एउटा नारी ले यो देश र जनता बेचेर खाने भ्रष्ट नेता को बिरुद्ध बोल्नु र गाउनु सजिलो छैन कत्ति धम्की र पिडा सहनु पर्छ सबैले बुझ्नुपर्छ साथ सपोट गरौं गीत ले जे बोलेको यही हो सत्य यो भिडियो सबैले शेर साथ सपोट गरिदिनु होला 🙏बिन्दु बहिनी को सबै टिमलाई सफलताको शुभकामना छ ।🎉🎉🎉
नमस्ते सम्पुर्ण नेपाली मेरो दाजुभाइ आमा बुवा दिदी बहिनी देशमा रहनु हुने अनि बाहिर रहनु हुने मेरो भगवान हरु लाई म सम्मान गर्न चाहान्छु हजुर हरुको माया साथ हौसला ले आज फेरि आयको छौँ हजुर हरुले अब केटा को पनि आवाज राख्नु भन्नू भएको थियो त्यसैले आदरणीय दाजु चर्चित गायक दाजु प्रदिप अनि म हजुर सामु आयको छौँ गल्ती भए भन्नू होला सुधार गर्ने छौँ तर म हामी अन्याय अत्याचार को विरुद्ध आवाज उठाउन छोडने छैनौ जय नेपाल जय देश जय युवा जय हामी नेपालि❤❤❤❤❤❤❤❤❤
न बैनि बिन्दु लाई फुलको माला, न फुलको गुच्छा,न सम्मान को अवाड, केहि केसैले दियपनि पुग्दैन। तर यत्ति को साहस र मेहनत लाई मैले दशऔला जोडेर 🙏🏽 मनैदेखि नमन गरे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आह कति सत्यतथ्य बास्तबिक घटना को यो देसभक्ती गीत गाउने शाहासी नेपाल आमाको सुपुत्री बिन्दु कार्की र प्रदीप त्रिपाठी लाई हिर्दय देखिनै सलुट छ सफलता को सुभकामना छ🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
बिन्दु बहिनी लगायत सबै तिमलाइ मेरो कोती कोती कोति नमन्🙏🙏रबि दाइ मेरो लाइफ को हिरो नेता हुन मेरो पृया रबि दाइ म नेपल मा छैन ज्यान दिन नसके नी मेरो मत्र नभयर सिङ्गो नाता गोता इस्त मित्र को भोत रबि दाइ लाइ छ यो अन्या हुदा देश बिकास भयको तोले झोले भर्स्थ लुतेर उधुमै सम्पती कमाउने छत्पतायका छ रबि दाइ ले सबै बिथितिलाइ जरै बात निर्मुल पार्नु पर्छ जय घन्ती🔔🔔🔔🔔🔔🔔🔔🙏🙏बलियो हुनुस रबि दाइ बिन्दु बहिनि यस्तै देसभक्ती गाना निकल्दै जानुस सबै जनता ले चिन्ने छन्🙏🙏🙏🙏🔔🔔🔔🙏🙏🙏🙏
भ्रष्ट, तस्करी लगायतका सत्य, तथ्य यथार्थपरक एवं विभिन्न विषयमा समाजका बेथिति विसंगतिलाई सब्द - सब्द उनेर लयमा ढालेर बनाएको राष्ट्रभक्ति चेतनामूलक गीतकी स्रष्टा, सर्जक तथा शाहसी नेपाली चेली गायिका बिन्दु कार्की बहिनी र प्रदिप त्रिपाठी ज्यू लाई साथ, दिनु हुने सम्पूर्ण टिमलाई नमन गर्दै, अझ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
