नेपाली लेण्डुप दोर्जेका अनुयायी कथित नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यस्तै बाबुराम, माधब नेपाल, केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उसैका नजिकका आफन्त सहयोगीहरु आज सत्तापक्ष र प्रतिपक्ष दुबैतिर लेण्डुप कै मार्गमा नेपाललाई यसरी नै देशद्रोही अभियान चलाउने गठबन्धन र प्रतिपक्षको भूमिका निर्वाह गरेका छन् !
यो इतिहास हरु सुनेर बुझेर अब सार सचेत हामी नेपाली ले पुर्खाले अर्जाएको बिर्ता लाई जोगाइ राख्न एकताबत्त भएर यी नेपाल का लेन्डुप दोर्जे हरु लाई बेलैमा पत्तासाब गर्नु पर्छ।
लेण्डुप र सिकिक्मबारे अज जननकारी भयो जानकारी दिनुहुने प्रस्तोलाई मुरी मुरी धन्यवाद ! कता कता यो दैवकोअनौठो खेल जस्तो लाग्यो । १ उनलाई दरबारमा प्रवेश गराउनु २ उनको दिमाग तिक्ष्ण हुनु ३ देशभक्तको नाटक गरेको जनताले थाहै नपाउनु ४ श्रीमती पनि भारततर्फै मिल्नु ५ उनको रगतमै मतृभूमिको रति स्नेह नहुनु ६ मातृभूमि परचक्रिलाई सुम्पेर पनि १०४ वर्षसम्म गद्दार कहलिएर लामो जीवन बांच्नु बल्ल अाज यसबारे यति ज्ञान भो । धेरै के लेखूं !
हाम्रा राडाबानहरु पनि लेण्डुप भन्दा एकरत्ती पनि कम छैनन्, जनयुद्ध,गणतन्त्र घोषणा र नागरिक विधेयक यसैको उपज हो।धोतीगाठे जेमराजले हाम्रा राडाबानहरुलाई भित्रभित्रै लडाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछ।।हामी आमनागरिकहरु यसप्रति सचेत हुन जरुरी छ।।
यो जान्न र बुझ्नैपर्ने सुचनामुलक भिडियोको लागि हृदयदेखिनै धन्यवाद ! हरेक नेपालीको मन र मस्तिष्क पटलमा तत्कालीन सिक्किमका राष्ट्रघाती लेन्डुप दोर्जेको अहिलेका हाम्रा देशका नेताकार्यकर्ताका क्रियाकलाप बिछ कति मिल्छ वा मिल्दैन मनन गर्न यथेष्ट बल पुल्याउंछ।
लेन्डुप दोर्जे देशद्रोही, राष्ट्रघाटी, गद्दारी थियो। नेपाली नेताहरु पनि संगठित देशद्रोही, राष्ट्रघाटी र गद्दारी हुन्। यिनीहरू भारत तथा विदेशीलाई हित हुने सन्धि सम्झौताहरु अनुदानको लोभमा गर्दै आएका छन्।
यदि नेपाल सिक्किम भन्दा उचस्तर र बिकशित सिंगापुर स्विजर्लेन्ड नै भए सिक्किमदेखि भागी भागी आइहाल्थेनी नेपालमा तर कठैको अवस्था एइले सिक्किम भन्दा कयौं गुणा गरिबी र अशिक्षित अस्भ्य हुँदै गएकोले उहाँहरुलाई नहुनुमामा भन्दा कानुमामा नै जाति । मर्नुभन्दा बौलाउनु नै जाति ।
आफ्नो माटो र देश बेचेर खुशी हुने गद्दार जाती नेपालीहरु बाहेक अरु कोहि हुन सक्दैन भन्ने प्रष्ट छ, राजाका बिश्वास पात्र लेन्डुप त हतियार मात्रा हो जाल झेलमा पार्ने नेपालीहरु नै हुन्, बिचारा सोझा भुटिया जातिको बिजोग बनायो जाली नेपालीले। त्यसैले भुटान सिक्किम हुनबाट बचाउन भुटानी राजाले प्रायः खस जातिका नेपालीहरुलाई देश निकाला गरे। नत्र चीनले सिक्किम लिने थियो भन्ने भारतीय सरकारले फैलाएको प्रपगाण्डा मात्र हो। त्यसैको भ्रममा सिक्किमे नेपालीहरु बसेका छन् ।
यो भिडियो देश भक्त आम नागरिक ले हेर्नू पर्छ , ताकी हाल नेपाल मा पनि लेन्डुपे हरु एक होइन धेरै भारत ले तयार गराइ सकेको छ , हाल यो नागरिकता कानुन पास भयो नेपाल स्वतह मेटिने छ , याहाका रैथाने अल्पमत मा पर्ने छन , अनि सिक्किम हुन , सजिलो तरिकाले हुन्छ , नेपाली नगरिक्ले यो बुझेर , यी पेसेबर आपराधी लुटेरा लाई समय मै पाखा लगाउनु पर्छ
किन कि, अब त्यो पुस्ता सकियो, अबको पुस्तालाई त्यसको कुनै मतलभ हुँदैन । उनीहरू भारत भइकन जन्मिएका छन् । अब इतिहास मात्रै बाँकी छ । इतिहासले अबका सिक्केमे जनतालाई किन पनि बिजाउँदैन भने, उनीहरूले समृद्धी पाएका छन् ।
सिक्किमको जनतालाई इण्डियन हुँ भन्न पनि अहिले गाह्रो भैरहेको छ इन्डियन भन्न चाहेका छैनन् ! लेण्डुप दोर्जेका अनुयायीहरूले यसरी नै ढाट्न सिक्किमेली जनताको आँशुको भाषा नबुझेको जस्तो अवमुल्यन गरेकाछन् !तिनैले सिक्किमेली जनताको आँशुको सागरमा पौडी खेल्न रुचाउँछन् विकास गुरुङजस्तो डरछेरुवा फलैचा इन्टरटेन्मेन्ट पापीहरु उसैको वकालत गर्दैछन् !
