कुलमानले उद्योगीको लाइन काटेपछि संसदको रोष्ट्रममै फायर ओलीः पैसा नतिरेका उद्योगीको पक्षमा वकालत

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • आफ्नो निर्देशन समेत नमानेर कुलमानले उद्योगीको लाइन काटेपछि संसदको रोष्ट्रममै फायर ओलीः पैसा नतिरेका उद्योगीको पक्षमा वकालत -Kp Oli, Kulman Ghishing
    #kpoli #kulmanghising #sutratv
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

ความคิดเห็น • 186

  • @GopalGC1
    @GopalGC1 หลายเดือนก่อน +24

    केपी ओली खाते हो। जसले होइन भन्छ त्यो पनि खाते हो। 😡

    • @jibanlimbu4098
      @jibanlimbu4098 หลายเดือนก่อน +2

      Khate hoina maha khate ho😊

    • @film1.3msubscribers77
      @film1.3msubscribers77 หลายเดือนก่อน

      Yeslyee tyo bepari le 2-3 Arabs haldiyo ki Kya ho

  • @baxermagarmagarbaxer2898
    @baxermagarmagarbaxer2898 หลายเดือนก่อน +21

    यो केपि को भासन सुन्दा रगत उम्लेर आउछ

    • @Osanhodibu
      @Osanhodibu หลายเดือนก่อน

      आफ्नै घुडा टोक्नु😂

    • @rautkeshav1480
      @rautkeshav1480 หลายเดือนก่อน

      yasalaa चिमटी चिमटी मार्न पाअय हुने थियो

    • @mukundaduwadi9983
      @mukundaduwadi9983 หลายเดือนก่อน

      त्तं\

  • @arjunsubedi2322
    @arjunsubedi2322 หลายเดือนก่อน +12

    यस्तो निच विचार राख्ने प्रधान मन्त्री भएर😢

  • @kajimanthapa5034
    @kajimanthapa5034 หลายเดือนก่อน +10

    तिराउनु पर्ने पैसा तिराउनु पर्यो नि त जाठा।

  • @janajyotiaryal5976
    @janajyotiaryal5976 หลายเดือนก่อน +7

    हामिले १८ घन्टा अध्यारोमा बसेर पनि बत्तिको पैसा तिरिएकै थियो अहिले किन गोहिको आसु प्रधानमन्त्री ज्यु ? ? 3:15

  • @shivaparsaddhital7363
    @shivaparsaddhital7363 หลายเดือนก่อน +11

    तुक्का जाेड्न चेनपन छन काईते बुढा

  • @dipakgolay9131
    @dipakgolay9131 26 วันที่ผ่านมา +1

    उद्योग बन्द होस तर देशको विकास बन्द नहोस् कुनै पनि उद्योग नेपालको विकासमा टेवा पुराउने छैन सबै तिमीहरूलाई पैसा दिने उद्योग मात्र छ देश त विदेश बाट पठाएको रेमिटान्सले चलेको छ

  • @shyamprasadbhatta2633
    @shyamprasadbhatta2633 หลายเดือนก่อน +5

    याे किट्नि फेलनमरन्जेल देसमा सान्ति हुदैन

  • @dipakgolay9131
    @dipakgolay9131 26 วันที่ผ่านมา +1

    कुलमान घिसिङलाई सबैले साथ दिम नेपाल लाई अन्धकार बाट हटाउने व्यक्तिले कहिले पनि नेपाललाई फेरि अन्धकार हुन दिनु हुन्न यस्ता पार्टीको समर्थन गर्यो भने चाहिँ कुलमान जस्तो देश को हिरा पनि किरा हुन सक्छ

  • @nasaanserma3866
    @nasaanserma3866 หลายเดือนก่อน +4

    माफियाका मालिक हुन ओली जी!

