भौतिक मन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- तपाईं नेपालको मन्त्री हो कि धनुषाको?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

ความคิดเห็น • 458

  • @netrapun4420
    @netrapun4420 3 หลายเดือนก่อน +265

    ज्ञानेन्द्र साही ले सहि ठाँउ मा सहि आवज उठाउदा यसरी आवाज काटिन छ भने हामी जस्तो जनता को ता के कुरा गर्नु 💓🙏💓जय होस ज्ञानेन्द्र सर को

    • @rameshsapkota3709
      @rameshsapkota3709 3 หลายเดือนก่อน +7

      Budget distribution depends on population and the amount of tax they collect from the specific area. Yo hamro desh Nepal ma matra hoina world wide nai yehi huncha. USA, China ma pani remote areas ma sabai facilities hudaina.Gyanendra Shahi le yo kura bujheko chaina ki kya ho?

    • @timetosangatify
      @timetosangatify 3 หลายเดือนก่อน +7

      so why don't you give the solution!!! Budget distribution doesn't solely depend upon population and tax collection. It also depends upon the potential of the area to give the future progress and prosperity. If you only see the tax collection and population then are you trying to say Karnali should be as it is coz it doesn't really pay off.

    • @FilmySathii-honest
      @FilmySathii-honest 3 หลายเดือนก่อน

      @@rameshsapkota3709 budiiiii

    • @nawarajtamang-gc2sx
      @nawarajtamang-gc2sx 3 หลายเดือนก่อน

      Jya gyanendra murdabad nyadish mj

    • @davidkafle7424
      @davidkafle7424 3 หลายเดือนก่อน

      ​@@rameshsapkota3709napis kaila karnali gayako xau kaila kaso study garnay Gaya Kati pida xa karnali ma

  • @ShantPrasadTripathi
    @ShantPrasadTripathi 3 หลายเดือนก่อน +161

    लाईन जसरी काटिन्छ यि सत्तारुढ दलकोभोट त्यसरी नै काट्नु पर्छ ।

    • @nawarajtamang-gc2sx
      @nawarajtamang-gc2sx 3 หลายเดือนก่อน +3

      Bot hain bro gati katnu parxa

    • @Himal-k3p
      @Himal-k3p 3 หลายเดือนก่อน

      Informed ho sabhamukh Lai .not big deal

    • @bbjr9406
      @bbjr9406 3 หลายเดือนก่อน +2

      हो सतारुद रा स्वो पा=सहकारी ठाग पार्टी , एमाले अनि माउबादी

    • @EliteKaka11558
      @EliteKaka11558 3 หลายเดือนก่อน

      सही हो अब नेपाली जन्ता ले बुझ्नु पर्छ यी झोले लाई देश निकाला गरे नी हुन्छ स्यालहरु

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 3 หลายเดือนก่อน +83

    ज्ञानेन्द्र शाही ज्यू ले सही बोल्नु भएको छ

  • @laxmiprasadjaisi4502
    @laxmiprasadjaisi4502 3 หลายเดือนก่อน +96

    यति बोल्दै गर्दा अरु चोरहरु ले साथ दिएको भए हुन्थ्यो

    • @moonwalk1903
      @moonwalk1903 3 หลายเดือนก่อน

      Chorle chorlainai saath dinxa sajjanlai k dinthyo

  • @KaliRawat-b8p
    @KaliRawat-b8p 3 หลายเดือนก่อน +61

    Gandera shahi sir good lucky अब कणालि का जनताले बुझनै पछ केपी प्रचण्ड भन्दै भेडा भयर पछाडी नहिडै माननीय gandera shahi सरलाई धेरै धन्यवाद छ ❤❤❤❤

  • @PrakashThakuri-143
    @PrakashThakuri-143 3 หลายเดือนก่อน +37

    संसद भनेको ज्ञानेन्द्र शाही जस्तो हुनु पर्छ सधै मेरो समर्थन छ 🙏❤️🇳🇵

  • @KushalNathYogi56
    @KushalNathYogi56 3 หลายเดือนก่อน +26

    कर्णालीका अरू भतुवा संसदहरू मरिसके। उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली।
    ज्ञानेन्द्र शाही जिन्दावाद!

