ओलीमाथि औंलो उठाउँदै रवि ! शिक्षामन्त्रीको गोइका आँशु ! प्रचण्ड सामु जनार्दन कमजोर ! - CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • ओलीमाथि औंलो उठाउँदै रवि ! शिक्षामन्त्रीको गोइका आँशु ! प्रचण्ड सामु जनार्दन कमजोर ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

ความคิดเห็น • 175

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 20 วันที่ผ่านมา +112

    रबि दाइ र सुमना श्रेष्ठको समर्थन जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤❤❤❤❤

    • @nishachudal4624
      @nishachudal4624 20 วันที่ผ่านมา

      ने बि संघ र अ ने रा स्व बि यु यी दुबै एमाले र काङ्ग्रेसले गुन्डाको रुपमा प्रयोग हुने आभारिहरु हुन ।

    • @bhaktabk365
      @bhaktabk365 20 วันที่ผ่านมา +6

      5:41

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 20 วันที่ผ่านมา +31

    सारै राम्रो कुरा सुमना जि अनि राजिब सरको तर हामि जनताले कहिले बुझ्ने देसमा अब जन आन्दोलन जरुरि छ नत्र हेर्दै जानुस यो देस खतम हुदै छ

  • @milanbogati8762
    @milanbogati8762 20 วันที่ผ่านมา +39

    Good सेरे ओली पुसपे माकुने बाचुन्जेल यो देश मा शान्ति र विकास हुदैन

  • @babukajishrestha1073
    @babukajishrestha1073 20 วันที่ผ่านมา +32

    ठिक राजिब सर । हजुरलाई सलाम छ ।

  • @sitadevkota7741
    @sitadevkota7741 20 วันที่ผ่านมา +62

    आहा कति राम्रो सुमनाको भनाई , पढेका मान्छे र नपढेका मान्छेको विवेक भनेको यही हो नपढेका खाते पाते त प्रधान मन्त्री छन

  • @user-uy6xl1et8p
    @user-uy6xl1et8p 20 วันที่ผ่านมา +16

    सुमना जस्तो शिक्षित मन्त्रीको भनाई जायज छ

  • @mingaha4772
    @mingaha4772 20 วันที่ผ่านมา +13

    यो केपि ओलि र एमालेको नेता कार्यकर्ता झोलेहरुलाई बालेन मन पर्दैन,कुलमान घिसिङ मनपर्दैन,सुमना श्रेष्ठ मनपर्दैन,हर्क साम्पाङ मन पर्दैन,बैज्ञानिक महाबिर पुन मन पर्दैन ,जन्तालाई फ्रीमा पार्किङ गराको मन पर्दैन,देशको लागि राम्रो गर्ने मान्छे मन नै पर्दैन यो काङ्ग्रेस,एमाले,माओवादी हरुलाई,इनिहरुलाई जन्तालाई ठग्ने ब्यापारी मन पर्छ किनकी जन्तालाई मज्जाको कर लगाउने अनि ब्यापारी लाई अर्बौं कर छुट दिने,छुट दिएर तिनिहरु बाट करोडौं करोड कमिसन लिने अनि चुनावको बेला त्यही पैसा ले मासु भात रक्सी खुलाएर भोट बटुल्ने

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 18 วันที่ผ่านมา

      एमाले पार्टिका निरंकुश वलीले झाेले गुटकाे अन्ध सपाेर्टले एमाले भित्र अाधिपत्य जमाए। अपराधि,ज्यानमारा,भ्रष्टहरुकाे संरक्षण गरे ,सुशासन् दिन र राजनेता वन्न सकेनन्।

  • @govindaadhikari2357
    @govindaadhikari2357 20 วันที่ผ่านมา +10

    राम्रोसँग धुलाई रोगी काँग्रेस र एमालेलाई वधाई सुमना ज्यू , जय वालेन कुलमान

  • @chandankhawas4464
    @chandankhawas4464 20 วันที่ผ่านมา +15

    जनता भेडा, युवा झोले, बा आमा अनपढ, गोठालो नेता । बुझ्ने नागरिक खाडीमा ।

  • @arjunpokharel7285
    @arjunpokharel7285 20 วันที่ผ่านมา +6

    जनता को प्यार‍ आँखामा हाल्दापनि नबिझाउने र मुर्धन्ने पत्रकारको नाम ह‍ो राजिब खत्री यस्तै पत्रकार हरु मिलेरसरकार चलाय देश कस्तो हुन्थ्यो होला।

  • @completenepal238
    @completenepal238 20 วันที่ผ่านมา +8

    सबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!