  • @prithvigole7296
    @prithvigole7296 หลายเดือนก่อน

    कुलमान विधुतमा लोडसेडिङ हटाउने मुख्य पात्र हो ।सबै नेपालीलाइ जगजाहेर छ।

  • @manorathshanti6284
    @manorathshanti6284 หลายเดือนก่อน +3

    नेपालका दुर्दशाका दिन आये,केपि वलि प्र० म ०

  • @tejendrakhati9234
    @tejendrakhati9234 หลายเดือนก่อน +1

    वलि जि कान खाेलेर सुन गरिब दुखि साना व्यापारी लाई किन २५% फाईन अनि ठुला र धनआढय उधाेगि लाई अर्बौं रकम नउठा भन्ने कहाँ काे कानुन हाे देश एउटा कानुन ३/४ थरि भस्ट हरु लाई पाेस्ने र भस्टचार गर्ने काम छाेडै नत्र देश निकाला गर्नने दिन आउँछ है

  • @kamalsunuwar5937
    @kamalsunuwar5937 หลายเดือนก่อน +3

    घुस मिलाइन्छ अनि बिजुली छोडनु भनेर दबाब दिइन्छ यति हो हामिले बुझेको

  • @user-sr4ic1vp1k
    @user-sr4ic1vp1k 24 วันที่ผ่านมา +1

    तेरो सम्पत्ति बेचेर तिर हामीलाई त एक रूपैयाँ पनि छुट हुँदैन त चोर

  • @kesabrajpoudeldamase1936
    @kesabrajpoudeldamase1936 หลายเดือนก่อน +1

    Great said

  • @bikramghimire7298
    @bikramghimire7298 หลายเดือนก่อน +3

    यो दलाल उद्योगीहरुको दलाल हो, यस्ले कम्तिमा पनि ५० करोड खाएको छ त्यसैको डकार निकाल्दै छ। नूनको बफादारी निभाउदै छ।

  • @ganeshthapaliya5407
    @ganeshthapaliya5407 หลายเดือนก่อน +3

    अब पाउलास मेरो ४ मत पानी फटाहा उखाने ।😂😂😂😂😂

  • @indrakhanal2182
    @indrakhanal2182 หลายเดือนก่อน

    त्यसो भए कुलमानजिले कुरा के हो जनताले बुझ्ने गरि छर्लङग पारिदिनु पर्यो ।

  • @jitwaiba5954
    @jitwaiba5954 หลายเดือนก่อน +5

    Haina pradhanmantri hoki udhyogpati

    • @surajgurung3200
      @surajgurung3200 หลายเดือนก่อน

      😂

    • @dipendrasingh5995
      @dipendrasingh5995 หลายเดือนก่อน

      Udhogpati bat arbow nafa ayepxi ksko support garnu ta yo kedny fail vko

  • @manorathshanti6284
    @manorathshanti6284 หลายเดือนก่อน +2

    कतिहाे कमिसन खान खाेजेकाे वलिजी,नेपाली जनता लाई बताउनुस। तपाईं जताबाट पनि कमिसन खान खाेज्ने?

  • @arjunshrestha2663
    @arjunshrestha2663 หลายเดือนก่อน

    बिजुलि बेचेर पैसा सरकारले पाएन , तलब कहाबाट खुवाउने , मर्मत खर्च कहा बाट गर्ने , यो कुरा कस्ले हेर्छ हौ देश घाटमा गएको नदेख्ने ब्यापारी घाटामा गए कति माया लागेको हो प्रधानमन्त्री ज्युलाइ

  • @MohanAdhikari-eg5cn
    @MohanAdhikari-eg5cn หลายเดือนก่อน

    बढि गफ नगर कुलमान सर गरेको काम एकदमै ठिक छ

  • @user-pq8si8gy5l
    @user-pq8si8gy5l หลายเดือนก่อน

    सामन्य जनतले 3 महिना नतिरे लाइन कत्ने चोर ब्यपरिलै चही छुत हुने।

  • @binodpandey1121
    @binodpandey1121 หลายเดือนก่อน

    Good k p ba🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indrabahadurtamang6261
    @indrabahadurtamang6261 หลายเดือนก่อน

