Gyanendra shahi लाई संघीयता पक्षधरले घेराबन्दीमा पारेपछि देखियो डर लाग्दो रुप,विचार बिमर्शमै भनाभन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Gyanendra shahi लाई संघीयता पक्षधरले घेराबन्दीमा पारेपछि देखियो डर लाग्दो रुप,विचार बिमर्शमै भनाभन छिटो हेर्नुहोस्
    #gyanendrashahi #onlinekhojtv #nepalipolitics

ความคิดเห็น • 184

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k หลายเดือนก่อน +60

    ज्ञानेन्द्र शाहिको विचार ले देश समृद्ध र विकास हुन्छ र देश आफैमा निर्भरता हुन्छ ।।

  • @sumansubba6389
    @sumansubba6389 หลายเดือนก่อน +42

    तिमेरु चोर नेताहरूको सङ्हिता खारेज नै गर्नु पर्छ।।।माननिय ग्यानेन्द्र शाहिको कुरामा दम छ।।।

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e หลายเดือนก่อน +26

    ज्ञानेन्द्र साहीको भनाइ सत्य हो

  • @narsinghkhati2619
    @narsinghkhati2619 หลายเดือนก่อน +35

    संघियता र प्रदेस खारिज हुनु नै पर्छ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +44

    संघियता खारेज हुनुपर्छ
    जय देश जय नरेश❤

  • @narendrakhanal9420
    @narendrakhanal9420 หลายเดือนก่อน +18

    ज्ञानेन्द्र शाही मात्र देशको नागरिक हो

  • @purnakandel3415
    @purnakandel3415 หลายเดือนก่อน +24

    नेपालको शाहसी नेता ज्ञानेन्द्र शाही सलाम छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 หลายเดือนก่อน +17

    जय नेपाल माननीय ज्ञानेन्द्र शाही ज्यू एउटा देशको सच्चा सपुत ❤❤❤

  • @janakkumaracharya
    @janakkumaracharya หลายเดือนก่อน +7

    जिउदो मान्छेले सदैब जनताको मुद्दा बोल्नसक्छन जय होस ग्यानेन्द्र शाहि।

  • @bikashsharma2887
    @bikashsharma2887 หลายเดือนก่อน +22

    संघीयता खारेज गर्नैपर्छ

  • @dharmarajshahi5218
    @dharmarajshahi5218 หลายเดือนก่อน +9

    ग्यानेन्द्र शाहीको सोछ धेरै ब्यबहारिक छ।जय होस्❤️❤️❤️❤️

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k หลายเดือนก่อน +20

    संविधान र संघीयता खारेज हुन जरुरि छ, यो संविधान र संघीयता ले देश लाई सिध्याउछ।।

  • @user-fs5f
    @user-fs5f หลายเดือนก่อน +16

    संघियता रहेसम्म यो देश यो जुनीमा बन्दैन

  • @devthapa4624
    @devthapa4624 หลายเดือนก่อน +15

    ज्ञानेन्द्र शाहीको बोलीमा दम छ. यी अरु नेताहरू, झोलेहरू मर्न लागेको बुढी भैँसीलाई तेल लगाएर दूध दुहेर जनतालाई दूध पिलाउँछु भन्ने नेताहरू रहेछन्

  • @namarajpanta9466
    @namarajpanta9466 หลายเดือนก่อน +5

    हाम्रो देश नेपाल ले संघीयता धान्न सक्दैन तेसैले संघीयता चाइदैन खारेज हुनुपर्छ ganendra shahi को कुरा सहि छ

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 หลายเดือนก่อน +7

    संघियता खारेज गर्नु पर्छ, देशको बिकासको लागि, उध्योग धंन्दा संचालन गर्नको लागि, यूवाहरुको रोजगारीको लागि जय नेपाल

