सबैको हेला हुने माईला छोरा र माईलि छोरी भनने गरथे तर आज यो सकस सिरेल हेरेर थापाय हेलाको छोरा नै काम लागछन भनेर आज मलाई परेको जसतै आयो यो भाग पनि अब मुना र चनदेर को पनि छिटै बिहे भयको हेरन मन छ अनि कानछा र कानछि ले पनि बचचा को रामरो खयाल गरनु परछ अनि सबै परिवार अजै मिलेर बसनु परछ
मत नरोको कुनै पनि भाग छैन आज चै मेरै कथामा बनेको रैछ धेरै नै रोको छु शिव को तो दुख मलाइ पनि परेको छ घिउ खोजने कथा मेरो पनि भाइ थियो भने मेरो साथ मा दुख उठाउन सगाउथियो होला भनेर दुख लागो ❤❤❤❤❤ टिम
प्रत्येक भागले रुवाइ राखेको छ सारै मनछुने सिरियल सकस तिमको प्रत्येक को रोल सारैगहकिलो छ यो तिमको कसैको नजर नलागोस मत सारैफिदा भए आगामि दिनमा पनि यि कथा बस्तु सधै हेरु हेरु लागिरहोस ऊतर उतर प्रगतिको कामना !!!
सकस सिरियल हप्तामा दुई दिन आउँदाखेरि म धेरै खुसी भएको छु।❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊राजु दाजुलाई धेरै धेरै धन्यवाद। अब आउने हप्ता फेरि राम्रो सिरियल बनाएर ल्याउनुहोला।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बबाल भनु कि खत्रा भनु कि खोइ के भनु अलमल मा परे त हो मास्टर साब ❤❤❤❤ हि हि हप्ता मा दुई पटक !!❤❤❤ बधाई छ अर्गानिक सिरियल का अर्गानिक पात्र अनि टिम लाई !! मुकेस ले कपाल काटेछन दामी देखिएको छ !!!!
दाजु भाइ के हो भन्ने अभ्यास सीकाउनु भयो यो सकस हेर्ने सम्पुर्ण ले आसा गर्छु सबैले सकश देखि सबक कीक्नु हुन्छ हप्ताको दुई चोटि हेर्ने मैका पाउने भयो सम्पुर्ण सकस परीवार लाई धेरै धेरै सम्झन माया राजु मास्टर ❤
हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ 🙏💕
धेरै भन्दा नि अति नै राम्रो र समाज घटनाका घटनालाइ नाटक मा उटानुएको केही सम्टेर सकस सिरियल मलाई धेरै रुवाउनेअागमि दिन पनि ❤❤यस्तै र यो भन्दा धेरै दुख पाएको हेर्ने सक्दिन हो 😊😢
समग्रमा धेरै राम्रो छ । एउटा कुरा हुनत ज्वानुको झोल चन्द्रे ले लिए पनि उस्को भुमिका अझै उत्कृष्ट भयो तर झोल भन्ने कुरा अति साधरण चिज हो त्यही घर्मा किन नबनाको होलान ?? ज्वानुको झोल त सासू ले पनि बनाएर खुवाउन सक्नु हुन्छ हुनत यस्को अर्थ अर्कै होला
Ufff हेर्दा हेर्दै सकियो भन्या अल्ली धेरै समयको बनाउन मिल्दैन? अब मंगल बार सम्म पर्खिनु पर्ने भयो , चन्द्रले भाउजुलाई माया गरेको चाहिँ सार्है मन पर्यो के मलाई किन कि मैले पनि कुनै भाउजु लागि यस्तै नै सकेको सहयोग गर्थे त्यो सानो बेलाको याद आयो भन्या।❤❤❤❤
मीठो कथा संगै हरेक पात्रहरुको भूमिका कति साह्रै घतलाग्दो छ बिचरा! शिव गाउँ भरी घ्यु नपाउनु त्यही सिरान घरेको घर हुनु दिइसकेको घ्यु भाइहरुको कारण फिर्ता गर्नु छोरीको असल ब्यवहारले लिएर आउँदा चन्द्रेलाई भेटेर दिनु कति राम्रो आहा! सकस परिवारलाई शुभकामना!❤❤❤
