HAREK PAL "हरेक पल"II Epi -30 IISept. 26 2024 II Begam, Aayusmaa, Surendra, Rajkumar, Santosh, Saru

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 596

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 หลายเดือนก่อน +70

    के साच्चिकै सान्ति को श्रीमान बितेकै हो त? के अब यो सिरियल मा शान्तिले दुख पाको मात्रै बनाउने हो कि सुख पनि पाउने हो। खै जहिले पनि रोएको रुएई यो सिरेल हेर्दा रुने को को हुनुहुन्छ साथी हरु 😢😢😢😢❤❤❤

    • @bikashtamang8505
      @bikashtamang8505 หลายเดือนก่อน +2

      Moni xa

    • @बालेनशाह_Np
      @बालेनशाह_Np หลายเดือนก่อน +1

      कान्छि जस्तै बनाउन खोजेको होला कान्छि.सिरियल यस्तै थियो

    • @gangaparajuli9903
      @gangaparajuli9903 หลายเดือนก่อน

      Yo santi .bainiko..yakting r voicema kati mithas xa yo siriyl ma unko matai rol Aay huntheyo jasto lagxa mlai 🎉❤🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 หลายเดือนก่อน +132

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ र सान्ति ले शुख पाको हेर्ने मन छ 🙏🙏🙏🙏❣️👍

    • @puspaghimire5052
      @puspaghimire5052 หลายเดือนก่อน +3

      L😊

    • @suryathapa4933
      @suryathapa4933 หลายเดือนก่อน +3

      Molai pani laggxa but subscribe like ko lagi comment text nagaru yeske yethartha bujjnus

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน

      @@Sarmilaofficial4 support me

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน

      @@suryathapa4933 support sathi

    • @SunitaThapa-e1k
      @SunitaThapa-e1k หลายเดือนก่อน

      म पनि खुसी हुन्छु ❤❤

  • @SitaNepali-is4ne
    @SitaNepali-is4ne หลายเดือนก่อน +24

    हरके अब परकेर आउँदैनन् त किन सिरियलमा आँदैनन् त छिटो परकेर आउन् भन्ने जति यता हाजिर हुम हरके हरके नभएर मेरो त सारै मन रोएको छ तपाईंहरूको मन पनि यस्तै त भएको छ होला तपाईंको मनमा पनि मलाई जस्तै पीर परेको छ भने यता हाजिर हुम

    • @RamTamang-o9h
      @RamTamang-o9h หลายเดือนก่อน +2

      हर्के फर्किनु पर्छ यस्म मो नि छु

  • @basudevpandey300
    @basudevpandey300 หลายเดือนก่อน +40

    शान्ति को acting र voice ko जादु छुट्टै लाग्छ मलाई.. Ani तपाई हरूलाई कस्तो लाग्छ..

    • @uttamshrestha3617
      @uttamshrestha3617 หลายเดือนก่อน +1

      हमफुले आएर शान्ति लाई साथ सहयोग दिएर सन्ते लाई सजाय दिनु पर्छ

  • @karkigangu
    @karkigangu หลายเดือนก่อน +22

    म जस्तै 12 घण्टा डिउटि हुदा नि याे सिरियल हेर्न न छाेड्नी काे काे हुन्छ 🤔परदेशी जिन्दगी 😢

  • @amarlama335
    @amarlama335 หลายเดือนก่อน +69

    हरेक पल सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🥀😘❤️🇳🇵👉️🙏🙏🙏

    • @RajRai-zs7wn
      @RajRai-zs7wn หลายเดือนก่อน

      Moni xau dherai man parxa

    • @Prakashsthaofficial61
      @Prakashsthaofficial61 หลายเดือนก่อน

      Mah xu hai guyss😊

    • @kamalkhanal420
      @kamalkhanal420 หลายเดือนก่อน

      Moh xu 1-30 sama na xutai heryako xu❤❤❤ sarai ramroo lagxa😊

  • @gangarampanday3544
    @gangarampanday3544 หลายเดือนก่อน +10

    नि शब्द भए मत शान्तिको दुख देखेर , आफन्ता पनि बैगुनि दुस्टहरुले फाईदा उठाउन खोजि रहछन बिकाउ गाउले झनै पापि 😢😢😢😢❤❤❤

