माओ से-तुंग (Mao Zedong) || History in Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • माओ से-तुंग || History in Nepali
    Sound: Anish Rajbhandari
    Concept & Video: Nian, Subigya Sunder Shrestha
    Voice: Nian
    ➡️ Facebook: / infusepictures
    ➡️ Instagram: / infusepictures
    ➡️ TikTok: / infusepictures
    ➡️ Twitter: / infusepictures
    ➡️ Website: InfusePictures...
    ✍️ ✉️ ❤️️ 🆆🆁🅸🆃🅴 🆃🅾 🆄🆂 ❤️️ ✉️ ✍️
    If you have interesting ideas for the video or want to request a particular video subject, please do not hesitate to comment down or contact us.
    📮 Our email - infusepictures@gmail.com
    💎💸💰 For Advertisers💰💸 💎
    If you are an advertiser interested in our show please write us an email infusepictures@gmail.com
    We put a lot of effort to create every video of Infuse Pictures.
    Unauthorized downloading and re-uploading the Video/Audio to another TH-cam Channel or other streaming platform is strictly prohibited. If found will be processed for Removal without warning.
    (Embedding to websites is allowed).
    © InfusePictures 2020.

ความคิดเห็น • 301

  • @upenlimbu07
    @upenlimbu07 3 ปีที่แล้ว +53

    प्रचण्ड ले पनि राम्रै नेतृत्व गरेको हो। तर शाही सेनालाई हटाएर जन सेना राख्नु नसक्नु, जिल्ला अदालत हटाएर जन अदालत राख्न नसक्नु, निजीकरण गरेको सरकारको धन लाई फेरी सरकारी कारण गर्न नसक्नु, देश लुट्ने नेताहरुलाई देश निकाला गर्न नसक्नु , संसदीय व्यवस्थामा आउनु नैं ठूलो गल्ती थियाे।

    • @InfusePictures
      @InfusePictures  3 ปีที่แล้ว +1

      well said great analysis!!

    • @surajadhikari2640
      @surajadhikari2640 3 ปีที่แล้ว +4

      प्रचन्ड को कुनै गलत छैन, उन्ले युद्ध लाई आफ्नो उद्देश्य मा पुर्याएरै छाडे किनकी उन को प्रमुख उदेश्य भनेकै पद र पैसा थियो माओवाद त उन्ले नाटकिय ढङ्गले ओढेको खोल मात्र थियो। त्यै खोल नै बास्तबिक्ता हो भनेर बिश्वास गर्ने हामी पो बेबकुफ हौ। अझ केही बेबकुफ नै बनिरहेका छ्न। दुनियाँ का छोरा मरे उनलाइ के फरक पर्छ? उनी आफू त आलिसान महल मा 70/80 जना सुरक्षा लिएर हिड्छ्न। आज ती जनसेना ले प्रचन्ड लाई भेट्न समेत सक्छ्न? नेता त्यस्तै हुन्छ?
      अब छिट्टै एउटा छ्दम भेसी गुरिल्ला को पतन अबस्वमभाबी छ।

    • @sks0403
      @sks0403 2 ปีที่แล้ว +1

      Comment garnu sajilo xa paskeko bhaat ta bistarai khanu parxa ...esma pani prachanda eklai le sabthok chahera hunna saath dine deshbhakti yuwa chaixa ...

    • @pratapsharma9790
      @pratapsharma9790 2 ปีที่แล้ว +1

      नेपालमा क्रान्ती हुन बाकी छ , र प ले भनेका छन यो सिडि हो , र प्र नै एउटा नयाँ बिचारहो त्यो हाल धेरै उनी भित्रनै छ हाल उनले केही आसए दिएका छन तर कृष्ण महरा ,राम ब, नारायण काजी ढुल्मुले पाराका भएकाले यहाँ पाएको उपलब्धि गुमेको हो , अब नयाँ प्रचण्ड मार्गी आउनेछ्न जस्ले क्रान्तिको बाकी काम बकि काम हुनेछ