Sikkim का नेपालीहरु मतलबी हुन्, उनिहरु भारतको गुलामी गर्ननै रुचाउँछन् किनभने उनिहरु जस्को पल्ला भारी छ उतै चिप्लो घस्ने जाती हो तर सिक्किमका आदिवासी भुटिया जाती अझैपनी आफ्नै राज्य भए आफ्नो पहिचान हुन्थ्यो भन्ने छ। भुटियाहरुलाई मूल भारतियहरुले केवक बौद्ध लामाहरु हुन् भन्ने रुपमा मात्र बुझेका छन् ।
जै होश फलैचा ईन्टरनेट सेवा को लेन्डुप बारे नपाली जनता लाई जानकारि गराई दिनु भऐकमा हामि नपली जाति ले पनि सिक्किमि परिनति भोग्न नचाहने हो भने समयमाई सचेत हौँँ धन्ये बाद
यो सिक्किम को लागि इतिहास हुनसक्छ तर हामी नेपालीहरुको लागि समय सन्दर्भिक बर्तमान परिस्थिति लाई सुचित गरिएको सन्देश सहित चेतनामुलक पाठ हो।🙏🏼🙏🏼🙏🏼दोस्रो सिक्किम हुनबाट बच्न नेपालको लेन्डुप दोर्जेहरु जस्तालाइ समयमानै निष्क्रिय पर्नुपर्छ।
Bharat loktantrik desh ho.sikkimese le highly education medical facilities aadi aadharbhut suvida payeka xan ra local Gpvn. pni aafnai xan.janha samma pinjada ko kuro ho k nepal ko public pni free bird ho ra.natra kna aru jati ra dharma lambi haru le brahminbaad dekhi chutakara mangi rko xa.vane pxi aftr rajtantra pni brahmin bahek aru jati ani dharma lambi manish haru pinjada ma nai xan?
सिक्किममा एउटा लेन्डुप दोर्जेले सिक्किम भारत मा बिलय गराएर देशद्रोही उपाधी पाएर मर्यो तर नेपालमा थुप्रै लेान्डुप दोर्जेहरु जन्मेका छन यिनै लेान्डुप दोर्जेहरु कै कारणले नेपाल पनि सिक्किम जस्तै भारतमा बिलय हुने त होइन भन्ने धेरैको बुझाइ रहेको छ।
हो यो सही हो किनकि यिनीहरु पुत्ति बाट निस्केको होईन र यिनीहरु गु निस्किन्ने ठाउ बाट निस्केको नेता हारु येस्तै हुन्छ लोभ लालच मा आफु को आमा नि बेच्छन् नेपाली जन्ता हारु सबै बेलैमा सतर्क रहनु होला
कम्युनिष्टका नृताहरुले हाम्रो देश नेपालमा अान्दोलन एवं बिरोध सभाहरुमा नेपाली काँग्रेसलाई पनि अारोपमा लेण्डुप दोर्जेको उपमाले श्रृङ्गारने गर्दथे तर मैले लेण्डुप दोर्जे र सिक्किमसंगको वास्तविक ईतिहास युटुबबाट सुन्ने अवसर मिल्दा असाध्यै मन खिन्न भयो,हामीले हाम्रो अधिकारको सदुपयोगमा अाफ्नेा देशप्रति भक्तिभाव अोतप्रोत भएको नेता लाई गहिरोसंग चिनेर मूल्याङ्कन गर्ने क्रममा चुनाबि समयकालमा विभिन्न पार्टीका नेताका भाषणमा कान थापेर मात्र हामी जनताहरु सफल बन्नसक्ने सम्भावना एकदमै न्यून रहेकोप्रति मेरो अाफ्नो बिचार ब्यक्त गर्दछु। देशमा भए/ गरेका घटनाहरुका बारेमा जनता सचेत गराउन सक्ने प्रभावकारी माध्यम नै रेडियोहरुध्दारा बिगत,अाज र भोलिका परिदृश्यहरुका बारेमा पत्रपत्रिका एवं पुस्तिकाहरु प्रकासनको माध्यमहरुमा इतिहासबिद र देश भक्तिभावपूर्ण राजनितिज्ञहरुको पारदर्शिपूर्ण बिचारका लेख/ रचनाहरुलाई प्रोत्साहित् हुनेगरि संचार माध्यमका साधन स्रोतहरुलाई राज्य , बुध्दिजिवि एवं सचेत नागरिकहरुका तर्फबाट सहयोग/ योगदान पुर्याउनहुन् सर्वत्र हार्दिक अनुरोध गर्दछु।जय नेपाल।