  • @prashuramkhatri889
    @prashuramkhatri889 หลายเดือนก่อน +7

    धैर्य गर्नु पर्छ दुख पछी सुख अबस्य आउछ

  • @CR7THEBEST-ul7od
    @CR7THEBEST-ul7od หลายเดือนก่อน +49

    यो सिरियल मा अवोध बालक हर्के को छोरा को हात बाट सन्ते,बनपाले र रमेश नामको डांका हरुको मृत्यु हुनु पर्छ।

  • @mitrako6b
    @mitrako6b หลายเดือนก่อน +2

    हर्केको ह्त्यारा हरु खुले आम हिडिराको छन कहिले सजाय पाउलान इनेरुले अनि यो सर्मिला लाई पिताइ अलिक पुगेन्🙏🙏है

  • @SHREESANGEET
    @SHREESANGEET หลายเดือนก่อน +64

    म धेरैचोटि रोइसके सिरियल हेरेर।

    • @BishnuPanday-g6y
      @BishnuPanday-g6y หลายเดือนก่อน +1

      Mero Aakha dakhe Pani Aanu Aaucha

    • @lilakhatri6693
      @lilakhatri6693 หลายเดือนก่อน +1

      Same😢

    • @ganeshsaud8956
      @ganeshsaud8956 หลายเดือนก่อน

      Ken roko honi

    • @DhanGurung-qf4ty
      @DhanGurung-qf4ty หลายเดือนก่อน

      होनी म पनी रोयको छु रेयल होकी जस्तो लाग्यो

    • @Jumlanepal7
      @Jumlanepal7 หลายเดือนก่อน

      म यो सिरियल हेरेर 5/7 चोटि रोई सके😭😭😭😭

  • @रुकुमकाेराजा
    @रुकुमकाेराजा หลายเดือนก่อน +12

    Harekpal bhag 1 dekhi Bhag30 samma nachutai herne jati yata hajiri hunu ta lu❤

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 หลายเดือนก่อน +8

    आमा भनेको आम नै हुन्छ। छोराछोरीले गल्ति गरेपनि आमा बाबुको मायाँ कहिले टाढाँ हुन्न। तर बाबुचाहिँ अलिकती पनि मायाँ नभएको रहेछ।

  • @KhimGm-q9i
    @KhimGm-q9i หลายเดือนก่อน +1

    हरेक पल हेर्न लैइ हप्ता पनि 1 बर्स जस्तो लागछ कति राम्रो सिरेल❤❤❤❤❤❤

  • @lacchuSunuwar
    @lacchuSunuwar หลายเดือนก่อน +15

    म पनि हाजिर भएको छु है, सबै लाई नमस्ते

  • @sitabaraili3531
    @sitabaraili3531 หลายเดือนก่อน +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @MohonKumar-r1o
    @MohonKumar-r1o หลายเดือนก่อน +1

    यो सिरियल मा सान्ती र हर्के साथमा नदेग्दा खल्लो खल्लो लाग्दो रहेछ धननेबाद सबैजनालाइ

  • @dammar01
    @dammar01 หลายเดือนก่อน +20

    1 k भन्दा कम youtube family भएका साना साना youtubers हरु सबै यता आउनु है मिलेर अगाडि बढौ ❤❤❤❤

    • @LekhaSaud
      @LekhaSaud หลายเดือนก่อน +1

      Hahaha ❤❤❤

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน +1

      Support sathi

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน

      ​@@LekhaSaudsupport sathi 😊

    • @dammar01
      @dammar01 หลายเดือนก่อน

      @@RolpaliGC huss hunxa gardisake 234 thiyo 235 done ✅ vayo malai pani support gardinu la ♥️♥️