    • @saugatpariyar6722
      @saugatpariyar6722 ปีที่แล้ว +1

      सहि बिचार...! जनयुद्धकालिन प्रचण्डपथ त्याग्नु नै ठूलो भुल हुन गयो।

  • @krishnaluitel2315
    @krishnaluitel2315 3 ปีที่แล้ว +21

    माओको जीवनी नेपाली भाषमा हेर्न पाएर खुशी लाग्यो ।

    • @ooamazing111newyork5
      @ooamazing111newyork5 3 ปีที่แล้ว

      Because of Mao millions of Chinese people were killed & destroy old building temple & millions of Chinese die because of starvation .
      Even in Nepal , because of Mao Wadi more them 17 हजार Nepali brothers & sisters killed & Now we all Nepali are suffering from Political crisis...
      Mao Wadi Murdawad 🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮

    • @rochitgurung9090
      @rochitgurung9090 2 ปีที่แล้ว

      @@ooamazing111newyork5 prachanda isn't even communist just a name only

  • @anupkhatiwada5602
    @anupkhatiwada5602 3 ปีที่แล้ว +33

    उच्चारण र शुद्ध शब्द मा ध्यान दिनु पर्यो

    • @jiwanath4547
      @jiwanath4547 3 ปีที่แล้ว +2

      सहमत

    • @udayatulachan6415
      @udayatulachan6415 3 ปีที่แล้ว +5

      उनी जसरी नेपाली भाषा बोल्याछन पक्कैपनी उनी गर्वले छाती पिट्छन होला।हाम्रो जस्तो अतिनै धनी र सभ्य नेपाली भाषालाई नेपाली संचार माध्यमले कसरी कुरुप बनाएको छ संझदा भाउन्न भएर आउँछ।भाषाका ठेकेदारहरु चुप छन जसरी नेपाली भाषा खतरामुक्त छ।

    • @sushilgautamshl3
      @sushilgautamshl3 3 ปีที่แล้ว

      सहमत

    • @dktjitpurvlog7175
      @dktjitpurvlog7175 3 ปีที่แล้ว

      Bachan saili sunnda uni nepali hainan chinese nai huna sakkxa

    • @karanpaudel
      @karanpaudel 3 ปีที่แล้ว +1

      @@udayatulachan6415 हजुर ले सहि लेख्नु भयो हजुर
      अहिले बढि जसो हिन्दी सब्द बाट बोलिएका हुन्छन् नेपाली हरु अनि भन्छन् नेपाली राम्रो उच्चारण राहियो रे कुकुर हरु आफु शुध्द नेपाली लेख्नु अनि भन्नु नि है।
      समाज यहि हो हाम्रो अरुलाइ राम्रो बोल भन्ने अनि आफ्नोे हालत...

  • @alekthpariso8606
    @alekthpariso8606 3 ปีที่แล้ว +15

    नेपाली सिक्दै गरेको अमेरिकन हो कि क्या हो । नेपाली बोल्दा कस्तो अङ्ग्रेजी हाउभाउ आएको ।

  • @nirajansingh4172
    @nirajansingh4172 3 ปีที่แล้ว +8

    Thank you so much for this wonderful information 💕🙏🇳🇵

  • @kailashpatirai
    @kailashpatirai 3 ปีที่แล้ว +3

    नेपाल अरु धेरै देशहरू भन्दा पछि पर्नुको प्रमुख कारण भनेको अधिक जस्तो नेपालीहरुले मादक पदार्थ सेवन गर्छन् त्यसैले हो। मादक पदार्थले मानिसको दिमाग र शरीर निकै कम्जोर बनाउछ। अत्यधिक समय पिउने क्रममा नस्ट हुन्छ। पैसा र सम्पत्तिको सहि सदुपयोग हुन्न धेरै मानिस त चाडै मर्छन पनि अनि हो भन्ने मेरो बुझाई छ।

