ज्ञानेन्द्र शाहि बोल्दा बोल्दै माओवादी सांसदले हस्तक्षेप गरेपछि लफडा, सभामुखलाई सम्हाल्न हम्मे हम्मे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #GyanendraShahi#Onlinetvnepal#MadhavSapkota
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 445

  • @keshavgaire2535
    @keshavgaire2535 6 หลายเดือนก่อน +80

    आतकंकारी को मुक्त भएर विरोध गरेको मा ज्ञानेन्द्र सलाम छ !

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 6 หลายเดือนก่อน +46

    निडर र सहाशी साम्सद नै ज्ञानेन्द्र भाई हुन् 💞💞

  • @khatrichhetri837
    @khatrichhetri837 6 หลายเดือนก่อน +51

    आतंकवाद माओवाद समाप्त गर्नुपर्दछ राजतन्त्र जिन्दाबाद गणतन्त्र समाप्त गर्नुपर्दछ ❤

    • @BhupendraRijal-gm3hh
      @BhupendraRijal-gm3hh 4 หลายเดือนก่อน

      राजतन्त्र ल्याउन आवश्यक छैन हाम्रो रोज्ने प्रवृत्तिलाई राम्रोमा परिवर्तन गरेर अघि बढ्नुपर्छ

  • @kissnachhetri5034
    @kissnachhetri5034 6 หลายเดือนก่อน +16

    जङ्गलिलाई कडा जवाफ दिएकोमा धन्यवाद माननीय ज्ञानेन्द्र शाहिलाई🙏🙏🙏

  • @manahariadhikari9217
    @manahariadhikari9217 6 หลายเดือนก่อน +48

    राजसंस्था र हिन्दु राष्ट्रको स्थापना को कुरालाई जनमत संग्रह माजाने गरी रास्वपा राप्रपा बालेन हर्क एकजुट भएमात्र सत्य को जित हुनसक्छ

    • @makkhumakkhu8340
      @makkhumakkhu8340 6 หลายเดือนก่อน

      Geda ki hindu rasta

    • @jayaanaj345
      @jayaanaj345 6 หลายเดือนก่อน

      #हर्क पनी हिन्दू राष्टको स्थापनाको लागि जनमत संग्रह राजी होलान् जस्तो लाग्छ र 😅😂

    • @manahariadhikari9217
      @manahariadhikari9217 6 หลายเดือนก่อน

      @@jayaanaj345 जनताको मतको कदर नगर्ने तानाशाहीको त जनताले पनि औषधी खोज्ला नी कसो मीत्र😀

  • @user-eu8gy7ex9m
    @user-eu8gy7ex9m 6 หลายเดือนก่อน +9

    जुम्लि जनता समय को सहि निर्णायक निर्णय लिदा रहे छन्, gayandra जस्तो मान्छे लाइ चुनेर पठाएका रहेछन् ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DSTailor2.0
    @DSTailor2.0 6 หลายเดือนก่อน +32

    अत्यन्तै राम्रो ज्ञानेन्द्र शाही जी।❤

  • @GKWORLD5000
    @GKWORLD5000 6 หลายเดือนก่อน +42

    महान छोरा ज्ञानु सर 🙏

  • @ManiRam-zu7tc
    @ManiRam-zu7tc 6 หลายเดือนก่อน +7

    आतंकवाद माओवाद समाप्त गर्नुपर्दछ राजतन्त्र जिन्दाबाद गणतन्त्र समाप्त गर्नुपर्दछ

  • @user-qu1zk6gb4y
    @user-qu1zk6gb4y 6 หลายเดือนก่อน +50

    जसले घर लुटे जनता मारे उसैलेराजिनामा दिनु परछ

  • @boharan1234
    @boharan1234 6 หลายเดือนก่อน +3

    100% right answer Gyanendra sir ji Full support ❤❤❤❤❤

  • @pushpashrestha3532
    @pushpashrestha3532 6 หลายเดือนก่อน +21

    ज्ञानेन्द्र शाही ले एकदमै ठीक गर्नु भएको छ

    • @himalbamthakuree
      @himalbamthakuree 4 หลายเดือนก่อน

      ज्ञानेन्द्र शाहीले जे भन्नुभएको छ एकदम ठिक छ।

  • @NareshKarki-ob6yx
    @NareshKarki-ob6yx 6 หลายเดือนก่อน +2

    धन्यवाद ज्ञानेन्द्र लाइ

  • @ranonepal6851
    @ranonepal6851 6 หลายเดือนก่อน +14

    भारतिय अंगकृत नागरिक लाई नेपाली बंशज नागरिकता लगायत नेपाली भौगोलिक ,धार्मिक , राजनैतिक सबै कुरामा स्थिरता दिने समर्थन गर्ने होनहार पार्टी - काङ्ग्रेस , एमाले , माओबादी खडा खडा पाईयो । धिक्कार छ नालायक कार्यकर्ता हरु अझै लज्जित हुनका साटो सिना चौडा गरेर बोल्छन् ।