यो सिरियल चाहि माने मैले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
सकस सिरियल राम्रो छ राजु मास्टर तर अभिनय मा तंपाईं भाउजु तुलसा को गर्भ खसेको कती पिडा दायि भयो अनी चन्द्रे ले मुना सित बिहे गर्नु पर्छ सकस सिरियल परिबार टिम सफल अभिनय को लागि धेरैधेरै धन्यवाद 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻
दाजु भाइ भनेको एकै छिन मा काट मार हुन्छ अनि त्यहा देखि एकै छिन मा मिलामत पनि हुन्छ दाजु भाइको महत्व भनेको गारो सारो अप्ठ्यारो पर्दा था हुन्छ सहि कुरो बिनोद जि म ठूलो फ्यान हो हजुर को ❤❤❤❤दामी लाखौं लाख सुभकामना होल टिम लाई 🎉🎉🎉🎉🎉
तपाईहरुलाई आजको भाग "सकस" कस्तो लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला🙏🏻
Jahile Pani ruwauxa yo serial ly 😢antesammai ruwayo 😢
बल्ल मजा आउने भो। हप्तामा दुई चोटि🎉🎉❤❤
@@MasterTVNepal सकस परिवार लाई अग्रिम शुभकामना 🙏🙏अझै राम्रो बनाऊदै जानू होला 🙏
Ma chai dharan dekhi ho ekdam dami xa ❤
❤❤❤❤❤❤❤
हप्ता माँ दुई दिन यो सकस सीरियल आउने भएको छ खुसी हुने जति हाजिर हौ गाइस 🙏🙏🙏
हो नि
Kun kun din?
Verry happy ❤❤❤🎉🎉🎉🎉🎉🎉
Ku kun bar sir plzzz
मंगलबार शनिबार सर @@HariKrishna-kp7hm
यस्तै यस्तै पारिवारीक अनि मन छुने शब्दहरुको कथाहरु लिएर आउनु होस ल । सबै टिमलाई धेरै धेरै शुभकामना ।।।
तेतिकै राजु मास्टर भनेको रहेनछ साच्चिकै मास्टर माइन छ राजु सर को दिमाग तुलसा ले त आँसु नै झार्ने बनाइ दिनु भयो❤❤
हो यार साथि धेरै दुख को कथा रैछ मेरोत आसुनै रोकियेन ❤❤❤❤😢😢😢😢
धेरै भन्दा नि अति नै राम्रो सकस सिरियल मलाई धेरै रूवायाे आजा मन थाम्न नै सकिन ❤️❤️❤️
)))))))
भाग १ देखि अहिले सम्ब एउटा पनि episode नछुटाइ हेरेको छु ।निकै सन्दर्भिक लाग्छ । अब त झन् खुसी हप्तामा २ भाग आउनी भएकालेे ❤❤
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिमाल पारि जिल्ला 🎉
Vai yam vai
Mero ta aakha rasayra aayo aajdam ramro सिरियल sabai jana लाई धेरै धेरै धन्यवाद 👍👍 अजै राम्रो गर्दै जानु होला 🙏🙏🙏
तुलसा दिदिकाे अभिनय धेरै धेरै राम्राे छ धेरै मनछुने सब्दले रुवायाे
हो यार साथि म पनि रुने चै होनतर आसु धेरै बगो आजत
खुसी लाग्यो देवर को माया दाई भाउजु प्रति देख्दा राजु दाई u r great
सबैको हेला हुने माईला छोरा र माईलि छोरी भनने गरथे तर आज यो सकस सिरेल हेरेर थापाय हेलाको छोरा नै काम लागछन भनेर आज मलाई परेको जसतै आयो यो भाग पनि अब मुना र चनदेर को पनि छिटै बिहे भयको हेरन मन छ अनि कानछा र कानछि ले पनि बचचा को रामरो खयाल गरनु परछ अनि सबै परिवार अजै मिलेर बसनु परछ