वास्तवमै लेण्डुप गद्दार रहेछन । देशप्रती गद्दारी गरेको हुनाले उत्तरार्धमा निकै दुख पाए । नेपालमा पनि थुप्रै लेण्डुपहरू छन । नेपालका शिर्षस्थ नेताहरूमा लेण्डुपको गुण देखिन्छ ।
500 भन्दा धेरै नेपाली कलकारखाना बन्द गरेर भारतको सरसामान भित्र्याउने र सबै नदिनाला भारतलाई नै बेच्ने शेरेर 17000 नागरिक मारेर भारतीयलाई नागरकिता बेच्ने प्रचण्डे यी दुवै नेपालका लेण्डुपका प्रमुख ब्यक्ति हुन्।
लेणडुव दाेर्जेकाे जप नेपालमा जस्ले जस्काेउदारण दिदै काम ग र्दै आएका नै अर्काेलाई देख्ने नेपालमा पाईन्छ किनभने आफू काे कहाँबाट संचालित छु थाहा नपाएका नै लेण्डुव हुन जनता भन्न।चाहान्छन।जयहाेस।
नेपालका गठबन्धनको लेन्डुप हरु को चाहना पनि भारतको पद्मभुषण पुरुस्कार पाउने आश होला तर जनताले पुराहुन दिने छैनन् नेपाल बीर हरुको देश हो खबरदार खबरदार खबरदार होसियार ।
लेणडुप काजीले गरेको गद्दारिले गरिब नेपाली लाई चै नाफा नै भएको छ। राजशाही र कजिहरु लाई घाटाको सौदा भयो । All over Sikkim लाई राजशाहि भनदा कता हो कता नाफा भएको छ।मैले दुवै राज देखेको छु। 1974 देखि 2022 समको Sikkim.
Hami nepali le pani yo serbahadur deuba nam ko manis lai samaye ma nai cinnu prxa paxi paxutaunu ko sibaye kehi rahane xaina yes le nepal lai indian ko hat ma supine xa.hai savdhan nepali hoo
@@butwalbutwal5218 हो त्यो त भाई चिन र इंडियाले बिस्तारै- बिस्तारै मिलेर सिक्किम खाने नै थिए इंडियामा बिलय नभए पनि जसरि आज पाकिस्तान इंडिया र चिन मिलेर जम्मु कश्मिर खाइ रहेका छन् ,त्यस्तै सिक्किमको पनि त्यही हाल हुने थियो l
जति पनि नेपाली दाजु भाइ दिदिबहिनी हरु जो कोहि पनि भोट गर्न योग्य हुनु हुन्छ र समय ले साथ दिन्छ भने भोट बद्लनु होला आउदो मंसिर 4मा नत्र नेपाल पनि यहि बाटो मा छ आउ देश जोगाउ अभियान चलाउ देश जोगाउ भोट बदलौ पार्टी ले खाना देला केही दिन तर देश रहदैन भन्ने कुरा देखि सकेका छौ बेलैमा सोचनु होला।
भारत को खेल ले गर्दा नेपाल को मुख्या लेन्दुप चिन्न गाह्रो भयो कुन चै लाई मान्ने बढी सङ्का माओवादी र मधेसबादी माकुने मा छ अनि कङ्ग्रेस र एमाले पनि उस्तै उस्तै देखिन्छ भारत को आशिर्वाद बिना नेपाल को राजनीति छिन पनि चल्दैन भारत ले गर्दा नेपाली जनता को मत जहिले नि फोहोर जस्तै हुन्छ्😒
नेपाली लेण्डुप दोर्जेका अनुयायी कथित नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यस्तै बाबुराम, माधब नेपाल, केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उसैका नजिकका आफन्त सहयोगीहरु आज सत्तापक्ष र प्रतिपक्ष दुबैतिर लेण्डुप कै मार्गमा नेपाललाई यसरी नै देशद्रोही अभियान चलाउने गठबन्धन र प्रतिपक्षको भूमिका निर्वाह गरेका छन् !
Lender.dorje.ra.aile.ko.neta.haru.ma.ke...farad.chha.ra.hajur.ho
हो नि
विलकुल सहि भन्नुभयो ।
Kaji lendup dorjii is not nepali he is Denjongpa
Sorry but u guys are so funny b3cause Kaji lwndup dorjee is not nepali everyone know that.