    एमालेका साथी हरु के तपाईं को मन्मा कस्तो लाग्छ मेरो मन्मा त देसनै डुबाउने र सामान्ति हो कि,,,😊किनकी म पनि आठराई को हो केपि बा ,,,,,😊बा बिजुलि बालेपछि उधोगी ले चै नतिर्ने कुनकानुन र नियम मा छ कुलमानलाई म बिधुत प्राधिकरण मा राखदिन सिधै भन्नू नि केन तुक्का जोडी रहेको केपि

  • @thambishwakarma2773
    @thambishwakarma2773 หลายเดือนก่อน

    राजाको पालामा “माथीको आदेश” सुनिन्थ्यो, लगभग त्यस्तै त्यस्तै सुनिने!

  • @madantamang597
    @madantamang597 หลายเดือนก่อน

    ईन्डियामा जसरी खुलेआम बन्दुक किन्न पाइए तिम्रो नम्बर पहिले आउथ्यो के पि बा... अहिलेको सचेत नागरिकलाई बेकुफ नबनाउ। लकडाउनमा म ३ महीना बेरोजगार भए, तर घरबेटीले घरभाडा छुट त दिएन। कि तिम्ले तिरिदियौ? भयो तिर्ने नभए नतिर्ने? म यो देशको नागरिक होईन र?

  • @dilbahadursherchan1234
    @dilbahadursherchan1234 หลายเดือนก่อน

    यस्ताे ठुलाे गाेहिहरूले गर्दा त हाेनी हामी जनताले दुःख पाएका छैा नि।।अब फेरि कति पुस्तालाई पुग्ने कमिसन आउने यति बालेकाे हामी जनताले पाे त १/१ पैसाकाे कर तर्नु पर्छ।साला चाेर उधाेगहरूलाई कराेडैकाे छुट।।।अनि देश बिकास कसरी हुन्छ?????

  • @bhupendrarajgiri-ov6jn
    @bhupendrarajgiri-ov6jn 18 วันที่ผ่านมา

    आाफुसगै पाटि लाने भए कमरेडले। एमाले भन्न पनि लाज हुने भयाे। कमसे कम जनताकाे कुरा पनि सुनाैन।

  • @dipakgolay9131
    @dipakgolay9131 26 วันที่ผ่านมา

    ए खाते देश नै त बेचिसकीस लाज छैन यस्तो कुरा गर्न यस्तो खतेलाई देशबाट लखेट हो

  • @surajtamang338
    @surajtamang338 หลายเดือนก่อน

    जुनै देशमा पनि पैसा 3 महिना सम्म नतिर्ने को लाईन काटिन्छ केपीलाई के थाहा

  • @ramlama1532
    @ramlama1532 หลายเดือนก่อน

    Not kp, Kulman Ghising should be next PM.

  • @freesoul598
    @freesoul598 หลายเดือนก่อน

    हामी भुईमान्छेहरुलाई चाही कसेर बील तीराऊने तरठुला ऊध्योगिहरुलाई चाहि नौ नौ बषंको छुटदिने

  • @BuddhaTamang-iy1zy
    @BuddhaTamang-iy1zy หลายเดือนก่อน

    यो मृगौला फेल देश पुरा नसकुन्जेल यसको प्राण नजाने भयो हो।😮

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t หลายเดือนก่อน +2

    फटाह अझै जनतालाई डाँट्छस्?
    खोई घरघरमा ग्याँस्? खोई छुकछुके रेल? तेरिमा भतुवा

    • @santakattel3046
      @santakattel3046 หลายเดือนก่อน

      😂😂😂😂😂🎉🎉🎉🎉

  • @user-uz8zg6xw3c
    @user-uz8zg6xw3c หลายเดือนก่อน

    बिचरा सवैले यस्लाइ गाली नगरौ न हौ।।।अब जाबो 2 महिना त बाच्छ होला।।बिचरा जम्मा ४ चोटि त प्रधानमन्त्री भयको छ ४ चोटि मा कस्ले के गर्न सक्छ यार ५ चोटि भयको शेरे ले त केही गर्न सकेको छैन 😂😂😂कसम ५ चोटि भयो भने सबै ठिक हुन्न्छ देशमा😂😂