    • @LekhaSaud
      @LekhaSaud หลายเดือนก่อน +1

      @@RolpaliGC yes very support

  • @nepalikumarraj6477
    @nepalikumarraj6477 หลายเดือนก่อน +1

    नम्बर १ सिरियल बेगम भाइलाइ शुभकामना छ🎉

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 หลายเดือนก่อน +4

    कति निस्ठुरि बाउ रहेछ ,😢😢यो हरेक पल हेर्न गार्हो भयो ,शुरु देखि अन्तिम सम्म रुनुपर्छ 😢😢😢

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 หลายเดือนก่อน +3

    अर्को हप्ता हर्के आउनु पर्छ भन्ने जति यता आउनुस हर्के बाचेको हुनु पर्छ नत्र म यो सिरियल हेर्दैन😢😢😢😢 हर्के न आय नहेर्ने कोको हुनुहुन्छ हाजिर हुनुस

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 หลายเดือนก่อน +3

    बाबू आमाको इच्छा बिपरीत आफुखुसी बिवाहाँ गरेपछि , यस्तो अबस्था आउँछ भन्ने शिक्षा पनि हो।

  • @TejBahadur-dh5nu
    @TejBahadur-dh5nu หลายเดือนก่อน +1

    ह्यट अब त केहि सुख मिल्छ कि भनेको त माइत मा पनि बाउ पो कठोर भयर निस्केव त 😢😢😢😢😢😢

  • @rabindrathapa7317
    @rabindrathapa7317 หลายเดือนก่อน +1

    निकै छोटाे समयमा यती धेरै दर्सकहरुको माया पाउन सफल हरेक पल सिरियल लाई अझै सफलता को सुभकामना सान्तिको जिन्दगी रोएर नै जाने भो सारै दु:ख लाग्छ।

  • @HakkuMy
    @HakkuMy หลายเดือนก่อน +40

    सबै जना मिलेर छित्तै 1K पुराम है साथीहरू

    • @PurbeliManishavlog
      @PurbeliManishavlog หลายเดือนก่อน +2

      Back gardinu la

    • @sagarkc555
      @sagarkc555 หลายเดือนก่อน +3

      @@PurbeliManishavlog back

    • @HakkuMy
      @HakkuMy หลายเดือนก่อน +2

      @@PurbeliManishavlog okay

    • @HakkuMy
      @HakkuMy หลายเดือนก่อน +2

      @@PurbeliManishavlog okay diy hait

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน +1

      Support sathi

  • @KhanalBishnu-l6b
    @KhanalBishnu-l6b หลายเดือนก่อน +21

    सबै जाना मिलेर अगाडि बढम❤❤😊ड

    • @TukmanGharti-vd3ci
      @TukmanGharti-vd3ci หลายเดือนก่อน +3

      Mero pani Sabscribers garnu hai

    • @KhanalBishnu-l6b
      @KhanalBishnu-l6b หลายเดือนก่อน +2

      ग,रे

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน

      @@KhanalBishnu-l6b support sathi

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน

      @@KhanalBishnu-l6b support sathi

  • @SomprasadRai-wl1pd
    @SomprasadRai-wl1pd หลายเดือนก่อน +2

    शन्तिले दुख पको हेर्न नचहाने जति येता🖐️🖐️🖐️

  • @laribarientertainment
    @laribarientertainment หลายเดือนก่อน +16

    हरेकपल भाग १ देखि भाग ती सम्म नछुट्याई हेर्नुहुने कोको हुनुहुन्छ🎉❤

    • @karanrai3769
      @karanrai3769 หลายเดือนก่อน

      Ma xu hai hajur 😅😅😅 Dharan bat

  • @TukmanGharti-vd3ci
    @TukmanGharti-vd3ci หลายเดือนก่อน +12

    यक अर्का लाई सपोर्ट गरम है 1 k न पुगेको साथी हरु

  • @BhuwanBk-nt4np
    @BhuwanBk-nt4np หลายเดือนก่อน +9

    Sabai jam milnu parxa 😢😢

  • @TikarajRana
    @TikarajRana หลายเดือนก่อน +1

    यो हरेक पल 1m views पुर्याउनु पर्छ है शान्तिको लागि🙏🙏👌👌

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 หลายเดือนก่อน +2

    हाम्फुलेको इन्ट्री हुनुपर्छ अब

  • @krishnavlogsarghakhanchi
    @krishnavlogsarghakhanchi หลายเดือนก่อน +3

    हरेक पल कति खेर आउँछ भनेर प्रखाईमा काेकाे हुनुहुन्थ्यो यतम हाजिर हुनुहाेस❤️❤️😘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @brindabagale3611
    @brindabagale3611 หลายเดือนก่อน +1

