ความคิดเห็น •

  • @goldentv4203
    @goldentv4203 2 หลายเดือนก่อน +55

    हे प्रभु अनिष्ट भयो तुरुन्तै क्षमापुजा गर्नुपर्छ भन्दै प्रकाश ले घ*टना स्थलबाट गरे नसोचेको खुला-शा_Balen Actionth-cam.com/video/_1ONTKajp0w/w-d-xo.html

    • @greatvision4808
      @greatvision4808 2 หลายเดือนก่อน

      प्रकाश भुजेल पाखण्डी हो ! फटाहा हो! के हेर्नू त्यस्ता पागलको भिडियो ?

    • @tikabaldahal5117
      @tikabaldahal5117 2 หลายเดือนก่อน +4

      😅😅😊😅

    • @kritighimire2840
      @kritighimire2840 2 หลายเดือนก่อน

      9:58 ​@@tikabaldahal5117

    • @udayajungshah_official
      @udayajungshah_official 2 หลายเดือนก่อน

      जाठा ठगहरुको कुरो नगरम

    • @MelaMela-ip4ff
      @MelaMela-ip4ff 2 หลายเดือนก่อน +1

      Gayo 😂

  • @tamangsundar3713
    @tamangsundar3713 2 หลายเดือนก่อน +248

    देशको राजधानी काठमाडौं शहरमा बिना लालपुर्जा घर बनाउने भतुवाहरुको भत्काउनै पर्छ ||| हान्दे डोजर ||||

  • @santoshmuktan8440
    @santoshmuktan8440 2 หลายเดือนก่อน +47

    केही पाउन केही घुमाउनु पर्छ।एक पुस्ताले दु:ख पाए आउने पुस्ताले नपाओस भनेर नै सुरुवात गरेको यो कामलाइ सलाम छ।

  • @suryabhujel505
    @suryabhujel505 2 หลายเดือนก่อน +39

    बालेन यूगको सुरूवात भयो अब बालेनलाई कसैले रोक्ने कोसिस गयो कि त्यो सकिन्छ यूग ले जन्माएको सक्चा मानाव ❤

  • @imanlama8929
    @imanlama8929 2 หลายเดือนก่อน +77

    गुठिको जग्गामा घर बनयपछी, भत्काउनु पर्छ, जय बालेन❤❤❤❤❤❤❤

  • @Welcometomybackstaryoutubchann
    @Welcometomybackstaryoutubchann 2 หลายเดือนก่อน +44

    बालेन ब्रो ले जन्तालाइ यौत्ता राम्रो जन्चेतना दीयका छ्न अब काहा बस्नु पर्छ कसरी बस्नु पर्छ राम्रो सङा बुजे

  • @dilipghising1015
    @dilipghising1015 2 หลายเดือนก่อน +23

    चाबाहिल देखि गाैशाला सम्मकाे वारीपारी दुबैतिकाे घर टाहारा ठा्क्नुपर्छ बालेनजी हामिछाै तपाईकाे साथमा जय बालेन

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 หลายเดือนก่อน

      फेरी आयो अर्को पाखे। हैन यो ऊपत्यका बाहीरका पाखेहरूलाई केको यतिको टेन्सन्!? अनपढ गवाड पाखेहरू आफ्नै गाऊतिर लाग

  • @ramregmi6320
    @ramregmi6320 2 หลายเดือนก่อน +48

    लुटेर गुठीको जग्गा हडपेर बस्न पाईदैन good job baalen सबै भत्काउनु पर्छ

  • @RadhaTajpuriya-f7i
    @RadhaTajpuriya-f7i 2 หลายเดือนก่อน +40

    मेरे पनि 30 फिट जग्गा गएको छ 2 साईड बाट । यो आफ्नो देशको लागि ठीक छ भने दिनुपर्छ ।

