अर्को हप्ता बाट यो सपना देखेको जस्तो देखायर अनि हम्फुले बिदेश बाट फर्केको र उस्ले कमायर लेर आको पैसो ले नानू को उपचार गरेको देखाउदा अझै राम्रो हुन्छ कि यो भाग त अन्तिम मा मुटु फुट्ला जस्तो भो बाउ बिनाको घर र एकल महिला अनि टुहुरा बाल बच्चाको हालत कस्तो भन्ने एथार्थ काहानि😭😭
हे भगवान यो अर्को हप्ता हेर्दाखेरि केवल सपनामा मात्रै सिमित भएको देखियोस्। तर यस्तो हिम्मत हारेको नारी र पुरुषमा कुनै भेदभाव गर्दैन तर पनि यस्तो चाहिँ हुनु भएन आफुले सक्दो समन प्रयास गर्नुहोला😢😢😢
हिन्दुहरुको महान पर्व बडा दशैको शुभ अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका दिदि, बहिनि ,दाजु ,भाई र ईष्ट मित्र हरुको दिर्घायु तथा शु स्वास्थ्यको शुभकामना सहित माँ कालिका दुर्गा सबैको रक्षाका साथ साथै सकारात्मक सोचको विकास होस । Jay Mata Kalika 🙏🙏🙏
सर्वप्रथमता म के भन्न चाहन्छौ भने गरिबको जिन्दगी बेकार हो पैसा छ त सबथोक छ पैसा छैन त आफ्नो ज्यान पनि छैन तर शान्तिको खुसी छिट्टै होस् म यही प्रधाना गर्छु भगवानसँग।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो हरेक पलको कहानीहरू मिलेकोछैन हो उल्टा पल्टा कहानी बनाउनु अनि पब्लिक लाई उल्लू नबनाउ,बाऊ ले आफ्नो नानी लाई चिन्दैन??? म यो हरेकपलको कहानी धेरै दिन देखी हेरी रहेको छु र हेर्नचाहन्छु तर हवरे लाग्नथाल्यो 😂😂😂
एकदम सहि भन्नुभयो मेरो मनको कुरा मलाई त रिस मात्रै उठेर आउँछ पटक्कै मन परेको छैन छेउ न टुप्पाको कथा कहाँ देखि कहाँ पुगेको छ यो कथा सिरियल मेरो लामो जस्तो
हरेकपल कथा 1 देखि आज सम्म नछुटाई हेरेको छु तर यो कथाले गाँउ समाजमा घटेको यतर्था घटना समेटेको छ तर आजको यो घटना ले समाजमा बिकिर्ती फैलाउ छ है बेगम sir दुःख मा यो बाटो रोज्नु साथमा हिम्मत गरेर समाजमा बाचेको देखाउँन पर्यो
हरेक पल सिरिएल येति राम्रो कथामा आधारित छ यो कथाले के सन्देश दिएको छ भने एउटा जीवन साथी बिना जिन्दगी नै अधुरो हुने रहेछ आफ्नो जीवन साथी छैन भने कोहि पनि आफ्नो नहुने रहेछ बिचारा आफन्त भन्ने हरुको साथ नपाउदा लास्टमा सबै ले बीस प्रयोग गर्नु बाध्री भए कति मन दुख्ने कथा लेख्नु भयो साच्चिकै मा येस्तो घटना कसैलाई पनि नघटोस मिस योउ सम्पुर्ण कलाकार ज्यु हरुलाइ सलुट छ मेरो❤❤❤❤
म यो सिरिया नछुटाई हेर्छु राम्रो लाग्छ हरेक भागमा आँसु त झर्थ्यो तर आज यो भागमा सहनाई नसक्ने गरी आँसु झर्यो मेरो जीवनमा पनि यस्तो दिन आएको थियो कसो कसो आत्मबल बढाएर अहिले जीउदैछु नत्र मेरो छोराहरू पनि यस्तै बेला विष खुवाएर मार्न र आफुपनि मर्न खोजेकी थिए आज त्यही दिनको झल्कोले अतीत बल्झियो र मुटु छैन जस्तै भयो 😭😭😭😭😭😭ललिता😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
