भीम रावलको खुलासा: माधव-घनश्यामलाई साथ नदिने, नयाँ पार्टी नखोल्ने, प्रचण्ड-ओलीलाई देखाइदिने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Dr. Bhim Rawal
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    LAXMI POUDEL
    AJAR SHRESTHA
    PARBAT RAJ KAFLE
    CAMERA PERSON
    AMRIT BHATTA
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITAL
    KAMAL SHRESTHA
    BISHAL KHADKA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    PRAJIN SHRESTHA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL KC
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #bhimrawal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 132

  • @kamalbohara6667
    @kamalbohara6667 3 วันที่ผ่านมา +20

    भिम रावल र मेरो हालत यउटै छ घर न घाटको म नि

  • @netrashah6546
    @netrashah6546 3 วันที่ผ่านมา +15

    भिम रावल एउटा देश र जनता को नेता हुन❤❤

  • @devrajjoshi9236
    @devrajjoshi9236 3 วันที่ผ่านมา +11

    रावल ज्यु देश र राष्ट्र प्रतिकाे यहाँको चिन्ता र चासाे नमन याेग्य छ । तर अस्तित्वहिन , र काेराफुस्राे माक्सबादकाे रटान लगाउनु अावस्यक छेेन । नेपाल सुहाउँदो वाद लिएर अगाडि बढनु उपयुक्त हाेलाकि?।

  • @440vold4
    @440vold4 3 วันที่ผ่านมา +8

    राष्ट्र बादि नेता भिम रावल ❤❤

  • @prembiswa404
    @prembiswa404 3 วันที่ผ่านมา +4

    Dr Bhim Rawal good leader ❤❤

  • @sseqwaasd4421
    @sseqwaasd4421 3 วันที่ผ่านมา +18

    डा भिम रावलको कुरा सुन्दा लाग्छ यिनलाइ म जस्तो राष्ट्रवादि म जस्तो जान्ने सुन्ने कोहि छैन भन्ने आशय देखिन्छ।। यिनको राजनीतिक शक्ति र सत्ता च्युत भएपछिको रोदनको चरम विन्दु हो जस्तो लाग्छ।।

    • @440vold4
      @440vold4 3 วันที่ผ่านมา +4

      तपाईको बिचार पनि राष्ट्र घाति आतङ्क बादि माओबादि संग मिल्नि जस्तो लाग्यो!

  • @ReemKc-hb2os
    @ReemKc-hb2os 3 วันที่ผ่านมา +7

    आज कहाँ बाट ढोगि रास्ट्रबादो नेता आयो ।

  • @sangammagar5908
    @sangammagar5908 2 วันที่ผ่านมา +2

    भिम रावल देश को नेता हो

  • @ananathsapkota2032
    @ananathsapkota2032 17 ชั่วโมงที่ผ่านมา +1

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?

  • @leomayank8422
    @leomayank8422 2 วันที่ผ่านมา +2

    संसद जान नपाएर यो पनि बौलाइ सक्यो😅😅

  • @durgagc9997
    @durgagc9997 2 วันที่ผ่านมา +2

    पढेलेखेको देश भक्त मुन्छे हो नेपाल को राजनिती ले भिम ब लाई बौलाहा बनायो।

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 2 วันที่ผ่านมา +2

    तिमी र म उस्तै हो सोल्टि न घर नघाट😂😂

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 วันที่ผ่านมา +2

    Dr.vim good

  • @sishirsewa5934
    @sishirsewa5934 2 วันที่ผ่านมา +1

    नयाँ कदम चाल्न अनुरोध गर्दछु हामि साथ दिन्छौ ।

  • @rajendragiri5077
    @rajendragiri5077 3 วันที่ผ่านมา +2

    Great dr.Bhim Rawal

  • @prembhupal9903
    @prembhupal9903 วันที่ผ่านมา +1

    सत्ता र सरकार भन्दा बाहिर हुदा जाे नेता नि राष्ट्रबादि हुन्छन। झनै भिम रावल त घर न घाट अबस्थामा छन। आफ्नो राजनैतिक जिवनमा जनताले सम्झन लाईककाे आफुले गरेको एक काम भनिदिए हुन्थ्याे।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 2 วันที่ผ่านมา +1

