प्रधानमन्त्री केपी ओली ले २२ अर्ब रकम बिजुलीको बिल नतिर्ने ब्यापारीलाई बिजुली जोड्न कुलमानलाई निर्देशन दिएका छन्। विद्युत प्राधिकरणले अरबौँ बिजुली काे बिल नतिर्ने ब्यापारीको लाइन काटेकोको थियोे। ओली सरकारको रकम मिनाह गर्ने तयारी। ओलिको १० हजार करोडको गिरिबन्धु काण्डपछि फेरि अर्को अरबौको खेल शुरु।
केपि शेरे र प्रचन्डले रास्वपा र स्वतन्त्रलाई सक्ने अबको योजना हो। हेर्दै गर्नु होला।आम जनताले।युवा युवा मिलेर घोचा घोच भयो भने देश सक्कियो अब ।त्यहि भएर युवा पाटि मिलेरा पुरानो नेताको हातमा दिनु हुदैन अबको दिन।
प्रचण्ड, स्वतन्त्र, रास्वपा जस्ता दललाई दमन गर्ने पहिलाे अभियान हाे याे। न्युरोड बासि र काठमाडौ बासिले बालेनकाे साथ दिनु पर्छ । अहिलकाे सरकारकाे याे किसिमकाे दमनलाई निस्क्रिय बनाउनु पर्छ ।
अदालत को आदेश नमान्ने 22 को वडा अध्यक्ष को दादा गिरी बडी नै भयो बिरोध मा ऊतर्ने 22 को आठ दश जाना चुल्ठे मुन्द्रे सडकमा ऊचालेर अदालत को अपहेलना गर्दै छ जस्तो लाग्छ मेरो बिचार मा माहानगर बिरोधी को चलखेल हो
केपिवाेलि दाेस्राे पटक प्रधान मन्त्रि हुँदा राष्टपति विध्या भण्डारि ले सपथ खुवाउँदा त्याेपर्दैन भनेकाे र अर्काे सासद बिगठन कानुन सम्बत काम गरेकाे थियाे र?
मलाई लाग्छ यो news24 खुशी छैन ओलिको सरकार देखि जति खेरै पनि खेदो खन्या छ खन्या छ मुजी प्रचण्ड र रबि ले चाहि के नाप्यो र तेति बेला त चपचाप थिएउ त अहिले चाहि केको चुमचुम हो यो news24 को ।बरु भन के कति दिएको थियो प्रचण्ड र रबि छानविन गरियोस यो न्युज२४ लाई
उच्च्को अन्तरिम फैसला त्रुटीपूर्ण! अन्तरिममा यथास्थितिमाम्क्क पो राख्ने हो! भत्काउन दिने हैन नि! फेरि उच्च्को फैस्क्ला अन्तिम पनि हुन्न! सर्वोच्च जान सकिन्छ जसको फैसला अन्तिम हुन्छ!
केपी ओली लाई कुर्सी बाटै उचालेर सड्क मा पछारे हुने थीयो सेररबादूर देउबा केपि लाई नमारे सम्म बिकास हूंदैन इ राछेस र राछेर को झोले नमासे देश जन्ता ले शान्ति पाउदैन
Patmurkha chini kaji le oli ko order ma Newroad ma gunda haru laagayeka chan. Oli ke balen sansa rish sadeko drkhincha... 4 wota kidney le kati bach do ho?
मलाई त लाग्छ बालेन को रोस्त ले के पि बाउको मुटु मा तिर हानेको हुनाले बालेन Sir लाई ठिक पार्न के पि बा 7 मा आको होलान् तर तिम्रो केहि लाग्दैन के पि काकु 😂
newroad मा काम ज्यान गएनी हुन्न।के पि ले हुनै दिदैन।अदालातको धज्जी उडाउने संविधान मिच्न्ने,बोलिले बिरोधिको कानको जाली फुट्ने अराजनैतिक बोली र गाली गलोचमा उत्रिने ओलि नमरुन्जेल केही हुन्न
देस को बिकासगर्न अघिबदिरहेका लोकपृय मेअर बालेन को बिरोधि सिङ्गो y maaley k p ओलि समेत यमाले पार्टी को मुर्खता र ठुलो कम्जोरी नेपाली जनता ले छर्लङ बुझेका छ्न
हे भगवान नेपालबाट यो गुमाले खाओबादि र कांउरेसको कहिले समाप्त होला जबसम्म ई तीन पाटि रहिरहन्छ तबसम्म यो देशले कहिलै सुख शान्ति पाउने छैन…अदालतले नै स्वीकृति दिईसकेपछि त्यो गु काजि के भाको?