कसताे पापि समाज बसेकाे ठाउँ हाेला यासताे दुखामा साथ नदिने समाज झन सानतिकाे जेठानी भनाउदि हेरदानि रिस उठदि थुतुनाे पनि उसतै छ याे नानि बाचना परछा सानतिले सुखा पाउना परछा❤❤
Yo k garin santi le yo sab kina bikh khain yo ta na ramro vayo ta ho santi le chai yo na ramro kadam chale ko ho hai yo vayana ta ? ❤❤❤💚❤❤❤❤🎁🎁❤🎁🎁🎁♥️💚💚♥️♥️❤🎁❤🎁❤🎁♥️💚💚♥️💚🎉😢😢
दुख र पिडा ले जिउनु को अन्तिम विकल्प नै मृत्यु रहेछ जान्कारी मुलक सन्देश त ठिकै हो तर सामाजिक संजाल मा येस्ता घात्न घतेका छन यो सिरियल हेरेर येस्तो आफू मुलक सा साना नानी बाबुलाई मृत्यु सम्म नपुर्याउनु भन्न चाहन्छु साह्रै दुःख लाग्यो 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज यो सिरियलमा अन्तिममा चाहिँ के भएछ यस्तो धेरै दुःख लाग्यो मलाई कोही पनि बचाउनुलाई आउनु भएन किन होला सिरियलमा हिरो भनेर तीनजना त निकै दम्सिँदै थियो त😢😢😢
अर्को हप्ता बाट यो सपना देखेको जस्तो देखायर अनि हम्फुले बिदेश बाट फर्केको र उस्ले कमायर लेर आको पैसो ले नानू को उपचार गरेको देखाउदा अझै राम्रो हुन्छ कि
यो भाग त अन्तिम मा मुटु फुट्ला जस्तो भो बाउ बिनाको घर र एकल महिला अनि टुहुरा बाल बच्चाको हालत कस्तो भन्ने एथार्थ काहानि😭😭
Yes
Ho ho hamfule farkera aaaunai parxa Ra Ani nani ko upachar hunu prx 😢
सपना देखेको जस्तो बनायो भनेत सान्ती को श्रीमान मरेकै हुँदैन नि
😂😢🎉😮you t😅e? even two days 😢now we te😅😢😊yeer😢t😢 UE ury😢😅wter😮eyte😢w😊y😅🎉😮😅yte😅r😢qe😅😅😂😢eryte😅😢😅t😮uoj😂😢fj🎉😂🎉🎉jfj🎉😂dpjidiif I😂 FF jffii ghuif🎉ii😢🎉jj🎉😂ddid😂fo FF j😂fgodu 30:05 🎉 addjidgjhjftpojhuh😢🎉fq 30:05 😂ujfgjjij add qfh😂😂 AFF DD 🎉😂 add🎉🎉🎉😂 sidjf😂😂🎉 add fijjiigis😢diif😂iijjpfp😂iujijh05 😂🎉fugd😂io😂😂🎉 add dj😂kkiff🎉dfjf😢j🎉i😂duuifghfdjisjj🎉😢🎉😂😢🎉 FF did 🎉kfh😢iuujj🎉jj😢f 30:05 😂add😢😢🎉fjfp🎉diiiujjdfhdfsdfhji🎉😂fij😢fjfp FF🎉🎉fusidfiisfjj😢idif😢 fidjpi😂😂😂🎉 add😂😢fij😢fuf😢 30:05 😂🎉😢 FF djfu😢j🎉fiap🎉😢🎉 FF🎉u add weedj🎉😢😂🎉🎉🎉🎉fgfiddo FF and fjqi 30:05 ah FFfif😢🎉😢fij😂do😂j😢jfuj arfuuije😂😂🎉🎉🎉wjifjjfjio😂🎉🎉jg😂gfuyi😢😢ff get 🎉 Didi Fuji's fftju😂j🎉😂😢😢f🎉ifsi😢kk🎉hfksppdifffhpj🎉 add😂fifi🎉😂 up efufffjidjf😂Uj😂offijj 30:05 😂j🎉fjujffi😂fiqsuff🎉fgff🎉fu 30:05 😢fgd😢😂fiui😂 Sofia 😂😮f add😢 g😢🎉fjsfi😂i🎉iipfpji😢ddi😂gai😂oi FF fi😢d😢😂😂😢😢😂 add 😂😂🎉😂😢 add ufp😢viii😢jfu😢😢uo🎉😂j🎉o😂g😮😂😢dhj😂😢😂😢 FF FF🎉🎉d🎉🎉 add gi🎉😢duks😢🎉😂dii😂😢dj🎉🎉😂😢🎉 FF h😂 as ff😢😢?f add😂t FF fpjfajg 🎉jffjddi FF adj g😢uujdf😢j🎉ff😢ydfjjdi🎉idifjojg😢😢😂hf😢hfhf🎉k😂d😢jijsfi😢🎉😢 add 😂 add 😢😂😂😂 FF😢🎉😂😂😂🎉affhj😢😂i🎉fpkgffk🎉ftjfufqgjffijffji🎉 fug 😢🎉gffijfjhfud🎉 Def ff🎉f😂fpff😢🎉😂😢 add add🎉😢😂😢😢😢FFSsfjfdpjfj djfjh🎉😢j😂jfp😂🎉 from 😢😂😢🎉😢 addffjdujfi😮🎉fffip😢😢jjdjjjdj🎉d😂gs😢😢fjha FF add😢 FF egg sj fki😢fj🎉😂😢fii🎉😢🎉j🎉u😂d🎉djff😂🎉😢ffi😂dojj🎉🎉😂😢😂sjhfojpiipt🎉🎉😂🎉😢😂fi🎉g🎉jdfjjj😢😂😂😢😂😂dfau🎉f😢i😂😢kkphdg🎉😂ji😂ffi🎉d😢🎉😢🎉🎉🎉 AFF dj😢dj😂fap🎉jij🎉jjf😂❤