सकस हेरेर रुने कोको हुनुहुन्छ हाजिर गरुम हैत यता
मत नरोको कुनै पनि भाग छैन आज चै मेरै कथामा बनेको रैछ धेरै नै रोको छु शिव को तो दुख मलाइ पनि परेको छ घिउ खोजने कथा मेरो पनि भाइ थियो भने मेरो साथ मा दुख उठाउन सगाउथियो होला भनेर दुख लागो ❤❤❤❤❤ टिम
म नि छु है
धेरै मार्मिक कथा छ सकस सिरियल परिवार सबैको अभिनय उत्कृष्ट छ ❤❤❤❤🙏🙏🙏🙏🙏
यो सकस सिरियल आउँदा खुशी हुने जति सबै यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
सन्तान को मायाँ कति मिठो छ ❤❤❤ बिचरा तुलसा 😢😢
याे सिरियल सारै मन पर्छ कसैको नजर नलागाेस हजुर सँधै अगाडि बढ्दै जानू ल साथ मा द्रसक छम
गुड यार म पनि तेसै भनन चाहानछु
राजु माsटर को Entry हुनु पर्छ बल्ल मजा आउँछ
कति छोटो भको मलाइत समय राजु मास्टर कति बुज्नी अनि family सबै बुज्नी भको।एस्तै हुनुपर्छ अब।
राजु दादाले अब देशभक्त खनाल बुवालाई पनि छिट्टै सिरियलमा ल्याउनुपर्याे ।
सकस सिरियल वेट गर्नुभएको को को हुनुहुन्छ आउनुहोस् सबै मिलेर हेरम❤❤❤
प्रत्येक भागले रुवाइ राखेको छ सारै मनछुने सिरियल सकस तिमको प्रत्येक को रोल सारैगहकिलो छ यो तिमको कसैको नजर नलागोस मत सारैफिदा भए आगामि दिनमा पनि यि कथा बस्तु सधै हेरु हेरु लागिरहोस ऊतर उतर प्रगतिको कामना !!!
हो हो हजुर जैले पनि रुवाउछ यो सोरेल ले मलाइ पनि ❤❤❤❤❤
सकस् नछुट्टै गर्नै हेर्ने कुको हुनुहुन्छ❤❤❤🎉🎉🎉🎉
❤❤🎉🎉
M yetai xu hai la...
Ma xu nir hajur❤❤❤
Ma Pani xu
म छु ❤❤❤
सकस सिरियल धेरै मन छूने कथा छ।धेरै मन परछ।पात्र हरु को अभिनय राम्रो छ।❤❤❤❤
अब मुना र राजुको बिहे पनि हुनु परछ र धेरै बुजने जोडि हुनुपरछ है राजु सर❤❤❤
चन्द्रे अनि मुना को बिहे हुनुपर्छ भन्ने को को हुनुहुन्छ साथि हरु 😅
सिदा पोइलो नमबर मा म छु❤❤❤❤❤टिम सकस❤❤❤
सकस सिरियल हप्तामा दुई दिन आउँदाखेरि म धेरै खुसी भएको छु।❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊राजु दाजुलाई धेरै धेरै धन्यवाद। अब आउने हप्ता फेरि राम्रो सिरियल बनाएर ल्याउनुहोला।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tara hapta ma dui din aako xaina ta
जस्ले मलाई support गर्छ नि❤ त्यसलाई म नि support गर्छु है ❤
milera support garam haii
Ok .back dinu
Back ❤❤❤
@PembaffLive-u2n back dinu
Good
यो सिरियलले विस्थापितले व र्कड तोडणन सफल छ है , कथाकार राजु मास्टरलाई २१ तोपको सलामि ❤❤❤❤❤❤❤
बबाल भनु कि खत्रा भनु कि खोइ के भनु अलमल मा परे त हो मास्टर साब ❤❤❤❤ हि हि हप्ता मा दुई पटक !!❤❤❤ बधाई छ अर्गानिक सिरियल का अर्गानिक पात्र अनि टिम लाई !! मुकेस ले कपाल काटेछन दामी देखिएको छ !!!!