  • @bikasyogi9411
    @bikasyogi9411 3 หลายเดือนก่อน +42

    यो मान्छे सभामुख हो कि ओलीको कार्यकर्ता हो ??

    • @BishowMagar-s1x
      @BishowMagar-s1x 3 หลายเดือนก่อน

      ओलि को भातुव रैछ

  • @shreedharchalise3219
    @shreedharchalise3219 3 หลายเดือนก่อน +45

    सभामुख को शैली तानाशाही भयो

  • @funny-ip7ke
    @funny-ip7ke 3 หลายเดือนก่อน +46

    कर्णालीको अरू सांसद मारिसकेछन्। कोही बोल्दैनन् त एकजनाले बोलेर मात्र के हुन्छ र ??

  • @deepashrestha1680
    @deepashrestha1680 3 หลายเดือนก่อน +69

    जनताको सभामुख भए पो पार्टीको सभामुख भएपछी जनताको आवाज कहॉ सुन्छ र??

  • @AmarPariyar-bs8hg
    @AmarPariyar-bs8hg 3 หลายเดือนก่อน +44

    हाम्रो पश्चिम कर्णाली छेत्र बाट माओवादि काँग्रेस एमाले लाई कसैले पनि भोट नदिनुहोला

    • @D-hami
      @D-hami 3 หลายเดือนก่อน

      नय जाेगि नि

    • @shresthaveshraj22
      @shresthaveshraj22 3 หลายเดือนก่อน

      100% Sahi kura ma karnali ko ta hoina Tara ABA aune chunab ma yi thula dal haru Lai vote nadinu hola karnali ko Janata haru

  • @hrashant12366
    @hrashant12366 3 หลายเดือนก่อน +26

    कर्णालीका अरु चोर खाते नेताहरू त कोही नि बोल्दैन त के हो यस्तो

  • @ranamagar7363
    @ranamagar7363 3 หลายเดือนก่อน +15

    म गण्डकी अञ्चल पोखरा कास्की बात भए पनि gyanendra shahi को भनाइ 101% सहि छ !
    झापा पहिले देखि बिकशित र सुगम ठाउ हो त्यहा त्यति धेरै बजेत पारेर कर्णाली जस्तो बिकत पिचिदियको यत्रो थुलो भुगोल भैगलिक हिसाबले पनि बिकत भएको हुनाले बिशेश गरि कर्णाली र सुदुरप्स्चिम लाई बजेत अरु प्रदेश लाई भन्दा बधी छुत्ताउनु पर्थ्यो !
    कर्णाली को जनाता ले र सामसद ले gyanendra shahi लाई साथ दिनु 100% अर्को पताक 7 होइन 14-20 अर्ब कर्णाली लाई छुत्याउने छ !
    साथ दिनु होला !

  • @mahat.ashok44
    @mahat.ashok44 3 หลายเดือนก่อน +13

    खाते एमाले को भरिया यस्तै हो, सभामुख त स्वतन्त्र हुनुपर्‍यो नि बजेट मा विभेद किन त

  • @keshabbhul4164
    @keshabbhul4164 3 หลายเดือนก่อน +20

    कर्णाली का नेता एक मान्य ज्ञानेन्द्र शाही ज्यू मात्रै हुन कि अरु डाँका हरु त चुइँक्क बोल्दैन त

    • @NabinRanamagar-i9j
      @NabinRanamagar-i9j 3 หลายเดือนก่อน +1

      अरु को बोल्ने दम हुनु पर्यो नि सर❤

  • @dabalbudha381
    @dabalbudha381 3 หลายเดือนก่อน +32

    Good luck gyanendra शाही ❤

  • @MimbahadurHamal
    @MimbahadurHamal 3 หลายเดือนก่อน +13

    सभामुख सभ मुख हो कि कुनै पार्टीको कार्यकर्ता हो

  • @krishnathani-d9e
    @krishnathani-d9e 3 หลายเดือนก่อน +8

    कति मिठाे कति राम्राे बाेली ,काम ,दम,निडर,स्पस्ट,तार्किक, बास्तपिक र यथार्थ कुरा गर्दा पनि सभामुख महाेदय बाट कर्णाली काे तर्फ बाेल्दा समय नदिने केहाे नेपालकाे राजनिती कतागाकाे।।मानन्निय
    ज्ञानेनद्र साह साही ज्यू लाई सलाेट छ।
    हजुर भनेकाे जन्ताकाे नेता हाे।धन्यबाद।।