नेपालका कथित नेता भनौदाहरु पनि लेन्दुप भन्दा कम छैनन्
सिक्किम मा त एकजना मात्र लेण्डुप दोर्जे (देश द्रोही) थियो । तर नेपाल मा त प्रत्येक दलमा लेण्डुप दोर्जे ( देश द्रोही ) हरु मात्र देख्छु त।
यो इतिहास हरु सुनेर बुझेर अब सार सचेत हामी नेपाली ले पुर्खाले अर्जाएको बिर्ता लाई जोगाइ राख्न एकताबत्त भएर यी नेपाल का लेन्डुप दोर्जे हरु लाई बेलैमा पत्तासाब गर्नु पर्छ।
Ekdum sahi ho aba Jo payo tei lai vote Dina ni hunna paxi laagna ni hunna harka sampang jasto lai vote dinuparxa sir
right 👍
इतिसाको कुरो जान्ने मौका पाए धन्यवाद सर
लेण्डुप र सिकिक्मबारे अज जननकारी भयो
जानकारी दिनुहुने प्रस्तोलाई मुरी मुरी धन्यवाद !
कता कता यो दैवकोअनौठो खेल जस्तो लाग्यो ।
१ उनलाई दरबारमा प्रवेश गराउनु
२ उनको दिमाग तिक्ष्ण हुनु
३ देशभक्तको नाटक गरेको जनताले थाहै नपाउनु
४ श्रीमती पनि भारततर्फै मिल्नु
५ उनको रगतमै मतृभूमिको रति स्नेह नहुनु
६ मातृभूमि परचक्रिलाई सुम्पेर पनि १०४ वर्षसम्म गद्दार कहलिएर लामो जीवन बांच्नु
बल्ल अाज यसबारे यति ज्ञान भो । धेरै के लेखूं !
Hardik dhanyabd
हाम्रा राडाबानहरु पनि लेण्डुप भन्दा एकरत्ती पनि कम छैनन्, जनयुद्ध,गणतन्त्र घोषणा र नागरिक विधेयक यसैको उपज हो।धोतीगाठे जेमराजले हाम्रा राडाबानहरुलाई भित्रभित्रै लडाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछ।।हामी आमनागरिकहरु यसप्रति सचेत हुन जरुरी छ।।
लेन्डुपे ले त एकपटक मातृभुमी बेच्यो हाम्रो देश का रन्डिकावान ले त पटक -पटक नेपाल आमाको बालात्कार गराएर अकुत आर्जन गरेका छ्न
नेपाली बासीहरुले यति सजिलै बुझ्दैनन अझै समय लाग्छ बुझ्नु भन्दा पहिला नै क्यान्सर भैसक्छ हजुर
Agreed🫡🫡
हाम्रा नेता सबै लेण्डुप नै हुन् , पगरी गुत्थने प्रतिर्स्पधा मात्रै चलेको हो।
पूर्ण इतिहासको जानकारी पाइयो, हाम्रो प्रस्तावित गोरखालैंड क्षेत्रको गद्दार नेताहरूको पनि इतिहास तैयार गरिदिनु होला। धन्यवाद
सर नमस्कार
तपाईंको प्रस्तुती सारै नै मिठो हुन्छ।
नेपालको पहिलो र्याप गायक गिरिस खतिवडाको बरेमा पनि भिडियो हेर्ने चाहा छ❤️❤️❤️
यो जान्न र बुझ्नैपर्ने सुचनामुलक भिडियोको लागि हृदयदेखिनै धन्यवाद ! हरेक नेपालीको मन र मस्तिष्क पटलमा तत्कालीन सिक्किमका राष्ट्रघाती लेन्डुप दोर्जेको अहिलेका हाम्रा देशका नेताकार्यकर्ताका क्रियाकलाप बिछ कति मिल्छ वा मिल्दैन मनन गर्न यथेष्ट बल पुल्याउंछ।
नेपालमा पनि लेन्डुव आई सकेको छ।
इतिहासका पाना पल्टै दिनु भो धन्यवाद सर
लेन्डुप दोर्जे देशद्रोही, राष्ट्रघाटी, गद्दारी थियो। नेपाली नेताहरु पनि संगठित देशद्रोही, राष्ट्रघाटी र गद्दारी हुन्। यिनीहरू भारत तथा विदेशीलाई हित हुने सन्धि सम्झौताहरु अनुदानको लोभमा गर्दै आएका छन्।
यस्तै गद्दारहरुले गर्दा हाम्रो दार्जिलिङको अस्तित्व संकटमा छ ! हामी गोर्खाहरु राष्ट्रिय परिचय अनि राजनैतिक हक अधिकार दिनदिनै बिलिन हुने अवस्थामा छ !!