  • @minbahadur3229
    @minbahadur3229 หลายเดือนก่อน

    अस्ति सरकार परिवर्तन गर्दा उद्धोग पतिको घरमा बसेर कांग्रेस एमाले सम्झौता भएको कुरा बल्ल बुझियो कारण यस्तो रहेछ

  • @reshamkhatri3652
    @reshamkhatri3652 หลายเดือนก่อน

    देशको समृद्धि, प्राकृति विपत्ति मा ध्यान देउ भाषण अब जनता सुन्दैनन काम गरेको हेर्छ्न विधुत महशुल नतिर्ने उधोग चलोस कि नचलोस हाम्लाई के मतलब

  • @daniellama6159
    @daniellama6159 หลายเดือนก่อน +2

    कति कमिशन पायो भन त उखाने?

  • @kiratnishan
    @kiratnishan หลายเดือนก่อน +4

    Khuskex kp ko dimag

  • @user-yq7lm8tk4z
    @user-yq7lm8tk4z หลายเดือนก่อน

    केपि लाई घोकरेठयाक लाउनु पछ नेपाली जनताको घर मा लाइन काटन लाग्यो भने

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน

    ओलि आफू भ्रष्ट भएर नै भ्रष्टाचारी जोगाउन कति लागेको र खाएको कमिसन बोलेको हो,जनताले कर नतीर्दा सेवासुबिधा नदीरे रे उद्योग कलकारखाना जे गर्दा नि छुट.....

  • @user-hl5jv6ci4t
    @user-hl5jv6ci4t 25 วันที่ผ่านมา

    कुलमान धिसिङले राजनिति गरन थालेछन

  • @user-jc4jq2ve6z
    @user-jc4jq2ve6z หลายเดือนก่อน

    गिरि बन्दुको पैसा तिर्नु नि टुक्के बुडा नौ बर्स देखि नतिरेको त केरा हेरका तेरा बाउले

  • @udimrai8182
    @udimrai8182 หลายเดือนก่อน

    तिम्रो काम छैन ।।भ्रष्टको समर्क्षक होउ तिमी र तिम्रो दल।।

  • @omprakashyadav-uo5yu
    @omprakashyadav-uo5yu หลายเดือนก่อน

    यसमा तिम्रो भाग न आएर हो।।।।।।
    फटहा नेता ।।।।

  • @KhembahadurBudha-b7o
    @KhembahadurBudha-b7o หลายเดือนก่อน

    Kp good neta

  • @SagarLibang
    @SagarLibang หลายเดือนก่อน

    ९ बर्ष अगाडि पनि तँई माफियाको नाईके कृते ओलि नै थिइस त कति खाईस अबराधि चोर

  • @keshabdawadi
    @keshabdawadi หลายเดือนก่อน

    हा हा ओलि ले कानुनि राज को कुरा कति सुहाउने हो

  • @LawAcademy-nx1kb
    @LawAcademy-nx1kb หลายเดือนก่อน

    यी माफियाका नाईके हुन क्याहाे । माफियाकाे बिद्युत काटे के भाे त

  • @user-hl5jv6ci4t
    @user-hl5jv6ci4t หลายเดือนก่อน

    केपि अाेलिले भनेकाे कुरा एकदम सहि हाे एउटा उधाेग बाट कति परिवार पालियका छन समझदारिमा असुल गराउनु पर्छ

