आहा कस्तो राम्रो झाप्रे नाच अनि गित यी सबै टुक्का गाउथिम हाम्ले गाउमा नाच गान हुदा आज यिनै टुक्काहरु सुन्दा पैलेकै याद आयो 🙏 10 चोटि सुनियो र नाचियो पनि सारै मज्जा आयो जहाँ पनि झप्रे नाच हुदा प्राएजसो झिमझिम सानू गाइय जस्तै अब यो गित पनि त्यसरी नै गाइने जस्तै रैछ र थिक्क नाच मा मिल्दो पनि छ यो पनि त्यसरी चलोस ❤❤🙏
गीत भनेको यस्तो पो हुनु पर्छ खै आफुत गाउले परियो यस्तै यस्तै गीत मन पर्छ आज यो गीत सुनेर आफ्नो बालापन को सारै याद आको छ अब त खै चाहेर पनि त्यो दिन कहाँ फर्केर आउथ्यो र रमाइलो त तिनै दिन हरु थिय
रिमेक्स गयक र गायिकाहरु लाई कोतिकोती नमन छ ! साथै हास्य कलाकार खदक बहादुर पुन मगरको र प्यारो माइती राजा अमर रोका मगरको नाचो सारै बबाल छ ! अन्तमा चिरपरिचित गायक र गायिकाहरु लाई न्यानो न्यानो माया साथ शुभकामना छ !!! ❤❤❤❤ 👍️👍️👍️👏👏👏👏👏
लौ धेरै रमाईलो सबै कलाकार तिम लाई शुभकामना छ सबै रोल्पाली र रुक्मेलि साथी भाइ मात्र देख्छु नि ह्जुर गाउँ घर को मेला को याद आयो मलाईत ह्जुर हरुलाई कस्तो लागेर आयो कमेन्त गर्नु होला।
गीत मात्रै सुन्दा राम्रो छ भिडियो गहिरिएर हेर्दा कता कता के नमिले जस्तो लाग्यो सायद टेक्निकल गढबढीले हुनसक्छ कि मलाई मात्रै यस्तो फिल भएको होला कि जे भए नि सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏
आहा नेपाली मौलिक गित धान झुलेको खेत अति उत्कृष्ट लाग्यो यो गित सबै नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सकोस सम्पुर्ण टिमलाइ बधाइ तथा सफल्ताको साथमा नया बर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना🙏❤️❤️
नमस्कार म अमर रोका मगर देबिराम सरको लय संकलन मा रहेको मौलिक झ्याउरे गीत हामी १४ जना कलाकारले गायका छौ सबैले हेरेर लाईक कमेन्ट् शेयर गरेर साथ दिनु होला है❤❤❤❤❤
*कहाँ छ मुलपानी मायाको तिर्खाले आको म पनि .. पापी रैछ मन कर्णाली हो बगे झै माया बढाउ झन भन्ने पुराना गित हरु सङ्ग झुधेको जस्तो लाग्यो ... सफलता को सुभकामना सबैमा *
आहा कस्तो राम्रो झाप्रे नाच अनि गित यी सबै टुक्का गाउथिम हाम्ले गाउमा नाच गान हुदा आज यिनै टुक्काहरु सुन्दा पैलेकै याद आयो 🙏 10 चोटि सुनियो र नाचियो पनि सारै मज्जा आयो जहाँ पनि झप्रे नाच हुदा प्राएजसो झिमझिम सानू गाइय जस्तै अब यो गित पनि त्यसरी नै गाइने जस्तै रैछ र थिक्क नाच मा मिल्दो पनि छ यो पनि त्यसरी चलोस ❤❤🙏
यकदमै बालापनमा सुनेका सब्दहरु यो गीतमा माला उनेकोछु मीठो कमेन्ट को लागि धन्यवाद ।
हैत यो गित सुन्दा त गाउघर को याद आयो बर्सौ हैन यस्तो रमाइलोमा नगएको १० बर्ष भयो 😢😢
गाउले जिबन हजुर♥️♥️♥️
गीत भनेको यस्तो पो हुनु पर्छ खै आफुत गाउले परियो यस्तै यस्तै गीत मन पर्छ आज यो गीत सुनेर आफ्नो बालापन को सारै याद आको छ अब त खै चाहेर पनि त्यो दिन कहाँ फर्केर आउथ्यो र रमाइलो त तिनै दिन हरु थिय
मीठो कमेन्ट को लागि धन्यवाद बालापन र बैँस जोबन फर्केर न आउदो रहेछ ।
एकदमै रमाईलो अनि राम्रो भएको रहेछ सबै भाई बहिनीहरुलाई सलाम साथै शुभकामना छ। एकदमै ईनजोई लिए दुई पल्त हेरे ❤❤❤
धेरै धेरै धन्यवाद मेरो दाइ हजुर ।
ल है सबैलाई बधाई बासुरिको ठेट धुन मन परेको पाटो रोल्पालीहरुले गरोछ गाठे !