  • @tarakhatri6654
    @tarakhatri6654 หลายเดือนก่อน +12

    भ्रष्टाचारी हरुको लागि मात्र संङ्घीयता ठिक छ

  • @narsinghkhati2619
    @narsinghkhati2619 หลายเดือนก่อน +15

    मान्य ज्ञानेन्द्र ज्यु को भनाई 100% सहि छ।

  • @kushangsherpa4217
    @kushangsherpa4217 หลายเดือนก่อน +9

    सघियत। खारेज गरौं

  • @labkushthapa7992
    @labkushthapa7992 หลายเดือนก่อน +11

    जय ज्ञानेंद्र शाही

  • @narsinghkhati2619
    @narsinghkhati2619 หลายเดือนก่อน +18

    संघियता खारिज हुनु नै पर्छ

  • @yurajmahat3521
    @yurajmahat3521 หลายเดือนก่อน +7

    यो सङ्गघियता कुनै पनि हालतमा खारेज गर्नै पर्छ

  • @ChetanJoshi-ul3li
    @ChetanJoshi-ul3li หลายเดือนก่อน +4

    संघीयता खारेज गरऊ देश बचाउ

  • @bhanudhakal1279
    @bhanudhakal1279 หลายเดือนก่อน +3

    यो गाडतन्त्र र संघियता खारेज हुनै पर्छ

  • @usercopy1217
    @usercopy1217 หลายเดือนก่อน +5

    ग्रेट माननीय सहि ज्यु

  • @mohanbohara1017
    @mohanbohara1017 หลายเดือนก่อน +9

    म कुनै पाटिको झोले होइन अहिले सम्म एक भोट कुनै पाटिको नाममा हालेको छैन ,राजनीतिको र पनि थाहा छैन तर कति कुरा बिबादित आफ्नै ठाउँमा होलान तैपनि माननीय ज्ञानेन्द्र शाहिको कुरा एकदम 100% सहि छ ,केही काम नै छैन यो संघियताको मात्रै लुटि खाने भाडो बनाएका हुन यी चोर नेताहरुले।

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน +6

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party lai.❤jaya gayendra shahi

  • @kunwarupendrajung1628
    @kunwarupendrajung1628 หลายเดือนก่อน +4

    संघियता नेपालको लागि कुनै पनि दृष्टिकोणबाट असफल भैसकेको छ। धेरै जबरजस्ती गर्न खोजे नेपाली जनताले ठेगान लगाउने छन्।
    🇳🇵
    🙏

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my หลายเดือนก่อน

    यक राम्रो गौर्ब सालि माननीय ज्ञानेन्द्र साहि ज्यु को यक दम राम्रो बिचार छ

  • @surajbogati9484
    @surajbogati9484 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही ज्यूकाे कुरा ,नेपाल बनाउने पलानमा छ !

  • @NishantthakureeThakuree
    @NishantthakureeThakuree หลายเดือนก่อน +6

    Good gyanendra shahi ❤❤❤❤❤❤❤❤❤

  • @djbudha8275
    @djbudha8275 หลายเดือนก่อน +6

    साही को भनाई ठिक छ

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 หลายเดือนก่อน

    बाघ जहिले पनि बाघ हुन्छ जति स्यालहरूले घेरेपनि बाघ गर्जन छोडदैन। माननीय ज्ञानेन्द्र बहादुर शाही संघियताको घुस्या स्यालहरू हेरेको हेरै भय बाघ भनेको बाघ हो।माननीय ज्ञानेन्द्र बहादुर शाही लाई सलाम छ।नेपालको पहिचान जहाँगयपनी नेपाली विश्वमा एक मात्र देश नेपाल छ। संघियता खारेज गर्नु पर्छ।

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 หลายเดือนก่อน +6

    रास्वपा माओवादी को भाइ हो त्यरा बाले गर्ला सुचारु यो संघिता जनताले खारेजी गर्नेछन हेर्दै जाउ

