यी नेता सबै भ्रष्टाचारमा र कुटनीतिमा मास्टर छन्। लुट्न देश बर्बाद गर्न मात्र यिनको दिमाग चल्छ। अब चोर नेतालाई मौका दिने हो भने देस सखाप पार्छन् अब भ्रष्टाचारहरूको जडदेखि उखाडेर फाल्नुपर्छ। पार्नुपर्छ
जनताको शेयरबाट उत्पादन रगतपसिनाको बिजुली माफिया ,भ्रष्टाचारि ,पाखण्डिलाइ सेट्टिङ्गमा अरबौ अरब बिजुली को रकम मिलेर नेता,कर्मचारी ,उद्योगि,ब्यापारीले कमिसन खानेगरि छुट गर्नु महा अपराध हो।छुट गर्नु भनेको नै जनताको रगत पिउनु भन्ने सम्झिदा त्यो रकम बिकास र समृद्धिमा जानेछ।अब भ्रष्टाचारिलाइ जनताले कदापि छोड्ने छैनन् ,घरबाट घिसार्दै निकाल्ने अवस्था कसैले ननिकालौ।मिलेर समृद्धि बनाउ।
सुनकाे वाला देखाउंदै,अब म मांसाहार गर्दिन,हत्याहिंसा गर्दिन भनेर,बुढाेलाेभि वाहुनलाई बुढाेवाघले च्याप्प समाए जस्तै वलिले उद्यमिकाे उपहार लिने हुन्।भुटानि नागरिक वनाएर नेपाली वेच्ने भ्रष्टकि संरक्षक हुन्।
भष्ट चाेर अहिले काे सरकार देशलाई खाचो छ त रबि सर दुर्गा सर ज्ञानेन्द्र शाही सर राजेन्द्र लिङदेल सर र अन्य युवा नेताकाे खाचो छ। अब यस्ता प्रिती पिन्डा खाने बेला भएको हजुर बा हरु सबै आराम गर्नु भएको हुन्छ जय नेपाल
जनता ले पनि जे रबी जी ले भनुभको छ त्यही सोचीराछोै हामी जनताले र सत्यपनी यही हो के गफलगाउछस है अहिलेको सरकार 34 बर्सदेदी देखेका छोै देउबा +केपी बा को सरकार धेरै गफलगाउनु पर्दै किट्नि नाभका र जिब्रो नाभका हरु ले जनता जागिसकेका छोै होसियार सरकार ।
आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य बिना दलाल सभामा विगत ३४ वर्ष सम्मको लगातार पानी गफ मा आरोप प्रत्यारोप को कुनै अर्थ छ र???? अझैपनि भ्रष्ट दलालहरू जनता ठग्ने प्रयास स्वरुप दलाल सभामा तल्लिन छन्।
हैट यस्तो भष्टचारि काे सरकार ले के गरला अब आयु सकियाे ओलि जि गफ त तपाईं सग कसैले सक्दैन गफले देश चल्दैन जन्ता सबै बिराेज गारि कसरी जिउने मार्ग खाेजिरहेका छन् युवा बिदेश गय हामी याे अधबैसे उमेर मा बिदेसिनु पनि पाईन न तेसकारण हामी सरकार लाई कराई रहन्छाै भष्टचारि लाई फासिदिने कानुन चाहियो अनि भष्टचार गरेकाे सम्पति नेपाल सरकार काे हुनुपराे देश मा शुसान न आय बेराेजगारि ले पनि भता दिनसकिन्छ नत्र जुनसरकार आय पनि हामिलाई केहिहुनेछैन पाेल्टिस ब्यापार भयाे यसकाे अन्तय चाडाे हाेस शुभ रात्रि
सरकारका मन्त्रीहरू पनि हेर्ने कि , प्रतिशोधको राजनिति घातक नबनोस । पार्टीको योगदान र पुराना नेता त ईमान्दार र नैतिकता भएका थिए । हालका पैसामा र कार्यकर्ता पाल्ने नितिको मात्र बिरोध हो ।
नेपालका केहि नेताहरूमा काम गर्ने बिकाश भन्दा फाइफुट्टि गफकाे बिकाश भएकाे जस्ताे लाग्याे । एस्मा बिश्वका देशहरूका नेताहरू सङ्ग प्रतिस्पर्दा गर्याे भने यी केहि नेताहरूले बिश्वका नेता भन्दा गफकाे अङ्क डबल पाउछन । तर बिकाशकाे अङ्कमात हात लाग्याे अङ्क सु.......