  • @MilanTmg-lm4hv
    @MilanTmg-lm4hv 3 หลายเดือนก่อน +20

    अचम्म को बजेट

  • @amargupta9454
    @amargupta9454 3 หลายเดือนก่อน +27

    योगदान अनुसार गर्नु पर्छ राम्रो छ।

  • @yubasubedi4218
    @yubasubedi4218 3 หลายเดือนก่อน +12

    सभामुख नै एमालेको छ नेपालको छैन, हामीले के अपेक्षा गर्नु 😢

  • @surajbogati9484
    @surajbogati9484 3 หลายเดือนก่อน +15

    शेर गर्ज्याे मुसा हरु टल्ल परि हेरिरहे !

  • @nbchhetri7006
    @nbchhetri7006 3 หลายเดือนก่อน +4

    सभामुख प्रति हार्दिक श्रद्धाञ्जली! ज्ञानेन्द्र शाहीले कर्णालीको क्षेत्रफल भन्दै गर्दा संघियताको धोती खुस्कने डरले पनि होला माइक काटियो।

  • @sheronrai3484
    @sheronrai3484 3 หลายเดือนก่อน +8

    आज बाट मलाई ज्ञानेन्द्र शाही माथि साच्चै मन बाट श्रद्धा आयो 👍👍

  • @Kalomanchhe
    @Kalomanchhe 3 หลายเดือนก่อน +4

    हामी जनता ले गु खाए हुन्छ सहि प्रतिनिधि चुन्न सकेनौ

  • @Nepalikhabar-qj3lm
    @Nepalikhabar-qj3lm 3 หลายเดือนก่อน +1

    th-cam.com/video/92Cw5Ml4bTc/w-d-xo.htmlsi=5_7jX8qP17quLCO1 कर्णाली मा एउटा जिल्ला भन्दा थोरै बजेट किन ज्ञानेन्द्र शाही

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 หลายเดือนก่อน +11

    यातायात मन्त्री प्रधानमन्त्री र के पि वलिको ठाउ मा मात्र बजेट

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 3 หลายเดือนก่อน +9

    सभामुखले वाेल्न दिएनन्, राम्राे भएन ।

  • @baburamkarkee8414
    @baburamkarkee8414 3 หลายเดือนก่อน +1

    भौतिक मन्त्रि केवल :ओली को लागि पैसा उठाउन आएको खेताला हो २०८४ को लागि !! यस्ता ना लायक लाई प्रतिनिधि छान्नी कस्ता घास रैछन!!

  • @AadarshThapaPro
    @AadarshThapaPro 3 หลายเดือนก่อน +1

    म एक साधारण चितवन बासी जनताहु। म पनि कर्णाली मा भौतिक पुर्वाधार को बिकाश जरुरी रहेकोे बुज्छु। तर येस्ता धुस खोर ले , कर्णाली मा पनि बजेट हालेको भय , यिन्को कमिसन/ घुस कम हुन्थ्यो र?

  • @biduradhikari7914
    @biduradhikari7914 3 หลายเดือนก่อน +10

    वा ज्ञानेन्द्र जि यो आवाज हो लोकतान्त्रको ।❤

  • @NirmalNegi-qd5iu
    @NirmalNegi-qd5iu 3 หลายเดือนก่อน +1

    नेपालको सभामुख हाेइन रहेछ यो कर्णालीको बारेमा सुन्न नसक्ने भतुवा रहेछ।

  • @ipgautam4496
    @ipgautam4496 3 หลายเดือนก่อน +1

    साला यो सभामुख पनि त पार्टी को हो नि के को सम्माननिय हुनु हरामि 😡लाइन काट्छ बोल्ने ठाउँ नभएपछि , तथ्याङक को कुरा गरे पछी

  • @Mr.JaRokaya
    @Mr.JaRokaya 3 หลายเดือนก่อน +12

    Gyanandra shashi 100% good

  • @NS_RIDER905
    @NS_RIDER905 3 หลายเดือนก่อน +5

    कस्तो मान्छेलाई सभामुखको बनाएछन😡

  • @SandeshShahi-nd8qy
    @SandeshShahi-nd8qy 3 หลายเดือนก่อน +1

    what the heck is this ? they totally cut off line while taking.how can they become this level of cruel ?
    karnal is always discriminated by this so called politician. karnali only get 4.99 % from total budget
    and while minister of karnali province is against this ,they cuf off the line like ,seriously. Even minister
    struggling to speak the problem.shame on you dev raj ghimire (chairperson of the national assembly)...

