संग्रौला सर, धेरै क्षमता र ज्ञानले राजिनामा दिनु भन्दा न्यायको लागि यो राष्ट्रको लागि धेरै योगदान गर्नुपर्थ्यो। यिनै महान न्याय जानकार व्यक्तिका कारण राष्ट्रले अभाव भोगेको छ । गीता अनुसार अध्याय 3, पद 16 (कर्म योग: कार्यको मार्ग) "इवम् प्रवर्तितम् चक्रम् नानुवर्तयतिहः अघायुर इन्द्रियारामो मोघम् पार्थ सा जीवति। जब असल बुद्धि, ज्ञानी मान्छे, सही र गलत थाहा छ तर बोल्ने हिम्मत छैन, बोल्न छाड्छ, अन्धोको बहाना गर्छ, लेख्न छोड्छ तब समाजले पीडा भोग्छ र राष्ट्र ध्वस्त हुन्छ हाम्रो नेपालमा यस्तै हुदैछ ।
विद्वान डाक्टर प्राध्यापक आदरणीय गुरु युबराज सङ्ग्रौला ज्यु को अन्तरबार्ता धेरै पछि हेरे खुशी लाग्यो। विद्वान का बिचार र दर्शन नै फरक धार बाट आउछन जुन समय सान्दर्भिक छन।
यो कानुन भन्ने चीज जनता लाई मात्र रहेछ इ भतुवा नेता हरु लाइ कारबाही नहुनी यस्तो पनि नेपालको संविधान छि छि हामी जनता के हो हामी कसको नेतृत्वमा हो सरकार चै के को लागि हो जनता उनिहरुको प्रयोग साल हुन त कानुन सबैलाइ बराबर भन्ने पनि नारामा सीमित हो त यसको अर्थ के नै पो रहयो त तुध पिलायर जङ्गली सर्प पालेर के फाइदा रहेछ त
यहात राजनीतिक प्रतिशोध भएपछी जे गरेपनी हुन्छ ।राज्यलाइ रबि लामिछानेलाई सक्काउनु थियो।।।।अदालतमा आरोपित नभई रबिको पद निलम्बन गर्छन कहि अनि यस्लाइ के भन्ने ???होनि रबि जस्तै सबै नेताहरुको सम्पत्ति शुद्धीकरण हुनुपर्दछ अब जनताले उजुरी हाल्छन ।।।
Dr Yoba Raj sangraula ज्यु हजुर ले गर्ने कानुनी तर्कलाई औधी मन पर्छ तर तपाईं प्राध्यापक जस्तो जिम्मेवारी बहन गरिसक्नु भएको कानुन बिद तर गरीब लाई अएन ठुलो लाई चयन गर्ने कानुनी प्रथा त पन्चायत काल मै थियो त्यो कानुन को छिद्र प्रयोग गरेर नेपाली जन्ताले सारै दुख भोगिरहेका छन तपाईं ले यो बिषयमा किन किन यो कानुन लाई सर्भसुलभ तरिकले कार्यनयन गर्न सक्ने बाताबरण किन गर्न कोसिश गर्दैन डाक्टर सग्रौला ज्यु?
अब दलाल ब्यापारी , कर्मचारी , सेना पुलिस वाडा अध्यक्ष भन्दा माथिका नेता , ठेकेदार , बिदेश बाट हुन्डिमा पैसा पठाएका सर्बसाधरन सम्मको सम्पत्ति शुद्धिकरण जोड्नुपर्छ !!
यो देशमा संम्पति सुद्दीकरण को मुद्दा रवि एक व्यक्ति लाई मात्र लाग्नु पर्ने हो?? के का लागी, किन, के प्राप्त हुने हो रवि लाई यातना दिएर??? मात्र रवि को राजनैतिक लेकप्रियता लाई तपाई हरु जस्ता बौद्दिक वर्ग ले क्रुर, तानाशाह सासकहरु लाई खबरदारी नगर्ने???
दाइ तपाईंको जत्तिको मानिसले बचपना कुरा गर्न सुहाउँदैन !! पुराना ८५% खराव हुन । तर नयाँ को नाममा ४९% खराब गर्ने १००% मान्नुपर्छ !! रह्यो कुरा अहिलेको यो कानुन र यो सत्ताको कुरा सबै खोया हुन । अनि भुत्राको नयाँ या समाजवादी कुरा !!
डा साहेवको संपूर्ण भनाई सुझाव अकाट्य सत्य र तथ्य हुंदा हुदै पनि वर्तमान यी फठाहा नेताहरूलाई ठेगान कसरि लगाउने ? भन्ने जनचेतना हुने खाले वलियो सुझाव पनि जोडीदिनु भए, अति उत्तम हुने थियो कि !