    मुटु भएको मान्छेले गठबंधन फेर्छ नयाँ पार्टी खोलेर जनता सँग जान्छ तपाईं खोक्ने मात्र हो एमालेले निक्लन खोजे पनि जबर्जस्त टँसेर बस्ने नैतिक मुटु नभएको मान्छे चाहि भिमा रावल हो।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 วันที่ผ่านมา +2

    यिन ले बाेलन त सहि बाेलछन ।तर यिनकाे कुरा कसैले सुनिदिदैन।पाटिमा पनि यिनकाे पक्षमा सुदुर पछिम का कसै एक नेताले पनि बाेलेकाे सुनिदैन ।

  • @gobindapoudel9742
    @gobindapoudel9742 2 วันที่ผ่านมา +1

    भिम रावल अब राजतन्त्र को पक्ष मा आउनु पर्छ यदि बोले जसरी नै देश को माया लाग्छ भने नत्र बोलेर हुने वाला केही छैन, दलाल हरुले देश सिद्याई सक्यो

  • @prakashrayamajhi489
    @prakashrayamajhi489 3 วันที่ผ่านมา +2

    हैन धमलाज्यू अरु मान्छेहरु हजुरले पाउनुहुन्न एउटै मान्छेलाई एक महिनामा कति चोटी जनता जान्न चाहन्छन् भनिराख्नुहुन्छ हो
    यो कुनै टेलिसरियल हो। या इन्टरभ्यु हो।

  • @rameshnepali9361
    @rameshnepali9361 3 วันที่ผ่านมา +2

    यस्तै बेतुकको कुराले हो यो रावल यता न उताको भयको

  • @ChakraBrawal
    @ChakraBrawal วันที่ผ่านมา

  • @RamLama-ud2br
    @RamLama-ud2br 2 วันที่ผ่านมา

    good

  • @bharatmalla4224
    @bharatmalla4224 3 วันที่ผ่านมา +1

    यो रावल जि पैला धेरै चोटी मन्त्री भको थियो तर काम गर्न सकेन अहिले ठुलो कुरा गरेर हुन्छ कायर नेता

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 วันที่ผ่านมา +1

    भिम रावल जि चरम बेथिति ,भर्ष्टचार सबै तनाव ग्रहस्थ छ त्यो थाहा छ ,तपाईको सोचविचार ठिक छ तर तपाईले संगठन गरेर परिणाम लिउनु पर्यो ,टिभी ,संचार माध्यममा बोलेर मात्र हुदैन बोल्न त धेरै बोलिरहेका छौ ,परिणाम दिने ठाउँमा हुनुपर्यो के ,अबएमाले बाट तपाईंको सोच विचार जस्तो कुरा त्यहाँ लागु हुदैन

  • @krishnarajsubedi
    @krishnarajsubedi 3 วันที่ผ่านมา +3

    रावल जी ठूला कुरा गर्ने।अब कता जाने।

  • @Aniroz51
    @Aniroz51 2 วันที่ผ่านมา

    Dr Bhim ji Le vaneko 99% kura true xa , Aba pani yo fataha haru lai lakhetna sakiyena vani , des ko asttitow nai sakinxa

  • @haribhatta573
    @haribhatta573 3 วันที่ผ่านมา +4

    Rawal jo tapai home minister huda k garnu vo t ?