  • @abiralashu5291
    @abiralashu5291 3 ปีที่แล้ว +4

    वा!मलाई साह्रै मन पर्यो

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 3 ปีที่แล้ว +6

    कस्ले भन्छ नेपाली कम्युनिस्ट ???
    तिनिहरु पुर्ण लुटेरा कमाउनिस्ट हुन

  • @buggyrig1390
    @buggyrig1390 3 ปีที่แล้ว +4

    Best informative videos in Nepal. Good initiatives

  • @allwin2595
    @allwin2595 3 ปีที่แล้ว +3

    Wow

  • @CSN369
    @CSN369 3 ปีที่แล้ว +1

    मैं काफी खुश हूं। बहुत अच्छे जंबोदियन।।।

  • @lasbaraprehs5818
    @lasbaraprehs5818 3 ปีที่แล้ว +5

    माओ को जिवान कहानी सुन्न पाएर धेरै खुशी लाग्यो तर नेपाल को माओवादी हरू सरकारले बनाएका स्कुल, उर्जा, कारखाना, सानोतिनो अविस्कार केन्द्रहरू लाई तोडफोड गर्यो, बेचियो, तहासनास पार्यो, नेपाल लाई पुङ्गो बनाइयो नि त नेकपा माओ ले त सिंगो नेपाल लाई मारेर आफ्नो परिवारतो पेट पालना गर्यो नि। कति फरक रहेछ त चिनका माओ र नेपाल खाओ हरूमा।

  • @sonambudhamagar6061
    @sonambudhamagar6061 3 ปีที่แล้ว +5

    thanks for history

  • @krishnadahal6741
    @krishnadahal6741 3 ปีที่แล้ว +1

    गजब को राम्रो !!!

  • @nisalb.krolpali7055
    @nisalb.krolpali7055 3 ปีที่แล้ว +15

    यो पत्रकार बोल्न नै सकिराछैन बोल्नै नजान्ने नि के पत्रकार भन्नु ☝️

    • @Ex-Indian
      @Ex-Indian 3 ปีที่แล้ว +1

      पत्रकार कि युटुबर???

    • @jiwanath4547
      @jiwanath4547 3 ปีที่แล้ว

      @@Ex-Indian सहमत

  • @surajrasaili5017
    @surajrasaili5017 3 ปีที่แล้ว +7

    तैट भाइ यस्तो राम्रो कुरालाइ झुर तरिकाले बर्णन गरेउ

  • @tulsinghbw951
    @tulsinghbw951 ปีที่แล้ว +1

    Best of luck chinna ✊✊✊

  • @pangpungedhami7309
    @pangpungedhami7309 3 ปีที่แล้ว +3

    Khusi lagyo

  • @agbrawlstar3866
    @agbrawlstar3866 3 ปีที่แล้ว +1

    Ekdam dami

  • @khemgurung9274
    @khemgurung9274 3 ปีที่แล้ว +6

    नेपालका बाहुन छेत्री नेताहरुले माओत्सेतुङको नाम बेचेर नाफा कमाए मालामाल बने !!

    • @Factsraven
      @Factsraven 2 ปีที่แล้ว

      Dev Gurung chai chhetri ho pakkai.

    • @DeusEstAmor________137
      @DeusEstAmor________137 2 ปีที่แล้ว

      यसको सिद्धान्त र पार्टी नेपाल बाट फ्याक्नु पर्छ। नेपालमा पुँजीवाद को आवश्यकता छ।

  • @pusparajjoshi969
    @pusparajjoshi969 2 ปีที่แล้ว

    धन्यवाद

  • @hdhhhs3950
    @hdhhhs3950 ปีที่แล้ว

    यदि प्रचण्डजस्तो कुलाङ्गार को उदय हुनुनै नेपाल मा बिरेन्द्र जस्ता देशभक्त राजा को बम्सनास हुनु र नेपाल अहिले चरम आर्थिक अभाबको भुमरीमा धकेलिनु हो त्यो कुलाङ्गार को उदय नहुन्थ्यो भने नेपाल अहिले बिकसित मुलुक म गनिने थियो प्रचण्डेले सबै नेतालाइ लुट्न सिकाए र अहिले उस्का साखासन्तान र आसेपासे भरौटे भन्दा अरुलाइ केहिफाइदा भएका छैन।

  • @dhamalag7248
    @dhamalag7248 3 ปีที่แล้ว +8

    यो भिडियो हेरिसके पछि नेपालका माओवादीको इतिहास र यिनको बारेम जान्ने इच्छा जाग्यो सकिन्छ भने एउटा भिडियो बनाउनुस न सर

