गायिका राधिका हमाल पहिलोपटक परिवार सहित मिडियामा,श्रीमानकै अगाडी केटाहरुले प्रपोज गर्थे,छोरी चलाख

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น • 214

  • @kamalsargam
    @kamalsargam 4 ปีที่แล้ว +45

    सम्पूर्ण मेरो भगवानरुपी दर्शकहरुमा ,आज पनि एक बिशेष र महत्वपूर्ण कुराकानीको साथमा तपाईहरुको बिचमा आएको छ !सबैको मन मुटुमा बस्न सफल चर्चित लोकदोहोरी गायिका राधिका हमाल र उहाको स परिवार संगको यो कुराकानी तपाईलाई कस्तो लाग्यो ?सबै भन्दा पहिलेत मलाइ फेसबुकमा साथी बनाएर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ ,साथै
    हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    • @shivapaudel1417
      @shivapaudel1417 4 ปีที่แล้ว +2

      Yo 14 years ko vai lai hami sab nepali le sypport garnu parxa❤👇
      m.th-cam.com/video/QTatnST8pfA/w-d-xo.html

    • @rajmahar3756
      @rajmahar3756 4 ปีที่แล้ว

      पत्रकार महाेदय अलिकति थाेरै जानकारि त राख्नुस जसकाे अन्तर्बाता लिदै हुनुहुन्छ,राधिका जि एकदम मलाई मन पर्ने गायिका हाे।अन्तरजातिय बिबाह त भन्नू भयाे ,राधिका जि काे बुवा हमाल ठकुरि नेै हुनुहुन्छ त ? किनकि केही बर्ष पहिलाकाे क्यासेट कभरमा उहाकाे नाम थर राधा नेपाली देखेकाे थिए,कन्फ्युजन भयाे ।जे हाेस राधिका जि काे अझ धेरै प्रगति उन्नति हाेस।

  • @sangyelodromgr9256
    @sangyelodromgr9256 3 ปีที่แล้ว +2

    धेरै राम्रो राधा हमाल पुन मगर र कृष्ण पुन मगरको जोडीको उपहार स्वरुप प्राप्त स+कि+रा= बुनु धेरै टाठी/बाठी=
    तपाईंको नमस्ते, छ्याजलो🙏झोर्ले है राम्रो लाग्छ ।
    एकपटक #ईन्द्रेणी समाजको आँगनमा जानू भई तपाईंको लाखौंलाख श्रोता तथा दर्शक दिर्घमा सहानुभूति पाउने थियौँ ।
    सबैभन्दा राम्रो पक्ष ससुराले घरमा मदिरा जन्य पदार्थको निषेधाज्ञाले समाजमा सकारात्मक वर्णन प्रति सलाम छ उहाँलाई ।

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 4 ปีที่แล้ว +1

    सर्बप्रथम त कमल सर लाई नमस्कार अनि धन्यवाद किन भन्दा हजुरको अन्तरबार्ता धेरै जसो हेर्छु राम्रो र खुशी लाग्छ झन् तेसै माथि मलाई धेरै मन पर्ने हसिलो मुहार मिठो स्वर की धनी गायिका राधिका जी को सानो तर शुखी अनि खुशी परिबार संगको यो रमाइलो भलाकुशारी सुन्न पाउदा धेरै धेरै खुशी लाग्यो

  • @nilaur1880
    @nilaur1880 4 ปีที่แล้ว +1

    धेरै राम्रो जोडि दाइ भाउजु र छोरिको

  • @tilathapa480
    @tilathapa480 4 ปีที่แล้ว +1

    Aaha Kati ramailo pariwar 👌❤👍khusi lagyo 👏👏👏

  • @Anjali30304
    @Anjali30304 4 ปีที่แล้ว +2

    कति सोझो हुनुहुन्छ है राधिक जि को श्रीमान

  • @abhash465
    @abhash465 4 ปีที่แล้ว +2

    साँच्चै कृष्ण दाजु कति शालीन र भलादमी हुनु हुँदो रहेछ, राधिका दि साह्रै भाग्यमानी, भान्जीपनि कति बाठी👌✌️👍