    • @neeshamkhadka
      @neeshamkhadka 3 วันที่ผ่านมา

      लेटेर खायो करोडौं कुम्लायो । अरु के गर्थो यो भतुवा ले 😂

  • @binodregmi2244
    @binodregmi2244 3 วันที่ผ่านมา +5

    यो बिचरा भारतीय बिस्तारबादको दलाल बेरोजगार भयो अनि यसको दिमागले ठीक ढंगले काम गरिरहेको छैन।

  • @sagarpandey5207
    @sagarpandey5207 2 วันที่ผ่านมา

    भिम रावल जि नेपाली बामपंथी राजनीतिका महत्त्वपूर्ण पिलर हुन तर अहिले एक्लो बृहस्पति बनेर कहिलेकाही मिडियाको गर्जो टार्ने पात्र बन्नुभएको छ , उहाले अभियान चलाउनुपर्छ ।

  • @suneelthapa9758
    @suneelthapa9758 2 วันที่ผ่านมา +2

    रबि र गगने एउटै हो।। लडे जस्तो मात्र गर्ने

  • @kamalakunwar9953
    @kamalakunwar9953 3 วันที่ผ่านมา

    Brim Rawal 100% Right

  • @anmolsapkota9671
    @anmolsapkota9671 วันที่ผ่านมา

    Radtapramee neta dr bhim rawal ❤

  • @dipendrabhandari7206
    @dipendrabhandari7206 3 วันที่ผ่านมา +1

    good question risi g❤

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 2 วันที่ผ่านมา +1

    प्रश्न बिनाको गफ हो यो अन्तर्वार्ता होइन

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 2 วันที่ผ่านมา

    ❤❤❤

  • @hsvlog77
    @hsvlog77 2 วันที่ผ่านมา

    भिम रावल भनेको राष्ट्रवादी / राष्ट्रप्रेमी नेता हुन । नेता भनेको भिम रावल जस्तो बनाम ।

  • @deepalsharma1712
    @deepalsharma1712 2 วันที่ผ่านมา

    Bhim Rawal is real hero..

  • @rambikrammalla2622
    @rambikrammalla2622 2 วันที่ผ่านมา

    Athartha ma Sahi dr ji jay rastah ❤

  • @devrajbhattabhatta5877
    @devrajbhattabhatta5877 2 วันที่ผ่านมา

    Right

  • @asbinraut9257
    @asbinraut9257 2 วันที่ผ่านมา

    💪💪💪

  • @Nepalibhai812
    @Nepalibhai812 3 วันที่ผ่านมา +1

    काजु खाउ देश बनाउ चाहिँ नभन

  • @janakbasnet5434
    @janakbasnet5434 2 วันที่ผ่านมา

    Bhim rawal sir tapaile gareko kura ekdum sahi chha, but hamro desh chalauney bhanauda harule yi kuraharulai wastae gardainan ani k garnu!

  • @dhalakbhattarai4008
    @dhalakbhattarai4008 3 วันที่ผ่านมา

    भिम रावल रक्षा र गृहमन्त्री हुदा के काम गर्नु भयो त्यस्को?

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 3 วันที่ผ่านมา

    Excellent dr bhim rawal

  • @indrajiitbura7705
    @indrajiitbura7705 3 วันที่ผ่านมา +2

    Rawal Sir ko kura 100^%chha

  • @ajaymuktan162
    @ajaymuktan162 2 วันที่ผ่านมา +1

    Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂😜🤣🐃🐃😂😜

  • @sitalhumagain5445
    @sitalhumagain5445 3 วันที่ผ่านมา +4

    आफनै बुद्दिले गर्दा भुमिकाबिहिन भयका हुन खोक्ने मात्र हो गर्ने केइ होइम

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 วันที่ผ่านมา

    यसरी घरकाे न घाट काे हुनु भनदा नेपाली जनतालाइ हित हुने अानदाेलन काे अगुवाइ गरनुहाेस न रावल जि ।याे मिडिया मा बाेलनु काे अरथ छैन।

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 2 วันที่ผ่านมา

    A nationalist leader ❤❤❤

  • @sunsunil2171
    @sunsunil2171 2 วันที่ผ่านมา

    Bhim leader 👏

  • @abhimanyughimire245
    @abhimanyughimire245 2 วันที่ผ่านมา

    यो मान्छे नेकपा एकीकृत समाजवादीमा आउन नसक्नु पर्ने किन हो ? घनश्याम भुसालले आउन दिन चाहेको छैन भन्ने कुरा नै हो ?