    • @bimalchapagain4106
      @bimalchapagain4106 3 ปีที่แล้ว +1

      mao ko kranti swachalit thiyo vane nepal ko maowadi ko kranti parichalit

    • @technicalshyam1017
      @technicalshyam1017 3 ปีที่แล้ว

      नेपालको माओवादी माओबादको मकुन्डो लगाएर भारतीय, युरोपेली र अमेरिकनको इशारामा उनीहरूको स्वार्थ पुरा गर्न खटाएको मिसन हो।

    • @pratapsharma9790
      @pratapsharma9790 2 ปีที่แล้ว

      नेपालमा बहुतै स्रम सोसन भएको थियोे भने दाइजो ,लाखौं को जुवा रन्डिबाजी र चोरी ड्कौती जस्लाइ मावोबदिले नेपाल बाट हटाइ दिए तर नारायण काजी ,राम ब,कृष्ण महरा को गद्दरिले आजनी कम्जोर बनेको हो अब प्रचण्ड को नयाँ बिचारको प्रचण्ड संघर्ष गर्ने प्रचण्ड मार्गिले केही बर्ष मै प्रचण्ड बिचारलाई सिर्जना र सिधाान्त बनाउने छन र क्रान्ति गर्ने छन धेरै नयाँ आउनेछ्न र क्रान्ति सफलता पाउनेछन् अमेरिका जान प्रतिबन्ध हुनेछ क्रान्ति पछि

  • @ashoktamang8844
    @ashoktamang8844 6 หลายเดือนก่อน +2

    यो कसतो इतिहास हो 1910 मै माओ को मृत्यु भयो भन्ने इतिहास ?? हाहाहाहा

  • @jiwanlife5513
    @jiwanlife5513 3 ปีที่แล้ว +3

    नबुझेको कुरा माउले अरबौं मान्छेहरू मारे तानाशाह भयो... क्रुर निर्दयी भए यस्तो मान्छे चै नेपालको लागि कसरी आदरणीय भयो... जब कि सियो देखि सबै कुरा भारतबाट निर्यात गर्न पर्छ....

    • @himalayanlifestyle6216
      @himalayanlifestyle6216 3 ปีที่แล้ว +3

      Timilai che punji badi shasan ramro chha.bharat ma ne Gaye hunxa

  • @nepalikhadka3396
    @nepalikhadka3396 3 ปีที่แล้ว +2

    सबैइ इतहास सुन्न पाउ धन्यबात

  • @lokpandey1356
    @lokpandey1356 ปีที่แล้ว

    Thank you

  • @krishnathapa1812
    @krishnathapa1812 3 ปีที่แล้ว +2

    नेपाल मा चाहिना जस्तै स्थिरता राजनीतिक स्थापना गर्नु परेयाे

    • @rajsoni2922
      @rajsoni2922 3 ปีที่แล้ว

      Yes really love this line

    • @tekrajdulal855
      @tekrajdulal855 ปีที่แล้ว

      त्यसकै लागि 10 बर्स लडाइ भाको हो

  • @ArdinSaru
    @ArdinSaru 5 หลายเดือนก่อน

    Nice video story

  • @bijayrajkarnikar
    @bijayrajkarnikar ปีที่แล้ว

    Ramro

  • @Ex-Indian
    @Ex-Indian 3 ปีที่แล้ว +4

    Qing= कुईङ होईन छिङ उच्चारण

  • @balaramdhungana1684
    @balaramdhungana1684 ปีที่แล้ว +1

    बिचरा प्रचण्ड बाबुराम इंडिया ले बनाएको रोबट माओ नेपाल खरानी बनाउन भित्र भित्र मिलाई दिनी गिरीजा राजा हटाउन अनुरोध इंडिया लाई नमस्कार हाम्रो जनता

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 3 ปีที่แล้ว +1

    thanks

  • @bibekpokharel6395
    @bibekpokharel6395 ปีที่แล้ว

    I love contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp 6 หลายเดือนก่อน

    Lala salama kamarada parachanada 🌞🗝️🔐✋👁️ 💕❤️👌 hamaroyo jame na jasare pane india saga ferata lenuparachha

  • @sdafadfasdsf
    @sdafadfasdsf ปีที่แล้ว

    Hanur tibet bata ayeko khampa ho ki bhutan bata aunu bhayeko bhutanese refusee?

