai man samman garnuvayakoma sampurna pokhara basi daju vai tatha didi bahini haruma hardik badhai dina chahanchhu aaune din haruma pani bidesi paryatak harulai yastai swagat garidinu huna anurodha gardachhu commena from GULMI malika 7 ghamir thamman bahadur khatri jay nepal
कहिँ नभको जात्रा नेपाल मा मात्रै हो ।
Tero Indiamaa Chai Kasto Jaatraa. Kasto Gireko Boli Giriko
Well come to Pokhara
Good
welcome to all 🙏🙏 that's great👏👏🦋🐸
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको विभिन्न शहरहरुबाट अनि कोलम्बो, ढाका, पारो, दुबई, दोहा लगायत भारतको विभिन्न ठाँउहरु (जस्तै देहरादून, लखनउ, पटना, बनारस, कलकत्ता सिक्किमको पाक्योङ्ग आदि ) संग मात्र हवाई सेवा जोडिए पनि काफि हुन्छ |
GOOD ❤
यो पुरानो विडियो हालेरा के गर्ने
मुलुकले बिश्व समुदाय संग बिकाश र हरेक क्षेत्रमा परतिस्पर्धा गर्न सक्नु पर्छ ,
आफ्नेा खुट्टामा उभिन सक्नु पर्छ , सधै मागेर मुलुक चलाउन कहिले सम्म सकिन्छ ?
❤❤❤❤❤❤❤
Good luck
Jay Nepal🇳🇵👍️
नेताहरुले देशै मगन्ते बनाईदियो हग्ने मुत्ने आउद पनि बाजागाजा साथ तैनाथ हुनु पर्याछ भोलि बाट केपि को तानासाही देख्ने छन पोखरामा पर्यटकहरुले
हैन यो त पुरानो भिडियो होइन र पत्रकार ज्यु काम नै नपाएर हो कि ??
नयॉं नयॉं कामहरूको खोज अनुसन्धान तिर लाग्ने प्रयत्न गर्नु होला त्यसैमा यहॉंको भविष्य उज्यालो देखिने छ ।
🤔🤔🤔🙏🙏
yo hijoko video ho latest
पोखरा टुरिजम छेत्र होनि त 😮
Khuse lagyo sab das bat aun
कहीं नभाको जात्रा हाँडीगाउँ मा
😂
Nepalilai thorai laj lagnu patne ho tara dobaye budhi navarka ko upades sunera kehi hudaina air port ko antarasyriya estarko map danda6ena kagr6u gaf gatera.
हैन के को अचम्म मान्नु पर्ने हौ,😂😂😂
Tato na chharoko barshama ek choti aunilai ke ko swagat,haftama tin char flight bhae po .
जाहाज पनि पन्छे बाजाकै तालमा उडेको छ त
China le kp ko Ankha farkine gari hane pani hunthyo nepalile ta sakena
Fatta futta plane ayera income generate hudaina yesma sarkarko dhyan jahos !
बर्शमा एकचोटी चाइनाले उडान गर्नेभयो पोखरा बाट
😂😂😂😂😂
bhartmalla
अरु जहाज त मोदिले आउन दिएपो आउने त ।
योत पहिला को भिडियो होनी मित्र
ACHHAMKO KE DIRISYA DEKHANU VAYO 5 BARSAMA 1 FLATH 3 KAROD NEPALI LA E 72 LAKHA RIN LAGAYARA .( OM THAPA POKHARA BATA )
Mamali Des NEPAL LE VABIYA SUWAGAT....SAMAN.....VANJA VANJI HARU LAI......KAHI KEKHI GALTI VAYA....MAF GANRNU HAI....VANA VANJI......(VIRKUTI....CHORI CHELI...SACHOGAMBO JUWAE CHELA
चाइना ले बनाको यरपोट मा भारत ले आफ्नो पेलेन लेन्ड गरदैन
यो त पुरानो भिडियो होइन र
होइन साक्षी नी आको थियो