तपाइॅको प्रस्तुती शैली साह्रै ल्यांगल्यांगे भयो । अलि लेग्रो नतानी फटाफट बोल्ने practice गर्नुस् । रफ्तार साह्रै धिमा छ, मलाई त पूरा कार्यक्रम हेर्नै मन लाग्दैन । समसामयिक त हुन्छ, विषय राम्रा हुन्छन् । तपाइॅले कार्यक्रममा बजाउने अरुहरुको रिपोर्ट सुन्नुस् न कति प्रखर लाग्छन् । यस्तो लाग्छ कि रिपोर्टरलाई तपाइॅको ठाउॅमा राखेर तपाइॅलाई रिपोर्टर बनाइ दिउॅ ।
सबै बालेनका बिरोधि हुन केपीका झोले हरु ! तिम्रो काठमाडौको रबैया सधैको लागि अन्त्री हुन्छ ! यी झोले कार्यकर्ताले हाम्रो देश कहिले बन्न दिदैनन ! इन्जिनियरिङ एनालाईसिस बिझ्नुस है ! बालेन बिकास बिरोधि कदापी होइनन ! केपी बा तिम्रो बालेन सम्मको जुहारी अन्त्य गर!
सतिले सरापेर होइन जनप्रतिनिधिको मतिले बिगारेका देश हो नेपाल।हेरिटेज साइट भनेर मानिस त्यहि किनमेल गर्न जान्छन।न्युरोड सपिङ्ग बहिष्कार गरौँ ,आफ्नै स्थानिय बजारलाई प्रवर्द्धन गरौँ ।
बत्तीको विषयमा मेरो घरमा पनि २५००० हजार नतिर्दा तार काटेका थियो मैले उक्त रकमको सावा ब्याज गरेर तिरेको र लाइन पुन जोडेको मैले बिर्सेको छैन अहिले बुझो लगाइदियो कतिमा तिनीहरू को बत्ती बाले पछि तिर्नु पर्दैन। सरकार नै घुसेउटा छ यत्रा को बन्थ्यो विकास का काम
प्रधानमन्त्री केपी ओली ले २२ अर्ब रकम बिजुलीको बिल नतिर्ने ब्यापारीलाई बिजुली जोड्न कुलमानलाई निर्देशन दिएका छन्। विद्युत प्राधिकरणले अरबौँ बिजुली काे बिल नतिर्ने ब्यापारीको लाइन काटेकोको थियोे। ओली सरकारको रकम मिनाह गर्ने तयारी। ओलिको १० हजार करोडको गिरिबन्धु काण्डपछि फेरि अर्को अरबौको खेल शुरु।
Yo 22 arba rakam KP ko bau ko ho rw....??? Tesle xut dina milx.....?? Sala vrastachari
Kp Chor ho sala
देस र जनताको हितमा भन्दा नेता र बिदेसी म
ारवाडिकोहितको लागि निणर्य गर्ने केपि ओली जनता बिरोधि काम गर्दै छ यसकोलागि जनता ससक्त बिरोध गरन जरुरि छ
बालेनलाई चौतर्फी घेराबन्दी गरिदैछ,जय बालेन।
गृहमन्त्री रबि भको भए आज न्युरोड को भिडन्तमा सुरक्षा दिएन भन्दै कति बिरोध गर्थे झोलेहरु ले 😮खै का गए कोई बोल्दैनन त
Radiko xora haru कहाँ आउँछ र ब्रदर
हजुर गित गाउनु रबि दाई को 😅
@@krishnatamang640😊
Huh-uhhhhuhhu@@krishnatamang640
😂😂😂🎉🎉🎉🎉lll😢iy😂🎉😢jyu 🎉🎉b 😂😂iiilt.l n4😅t.🎉
वडा 22 एक रुपैयाँ बजेट नछुट्याइदिनु।। फोहोर लगेर थुपारि दिनु पर्छ ।। 22,वडा लाइ बिकाश नचाहिने रहेछ।। फोहोर होस या सडक बिग्रियोस नो मतलब।। आउदो बजेट जिरो गर्दिनु तिनि हरुलाइ बिकाश चाहिदैन।।