गीत बाटै सचेतन गरेको छ देश भक्ति गीतमा सबैलाई एउटा नारीले साहसी देखाउनु भएकोमा सम्मानसाथ बिन्दु बहिनीलाई सलाम छ। टिमका सम्पूर्णलाई शुभकामना🇳🇵🇳🇵 जय नेपाल ।🎸🎸🇳🇵🇳🇵
आहा कति मिठो लएर शब्द छ मेरो प्रिय बहिनी बिन्दु कार्कीको लय शब्द हाम्रो देश र जनताको लागि यति मिठा शब्द गाउने उहाँमा कहाँबाट आयो हामी छक्क परेका छौँ सबै नेपाली जनताले सबैले यस गीतलाई माया गर्नुपर्छ देशको लागि सबैले साथ र सपोर्ट गर्नुपर्छ उच्च सलाम। हाम्रो साथ सदासदा रहनेछ।
अझ यस्ता यस्ता गीतहरू निकाल्दै जानुहोला। तपाईँलाई शुभकामना छ।।।। भ्रष्टाचारीले दबाब दिँदैन डराउने होइन। तपाईँलाई माया गर्ने पनि धेरै छन्। रवि दाईको गीत गाए पछाडि म तपाईँको फ्यान भएको हो।
"#रवि, बालेन, हर्क, गोपी, कुलमानलाई सिध्याउने तिम्रा बाउका पेवा होइनन् यो देशै रित्याउने " " #जनताको बीचमा बस पुलिस दाजु भाई नी मिलिजुली देश जोगाए भोलि सबलाई चाहिनी " " #कति खु:सी, थिए भ्रष्टा लुट्न पाउँदा खेरी देशै, उज्यालो भो कुलमान आउँदा खेरी " कति मर्म स्पर्श शब्द संयोजन छन् कतै, भावना त कतै पीडा छन् भने, कहीँ कतै खु:सी र हर्षका सब्दहरु बुनेर राष्ट्रियताको बिगुल बोले कोटि कोटि 🙇♂️नमन लोक गीत मार्फत भ्रष्टाचार विरुद्धको बुलन्द आवाजलाई सुमधुर आवाजले सचेतना ल्याउने चेली #बिन्दु कार्की बहिनी र #प्रदिप त्रिपाठी 💐भाईलाई । नालायक भ्रष्ट सरकार मुर्दाबाद । गृहमन्त्री राजिनामा दे । जय राष्ट्रवादी नेपाली
एउटा नारी ले यो देश र जनता बेचेर खाने भ्रष्ट नेता को बिरुद्ध बोल्नु र गाउनु सजिलो छैन कत्ति धम्की र पिडा सहनु पर्छ सबैले बुझ्नुपर्छ साथ सपोट गरौं गीत ले जे बोलेको यही हो सत्य यो भिडियो सबैले शेर साथ सपोट गरिदिनु होला 🙏बिन्दु बहिनी को सबै टिमलाई सफलताको शुभकामना छ ।🎉🎉🎉
She is great singer all are with her❤❤❤❤
Sulut Bindu karki lai
💪💪💪💪💪💪💪❤❤❤
नमस्ते सम्पुर्ण नेपाली मेरो दाजुभाइ आमा बुवा दिदी बहिनी देशमा रहनु हुने अनि बाहिर रहनु हुने मेरो भगवान हरु लाई म सम्मान गर्न चाहान्छु हजुर हरुको माया साथ हौसला ले आज फेरि आयको छौँ हजुर हरुले अब केटा को पनि आवाज राख्नु भन्नू भएको थियो त्यसैले आदरणीय दाजु चर्चित गायक दाजु प्रदिप अनि म हजुर सामु आयको छौँ गल्ती भए भन्नू होला सुधार गर्ने छौँ तर म हामी अन्याय अत्याचार को विरुद्ध आवाज उठाउन छोडने छैनौ जय नेपाल जय देश जय युवा जय हामी नेपालि❤❤❤❤❤❤❤❤❤
एकदमै राम्रो छ प्रतिभा यसैगरी आगाडी बढ्नु हामी प्रदेश बाट साथ रहिरहने छ जय नेपाल् जय रबि