    हरेक पल अब दुख लाग्दो हुंन थाल्यो हेर्न नि सारै गाह्रो भयो 😢😢😢😢

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN หลายเดือนก่อน +1

    Bhag 1 देखि 30 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त है एक अर्कालाई सपुत गरम है त लौ हजुर My favourite serial ❤️❤️❤️ TH-cam bata 😂😮😊🎉

  • @SagarBudhathoki-p8n
    @SagarBudhathoki-p8n หลายเดือนก่อน +1

    हरेक पल सधै हेर्दै छु हाल मलेशिया बाट सारै राम्रो लाग्छ

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 หลายเดือนก่อน +7

    यो हरेक पल मैले अस्ति देखि हेर्या छैन घिन लागेर आउँछ यो सिरेल देख्दा यस्तो पनि हुन्छ दुख म झन दुख बनाको छ hait kam xeen yo siral

    • @BirbahadurBirbabadur
      @BirbahadurBirbabadur หลายเดือนก่อน +2

      तेहि त भनेको मलाई पटक्कै मन पर्न छोडिसकेको छ

    • @rkchhetriofficial1109
      @rkchhetriofficial1109 หลายเดือนก่อน

      कसरी मन पराउछ्न यार दर्सक ले यस्तो बनायसी यस्तो बेला म हरके लाई मारियको बनाको छ घरी के बनाको छ

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 หลายเดือนก่อน +4

    यस्तो अबस्थामा शासिलो हुनुपर्छ। अब घरमा केटा मान्छे छैन्। गाउलेले कुरा काट्नसक्छ। बलियो र शासिलो बनेर सामना गर्नुसक्नु पर्छ।

  • @brucesubba2590
    @brucesubba2590 หลายเดือนก่อน +2

    शान्तीको एक्टिङ देखेर फिदा छु है !

  • @magarvai866
    @magarvai866 หลายเดือนก่อน +1

    बिपना र हम्फुले आउनु पर्यो यो सिरियलमा जहिल्यै एउटै भयो

  • @ातसएरदकसरसू
    @ातसएरदकसरसू หลายเดือนก่อน +1

    यो सिरियल हेर्दाखेरि मेरो त आँखाबाट आँसु नै आइसक्यो। शान्तिले सुख पाएको हेर्न पाओस्। ए
    यो सिरियलका सम्पूर्णलाई धन्यवाद❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @Gopalmahat-dp7lv
    @Gopalmahat-dp7lv หลายเดือนก่อน +2

    मतसरै खुसी क्षुहेर्दत तर शान्ति कोदुःखले सारै मनरुन्छ

  • @purnasnecuri9243
    @purnasnecuri9243 หลายเดือนก่อน +1

    मपनी छु खुशिहुने सान्तिको दुखले आखाबात आँसु आउँछ भते गाह्राे छ

  • @Salyaniytstudio
    @Salyaniytstudio หลายเดือนก่อน +1

    हरेक पल भाग 1 देखि 30 सम्म न छुट्याएर हेर्नुहुने जति यता हाजिर हुनुहोस् त❤

  • @bhaktakhatri572
    @bhaktakhatri572 หลายเดือนก่อน +2

    Santi ko xora xori vanda bayak aru kohi pani vayanan santi lai herna lagi thaman nai aaunu parxa ? ❤❤❤❤❤❤❤🎁❤❤❤♥️🎁♥️😊

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd หลายเดือนก่อน

    निकै उत्कृष्ट कथा शान्तिले र उसको छोराछोरीले दुःख पाएको देख्दा धेरै मन रोयो ❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 หลายเดือนก่อน +14

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍👍👍🙏

  • @narabahadur77
    @narabahadur77 หลายเดือนก่อน +1

    हरेकपल भाग ३० ले साह्रै मन रुवाइदियो।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 หลายเดือนก่อน +11