नेता लाई दोस दीने हैन जनता भेंडा भन्थे होरैछ एसबाटबुझीन्छ
होलीले अब बाइसर अब खाने भए जनताहरुले लोप्रो।
जय बालेन
केपि शेरे र प्रचन्डले रास्वपा र स्वतन्त्रलाई सक्ने अबको योजना हो। हेर्दै गर्नु होला।आम जनताले।युवा युवा मिलेर घोचा घोच भयो भने देश सक्कियो अब ।त्यहि भएर युवा पाटि मिलेरा पुरानो नेताको हातमा दिनु हुदैन अबको दिन।
Dai ko news vanni style babal lagcha yar. Purai south Indian movie ko story telling jasto. Majja lagchha
स •वि=सडक विभाग नभएर सडक विरोधी भनेर बुझ्न अनुरोध छ। त्यसैले बिद्धुत बिभागको बिजुलीको पोलमा स• वि•=सडक विरोध लेखिएको हो।
कया मिठाे तरिकाले दनक दिनु भयाे सर
प्रचण्ड, स्वतन्त्र, रास्वपा जस्ता दललाई दमन गर्ने पहिलाे अभियान हाे याे। न्युरोड बासि र काठमाडौ बासिले बालेनकाे साथ दिनु पर्छ । अहिलकाे सरकारकाे याे किसिमकाे दमनलाई निस्क्रिय बनाउनु पर्छ ।
Tek vattarai jiu thank you for real news. I like to watch and hear your news probably the whole of people too. Plse keep going always at the same way.
खाते चोर खाते हुन् सब
कांग्रेसको बैसाकी चढेर बनाएको ओली सरकार के को पावरफुल भनु एमाले लाई लाज लाग्नु पर्ने
अदालत ले आदेश दिये पछि सब ले पालना गर्नु पर्ने होइन र ? यो पार्टी को कार्यकर्ता हरु को बुद्धि किन न आको...
Kam rokne Daka haru lae karbae hunuparch Jaye hos balen Sir Ko ❤❤❤
भ्र्ष्टचारी उखानै असुर राज केपि शर्मा ओली कि जय अव असुरको सासन सुरु भयो
Local is local 👌
बालेन जिन्दावाद
प्रचण्ड र रबी बाहिर आएपछि अब देशमा ल्याङ्ल्याङ सुरु भयो
कांग्रेसलाई ओली बुवासो पछाडि लागयो खतरा छ होसगर कांग्रेस
Good news❤❤❤❤❤
न्युरोडमा राजनिक चलखेल भएको हो बिकास बिरोधि वडा अध्यक्षलाई अगाडी सारेर एमालेले ठुलो गल्ती गरेकोछ।
रबि भएको भए आज कति रबिको खेदो खान्थे होला झोलेहरु
Tha vyo babu timi rabi ko gulo chaimi hidne raixau
Jau babu bhutani vauju ko chat mula😂
अदालत को आदेश नमान्ने 22 को वडा अध्यक्ष को दादा गिरी बडी नै भयो बिरोध मा ऊतर्ने 22 को आठ दश जाना चुल्ठे मुन्द्रे सडकमा ऊचालेर अदालत को अपहेलना गर्दै छ जस्तो लाग्छ मेरो बिचार मा माहानगर बिरोधी को चलखेल हो
केपिवाेलि दाेस्राे पटक प्रधान मन्त्रि हुँदा राष्टपति विध्या भण्डारि ले सपथ खुवाउँदा त्याेपर्दैन भनेकाे र अर्काे सासद बिगठन कानुन सम्बत काम गरेकाे थियाे र?