Keep it up Bindu and whole team ❤❤❤❤❤
यस्ता आवाज ससबैले उथाउन्न् जरुरी छ भन्नेबाद साहसी सिस हजुरलाई तपाईंको ३ ओटै गाना हेरे खुसी लाग्यो
सहिछ
सफलता को हार्दिक शुभकामना ।
सफलताले सर्बोच्च शिखर चुमोस ।🙏🙏🙏
आहा सलाम छ साहासी बहिनी देस भक्त गित गाउनु भएकोमा साथै अग्रिम शुभकामना जय घण्टी 🔔🔔🔔
न बैनि बिन्दु लाई फुलको माला, न फुलको गुच्छा,न सम्मान को अवाड, केहि केसैले दियपनि पुग्दैन। तर यत्ति को साहस र मेहनत लाई मैले दशऔला जोडेर 🙏🏽 मनैदेखि नमन गरे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रबि लामिछाने जिन्दाबाद भु माफिया र मानव तस्करि सरकार मुर्दावाद गृहमन्त्री रमेश लेखक हार्दिक श्रद्धाञ्जली
महान चेली बिन्दु कार्की लगायत सम्पुर्ण कलाकार हरुमा हार्दिक नमन ।
आहा कति सुन्दर मनछुने यथार्थ र सत्यतथ्यमा आधारित मार्मिक गित सलामा साहासी चेलिलाई🔔🔔🇳🇵🇳🇵
नडराई भ्रस्टचार बिरुद आबाज उठाउनु बिन्दू हामी तिम्रो साथमा छौँ ❤❤❤जय रबी दाई जय घन्टि 🎉🎉🎉
आह कति सत्यतथ्य बास्तबिक घटना को यो देसभक्ती गीत गाउने शाहासी नेपाल आमाको सुपुत्री बिन्दु कार्की र प्रदीप त्रिपाठी लाई हिर्दय देखिनै सलुट छ सफलता को सुभकामना छ🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
साहसी नारी हाै तिमी बिन्दु कार्की बहिनी ।जय नारी जय घण्टी ।
फेरि पनि बिन्दुबैनीलाई साेलुट छ🇳🇵🇳🇵🇳🇵🇳🇵
पहिलो मान्छे नै मै परेछु यो गित हेर्ने 🔔🔔🔔🔔🔔🔔जय नेपाल हाल कतार बाट धेरै माया छ सबै मा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
नेपाली महान साहासि नारिलाई सलामछ देश भक्ति गित गाउनु भयकाेमा❤❤❤
अति मार्मिक देश भक्ती गित बधाई छ सबै टिमलाई 🇦🇪🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
उच्च सम्मान दिदी।अब ठाँउ ठाँउ बात यसै गरि आवाज उथाउनु पर्छ।
100% सत्य र यथार्थ wow🙏🙏👏👏💪💪दामि छ है सबैले सपोर्ट गरौ
हरेक सब्दाले मन छोयो देशको मायालाइ भावुक छन सब्दा देश बेच्नेलाइ राम्रै सबाल छ
सलाम छ बहिनी बिन्दु अनि भाई लाई ❤❤👌👍🙏
बिन्दु कर्की र प्रदिप त्रिपाटीलाइ सलाम छ
आहा !कति राम्रो गीत लाखौं लाख शुभकामना गीतछिटोभन्दा छिटो करोडौं क्लब मा पुगेको सुन्न पाइयोस्
सम्पूर्ण कलाकार टिम लागि हार्दिक सुभकामना
धेरै राम्रो देशभक्ति गीत हजुरलाई धेरै धेरै धन्यवाद यस्तै गर्दै जानुहोस् सफलताको कामना।