  • @kskarki70
    @kskarki70 2 หลายเดือนก่อน +66

    सरकारी जमिनमा राज गर्ने हैकम बादिलाई ठिक गरे । बालेन शाहा जिन्दावाद

  • @thangabahadur9196
    @thangabahadur9196 2 หลายเดือนก่อน +96

    हान्देउ बालेन हान्देउ सलाम छ बालेन टोलिलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 หลายเดือนก่อน +1

      तिम्रा गाऊतिर के छ त हल्ली चल्ली!? सहर तिर अब धेरै बिकास भैसक्यो, अब टेन्सन् लिनु पर्दैन ,

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 2 หลายเดือนก่อน +63

    भगवानले एक हातले दिनु हुन्छ अर्को हातले दिनु हुन्छ कत्ती राम्रो बिचार सलाम छ दिदिलाई ❤❤❤

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 2 หลายเดือนก่อน +29

    गुठी को जग्गा सबै सरकारको नाम मा लेराउँन पर्छ गुड जब मेयर साब । ❤❤

    • @madhavlamichhane3779
      @madhavlamichhane3779 2 หลายเดือนก่อน

      Bro consitution ko bhiparit kaam timro bau lae chilauxa . Ma bhayeko bhaye ta sambidhan ko dhara 25 ko upadhara 3 bata case garthe

  • @Welcometomybackstaryoutubchann
    @Welcometomybackstaryoutubchann 2 หลายเดือนก่อน +19

    बीचार गरौं है अब नेपाल भरी बालेन् आउदै छ

    • @balrajpradhan9881
      @balrajpradhan9881 2 หลายเดือนก่อน

      BICHARA BALEN SIR KO POWER KATHMANDU KO CHARAPATH VITRA MATRAI HO....KE GARNU..🎉🎉

  • @AmbarBudhathoki-mq4cv
    @AmbarBudhathoki-mq4cv หลายเดือนก่อน

    बालेन साह एक युग परिबर्तन हो यो पनि समय को परिबर्तन हो परिबर्तन सनसार को नियम हो कसैले रोकेर रोकिदैन यो नियम को सबैले पालन गर्नुपर्छ जय बालेन साह जय युग पुरुष

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 หลายเดือนก่อน +66

    अामाले पनि देशको राजधानी जस्तो ठाउँमा बिना प्रमाण बिना लालपुर्जा सार्वजनिक जग्गामा घर बजाएर बस्नु पाउँछन् यिनीहरू सबै लखेट्नुपर्छ हाेइन भने हामी ३ करोड सबै नेपाली जनतालाई राजधानीमा घर बनाउने घडेरी चाहियो

  • @LAMAGAMING.
    @LAMAGAMING. 2 หลายเดือนก่อน +42

    अब काठमाडौं बासिहरु आफू बसेको ठाँउ राम्रो सगँ बुझेर बस्नुहोला सरकारि जग्गा होकि नाममा छ बुझेर बस्नु होला बेलाइ मा सचेत हुनुहोला धन्यवाद जय बालेन जय देश्🇳🇵

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 หลายเดือนก่อน +28

    मेयर बालेन जिन्दावाद ।।ॐ।।

  • @shomkumarrai7902
    @shomkumarrai7902 2 หลายเดือนก่อน +46

    यो देश बन्नु को लागी हर्क,बालेन,गोपी जस्तो झोले हरुले भन्ने मूर्ख आजै आउनु पर्छ।जय H,B,G जिन्दाबाद👍️🙏🇳🇵

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 หลายเดือนก่อน +44

    जय बालेन❤❤

  • @gunjangunjan7676
    @gunjangunjan7676 2 หลายเดือนก่อน +18

    "गुठी भनेर लियौ" भन्नू नै गलत । जान्दा जान्दै जग्गा किन्नु र घर बनाउनु गलत थियो। अर्को कुरा सिधासाधा जनतालाई एमाले काङ्ग्रेसका नेतादलालले बेचेर आफू मोटाय जनता फसाय।

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 หลายเดือนก่อน +1

      किन टेन्सन हो यतिका धेरै! बरू तिम्रा गाऊतिर कतिको बिकास हुदै छ त पाखे सर!