अदालतको आदेश समेत नटेर्ने भने पछि यिनीहरूमा कति सत्ताको दम्भ रहेछ। विनास काले विपरित बुद्धि।6:41
Regular - Luxmi Nagar 4Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
वालेनपनि रविझै वढि स्टण्ड बाजि गर्न थालेछन
पैसा कमल सांसद हो समय यही हो खर्च गरेको
One and only one king BALEN👑
उखाने बा लाइ प्रधानमन्त्री स्विकारेका छैनन नेपाली जनताले स्वीकारेका छन मत्रै उनका कर्यकर्तले लजै पचएर कुर्सीमा बस्न आउँछ यार😂😂😂😂
Balen jindabad
त्याहांका जनतालाइ मन नपर्ने काम तु रोक्नु पर्छ, दादागिरी शैलिमा गरे तानासाही ठहरिने छ
यी भ्रष्ट हरुलाइ pm को कुर्सीमा बस्न लाज सरम लाग्दैन के गर्नु😏😏
मलाई लाग्छ यो news24 खुशी छैन ओलिको सरकार देखि जति खेरै पनि खेदो खन्या छ खन्या छ मुजी प्रचण्ड र रबि ले चाहि के नाप्यो र तेति बेला त चपचाप थिएउ त अहिले चाहि केको चुमचुम हो यो news24 को ।बरु भन के कति दिएको थियो प्रचण्ड र रबि छानविन गरियोस यो न्युज२४ लाई
Ramro Kam garnu parena ta amaleko jhole
Jay Balen Dai 🙏
यो देश मा पार्ती को काम छैन अदालत को मान हानी भएन यो झोले अध्यक्ष लाई कालो मोसो दल्नु पर्छ
पुराना लुटेरले आफ्नो हविगत देखाइहाल्छ नि नयाँलाई काम गर्दै दिँदैन यत्रो वर्षसम्म सुशेर खाएका जुकाहरू
यी बुढाहरु जब छन तब सम्म नेपालमा केही हुने वाला छैन जाठ्ठा बुढाहरु
उच्च्को अन्तरिम फैसला त्रुटीपूर्ण! अन्तरिममा यथास्थितिमाम्क्क पो राख्ने हो! भत्काउन दिने हैन नि! फेरि उच्च्को फैस्क्ला अन्तिम पनि हुन्न! सर्वोच्च जान सकिन्छ जसको फैसला अन्तिम हुन्छ!
Kanun ko sath dinu prx, jay balen baba ki jay🇳🇵🇳🇵🇳🇵🔱🔱🔱
चिनीमा कागती मिसाएर खाईदिम न हौ 😂😂😂
न्युरोद घताउने कुरा कदापी राम्रो होइन ।।।
अर्काको देशको कामहरू आफ्नो देशको विकास भएर पनि चन्द्रमा गएर तिमीहरु हिजोको इतिहासको काम भन्दै बस मुला
Yeni haro sthanite haru hoina Oli ra Nunchini kaji ka gundaa hun...
८४ मा रवि र बालेन मिलेर जानुपर्छ |
केपी ओली लाई कुर्सी बाटै उचालेर सड्क मा पछारे हुने थीयो सेररबादूर देउबा केपि लाई नमारे सम्म बिकास हूंदैन इ राछेस र राछेर को झोले नमासे देश जन्ता ले शान्ति पाउदैन
Shaiho
कसरी नेपाली युवाहरूलाई वीर गोर्खाली भन्ने? 3 दलाल लाई ड्याम्म ड्याम्म ठोके पछी आसपासे ठोक्ने भने कतिबेर लाग्छ र सुधार मा?
Patmurkha chini kaji le oli ko order ma Newroad ma gunda haru laagayeka chan. Oli ke balen sansa rish sadeko drkhincha... 4 wota kidney le kati bach do ho?