राजु मास्टर को इन्ट्री हुनु पर्छ है मेरो बिचार मा
दाजु भाइ के हो भन्ने अभ्यास सीकाउनु भयो यो सकस हेर्ने सम्पुर्ण ले आसा गर्छु सबैले सकश देखि सबक कीक्नु हुन्छ हप्ताको दुई चोटि हेर्ने मैका पाउने भयो सम्पुर्ण सकस परीवार लाई धेरै धेरै सम्झन माया राजु मास्टर ❤
याे सिरियल मेरो लागि मात्रै बिशेष हाेकि अरुका लागि पनि बिशेष हाे।❤❤हाजिर हाैत क कस्काे लागि बिशेष रहेछ हेराै।
अब छिट्टै चन्द्रे अनि मुना को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤
सारै मन छोयो यो पारिवारिक कथाले साँच्चै नै हो दाजु भई भनेको दाजू भाई नै हो धन्यवाद राजु मास्टर ज्यू ❤
मेरो मनपर्ने सिरियल सकस यो सिरियल क - कसलाइ मन पर्छ यता हाजिर गरुम लु है साथीहरु छिटो ❤❤❤ !!!
यो एपिसोड मा तुलसा बैनी को क्यारेक्टर सहरानीय छ।
निरन्तर सम्मान छ,सकस परिवार लाई।
सानो सानो youtuber को को हुनु हुनु हुन्छ एक आर्को मा support गर्दै अगाडि जाम हैइ सथिहरु❤❤❤❤
सकस सिरियल हप्तामा दुई दिन आउने भयो। कोको खुशी हुनुहुन्छ।❤❤❤🙏🙏🙏🙏
10 लाख लियर उपचार गरेको दिखिन मैले अरु सबै यकदमै राम्रो छ
आहाँ!! कस्तो मन छुने टेलिचलचित्र सकस 💞💞💞💞🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓💓💓💓💓
यो सिरियल मन पराउने कोको हुनुहुन्छ ।
एता हजिर हुम त❤️❤️
वाउ जति हेर्यो हेरौ हेरौ लाग्ने टेलिसिरियल सकस दामि
आहा !!यो सिरियल कति राम्रो सबैको अभिनय अब्बल छ 🙏👏 मैले कुनै पनि भाग हेर्न छुटाएकी छैन।
आज सम्म को नेपाली कथानक पारिवारिक सिरियल मध्य को मेरो लागि नम्बर १ सिरीयल सकस हो
Mero lagi pani sakas nai frebret ho i love sakas❤❤❤
रियलमा पनि सबै सासुअामा हरुकाे यस्तै ब्यबाहर हुनुपर्छ ।
सकस सिरियल आउदा खुशिहुने जत्ति यता हजिर गरुम है🙏🙏
सबै टिमलाइ सुभकामना केहि समय राजुमास्टर अाउनु परो यो किस्ने, ददि र मुनाको अामालाइ ठिक लाउनु परो ।।
हप्तामा दुई दिन याे सकस सिरियल आएकाेमा म धेरै खुसी छु ।
हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ 🙏💕
आ जको कथा मेरो जसतै लागि राछ हो तो शिव को पाठ मा छ मेरो कथा❤❤❤❤❤❤टिम
@@LaxmiThatal-f8d एक दम उतक्रिस्ट छ
कठिन परिस्थितिमा परिवार एकसाथ भएकोमा धेरै खुसी लाग्यो।सकस त हो तर अब कसैको आँखा नलागोस यो परिवार अनि मुना र चन्द्रको जोडीलाई
आज यो सकस सीरियल ले मलाई रुवायरै छाड्यो अति नै राम्रो लाग्छ हौ साथीहरु
साह्रै नै रुवायो यो भागले त ❤❤❤🌺🌺सबै टिमलाई शुभकामना 🎉🎉🎉🌹🌹
यो सिरियल आउँदा मलाई धेरै खुसी लाग्छ
धेरै भन्दा नि अति नै राम्रो र समाज घटनाका घटनालाइ नाटक मा उटानुएको केही सम्टेर सकस सिरियल मलाई धेरै रुवाउनेअागमि दिन पनि ❤❤यस्तै र यो भन्दा धेरै दुख पाएको हेर्ने सक्दिन हो 😊😢
🎉🎉🎉🎉🎉🎉मलाइ सारै मन पर्छ सबै कलाकार हरुलाइ नमस्कार उज्यालो भबिस्यको लागि धन्देबाद 🙏🏽
धेरै मन छाेयाे सम्पूर्ण टिम प्रती आभारि छु❤❤❤❤❤❤
कताकता अनायसै मन दुखि भयो अनी फेरि खुसिपनिभयो❤🎉
सकस नेपाली serial नछुट्याइकन हेर्ने सबै हाजिर हुन् त🎉
दुवै दिन सकस सिरीयल हेर्न पाउदा खुसी लाकोछ♥️♥️♥️♥️♥️♥️👌👌
म सकस सिरियल को फेन हु मैले कहिले नि यो सिरियल छुट्टाय्को छुइन मलाइ यक्दमै मन पर्छ ❤❤❤❤❤
धेरै राम्रो छ सिरियल सबै कलाकार हरु लाई धन्यवाद !