  • @ramchandraghimire7985
    @ramchandraghimire7985 3 ปีที่แล้ว +3

    मेरो गुरु हुनुहुन्छ म उहाँलाई अति सम्मान गर्छु

    • @jiwanlife5513
      @jiwanlife5513 3 ปีที่แล้ว +1

      प्रचण्डलाई चै? 😆😆

  • @tripmystic7742
    @tripmystic7742 3 หลายเดือนก่อน +1

    Tapaiko awaj ta Gyanendra shah ko jastai xa ta😂

  • @krishnaluitel2315
    @krishnaluitel2315 3 ปีที่แล้ว +1

    26 December 1893 nabhanus la
    २६ डिसेम्बर सन् १८९३ भन्नुहोस्, नेपाली विषयवस्तु सकेसम्म १००% नेपाली भाषामा गराउन खोज्नुपर्छ, कुनै नेपाली शब्द नबुझिने जस्तो भए अंग्रेजी र नेपाली दुवै भाषामा अनुवाद गर्दा राम्रो हुन्छ।
    Great leap forward, Communist party of China आदिका हकमा ठिकै छन्।

  • @sapangiri5022
    @sapangiri5022 2 ปีที่แล้ว +1

    उच्चारण र भाषा शुद्ध भएको भए अझ राम्रो हुने थियो।

  • @nareshb.k.3926
    @nareshb.k.3926 6 หลายเดือนก่อน +1

    प्रस्तुति राम्रो भएन।

  • @bangtanarmy4411
    @bangtanarmy4411 2 ปีที่แล้ว +4

    Is it true that MaoTse-tung is also called the red star?

    • @PAIN-hc2or
      @PAIN-hc2or 11 หลายเดือนก่อน

      Yess

  • @kamalyonjan4241
    @kamalyonjan4241 3 ปีที่แล้ว +2

    हामी नेपाली हरु चिनियाँ तपाईं हरु लाई माओ सै तु ङ को कम्युनिस्ट शासन मन्पर्छ। हाम्रो नेपाल मा पनि होस भन्ना चाहान्चु धन्नेबाद चाईना ।

  • @ujolmaharjan2010
    @ujolmaharjan2010 2 ปีที่แล้ว

    What a chanel.

  • @dahalsmart
    @dahalsmart ปีที่แล้ว

    नेपालमा "मावो वादी" को सुरुवात कसरि भयो ? यस बारे पनि एउटा भिडियो बनाइदिनुहोस न ।

    • @InfusePictures
      @InfusePictures  ปีที่แล้ว

      th-cam.com/video/zG5jaEq4I-w/w-d-xo.html

  • @mysongs9208
    @mysongs9208 3 ปีที่แล้ว +2

    Hoina yo kasto bhasa ho ? Padhna najaneko ho ki bhasa bigarna khojeko

  • @kiranrana5108
    @kiranrana5108 3 ปีที่แล้ว +2

    Ahile 21 century ko youth
    Communist le pani us
    Lae tanasah (dictator)
    Bhanera prove
    Garisakeo cha ..
    Old rotten theory
    New yera ..

  • @gopibhandari8051
    @gopibhandari8051 3 ปีที่แล้ว +1

    Solut m

  • @ggnbista7756
    @ggnbista7756 8 หลายเดือนก่อน +1

    Why foreign pronunciation? Amercanising or indianising

  • @shresvai5570
    @shresvai5570 3 ปีที่แล้ว +5

    I love Great Wall

  • @prakashpoudel-zd3fi
    @prakashpoudel-zd3fi 10 หลายเดือนก่อน

    महान नेता माअाे अमर रहुन

  • @ash1211
    @ash1211 3 ปีที่แล้ว

    U can watch oversimplified pani

  • @shikhardahal1236
    @shikhardahal1236 3 ปีที่แล้ว

    Kun book bata liyieko ho sir yo history?

    • @InfusePictures
      @InfusePictures  3 ปีที่แล้ว

      its not from specific one book. we took reference from many articles, biography, news and tried to collaborated it!