🤣🤣धेरै धन्यवाद ।
अहा ! मगर लोकसंस्कृतिको जगेर्ना हुन थाले छ। बधाई छ सम्पूर्ण टिमलाई।
आहा वधाई छ देवी सर लगायत सम्पूर्ण टिमलाई शुभकामना 💐💐💐💐
धन्यवाद भरत सर ।
रिमेक्स गयक र गायिकाहरु लाई कोतिकोती नमन छ ! साथै हास्य कलाकार खदक बहादुर पुन मगरको र प्यारो माइती राजा अमर रोका
मगरको नाचो सारै बबाल छ ! अन्तमा चिरपरिचित गायक र गायिकाहरु लाई न्यानो न्यानो माया साथ शुभकामना छ !!! ❤❤❤❤
👍️👍️👍️👏👏👏👏👏
thanks hjr
ramailo ❤❤❤
लौ धेरै रमाईलो सबै कलाकार तिम लाई शुभकामना छ सबै रोल्पाली र रुक्मेलि साथी भाइ मात्र देख्छु नि ह्जुर गाउँ घर को मेला को याद आयो मलाईत ह्जुर हरुलाई कस्तो लागेर आयो कमेन्त गर्नु होला।
एकदम राप्तिको चिनारी हो
अग्रिम सुभकामना छ सम्पूर्ण टिम लाइ❤
Aaha sarai man paryo bhai
हामीलाई त हाम्रो नै राम्रो लाग्ने बरै मिठो छ
rights thanks
wow so nice song video la badhai xa all plz aro pane yestai song leyar aauno hola
Has hjr thanks
गीत मात्रै सुन्दा राम्रो छ भिडियो गहिरिएर हेर्दा कता कता के नमिले जस्तो लाग्यो सायद टेक्निकल गढबढीले हुनसक्छ कि मलाई मात्रै यस्तो फिल भएको होला कि जे भए नि सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏
यो नितान्त भेगीय गीत र नाच हो मौलिक पन उतारेका हौ 10 टेक लियर ओके गरे जस्तो यो भिडियो होइन हजुर ।
बधाई मीठो मौलिक लोक भाका धान झुलेको खेत देबिराम राना दाइ लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
धन्यवाद बहिनी
आह कति मिठो गीत बनेको रैछ र भिडियो पनि रमाइलो बनेको रैछ बधाई तथा अगृम शुभकामना सम्पुर्ण कलाकार लगायत सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏
Congratulations bhai & team ati ramro 👏👏👏👍👍👍👌👌
thank you so much ...