    • @shivakhadka2032
      @shivakhadka2032 20 วันที่ผ่านมา

      धन्नेबाद 🎉

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 19 วันที่ผ่านมา +3

    शिक्षामा राजनीति गर्ने लाई सजाय हुनुपर्छ

  • @Keep-HODL
    @Keep-HODL 20 วันที่ผ่านมา +8

    मान्नुस वा नमान्नुस यो देशमा अब RSP रवि बाहेक अर्को विकल्प छैन 🔔🔔🔔🙏🙏

  • @paudil1697
    @paudil1697 20 วันที่ผ่านมา +5

    सरै चित्त बुझ्दो कुरा गर्नुभयो राजिब सर, हामिले नेतालाई हैन झोलेहरुलाई दनक दिनुपर्छ

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w 20 วันที่ผ่านมา +4

    ठिक भन्नू भयाे सर नेपालका क्याम्पस विश्व बिध्यालयहरु अध्ययन र अनुसन्धान गर्ने भन्दा पनि राजनितिक कार्यकर्ता उत्पादन हुन थालेका छन्।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 20 วันที่ผ่านมา +7

    सत्यतथ्य निडर निस्पक्छे सकचारकोलागि पत्रकार ज्युलाई धन्यबाद❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक केपिको जिरङ्कुस सरकारलाई हार्लिकश्रपध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sshrestha8210
    @sshrestha8210 20 วันที่ผ่านมา +4

    यो देश को लागि श्राप हो.. करप्ट प्रसाद ओली!!

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 20 วันที่ผ่านมา +4

    राजनीति प्राणी हो भन्दै।जनताको करबाट उठेको पैसाको तलब खाएर।पाटीको झोले बनेर कदापी राजनीति गर्न पाइदेरन। जागिर खाने भए जनताको सेवा गर।राजनीति गर्ने भएर जागिर छाडेर गर।

  • @TejuBohara-zn9gm
    @TejuBohara-zn9gm 20 วันที่ผ่านมา +2

    अब जो शिक्षाक ले राजनिती गर्छ भने त्यो शिक्षक लाई राजनिती गर भनु पर्छ

  • @b.mpradhan4129
    @b.mpradhan4129 20 วันที่ผ่านมา +1

    Jay Sumana ji 🙏 absolutely right ✅ 👌 🙏 ❤thanks 👍 🙏 ❤

  • @sushilmanandhar237
    @sushilmanandhar237 18 วันที่ผ่านมา

    देश सिद्ध्या उनु सत्ता देश सिद्ध्या उनै लाही सिद्ध्या उनु परछ

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 20 วันที่ผ่านมา +1

    Yes

  • @IOSAGifts
    @IOSAGifts 20 วันที่ผ่านมา +1

    News24 Nepal, This is perfect! I subscribed right away!

  • @himlalbhandari4593
    @himlalbhandari4593 20 วันที่ผ่านมา +2

    रवि लगायत रास्वपा पत्तासाफ गर्न लागि परेका छन्,,, हेक्का रहोस रबि निस्कलक देखिए 2084मा यनीहरुको पत्तासाफ हुने निस्सित छ 👊😡😡😡😡👊👊👊👊

  • @messisangeet3261
    @messisangeet3261 19 วันที่ผ่านมา

    एक एक शब्द कडा अनि खरो छ सर।

  • @TAC464
    @TAC464 20 วันที่ผ่านมา

    ब्यसो स्वाठहरु
    देशका फङ्गस
    बुझनलाई गिदि चाहिन्छ ।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 20 วันที่ผ่านมา

    जयदेश जय रवि जय सुमना जयराष्ट्रिय स्वतन्त्र पार्टी

  • @Sudurpaschim50
    @Sudurpaschim50 20 วันที่ผ่านมา +1

    You are right suman sir

  • @jagatthapa7115
    @jagatthapa7115 15 วันที่ผ่านมา +1

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 20 วันที่ผ่านมา +1

    Patrakar mitra lai dhrei dherei nama gardaxu .jaya rastrabad. .❤️🇳🇵❤️🇳🇵

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 18 วันที่ผ่านมา

    New 24 media ले गरेकाे समीक्षा वास्तविकतामा अाधारीत लाग्याे।

  • @rupchandrakarki243
    @rupchandrakarki243 20 วันที่ผ่านมา +1

    सलाम छ राजिब सर आफ्नो काम निरन्तरता दिनु होला शुभकामना

    यो कार्यक्रम काहा बाट को को हेर्दै हुनुहुन्छ ❤❤❤❤

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 19 วันที่ผ่านมา

    सत्य कुरा हो।

  • @prakashgurung7214
    @prakashgurung7214 19 วันที่ผ่านมา

    बालेन प्रधानमन्त्री हुनुपर्छ त्यसपछि सबै भ्रष्टाचारी नेता तथा भ्रष्ट कर्मचारी , कार्यकर्ता जेल भित्र हुनेछ ।

