Pokhara to Muktinath Cable Car .पाेखरा देखि मुक्तिनाथ सम्म केबलकार मा सरर . World's longest cablecar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ย. 2024
  • #pokharamuktinathcablecar, #pokharamuktinath , #muktinathcablecar,
    Pokhara to Mustang Muktinath Cable Car . पाेखरा देखि मुक्तिनाथ सम्म केबलकार मा सरर, पुरा हेर्नुहाेला । World's longest cablecar
    पर्यटकीय सहर पाेखरा देखि मुस्ताङ्ग जिल्लाकाे धार्मिक स्थल मुक्तिनाथ सम्म काे केबलकार निर्माण का लागि डिपिअार तयार भएकाे छ । कुल ८०. १६ किमि लामा केबलकार बनिसक्दा सम्म ५० अर्ब काे लागत लाग्नेछ । कास्कीकाे विरेठाटी देखि माथि हुँदै ७७७ टावर का माध्यमबाट लेते, मार्फा, जाेमसाेम हुँदै मुक्तिनाथ जाने केबलकार ले वर्ष मा ३६ लाख यात्रु अाेसार्ने क्षमता राख्नेछ । यस्तै यस्तै जानकारी, समाचार का लागि समतामुलक समाज अनलाइन टिभी लाइ सब्सक्राइब गरी बेल अाइकन मा अल थिच्न नभुल्नुहाेला, धन्यवाद
    Unauthorized downloading and uploading on other social media platforms is strictly prohibited

ความคิดเห็น • 10

  • @loveislife2434
    @loveislife2434 2 ปีที่แล้ว

    Dami dami

  • @pokharapokhara8228
    @pokharapokhara8228 3 ปีที่แล้ว

    चित्तै केबुल कार चडेर मुक्तिनाथ दर्शन गर्न पाइयोस्

  • @tulsiramification
    @tulsiramification 2 ปีที่แล้ว

    रोचक र महत्वपूर्ण जानकारी भनिएको वर्ष दिन वित्यो , प्रगति कति भयो, फलोअप जानकारी भएन! उद्घाटन कहिले सम्ममा हुने अवस्था छ? पहिलो भिआईपी पेसेन्जर को हुने भयो?

  • @kanchagurung2753
    @kanchagurung2753 3 ปีที่แล้ว +1

    Oh good news I feel proud

  • @mabindrab.k4683
    @mabindrab.k4683 3 ปีที่แล้ว

    छिट्टै केबल कार चढेर मुक्ति नाथ मन्दिर को दर्शन गर्न पाइयोस ।

  • @NaceWorld
    @NaceWorld 3 ปีที่แล้ว

    Very good report

  • @srijanalamichhane9152
    @srijanalamichhane9152 3 ปีที่แล้ว

    Aba kaile samma ma ready hunxa..?

  • @hombahadur3562
    @hombahadur3562 3 ปีที่แล้ว +1

    Chade banush

    • @samatamulaksamajonlinetv9682
      @samatamulaksamajonlinetv9682  3 ปีที่แล้ว

      कमेन्ट का लागि धन्यवाद । कृपया भिडियो लाई लाईक, शेयर सँगै च्यानल लाई सब्सक्राईब गरि बेल अाईकनमा अल थिच्नुहाेला, धन्यवाद