❤🎉❤🎉❤🎉 मेयर उपमेयर लगायत बिकाश r संमृद्धिको पक्षमा अडिक समुह र सम्मानित अदालतको जनपक्षिय फैसलाको स्वागत छ।
विकास विरोधी एमाले को ओरालो यात्रा
मलाई त लाग्छ
बालेन को रोस्त ले के पि बाउको मुटु मा तिर हानेको हुनाले बालेन Sir लाई ठिक पार्न के पि बा 7 मा आको होलान्
तर तिम्रो केहि लाग्दैन के पि काकु 😂
Kp oli rip
सडक फुट पात बदाउन दिए हुन्छ नि बालेन को काम लाई बिरोध नगरौ
बालेन् लाई कमजोर बनाउने , ओली पक्ष का झिनो स्थानिय
पनि बेबकुफ बन्दै!!😂
यो पत्रकार होकी ओली बीरोधी क्याम्पहो प्रष्ट आउनपर्यो।
बेलैमा गृहमन्त्री बाट हट्यो रबि
नत्र काङ्ग्रेस र एमालेले गर्नु बिरोध गर्थ्यो आज
गाेलि ठाेक महानगरीय प्रहरी
newroad मा काम ज्यान गएनी हुन्न।के पि ले हुनै दिदैन।अदालातको धज्जी उडाउने संविधान मिच्न्ने,बोलिले बिरोधिको कानको जाली फुट्ने अराजनैतिक बोली र गाली गलोचमा उत्रिने ओलि नमरुन्जेल केही हुन्न
ओली जस्ताहरु राजा राना शासले पालेकाहरु हुन यिनीहरू बाट देश बन्दैन।
मिसन ८४मा एमाले लाई काठमाण्डौ मा भोट चाहिएको छैन त्यसैले हो चिनीकाजी र केपी बाको बुद्धी बिग्रेको
न्यूरोडमा बिरोभ गर्नेलाई गोर्खे लौरी लगाएर जेलमा षडाईदिनु पर्छ है ।
यसमा सबै यो समस्या को जड जनता हो हामी जनताले ३ दशक देखी प्रत्येक निर्वाचन मा यिनीहरूलाई जिताएर पठाउछौ जसले ३ दशक देखी देशको लागि केही गर्न सकेको छैन
Stop shopping at newroad.
देश माफियाले सके ?
Great balen
नेकापा एमाले को वोडा अधक्ष्य लाई पार्किङ् को पैसा खान नपाको बडो तानब मा छ ।
तिमिहरुलाइ गाडी को बाटो फराक होस हिड्स्ने बाटो किन चाहियो ?? भुइँ मान्छे को पनि अधिकार हुन्छ र ??
नेपालमा चाेरपाटिहरु मिलेर बालेन लाई काम गर्न नदिनु नेपाल प्रहरीले बालेनलाई सहयोग नगर्नु एस्मा चाेरपाटिहरु काम गर्दा 50%खाने बानि भएको चाेरपाटिहरु।
न्युरोडका बिरोधिहरूको कुरातर्फ ध्यान दिनुपर्छ
बिरोधको कारण खासै जायज लाग्दैन😂
रबि पुस्मकमल तेसै कमजोर भाकाे हाेईन
भ्रष्टाचार को नाइके ओलि!
❤
समाचार सहि भन्नू पत्रकारको धर्म हो तर वलि प्रती धेरै पुर्वग्रही र बालेन प्रती धेरै झुकाब देखिन्छ पत्रकार को ।
देस को बिकासगर्न अघिबदिरहेका लोकपृय मेअर बालेन को बिरोधि सिङ्गो y maaley k p ओलि समेत यमाले पार्टी को मुर्खता र ठुलो कम्जोरी नेपाली जनता ले छर्लङ बुझेका छ्न
2084 ma kp oli rw kp oli ko party sakinxa abo 😂
ओलिको बिगतमा त राम्रो नै काम गरेजस्तो लाग्छ तर केही गरेन भन्छ त यी पत्रकार ज्युले त के हो कुरो ?