    म जस्तै सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🥰

  • @ManishDhami502
    @ManishDhami502 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉😢😢😢 halka dukha rahixa Tara derii ramro xa harik pal

  • @Nebishanyt766
    @Nebishanyt766 หลายเดือนก่อน

    अब शान्तिले हरेस खानु हुन्न र ती सत्रुसित लडेर,गांउका छिमेकिसंग पनि बदलालियर ती डाकाहरुसित अनि मात्र सुख पांउछ ।

  • @KamalSingh-te1hg
    @KamalSingh-te1hg หลายเดือนก่อน +4

    अलिकति भए पनि थोरै चेन्ज ल्याउन पर्यो काहानीमा

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog หลายเดือนก่อน +9

    Keep सपोर्ट loveling guys सबै जना मिलर अगाडि बनु पर्छ है कोको हुनु हुन्छ सानो youtuber हरु सबै इन्ट्री हुन त❤❤❤😢❤😢😢❤😮❤😮❤😮❤

  • @panugharti371
    @panugharti371 หลายเดือนก่อน

    यो सन्तोष ले सजाया पाउनु पर्छ ❤❤❤❤

  • @tarzanking7526
    @tarzanking7526 หลายเดือนก่อน

    सान्तिको परिवारले सुख पायेको हेर्न पाम❤❤❤

  • @diluzpradhan7336
    @diluzpradhan7336 หลายเดือนก่อน +3

    यस्तो गर्नु हुन्न हिम्मत गर्नु हुन्न ये दुई बालिका संघ जिउनु पर्छ यिनी हरुनकोनक दोष ,मैले पनि यस्तो दुख पुधा गरेको छु श्रीमान भएर पनि केही काम को भएन तर पनि दुइटी को लागि jewdo छु तर ये दुई ले मेरो ewtai कुरा सिन्दैन टर्दैन केही गरी दिन्न ,k garnu jewnu परेको छ

  • @tamangbahadur610
    @tamangbahadur610 หลายเดือนก่อน

    यो सिरियल हेरेर म पनि धेरै रोई सके अब फेरि हर्के बाचेर आउनु पर्यो🙏🙏🙏

  • @himalmagar730
    @himalmagar730 หลายเดือนก่อน

    बिचरि सान्ति को रोल पनि कस्तो दियको खत्रा छ छितै सुख को दिन आउस

  • @purna8971
    @purna8971 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ respect 🙏 babaal serial ❤🙏🙏

  • @sabitriadhikari4590
    @sabitriadhikari4590 หลายเดือนก่อน

    याे सिरियलमा मझै धेरै रुनि अरु काेहि हुनुहुन्छ हाजिर हुनु है❤❤❤❤

  • @MsmKlang-yp9et
    @MsmKlang-yp9et หลายเดือนก่อน

    हला मलेसिया बाट हेरदै छु 🇲🇾🇲🇾 यो हरेक पल

  • @MayaThapa-mw7th
    @MayaThapa-mw7th หลายเดือนก่อน

    रुन्न भनेर बार बार यो मनलाई समाल्न खोज्छु तर खै किन यो आखामा आँसु रोक्नै सक्दिन 😢😭😦

  • @bhimasuryavanshimagar1504
    @bhimasuryavanshimagar1504 หลายเดือนก่อน

    एक्लो र बिदवा नारी लाई हेरिने हाम्रो समाज को नजर ।😢तर अहिले त धेरै परिबर्तन आइसकेको छ । फेरि पनि कति ठाँउ मा अझै यस्तै चलन नहोला भन्न सकिदैन ।😢

  • @Batuli-kj3hd
    @Batuli-kj3hd หลายเดือนก่อน +2

    My favourite Bunu My ❤❤❤❤ serial

  • @prawkritimgrxx8944
    @prawkritimgrxx8944 หลายเดือนก่อน +1

    Jindagi biduwaako jasto khi hudaina harek pal morrer bachanu parx aafano kohi hudaina sahi kuro ni galt dekhaxan😭😭😭😭ho yhi vogaai vogdai xu😢😢

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 หลายเดือนก่อน +5

    केको माफ गर भन्छस ? यो गाउको दुष्ट मान्छे पत्ता लगाएर कानुनि कारबाहि तिर नलागेर ?