thank you so much
आहा! कासो लागेर घाँटी दुखेको स्वोर झनै मीठो लाग्यो ❤❤❤😊😊
Sresetoshhaputiokke
Okelarokalohoperi
Wow dami dami sir🙏🙏🙏🙏🙏🙏💃💃💃💃💃💃👏👏👏👏👏👏👏
thanks
❤❤❤ badhai cha all timlai
thanks
Pewar rolpali vaka ma raixa sir derai dami dami
एक दमै नेपाली मौलिक गित तेहि माथी रोल्पाली कलाकारहरु एक दमै राम्रो प्रस्तुति 🎉🎉
Thanks hjr
आहा मीठो गित सम्पुर्ण टिमलाइ बधाई छ गितले सफलता चुमोस्❣️❣️
धन्यवाद हजुर
Ahaa sarai ramro Gau ghar tirako yaad aayo daju congratulations 👏🎉 best wishes
thanks vai
आहा हाम्रो रोल्पाली मौलिक गित सार्बजनिक भएछ सम्पुर्ण तिमलाइ सफलताको शुभकामना 💔💔💔💔
thanks share plz
आहा धेरै मिठो गीत सबै जना लाई सम्मान छ🙏🙏🙏🙏
thanks you so much
डामी छ कार्यक्रम ❤❤❤❤❤❤❤
धन्यवाद ।
बधाई छ 🎉🎉
thanks
अहा कति रमाइलो गित लु बधाई छ सबै टिमलाई
धन्यवाद हजुर
Very nice nanibabuharulae
thank you dai
रमाइलो झाम्रे बधाई छ सम्पूर्ण टिम लाई
धन्यवाद हजुर ।
Nice song
thanks
आहा नेपाली मौलिक गित धान झुलेको खेत अति उत्कृष्ट लाग्यो यो गित सबै नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सकोस सम्पुर्ण टिमलाइ बधाइ तथा सफल्ताको साथमा नया बर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना🙏❤️❤️
A
धेरै धेरै धन्यवाद साथै नयाँ सालको शुभकामना ।
तुक्काहरु धेरै पुराना भय अलि मार्मिक भय अझै राम्रो हुने थियो
मौलिक गीत मा मौलिक टुक्काहरु राखेको हु सुझाव को लागि धन्यवाद ।
O😅😅😊p😂@@debiramranamagarofficialch294
आहा! अतिनै मिठो भाका अनि उत्कृष्ट प्रस्तुती ! सबै टीम लाई सफलताको सुभकामना 🙏🙏🙏
thanks
Sarai ramailo gana hamaro jamana ka tukka haru hami le ghas katda gaune Geeta haru dhanyavad hamro kalakar bhai bahini haru lai
धन्यवाद दिदी हजुर 🙏🙏
Dherai ramro xa ❤❤❤❤❤
thank you
आहा धैरै राम्रो छ हजुर को गित सफलताको शुभ कामना रोल्पालि दाइ हरु
धेरै धन्यवाद मेरो भाई
,\
rolpa ko jhajhalko aayo ni aaha kati mitho ....
Honiton thanks
🎉वाउ देरै राम्रो छ है 🎉
thanks
सुरु देखि अन्तिम सम्म हेरे गित राम्रो बनेको छ दिबिराम सर
धन्यवाद सर मौलिक पन उतार्ने कोसिस गरेको छु ।
सम्पुर्ण टिम लाई धन्यवाद राम्रो छ एकदम❤❤❤❤
Thanks
नमस्कार म अमर रोका मगर देबिराम सरको लय संकलन मा रहेको मौलिक झ्याउरे गीत हामी १४ जना कलाकारले गायका छौ सबैले हेरेर लाईक कमेन्ट् शेयर गरेर साथ दिनु होला है❤❤❤❤❤
मेरो पनि आग्रह छ ।
आहा अति मार्मिक सर बधाई छ🎉🎉🎉🎉🎉
धन्यवाद सर जी ।
#naruroka#
मौलिक गित सार्वजनिक भएछ सफलता को कामना
धन्यवाद हजुर
बालापनको याद आयो मीठो गित
धन्यवाद हजुर ।
Aaha kati ramaelo ghanti dukhepni galasukepni joro aaypni tolai thrkaune ximeki byujhaune sathivae hsaune khbpu sir ko Dan's babai ATI romantic song sarai ramaelo ramro lagyo badhae sathai ajhai pargtiko kamna smpurnma timlae❤❤❤❤
धन्यवाद हजुर गाउले झाम्रे
*कहाँ छ मुलपानी मायाको तिर्खाले आको म पनि .. पापी रैछ मन कर्णाली हो बगे झै माया बढाउ झन भन्ने पुराना गित हरु सङ्ग झुधेको जस्तो लाग्यो ... सफलता को सुभकामना सबैमा *