  • @user-if9ps7ir3g
    @user-if9ps7ir3g 20 วันที่ผ่านมา

    Wow Sundar bhandai🙏👌🙏💞🙏💞

  • @ramgaire2301
    @ramgaire2301 20 วันที่ผ่านมา

    धन्यवाद राजिव जि

  • @bijyagaire6854
    @bijyagaire6854 19 วันที่ผ่านมา

    कांग्रेस एमालेको लडाइँ होस म येहि चाहन्छु यी दुई दल को भिडन्त हेर्ने रहर छ come on

  • @manilimbu3864
    @manilimbu3864 19 วันที่ผ่านมา

    प्रधानमंत्री लगायत दलेहरू पुरै ब्यक्तिगत स्वार्थ मा विशुद्ध रूपमा देश र देशवासी का विरूद्ध मा मात्र काम गरिरहेका छन् भन्ने जाने र पनि केही नगर्ने, तर यिनीहरू प्रति ताली बजाई दिनु ले नै यस्तो भएको हो !

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 20 วันที่ผ่านมา +1

    जति भनेपनि भेडो जनता र भ्रष्टा दलाल तस्कार नेताहरुले सुन्ने होइन क्यारे😂😂😂😂

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 20 วันที่ผ่านมา +1

    Sahi bhanu vo Rajiv ji 🎉🎉🎉🎉

  • @user-km8hs6cu9v
    @user-km8hs6cu9v 20 วันที่ผ่านมา

    दलगत एकतन्त्र राजाको एकतन्त्र भन्दा खतरनाक हुँदोरहेछ भन्ने कुरा हामीले कहिले बुझ्ने

  • @prameshgurung601
    @prameshgurung601 20 วันที่ผ่านมา

    Good ek damai ramro..ho asari nai galat kura ko suchana dinu euta nepali nagrik ko sahi jimmedari ho..good Balkrishana ji

  • @niranjanshahi7100
    @niranjanshahi7100 20 วันที่ผ่านมา

    100% right sir

  • @ChakraP
    @ChakraP 13 วันที่ผ่านมา

    सहि हो ।

  • @edufm2796
    @edufm2796 20 วันที่ผ่านมา

    भ्रष्टाचार को हदम्याद तोक्ने होइन बरु जिउदा साम्सदहरु कोहि छन भने भ्रष्टाचारि र मानव तस्कर, ज्यानमारा, बिसुद्द निर्दोश र सौदाबाजी रहित बलात्कारिहरुलाइ फाँसी को प्राबधान राखियोस।

  • @gangakhadka-ws6qc
    @gangakhadka-ws6qc 20 วันที่ผ่านมา

    Jay Sumana ji🙏

  • @laxmithapa9208
    @laxmithapa9208 20 วันที่ผ่านมา

    जब सम्म जन्ता ले कुरो बुझ्दैनौ तबसम्म हामी जनताले नै दुःख पाउने हो .😢

  • @manishneupane3604
    @manishneupane3604 20 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤ good luck 👍👍👍

  • @prempun9111
    @prempun9111 20 วันที่ผ่านมา

    Love this program sir😊😊

  • @user-wt5xi1lb7d
    @user-wt5xi1lb7d 20 วันที่ผ่านมา

    सही भन्नु सही भन्नु

  • @krishnakc4153
    @krishnakc4153 20 วันที่ผ่านมา

    Great leaders rsp teams good luck 🔔🔔🔔🔔

  • @pusparajbaral2363
    @pusparajbaral2363 19 วันที่ผ่านมา

    बिधालय बिश्वबिद्धालय राजनीति दलको कार्यलय भाको छ थुक्क

  • @arjunshreepali6888
    @arjunshreepali6888 20 วันที่ผ่านมา

    You are so bravo.....