तुलसा दिदीको बच्चा मर्नु हुँदैन❤
समग्रमा धेरै राम्रो छ । एउटा कुरा हुनत ज्वानुको झोल चन्द्रे ले लिए पनि उस्को भुमिका अझै उत्कृष्ट भयो तर झोल भन्ने कुरा अति साधरण चिज हो त्यही घर्मा किन नबनाको होलान ?? ज्वानुको झोल त सासू ले पनि बनाएर खुवाउन सक्नु हुन्छ हुनत यस्को अर्थ अर्कै होला
Maileni yehi socheko sutkeri hudaixa vanesi ta pahilei milayera rakhnuparxani sasu pani kei kam nagarne tani mukh matrai 😂
Ufff हेर्दा हेर्दै सकियो भन्या अल्ली धेरै समयको बनाउन मिल्दैन? अब मंगल बार सम्म पर्खिनु पर्ने भयो , चन्द्रले भाउजुलाई माया गरेको चाहिँ सार्है मन पर्यो के मलाई किन कि मैले पनि कुनै भाउजु लागि यस्तै नै सकेको सहयोग गर्थे त्यो सानो बेलाको याद आयो भन्या।❤❤❤❤
अब सबै परिवार मिलेर बसेको हेर्न पा,उ 🙏🙏💞💞💞💞💞
सकस ले रुवायो आज❤
मीठो कथा संगै हरेक पात्रहरुको भूमिका कति साह्रै घतलाग्दो छ बिचरा! शिव गाउँ भरी घ्यु नपाउनु त्यही सिरान घरेको घर हुनु दिइसकेको घ्यु भाइहरुको कारण फिर्ता गर्नु छोरीको असल ब्यवहारले लिएर आउँदा चन्द्रेलाई भेटेर दिनु कति राम्रो आहा! सकस परिवारलाई शुभकामना!❤❤❤
जुठे सिरेल भन्दा यो सिरेल धेरै मन पर्न थालेको छ आजभोली मलाइ त❤
Pahile kanxi serial herne manxe ahile sakas here ra matry kanxi herxu
प्रत्येक दीन हेर्दा पनी आँखा मा र मन भित्र बस्न सफल छ सकस सिरियल । सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ ।🎉🎉🎉
यसैगरी सिरियल राम्रो हुनुपर्छ
नमस्कारभाई राम राम🙏🙏🙏🙏🙏 5:44
Tthank u Veri Machi
My Favorite Seriyal Sakas ❤❤❤
सारै राम्रो लाग्छ यो सिरियल साउथ कोरिया बाट प्रायः नछुटसईकन हेर्ने गर्छु❤❤❤❤❤
यो सिरियल चाहि माने मैले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
हजुरहरूको यो सिरेल जति हेर्यो त्यति हनु मन लाग्छ घरि रहन्छन् घरी हँसाउँछन्
हैट लाष्टै भावुक बनायो यो भागले दाजु भाईको साथ र बच्चाको महत्त्व कति हुनेरहेछ भनेर अझै जिम्मेवार हुन सिकायो
Sabai ramro xa chandry ra muna ko bihe vako hern pam ma south sudan bat herdai xu
आज एकदम पारिवारिक रहेछ ,मन पर्यो ।
यसैगरी मन जित्दै जावस् शुभकामना ❤🙏।
आदार्निय कलाकार साथिहरु यो सिरियल मा सुनिता बस्नेत दिदीलाइ पनि रोल खेलायमा अतिनै राम्रो हुनिथियो हामी हेर्न आभारी थियौ !!!🌹🌹🌱🌱🌷🌷🌿🌿🌾🌴🌳🌲🌺🥀☘️🍀🍁🍂🍃