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว

    निक्कै रमाइलो कुराकानी लाग्यो ।

  • @tulsaru535
    @tulsaru535 4 ปีที่แล้ว +1

    fantastic जोडि

  • @lilanathpageni396
    @lilanathpageni396 4 ปีที่แล้ว +1

    सुन्दर परिबार्🙏🙏🇳🇵🇳🇵

  • @sagarmathanepal8342
    @sagarmathanepal8342 4 ปีที่แล้ว +2

    साच्चिकै राधाकृष्ण को जोडि हो यो ... तेसैमा छोरी सुनमा सुगन्ध ..... कृष्ण सर झन झन हेन्सम ... मन सफा भा को 1No.गायिका राधिका हमाल ... हासो सारै मन पर्छ

  • @harimgr3297
    @harimgr3297 4 ปีที่แล้ว +3

    जे होस लकडाउनले गर्दा चर्चित कलाकारहरूको सह परिवार सहित अन्तरबार्ता हेर्ने अबसर मिल्यो राधिका दिदीले भनेको जस्तै दुई सन्तान सम्म को माया मेरो विचारमा हुनुपर्ने मा स्वाभाविक जस्तो लाग्यो बधाई छ साङगितिक जोडिलाई बधाई छ

  • @netrapokhrel2014
    @netrapokhrel2014 4 ปีที่แล้ว +2

    दिदी हजुर लाई सपना मा झै देखियो जे होस दिलो देखिये पनि सपरिवार सहित देख्न पाइयो खुसीलागो

  • @ombahadurthapa5002
    @ombahadurthapa5002 2 ปีที่แล้ว

    दर्शन ,नमस्ते ,झोर्ले beautiful family .

  • @hukumgiri3847
    @hukumgiri3847 4 ปีที่แล้ว +8

    हाम्रो रोल्पाली कलाकार यो जोडीलाई यहाँ देख्न पाउँदा अति हर्ष लाग्यो।।।।

  • @rijangammer6659
    @rijangammer6659 3 ปีที่แล้ว +3

    Wow Radhika Hamal Great family

  • @kailashmagar2719
    @kailashmagar2719 4 ปีที่แล้ว +13

    लोक दोहरिका मन पर्ने गाईका राधिका हमाल जिको फेमली को ईणतर भिईउ हेर्न पायो खुसी लागयो

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +24

    मगर हरु सारै इमानदारी हुन्छन तेसैले खुप मन परेर बिहे गर्नु भय को रे राधिका दिदी ले

  • @अमृतक्षेत्रि
    @अमृतक्षेत्रि 4 ปีที่แล้ว +11

    राधाकृष्ण को सुन्दर परिवार 🌷🌹🌷
    छोरी राम्रो किउट बाठी पनि अति !

  • @shreegurungshreegurung8692
    @shreegurungshreegurung8692 4 ปีที่แล้ว +2

    Nice, beautiful family. Dughter is very cuty .

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +1

    राधिका हमाल पुन दिदिको परिवारको भलाकुसाली एकदमै मन पर्यो यसको लागि कमल सरगम लाई धेरै धेरै धन्यवाद कमल सरगम एकचोटि मन्जु पौडेल दिदिको परिवारको पनि भलाकुसाली लालिगुरास बाट प्रस्तुत गरेको हेर्ने धोको छ
    Take care #

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 4 ปีที่แล้ว +1

    Nice voice good song
    Happy your life

  • @chandrakandel8754
    @chandrakandel8754 4 ปีที่แล้ว +1

    Hahaha, kati ramailo family. Sabai lai Sandesh dine pariwarik interview. All the best all of your family...

  • @fanahhramroxa8775
    @fanahhramroxa8775 4 ปีที่แล้ว

    wow धेरै खुसि लाक्यो

  • @shankarpariyar5604
    @shankarpariyar5604 4 ปีที่แล้ว +1

    राधिका दिदिकाे हासाे कला गला सलललल ।भेना सङगितकार अब भान्जि पनि गायिका हुने लक्षण देखियाे बधाई छ सबैलाई ,,,