  • @pabitra62
    @pabitra62 2 วันที่ผ่านมา

    भिमरावलजी अब सहकारीपिडीतलाइ राहतदिन लाग्नुहोस।जनता तपाइसंग हुन्छन।

  • @gcpashupati
    @gcpashupati 2 วันที่ผ่านมา

    डा. भीम रावल जि एमाले बाट सबैभन्दा धेरै पटक मन्त्री हुनुभयो, अनि नेपाल को कुरा छोडौ आफ्नै गृह जिल्ला आछाम मा के गर्नुभयो? अस्ति भर्खरै झोलुङ्गे पुल बाट खच्चर खसेको त देख्नुभयो होला? त्यता तिर केही बोल्नुभएन?

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 2 วันที่ผ่านมา +1

    भिमे मुला अफै पतन भएको थाहा छैन कुरा मात्र ठुलो

  • @user-uk2jk3lt5f
    @user-uk2jk3lt5f 2 วันที่ผ่านมา

    मानेको छ। बृहत पार्टीको समुहमा मतभेद त भईहाल्छ नि

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 2 วันที่ผ่านมา

    Great interview Bhim Sir

  • @bharatmalla4224
    @bharatmalla4224 3 วันที่ผ่านมา +1

    काजु ब्रो कस्तो पत्रकारिता हो

  • @narbahadursaud278
    @narbahadursaud278 3 วันที่ผ่านมา +1

    डक्टर भीम रावल यो खोक्रो राष्ट्रवादी ले जनता लाई भरम छर्ने काम नगर्नुस् तपाईँ कुनै पनि राष्ट्रवादी हुने काम बोलाईमा मात्र हो, सबै कुराहरू सीमित नराख्नुस् काम पनि गर्नुहोस्, हामी अछामी जनताले जान्दछौँ तपाईँ कस्तो खालको मान्छे हो भनेर, 😢अहिले धेरै राष्ट्रवादीको कुराहरू मिडियावाजि नगर्नुस्😅😅

  • @buddhikhatiwada7978
    @buddhikhatiwada7978 2 วันที่ผ่านมา

    कुहिनो ले पहाड फोर्छु भन्ने भिमे अहिले तह लागेको छ।

  • @khadakchand3729
    @khadakchand3729 2 วันที่ผ่านมา

    यस्ता रार्ष्टबादी नेतालाई नेपाली जनताले सधै सम्मान गर्ने छन । केपी र्भष्टाचारी हो भिम रावल लाई कहॅा मन पराउ छर ।

  • @sanjeevlama2070
    @sanjeevlama2070 2 วันที่ผ่านมา +1

    घमण्ड ले नै सकिने भो यो मान्छे

  • @neeshamkhadka
    @neeshamkhadka 3 วันที่ผ่านมา +3

    ल भन ए बुढा तिमि गृहमन्त्री हुदा के नाप्यौ 😂 कि तिमि गृहमन्त्री हुदा भ्रष्टाचार नै भएको थिएन 🤔 यो दुइ जोक्कर भिमे र ऋषि भतुवा क्या मिलेको हेर 😏

    • @summerkhadka
      @summerkhadka 2 วันที่ผ่านมา

      अनि के हजुर को बा मन्त्री भएको बेला सबै रोकिएको होला होइन।😂

  • @kashyapinc9159
    @kashyapinc9159 2 วันที่ผ่านมา

    Uml ma bhim jee lae sa sanman school bivag sangathan parmukh sahit ko baristha upadikchha banaunu paro

  • @pranishchhetri5887
    @pranishchhetri5887 2 วันที่ผ่านมา

    tapai kura sunda deraiii ramro lagyo tara hajur pani jholey ho tapai ko kaam xhaina

  • @ramchandraduwadi7941
    @ramchandraduwadi7941 3 วันที่ผ่านมา +1

    धमला पनि भष्टचारि ,हो

  • @YKMTechno-1981
    @YKMTechno-1981 3 วันที่ผ่านมา

    एमालेको वैकल्पिक अध्यक्ष हुने मान्छे।

  • @b2himdung
    @b2himdung 3 วันที่ผ่านมา

    जुन दीन कोहीले पशुपति तीर लाग्छ त्यो दिन बाट सक्रिय हुन्छ।

  • @bijaybafr7007
    @bijaybafr7007 2 วันที่ผ่านมา

    yo interview ho ki dui jana ko guff ho...