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 หลายเดือนก่อน +31

    गुठीको जग्ग त देबी देउताको हो। त्येहि जमिनबाट उब्जनि गरेको मन्दिरमा बुझाउनु पर्थ्यो। तर भुमाफियाहरुले गुठीको जग्गा ब्यक्तीलाई बेच्यो। किन्नेले पनि गुठीको जग्गा नकिन्नु पर्थ्यो।

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e 2 หลายเดือนก่อน +9

    हेर्नुहाेस जनताकाे हालत् याे अबस्थामा पुर्याउने काे ? आज भ्रष्टाचारले जनतालाई थिलथिलो पारेकोछ । एमाले काङ्ग्रेसलाई किन काठमाण्डौका जनताले वारम्बार भाेट हाल्छन््? हो यिनिहरुले भोटसग गुठी र सार्वजनिक जग्गा साटेका हुन्।यी दुई पार्टी सत्तामा रहुनजेल् भ्रष्टाचारिको मनोबल उच्च हुनेछ ।

  • @anjunabin3141
    @anjunabin3141 2 หลายเดือนก่อน +6

    आनन्द ले गूठी को जग्गा पाएर बसे पछि यस्तो त हुनु पर्यो नि।सरकारी जग्गा सरकार कै हुनुपर्छ ।सहि काम को सहि मुल्यांकन हुनु पर्छ।मेयर साब को जय होस।नेता यस्तो हुनु पर्छ।चोर भ्रस्टाचारि हरु को ज्याजति अति नै भको छ।सबै ले साथ दिनु पर्छ मेयर बालेन लाई।

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 หลายเดือนก่อน +43

    भोटको बेपार गर्ने भित्र भित्रै भ्रष्टाचार गर्ने नेताहरूको चलखेल छर्लङ्ग भयो आज

  • @completenepal238
    @completenepal238 2 หลายเดือนก่อน +9

    हैन कुन युगमा छौ हो ख्याक हो ? ! देशको राजधानी जस्तो ठाउमा बिना लालपुर्जाको जमिनमा घर बनाउछौ पटमूर्ख हो !

  • @dilipghising1015
    @dilipghising1015 2 หลายเดือนก่อน +2

    तेत्राे वर्षा भाडा खानुपाए छ नि त त्यहि कमाई भैगाेनि त ठाेक्नुस बालेजी हामितपाईकाे साथमा छाैं

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 2 หลายเดือนก่อน +15

    यस्ताे बर्खाकाे बेलामा अाउने हाे भत्काउन ?हिउदमा पाे अाउनु पर्छ त रे,भनेपछि याे साच्चिकै सरकारि जग्गा नै रहेछ

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 2 หลายเดือนก่อน +1

    ई सबै हरपेका जगा हुन हजुर ई सबै नेताको काम हो जय बालेन

  • @prismarai7078
    @prismarai7078 2 หลายเดือนก่อน

    हामी नेपालीहरुले अब तँ जतापनि बालेनलाई मात्र देख्न थालेको छौ!जय बालेन🥰🙏

  • @devirijal7227
    @devirijal7227 2 หลายเดือนก่อน

    सुकुम्बासी छान बालेन हुकुम्बासिलाई लखेट जनता छ साथमा

  • @nitaraut3710
    @nitaraut3710 2 หลายเดือนก่อน +2

    गुठी जग्गा भन्ने अनि मन्दिर भित्र जान सम्म जात्रा जाने बाटो नै छैन, मन्दिरको जग्गा अतिक्रम गरेर ठूल ठूला घर बनेको छ, गूठी जग्गा भन्ने अमि मिलेर जग्गा रैकर गर्ने, बेच्ने र घर बनाउने काम भएको छ, इन्द्र चोक तिर जाने हो भने भगवानको मूर्ती बाटोमा छ, भगवान जग्गा कसले मिचियो खायो, भगवान त मन्दिर भित्र हुने हो तर भगवान किन बाटोमा बेबरासी तरिकाले छन? यश बारे पनि खोस तलास हुनै पर्छ? जय बालेन❤️❤️❤️❤️🇳🇵