वेकारको कुरा, पाँचलाख नेपालिको हस्ताक्षर किन चाहियो? प्रश्न उठेपछि सर्वसाधारण सरहनै किन नहुने???संसदमा बोलेको बिषयमा उन्मुक्तिहोला तर नभए नगरेको झूठा प्रमाण बनाउने प्रदर्शन गरेवापत उन्मुक्ती हुदैन वात लाग्छ।
संग्रौला सर, धेरै क्षमता र ज्ञानले राजिनामा दिनु भन्दा न्यायको लागि यो राष्ट्रको लागि धेरै योगदान गर्नुपर्थ्यो। यिनै महान न्याय जानकार व्यक्तिका कारण राष्ट्रले अभाव भोगेको छ ।
गीता अनुसार
अध्याय 3, पद 16 (कर्म योग: कार्यको मार्ग) "इवम् प्रवर्तितम् चक्रम् नानुवर्तयतिहः अघायुर इन्द्रियारामो मोघम् पार्थ सा जीवति।
जब असल बुद्धि, ज्ञानी मान्छे, सही र गलत थाहा छ तर बोल्ने हिम्मत छैन, बोल्न छाड्छ, अन्धोको बहाना गर्छ, लेख्न छोड्छ तब समाजले पीडा भोग्छ र राष्ट्र ध्वस्त हुन्छ हाम्रो नेपालमा यस्तै हुदैछ ।
सत्य विश्लेषण गर्नु भयो ।
डाक्टर युवराज सर सलाम छ ✊✊
सत्य कुरा गर्ने मान्छे को सधैँ भलो हुन्छ युवराज संग्रौला सर सलाम छ
सम्मान छ युवराज सर लाई, कति सजिलोसंग व्याख्या गर्नुभएको। धन्यवाद
एक दम राम्रो कुरा आयो
युबरज सर को कुरा जायज छ । यस्तै ब्यत्तित्व शिर्ष ठाउमा हुनुपर्छ ।
यूवराज सरकाे कुरा जायज हाे।
जे होस अन्याय र अत्याचार गर्ने दम्भ र प्रतिसोध गर्ने जो कोहि लाई पाप लाग्नु पर्छ भन्ने मुल सिद्धान्त हो ✊
सुभ प्रभात शुभ दिन मङगलमय रहोस जबन सङ्ररौला सर जय होस हजुर हरू जस्तै युवा बिगय दाजुभाइ जाग्नुपर्छ जय जय जय नेपाल 🙏🙏🚩🚩💕❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्य र निष्पक्ष कुरा धन्यवाद छ👍
विद्वान डाक्टर प्राध्यापक आदरणीय गुरु युबराज सङ्ग्रौला ज्यु को अन्तरबार्ता धेरै पछि हेरे खुशी लाग्यो। विद्वान का बिचार र दर्शन नै फरक धार बाट आउछन जुन समय सान्दर्भिक छन।
Jay Ghanti
Jay Rabi sir
Satya lai sath dinu prx.
धेरै राम्रो बाेललु भऐा सलामछ हजुर लाई
हजुरप्रति उच्च सम्मान छ।
God bless you rabi sir jaya ghanti jaya youbaa🇳🇵🇳🇵🇳🇵💖💖💖🌹🌹🙏🙏🙏jaya rabi sir
ढिला आयो कडा आयो सहि कुरा हो म चाहिँ उहाको बिचारमा सहमत छु
चित्त बुझ्दो जवाफ दिनुहुन्छ युवराज सरले
Thank you sir .
सहि कुरा होसर
सत्य र निष्पक्ष
अब यहाँ केही हुदैन ।जसकाे शति उसकाेभकति।
सत्य मानिसको सत्य बोली।
Jay rabi 🔔🔔🔔🔔👍👍❤️❤️
अरु कुरा त राम्रै लाग्यो dr साब को तर प्रधानमन्त्रीको मातहत मा रहने महान्यायाधिवक्ता ले कसरी न निष्पक्ष मुद्दा अघि बढाउनछ?
नेपाल को न्यायाधीश सबै भ्रष्टाचारी छन, अब सबै जेल सजाय जानु पर्छ।
न्याय मरेको देश हो यो यहाँ केही आशा नगरौं !!!!
Thank you sir
Hjr Le 100% Sahi kura Garnu bhayeko Xa.