  • @himalauejehjdshehyuh.chaul6584
    @himalauejehjdshehyuh.chaul6584 2 วันที่ผ่านมา

    माधव नेपालको पाटीमा गएन भने यो सकिन्छ । नितान्त वाहियात मान्छे ।

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 2 วันที่ผ่านมา

    यस ४ पासे ख्याके भारतभक्तएजेन्ट वाकहमले युटुबरको काम चै दलाली गर्ने र नेताहरूलाई लडाउने जुधाउने; राजनैतिक अस्थिरता कायम रहोस्, आफ्नो स्वार्थ पुरा होस्, र राष्ट्र र जनता चै मरून् दु:ख कष्ट भोगुन् केही फरक पर्दैन भन्ने हो। पत्रकारिताको नाममा आसुरी प्रबृत्ती प्रष्ट छ। 😂

  • @neeshamkhadka
    @neeshamkhadka 3 วันที่ผ่านมา +4

    आफु भन्दा जान्न्ने कोइ छैन भन्न्ने ठान्छ मुजि भिमे 😏

  • @Neplpol69
    @Neplpol69 2 วันที่ผ่านมา

    Abha yo party vanne nai baaki rahadaina, belaima bichar purayera swotantra hunuparyo😊

  • @elyancekhadka8175
    @elyancekhadka8175 3 วันที่ผ่านมา

    🙏✊

  • @morning8026
    @morning8026 2 วันที่ผ่านมา

    Prime times TH-cam India agency bu mafia

  • @ArzunMagar
    @ArzunMagar 3 วันที่ผ่านมา

    Dr bhim rawal...मलाई खुब मन पर्ने नेता हुनुहुन्छ एकदम्म‌‌ै विज्ञ तर के भलाई ,के देश प्रेमी ,के सार्वभौम सत्ता गार्हो छ के भन्या ..?बरु भन्दिनुसन कित्ताकाट गरे भनेर।कि एमाले कि अरु कि राजा कि गणतन्त्र प्लिज...हजुर त खुट्टा कामाउने मान्छे हो। आँट गर्न नसक्ने।2032 साल देखीको के कुरा गर्या...जहिलेनि ?जुन राजनितिक कुरा गर्न सकिन्छ तर हिकमतछ भने हजुर आफू नेतृत्व गर्ने ठाउमा पुग्नुस्न ।त्योनी छैन अनि यो भएन त्यो भएन भनेर हुनेके ?यो तरिकालेत हुदैन फेरि 84 मा टिकट पाउनु हुन्न अनि के फेरी म एमाले सदस्य हाहाहा....सुवाउछ गज्जवछ। Dr jyu हजुर देश प्रेमी हो भने कहिन कत‌ै नेतृत्वमा जानू परेन ....? खाली थुँगेर हुन्छ सबलाई?

  • @ranaido3783
    @ranaido3783 2 วันที่ผ่านมา

    Dr Bhim Rawal aaunu parx taba matrai yemalay sahi bato ma aaux ,KP oli moray paxi aaunu parx

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 3 วันที่ผ่านมา

    बिचरा भिम रावल घर न घाटको छ फेरी पनि मेरो पाटि र यिनि जस्ता बिचरा त त्यो पाटिमा कोहि भएका थिएनन् मैले एक शब्द मा भन्नु पर्दा भुमे दाइलाइ नपुस्क मात्र भन्न सक्छु नेकपा एमालेमा भिमेको औचित्य सकियो

  • @chakramahat5148
    @chakramahat5148 3 วันที่ผ่านมา +1

    राम्रो बिचार छ पाटिकाे काम्मा देख्नपाउ

  • @Barpaktube
    @Barpaktube 3 วันที่ผ่านมา

    Dherai ramro neta tara chheu maa puryauyo Oli le

  • @sagarriddhima3198
    @sagarriddhima3198 2 วันที่ผ่านมา

    यो को हो

  • @tashideleg1
    @tashideleg1 2 วันที่ผ่านมา

    When we think of the situation in Nepal, I feel like crying because the majority of leaders are corrupted, but people can not do anything to get rid of these corrupted leaders. I hope the youth leaders like Balen Shah, Sampang Rai, and Bhim Rawal could lead the future of Nepal. The people should never elect these corrupted leaders such as KP OLI, DUEBA, PRACHANDA, AND RAVI LAMECHHANE. SHAME ON NEPALI POWER HOLDERS.