  • @karkeekumar1085
    @karkeekumar1085 หลายเดือนก่อน +6

    Gyanendra sahi jindabad

  • @harkrajupadhyay8867
    @harkrajupadhyay8867 หลายเดือนก่อน

    सागियता खारेज गर्नुपर्छ

  • @romharshasharma127
    @romharshasharma127 หลายเดือนก่อน +5

    ज्ञानेंद्र शाही सलाम को झोले रहेछ ट्याउ ट्याउ गर्णे

  • @LokNath123Adhikari
    @LokNath123Adhikari หลายเดือนก่อน +1

    Right Gyanendra Sahi

  • @dabalbudha381
    @dabalbudha381 หลายเดือนก่อน +3

    Good luck gyanendra शाही जिन्दाबाद ❤❤❤❤

  • @MunbahadurBc
    @MunbahadurBc หลายเดือนก่อน +9

    ज्ञानेन्द्र शाही र बालेन शाह भन्दा अरु कसैको पनि काम छैन।

  • @AnilSharma-oq8un
    @AnilSharma-oq8un หลายเดือนก่อน +1

    यो देस लाई परदेश चाहिदैन।

  • @AffectionateAnteater-ss6si
    @AffectionateAnteater-ss6si หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही एक निडर लिडर हो।✊✊✊✊✊

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k หลายเดือนก่อน +5

    Gyanendra shahi good luck ❤❤❤❤

  • @bikashsharma2887
    @bikashsharma2887 หลายเดือนก่อน +13

    रास्वपा दहिचिउरे पार्टी हो ।

  • @bhaktamalla8985
    @bhaktamalla8985 หลายเดือนก่อน +4

    संघियताले उत्पादन राेजगारी तहस नहस गरिसके जनताका छाेरा छाेरी देश छाेडीसके देश रित्ताे भैसक्याे याे संघियताकाे परिकल्पना त यही रैछ नी!

  • @indrabasnet1771
    @indrabasnet1771 หลายเดือนก่อน +4

    राज्य लुटेर खाने दाउ लगाउने चतुर चोर हरुलाइ मात्र संगियता चाहिएको हो / सिधा नेपालि जनता कोमाग होईन /

  • @gibrajkc393
    @gibrajkc393 หลายเดือนก่อน +1

    GYANDRA SHAHI IS THE BEST LEADER
    JAY HOS DARE MASTA

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c หลายเดือนก่อน +3

    उच्च सम्मान छ माननीय #Gyanendrashahi🙏🇳🇵 लुटतन्त्र खारेज गरौ ,देश र जनता लाई कङ्गल बनाइसके,जागौ नेपाली जागौ

  • @karensingh3979
    @karensingh3979 หลายเดือนก่อน

    Desh ka saput Gyanendra shahi lai salut ❤

  • @prabinthakuri9636
    @prabinthakuri9636 หลายเดือนก่อน +4

    Gyanedra shahi❤❤❤❤

  • @bibekmalla7957
    @bibekmalla7957 หลายเดือนก่อน +3

    gyanendar shahi good luck aba janata la satha dinu parxa

  • @Manlovegod
    @Manlovegod หลายเดือนก่อน

    Real neta Gyanendra sahi salute

  • @aniljungshahi1492
    @aniljungshahi1492 หลายเดือนก่อน +4

    Gyanendra shahi good luck

  • @Deva_905
    @Deva_905 หลายเดือนก่อน

    संघीयता खारेज गरम

  • @uttambasnet8739
    @uttambasnet8739 หลายเดือนก่อน +4

    Good gyanenadra ji salut you sanghoyata rprades sarkar kharej gar gaddar haru

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e หลายเดือนก่อน +8

    यी घण्टी कृश्चैनको घण्टी हो काम छैन

  • @bholabudhathoki3001
    @bholabudhathoki3001 หลายเดือนก่อน +3

    🙏🙏 to Gyanendra

  • @pawanbasnet4849
    @pawanbasnet4849 หลายเดือนก่อน +7

    संघियता को कुनै काम छैन...यो सबै भारतिय दलालहरुको संरचना हो.