हरेक पल सिरिअल भाग 1 देखि भाग 33 सम्म नछुटाइ हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनु ह लु
Me
Me
Ma xu
Me
Ma xu
आजको भाग हेरेर सिरियल हो भन्ने थाहा पाउँदा पनि आँखामा आँसु रोक्न नसकेर आँसु झर्ने म मात्रै हो कि अरु साथि पनि हुनुहुन्छ 😢😢
Ho raixa 😢😢😢😢😢
1 dekhi 33 samma here santi khusi kaile aayena bichar 😢😢
सान्ति लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ र खुसी को दिन पनि छिटै आओस् भन्ने को को हुनुहुन्छ 🙏👍👍👍👍🙏
को को लाई बेगम सर ले लेखे को कथा मन पर थियो अब पनि कथा लेख्ने काम बेगम सर को हुनु पर्यो ❤❤❤❤❤
❤❤❤❤
हाम्फुले आयर मर्न नदियको भय कस्रो मजा आउथ्यो 🙏🙏💚💚Keep up the good work whole team👈️👈️👈️
शान्तीले दुख पाउनु हुन्न। हर्केले छिटै शान्तीको साथ दिनु पर्छ भन्नेजति यता हाजिर है हजुर🙏🙏🙏🙏🙏
हरेक पल सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤
I too watch every week without missing
मर्न हुदैन शान्ती र उसको छोरा छोरी सान्ती को बुडो आयर हस्पिटल लगेर बचाउन पर्छ ❤❤❤
shai ho hjr nai vani tw harna pni man lagdaina
साच्चिकै यो सिरियल हेर्दा आँसु नै रोकियन❤❤चाडै ती नानी लाई सन्चो होस❤❤
हैट बेगम नेपाली ले धेरै खत्रा सिरियल बनाए गाठे 😂😂😂😂😂😂😂
बेगम नेपाली ले बनाको होर हैन होला
यो सिरियल र मेरो जिन्दगी एउटै रहेछ😭😭😭
सफलताको शुभकामना छ हरेक पल सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤
कहिले काही त सानती को परिवार ले पनी सुखख पायको पनी देखाउनु परेयो के यस्तों सधै दुःख मात्रा पायको देखन म सकदिन
mero pani ❤❤❤❤sahamata xa ❤❤❤❤
सन्तोष भाइ लौ न यस्तो घिनलाग्दो रोलमा चाहिँ नखेल्देउ न भाइ। मलाई त फिटिक्कै मन परेन।
होत हजुर मलाई त यो सिरियल नै मन पर्न छोडिसक्यो
हे भगवान यो अर्को हप्ता हेर्दाखेरि केवल सपनामा मात्रै सिमित भएको देखियोस्। तर यस्तो हिम्मत हारेको नारी र पुरुषमा कुनै भेदभाव गर्दैन तर पनि यस्तो चाहिँ हुनु भएन आफुले सक्दो समन प्रयास गर्नुहोला😢😢😢
हला मलेसिया बाट हेर्दै छु हजुर ल 🇲🇾❤🇲🇾❤🇲🇾❤🥀🌺🌻🌲🌼🌷❤👈️❤🤙❤🤞❤👌❤👍️❤🙏❤🙏🤝
Ma pani xu harek pal herne ❤❤❤