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 2 วันที่ผ่านมา

    माधव नेपाल पार्टी फुटाउने गद्दार हो भने घन स्याम पार्टी छोडेर भाग्ने भगौटे हो ।

    • @bijaybafr7007
      @bijaybafr7007 2 วันที่ผ่านมา

      bhim rawal lai ticket nadine kp ba k hun ta..

  • @aaabbbyara83
    @aaabbbyara83 2 วันที่ผ่านมา

    Aafo partylai ghat garera gaddar garesi makune sanga gaya vayo ta

  • @phurbasherpa2431
    @phurbasherpa2431 3 วันที่ผ่านมา +2

    अब कता जाने हो भिम रावल जि ?

  • @starpun2766
    @starpun2766 2 วันที่ผ่านมา

    आफू हुँदा के गरेउ बाजे ?आलोचना मात्र काम छैन

  • @meetyormind5982
    @meetyormind5982 2 วันที่ผ่านมา

    रावल अब घरको न घाड को बयो

  • @NarayanBk-sv9uc
    @NarayanBk-sv9uc 3 วันที่ผ่านมา

    Kin guf k raxa mantri Huda harako ho

  • @pawanpudasaini7311
    @pawanpudasaini7311 3 วันที่ผ่านมา

    भिम रावल रास्ट्रबादी नेता हो एमाले ले चिन्न सकेन

  • @purbapashchimkp1899
    @purbapashchimkp1899 2 วันที่ผ่านมา

    Aaphu k hi garna nasakne arkalai dos thapi aaphu chokho banne

  • @ps6732
    @ps6732 2 วันที่ผ่านมา

    यो भिम्या ठिक छैन

  • @tilakkarki2729
    @tilakkarki2729 2 วันที่ผ่านมา

    Dss des vandai aba kamandalu bokera pasupati ma gaya hunxa

  • @ajitbhandari13
    @ajitbhandari13 2 วันที่ผ่านมา

    Absar bade neta, kurce ma huda makho na maar nay fata buda aba ghar bus nay dhan roop nay barkha ma.

  • @surajgurung5280
    @surajgurung5280 2 วันที่ผ่านมา

    Bhim Rawal na hasnu na runu ko awasthama. Badi janne huda basarko ..futera mare jasto

  • @kedaradhikari8771
    @kedaradhikari8771 2 วันที่ผ่านมา

    yo manxe ko pani kam xaina ghar na ghat ko vayo

  • @milanbhandari8957
    @milanbhandari8957 2 วันที่ผ่านมา

    Chor rishi vellu na vako vaya bolauthis interview dinu lai

  • @himpun2082
    @himpun2082 3 วันที่ผ่านมา

    Bijay maliya lai india le layauna saken.k kura garchhan yo mula.

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 2 วันที่ผ่านมา

    Kaam xaina chikney mugi toh haru kohi ni .

  • @ashishsaud3984
    @ashishsaud3984 2 วันที่ผ่านมา

    पार्टी विरुद्ध नलागेको भए यो अवस्था आउने थिएन।

  • @NarayanBk-sv9uc
    @NarayanBk-sv9uc 3 วันที่ผ่านมา

    Kun choko xau r Paola afno haina hara raxha mantri vako manxau Hou Timi ni farkara hara t bigat raxa mantri Huda k garau risi ji yak din hajur la nata hoina hamila bolauni k hajur KO TV ma hami vanxau k ho vanara janta Jana karakaram ma nata hoina janta lae bolna dinu t