  • @kumargurung8158
    @kumargurung8158 4 ปีที่แล้ว +1

    छोरी चाहिँ एकदम ईमानदार रहेछ

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +9

    राम्रो परिबार 🌹

  • @sunbarsunbar6941
    @sunbarsunbar6941 3 ปีที่แล้ว +1

    So swwet !!!! 🙏🙏❤❤

  • @bajjiragri9139
    @bajjiragri9139 4 ปีที่แล้ว +1

    रमाईलो गीत बम्बै बाट हेरेकोछु

    • @shantitamang8916
      @shantitamang8916 4 ปีที่แล้ว +1

      Nice family sadai asari nai basnu hola all the best

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 9 หลายเดือนก่อน

    वाहा कति राम्रो

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro 4 ปีที่แล้ว +2

    छाेरीलाई पनि तपाई भनेर सम्बाेधन गर्नु भयाे राधिका जि, याे अलिकति देखावटी नाटक भएन र? याे सुहाएन पटक्कै, सुधार गर्नुहाेला, तिमि भन्दा राम्राे हुन्छ

  • @ghanshyamghartimagar174
    @ghanshyamghartimagar174 4 ปีที่แล้ว +1

    राम्रो परिवार

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว

    सुदूरपश्चिमको दार्चुलाबाट सबै जनालाई हृदयदेखिनै सलाम छ

  • @sunnyvlogs106
    @sunnyvlogs106 4 ปีที่แล้ว +2

    Happy family n radika di perfect voice xa

  • @tekrajsunar9493
    @tekrajsunar9493 4 ปีที่แล้ว +1

    Wow supar nice family di

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +6

    धेरै रमाईलो परिवार

  • @anilsoni4612
    @anilsoni4612 3 ปีที่แล้ว

    nic fellely

  • @nandasaru6870
    @nandasaru6870 4 ปีที่แล้ว +2

    Happy family!!!! My favorite singer radhika hamal!!!

  • @Ramgiri-gr2vr
    @Ramgiri-gr2vr 4 ปีที่แล้ว +3

    Ekdam ramro family khusi lago kamal jiu aba bhojraj kafle daju ko family pani liyaunu vayo bhani dherai ramro hune thiyo dhanyebadh ✋✋✋

  • @gurungshyam3835
    @gurungshyam3835 4 ปีที่แล้ว +3

    Happy family always loved this story so much thanks all family

  • @footballhighlights2872
    @footballhighlights2872 4 ปีที่แล้ว +2

    nice family hjrharuko

  • @Stoner-God
    @Stoner-God 4 หลายเดือนก่อน

    लो है नानी बधाई छ सबै परिवार सँगै देख्न पाइयो

  • @rameshbk9528
    @rameshbk9528 4 ปีที่แล้ว +16

    जुन परिवार शिक्षित हुन्छ त्यो परिवार नै खुसी परिवार हुन्छ

    • @Kabinffgaming563
      @Kabinffgaming563 4 ปีที่แล้ว

      yes absolutely its family same have my family .

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +1

    मेराे देशमा राजनीति गर्छु । भन्ने शब्द सुन्नासाथ ती पूरा अनुहार र तिनिहरू ले गरेकाे बेयभार ले गर्दा अाज सिमाना छिमेकिले दिन , रात मिच्ने गरेकाे समाचार देख्दा र सुन्दाखेरि । यउटि प्रतिषठित र राम्रोसँग सम्मान ,मान , ईज्जत् पायर बसेकि गायिका । राधिका हमाल दिदिलाई पनि गालि , बेईजति जन्ताले गरेकाे याे कानले फिटिक्कै सुन्नामन छैना । तेयस्कारण राधिका दिदिले पनि राज्निति गर्नातिर नालागिदिय हुन्थ्याे ।मेराे सानाे सुझाब राधिका दिदिलाई ।

  • @loklimbu5252
    @loklimbu5252 4 ปีที่แล้ว +2

    Happy Family's

  • @yamb.raibhat568
    @yamb.raibhat568 4 ปีที่แล้ว +2

    Ati ramro N happy family.

  • @santoshbishwokarma5501
    @santoshbishwokarma5501 4 ปีที่แล้ว

    Good thought

  • @ushagautam4450
    @ushagautam4450 4 ปีที่แล้ว +2

    Super video and cute family

  • @gopalthapa3362
    @gopalthapa3362 4 ปีที่แล้ว +2

    Ramro family radhika hamal diju ko badhai cha

  • @danrajgurung1942
    @danrajgurung1942 4 ปีที่แล้ว +1

    Sakira Naniko Soch malai Ykdam Great lagyo.