  • @raachhyasg3343
    @raachhyasg3343 หลายเดือนก่อน

    Hamro Desh Hamro Raja Jaye Nepal

  • @pratiklkrana9998
    @pratiklkrana9998 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही को बिचार राम्रो छ।

  • @rajkumarbista4526
    @rajkumarbista4526 หลายเดือนก่อน +1

    राजतन्त्र जिन्दावाद

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र साहा जिन्दावाद 🎉❤

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w หลายเดือนก่อน +4

    यो रासोपा लुट्ने नियत थेन भने ज्ञानेन्द्र शाही जस्तै रबि पनि राजेन्द्र लिङ्देन सङ्ग स हकार्य गर्थ्यो
    डाका पार्टी हो रास्वोपा तेरिमा डाका नया लुट्नी जोगि पार्टी

  • @devpokhrel4073
    @devpokhrel4073 หลายเดือนก่อน +2

    Gyanedra shahi’s speech n thoughts is just wow.

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +8

    संघियता खारेज हुनैपछँ देश सक्काए यी चाेर नेता हरू लाई पाल्ने

  • @jhapatshah1338
    @jhapatshah1338 หลายเดือนก่อน

    बाघ बाघ नै हो स्याल बाघ कहिलै हुन सक्दैन त्यईभएर ग्यानेन्द साहि मात्र हाम्रो देश नेपाल को लागी बाघ हो बाघ को अघि स्याल कराएर केहि हुनेवाला छैन है झोलेहरु ग्यानेन्द साहि को अघि कसैको केहि लाग्दैन जय राष्ट बाद जय स्वाभिमान ग्यानेन्द साहि को जय होस् ❤❤❤❤

  • @PradipSuvedi
    @PradipSuvedi หลายเดือนก่อน +1

    गणतन्त्र मुर्दावाद

  • @kharkalimbu5150
    @kharkalimbu5150 หลายเดือนก่อน +6

    Gyanendra shahi 110% sahi ho…ra banki sab wahiyat….! Jai Nepal !!!

  • @bhaktabhandari70
    @bhaktabhandari70 หลายเดือนก่อน

    एक मात्रै शिम्ह ज्ञानेन्द्र शाही हो जस्ले जे भनोस ।
    कसैलाई चित्त नबुझे बहस ना आउ।

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv หลายเดือนก่อน

    Good talking gyenendra daju...sangayata kharej garnu parxa pardes ko thauma kalkarkhana khulaunu parxa..

  • @Unishagurung123
    @Unishagurung123 หลายเดือนก่อน

    great gyanendra sir...

  • @purnanandawasthi4
    @purnanandawasthi4 หลายเดือนก่อน +5

    गणतन्त्र मुर्दाबाद।।

  • @PurusottamBasnet
    @PurusottamBasnet หลายเดือนก่อน +5

    Sangiyata kharej garnu par6

  • @raachhyasg3343
    @raachhyasg3343 หลายเดือนก่อน +1

    Jaye Raja Jaye Nepal

  • @EightTriple-kg7pu
    @EightTriple-kg7pu หลายเดือนก่อน

    Heroo gyanendra sahi

  • @mayasharma549
    @mayasharma549 หลายเดือนก่อน

    कसले रिसrch गर्न यो कार्यक्रम चलायो थाहै छैन देश को माटो सुहाउँदो र नेपाल नेपालीको स्वाbhiman नभुल्नुहोला