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 หลายเดือนก่อน +1

    सरकार को जमिन आधिकारिक नभए सम्पुर्ण फिर्ता गरियोस् 🙏

  • @Hunter9777
    @Hunter9777 2 หลายเดือนก่อน +5

    जाबो नाप्न लाई अनि सूचना दिनु पर्छ र कस्तो कुरा गरेको
    भत्काउनु भन्दा अगाडि चाई सूचना दिनु पर्छ र कसले गल्ती गरेको हो त्यसलाई कारबाही को दायरा मा पनि ल्याउनु पर्छ

  • @qualitysuppliers9040
    @qualitysuppliers9040 2 หลายเดือนก่อน

    सरकारी जग्गामा अधिकार जमाएर बसेका छन्, अझै झगडा गर्दछन्।।।।
    Great work 👍 balen

  • @dipshrestha427
    @dipshrestha427 2 หลายเดือนก่อน

    धन्यवाद बालेन शाह

  • @binodshrestha2524
    @binodshrestha2524 2 หลายเดือนก่อน +11

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @motirai1158
    @motirai1158 2 หลายเดือนก่อน +3

    बिचरा सोझो साझालाई झुक्यार पोइशा खायर कहा पुगे चोर जति।

  • @HypeWave-now
    @HypeWave-now 2 หลายเดือนก่อน +1

    नेता हरुलाई यो कुरा लाई मतलब छैन, उनीहरूले देश बेछिसके। जनता लाई आफ्नो एक टुक्रा को दुख्ख छ।

  • @anapyakurel4989
    @anapyakurel4989 2 หลายเดือนก่อน +1

    मिडियाकर्मी भाइ यति महान बिचारको धनी आफ्नो ४/५ करोड को सम्पत्ति गुमाउदा पनि हासेर सकारात्मक बिचार ब्यक्त गर्नु हुने महान महिलाको अनुहार त देखाउनु पर्ने नि वहाँ लाई हार्दिक सम्मान छ । भ्रष्टाचारीको मुखमा कुरा परोस ।

  • @manparichannel3786
    @manparichannel3786 2 หลายเดือนก่อน

    नेतृत्व कठोर हुनैपर्छ। एउटा थिती बसाउनुछ। सबैले कानुनी रुपमा काम गर्नुपर्छ

  • @SureshLama-q9p
    @SureshLama-q9p 2 หลายเดือนก่อน +1

    बलेन सर यो काममा जस्तो सुकै प्रतिकार किन नहोस तर एक इन्च पछाडि नसार्नुस होला यो खाली जग्गामा राज गर्ने सिङ्हलाइ छोडनु हु्न्न बरु बलिदाननै गर्नु परे लाखौ जन्ता तयार छौ हान हान हामी उपस्थित हुन्छौ भु माफिया माफियहरु कुरा ठुलो गर्छ

  • @samjhanasaugat3727
    @samjhanasaugat3727 2 หลายเดือนก่อน +3

    Good job hai balen sir ktm ramro banaunu vaa ko xa hai.....salut x hajur lai..