  • @tularambk2820
    @tularambk2820 4 ปีที่แล้ว +5

    Nice ❤️ family my favourite singer Radhika dee

  • @sunilxetri8927
    @sunilxetri8927 4 ปีที่แล้ว +4

    Nice family hajur

  • @rajumagar9687
    @rajumagar9687 4 ปีที่แล้ว +4

    Dherai ramro family radhika hamal magar jiu ko😍😍😍

  • @kakabasnet697
    @kakabasnet697 4 ปีที่แล้ว +1

    Wow very nice

  • @sameerthapa7877
    @sameerthapa7877 4 ปีที่แล้ว +3

    खुशी परिवार राधिका दिदी,,

  • @neraedranarendra2585
    @neraedranarendra2585 4 ปีที่แล้ว

    Good nice

  • @shibarai6959
    @shibarai6959 4 ปีที่แล้ว +3

    Wow nice family. I m proud of sakira.

  • @rajusahrma2840
    @rajusahrma2840 4 ปีที่แล้ว +1

    टिका पुन दिदी को बुडा लाई हेर्ने धोको छ 🙏😘

  • @chetmangharti9881
    @chetmangharti9881 4 ปีที่แล้ว +8

    happy family always be happy

  • @pratikshamagar5790
    @pratikshamagar5790 4 ปีที่แล้ว +1

    Nice family....

  • @sanusiajaaja3320
    @sanusiajaaja3320 4 ปีที่แล้ว +1

    Hy Sacjaya Ray From Managera 🌺👌👌👌🙏🙏🌺

  • @magarmayu5311
    @magarmayu5311 4 ปีที่แล้ว +2

    Ramro sukhi pariwar ramro jodi 😍😍😍😍

  • @lakhsaru3583
    @lakhsaru3583 4 ปีที่แล้ว +2

    Nice family my best singer

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 ปีที่แล้ว +2

    मगरको छोरो हाँसो चाई सारैमिठोछहै राधीका भाऊकोहाँसो सँगमिल्दोरैछ 👌👌👌👌👌👌👌👌👌

  • @dilipkumarthapamagar3708
    @dilipkumarthapamagar3708 4 ปีที่แล้ว +2

    Good job bro .

  • @sumakomo4196
    @sumakomo4196 4 ปีที่แล้ว +1

    🙏🙏🙏 radika dijju hjr ko xori yati thuli hjr lamjung thulibesi ko mahotsav aaunu huda pregnet hunuhunthyo ghoda ma chader aaunu vako thiyo tyo dinko yad aayo dijju khushi lagyo hjr lai dherai barsa paxi dekhan paya all femily dekhan pay

    • @radhikahamalpun2977
      @radhikahamalpun2977 4 ปีที่แล้ว

      thank you,honi ghodama chadhera gako oho ni,aaram hunuhunxa/

    • @sumakomo4196
      @sumakomo4196 4 ปีที่แล้ว +1

      @@radhikahamalpun2977 दिज्जु हजुर सन्चै छु हजुर हरु पनि सन्चै हुनुहुन्छ दिज्जु खुशी लाग्यो 🙏🙏🙏