👍️👍️🙏🙏Hajur laai salam cha
I’m मन को कुरा❤😊
हजुर प्रती उच्च सम्मान।
Good point Yuwaraj ji.
Rabi dai ko jay hos ❤
❤❤
Right sar 🙏
Good one ☝🏻
God bless you rabi sar 🇳🇵🔔🙏
जे हाेस राम्रो गुरूले पदाएकाे चेलाले दाने निर्णय पैशामा बिक्दैन हाेला।।
100%
अनि राजनीतिक प्रतिशोध नभय के हो त धन्यवाद हजूर जनतालाई बुझाउन सफल भयकोमा
He is Dr.♥️🙏
Good kura❤❤❤❤❤
युवा जाग्नु पर्ने बेला भो अब सम्पति छानबिन गर्न पर्छ
Sahi kura garnu bho sir le
it is great interview.
यो कानुन भन्ने चीज जनता लाई मात्र रहेछ इ भतुवा नेता हरु लाइ कारबाही नहुनी यस्तो पनि नेपालको संविधान छि छि हामी जनता के हो हामी कसको नेतृत्वमा हो सरकार चै के को लागि हो जनता उनिहरुको प्रयोग साल हुन त कानुन सबैलाइ बराबर भन्ने पनि नारामा सीमित हो त यसको अर्थ के नै पो रहयो त तुध पिलायर जङ्गली सर्प पालेर के फाइदा रहेछ त
जय रबि
Rabi dai zindabad ❤❤❤❤❤
यहात राजनीतिक प्रतिशोध भएपछी जे गरेपनी हुन्छ ।राज्यलाइ रबि लामिछानेलाई सक्काउनु थियो।।।।अदालतमा आरोपित नभई रबिको पद निलम्बन गर्छन कहि अनि यस्लाइ के भन्ने ???होनि रबि जस्तै सबै नेताहरुको सम्पत्ति शुद्धीकरण हुनुपर्दछ अब जनताले उजुरी हाल्छन ।।।
Good news sir
Sae kura ho
तथ्य सहितको निष्पक्ष समाचार dr युवराज संग्रौला ko
नेता मात्र भन्छन् तर नेपालका कर्मचारी ,सेना प्रहरी आदीको कुरा नउठ्ने ? नेता भन्दा भ्रष्ट यीनीहरु छन्।
जय रबि!
जनताको पक्षमा बाेल्नु भएकाे छ डा. युवराज संग्राैला ज्यू🙏
३० वर्षदेखि देश लाई लुट्ने कांग्रेस एमाले लाई अब छोड्नुहुन्न। सबै को सम्पत्ति शुद्धीकरण गर्नुपर्छ।
अब सबै जनता युवा जागौं 💪🔥🇳🇵
Ani k maa o badi madesh badi yekikrit samajbadi janamat party raa swa paa chokho chan??😂😢
Dr Yoba Raj sangraula ज्यु
हजुर ले गर्ने कानुनी तर्कलाई औधी मन पर्छ
तर तपाईं प्राध्यापक जस्तो जिम्मेवारी बहन गरिसक्नु भएको कानुन बिद तर गरीब लाई अएन ठुलो लाई चयन गर्ने कानुनी प्रथा त पन्चायत काल मै थियो त्यो कानुन को छिद्र प्रयोग गरेर नेपाली जन्ताले सारै दुख भोगिरहेका छन तपाईं ले यो बिषयमा किन किन यो कानुन लाई सर्भसुलभ तरिकले कार्यनयन गर्न सक्ने बाताबरण किन गर्न कोसिश गर्दैन डाक्टर सग्रौला ज्यु?
It's a real concern
अब दलाल ब्यापारी , कर्मचारी , सेना पुलिस वाडा अध्यक्ष भन्दा माथिका नेता , ठेकेदार , बिदेश बाट हुन्डिमा पैसा पठाएका सर्बसाधरन सम्मको सम्पत्ति शुद्धिकरण जोड्नुपर्छ !!
Good
God bless you RaBi 🙏👍😍🩵💙😍
Good opinion ❤
Dr sir ko vnai sahi cha 💖
Interview short vayo😊😊
wow मजा आयो बुद्धिजीवी को कुरै बेग्लै हुन्छ नि ।।
सलम छ सर 🙏
भने पछि अहिले को IGP ले बुडेसकालमा जेल जीवन जाने वाला रहिछन्
रबी रबी रबी त्यही केशमा अरुपनी थुनीयकाछन् अनुसन्धान उस्तै भाछ के अरु मान्छे हैनन र? अरुको बारेमा र सहकारी पीडीतको बारेमा कीन नबोलेको?