  • @premlohit5501
    @premlohit5501 3 ปีที่แล้ว +1

    Is not clear sir.....biography of Mr.Mao

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    9:30 AM

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    #3

  • @beautifullworld7616
    @beautifullworld7616 2 ปีที่แล้ว

    माओ को बारेमा आज बल्ल जान्न पाइयो। तर आज चीन पावरफुल बन्नमा माओको योगदान मानिन्छ।

  • @rabinsinghlama1635
    @rabinsinghlama1635 3 ปีที่แล้ว +1

    Dherai ramro itihas but voice like a fromer king gyanendra .

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    7

  • @sushilokheda6878
    @sushilokheda6878 2 ปีที่แล้ว

    पुर्व राजा ज्ञानेन्द्र को जस्तो टोन गरेर भएन हो साथी ! नेपाली भाषाको शुद्धाशुद्धीमा ध्यान दिनु पर्यो ।

  • @shyamtamang4222
    @shyamtamang4222 3 ปีที่แล้ว +2

    anyway he is great.

  • @rinchengurung5776
    @rinchengurung5776 3 ปีที่แล้ว +2

    Aba Kim Jung Yong ko biography chayo..

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    61

  • @RupeshGautam11
    @RupeshGautam11 7 หลายเดือนก่อน

    Good luck rabi dai😂😂

  • @暴走出击
    @暴走出击 3 ปีที่แล้ว

    加油各位,加油劳苦大众,加油劳动者

  • @bharatshrestha1685
    @bharatshrestha1685 3 ปีที่แล้ว +1

    Ramro sanga bhanu paryo tyati ramro 6ena

  • @sonamsvideo669
    @sonamsvideo669 2 ปีที่แล้ว

    माओ विरोधी प्रेतात्मा बोले जस्तो छ।

  • @rekhapandey3392
    @rekhapandey3392 3 ปีที่แล้ว

    उच्चारण गर्दा नि गार्हो पर्या जस्तो छ त कस्तो हो यो नेपाली भाषा बिदेशीले बोलेको जस्तो??😊

  • @sureshchy3969
    @sureshchy3969 3 ปีที่แล้ว +1

    Ramrari bol

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    57

  • @manilimbu8018
    @manilimbu8018 3 ปีที่แล้ว +4

    K ho khali mao le eati mariyo uti mariyo tiyo Vanda aru kei xaina ta china je xa Aaja mao ko sidanta ko karan xa

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 ปีที่แล้ว

      You're wrong . Deng Ziaoping ko kaaran le chhai ho. And unharule Economic model Capitalism nai follow garxan. And you can credit Mao for swallowing Tibet and abusing human rights, tara unle garda aaja China yo awasta ma aako ho vannu its bullshit.

    • @rochitgurung9090
      @rochitgurung9090 3 ปีที่แล้ว

      @@prathamkhanal1956 all mao did was bringing communist in china

    • @milandhakal3951
      @milandhakal3951 3 ปีที่แล้ว

      @@rochitgurung9090 Capitalism is the best economic system in the world. Mao and his disastrous communism set China several decades back. Communism fails wherever it goes and Mao is to be blamed for the death and suffering in China under his reign.

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 ปีที่แล้ว

      @@milandhakal3951 Well Said!

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 ปีที่แล้ว

      @@rochitgurung9090 Well said. But only after arrival of smart leader Deng Xiaoping, China started to have its economy hiked. Deng was pretty much of a good leader, he was against Cultural Revolution, he increased several rights of Tibetan people.

  • @prakashpoudel-zd3fi
    @prakashpoudel-zd3fi ปีที่แล้ว

    महान नेता मअाे

  • @dnaanalysis2687
    @dnaanalysis2687 2 ปีที่แล้ว

    Spelling and grammer

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    850

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 ปีที่แล้ว

    सर्बहारा बर्गकाेलागि लडेका थिऐ

  • @Nirusilwal1
    @Nirusilwal1 3 ปีที่แล้ว +1

    Word ucharan ali sudha bhayan

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    +3

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    +8

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    300

  • @dayarijal8976
    @dayarijal8976 3 ปีที่แล้ว +1

    आफ्नो देशको राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाइ बिर्सेर कतै हामी माओ सेतुङ्ग महात्मा गान्धीको जयजयकार गर्न त लागेनौ?