    • @radhikahamalpun2977
      @radhikahamalpun2977 4 ปีที่แล้ว

      @@sumakomo4196 hjr wc to our recording studio @anamnagar ktm

    • @sumakomo4196
      @sumakomo4196 4 ปีที่แล้ว +1

      @@radhikahamalpun2977 दिज्जु अहिले साउदी मा छु नेपाल आए पछी आबस्यदिज्जु 💞💞💞💞💞

  • @jagatbahadurghariti4060
    @jagatbahadurghariti4060 4 ปีที่แล้ว +1

    Nice hajur

  • @rikisherikishe2483
    @rikisherikishe2483 4 ปีที่แล้ว +4

    पहिलो पटक हेर्न पाईयो राधिका दिदीको परिवारको अन्तरवार्ता,

  • @parkashthapa9545
    @parkashthapa9545 4 ปีที่แล้ว +5

    happy family

  • @ashokvhhy7278
    @ashokvhhy7278 4 ปีที่แล้ว +1

    Omg kati cute nani 😮😮

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 4 ปีที่แล้ว +1

    राधिका हमालको बुरा त रामजी खाण जस्तै देखिनु भा छ।।

  • @laxmannepal761
    @laxmannepal761 4 ปีที่แล้ว

    So Sweetly family sis you 👌

  • @reetathapa3270
    @reetathapa3270 4 ปีที่แล้ว +2

    Nice familly god bless all off you

  • @mgrnani5975
    @mgrnani5975 4 ปีที่แล้ว

    Nice family..❤❤❤💏💏💏👨‍👩‍👧‍👧👨‍👩‍👧‍👧

  • @singerlaxman6462
    @singerlaxman6462 4 ปีที่แล้ว +1

    wao nice family

  • @ramakant5626
    @ramakant5626 4 ปีที่แล้ว +1

    Hjr ko stiman ta hkr bhanda ramra hunuhudo rahexa godbless you

  • @dambarchand7942
    @dambarchand7942 4 ปีที่แล้ว

    Good very good

  • @mansinghbudhathoki3601
    @mansinghbudhathoki3601 4 ปีที่แล้ว +1

    Nice .

  • @baburambishnu8925
    @baburambishnu8925 4 ปีที่แล้ว +2

    Nice family.

  • @ambarthapa3788
    @ambarthapa3788 4 ปีที่แล้ว

    लाै है,भेनालाई पहिलाे चाेटी देख्न पाईयाे है!

  • @chhabiolioli6847
    @chhabiolioli6847 4 ปีที่แล้ว

    Nice

  • @youtubechannel8780
    @youtubechannel8780 4 ปีที่แล้ว

    Like intervew
    From malayasiya

  • @ronron8284
    @ronron8284 4 ปีที่แล้ว +2

    Really nice family dd misuu

  • @haribhusal6759
    @haribhusal6759 4 ปีที่แล้ว +2

    Dherai ramro jodi radhe krishana

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 4 ปีที่แล้ว +3

    thanks for like&sweet comments🙏🙏

    • @jitendrashrestha3334
      @jitendrashrestha3334 4 ปีที่แล้ว +1

      Usko nam ta safal ho bacchai bata chinxu maily usalaii ta

  • @shakuntalapoudel9284
    @shakuntalapoudel9284 3 ปีที่แล้ว

    Nice family 🙏💚💚💕💕💞💛💛

  • @sharmilaghartimagar3866
    @sharmilaghartimagar3866 4 ปีที่แล้ว +1

    Wow vena ❤❤

  • @SherSingh-yu2yj
    @SherSingh-yu2yj 4 ปีที่แล้ว +1

    Nice pic nice song

  • @dilipkumarthapamagar3708
    @dilipkumarthapamagar3708 4 ปีที่แล้ว

    THANK YOU BRO.IM FROM AFG .

  • @reetathapa3270
    @reetathapa3270 4 ปีที่แล้ว +1

    Perfect family

  • @rambahadurgurunggurung574
    @rambahadurgurunggurung574 4 ปีที่แล้ว +2

    Good

  • @mohankhadka5788
    @mohankhadka5788 4 ปีที่แล้ว +1

    Very nice jodi radika diju

  • @अमृतपुनर्जिवित
    @अमृतपुनर्जिवित 4 ปีที่แล้ว +2

    Wau nic feamly

  • @leoz2359
    @leoz2359 4 ปีที่แล้ว

    👌👍

  • @nepalifrau4803
    @nepalifrau4803 4 ปีที่แล้ว

    सानो उमेरमा वावुआमा को माया बराबर बच्चा प्रती जरुरि देख्छु ।

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +2

    good singer dd radhika hamall nice famlyy

  • @janakroka6111
    @janakroka6111 4 ปีที่แล้ว

    कमल सर सान्तीश्री परियारको परिवारको कुराकानी पनि हेर्न पाए कस्तो हुन्थ्यो होला ?

  • @manbahadurtamang2436
    @manbahadurtamang2436 4 ปีที่แล้ว +4

    सबैकुरा doctor engineer होइन क्या शिक्षाको कमि भएपछि doctor engineer ठूलो देखिन्छ

  • @sagarpun6545
    @sagarpun6545 4 ปีที่แล้ว +3

    Good family

  • @harikalasharma9085
    @harikalasharma9085 4 ปีที่แล้ว +2

    Nice family♥️♥️