  • @juddharokaya2405
    @juddharokaya2405 3 หลายเดือนก่อน +4

    कर्णाली लाई अपमान गर्ने सभामुख काम छैन

  • @ChattriRaja-tm2ki
    @ChattriRaja-tm2ki 3 หลายเดือนก่อน +12

    good gaynandra sir

  • @मिलनबान्तावा
    @मिलनबान्तावा 3 หลายเดือนก่อน +6

    कुरा ठिकै हो, ज्ञानेद्रा शाहीको

  • @gaurabpokhrel7478
    @gaurabpokhrel7478 3 หลายเดือนก่อน +1

    Hami file kholxou--Raswapa ko gari khane vado🤣

  • @acharyanagendra9410
    @acharyanagendra9410 3 หลายเดือนก่อน +3

    सभामुख एमालेको हाे कि संसद्को हाे????

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 3 หลายเดือนก่อน +4

    सभा मुख नि य मा ले त होसहि र चासो राख्ने कुरा किन बोल्न दिम्थ्यो यहि हो बिभेद

  • @sarwan2043
    @sarwan2043 3 หลายเดือนก่อน +3

    शक्तीमा भयकाले आवाज दबायर जितेको महशुस गर्छन तर त्यो हारको संकेत हो ।

  • @ExploreDailekh
    @ExploreDailekh หลายเดือนก่อน

    कर्णालीका अरु माननीय कता मरेछ्न । जिउदा त यिनै मात्र देखिय ।

  • @Nn-wi2pe
    @Nn-wi2pe 3 หลายเดือนก่อน +10

    यो सभामुख हो कि कर्णाली बिरोधि नेता हो । अब ऐमालेलाई कर्णालीबाट हटाउनु पर्छ । अब ऐमाले मुक्ति कर्णाली प्रदेश बनाउनु पर्छ।

    • @yakrajadk7632
      @yakrajadk7632 3 หลายเดือนก่อน +1

      यमाले लाई मात्र किन सबै लाई हटाउनुपर्छ

  • @sushilthapa9650
    @sushilthapa9650 3 หลายเดือนก่อน +1

    खाते मुला सभामुखले बोल्नै दिएन

  • @mitrajiofficial
    @mitrajiofficial 3 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र को बोली नै गोलि हो ❤

  • @imangole3602
    @imangole3602 3 หลายเดือนก่อน +1

    सभामुखको होईन पार्टीको झोले खेतालाको भूमिका !

  • @GovindaBohara-db5jd
    @GovindaBohara-db5jd 3 หลายเดือนก่อน +1

    पापी सभामुक के आपत्ती भो बोली काट्न

  • @karanthapathapa6132
    @karanthapathapa6132 2 หลายเดือนก่อน +1

    यो माचिनया सभा मुख मुर्दा बात

  • @sherjungkc9112
    @sherjungkc9112 3 หลายเดือนก่อน +1

    यो सभामुख नि मुजि रहेछ

  • @HariBm-qu9pt
    @HariBm-qu9pt 3 หลายเดือนก่อน +4

    यो सभामुखले गलत गरे यो अपामान भो

  • @User123-n2p
    @User123-n2p 3 หลายเดือนก่อน +3

    ज्ञानेन्द्र र बालेन एक हुनुपर्यो अब ।

  • @PMVlog-
    @PMVlog- 3 หลายเดือนก่อน +2

    यश बिषयमा रास्वपा ले साथ दिएन भने याे पार्टी पनि सकिने भाे यस्ताे राम्राे बिषयमा सबैकाे साथ हुनु पर्छ ।।

    • @maxmaxie1328
      @maxmaxie1328 3 หลายเดือนก่อน

      चिन्ता नली भाई चिन्ता नली, कर्णाली वाट संसद जितेर आएका मुलधार का पार्टी ले के हेरेर बसि रछत्यो कुरा खोई! रास्वपा को दिनत् पछि गनौं ला ना!