  • @DhurbaShrestha-ln6oi
    @DhurbaShrestha-ln6oi 2 หลายเดือนก่อน +4

    बिना प्रमाण बिना लाल पुर्जा बिल्डिङ्ग बनाउने सुकुम्बासी रे बल्ल ता स्वाद आउने भयो

  • @mukeshsah2988
    @mukeshsah2988 2 หลายเดือนก่อน

    Jay balen ji keep up the good work go ahead great congratulations namaste

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    नगरपालिका ले पहिला जथाभावी टाँगिएको तारहरू लाई भुमिगत गराउनु पराे

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 หลายเดือนก่อน +2

    पाओरको भरले सररवारेजगगामा घरबनायर बसनि माफीयाहरुलाइ गोलीहानदेहुनछ कुनै अपराधलागदैन

  • @saraswatineupane6209
    @saraswatineupane6209 2 หลายเดือนก่อน +10

    अब सरकार, स्थानिय सरकार र सडक बिभाग ले सार्ब जनिक रुपमा सबैलाई सहरि बिकास कानून को बारेमा संझाऊनुपर्यो।

    • @govindagautam4693
      @govindagautam4693 2 หลายเดือนก่อน

      सहरी विकास ऐन बनिसक्याे र नेपालमा ?

    • @saraswatineupane6209
      @saraswatineupane6209 2 หลายเดือนก่อน

      @@govindagautam4693 न बनेकै भएर त होला जे पायो तेहि गर्ने, कुरा न बुझ्ने

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 หลายเดือนก่อน +1

    मेराे सुझाव बालान्दिर बालुवाटार जनकपुर चुराेट कारखाना हिमाल सिमेन्ट गिरिबन्धु टि स्टेट कन्चनपुर जग्गा बाँसवारि जग्गा लगायतदसरकारि जग्गा पहिलाे प्राथमिकताका साथ सरकारले अाफ्नाे मातहतमा ल्याउ गरिव नरुवाउनु तर पुर्जामा भयकाे जग्गा हाे भने मुअाब्व्जा दियर जनता नमारि काम गर्नु ।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 หลายเดือนก่อน +4

    सडकबिभागको मनोमानि गरेर दिएको होला ? मेरोपनि सडक बढाउदा, दुई पैसा जग्गा खाइदियो। यदि सडक , र साबाजनिक जग्ग परेको छ भने्, त छोड्नै पर्छ। आफ्नो नँम्मरी जग्गा हो भने, क्षेतिपुर्ती सरकारले दिनुपर्छ।

  • @saraswatineupane6209
    @saraswatineupane6209 2 หลายเดือนก่อน +7

    भोट बैक खोलेका रहेछन् त..!!!!.जनतहरु पनि काठमाडौ मा बस्न पाए पछि पुर्जा तिर ध्यानै दिएनछन् बरा...सहरी बिकास को नियम थाह न भए पछि बिचराहरु का मन मा लालच् ले घर बनाएछ।!!!!

  • @bishowramdulal5198
    @bishowramdulal5198 2 หลายเดือนก่อน +1

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि

  • @eeeeeee6153
    @eeeeeee6153 2 หลายเดือนก่อน +6

    आफ्नो जग्गा बेचेर सरकारी हडपेर बसेका पो रहेछन् त ।

  • @madhavbohara767
    @madhavbohara767 2 หลายเดือนก่อน +2

    पहिला बस्ने बेला बुद्धि पुगेन अब के गर्छौ। अब रोएर कराएर के गर्नु।

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 2 หลายเดือนก่อน +5

    we are with Balen sir and mahanagar Team...........they are just following the law.......we don't mind demolishing the illegal construction and returning the grabbed government land..

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 หลายเดือนก่อน +10

    सबै नेपालि ले धनि पुरजा लाइ रामररि पइेका क्षाै के लेखेकाे क्ष

  • @amitgurung7450
    @amitgurung7450 2 หลายเดือนก่อน +2

    गुठी को जग्गा भन्ने थाहा पाएर पनि किन्नु भएछ आमै ले अनि लालपुर्जा पनि छैन भन्छ
    सरकारी जग्गा र लालपुर्जा नभएको सबै घर त भत्काउनै पर्छ आमै
    तपाई को मात्र होईन सार्वजनिक जग्गा,गुठि को जग्गा र लालपुर्जा नभएको ठाउ मा बनाईएको सबै संरचना भत्काउन पर्छ