  • @MohanSapkota-fu8dx
    @MohanSapkota-fu8dx 20 วันที่ผ่านมา

    गुड सुमना बैनि।

  • @homgurung3564
    @homgurung3564 20 วันที่ผ่านมา

    susma mam salute xanice speech

  • @ramkarki8074
    @ramkarki8074 20 วันที่ผ่านมา

    राजिब सर 👍️

  • @BhimKandel-m6w
    @BhimKandel-m6w 18 วันที่ผ่านมา

    धन्यवाद 🙏 सर सत्य यतार्थ धुर्ब सत्य कुरो समचार सम्प्रेषण गर्नु भयको माँ ❤❤❤

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h 20 วันที่ผ่านมา

    good news❤

  • @lpjoshi242
    @lpjoshi242 20 วันที่ผ่านมา

    माननिय रबि लामिछाने ज्युले भन्नु भएका कुरा उचित छन।
    यसकालागि वहाँ लाई कोटी कोटी धन्यवाद । तर
    तर सहकारी ठगी प्रकरणमा केहि पनि बोल्नु भएन किन ?
    के त्यसमा तपाईंको संलग्नता छ ?

  • @Rbk495
    @Rbk495 20 วันที่ผ่านมา

    केपि बा चाडो श्मशान घाट जा।
    मलामी पनि शेरे आर्जु गगन बिस्वो प्रकाशलाइ लियेर जा त्यो पनि कहिलेन फर्कनेगरि

  • @user-hd1le2nt3x
    @user-hd1le2nt3x 20 วันที่ผ่านมา

    Correct

  • @idhingorudra1210
    @idhingorudra1210 20 วันที่ผ่านมา

    टेलिभिजन प्रस्तोताले सकारात्मक विचार पनि संप्रेषण गर्ने होला नाकी संधै नकारंमक टिका टिप्पणि ????

  • @psctscwithsuresh
    @psctscwithsuresh 20 วันที่ผ่านมา

    अस्ति एउटा भिडियोमा गुण्डाहरु भनेको त एकजना रिप्लाई गर्छ "को लाई गुण्डा भनेको ? लोकेसन बता" भन्दै थ्यो😂😂

  • @Himalichitra
    @Himalichitra 20 วันที่ผ่านมา

    दुई पक्ष कै व्यक्तिहरू काटिनु पर्छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 20 วันที่ผ่านมา

    २०८४ मा एकपटक रास्वपा लाई हेरौ।

  • @TilakMagar-o9s
    @TilakMagar-o9s 19 วันที่ผ่านมา

    Jaya RSP Jaya Rabi

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 20 วันที่ผ่านมา

    सबै जसो एमालेका नेताहरुको व्यापार नै शिक्षा भएको छ धेरै माफिया एमाले नेताहरुका स्कुल कलेज हरु छ्न अनि एमाले ले कहिल्यै शिक्षा को सुधार गर्न दिदैन सबैजसो शिक्षक हरु एमालेकै झोले छ्न गुण्डा ,माफिया, दलाल सबै एमालेकै झोले नेता र कार्यकर्ता छ्न।

  • @-Rr1990
    @-Rr1990 20 วันที่ผ่านมา

    नयाँ शिक्षामन्त्रीले गोहीको आँसु झारेर केपिको पाल्तु जन्तु भएको सावित भयो।

  • @netrabasnet9640
    @netrabasnet9640 20 วันที่ผ่านมา

    राष्ट्र घातीहरूले रोकेकोहोकीकेहो

  • @Baram-b9o
    @Baram-b9o 20 วันที่ผ่านมา

    गुड😭😭

  • @navarajphuyal2013
    @navarajphuyal2013 20 วันที่ผ่านมา

    wow you are right, i am with you .

  • @kingbrothers6670
    @kingbrothers6670 20 วันที่ผ่านมา

    नमस्कार, पत्रकार ज्यू आफैंमात्र बोल्न छोडेर यसै सँग सम्बन्धित प्रतिनिधिहरु संग सवाल जवाफ पनि गर्नेछ हो की?