  • @kiranrijal4282
    @kiranrijal4282 3 หลายเดือนก่อน +2

    संसदको आधा समय त सबैले बोलीनै पिच्छे "सम्मानीय सभामुख महोदय" भन्दा नै बित्ने रहेछ | जनताले तिरेको tax बाट चलेको संसदमा एकजना को सम्बोधन मा किन यति धेरै समय खर्चेका होलान ??? त्यो कुर्सि ३ करोड नेपाली जनताको खुन पसिना र भबिस्य भन्दा ठुलो हो ? कहिले आउने हो नेपाली जनताको बुद्धि ??

  • @gkchhetri8285
    @gkchhetri8285 3 หลายเดือนก่อน

    तिताेसत्य पचेन एमालेकाे भराैटेलाई! शब्दशब्द केलायर दाेष देखाउन सिपालु सभामुख चाेर

  • @bishnuprasadbaskota9314
    @bishnuprasadbaskota9314 3 หลายเดือนก่อน

    सिङ्गो कर्णालि प्रदेशकाे बजेट ७ अरब अनि धनुषा र झापाकाे बजेट १० अरब ? के यहि हाे संघियता ? के यस ब्यवस्थालाई संघिय लाेकतान्त्रिक भन्न मिल्छ ? खै त बजेटमा equtity & equality ?? बजेट निर्माण र बितरण गर्ने बर्षमान पुनले जवाफ दिनुपर्छ।

  • @dhanrajthapa8188
    @dhanrajthapa8188 3 หลายเดือนก่อน +1

    समामुख को मुन्टो काट्न पर्ने भो हेप्नु को पनि सिमा हुन्छ नि

  • @youtubeshorts3912
    @youtubeshorts3912 3 หลายเดือนก่อน

    यो तेलि समुदायको मन्त्री हो म पनि मधेस प्रदेशबाट छु sir केपि ओलिको क्षेत्रमा सबैभन्दा बढी बजेट त्यसैगरी धनुषा ३र ४ बाट रघुबिर र उसको पत्तनी जुलि सुडि हो एमाले पार्टी कै डोनर हो रघुबिर सुडि र जुलि सुडि आफ्नो जातिको लागि मन्त्री

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy 3 หลายเดือนก่อน

    आफ्नो मात्र दुनो सोझ्याउने हरुले नेपालको यो हबिगत भएको कुरा घाम जत्तिकै छर्लङ भै सक्दा पनि राजनितिग्यहरुको घैन्टोको बिर्को खुल्न सकेको छैन ।

  • @Villagervlog2064
    @Villagervlog2064 3 หลายเดือนก่อน

    कर्णालीका अरु सांसद दलाल हरु कता मरेका छन gyenendra shai is king ❤️❤️

  • @aslamimagyar6303
    @aslamimagyar6303 3 หลายเดือนก่อน

    नेपाला प्यार्‍र्‍र्‍र्‍र्‍र गरेर बोलेर केही होला जस्तो छैन, यस्ता हिजो पनि थे भोलि पमि आउलान। हिम्मत छ गाँडीमा दम छ तिमी जस्ता हर सांसदले प्रतिबर्ष पाउने रु.3 करोडले बालेन,हर्कले जस्तो जबर्जस्त नागरिकलाई केही गरि देखाउ।

  • @sjp421
    @sjp421 3 หลายเดือนก่อน +1

    कर्णालीका अरु पार्टीका झोले कुकुर हरु कहाँ छन् अलिकति जुठो खाईसकेकि हैन भने कर्णाली यतिसम्म हेपिदा सम्म किन बोल्दैनन् जय ज्ञानेन्द्र शाह

  • @dipakaryal8557
    @dipakaryal8557 3 หลายเดือนก่อน

    एउटि जुम्ली खुब उफ्रेकी थिन त पहिला ज्ञानेन्द्र शाही को अराजक हो भन्दै पहिला अहिले कता लुकिछिन यार

  • @surajadhikari2640
    @surajadhikari2640 3 หลายเดือนก่อน

    कर्णाली बाट एमाले लाई भोट हाल्ने सोल्ठा हरु हो हेर , तिम्रा पार्टी का नीति ? अब पनि भोट हाल्छौ ?? ज्ञानेन्द्र शाही ले के चै गलत बोले र माइक काटेको ? एमाले लाई चेपेर प्रश्न गर्यो कि यी सभामुख लाइ टाउको दुखी हाल्छ ?? अझै यिनी एमाले नै छ्न ।।