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow หลายเดือนก่อน +1

    Phata kp

  • @govindaneupane5303
    @govindaneupane5303 หลายเดือนก่อน

    याे बिध्युत चाेरकाे नाइके हाे।

  • @manorathshanti6284
    @manorathshanti6284 หลายเดือนก่อน

    येा मान्छे फटाहा हाे।

  • @amritpaudel2505
    @amritpaudel2505 หลายเดือนก่อน

    यो साला के पि जस्तो कालोमन भाको मान्छे संसारमा छैन होला

  • @amritshrestha5846
    @amritshrestha5846 หลายเดือนก่อน

    दलाल हरुले चलाएको देशमा यस्तै हुन्छ

  • @user-zg1ib7mz5m
    @user-zg1ib7mz5m หลายเดือนก่อน +1

    यो देश बिगार्ने ओलि र सेरे नै रहेछ

  • @user-is5cx3xw6j
    @user-is5cx3xw6j หลายเดือนก่อน

    गिरि बन्दु टि हि काे पनि हिसाफ किताप हु नु परछ

  • @manorathshanti6284
    @manorathshanti6284 หลายเดือนก่อน +1

    हिकमत लाई ,साला लाई बिदुत हाकिम बनाउने काम गरेकाे?

  • @mansinghbohara1957
    @mansinghbohara1957 หลายเดือนก่อน +1

    😊केपि बाैलायाे याे मान्छेले तलब भत्ता काँ😊बाटखान्छ कमिसन माेटाेपाय हाेला तब तयस्ता😊कुराबाेलिरहेछ

  • @aitetamang2659
    @aitetamang2659 หลายเดือนก่อน

    केपि रिप

  • @sanjogmgr2301
    @sanjogmgr2301 หลายเดือนก่อน

    Thik paryo good gilla basi samsad

  • @bholathapa7669
    @bholathapa7669 หลายเดือนก่อน

    तेरो कुरा सुनेर कसरि बिस्वास गर्नु त नेपालकै गफाडि फेलर

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f หลายเดือนก่อน

    जनता ले जनताकै पक्ष्यमा काम भय मात्र ज्याला दिने हो। झगडा र बेहिमानी बोले , गरे किन ज्याला दिनु। जनता

  • @amritpaudel2505
    @amritpaudel2505 หลายเดือนก่อน

    त्यो 3:53 मा सुत्ने सांसद को हो? मुजी सुतेर भत्ता पकाउने सुत सुत अर्को चुनाव आउदासम्म सुत 😂😂

  • @KhembahadurBudha-b7o
    @KhembahadurBudha-b7o หลายเดือนก่อน

    Good kp oli gndabath

  • @dolmatamang7407
    @dolmatamang7407 หลายเดือนก่อน

    Hawa bilxa Bijuli chorko santan 😡

  • @chandrathapa8087
    @chandrathapa8087 หลายเดือนก่อน +1

    तेराे आदेश त चाेरि खाने हाे चाेर

  • @chyawantuladhar-y8e
    @chyawantuladhar-y8e หลายเดือนก่อน

    यो फताहा को कुरा।

  • @sirjanachhetri-ho4gn
    @sirjanachhetri-ho4gn หลายเดือนก่อน

    य बाजे सकि नसकि नबाेला घरमा अाराम गरेर बसत अब उमेर घटदै उति ठुलाे पद खाेजदै बसदै गरेर त्रिशुलिमा हरायकाे गाडि खाेज पहिला दुनियाकाे घरमा रुवासि छ तिमि भाषण छाटेर बस बाजे 👊👍️👍️👍️

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 หลายเดือนก่อน +1

    गफाडिकाे कुरा हाे

  • @rajanthapa8868
    @rajanthapa8868 หลายเดือนก่อน

    धेरै राम्रो प्रधानमन्त्री जि

  • @SanuTamang-zd1ne
    @SanuTamang-zd1ne หลายเดือนก่อน

    1 no KO Chor KP

  • @prakashregmi734
    @prakashregmi734 หลายเดือนก่อน

    kura thikai lagyo

  • @NaBin-ge9sv
    @NaBin-ge9sv หลายเดือนก่อน

    गनाउनि भासण ओलीको छि......