यो सरकारले भ्रष्टाचार तस्करी कमिसनखोर अनियमितता अख्तियारको दुरुपयोग गर्ने सहकारी संस्थामा ठगि गर्ने नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने लाई बचाउने चोख्याउने काङ्ग्रेस र एमाले ओली नेतृत्वको तलिन छ?
afno pate sanga melar sarkar banaudaa rung pane right vanar tabal thatauna tai bakte arko sanga melar tai kura bolda birod garna esabai pateko jholaho dasko natata rung lai rung right lai raitlai vanaa hunu parcha
यी नेता सबै भ्रष्टाचारमा र कुटनीतिमा मास्टर छन्। लुट्न देश बर्बाद गर्न मात्र यिनको दिमाग चल्छ। अब चोर नेतालाई मौका दिने हो भने देस सखाप पार्छन् अब भ्रष्टाचारहरूको जडदेखि उखाडेर फाल्नुपर्छ। पार्नुपर्छ
केपी ओली गफाडी फटाहा मानिस हो यो मानिसको आबाज पनि सुन्न चाहदैनौ हामी नेपाली जनता ले।
जयहाे रबि
जय रबी
गिद्ध शाहकारी हुनु र केपीले भ्रष्टाचार गरिदिनु भन्नु उस्तै हो।
ओली का आफ्नै पार्टनर उद्योगी , पार्टनर त बचाउनुपर्छ नि
जनताको शेयरबाट उत्पादन रगतपसिनाको बिजुली माफिया ,भ्रष्टाचारि ,पाखण्डिलाइ सेट्टिङ्गमा अरबौ अरब बिजुली को रकम मिलेर नेता,कर्मचारी ,उद्योगि,ब्यापारीले कमिसन खानेगरि छुट गर्नु महा अपराध हो।छुट गर्नु भनेको नै जनताको रगत पिउनु भन्ने सम्झिदा त्यो रकम बिकास र समृद्धिमा जानेछ।अब भ्रष्टाचारिलाइ जनताले कदापि छोड्ने छैनन् ,घरबाट घिसार्दै निकाल्ने अवस्था कसैले ननिकालौ।मिलेर समृद्धि बनाउ।
सुनकाे वाला देखाउंदै,अब म मांसाहार गर्दिन,हत्याहिंसा गर्दिन भनेर,बुढाेलाेभि वाहुनलाई बुढाेवाघले च्याप्प समाए जस्तै वलिले उद्यमिकाे उपहार लिने हुन्।भुटानि नागरिक वनाएर नेपाली वेच्ने भ्रष्टकि संरक्षक हुन्।
Rabi jile 100% shahi bhannu bh ayo .❤🇳🇵🇳🇵❤
Jayarabisirgood❤❤
34 बर्ष भष्टाचार र उखान टुक्का गर्दै बित्यो यसका माका फुइलाइ
ओलिले भासण गर्दा थपडि बजाउनेको नाम टिप्ना पर्यो
जय रबि सर
गफ
कांग्रेस एमाले बाट देश बिकास हुन्छ जनताले न्याय पाउछन् भन्ने सपना कसैले नदेखे हुन्छ !
केपी बाले भ्रष्टाचार गर्न सक्दैन गर्न हुन्न भन्छ अनि भ्रष्टाचार गरेको गरे गर्छ। अनि यस्तो पाराले पर्दा मन्त्री कसले बनाइदिए होला
yes brother you're 100% right
❤❤❤❤❤❤❤❤❤❤❤
सुनेथे केपी ओलीले जंमगाउमा मंछेमारेर जेलबशेकोहो क्रान्ती गरेर होइन।
रबिले उठाएक कुराको खैउत्तर
भष्ट चाेर अहिले काे सरकार देशलाई खाचो छ त रबि सर दुर्गा सर ज्ञानेन्द्र शाही सर राजेन्द्र लिङदेल सर र अन्य युवा नेताकाे खाचो छ। अब यस्ता प्रिती पिन्डा खाने बेला भएको हजुर बा हरु सबै आराम गर्नु भएको हुन्छ जय नेपाल
बिरालु ले मँ दुध चोर्दिन भन्नु केपी ओली ले भ्रष्टाचार गर्दिन भन्नु एकै हो।
केपी ओली र प्रष्टाचार एक अर्काका पर्याय हुन्
Jaya rabi sir