  • @bholajha6212
    @bholajha6212 3 หลายเดือนก่อน

    झापा र धनुषा तराइ भएको ले ग्यानेन्द्र ज्यु तराइको बिकाश हेर्न चाहनु हुन्न यस कारण झापा र धनुषाको बजेटको बिरोध गर्नु भएको छ ।

  • @AadarshThapaPro
    @AadarshThapaPro 3 หลายเดือนก่อน

    सभामुख पनि मूर्ख नै रैछ। ratio calculation मा आलु।

  • @igigamerz977
    @igigamerz977 3 หลายเดือนก่อน

    यो मान्छे धनुषाको पनि हितकर होइन, 100% स्वार्थी हो । आफ्नो फाइदा बाहेक केहि हेर्दैन

  • @sangambajgain5753
    @sangambajgain5753 3 หลายเดือนก่อน +2

    एमाले तेस्मा पनि झापाको बिरोध गर्ने अनि काटिन्छ त साम्सद हो केटाकेटी त हैन नि

  • @Yawa_entertainment
    @Yawa_entertainment 3 หลายเดือนก่อน

    यो केटोको जस्तो बोली तेस्तै काम हेर्न चाहान्छन जनता तर कहिले राम्रो काम गरेको सुन्न पाइएन बोली राम्रो छ एस्मा दुइमत छैन

  • @arjunrajacharya2671
    @arjunrajacharya2671 3 หลายเดือนก่อน

    सभामुख नै एमालेको झोले छ अनि यहाँ भन्दा बढी के अपेक्षा गर्ने

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 หลายเดือนก่อน +2

    भौगोलिक हिसाबले सबै जिल्लालाई बराबर भाग लगाउनुपर्छ नत्र त पहाडी र हिमाली जिल्ला पछेको पछी पर्ने स्पष्ट छ।

  • @JanakShahi-xq9ew
    @JanakShahi-xq9ew 3 หลายเดือนก่อน +4

    यो सभामुख केपि को झोले हो।

  • @FunnyCows-ht6ip
    @FunnyCows-ht6ip 3 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाहीले यति बाेल्दै गर्दा कर्णाली बाट गयका अन्य दलाल हरुले साथ दिएकाे भय हुनेनि

  • @AkilbahadurSingh-yr6zb
    @AkilbahadurSingh-yr6zb 3 หลายเดือนก่อน

    कर्णाली को पिडा कस्तो थाहा छ पीडा नबुझी कि न बोल्न नदिने बोल्दा त लाईन काटिन छ भने बजेट त पाउने आसाने के हामी कर्णाली का जन्ता होइन के हामी नेपाली होइनौं यो कस्तो अन्याय हो अरू कर्णाली का साँसद कता गए

  • @Bishunubhandari377
    @Bishunubhandari377 3 หลายเดือนก่อน

    दलाल हरु छन देशमा लुट मात्र बढछ बिकासमा उपेक्षा गरेर बिकास हुन सक्दैन

  • @BhubankumarChhetri
    @BhubankumarChhetri 3 หลายเดือนก่อน +2

    हो यसरी दनक दिनु पर्छ तस्कर दलाल हरुलाई।

  • @ganeshkhadka7946
    @ganeshkhadka7946 3 หลายเดือนก่อน

    अर्को नक्कली नया भन्दा ज्ञानेन्द्र शाही नया २००० गुणा राम्रो।

  • @KushalNeupane-uu3oi
    @KushalNeupane-uu3oi 2 หลายเดือนก่อน

    यो सभामुख हो कि रन्डिको छोरो भर्ष्टचारि हो सदन मा बोल्न नदि लाईन काट्ने

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 3 หลายเดือนก่อน +3

    यो सा सभामुख खाते नै हो

  • @EliteKaka11558
    @EliteKaka11558 3 หลายเดือนก่อน

    यो देश लुटुवा बोल्न न दिएर के खान बस्न लगाई रहे को छ खाते झोले 😡😡😡😡

  • @sabaila
    @sabaila 2 หลายเดือนก่อน

    मधेस प्रदेशलाइ त बाकि सबै मन्त्रालयले हेपेकै रैछ

  • @KESABKHATRI23
    @KESABKHATRI23 3 หลายเดือนก่อน +1

    Yasto nee savamukh hunxa ra vaneko ? yati vandai garda karnali ka aru samsad ley sahayog gareko khoi 😢?? samsadkoi aawaj sajilai dabaienxa yaha. hami tw janata hum k nai garna sakxam rw ??