सलाम बिन्दु ज्यु❤️🙏❤️ र सम्पूर्ण कलाकर्मीहरुमा🇳🇵🇳🇵❤️ देश प्रती तपाइले देखाउनु भएको यो सद्भावलाई हार्दिक नमन्🙏
सुन्दैछु देशभक्ति गीत बिन्दु बहिनीलाई हार्दिक धन्यवाद तथा शुभकामना दिन चाहन्छु ❤❤❤साथै सम्पूर्ण टिमलाई ❤
हरेक नेपाली हरेक ठाउँबाट यसरी जाग्नुपर्छ अनि मात्र हामीले सुशासन र समृद्धि हासिल गर्न सक्छौ। भ्रष्टहरुलाई लखेट्ने पर्छ
सलाम छ महान नारी नेपाली चेली लाई 🎉🎉🎉🎉
जयगीत जयसङ्गीत
जय रवि
सम्मान छ देश भक्ती नेपाली बहादुरी बिन्दु चेलिलाई 🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो देशभक्ति गीत रहेछ तपाईहरु लाई धेरै धेरै धन्यवाद यति मिठो गीत बनाउनु भएकोछ🙏🙏🙏🙏🥰🥰🥰❤️❤️❤️
समय सान्दर्भिक देसकाे इस्थिति अनुसार शब्द राम्राे लागाे उत्तर उत्तर प्रगतिकाे कामना बिन्दु सिसलाइ
महान चेलि बिन्दुप्रति उच्चसम्मान सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉
आहा अति सुन्दर जय देश
उच्च सम्मान का साथै अल टिम लाई धन्यावाद छ
असलि देशका गहना❤❤❤❤❤नमन छ
धेरै राम्रो दोहरी बधाई छ बैनी ❤
सान्दर्भिक गीत। यस्तै गीत आउनुपर्यो।
धन्यवाद बिन्दु जी दलालहरुका बिरुद्ध यस्ता गित संगितकाे लागी👏👏👏👏👏
आहा देश भक्ति गित ❤️ जय नेपाल 🇳🇵
मार्मिक यथार्थपरक राष्ट्रिय गीत ।
राम्रो 🔔🔔🔔🔔🔔🔔
बिन्दु बहिनी लगायत सबै तिमलाइ मेरो कोती कोती कोति नमन्🙏🙏रबि दाइ मेरो लाइफ को हिरो नेता हुन मेरो पृया रबि दाइ म नेपल मा छैन ज्यान दिन नसके नी मेरो मत्र नभयर सिङ्गो नाता गोता इस्त मित्र को भोत रबि दाइ लाइ छ यो अन्या हुदा देश बिकास भयको तोले झोले भर्स्थ लुतेर उधुमै सम्पती कमाउने छत्पतायका छ रबि दाइ ले सबै बिथितिलाइ जरै बात निर्मुल पार्नु पर्छ जय घन्ती🔔🔔🔔🔔🔔🔔🔔🙏🙏बलियो हुनुस रबि दाइ बिन्दु बहिनि यस्तै देसभक्ती गाना निकल्दै जानुस सबै जनता ले चिन्ने छन्🙏🙏🙏🙏🔔🔔🔔🙏🙏🙏🙏
jaya ghanti jaya rabi..❤❤❤ jaya sangit..awesome 🎉🎉🎉🎉
धेरै धेरै बधाई छ हजुरलाई यस्तो यस्तै गित निकाल्दै जानुहोला।❤❤❤
भ्रष्ट, तस्करी लगायतका सत्य, तथ्य यथार्थपरक एवं विभिन्न विषयमा समाजका बेथिति विसंगतिलाई सब्द - सब्द उनेर लयमा ढालेर बनाएको राष्ट्रभक्ति चेतनामूलक गीतकी स्रष्टा, सर्जक तथा शाहसी नेपाली चेली गायिका बिन्दु कार्की बहिनी र प्रदिप त्रिपाठी ज्यू लाई साथ, दिनु हुने सम्पूर्ण टिमलाई नमन गर्दै, अझ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
धेरै राम्राे बिन्दु जी, साहसी एवं देशभक्त नारी । जय नारी शक्ति !