Sere ,arju,bechan jha, KP Oli, binod Choudhury shoot nagare samma Nepal kahile mathi uthdaina
jaya Baien
बालेन लाई काम गर्न देउ।
हे भगवान नेपालबाट यो गुमाले खाओबादि र कांउरेसको कहिले समाप्त होला जबसम्म ई तीन पाटि रहिरहन्छ तबसम्म यो देशले कहिलै सुख शान्ति पाउने छैन…अदालतले नै स्वीकृति दिईसकेपछि त्यो गु काजि के भाको?
बिसय राम्रो छ तर अलि ढिलो भयो पत्रकार ज्यु
छि छि कस्ताे तमासा?
चोर हरु को रोजिरोटि खोलने अबस्था भएपछि बालेन लाई अटेक चिनि होकि गुड हो बिकास बिरोधी चोर फटाहा यो चिनि होइन गुच्छे रहेछ, बालेन जिन्दाबाद जिन्दाबाद
राप्रपा दही चिउरे बनेको होकी ।
तपाइॅको प्रस्तुती शैली साह्रै ल्यांगल्यांगे भयो । अलि लेग्रो नतानी फटाफट बोल्ने practice गर्नुस् । रफ्तार साह्रै धिमा छ, मलाई त पूरा कार्यक्रम हेर्नै मन लाग्दैन । समसामयिक त हुन्छ, विषय राम्रा हुन्छन् । तपाइॅले कार्यक्रममा बजाउने अरुहरुको रिपोर्ट सुन्नुस् न कति प्रखर लाग्छन् । यस्तो लाग्छ कि रिपोर्टरलाई तपाइॅको ठाउॅमा राखेर तपाइॅलाई रिपोर्टर बनाइ दिउॅ ।
चोर नै रछ पार्टीको सदस्यता खारेज होला नगए त
सबै बालेनका बिरोधि हुन केपीका झोले हरु ! तिम्रो काठमाडौको रबैया सधैको लागि अन्त्री हुन्छ ! यी झोले कार्यकर्ताले हाम्रो देश कहिले बन्न दिदैनन ! इन्जिनियरिङ एनालाईसिस बिझ्नुस है ! बालेन बिकास बिरोधि कदापी होइनन ! केपी बा तिम्रो बालेन सम्मको जुहारी अन्त्य गर!
जुन देशको जनता नै गु खाने छ्न , त्यो देश भड्खालोमा जानु स्वभाबिक हो 🤢🤮 रिप २२ न. वडा
ओली भनेको यो देश को अबी साराप हो
सतिले सरापेर होइन जनप्रतिनिधिको मतिले बिगारेका देश हो नेपाल।हेरिटेज साइट भनेर मानिस त्यहि किनमेल गर्न जान्छन।न्युरोड सपिङ्ग बहिष्कार गरौँ ,आफ्नै स्थानिय बजारलाई प्रवर्द्धन गरौँ ।
Byaparik chhetra pariwortan garnu parxa newroad mattra chhaina.
यो काङ्ग्रेस एमाले मुर्दावाद
समाचार भनेको होकि गन्थन हो? कस्तो खाल्को समाचार बाचक हो?
Samachar Sunne basne desma hune kehi hudaina.. Baru Tibet jasto vaye ke garthyu vastracharihau
बत्तीको विषयमा मेरो घरमा पनि २५००० हजार नतिर्दा तार काटेका थियो मैले उक्त रकमको सावा ब्याज गरेर तिरेको र लाइन पुन जोडेको मैले बिर्सेको छैन अहिले बुझो लगाइदियो कतिमा तिनीहरू को बत्ती बाले पछि तिर्नु पर्दैन। सरकार नै घुसेउटा छ यत्रा को बन्थ्यो विकास का काम
राम्रो काममा बाधा पार्ने। र गलत गर्नेलाई साथ दिने कुकुर भन्दा पनि निज सरकार देखियो 😢😢😢
Oh really. Who are u. ??