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 หลายเดือนก่อน +2

    सभामुख समय दिएपछी बोल्न किन नदिएको पार्टी को दास हैन सभामुख को भुमिका निभाउनु परो

  • @DineshPariyar-eg8rv
    @DineshPariyar-eg8rv 3 หลายเดือนก่อน

    चोर सभामुख सहि बिसय उठाउदा लाइन काट्ने?

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 3 หลายเดือนก่อน

    मरेको लास को जय जय कार नगरे त यो राउते राम्रै हो धोगी को एजेन्डा र मरेको राजा को एजेन्डा छोदे त सबै थिकै मान्ने थियो

  • @ramsharmasharma746
    @ramsharmasharma746 3 หลายเดือนก่อน

    तानासहा सभामुख देशका रहेनन् मात्र एमाले र माओबादीका सभामुख भए।

  • @Nabin600
    @Nabin600 3 หลายเดือนก่อน

    सभामुख एमाले र कांग्रेस को झोले रहेछ जस्तै लाग्यो

  • @ManasThakur-o3i
    @ManasThakur-o3i 3 หลายเดือนก่อน

    लाेकतन्त्र काे मजाक यहि हाे, नेताकाे ठाउमा मात्र वजेट दिनु अपराध हाे।

  • @KamalaSanjyal-p8p
    @KamalaSanjyal-p8p 3 หลายเดือนก่อน

    यो सभामुख ले लाईन कीन काटे यो भोर भर्चना गर्दछु

  • @harisharki3366
    @harisharki3366 3 หลายเดือนก่อน

    यो सभामु एमालेको झोले हो कणालिलाई हेपिरहेको छ राज्यले

  • @rajkumarmandal8446
    @rajkumarmandal8446 3 หลายเดือนก่อน

    M yo badar Lai remind garaun chahnxu ki sab bhanda Kam provincial budget payeka madhes parades ho budget population ko aadhar ma hunu porx n ki area ko aadhar ma ... Yesko Chak teti bela pole ko rainchh ahile aayer karau x mulla ko sag..

  • @shivanstube3902
    @shivanstube3902 3 หลายเดือนก่อน

    Jun province Ma jati Jaroori population heri ushi anusar Budget hunxa.. sir

  • @subashaidi7510
    @subashaidi7510 3 หลายเดือนก่อน

    J x tik bhandai x gyanendra Shahi le abba yini haru ko din Gaya no need to come ktm for better facilities our karnali far better than bagmati river , spoil people of better facilities center get environment pollution pollution rather than we karnali people are pure than😊😊😊😊 without facilities

  • @bhupendrapariyar2613
    @bhupendrapariyar2613 3 หลายเดือนก่อน

    यो कस्तो सभामुख हो चोर को साथी हो यो सभामुख होइना सभा मुजो हो यो माचिस😢😢😢

  • @Tikarampandey-r2l
    @Tikarampandey-r2l 3 หลายเดือนก่อน

    Kei huni wala xenaw …Jaile samma janata raiti hunxn …taile samma yestai hi dalal haru ……paila janata nagarik hunu paryo ani balla desh banx …..janata Lay Jaile yinai dalal Lai vote 🗳️ garxn ani vutro aasa gareraw hunx …..runi busni ho aru kei hudainaw ………janata nagarik bannu parx paila ….raiti hoinaw 😮😮😮😮

  • @nirajkc21
    @nirajkc21 3 หลายเดือนก่อน

    rabi ko party ni testai raixa...yesto budget banauda k herera basya thyo wagle, lamichanne haru..

  • @kushalrajmalla7151
    @kushalrajmalla7151 3 หลายเดือนก่อน

    याेचाेर सभामुख रनडिकाे छाेरा कर्णाली का जनता हईनन र

  • @RupeshKumarJha-t4x
    @RupeshKumarJha-t4x 3 หลายเดือนก่อน

    यो देशमा ज्ञानेन्द्र शाही मात्र एउटा नेता हो कि