हिन्दुहरुको महान पर्व बडा दशैको शुभ अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका दिदि, बहिनि ,दाजु ,भाई र ईष्ट मित्र हरुको दिर्घायु तथा शु स्वास्थ्यको शुभकामना सहित माँ कालिका दुर्गा सबैको रक्षाका साथ साथै सकारात्मक सोचको विकास होस । Jay Mata Kalika 🙏🙏🙏
हरेक पल सिरियल भाग 1 देखि 33 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad
यो सिरियलमा सान्ति र सान्ति का छोरा छोरी लाई केही हुनुहुँदैन हर्केसग भेट भएर मिलेर बस्नुपर्छ नत्र यो सिरियल हेरिदैन
🙏🙏❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔
Omg यस्तो न बनाउ सर्कार मन दुख्छ अहिले को जमाना म भिक मागेर खायर बाची जान्छ यस्तो हुदैन अहिले मान्छे फेरि सके यो इस्टाइल पहिलेको जमाना को हो 🙏🙏🙏🙏🙏
Begam sir santi ko purano siriman wapash hunu paryo sabai katha sapana थियो भनेर बनाउनु पर्यो
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤
पहिले भन्दा धेरै फरक हुँदै गको छ कथा सान्ती लाई धेरै दुख भयो अब केही फरक र खुसी मिलेको कसैको साथ मिलेको राम्रो हुन्छ
सर्वप्रथमता म के भन्न चाहन्छौ भने गरिबको जिन्दगी बेकार हो पैसा छ त सबथोक छ पैसा छैन त आफ्नो ज्यान पनि छैन तर शान्तिको खुसी छिट्टै होस् म यही प्रधाना गर्छु भगवानसँग।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हरेक पल म साउदिबाट हरेक बिहिबार हेछु सारै रामाृे बनाउनु भऐकाे छ तर धेरै दुखकाे छ सारै मन रूने छ सारै रामाृे छ बधाई छ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कठै जिन्दगी 😢😢😢😢😢😢😭😭😭😭😭🙏🙏
याे सपना हुनुपर्छ हरेक पल नछुटाई हेर्न काेकाे हुनुहुन्छ
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🙏👍👍👍👍❤❤❤😊😊
सारै मनै रुवायाे याे सिरेल ले 😭😭
हरेक पल ले साह्रै रुवाउँछ हो रुँदा रुँदा सकिन्छ एपिसोड
Ekdam dheraii ramro lageyo 🙏🙏❤️
सारै मन पर्ने सिरेल बास बलतकारि सिरेन नबाउनु आग्रह❤
यो सपना होस यस्तो कहिले न होस भगवान ❤❤
धेरै राम्रो नमो बुद्ध
अबकाे भाक्मा उहाहरु अामाबुवा र छाेराछाेरि सबइजाना सकुसल देख्नपाउ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
शान्तीले दु:खबाट टाढा हुनुपर्छ कि हर्के कि हम्फुले साथ दिनुपर्छ ।❤
साना युटुबर हरु मिलेर अगाडि बढौ भन्न चाहान्छु❤❤❤😊
Ok❤❤❤
मलाई त यि ससाना नानि बाबु को अभियान साह्रै रामो लाग्यो अनि हजुर हरूलाई कस्तो लाग्यो नि ❤❤❤❤❤
😢 सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को को हुनुहुन्छ 😮😢😢🙏
निकै गल्त सन्देश समाज प्रति
हेर्दा हेर्दै लास्टमा आँखा बाट आशु आएको थाहै भएन 😭😭😭😭😭😭😭
अब हर्के डबल रोल ल्याउन पर्छ भन्ने जति यता आउनुस😊 मरेको पनि जिउदो हुन पर्यो
हे भगवान कति रोय मत आज को भाग हेरेर 😢😢😢😢