इतिहास जान्ने मौका दिनुभयो त्यसको लागि धन्यवाद
नेपाली हरुको नजरमा मात्र हो लेन्डुप गद्दार / स्वयम् सिक्किमे जनता ले त उसलाई महान मान्छन क्यारे, भारतीय हुन पाएको मा /
यदि नेपाल सिक्किम भन्दा उचस्तर र बिकशित सिंगापुर स्विजर्लेन्ड नै भए सिक्किमदेखि भागी भागी आइहाल्थेनी नेपालमा तर कठैको अवस्था एइले सिक्किम भन्दा कयौं गुणा गरिबी र अशिक्षित अस्भ्य हुँदै गएकोले उहाँहरुलाई नहुनुमामा भन्दा कानुमामा नै जाति । मर्नुभन्दा बौलाउनु नै जाति ।
आफ्नो माटो र देश बेचेर खुशी हुने गद्दार जाती नेपालीहरु बाहेक अरु कोहि हुन सक्दैन भन्ने प्रष्ट छ, राजाका बिश्वास पात्र लेन्डुप त हतियार मात्रा हो जाल झेलमा पार्ने नेपालीहरु नै हुन्, बिचारा सोझा भुटिया जातिको बिजोग बनायो जाली नेपालीले। त्यसैले भुटान सिक्किम हुनबाट बचाउन भुटानी राजाले प्रायः खस जातिका नेपालीहरुलाई देश निकाला गरे। नत्र चीनले सिक्किम लिने थियो भन्ने भारतीय सरकारले फैलाएको प्रपगाण्डा मात्र हो। त्यसैको भ्रममा सिक्किमे नेपालीहरु बसेका छन् ।
Hunchhan 2 4 jana tapai jasta
इतिहास सम्बन्धि जानकारी क लागि धेरै धेरै धन्यवाद ।यस्तै अन्य जानकारी को अपेक्षा गर्दछु।
Thanks a lot for this amazing and informative video!
यो भिडियो देश भक्त आम नागरिक ले हेर्नू पर्छ , ताकी हाल नेपाल मा पनि लेन्डुपे हरु एक होइन धेरै भारत ले तयार गराइ सकेको छ , हाल यो नागरिकता कानुन पास भयो नेपाल स्वतह मेटिने छ , याहाका रैथाने अल्पमत मा पर्ने छन , अनि सिक्किम हुन , सजिलो तरिकाले हुन्छ , नेपाली नगरिक्ले यो बुझेर , यी पेसेबर आपराधी लुटेरा लाई समय मै पाखा लगाउनु पर्छ
प्राय सिक्किमेलीहरु उसलाई माफ गरी सके तर अरु देशकाहरु अहिले पनि उसलाई गद्दार र देशद्रोहीनै ठान्छ मैले देखे अनुसार।
किन कि, अब त्यो पुस्ता सकियो, अबको पुस्तालाई त्यसको कुनै मतलभ हुँदैन । उनीहरू भारत भइकन जन्मिएका छन् । अब इतिहास मात्रै बाँकी छ । इतिहासले अबका सिक्केमे जनतालाई किन पनि बिजाउँदैन भने, उनीहरूले समृद्धी पाएका छन् ।
सिक्किमको जनतालाई इण्डियन हुँ भन्न पनि अहिले गाह्रो भैरहेको छ इन्डियन भन्न चाहेका छैनन् ! लेण्डुप दोर्जेका अनुयायीहरूले यसरी नै ढाट्न सिक्किमेली जनताको आँशुको भाषा नबुझेको जस्तो अवमुल्यन गरेकाछन् !तिनैले सिक्किमेली जनताको आँशुको सागरमा पौडी खेल्न रुचाउँछन् विकास गुरुङजस्तो डरछेरुवा फलैचा इन्टरटेन्मेन्ट पापीहरु उसैको वकालत गर्दैछन् !
Sikkim का नेपालीहरु मतलबी हुन्, उनिहरु भारतको गुलामी गर्ननै रुचाउँछन् किनभने उनिहरु जस्को पल्ला भारी छ उतै चिप्लो घस्ने जाती हो तर सिक्किमका आदिवासी भुटिया जाती अझैपनी आफ्नै राज्य भए आफ्नो पहिचान हुन्थ्यो भन्ने छ। भुटियाहरुलाई मूल भारतियहरुले केवक बौद्ध लामाहरु हुन् भन्ने रुपमा मात्र बुझेका छन् ।
@@MrAndroidAsia
Teha pani Nepali lai jastai sikimeli janata lai galat history padaiyeko xa tesaile hola ni
जै होश फलैचा ईन्टरनेट सेवा को लेन्डुप बारे नपाली जनता लाई जानकारि गराई दिनु भऐकमा हामि नपली जाति ले पनि सिक्किमि परिनति भोग्न नचाहने हो भने समयमाई सचेत हौँँ धन्ये बाद
अब नेपाली राजनीतिमा पनि यो संकेत देखि सकिएको छ ।जानकारी मुलक छ सुनेर खुसि लागो
यो सिक्किम को लागि इतिहास हुनसक्छ तर हामी नेपालीहरुको लागि समय सन्दर्भिक बर्तमान परिस्थिति लाई सुचित गरिएको सन्देश सहित चेतनामुलक पाठ हो।🙏🏼🙏🏼🙏🏼दोस्रो सिक्किम हुनबाट बच्न नेपालको लेन्डुप दोर्जेहरु जस्तालाइ समयमानै निष्क्रिय पर्नुपर्छ।
नेपालको राजनैतिक चश्माले भारतको तथा अन्तराष्ट्रिय राजनीतिलाई हेर्नु गलत हो।सायद संसारभरिको नेपालीहरूमा सिक्किमे नेपाली सबैभन्दा सुखी र सुरक्षित छन्।
Sahi ho maile dekhe ko xu najik bat sikkim lai
Pinjadabhitrako suga pani surkshit hunxa
Bharat loktantrik desh ho.sikkimese le highly education medical facilities aadi aadharbhut suvida payeka xan ra local Gpvn. pni aafnai xan.janha samma pinjada ko kuro ho k nepal ko public pni free bird ho ra.natra kna aru jati ra dharma lambi haru le brahminbaad dekhi chutakara mangi rko xa.vane pxi aftr rajtantra pni brahmin bahek aru jati ani dharma lambi manish haru pinjada ma nai xan?