  • @matilal2443
    @matilal2443 หลายเดือนก่อน

    तर्क दाई ले आफ्नो बुहारी लाई देखाउनु भएको बेवाहार सारै राम्रो लाग्यो

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 หลายเดือนก่อน

    राम्रो छ सबैले हेरदिनुहाेल हरपल सिरेल मलाई त धेरै राम्रो लागाेयाे हजुर हरुलाई नि कमेट गरनु

  • @LokeshShreshta
    @LokeshShreshta หลายเดือนก่อน

    अब यो सिरियलमा बिर्खेले इन्ट्री गर्नै पर्छ।

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty หลายเดือนก่อน

    हर्के भाई र सान्ती बैनी मिलन हुनु नै पर्छ
    नत्र त के मज्जा हुन्छ र

  • @khimrohan
    @khimrohan หลายเดือนก่อน

    लहै साथि हो सबै मिलेर येकअर्कालाई सपोत गरम ह

  • @JAMALGTX-c1b
    @JAMALGTX-c1b หลายเดือนก่อน

    स्रीयल त धेरै राम्राे छ तर
    हर्के हूनू भयको भय झन राम्रो हून्थ्यो
    बेगब सर💐💐🙏🏻🙏🏻

  • @KamalSingh-te1hg
    @KamalSingh-te1hg หลายเดือนก่อน

    Yo सपना हुनुपर्छ यो त एउटा उदाहरण मात्र vo ❤❤❤❤❤❤❤❤

  • @karki5304
    @karki5304 หลายเดือนก่อน

    आज पनि रुदिन भनेर कत्ती मन बनाएर हेर्न सुरु गरे तर सकिन छोरिको कर्म घर दुख पाउँदा माइती ले साहारा दिनु पर्छ त्यो बाउ देखेर सारै रिस उठ्यो मलाई त

  • @sabinabk7717
    @sabinabk7717 หลายเดือนก่อน +16

    हर्के मरेको हुन्हुन्दैन यदि मरो भने म हेर्दिन

  • @Naresh255
    @Naresh255 หลายเดือนก่อน

    आहा एउटा पाठ पनि छुटाएको छैन नेपाल मा धेरै शिरिएल हेरिहो तर यतिमिठो सिरिएल कैले हेरेको थिएन सलाम 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 छ यो टिम लाइ

  • @Nepali587
    @Nepali587 หลายเดือนก่อน

    म यो सिरियल हेर्दा मन थाम्न सकिन 😥😥😥

  • @KaranBohara-o3c
    @KaranBohara-o3c หลายเดือนก่อน

    कस्तो मन छुने सिरेल 😭

  • @Girisarkaar
    @Girisarkaar หลายเดือนก่อน

    हर्के मरेको हुन हुदैन सपना मात्र बनोस छिटोभन्दा छिटो

  • @yogendraranarana6606
    @yogendraranarana6606 หลายเดือนก่อน

    सिरियल धेरै राम्रो छ सबै मिलेर (एक )१ के पुराम है।।।

  • @KamalSingh-te1hg
    @KamalSingh-te1hg หลายเดือนก่อน

    म सुरू देखि नै देखि Raxu तर yo कति दिन को सपना हो ❤❤❤❤❤❤❤

  • @nettv5621
    @nettv5621 หลายเดือนก่อน +1

    शान्ती को जेठाजुलाई सम्मान गर्छु। जेठाजु होस त सबै बुहारीहरुको यस्तै होस। र शान्ती को कुरा काट्ने गाउँले अनि अपराधीहरु सबैलाई जेठाजुले पुर्ण बदला लिनुपर्छ। महान जेठाजु को धर्म निभाउन अनिवार्य छ।