सकस सिरियल राम्रो छ राजु मास्टर तर अभिनय मा तंपाईं भाउजु तुलसा को गर्भ खसेको कती पिडा दायि भयो अनी चन्द्रे ले मुना सित बिहे गर्नु पर्छ सकस सिरियल परिबार टिम सफल अभिनय को लागि धेरैधेरै धन्यवाद 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻 👍🏻
जिवन्त र यथार्थ अनि मार्मिक लाग्याे❤ थप सफलताको शुभकामना ❤❤❤
आजको भागले मन चसक्क भयो😢 दामी छ है मास्टर साब सिरियल👌हरेक हप्ता नछुटाई हेर्छु कतारबाट🇶🇦🇶🇦❤❤
फेरि पनि तुलसाको बच्चा हुनुपर्छ। छिट्टै😢😢😢😢
आज को त धेरै धेरै राम्रो भाग 🎉🎉🎉🎉🎉 दाई भाईको अनिभाउजु को मायाँभने त सकश बाट सिक्न प्रछ धेरै धेरै राम्रो 🎉🎉🎉🎉🎉❤❤❤❤
सबै भन्दा मन पर्ने सिरियल सकस❤❤❤❤
@🎸🎧:रुँदै गाएकी भए उनी फेरि फर्केर आउँथिन् होला
तर मुस्कुराउदै गएकी उनी कहिल्यै फर्केर आइनन्🥺
कस्तो मन नै छु नि शब्द लेख्नु भयो 😢😢😢
@manjuxettri1 जिबनमा तस्तै भाको छ 🥺🥺🥺
भन्नु नपर्ने गरी दमदार अभिनय छ।
मास्टर जी को बिहे कैले हुने हो?
🙏🙏🙏🙏🙏🙏🙏🙏।
बच्चा नभेटेपछि यस्तै गर्छन् अनि रुने चाहि हामी दर्सक 😊
🤣🤣😮😮😮😮😮hol sachi
😅😊
Ho ni hai
चनदु् सरलाइ सुतकेरि खान बनाउन पनि आउदो रहेछ छोरा मान्छे भएर पनि😊
अब मङ्गलबार फेरि हेर्ने आउँछ ❤❤❤❤❤
दाजु भाइ भनेको एकै छिन मा काट मार हुन्छ अनि त्यहा देखि एकै छिन मा मिलामत पनि हुन्छ दाजु भाइको महत्व भनेको गारो सारो अप्ठ्यारो पर्दा था हुन्छ सहि कुरो बिनोद जि म ठूलो फ्यान हो हजुर को ❤❤❤❤दामी लाखौं लाख सुभकामना होल टिम लाई 🎉🎉🎉🎉🎉
सबै देवर भाउजु यसरि नै मिलेर बसिदिनु होला धन्यबाद❤
सकस मन पराउने हरु like गर्नु है🎉❤❤❤❤
Wow, wow, wow, tyha vnda agi sabdai xain prasansha grne sakas team ko ❤❤❤❤i am from Sikkim
सबैले एक आर्कालाई मिलेर अगाडि बढम साथीहरू 😢😢😢
Back please
back please
@@SHANTEK-B100vayo back please
@@TekaBudha-c9o3vayo back
यसरी रुवाउन त हुदैन नि। सुर देखि अनित्म सम्म आँखा बाट आँसु मात्रै बग्ने गरि😢 आजकाे भाग धेरै राम्रो लायाे ।😢
Nice nepeal serial❤❤❤❤
Yo siriyal nachutaikan Herne jati hajir hunuhos😊
१ भाग बाटै हेर्न सुरु गरेको ५२ पुगिसके छ ...🎉🎉🎉
Sarai ramro serial xa yo Seria banaune sabai team Lai dherai badhai xa
मलाई नेपाली टेलिसिरियल असाध्यै मन पर्छ। तर धेरै जसो सिरियल मा बच्चा पाउनि हुन्छन तर बच्चा पाउ दैनन्। एसै गरि लडाएेरा 😂 के गर्छन्😊
Sarai mn xune mn ko dhukdhuki banaeko xasabaiko lagi yoh serial ❤🎉
सबैलाइ भगवन पशुपति नाथले रक्षा गरून ❤🙏हामि साना युटुबर हरू मिलेर एक अर्को लाई 🤝support गरम🙏❤️थोपा थोपा जोडे ताल बन्छ ❤❤❤❤🙏🙏