kp त भ्रष्टाचारको संरक्षक हो । के ठुला गफ गर्छौ र बुडा
उखानेबाले भ्रस्टाचारनी गर्दिना र गरननिदिन्न भन्नुर बाघले मासुखादैना घासमात्र खान्छभन्नु उस्तैहो
सहि बाटो लेउने भन्छौ कहिले लेउने केबि मरे पछी लेउने होला
पार्टि त राम्राे हाेला तर चलाउने दले ठग डाँका मात्र परेछन।लुटेरा हाै।
यी ख्यासिस अाेलि जुनचाेरउससेयिकाेठुलाे स्वर भनेकाेयहि हाे ।
आब हाम्रो देशम बुढा ले चलाउने होइन रबि सर युवाले चलाउनु पर्छ
Carpeted K P Don't Compare With Mandela
धेरै गफ नगर झापाली बुढा बन्द कलकारखानालाई सञ्चालन गर बैदेशिक ऋण घटाएर 00 मा झार। तिमी जिउँदो छंदै। मरेपछि गफ हांक्न पालो आउन्न।
नेपाल को राजनीति भनेको जस्ले गफ हान्छ त्यही नेता हो
२००% भ्रष्टाचार गर्ने चोर नेताको मुखबाट भ्रष्टाचार गर्दिन र गर्नपनी दिन्न भन्ने कुरा हामीले पत्याउनु पर्ने 🤢🤢😡😡
प्रधान मन्त्री को कुरा थिकक तर जनजा लाई दिक्क हो ओलीको बोली
भ्रस्टचार गर्दैनौ २२ करोड बिजुली महसुल छुट गराएर कमिशन खान्छौ
त्यसको देश यो अबस्थामा पुग्नमा मूख्य कारक केपी ओली हो ।
सबै ठाँउमा यहि केपी ओली को मानिस छन भ्रष्टाचार मा।
भयो भयन यश अपराधी ले हेर्न गएको रहेछ
छोटो घरना को ओलि बुद्दी पनि छोटो नै छ
भृष्ट चारीकाे नाईकेले भृष्ट गर्दिन भन्नू फेरि जन्तालाई भृम मा पार्न खाेजेकाे हाेला जन्ता सजग भै सकेका छाै केपी अाेली हाेसीयार
एउटा सांसदलाई प्रधानमन्त्री जन्ताले नमान्ने भए उखाने ओली अब सम्बिधान सम्साेधन गर्नु पर्याे, प्रत्यक्षकाे लागी
Jay Rabi
पाटी एमाले कांग्रेस राम्रो हो।तर पाटीमा संग्लग्न नेताहरु राम्रो नहुनले आज देश र जनताले कष्ट र दुःख भोग्नु परेको छ।
Daka
जनता ले पनि जे रबी जी ले भनुभको छ त्यही सोचीराछोै हामी जनताले र सत्यपनी यही हो के गफलगाउछस है अहिलेको सरकार 34 बर्सदेदी देखेका छोै देउबा +केपी बा को सरकार धेरै गफलगाउनु पर्दै किट्नि नाभका र जिब्रो नाभका हरु ले जनता जागिसकेका छोै होसियार सरकार ।
Good rabisir
Good rabi
नौटंकी सत्ता स्वार्थ को मात्र
Desh Barbad parne rakches Kaksaharuko bbawan
Oli ta manchhe marera 14 barsha jel baseko bhanne halla chhani ke tyo satya ho?
आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य बिना दलाल सभामा विगत ३४ वर्ष सम्मको लगातार पानी गफ मा आरोप प्रत्यारोप को कुनै अर्थ छ र????
अझैपनि भ्रष्ट दलालहरू जनता ठग्ने प्रयास स्वरुप दलाल सभामा तल्लिन छन्।
Good rbi
संरक्षण गर्दैआएका छौ भन्न्दिए हुन्थ्यो नि कसो? हामी मुखलेबोलेर हुन्न
Good🎉Rabi🎉sar❤❤❤
Jay rabi❤❤❤ 🙋♀️🇳🇵🇳🇵🇳🇵🙋♀️
उखानेको भासण मा गु खानेहरुको ताली
Wow rabi sir good job
Jaya ghanti
यदि तपाईंले भनेको ठिक हो भने गिरिबन्दुको फाइलखोलेर देखाउनुस्नत ? तिर्न पर्ने पैसा किन न लिएको हो त ?