  • @sarwan2043
    @sarwan2043 หลายเดือนก่อน

    कथाको मुख्य पात्र हम्फुलेको लोग्ने स्वास्नीको भुमिका कता पुग्यो ? अर्का मुख्य पात्र हर्के मरिसके यो कथा हेर्दा अत्यधिक पिडाबोध मात्र भयो विच विचमा खुसी हुने वातावरण बनाउनु पर्यो हो भटभटे गाउला ।

  • @DipakJkt-u6x
    @DipakJkt-u6x หลายเดือนก่อน +3

    Runa matra man lagxa yo sirial herda

  • @PushkalSharma-y7q
    @PushkalSharma-y7q หลายเดือนก่อน

    हर्के जिबित हुनु पर्छ नातर सिलेर राम्राे हुदैन्ना 😢😢😢

  • @umeshsinghtikha722
    @umeshsinghtikha722 หลายเดือนก่อน

    निरास बनाउने खुट्टा काट्ने भएकै आफै नै हुदा रैछ्न बर्ज पात परेको बेला सान्तना र सयोग गर्नु त परै जावास जन चेताना मा आधारिक सिरेल मन छुने छ great alll

  • @SandeshaMagar
    @SandeshaMagar หลายเดือนก่อน

    सारै मन खायाे❤❤❤

  • @ganeshniure3919
    @ganeshniure3919 หลายเดือนก่อน

    याे नेपाली सिरियल हरु मैले अति हेर्दछु तर अधिकाशं सिरियलमा पुरुष लाई दाेषि देखाएको हुन्छ के त्यस्तै छ हाम्राे समाज ।

  • @Rasaili540
    @Rasaili540 หลายเดือนก่อน

    राम्रो बन्दै गैराछ बेगम जि साथ सपोर्ट छदैछ द्र्सक को अगि बडदै जानू 👍️💙💙

  • @SamirKhanKhanSamir-u2l
    @SamirKhanKhanSamir-u2l หลายเดือนก่อน

    सारै राम्रो छ हर्के पल सिरियल तर हर्के मरेकाे भनेचइ राम्रो हुदैन है हजुर

  • @Igalaxy-ot7fo
    @Igalaxy-ot7fo หลายเดือนก่อน

    यो रिरेल सारै मन पर्छ आसु थाम्न पनि सक्दिन

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r หลายเดือนก่อน

    दैव लाग्छ परिवार टुट्छ खुसी लुट्छ।समाजले शत्रुता साँध्छ अनि आफ्ना भनाउँदा बिरानो हुन्छ।साँच्चिकै हाम्रो परिवेश यस्तै लाग्छ बलेको आगो ताप्ने निभेकोलाई नठोस्ने चलन भनिन्छ भगवानले हेर्छन् र हेरिरहन्छन।आखिर उनैले रचेको शृष्टि कति बुझ्न ग्राहो ! हरेक पल

  • @Suresh-ou6ru
    @Suresh-ou6ru หลายเดือนก่อน

    यो सिरियल मा सान्तिले सुःख पायको हेरने मन छ

  • @MingmaSherpa-h8h
    @MingmaSherpa-h8h หลายเดือนก่อน

    सान्तिले चाडैं सुख्खा पाको देख्न पाउ भगवान ❤❤

  • @tamangbahadur610
    @tamangbahadur610 หลายเดือนก่อน

    एस्तो बाउ के बाउ अब यो पाठ बाट के सिक्नु यो समाज मा

  • @menukachaulagain7121
    @menukachaulagain7121 หลายเดือนก่อน

    सारै मन खायो 😭😭😭😭

  • @khimapun4137
    @khimapun4137 หลายเดือนก่อน

    हर्के आउन पर्छ नत्र राम्रो हुन्न यो सिरिएल

  • @sushilsunar3548
    @sushilsunar3548 หลายเดือนก่อน +2

    Sana youtuber harule ekarkalai support gardai jam ta ma pni garxu

  • @samserkamsamserkam515
    @samserkamsamserkam515 หลายเดือนก่อน

    अब सान्तिले सुख पाउनु पर्छ

  • @LilaSunar-b3u
    @LilaSunar-b3u หลายเดือนก่อน

    अाँखा बाट अाँसु झरेको थाही पाईन मैले त😢😢😢