  • @bhishmaniraula6199
    @bhishmaniraula6199 20 วันที่ผ่านมา

    कस्ताे नराम्रो उठान र शब्द प्रयाेग, छ्या।

  • @keshgurung2058
    @keshgurung2058 20 วันที่ผ่านมา

    100%sahi kura salute xa patrakar ji❤❤❤

  • @bhaktatamu7176
    @bhaktatamu7176 20 วันที่ผ่านมา

    कॉल २४ जस्तो निस्पक्ष्या मिडिया पानि रहेछ नेपालमा गर्ब लागछ यहाँ को सुरमा कस्तो मज्जाले बोल्नू हुनछ सुनिराहदा छत्ती गर्बाले फुलछ

  • @bhaktarokka5271
    @bhaktarokka5271 20 วันที่ผ่านมา

    झोलेहरु लाई टोल टोलमा गएर घरबाट नै जनताले लखटे भनि नेता आफै भाग्छन

  • @jaylama4958
    @jaylama4958 20 วันที่ผ่านมา

    गु खाने जनता लाई जति सम्झाए पनि भात खाना छाडे राजिव सर

  • @dillibhr.subedi6741
    @dillibhr.subedi6741 20 วันที่ผ่านมา

    ab shokshaa msmyri pani kp laainai dinus!!!!

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 20 วันที่ผ่านมา

    Good luck Ravi sir all team ❤️❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️

  • @JhanindraPandey
    @JhanindraPandey 20 วันที่ผ่านมา

    Sae kura

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 20 วันที่ผ่านมา

    अब यो काग्रेस र एमाले देश बाट पत्ता साफ नभए सम्म देश ले कोल्टे फर्दैन। युवा आउनै पर्छ त्यो पनि शिक्षित र भिजन सहित को । नत्र जति कराए पनि केही हुनेवाला छैन ।

  • @rakeshjung5802
    @rakeshjung5802 17 วันที่ผ่านมา

    a barai Mero Desha

  • @KhatriKris
    @KhatriKris 20 วันที่ผ่านมา

    दमदार प्रस्तुति🌹🌹🌹🌹

  • @bhupendragurung835
    @bhupendragurung835 20 วันที่ผ่านมา

    Ravi you are the best broadcaster keep it up we support you 👍

  • @nabinlohorung3644
    @nabinlohorung3644 20 วันที่ผ่านมา

    हेलो पार्टिमा लागेको साथी हरु मासु र रक्सी खाऊ तर तपाईंको नेताले चुनाव पछि गरेको व्यावहार समझेर मन परेको व्यक्तिलाई अमुल्य भोट डिनुहोला । आफू कती ईमानदार बन्ने होउ साथी हों ।

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 20 วันที่ผ่านมา +1

    सुनसरी बाट रेगुलर

  • @gokulbk241
    @gokulbk241 20 วันที่ผ่านมา

    We are with mr.rabi lamichhane

  • @rbr1253
    @rbr1253 20 วันที่ผ่านมา

    सदै राम्रो कुरो लेयाउनु हुन्छ धन्य्बाद सर

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 20 วันที่ผ่านมา

    जब अपुतली गिरि बन्धुबा र काला काङ्ग्रेस का पुराना बुवासा हरु जब जरा उखेलेर नसुकाई दि सम्म यास्तै हुन्छ भन्द दुइमद छैन

  • @basantapokhrel5554
    @basantapokhrel5554 20 วันที่ผ่านมา

    सबै कुराठीक

  • @elizaadhikari6808
    @elizaadhikari6808 20 วันที่ผ่านมา

    🙏🏻🙏🏻

  • @MrKyaraj
    @MrKyaraj 20 วันที่ผ่านมา

    Yo thik vannu vo

  • @bishnushrestha500
    @bishnushrestha500 20 วันที่ผ่านมา

    याे झाेले लाई सबैले चिनी राख्नुस जाहा भेट्याे त्यही ठाक्नुस

  • @maheshchhatri9911
    @maheshchhatri9911 20 วันที่ผ่านมา

    Jay ghanty

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h 20 วันที่ผ่านมา

  • @GyanBahadurShrestha-k3s
    @GyanBahadurShrestha-k3s 19 วันที่ผ่านมา

    Vrastacharko hathmyad hunuhudaina.

  • @baburamaryal4742
    @baburamaryal4742 20 วันที่ผ่านมา

    म त रास्वपा को समर्थन हो है

  • @krishinamayabattarai5336
    @krishinamayabattarai5336 20 วันที่ผ่านมา

    K sumana shrestha ko bhanai Nabujhene oli

  • @bishnushrestha500
    @bishnushrestha500 20 วันที่ผ่านมา

    याे डाका काे सबै मिर्गाैला निकाली दिए हुन्छ याे डाका बाचीन्जेल देशमा सान्ति अाउने वाला छैन

  • @tomgc4609
    @tomgc4609 20 วันที่ผ่านมา

    सबै डाँकाहरु हुन😂😂😂