Gud.ravi.sr
होहो केपि ओलि कुरा सुन्दा मलाई हासो लाग्यो गफ होइन काम गरेर देखाउनु पर्यो
मुखले त ओलिले सबैसकी हाल्छ काम्भने सबै हुन्छ
फटाहा कुरा नगर्नु केपि ओली
जय रबीजयन्टी
हैट यस्तो भष्टचारि काे सरकार ले के गरला अब आयु सकियाे ओलि जि गफ त तपाईं सग कसैले सक्दैन गफले देश चल्दैन जन्ता सबै बिराेज गारि कसरी जिउने मार्ग खाेजिरहेका छन् युवा बिदेश गय हामी याे अधबैसे उमेर मा बिदेसिनु पनि पाईन न तेसकारण हामी सरकार लाई कराई रहन्छाै भष्टचारि लाई फासिदिने कानुन चाहियो अनि भष्टचार गरेकाे सम्पति नेपाल सरकार काे हुनुपराे देश मा शुसान न आय बेराेजगारि ले पनि भता दिनसकिन्छ नत्र जुनसरकार आय पनि हामिलाई केहिहुनेछैन पाेल्टिस ब्यापार भयाे यसकाे अन्तय चाडाे हाेस शुभ रात्रि
❤
Wawa wawa rabi sir Kada Aayo
Giribandhu no 1
ओलिले बोल्दा ताली बजाउने जानुवार।हरु लाई जनताले राम्रो चिनी सकेको छ , अब पतनको दिन त ८४ मा परिनाम आउँछ भुक्तै गर
ओलिले बाचा गर्ने काम नगर्ने भएकै कारन अब एमाले कम्जोरिन्छ।
Mero larp kha kp
भरष्ट चार गर्दिन देश खोक्रो।बनाृछु नेपाली जन्ताले राम्रौ बुझेकाछन ८४.सम्म मा तिमीहरुको पत्तासाफ, हुनेवालाछ
मँ केपी अनि सम्दिनी आर्जु र सम्दी देउबा हामि मात्र भ्रस्टाचार गर्ने छोै भने भैगोनि । अलिकति पनी लाज नभका भ्रस्ट बोलेको हेरना ।
ओली जी लाई अहिले थाहा भयो भ्रस्टाचार ले सिमा नागेको
mai god 😢
oli bhainjel bhrastachaar rokinna
सरकारका मन्त्रीहरू पनि हेर्ने कि , प्रतिशोधको राजनिति घातक नबनोस । पार्टीको योगदान र पुराना नेता त ईमान्दार र नैतिकता भएका थिए । हालका पैसामा र कार्यकर्ता पाल्ने नितिको मात्र बिरोध हो ।
नेपालका केहि नेताहरूमा काम गर्ने बिकाश भन्दा फाइफुट्टि गफकाे बिकाश भएकाे जस्ताे लाग्याे । एस्मा बिश्वका देशहरूका नेताहरू सङ्ग प्रतिस्पर्दा गर्याे भने यी केहि नेताहरूले बिश्वका नेता भन्दा गफकाे अङ्क डबल पाउछन । तर बिकाशकाे अङ्कमात हात लाग्याे अङ्क सु.......
यो सरकारले भ्रष्टाचार तस्करी कमिसनखोर अनियमितता अख्तियारको दुरुपयोग गर्ने सहकारी संस्थामा ठगि गर्ने नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने लाई बचाउने चोख्याउने काङ्ग्रेस र एमाले ओली नेतृत्वको तलिन छ?
तर भ्रष्टाचारीलाई मन्त्री बनाउछौ आफुपनि गिरिबन्दु काण्डको नाइके हु
२४ खर्ब ऋण यहि बलिदान
Kp patakì
चुनाव मा लिएको पैसा को उद्योग लाई पैसा नतिर्नु भन्नू को अर्थ उद्योगोलै बचाउन खोजेको हो।
Bhrashtachar gardainau,sahadainau,garna dinnau kunmukhalay bolero oli ba
Oli fatha
ई पुराना बुडापाखा हरु लखेटुनु परछ अंनिमात्र बनछ नेपाल😢😢😢
गफाडी केपीओलीभ़स्टचारीबैईमान
Enko teen puste sampati chhanbin gare ke jawaf din6 kp olile
Ravi ji ho
गिरिबन्धु छोड्दिन,भन केपि,
चुर्लुम्मै भ्रष्टाचारमा डुबेको मनुवाले भ्रष्टाचार गर्दिन र हुन दिन्न पो भन्छन्।..ग्निलाई भन्दा देख्नेलाई लाज पो भयो।
वाक्कै लाग्ने है
KP Oli lai PM Bata CHHITTO HATAUNU PARCHHA NEPALI JANTA
पहिला भस्टचारकाे छानबिन सुरु गराैं अनि विकास कमरेड टुक्के ओली
Yo jyanmara kura suna hai kholeharu
kp chhor
afno pate sanga melar sarkar banaudaa rung pane right vanar tabal thatauna tai bakte arko sanga melar tai kura bolda birod garna esabai pateko jholaho dasko natata rung lai rung right lai raitlai vanaa hunu parcha
शहकारिठगलाइ पनि कारबाहि गराैं
Tero aarju sherelai karbahi gara Hina vane jantale garxa karbahi jaye rabi 🙏❤️
Pugexa oli lai.
कति दियको छन उधोगहरुले डोनेसन यस्तैई गरिबिको घरमा छुटगर हो हावागफाडि
हवश धन्यबाद छ सबै लाइ ❤