  • @chabi1236
    @chabi1236 6 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र जि जय रास्ट बाद ❤❤❤❤❤ आतंककारी मुर्दा बाद

  • @rampun3625
    @rampun3625 6 หลายเดือนก่อน +8

    Kada gyanendra sahi jiu 👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @ambikakarki3966
    @ambikakarki3966 6 หลายเดือนก่อน +4

    देश र जनताको मायां गर्नेको बोली हामी सुन्दै छौं। जय ज्ञानेन्द्र शाहि

  • @bikashsharma2887
    @bikashsharma2887 6 หลายเดือนก่อน +27

    ज्ञानेन्द्र शाही जिन्दावाद ।

  • @MilanOfficail
    @MilanOfficail 6 หลายเดือนก่อน +5

    हत्याराहरू ले यो संसारमा केही बोल्यो भने मिहिन केही। हमला गरिहाल्छ। यो हत्याराहरुलाई बहिस्कार गराउन नै पर्छ

  • @dhanbahadurkhatri82
    @dhanbahadurkhatri82 6 หลายเดือนก่อน +2

    साहि जि सलाम मावबादिकाे झाेले कराउदै जान्छ

  • @prakashpokhrel2728
    @prakashpokhrel2728 6 หลายเดือนก่อน +9

    Gyanendra shahi is d real star of d nation n it's people ❤❤❤

  • @bipikarana2628
    @bipikarana2628 6 หลายเดือนก่อน +4

    नेपाल मा सच्चा व्यक्ति हो ज्ञानेन्द्र साही

  • @user-rt2wz2xu4e
    @user-rt2wz2xu4e 6 หลายเดือนก่อน +3

    नेता भनेकाे ज्ञानेन्द्र साहि हुन

  • @user-dq9fh9gt4u
    @user-dq9fh9gt4u 6 หลายเดือนก่อน +8

    Very good answer g sahi jiu

  • @MilanOfficail
    @MilanOfficail 6 หลายเดือนก่อน +4

    आतंककारीहरू ले एउटा स्वाचा सत्ते संसद लाई राजीव दे भन्दा यो आतंककारी लै कारवाही गर्नु पर्यो

  • @surajkarki367
    @surajkarki367 6 หลายเดือนก่อน +4

    हैन माननीय ज्ञानेन्द्र सर हजुर को बोलिलाई मेरो सलाम छ राजीनामा ज्ञानेन्द्र ले हैन माओवादी हरु ले र यो भ्रष्टाचार चोर हरु ले दिनु पर्छ राजीनामा मेरो विचारमा अब जागा माननीय मेरा युवा साथीहरू अब चुप बसेर काम छैन जय मेरा युवा हरु 🙏🙏🙏🙏

  • @me-pk7sk
    @me-pk7sk 6 หลายเดือนก่อน +2

    Gyanendra g thank you

  • @rajushrestha6020
    @rajushrestha6020 6 หลายเดือนก่อน +15

    माओवादी छाउरो नबोलेकै राम्रो जनताले सुनें वाला छैन नी😂😂

  • @sarojghimire6055
    @sarojghimire6055 6 หลายเดือนก่อน +23

    आतंककारी हरुलाइ गतिलो जवाफ

  • @omgurung8224
    @omgurung8224 6 หลายเดือนก่อน +1

    सांसद शाही ज्यू एक मात्र हिम्मत वाला नेपालको छोरा तिमी ले यो देश को आम नेपाली जनताहरू को मन कुरा बोल्नु भएको मा धन्यवाद।

  • @narendrabhusal5090
    @narendrabhusal5090 6 หลายเดือนก่อน +3

    ज्ञानेन्द्र शाही कति राम्रो बिचार

  • @karandeva7873
    @karandeva7873 4 หลายเดือนก่อน

    धन्यवाद गेनेद।साहि

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 หลายเดือนก่อน +1

    good luck गेनेन्द्रर साहि

  • @Ff_Feather
    @Ff_Feather 6 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र शाहीले सही कुरा गर्‍यो।