Honi dhoti
Potato boi tapai pni काठा Parnu vyo keu?
सिक्किममा एउटा लेन्डुप दोर्जेले सिक्किम भारत मा बिलय गराएर देशद्रोही उपाधी पाएर मर्यो तर नेपालमा थुप्रै लेान्डुप दोर्जेहरु जन्मेका छन यिनै लेान्डुप दोर्जेहरु कै कारणले नेपाल पनि सिक्किम जस्तै भारतमा बिलय हुने त होइन भन्ने धेरैको बुझाइ रहेको छ।
हो यो सही हो किनकि यिनीहरु पुत्ति बाट निस्केको होईन र यिनीहरु गु निस्किन्ने ठाउ बाट निस्केको नेता हारु येस्तै हुन्छ लोभ लालच मा आफु को आमा नि बेच्छन् नेपाली जन्ता हारु सबै बेलैमा सतर्क रहनु होला
सिक्किमको गद्द्दार लेन्डुप बारेमा जान्न पाउँदा खुशी लाग्यो।येस्तै लेन्डुपहरु नेपालमा
धेरै छ्न तेसैले --------🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अब नेपालको बर्तमान अवस्था र भबिष्यको नेपाली लेण्डुडको यथावस्सा पनि चित्रित गरिदिनु पर्यो है पत्रकार महोदय ०७९/८/४ को चुनावी अवस्था पनि ।
मलाई एकदमै जान्न मन लागेको इतिहास यै हो थ्यान्क यु सर
जानकारीमुलक।सबैभन्दा धेरै लेनडुप दोर्जेको ब्यहोरा भएको नेपालका नेताहरु प्रसस्त छ्न ।जनताले चिन्न बाँकी छैन चिनिसके ,बुझिसके ।
एकदमै सहिभन्नुभयाे
राम्रो जानकारि 👍️👍️👍️👍️
कम्युनिष्टका नृताहरुले हाम्रो देश नेपालमा अान्दोलन एवं बिरोध सभाहरुमा नेपाली काँग्रेसलाई पनि अारोपमा लेण्डुप दोर्जेको उपमाले श्रृङ्गारने गर्दथे तर मैले लेण्डुप दोर्जे र सिक्किमसंगको वास्तविक ईतिहास युटुबबाट सुन्ने अवसर मिल्दा असाध्यै मन खिन्न भयो,हामीले हाम्रो अधिकारको सदुपयोगमा अाफ्नेा देशप्रति भक्तिभाव अोतप्रोत भएको नेता लाई गहिरोसंग चिनेर मूल्याङ्कन गर्ने क्रममा चुनाबि समयकालमा विभिन्न पार्टीका नेताका भाषणमा कान थापेर मात्र हामी जनताहरु सफल बन्नसक्ने सम्भावना एकदमै न्यून रहेकोप्रति मेरो अाफ्नो बिचार ब्यक्त गर्दछु।
देशमा भए/ गरेका घटनाहरुका बारेमा जनता सचेत गराउन सक्ने प्रभावकारी माध्यम नै रेडियोहरुध्दारा बिगत,अाज र भोलिका परिदृश्यहरुका बारेमा पत्रपत्रिका एवं पुस्तिकाहरु प्रकासनको माध्यमहरुमा इतिहासबिद र देश भक्तिभावपूर्ण राजनितिज्ञहरुको पारदर्शिपूर्ण बिचारका लेख/ रचनाहरुलाई प्रोत्साहित् हुनेगरि संचार माध्यमका साधन स्रोतहरुलाई राज्य , बुध्दिजिवि एवं सचेत नागरिकहरुका तर्फबाट सहयोग/ योगदान पुर्याउनहुन् सर्वत्र हार्दिक अनुरोध गर्दछु।जय नेपाल।
नेपाल का लेनडुप को पनि येहि पलान छ
अति उत्तम जान्कारी दिनुभो जान्ने मौका पाइयो
वास्तवमै लेण्डुप गद्दार रहेछन । देशप्रती गद्दारी गरेको हुनाले उत्तरार्धमा निकै दुख पाए । नेपालमा पनि थुप्रै लेण्डुपहरू छन । नेपालका शिर्षस्थ नेताहरूमा लेण्डुपको गुण देखिन्छ ।
500 भन्दा धेरै नेपाली कलकारखाना बन्द गरेर भारतको सरसामान भित्र्याउने र सबै नदिनाला भारतलाई नै बेच्ने शेरेर 17000 नागरिक मारेर भारतीयलाई नागरकिता बेच्ने प्रचण्डे यी दुवै नेपालका लेण्डुपका प्रमुख ब्यक्ति हुन्।
लेण्डुप दोर्जे नेपालमा मात्रै बदनाम छन्, सिक्किम र ईन्डियामा छैनन्। उनी मर्दा सिक्किममा राजकिय सम्मानक साथ उनको अन्त्यस्टी गरियो।
Thanku for information 👍
Welcome
आवाज मा दम छ ।
मैले बुझ्न् चाहेको बिषयमा केहिमात्रामा भएनी भुझ्ने अवसर पाए धन्यवाद !