    • @InfusePictures
      @InfusePictures  3 ปีที่แล้ว

      th-cam.com/video/iqu0_-YSIWQ/w-d-xo.html

    • @Ex-Indian
      @Ex-Indian 3 ปีที่แล้ว

      कुनै देशको ईतिहास जान्न खोज्दैमा सिधा आफ्नो देशलाई बिर्सेको कसरी भन्न मिल्छ??

    • @Mr.SAMPANG-v6k
      @Mr.SAMPANG-v6k 3 ปีที่แล้ว

      Lmfao 😂🤣

  • @Re_Ezan
    @Re_Ezan ปีที่แล้ว

    I think stalin start 5 year of plan not lenin

  • @firstchoice1756
    @firstchoice1756 ปีที่แล้ว

    मलाई नि माओ काे फिलाेसफि राम्रो लाग्याे

  • @DhanbahadurLimbu-z7e
    @DhanbahadurLimbu-z7e 7 หลายเดือนก่อน

    Bahun bhaye ko le Jon sena ra Jon adal narakhnu ho bahun chetri yo des ko hoina

  • @Jhonoo7872
    @Jhonoo7872 3 ปีที่แล้ว +1

    One of most criminal mao zedong . He Oder hundred and thousand human kill

  • @allwin2595
    @allwin2595 3 ปีที่แล้ว

    K khalko boleko ko cha hoina hunu huncha vannu hw

  • @jivanbhatta9350
    @jivanbhatta9350 3 ปีที่แล้ว +2

    अलि नेपाली भाषा सिक्नु पर्यो अरु ठिक छ

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 ปีที่แล้ว

    200

  • @tseringsherpa5378
    @tseringsherpa5378 3 ปีที่แล้ว +1

    Tara china ko mao ra nepal ko mao ma dherai farak cha hai..sidanta dubai ko euta cha tara nepal ko mao satta ma pugay pachi..afno pet bahek k he hereko chaina ...

  • @chriseven4617
    @chriseven4617 3 ปีที่แล้ว

    🌹🇨🇳🌹 CHINA HOLD WORLD 2010 T0 2025.

  • @rachanabaral7422
    @rachanabaral7422 3 ปีที่แล้ว

    मैंले त बुझ्न सकिन्छ।

  • @gopalbc7256
    @gopalbc7256 3 ปีที่แล้ว

    मुला बोल्न‌े सैलिनै छैन अनि फेरि झुटपनि त्यतिनै छ

    • @InfusePictures
      @InfusePictures  2 ปีที่แล้ว

      mula go on and point out the mistake!!

  • @sankalpatv4165
    @sankalpatv4165 3 ปีที่แล้ว

    केही सत्य केही अतिरन्जित कुरा आयो l

  • @tigersorftigersorf5676
    @tigersorftigersorf5676 2 ปีที่แล้ว

    Adi bharale LA fa yo bhane Nepal bat ,bharale tolo Cheri paunecha ,t,a,n,china

  • @sprakashe
    @sprakashe 3 ปีที่แล้ว +2

    ani bolne style chai natak garera bolyo hai yesle...

  • @dhurbakapri9846
    @dhurbakapri9846 ปีที่แล้ว

    यो नि पापी नेता रहेछ

  • @Shobhazpoudel
    @Shobhazpoudel 3 ปีที่แล้ว +2

    Nepali sikhnu paryoo bro

  • @prakashmanandhar5738
    @prakashmanandhar5738 3 ปีที่แล้ว

    Cr

  • @himjungrana9021
    @himjungrana9021 3 ปีที่แล้ว

    🇳🇵🇨🇳

  • @winstonchurchill7509
    @winstonchurchill7509 ปีที่แล้ว

    I like it very much your voice. Moa is communist leader after lelein 😂

  • @baburamrai7193
    @baburamrai7193 11 หลายเดือนก่อน

    माटो खायो भंगेरा किन खाएन ? खाली हावा हावा बोल्ने ।