सुन्दर प्रस्तुति
सलाम छ दुवै कलाकार लाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनै छुने गित र देश भकदि गित गाउनु भयछ धेरै धेरै सपाेट छ❤❤❤
बेथितिबिरुद्दको गतिलो प्रहार , नमन छ बुलन्द आवाजसहितको साहसिक प्रयासलाइ ।।
Wow wow salute you it's amazing songs keep it up continue
उत्कृष्ट राष्ट्रिय गान , मीठो स्वरका लागि जय जय गायक गायिका।
आहा सारै राम्राे देश भक्ती भाका ❤❤❤❤
अति राम्रो समय सन्दर्भिक गीत हजुर हरूको टिमलाई सलाम छ।
गीत बाटै सचेतन गरेको छ देश भक्ति गीतमा सबैलाई एउटा नारीले साहसी देखाउनु भएकोमा सम्मानसाथ बिन्दु बहिनीलाई सलाम छ। टिमका सम्पूर्णलाई शुभकामना🇳🇵🇳🇵 जय नेपाल ।🎸🎸🇳🇵🇳🇵
आहा हाम्राे बिन्दुकाे कति राम्राे प्रस्तुती
दामी 👌👌 सहि सत्य कथा शब्द दामी लय स्वरमा सुन्न दिनु भएकोमा सम्पुर्ण टिमलाई धन्यवाद
Justice for rabi jay ghanti ❤❤❤
सचेतन र देश भक्ति गीतमा सबैलाई एउटा नारीले साहसी देखाउनु भएकोमा सम्मानसाथ बिन्दु बहिनीलाई सलाम छ। टिमका सम्पूर्णलाई शुभकामना🇳🇵🇳🇵 जय नेपाल ।🎸🎸🇳🇵🇳🇵
आहा सब्दै पिछे कटक्क मन छुन्छ माहान चेली लगायत सम्पुर्ण टिम प्रती नमन्🙏🙏 congratulations💐💐
Samman xa desh bhakti geet raixa.
गायक टाेलि हरु लाई सलाम छ देस मा भयकाे यथार्थ गित गायर जन्ता माझ ल्याकाे मा बदाई छ
गितका लागि उच्च सम्मान
Congratulations 🎉 🎉 all team laii 🇳🇵 song 🔊🎶🎤 safalta hos🇳🇵🇳🇵🇳🇵🙏
Jay ghanti 🇳🇵🇳🇵👍
आहा कति मिठो लएर शब्द छ मेरो प्रिय बहिनी बिन्दु कार्कीको लय शब्द हाम्रो देश र जनताको लागि यति मिठा शब्द गाउने उहाँमा कहाँबाट आयो हामी छक्क परेका छौँ सबै नेपाली जनताले सबैले यस गीतलाई माया गर्नुपर्छ देशको लागि सबैले साथ र सपोर्ट गर्नुपर्छ उच्च सलाम। हाम्रो साथ सदासदा रहनेछ।
आहा साहासी देशभक्त नारी हाम्री दिदिको अर्को गित ❤❤🎉🎉❤❤ फेरि धम्काउलान हुत्तिहाराका जुठो खाएर हुर्केका कुकुरहरु तर बिचलित नहुनु दिदी यहाप्रती हार्दिक नमन एवम उच्च सम्मान ❤
Salute xa Bindu n Pradip sir❤❤🇳🇵🇳🇵🔔🔔🙏🙏
Justice for Rabi sir jay ghanti 🙏🙏🙏🙏🙏
आहा क्या मन छुने देश भक्ति गित सबै जानालाइ ध्यानबाद 🙏🙏🙏🙏🙏
❤www ❤ekdam sahi हो❤🎉🎉🎉
यो गितको सर्जकलाई21तोपको सलाम गर्न चाहन्छु हरेकले यसैगरी आ आफ्नो ठाउँबाट आवाज उठाउन जरुरी भएको छ जय देश जय रबि जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
हजुरको निरन्तर खबरदारीलाई सलाम छ
दिदी हजुर ले यस्तै यस्तै देस भक्तत गित गाउदै जानुस न डराउनु होला हामी डरायपछी त कहिल्यै नेहा पाइदैन दिदी ❤❤❤❤❤❤❤❤❤❤