लेणडुव दाेर्जेकाे जप नेपालमा जस्ले जस्काेउदारण दिदै काम ग
र्दै आएका नै अर्काेलाई देख्ने नेपालमा पाईन्छ किनभने आफू काे कहाँबाट संचालित छु थाहा नपाएका नै लेण्डुव हुन जनता भन्न।चाहान्छन।जयहाेस।
लेण्डुप अर्थपुर्ण विशेषण हो।
तर नेपालका जनताहरू भन्दा सिक्किमे जनताहरूको जिवन स्तार उच्च साथै अति राम्रो शुखी छन् l
Nice historical story thanks sir
Most welcome
नेपालका धेरै नेताहरू का अनुहार र व्यवहार लेन्डुप दोर्जे कै जस्तो देख्छु
ऐतिहासिक कुराको जानकारी भयो।
नेपाली लेन्डुप दोर्जे भनेर एक बामपंथी नेता छन जसलाइ उखाने भनेर पनि चिनिन्छ।
नेपालका गठबन्धनको लेन्डुप हरु को चाहना पनि भारतको पद्मभुषण पुरुस्कार पाउने आश होला तर जनताले पुराहुन दिने छैनन् नेपाल बीर हरुको देश हो खबरदार खबरदार खबरदार होसियार ।
Great information
Thank you for historical information
हे भगवान गाेरखनाथ यि पापी हरु काे सर्ब नास हाेस
सिक्किंममा एकजना लेण्डुप थिए, हाम्राे नेपालमा कति कति।
नेपालले पनि अनुसरण गर्दै गएजस्तै घटना क्रमले देखाइरहेको छ
लेणडुप काजीले गरेको गद्दारिले गरिब नेपाली लाई चै नाफा नै भएको छ। राजशाही र कजिहरु लाई घाटाको सौदा भयो । All over Sikkim लाई राजशाहि भनदा कता हो कता नाफा भएको छ।मैले दुवै राज देखेको छु। 1974 देखि 2022 समको Sikkim.
नेपालमा लेन्डुप दोर्जेको कमि छ र
नेपालमा धेरै लेण्डुपेहरु छ
Good information 👍
Thanks
Very good sar, janakari mulak yetihansik kuro dinu vayeko ma
Thank you sir
गजब छ सर ।
जानकारी को लागि आभार व्यक्त
लेन्डुपे अर्थात देश बेचुवा।नेपालका नेताहरु लेण्डुपेको अौतारि हुन।सिक्किममा त एउटा लेनडुपे थिए।नेपालमा सयौं हजारौं छन।
नेपाल मा सबै लेण्डुप दोर्जे छ
sikkim ले भारात लाई नसुम्पिएको भए सिक्किम चाइना को हुन्त्यो भारत लाई सुमपिएरा अज सिक्किम बासी हरु खुशी छ्न
पापी रैछ रत 104 वर्ष सम्म कष्ट सहेर बाँच्यो।
नेपाली नेता पनि कतै लेण्डुप को बाटोमा त गइरहेको छैनन्
अरु ईतिहास पनि सुन्न पाइयोस्🙏
ईतीहासको कलंक हो लेन्डुप दोर्जे यसको छाया यो धर्ती मा नै पर्नलायक छैन गद्धार दोर्जे ।
Alik itihaas paltayera hera sathi sikkim ko, sabai video ma vaneko kura satya hudaina. Alik chanbin garnu parxa.
Thank you.