  • @krishnashrestha5660
    @krishnashrestha5660 6 หลายเดือนก่อน +1

    गूढ शाही g हिम्मत वाला माओवादी को ज्यादती

  • @user-rv6bn6it1n
    @user-rv6bn6it1n 6 หลายเดือนก่อน +3

    माहान हिरो शाही जि

  • @somrajresmithapa2752
    @somrajresmithapa2752 5 หลายเดือนก่อน

    भग्वान् काे अाशिर्बाद् छ वाहालाई ॐ जय शम्भु 🌸💮🏵️🌺💐👏🙏🙏🇳🇵

  • @krishnaayer9725
    @krishnaayer9725 6 หลายเดือนก่อน +8

    साम्सद भनेको ज्ञानेन्द्र जस्तो हुनु पर्छ गुड जुम्लेलि गुड सलुट छ

  • @user-ou5zq9jz2d
    @user-ou5zq9jz2d 6 หลายเดือนก่อน +1

    जय होश शाहि जि

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 6 หลายเดือนก่อน +7

    बिचरा माओवादी को भरौटे हरुलाइ ज्ञानेन्द्र दाइले दर्हो झापड हाने।।।।ज्ञानेन्द्र दाइ जिन्दावाद

  • @thomrajkarki2053
    @thomrajkarki2053 6 หลายเดือนก่อน +4

    लुटिखानेहरुलाई यो ब्यबस्था अत्यन्तै राम्रो र उन्नत हो

  • @mohanrana5565
    @mohanrana5565 6 หลายเดือนก่อน +1

    शाही सर जिन्दाबाद

  • @buddhisagar5778
    @buddhisagar5778 6 หลายเดือนก่อน +6

    ज्ञानेन्द्र शाही ज्यु ले सहि कुरा गर्नु भयाे

  • @krishnalama4492
    @krishnalama4492 6 หลายเดือนก่อน +10

    आतंककारी हरुलाइ सत्य कुरा पच्दैन

  • @umakantaadhikari1205
    @umakantaadhikari1205 5 หลายเดือนก่อน +1

    Sahi thik boldai xan

  • @chudamanidhungana3260
    @chudamanidhungana3260 6 หลายเดือนก่อน +3

    ज्ञानेन्द्र शाहीले जे बोले ठिक बोलेका छन !

  • @RealGangaBisht
    @RealGangaBisht 6 หลายเดือนก่อน +1

    Great shahi ji

  • @gopalraut5049
    @gopalraut5049 6 หลายเดือนก่อน +4

    सत्य तिताे हुन्छ । त्यो जिब्रोलाई मात्र थाहा हुन्छ ।

  • @user-tv4sf5mr4v
    @user-tv4sf5mr4v 5 หลายเดือนก่อน

    🎉सहि कुरा हाे ज्ञानेन्द्र शाहि जय हाेस

  • @Epicanimeclash
    @Epicanimeclash 4 หลายเดือนก่อน

    ज्ञानेन्द्र साहि सलाम छ तपाई लाई

  • @RajendraSapkota-yx1iw
    @RajendraSapkota-yx1iw 6 หลายเดือนก่อน +4

    Great Gyanendra Shahi

  • @Shankarkhadkakudar
    @Shankarkhadkakudar 6 หลายเดือนก่อน +5

    ज्ञानेन्द्र जि को भनाइ अति राम्रो छ

  • @tekbahadurchand3386
    @tekbahadurchand3386 6 หลายเดือนก่อน +1

    Sahi ji jindhabad jindhabad jindhabad

  • @dipeshpun5756
    @dipeshpun5756 5 หลายเดือนก่อน +2

    हाम्रो कर्णालि महान कर्णालि सलाम छ ज्ञाने

  • @gitakharel126
    @gitakharel126 4 หลายเดือนก่อน

    great reply gyanendra sir

  • @gopalmoktan4880
    @gopalmoktan4880 6 หลายเดือนก่อน +8

    याे सले आतकंकारी जङ्गलबाट काे जङ्गलमाई लखेट्नु पर्ने

  • @mangalshahi2427
    @mangalshahi2427 6 หลายเดือนก่อน +8

    ज्ञानेन्द्र शाही

  • @umapandey6992
    @umapandey6992 6 หลายเดือนก่อน +1

    Gyanendra shai❤❤

  • @bishnugyawali4648
    @bishnugyawali4648 5 หลายเดือนก่อน +2

    ज्ञ्यानेन्द्र लाइ सलामछ ठिक भन्नुभयाे तिमि सामसद भ्रष्टाचारी हाै 3:26

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 6 หลายเดือนก่อน +6

    ज्ञानेन्द्र साहीले साह्रै राम्रो बिचार राख्नु भयो यो माओवादी दलाल माधब सापकोटा मुर्दावाद।👌😘

  • @omchaulagain2198
    @omchaulagain2198 5 หลายเดือนก่อน +1

    Gyanendra shahi is best .