Harek pal siriyal malaiy ek dam ramro lagyo ❤❤❤❤
यस्तो किन गर्नु भाको होला भगवान। के गरिबहरू ढुखाको समधान मृत्यु नै हो त।😢😢😢
अब आक्रो भागमा चाहिँ शान्ति को बुडो आको हेर्न पाम हाई साथी हो
यो हरेक पलको कहानीहरू मिलेकोछैन हो
उल्टा पल्टा कहानी बनाउनु अनि पब्लिक लाई उल्लू नबनाउ,बाऊ ले आफ्नो नानी लाई चिन्दैन??? म यो हरेकपलको कहानी धेरै दिन देखी हेरी रहेको छु र हेर्नचाहन्छु तर हवरे लाग्नथाल्यो 😂😂😂
Seme bichar
एकदम सहि भन्नुभयो मेरो मनको कुरा मलाई त रिस मात्रै उठेर आउँछ पटक्कै मन परेको छैन छेउ न टुप्पाको कथा कहाँ देखि कहाँ पुगेको छ यो कथा सिरियल मेरो लामो जस्तो
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤
यो सिरियल हेरेर नरुने को होला र 😂😂😂😂
अर्काे भाग मा सान्ति ले शुख पाकाे देखाउनु है😢😢😢
यी पागलहरुले सानतिलाइ कति दुखा देका छि बिचारा सानतिले सुखा पाउना पराे ❤❤ छाेर बाचना पराे❤❤❤
My favourite serial ❤❤❤
Yo tw sapana nai huna parxa natra ma tw herdena 😢yo sapana nai hola sayad ❤
सबै कलाकार मारेर अब काे कलाकार हाल्ने ।
एकदम सहि
सिरमान भये जस्तो काहा हुन्छर हामी छोरिमान्छे लै😢😢😢😢
dheri dheri ramro xa safal ta ko suvkama sampurna harekpal sireyal timlai ❤❤❤❤🎉🎉🎉🎉
My Favorite Begam Sir ❤😊
सुपरहिट कथा सुपरहिट❤❤🎉
1kभन्दा माथिजानेहोभने हरेक पल हेर्न सबैलाई अनुरोध गर्नूहोस
Ek arka lai sports grum 😊😊
My Favorite Seriyal harek pal ❤❤
गाउले , जेठानी र रम्श , सन्ते र वनपालेका कारणले शान्तिले बच्चा सहित विष खाएर मर्नु परो 😢😢😢😢😢❤❤❤❤❤
हरेकपल कथा 1 देखि आज सम्म नछुटाई हेरेको छु तर यो कथाले गाँउ समाजमा घटेको यतर्था घटना समेटेको छ तर आजको यो घटना ले समाजमा बिकिर्ती फैलाउ छ है बेगम sir दुःख मा यो बाटो रोज्नु साथमा हिम्मत गरेर समाजमा बाचेको देखाउँन पर्यो
हे भगवान् शान्तिले कति दु:ख पाएको देखाको हो छ्या😢😢😢😢
एक्दमै मन छुन्छ यो सिरियल हेर्दा आखा बाट आसु आउछ !
My best serial ❤❤❤❤
From Israel ❤❤❤
हरेक पल सिरिएल येति राम्रो कथामा आधारित छ यो कथाले के सन्देश दिएको छ भने एउटा जीवन साथी बिना जिन्दगी नै अधुरो हुने रहेछ आफ्नो जीवन साथी छैन भने कोहि पनि आफ्नो नहुने रहेछ बिचारा आफन्त भन्ने हरुको साथ नपाउदा लास्टमा सबै ले बीस प्रयोग गर्नु बाध्री भए कति मन दुख्ने कथा लेख्नु भयो साच्चिकै मा येस्तो घटना कसैलाई पनि नघटोस मिस योउ सम्पुर्ण कलाकार ज्यु हरुलाइ सलुट छ मेरो❤❤❤❤
Aarko vag ma santi ko aanuhar hern paunu parx
Santiko pariwar kunae halatma marnu hudhaena harke ra santiko puna Milan hunu parxa 🌹🌹🙏👍
Shanti le yesto chai garnu na hune thyo...