हजुर को सुझावलाई सलाम छ अन्जानमा कहिकतै मिल्न गयो होला धन्यवाद छ ।
अति मिठाे गित साथमा धमाकेदार नाचलाई हेरेर म पनि मख्ख भए। अझै पनि यस्तै यस्तै प्रगतिकाे कामना सम्पुर्णमा
धन्यवाद हजुर
Babal xa hazur
धन्यवाद हजुर
Dammi dammi
thanks
आहा कति मुठाे गित सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤❤❤
thanks
ATI ramailo
धन्यवाद हजुर ।
साह्रै मीठो गित ।। सफलताको सुभकामना ❤️🙏🙏🙏🙏
धेरै धन्यवाद ।
wow dami babda
thanks
अतिनै राम्रो
धन्यवाद ।
मौलिक गित सारै मजा आयो बधाइ छ सबै हाम्रा रोल्पाली कलाकार साथिहरुलाई ।।
thanks jethan sab
आहा झ्याउरे गित गाउने तरुनी फकाउने बेलाको याद आयो
🤣🤣 बालापन झल्काउने गीत सर
सफलताको शुभकामना सर
धन्यवाद सर ।
Yo geet m anachachne manxe ni nachxa💃💃💃
धन्यवाद हजुर
😊😊
😂😂😂
Sarai mitho geet❤❤❤❤
धन्यवाद ।
गजब् लाग्यो 👌 यो मायाले हिट गर्यो म सित आखिरीमा जुग जाने को सित भन्ने टुक्का कलेक्सन जस्तो लाग्यो 😃 गाह्रो नमान्नु हाेला सबैलाई सम्मान सहित बधाई छ 🙏
Yaha gaiyaka sabai sabda collection hun hai hjr
हाम्रो रोल्पाली मौलिक लिएर आउनु भयो सबै पर्ती सम्मन गीत एकदम मिठो छ 💓💓
thanks mero vai
चट चट हार्दिक बधाई ब्रो
धन्यवाद ब्रो ।
Akdam ramro xa mama ji miss you
धन्यवाद भानिज ।
निकै मीठो रैछ गीत...भव्य सफलताको शुभकामना देवीराम भाइ👏💜
धन्यवाद दिदी हजुर
Wow katti ramro geet sangai ekdaamai daamizzz nach congregations all🎉🎉
thanks hjr
Safl ta ko suvkamna x
धन्यवाद ।
Wow kyo babal git ani nach sarai man lagyo sunna maile ta 10 choti sunda ni dhit marena
thanks 🙏🙏
Wow wow so nice
धेरै राम्रो छ गित 👌👌👌👌
धन्यवाद ।
सुपर छ गित
thanks
सम्पुर्ण टिमलाई 🙏मेलापात गर्दा गाउने गित निकै मिठो सफलताको शुभकामना छ।
धेरै धन्यवाद ।
Badhai x
नमस्ते है दाई 😊
Namaste baini
18:50 केही हुन्न गाणी 😂😂😂😂🎉❤
wow fantastic song Best of luck
thank you so much
कति मिठो गीत 🇳🇵🇳🇵🇳🇵💖
मौलिक लोक भाका धान झुलेको खेत,अति राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।💐💐👏👏
धेरै धेरै धन्यवाद ।
good luck
Excellent
thanks
Wow nice😮😊
thanks
❤❤
❤️💓💓💓
radhika didi 😍😘😘😍
Hjr
यो गित यतिकै पनि राम्रो छ त्यो भन्दा झन अमर रोका मगर दाइ को नाच ले सुन सुनमा सुगन्द भाको छ
Wow wow
Dami good luck
thanks
भिडियो सारै झुर के निर्देसन हो लिप्सिङ यकातिर मान्छे आर्कोतिर कार्टुनमा झै😢😂
यो मौलिक कार्टुन हो धन्यवाद ।
नमस्कार सम्पुर्ण दर्शक स्रोताहरुमा 🙏म आशा पुनको तर्फबाट हाम्रो यो मौलिक झ्याउरे गित सबैले सुनेर साथ दिनु होला 🙏
रमाला रोल्पाले दाजुभाइ सारै राम्रो छ
Mitho xa
thanks
Best of luck to all
🙏🙏🙏❤️❤️❤️👍👍👍
Thanks
nice
thanks
Ramro xa get sampurn timlai bdaixa ma QATAR dekhi herdai xu Nepal ghar salyan kapurkot
धन्यवाद मेरो पनि रोल्पा जुगार हो तपाई हाम्रो भेगमा नाचिने यो नाच मादल बासुरी को धुन संरक्षण गर्ने उद्देश्यले रेकर्ड गरेको है हजुर ।
Nice songs and video congratulations to all
धन्यवाद दाइ हजुर ।
❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
thanks