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
आयोग जनताले माग्या होइन इ भ्रष्टाचारी हरु ले आफू र आफ्ना लाई बचाउने जन्तालाइ भुलाउने आयोग बनाउने हुन
Ubaraj safal ji ek dam nyeak kura vanu vaye kox chhita bujhyo
न्यालय मा ETHICS/नैतिकता को समस्या समाधान हुन्छ भन्ने दिवास्वप्न मात्रै हुने देख्छु मा त | नया पुस्ता झन् उग्र भएर आउदैछ |
यो देशमा संम्पति सुद्दीकरण को मुद्दा रवि एक व्यक्ति लाई मात्र लाग्नु पर्ने हो?? के का लागी, किन, के प्राप्त हुने हो रवि लाई यातना दिएर??? मात्र रवि को राजनैतिक लेकप्रियता लाई तपाई हरु जस्ता बौद्दिक वर्ग ले क्रुर, तानाशाह सासकहरु लाई खबरदारी नगर्ने???
लागेको होइन लगाको
दाइ तपाईंको जत्तिको मानिसले बचपना कुरा गर्न सुहाउँदैन !! पुराना ८५% खराव हुन । तर नयाँ को नाममा ४९% खराब गर्ने १००% मान्नुपर्छ !! रह्यो कुरा अहिलेको यो कानुन र यो सत्ताको कुरा सबै खोया हुन । अनि भुत्राको नयाँ या समाजवादी कुरा !!
Very good your Comment 100% Right Sir 🙏👍😍💙🩵😍
रवि बिरुद्ध षड्यन्त्रै षड्यन्त्र भएकाे छ भन्ने स्पष्ट छ।
डा साहेवको संपूर्ण भनाई सुझाव अकाट्य सत्य र तथ्य हुंदा हुदै पनि वर्तमान यी फठाहा नेताहरूलाई ठेगान कसरि लगाउने ? भन्ने जनचेतना हुने खाले वलियो सुझाव पनि जोडीदिनु भए, अति उत्तम हुने थियो कि !
वेकारको कुरा, पाँचलाख नेपालिको हस्ताक्षर किन चाहियो? प्रश्न उठेपछि सर्वसाधारण सरहनै किन नहुने???संसदमा बोलेको बिषयमा उन्मुक्तिहोला तर नभए नगरेको झूठा प्रमाण बनाउने प्रदर्शन गरेवापत उन्मुक्ती हुदैन वात लाग्छ।
अब लुटेरा नेता भनाउंदा भ्रस्टहरु जेल जाने पक्का छ लेखेरै राखे हुन्छ
तिमी पनि गतिलो मान्छे होईन सबै केपि सेरे को झोले होैउ
Sahiiiiii kura garnu bhayeko chha🙏
Kura sahi garnu bhayo Sirley
Jantale Pani tehi vaneko ho
बहस धेरै लजिक को छ ,
Yubraj sir is good
सरकारमा बसेकाले रबिलाई कारबाही गरेको हाेईन अाफ्नाे साईजकाे खाडल खनेको हाे
5 lakh janatale signature garnu parne document kaha xa ra kasle jimma linxa ta mero gunaso
yasto jane bujhne manchhe haru le garda desh ramro bhayeko
गुड सही मन्तब्य हो तर झोले हरुले फ
Tesho ho bhane sarkar ma rahane ra janta mathi bivedh rahexa testo garna paienxa ta ?
Yubraj sangraula is one of the leader🙏 for nepli people. follow him to save public right💪
Sabai kuro thik chha, tara bich ma bolda boldai kura nakatidiye hune patrakar le
Yastai ho kanun mareko des ma
rajako rabi parti atychar ta aat nai bhayko ho janta le herdi xan
हजुर परति समान छ
Hajur ko student Hun vane Ali ashasa palayo.
दुई जिउरे चिकनि कस ले माटाे रकम दिनछ भनेर बाेलछ
🇳🇵👍👍👍👍👍👍🙏
एमाले काग्रेस मीलेकै आफु हरु सकीने डरले रवि लाई प्रकेको प्रस्ट बुझीयको छ् जनताले
Yo interview short vayo
यो लेबल को बोल्ने लाइ चै लिने होनि त अन्तरबार्ता
Sab ko sampati chanmin hunuparo congress amale mao
Yo gathabandhan naie aphna kalo kartoot, vrastachar lookauna ra aphana partyka vrastachari ,maphiyaharu bachaune ra nava partyharu mathi prateeshodh sandhne uddeshya anuroop baneko thugbandhan matraie ho.