  • @chandrapasadsapkota5218
    @chandrapasadsapkota5218 6 หลายเดือนก่อน +5

    ज्ञानेन्द्र ज्यू अति राम्राे बिचार 🙏

  • @bakhatKarki12
    @bakhatKarki12 5 หลายเดือนก่อน +1

    Good luck gynendra shahi🙏🙏

  • @SakkaBahadurBohora
    @SakkaBahadurBohora 3 หลายเดือนก่อน

    सलाम छ ज्ञानेन्द्र शाहिलाई सहि अाावाज उठाउनु भएकने छ ।

  • @uttambasnet8739
    @uttambasnet8739 6 หลายเดือนก่อน +1

    Good gyanenadra ji salut you

  • @jibnarayanpaudel4477
    @jibnarayanpaudel4477 6 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र शाहि जिन्दावाद

  • @user-bq6jx6mj2j
    @user-bq6jx6mj2j 6 หลายเดือนก่อน +1

    Genendra Sahi jidabad

  • @kajigajmer4154
    @kajigajmer4154 6 หลายเดือนก่อน +1

    wow hera heart touching sayari suna nalaayak netaa vanaaudaa haru haamilai garba xa gyaanendra saahi jasto xoro pauna i salute you

  • @user-mc6zi9lj8x
    @user-mc6zi9lj8x 6 หลายเดือนก่อน +1

    महान नेपाली योद्धा ज्ञानेन्द्र
    सिंजाली छोरा

  • @nareshbohara10
    @nareshbohara10 6 หลายเดือนก่อน +6

    सम्मान छ सम्माननिय ज्ञानेन्द्र शाहि ज्यु लाई ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 หลายเดือนก่อน

    21तोप को सलामी गेनेन्द्रर साही good luck

  • @Chaitanyamai
    @Chaitanyamai 6 หลายเดือนก่อน

    Thank you gyanendra sahi, deshlai lutera , jantaharulai marera aunele rajinama dinu parchha.

  • @user-mz3yo7ml5b
    @user-mz3yo7ml5b 5 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाहले एकदमै राम्रो कुरा हो।

  • @bishnudattjoshi443
    @bishnudattjoshi443 3 หลายเดือนก่อน +1

    Good ganander shai

  • @PradipSuvedi
    @PradipSuvedi 6 หลายเดือนก่อน +10

    ज्ञानेन्द्र शाही ले माओवादीका छेपारेहरूलाई तह लाउँदैछ।

  • @user-pt4lb5ce1m
    @user-pt4lb5ce1m 3 หลายเดือนก่อน +1

    Gyanendra shahi is a great leader for our nation.

  • @mahendrashrestha4424
    @mahendrashrestha4424 6 หลายเดือนก่อน +5

    good ganendra sahi ju

  • @ramchandrakarki6147
    @ramchandrakarki6147 6 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र सहिको निडर भनइ एक्दम सही छ