Shanti ko sapana hos😭😭😭😭😭😭😭
सूचना सन्देश जानकारी अनि चेतनामूलक सिरेलको लागि बेगम सरलाई हृदयदेखि नै नमन छ
हरेक पल मन पराउने जति यता हाजिर हुम त ❤❤❤
यो सिरियल मैले सबै भाग नछुटाईकन हेरेको छु तर यस सिरियलमा शान्तिले कहिले हो सुखका दिन पाउने 😥😥😥😥😥😥😥
तिनीहरू तीनैजना मरे त ठिकै छ आमा बाँचेको चाहिँ नदेखाउनु होला है।
सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू❤❤
La u la u
🎉🎉🎉🎉🎉
All lai back😢😢
Back❤❤
म नि छु ल back दिन्छु
Pal pal man chuna serial harak pal🤣♥️♥️♥️♥️♥️🙏
एकदम राम्रो हुदै छ थप शुभकामना 👍
Sarai man roy
सारै राम्रो कथा लेख्नु✍️✍️ भएको छ बेगम सर सबै लाई सफलता शुभकामना 🙏🙏🙏
Sani Nani xori ko acting is very awesome 👏 blessings keep it up ❤ Good luck to everyone in the team 🎉good luck 🍀
म यो सिरिया नछुटाई हेर्छु राम्रो लाग्छ हरेक भागमा आँसु त झर्थ्यो तर आज यो भागमा सहनाई नसक्ने गरी आँसु झर्यो मेरो जीवनमा पनि यस्तो दिन आएको थियो कसो कसो आत्मबल बढाएर अहिले जीउदैछु नत्र मेरो छोराहरू पनि यस्तै बेला विष खुवाएर मार्न र आफुपनि मर्न खोजेकी थिए आज त्यही दिनको झल्कोले अतीत बल्झियो र मुटु छैन जस्तै भयो 😭😭😭😭😭😭ललिता😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
kasto ramro bhag ayo hoi pheri lo❤❤
पुतली को भट्टु ले हसाउलान भनेको त रुवायर मर्यो। कति जानेको कथा बनाउन पनि । Nice video❤
Harek Pal gharo xa la ❤❤🎉🎉❤❤❤
सारै मन रुवायो❤❤❤❤❤
कसताे पापि समाज बसेकाे ठाउँ हाेला यासताे दुखामा साथ नदिने समाज झन सानतिकाे जेठानी भनाउदि हेरदानि रिस उठदि थुतुनाे पनि उसतै छ याे नानि बाचना परछा सानतिले सुखा पाउना परछा❤❤
Yo k garin santi le yo sab kina bikh khain yo ta na ramro vayo ta ho santi le chai yo na ramro kadam chale ko ho hai yo vayana ta ? ❤❤❤💚❤❤❤❤🎁🎁❤🎁🎁🎁♥️💚💚♥️♥️❤🎁❤🎁❤🎁♥️💚💚♥️💚🎉😢😢
दुख र पिडा ले जिउनु को अन्तिम विकल्प नै मृत्यु रहेछ जान्कारी मुलक सन्देश त ठिकै हो तर सामाजिक संजाल मा येस्ता घात्न घतेका छन यो सिरियल हेरेर येस्तो आफू मुलक सा साना नानी बाबुलाई मृत्यु सम्म नपुर्याउनु भन्न चाहन्छु साह्रै दुःख लाग्यो 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज यो सिरियलमा अन्तिममा चाहिँ के भएछ यस्तो धेरै दुःख लाग्यो मलाई कोही पनि बचाउनुलाई आउनु भएन किन होला सिरियलमा हिरो भनेर तीनजना त निकै दम्सिँदै थियो त😢😢😢
भाग 1देखि अहिले सम्म नछुटाई हेरेको छु के अब नया कथामा हेर्न पाइने हो
सायद मलाई मात्रै होला अहिले मन पर्न छोडेको यो सिरियल छेउ न टुप्पाको मेरो लामो जस्तो कथा कहाँ देखि कहाँ पुगेको छ जस्तो कथाबस्तु तेस्तै खालका मान्छेहरु
हैट यो त अति नै भो एस्तो हर्कत गरेपछि महिलाहरू बच्चा हरुले के सिक्छ मन परेन यो सिरिएल जजस
याे आजकाे भागले त समाजमा अलिक असर पुराउने हाेकि किनकि दुख भयाे भनेर यसाेपाे गर्नु पर्ने रहेछ भनेर सिक्ने त हैन्न
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy dashani all team ra welcome back to serial harke sir
येति सारो मान रुवाउने कथा नबनाउनु हजुर मन भक्कनियर आयो ।हाल साउदी आरेबिय देखि हेर्दै छु भाग १-३३ सम्मा नछुटाइ कना🙏🙏🙏
Dami
सारै राम्रो सिरियल हेर्दा हेरदै आसु रोकिएन 😂😂😂😂😂
Zindagi herdina aba yo serial dukha sukha sangsangai lanaparxani dukhamatra haitt😢