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 หลายเดือนก่อน +1

    ती बुढी आमाकी छोरी दिदीले कति बुझेको कुरा गर्नुभयो , तर हामी पुरुषले त्यतिको कुरा बुझेनौ जस्तो लाग्यो , जो 22 नम्बर वडामा देखियो त्यस्तो कतै नहोस , मियर बालेनले काठमाडौ महानगरको स्वरुप बदल्ने देखिन्छ यसमा तपाईहरु जनता सबैको साथ अबस्य चाहिन्छ , जय बालेन , म मध्यपश्चिमबाट ।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 หลายเดือนก่อน +8

    बाटाे मा धरबनायपक्षि रुयर हुनक्ष बिकास काे लागि सहरि करन बिकास काे लागि धर क्षाेइेर पतलैया काे जगल मा इसथा पित गरनु परक्ष यसतै हाे

  • @kiranchamling9043
    @kiranchamling9043 2 หลายเดือนก่อน +2

    बाले,हर्क,गोपि जस्तो देश भक्त ७५३ पालिकामा नै बिस्तार हुनु पर्यो। लालपुर्जा बिना कब्जा गरेर सरकारि जग्गामा बनाको घर डोजर हान्नु पर्छ

  • @prahladkc2166
    @prahladkc2166 2 หลายเดือนก่อน +2

    दिदीको कुराे सारै चित्त बुझ्यो, तर क्यामेराको अगाडि
    बोलिदिएको भए झनै राम्रो हुने थियो।

  • @ramkumariThapa-n6f
    @ramkumariThapa-n6f 2 หลายเดือนก่อน +3

    Jindabad Balen ji Jindabad Balen saha ❤❤❤❤❤❤❤❤

  • @SharmaRkp
    @SharmaRkp 2 หลายเดือนก่อน +2

    यति ठुला ठुला महल बनाउने हरु सुकुम्बासी हुँदै हैन लखेट्दा हुन्छ

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 2 หลายเดือนก่อน

    नेपाल काे लिडिर बालेन सर❤❤❤❤❤❤❤❤लप बालेन सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 2 หลายเดือนก่อน

    जय बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 2 หลายเดือนก่อน +3

    A pk oli bichara napaltayera puja garnu parne sarkari jaggama basnelai kp koma jau hai Aama.
    You are right sis

  • @rajprasain9663
    @rajprasain9663 2 หลายเดือนก่อน +4

    ठोक बालेन ठोक बाको लेन हडपेर खाने गिद्द्द हरुको सफैया गर बालेन्💪💪

  • @goldenthapa6973
    @goldenthapa6973 2 หลายเดือนก่อน +4

    महानगरले भत्काउन थालेपछी,भ्रष्टचारी सडक बिभाग ले पनि निहुँ खोज्न थालेछ !

    • @TheExtraStout
      @TheExtraStout 2 หลายเดือนก่อน

      Kaam Gare jasto gareko !

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 หลายเดือนก่อน +1

    चिन्ता नगर्नु होला ।बाटो कती पर्छ नापेर भत्काएको होला । बाटो काे छेउ छाउ घर नबनाएको भए हुन्थियो ।२,४, फिट छोडेर बनाउँदा ठीक हुन्छ।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 2 หลายเดือนก่อน +2

    अबैद्य जग्गा किन किनेको नबुझि किन । अर्को बर्खा भयो फेरि हिउँद को चिसो होला फेरि घाम लाग्ला अबैद्य कब्जा लिने टाइम नै न आउने रैछ नेपाल मा ।

  • @amarkunwar844
    @amarkunwar844 2 หลายเดือนก่อน +1

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @dadhithapa1555
    @dadhithapa1555 2 หลายเดือนก่อน +3

    सकेजति मिचेर घर बनाउछन जनताले पनि।उसले मिच्यो मैले पनि मिचे के होला र भन्दै सबैले सार्बजनिक जमिन मिच्ने चलन छ।नमिचि कन खाको पच्दैन मान्छेहरुलाई पनि।

  • @dipakrai5732
    @dipakrai5732 2 หลายเดือนก่อน

    Kada bojhu. Tarr ..sahayog garnu parchha .balen lai. Pachhi ko lagi ramro hunchha

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 หลายเดือนก่อน

    Sundar Ramaniya Shahar, Khula Marga, Swachchha watawaran,
    Shwastha Prani, Shukhi ra Dirghayu jiwanyapan ka abhiyanta Nagar Pramukh Balendra tinka Sahayogi ra samarthak ko jaya hossssssssssssssss!