अझ यस्ता यस्ता गीतहरू निकाल्दै जानुहोला। तपाईँलाई शुभकामना छ।।।। भ्रष्टाचारीले दबाब दिँदैन डराउने होइन। तपाईँलाई माया गर्ने पनि धेरै छन्। रवि दाईको गीत गाए पछाडि म तपाईँको फ्यान भएको हो।
उच्च सम्मान छ 🙏🙏 थप सफलता को कामना ।
Bindu bahini des bhaktiko git gaunu bhayeko ma subha kamana jay rabi jay nepal
Nice song, tapai ko aawaj Lai salute bindu sister 🙏🇳🇵❤️
साहसी नारी प्रति सलाम
Love and support
"#रवि, बालेन, हर्क, गोपी, कुलमानलाई सिध्याउने
तिम्रा बाउका पेवा होइनन् यो देशै रित्याउने "
" #जनताको बीचमा बस पुलिस दाजु भाई नी
मिलिजुली देश जोगाए भोलि सबलाई चाहिनी "
" #कति खु:सी, थिए भ्रष्टा लुट्न पाउँदा खेरी
देशै, उज्यालो भो कुलमान आउँदा खेरी "
कति मर्म स्पर्श शब्द संयोजन छन् कतै, भावना त कतै पीडा छन् भने, कहीँ कतै खु:सी र हर्षका सब्दहरु बुनेर राष्ट्रियताको बिगुल बोले कोटि कोटि 🙇♂️नमन लोक गीत मार्फत भ्रष्टाचार विरुद्धको बुलन्द आवाजलाई सुमधुर आवाजले सचेतना ल्याउने चेली #बिन्दु कार्की बहिनी र #प्रदिप त्रिपाठी 💐भाईलाई ।
नालायक भ्रष्ट सरकार मुर्दाबाद ।
गृहमन्त्री राजिनामा दे ।
जय राष्ट्रवादी नेपाली
Outstanding song दामि गित
आहा उच्च सम्मान का साथ सलाम छ साहसि सिस् र दाइ ❤🇳🇵🙏
देश भक्ति गित गाउनुभएकाे मा जय गित जय संगित जय देश जय नेपाल जय रबि दाइ 🇳🇵🇳🇵❤️❤️😥😥🙏🙏
गाउँ गाउबाट उठ बस्ती बस्तिबाट उठ।यो देस्को मुहार फेर्नलाइ उठ.........भ्रस्ट जति सिद्द्याउन सबै मिलि उठ......
जनता मिलि उठ..........
❤❤❤❤Salam xa bindu mem❤❤❤❤
Wow damii xa song bindu sis hjr jasto sahasi nari lai shalam xa ❤❤ badhai xa jai ghanti jai rabi sir
Jaya hos bindu baini
Wow 😍😍nice song 😍🙏🙏💞
अाहा कति मिठाे गित सबैलाई सुभकामना
आहा कति मार्मिक गीत । धेरै धेरै धन्न्य्बाद यो टिम सबैलाई । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो प्यारी बिन्दु कार्की बैनिलाई बधाई तथा धेरै धेरै सुभकामना छ धेरै राम्रो छ गित आम जन्ता को साथ सपोट छ बैनी तिमिलाई
Bindu bahini ko song partixama tiya good luck nani❤❤❤
मार्मिक गीत❤
great bindu ...super song
सलाम छ सिस्टर यति हिम्मत गर्नु भयको छ कि यसको मूल्याकन हुने छ।
Kate ramro geet jaya rabi jaya 🔔🔔
म साउदी अरब बाट। मार्मिक गीत गाउने बैनी आभार व्यक्त गर्न चाहन्छु।
अब हामि सचेत हुनुपर्छ
धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिमलाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤
❤🎉❤🎉❤ स्वागत तथा बधाई छ सबै टिमलाई।
वास्तविकता मा आधारित
देश भक्ति गितको लागि @Bindu karki ज्यु लगायत सम्पूर्ण देशभक्त कलाकार टिम प्रति हृदयदेखि उच्च सम्मान ...🌹🌹🙏🙏
Dammi xa ❤❤