  • @romankarki6323
    @romankarki6323 หลายเดือนก่อน

    संघीयता खारेजि अपरीहार्य

  • @BirendraShahi-el1ll
    @BirendraShahi-el1ll หลายเดือนก่อน

    good g j

  • @DamodarGm-zq4sk
    @DamodarGm-zq4sk หลายเดือนก่อน +1

    बिदेशी दलालहरुको लागि मात्र यो संविधान र बेबास्ता ठिक छ ।

  • @narayanadhikari9900
    @narayanadhikari9900 หลายเดือนก่อน

    संघियता खारेज गर्नैपर्छ ।

  • @neupanekulraj5632
    @neupanekulraj5632 หลายเดือนก่อน

    Ganandra sahi is political hero of Nepal

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c หลายเดือนก่อน

    Great person of nepal jumli salute to you ❤❤❤

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 หลายเดือนก่อน

    शाही ठिक अर्को झोले हो।🎉❤

  • @SarjanGc-xh3bu
    @SarjanGc-xh3bu หลายเดือนก่อน +1

    Gyanendra Shahi 🔥🔥🔥🔥🙏🙏🙏🙏👍👍👍👍🤟🤟🤟🤟🤘🤘🤘🤘🤝🤝🤝🤝

  • @prakashgiri706
    @prakashgiri706 หลายเดือนก่อน

    Gyanendra is great

  • @happylearning2005
    @happylearning2005 หลายเดือนก่อน

    Ganendra shai sir go ahead

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw หลายเดือนก่อน

    लोकतन्त्र र गणतन्त्र कुन अपराधी बलाले लाएको हौ बिदेशी को धोगि उतै जाउ मान अपराधी हरु।

  • @flawless-du9zv
    @flawless-du9zv หลายเดือนก่อน +1

    राजाले बनाएका देश भरीका उध्योग का गए कले खायो लुटेरा तेरो ब्यबस्था ले खायो ?

  • @dipakbamma6271
    @dipakbamma6271 หลายเดือนก่อน

    यी पशु को हुन यो बेबस्था मान्नु पर्छ भन्ने।तिमिहरुले सोझा शाझा मारेर आयका हौ अब हामी तिमिहरु हत्त्यारा मारेर पुरानै ब्यबस्था ल्यायेरै छोड्छु।जय ज्ञानेन्द्र जि

  • @PrasangMalla-ty7op
    @PrasangMalla-ty7op หลายเดือนก่อน

    Pardesh kharej garnai parxa jy nepal

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน

    देश चुसेर एशियाकै सबैभन्दा गरिब देश बनाइसकिस अपराधी लुटेरा

  • @kamalolee2794
    @kamalolee2794 หลายเดือนก่อน

    याे सङ्घियताकाे कामै छैन

  • @flawless-du9zv
    @flawless-du9zv หลายเดือนก่อน +1

    राजा ❤❤❤राजा❤❤❤राजा❤❤❤चाहीयो चाहीयो चाहीयो

  • @bikramdulal39
    @bikramdulal39 หลายเดือนก่อน

    Wow dami gayandra shai dami bechar

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही राष्ट्रभक्त छाेरा हाे ।त काे हाेस् ज्ञानेन्द्र शाहीलाई पद छाेड भन्ने ।जुम्लाका जनताले भारी मत दिएर जिताएका हुन् ।

  • @rjkandel4138
    @rjkandel4138 หลายเดือนก่อน +1

    Kharej garnai parcha ganatantra😡😡😡😡😡😡

  • @user-cy8ql6cc9p
    @user-cy8ql6cc9p หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही जिन्दावाद

  • @deepashrestha1680
    @deepashrestha1680 หลายเดือนก่อน +2

    तेरो यो देश लुट्ने ब्याबस्थालाइ हामीले किन ठिक छ भन्नु पर्ने लुटेर पुगेन यसो रहलपहल चाट्न पाइन्छ की भनॅनं दाउमा आएका घन्टा पार्टी तॅहरुको कर्तुत जनताको अगाडी झर्लङग भै सक्यो अझै कुन मुखले ठुला कुरा गर्छस ए पतीत निर्लज्जहरु हो ??

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 หลายเดือนก่อน +2

    Gaynendra Shahi

  • @suneelthapa9758
    @suneelthapa9758 หลายเดือนก่อน +2

    संघीयता मा मजा ले तेल लगाएर लुट्न पाउछ नि त ... नत्र आज संघीयता भको यत्रो भैसक्यो बिकास खै.. खाली भ्रष्टाचार मात्र भको छ..लुट्न पाउनेको लागि त मालामाल भएपछि पसल को बिरोध गर्ला त कसैले😂😂!!