  • @user-jg9mi5tq6d
    @user-jg9mi5tq6d 6 หลายเดือนก่อน +1

    gyenendra shahi ek dam right manxe ho bujheu maobadi hatyara

  • @dineshbishwokarma3411
    @dineshbishwokarma3411 6 หลายเดือนก่อน

    संसारकै एक अनौठो सांसद जहाँ एकले अर्कालाई सम्मान गर्दैन आफै आफै सौता सौता जस्तो गर्ने बधाई छ हाम्रो देश काे सांसद अरु जस्तो हुनु हुँदैन वीर गोर्खालीको देश होनित। अरु देश काे सांसद मा त नयाँ नयाँ विचार र सोचमा बहस हुन्छ सबैको विचार देश काे उन्नति प्रगति र जनतालाई कसरी सन्तुष्टि बनाउन सकिन्छ भन्ने हुन्छ तर हाम्रो देशमा एकले अर्काको आलोचना र खुट्टा तान्दै मा ब्यस्त हुन्छ। म सानो छँदा एकजना मेरो गुरुले भन्नु भएको थियो कुन्नि कुन देश मा हो सांसद बैठक आउँदा 1 मिनेट ढिलो हुदा मात्रीले राजीनामा दिनु परेको थियो रे।
    नोट: 4 कक्षा मा पढ्ने 2 बहिनी जहिले फेल हुन्थे जहिले यौतिले 40%अर्कीले 50% लिउने प्रथमले सधैं 85% ल्याउने अर्को परिक्षा आउने बेलामा कहा बाट गठबंधन भन्ने सिस्टम पो आएछ अर्को परिक्षा मा मैले पनि यही तरीका अपनाए अनी दुई बहिनी काे नम्बर जोडेर दुइबैनिलाई प्रथम बनाइदेउ भनेर स्कूल मा प्रस्ताव राखे यो नियम स्कूल मा अमाने भयो होइन हाम्रो देशको प्रधान मन्त्रीले कुन स्कुलमा पढेका रहेछन् आफूमा मात्र लागू हुने नियम कुन मास्टर ले पढाउनु भएको होला कहाँबाट आएका होलान् उनीहरू काे होलान् उनीहरू कुन ग्रहबाट आएका होलान्😇कतै म जन्मिन ढिलो त भएन। हजुरबा पनि मोरे कोसलाई सोधम

  • @kabeebista7585
    @kabeebista7585 6 หลายเดือนก่อน +1

    Sahi kura gynendra sahi jiu

  • @durgabahadur2633
    @durgabahadur2633 6 หลายเดือนก่อน +1

    Good luck gayandar sahi ❤

  • @aasthabhattarai2590
    @aasthabhattarai2590 6 หลายเดือนก่อน

    Shai ho

  • @user-uz1yz6st4g
    @user-uz1yz6st4g 3 หลายเดือนก่อน

    Salam xa gyanendar sahi ji

  • @user-gh7et1in7t
    @user-gh7et1in7t 5 หลายเดือนก่อน

    Sahi kura

  • @BirbalChalaune
    @BirbalChalaune 6 หลายเดือนก่อน +1

    good gyanendra shahi ji

  • @mushabhai681
    @mushabhai681 5 หลายเดือนก่อน

    Gyanendra dai paxi nahanu hami Janta sathma Xu gyanendra dai jindabad he jindabad he jindabad rahega Jay gyayday jaijo Jay Nepal

  • @kajigajmer4154
    @kajigajmer4154 6 หลายเดือนก่อน +1

    Bina lama jiule kya dami tarikale heri rahexin rapra pa team laai mero badhaai xa sabaiko sato udai dinuvo

  • @govindamanshrestha5073
    @govindamanshrestha5073 6 หลายเดือนก่อน +4

    राजिनामा देउ भनेकाे भए दिनुस र दुर्गा प्रसाईकाे दायरामा जानुस अादेस हाेईन अनुराेध गरेकाे । धन्यवाद

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 6 หลายเดือนก่อน +1

    ज्ञानेन्द्रको कुरा ठिक छ

  • @karankarki9947
    @karankarki9947 4 หลายเดือนก่อน

    जय माननीय ज्ञानेन्द्र शाहि❤❤❤

  • @user-rx1fu4el6g
    @user-rx1fu4el6g 6 หลายเดือนก่อน

    jaygyanendra sai jy nepal

  • @user-yh5ny3sr6h
    @user-yh5ny3sr6h 5 หลายเดือนก่อน +1

    Good jyanedra dai

  • @user-iy4tk7mt3t
    @user-iy4tk7mt3t 6 หลายเดือนก่อน +3

    सहि हो सापकोटा कम्रेड

  • @KabitaBista-gl5tm
    @KabitaBista-gl5tm 5 หลายเดือนก่อน

    सलाम छ ज्ञानेन्द्र शाहि

  • @chetprasad2643
    @chetprasad2643 6 หลายเดือนก่อน

    दिय ज्ञानेन्द्रले सहि हो ग्यनेन्द्र

  • @Sagar-1224
    @Sagar-1224 6 หลายเดือนก่อน +1

    Okज्ञनेदसाहि

  • @skganesh4043
    @skganesh4043 6 หลายเดือนก่อน

    सलाम छ ज्ञानेन्द्र शाहि ज्यु ❤❤ 🙏🙏🙏

  • @kozaw9024
    @kozaw9024 5 หลายเดือนก่อน

    जय ग्याने सर❤

  • @user-xp1rl5tm1u
    @user-xp1rl5tm1u 6 หลายเดือนก่อน +4

    Good