  • @prakashghartimagar9442
    @prakashghartimagar9442 2 หลายเดือนก่อน

    लालपुर्जा भएको जमीनको सरकारी मुआब्जा दिनुपर्छ तर सरकारी जमीन अतिक्रमण गरेको व्यक्ति बाट उल्टो भोगचलन गरेको कर उठाउनु पर्छ नापेर ।

  • @Hello_Ranjeet
    @Hello_Ranjeet 2 หลายเดือนก่อน +1

    जे गर्छ बालेनले गर्छ उखाने को त गफ मात्र हो..

  • @indrabaral3466
    @indrabaral3466 2 หลายเดือนก่อน +2

    चाेरलाई पुलिसले सयेबर्ष पछिपनि समाउछ ढिलाइ हाेला बाँचे भनेर नठाने हुन्छ

  • @destineloathe2999
    @destineloathe2999 2 หลายเดือนก่อน +1

    Sahi garirako xa balen shah! Yesta illegal occupied jagga sarkar ko purna नियन्त्रित hunu parxa.

  • @IndiraLuitel-yz6fk
    @IndiraLuitel-yz6fk 2 หลายเดือนก่อน

    एति राम्राे बाेल्नेलाई क्यामरामा देखाउदैनन नराम्राे बाेल्नेलाई चै खाेजि खाेजि क्यामरामा देखाउछन पत्रुकारहरू

  • @World-r6s
    @World-r6s 2 หลายเดือนก่อน

    Jaya hos mahanagar ko jaya hos balen sarkhar ko ghar sar kehi navani bikas garnu parxa jay balen teem

  • @JayaChand-h8p
    @JayaChand-h8p 2 หลายเดือนก่อน +1

    Camara man काे मुला हाे कि आफै जानेर घुमाउनु कि घुमाएर देखाउनु भनेसि घुमाउनुनि ठास्ने

  • @يونكوكافية
    @يونكوكافية 2 หลายเดือนก่อน +1

    Didi ko kati ramro vanaii bikash hunulaii aale aale binas tw vae halxa nii big respect dii laii ❤

  • @shreeganesh198
    @shreeganesh198 2 หลายเดือนก่อน +1

    कुन ठाउ म हो पत्रकार ज्यु ठाउँ को नाम पनि उल्लेख भय सुन मा सुगन्द हुने थियो नि

  • @arjunBudha-b3t
    @arjunBudha-b3t 2 หลายเดือนก่อน +7

    जय बालेन ❤️❤️❤️❤️❤️❤️

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 2 หลายเดือนก่อน

    Very good job balen sar and God bless you balen sar 🇳🇵🙏

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 หลายเดือนก่อน +1

    वर्षाको वेलामा चाहिँ कसैलाई बिचल्ली नपारौँ है पालिकाहरू !