  • @K_Creations
    @K_Creations หลายเดือนก่อน

    ओलिले देश खान्छ।

  • @bhaktaplasadgawtam4601
    @bhaktaplasadgawtam4601 หลายเดือนก่อน

    Yo daka namare samma astai hunxa kulman sar hai hai

  • @arjunshrestha2663
    @arjunshrestha2663 หลายเดือนก่อน

    गफाडि बुढो । राजिनामा दिनु

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q หลายเดือนก่อน

    KP vaneko maha dalala ho kulman ghising girauna sadendra gareko xa yessta napal ma mantri hunxa

  • @ManojChaudhary-vi2jz
    @ManojChaudhary-vi2jz หลายเดือนก่อน

    Chor oli

  • @user-kw3vh6pm7k
    @user-kw3vh6pm7k หลายเดือนก่อน

    600000000000 Juuam

  • @user-ms4rq3xh2d
    @user-ms4rq3xh2d หลายเดือนก่อน

    Oliko kam 6oina auta sadarn Janta ko jati pani oukat 6oina

  • @geehdhdygddhd9630
    @geehdhdygddhd9630 หลายเดือนก่อน

    Kp.kukkur

  • @user-kw3vh6pm7k
    @user-kw3vh6pm7k หลายเดือนก่อน

    Coor p m

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q หลายเดือนก่อน

    Yo KP. Maha varssta chari ho thuka

  • @DalbahadurChauhan
    @DalbahadurChauhan หลายเดือนก่อน

    त चाेरले तिर्न नदिएकाे

  • @upendramaharjan409
    @upendramaharjan409 หลายเดือนก่อน

    Rip 🪦 oly ba

  • @sonymusicnp783
    @sonymusicnp783 หลายเดือนก่อน

    Oli lai pahila jel thoknu parxa

  • @user-hy6qf2bm2l
    @user-hy6qf2bm2l หลายเดือนก่อน

    Yo khate le kul man lai sikaunu pardai na

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q หลายเดือนก่อน

    Timi tirna lagau. Na ho 22arba ho KP. Shal maha varssta chari KP

  • @reshamkhatri3652
    @reshamkhatri3652 หลายเดือนก่อน

    पहिला विधुत महशुल उठाएर देखाउनु हैन भने हावा गफ नहान्नु

  • @PhoenixAdhikari-t5d
    @PhoenixAdhikari-t5d หลายเดือนก่อน

    Chor kp

  • @user-vm9gh5wf1p
    @user-vm9gh5wf1p 28 วันที่ผ่านมา

    हो अपुतालि भाते

  • @mayarai3565
    @mayarai3565 หลายเดือนก่อน

    नतिर्ने को काटेको हो नतिर्नेको कमिसन खप्पा खाए आठ करोड

  • @KrishnabdrMoktan
    @KrishnabdrMoktan 24 วันที่ผ่านมา

    Khate KP kaiditaho Chor fatah

  • @sagarkamal2400
    @sagarkamal2400 หลายเดือนก่อน

    धेरै भुक साला

  • @subarnathapa4311
    @subarnathapa4311 หลายเดือนก่อน

    Rado ho chori2nahune yaslai deshko mayanai xin yo chor

  • @suryaprasaddhakal9187
    @suryaprasaddhakal9187 หลายเดือนก่อน

    Sakkine bela Bijuliko byapar garne bichar garechhan budhale. Duniya hasaune bhaye gathhe!

  • @SujanGrg-eu8pd
    @SujanGrg-eu8pd 28 วันที่ผ่านมา

    thuika oli dhikarxa timlai hamilai amale comnist bha n alajlagyo