सिक्किम मा एकजना मात्रा लेण्डुप दोर्जे थियो नेपालमा १००० जना भन्दा बदी छ ।
फुटबल खेल हेर्नुस् जब टिम हार्न लाग्छ अनि विपक्षीको खुट्टा तिर लात हान्न थाल्छ अझ पुगेन मुक्का पनि हान्न थाल्छन्
लेण्डुप र भारत दुवै उस्तै हुन ।
Thanks for good information
Welcome
जय सत गुरु गोरखनाथ।
Hami nepali le pani yo serbahadur deuba nam ko manis lai samaye ma nai cinnu prxa paxi paxutaunu ko sibaye kehi rahane xaina yes le nepal lai indian ko hat ma supine xa.hai savdhan nepali hoo
अरुको लागि खनेको खाल्डोमा आफै पुरिन्छ भनेको साचो हो। माटो, देश, धर्म, संस्कृति प्रती गद्दार गर्नेको कहिलेई भलो हुदैन.....
तर पनि सिक्किमेलीहरू नेपाली भन्दा खुसी छन किनकी उनीहरु सही नेता चुनीरहेछन आजभोली
देउडा र आरजु राणा को जस्तै र छ कहानी
नेपाल भन्ने देशबाहुन हरुले भित्र रुपले गाबि सकृको छ
It is true and fact .
Thanks for informing
Sikkim ko mamla hamro mamla time cha nepal ko bari ma vedio banawo la ☠️🔥
नेपालमा धेरै छ । कुनै दिन प्रकत हुन्छ
देउवा र प्रचण्डको नियत पनि लेन्डेप जस्तै छ।
यदि नेपालमा नेपाली जनताहरु चुप लागे भने यहि अबस्था नेपालीको हुन्छ । तेसैले जनता उत्रिनैपर्छ र नेपाली लेण्डुपहरुलाई लखेटौँ ।
फालतू कुरा ।सिक्किम भारतमा बिलय नभएको भए सिक्किमलाई चाइनाले कहिले अतिक्रमण गरिसकेको हुनेथियो, चारैपटि सोचेर मात्र बिश्लेषन प्रस्तूत गरेको राम्रो ।
Khai Bhutan Nepal ta bilay vayeko xaina ta aaj samma.
@@butwalbutwal5218 हो त्यो त भाई चिन र इंडियाले बिस्तारै- बिस्तारै मिलेर सिक्किम खाने नै थिए इंडियामा बिलय नभए पनि जसरि आज पाकिस्तान इंडिया र चिन मिलेर जम्मु कश्मिर खाइ रहेका छन् ,त्यस्तै सिक्किमको पनि त्यही हाल हुने थियो l
अहिले नेपाल मा झन हजारौ लेन्डुपे हरु जन्मेका छन ..
जति पनि नेपाली दाजु भाइ दिदिबहिनी हरु जो कोहि पनि भोट गर्न योग्य हुनु हुन्छ र समय ले साथ दिन्छ भने भोट बद्लनु होला आउदो मंसिर 4मा नत्र नेपाल पनि यहि बाटो मा छ आउ देश जोगाउ अभियान चलाउ देश जोगाउ भोट बदलौ पार्टी ले खाना देला केही दिन तर देश रहदैन भन्ने कुरा देखि सकेका छौ बेलैमा सोचनु होला।
नेपालमा पनि धेरै लेन्डुप जन्मेका छन् खबरदार
Shai kura ho
Very nice video sir
Thanks and welcome
@@PhalaichaEntertainment Thanks sir
Thank you for information
त्यस्तो भने जस्तो कोहि छैन नेपाली हरु हावामा बग्ने जन्तु हुन।
यो सबै भारत सदेन्त्र हो बिचारो सोजो रहेछ च्क्र विउमा फसेको होला नेपाल मा फसाउन धेरै खोजेको देखिन्छ असम्भव छ
Jaankaariko laagi dhanyaabad🙏
thanks 🙏🙏
Welcome
लेन्डुपेहरु अझै छन नेपालमा
अहिलेहालै नेपालमापनि ३नैपाटि्काे
नेताहरुपनि!अमेरिका रभारत लाई,
यिनै लेन्डुपले सिकिम भारतलाई
बुजाए जसतै!शेरे।केपि।प्रचन्डले
नेपाल भारत र अमेरिकालाई बुजाउन
M.c.c.र P.p.r.पासगरनखाेजदैछन्।
०७९/४/२७/जयनेपाल।।
भारत को खेल ले गर्दा नेपाल को मुख्या लेन्दुप चिन्न गाह्रो भयो कुन चै लाई मान्ने बढी सङ्का माओवादी र मधेसबादी माकुने मा छ अनि कङ्ग्रेस र एमाले पनि उस्तै उस्तै देखिन्छ भारत को आशिर्वाद बिना नेपाल को राजनीति छिन पनि चल्दैन भारत ले गर्दा नेपाली जनता को मत जहिले नि फोहोर जस्तै हुन्छ्😒
नेपालको पनि सेरे उखाने प्रचन्डे सम्पूर्ण लुन्डुपे हुन