  • @NabinSaud-s8m
    @NabinSaud-s8m 2 หลายเดือนก่อน +6

    बालेन जिन्दाबाद

  • @Narjun2008
    @Narjun2008 2 หลายเดือนก่อน +2

    कर तिरेको लालपुर्जा हुदा मुआब्जा नदिएर सोझा सिधा जनता को घर बाटो फराकिलो पार्ने भन्दै भत्काउन सरकार ले पाइदैन।सुकुम्बासी लाई कारबाही नगर्ने कर तिर्ने जग्गा भत्काउने अचम्मै को सरकार छ नेपाल मा।

    • @PdlNirmal
      @PdlNirmal 2 หลายเดือนก่อน

      Guthi ko jaga ho koslay tirayo kar ? 😅

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 หลายเดือนก่อน +2

    बाटो जति बढाएपनि , गाडी घटाएन भने्, जाम कहिल्यै हट्दैन्।

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 หลายเดือนก่อน

    जिवनको भरोसा छैन। ऐलानी जग्गा को के भरोसा हजुर।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 หลายเดือนก่อน +3

    सार्बजनिक जग्गाखानेलाइ पेल्नैपर्छ।

  • @Jimbaldaai
    @Jimbaldaai 2 หลายเดือนก่อน +4

    तँ जस्तो जमिन लुट्ने दलालको सन्तानहरुलाई अब मार्नै पर्छ । नेता र कर्मचारीहरुलाई‌ घुस खुवाएर जग्गा मिचेर घर बनाएर सडक साँघुरो बनाउनेहरुलाई जेलमा होइन, फाँसिमै चढाए पनि हुन्छ।
    जय बालेन !

  • @camilalll7894
    @camilalll7894 2 หลายเดือนก่อน +2

    Balen Shah zindabad Jay hosa Jay balen Jay balen Jay balen

  • @akashlimbu6649
    @akashlimbu6649 2 หลายเดือนก่อน +6

    सुझाव बालेन ज्यूलाई।कूनैपनि काम गर्दा मास्टर डिजाईन गरेर नक्सा नै कोरेर जनतालाई देखाईदिनूहोस।तबमात्र यस्तो राम्रो बन्ने रहेछ,यो चीज़ रहेछ भन्ने सबैले थाहा पाएपछि कसैले बिरोध गर्दैनन बिकासमा

    • @dilgodar5900
      @dilgodar5900 2 หลายเดือนก่อน

      हो भत्काउनु पुर्व डिजाइन राख्नु पर्छ

    • @radhikaroka1269
      @radhikaroka1269 2 หลายเดือนก่อน

      ❤ 100% Righteous

    • @radhikaroka1269
      @radhikaroka1269 2 หลายเดือนก่อน +1

      Suggestions-;
      Plans+ Projects to be approved by Committees even minute book to be Signed bylaw Chairman and committees members.
      That’s means final approval for carry outworks.❤

  • @virendra4277
    @virendra4277 2 หลายเดือนก่อน

    ठाेक बालेन हामी हजुरकाे साथमा छु

  • @prismarai7078
    @prismarai7078 2 หลายเดือนก่อน

    गुठीको जग्गा हो भन्ने जानकारी हुदाँ हुदै किन घर बनाउएको तँ हजुरहरुले??!!! हामी तँ लौ है,जय बालेन नै भन्छौ।जय बालेन🙏👍🥰🇳🇵

  • @Grgtmgfamily
    @Grgtmgfamily 2 หลายเดือนก่อน +2

    Mayor balen is great love n support from uk 🙏🏻❤️

  • @RekhaNeupane-q5x
    @RekhaNeupane-q5x 2 หลายเดือนก่อน +2

    रामचन्द्र गुठि भनेको त आज सम्म सुनेको छैन त हो 😂😂😂

    • @يونكوكافية
      @يونكوكافية 2 หลายเดือนก่อน

      Kp oli kai aarko nam ho ki kaso 😂😂😂

  • @ghimirekamal1440
    @ghimirekamal1440 2 หลายเดือนก่อน +1

    जय बालेन जय देश 🙏❤️🙏❤️❤️❤️❤️❤️

  • @KrishnaRijal-r4b
    @KrishnaRijal-r4b 2 หลายเดือนก่อน +1

    81 बर्श भाकी बुडि आमा ले kp को साटो बालेन को जय भनेको भये जिउदै स्वर्ग जाने थिइन तर के के लालच आको इ बृद आमा लाई !