राजावादी जंगिए, लिङदेन, ज्ञानेन्द्र शाही नै सडकमा, अब ओली प्रचण्ड लखेट्छौँ, ‘गणतन्त्रका रावणहरु’

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ธ.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 563

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 8 หลายเดือนก่อน +9

    राजा आजको आवश्यकता 🙏

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 8 หลายเดือนก่อน +20

    रविन्द्रजीले बोल्नुभएको सही सत्य बोल्नुभएछ। उहाँलाई धेरै धेरै धन्यवाद छ। जय राष्ट्रवाद जय राजतन्त्र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय देश जय नरेश जय राष्ट्र जय शिवसेना नेपाल जय शम्भु हरहर महादेव

  • @AmmarBahadurbudha
    @AmmarBahadurbudha 8 หลายเดือนก่อน +9

    राजा आउँ देशँ वचाउँ

  • @rameshbhandari7553
    @rameshbhandari7553 8 หลายเดือนก่อน +33

    अब आन्दोलन रोक्नु हुँदैन,सबै नेपाली सडकमा आउनु पर्यो।
    सबैको जय होस,जय नेपाल।

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 8 หลายเดือนก่อน +25

    यसरी आन्दोलन सफल हुदैन। २०४६ को जस्तै कर्मचारी हरु लाई आह्वान गर्नु पर्छ। कर्मचारी सडकमा ओर्लने बित्तिकै यि लुटेरा हरु देश छोडेर भाग्छन।

  • @bardandahal5448
    @bardandahal5448 8 หลายเดือนก่อน +15

    सबै नेपाली जनता मिलेर यी सब भ्रष्टाचारीहरुलाइ लखेटेर देश बचाउनु पर्छ ।

  • @prashant4226
    @prashant4226 8 หลายเดือนก่อน +9

    रोकिनु हुदैन साथि हरु निरन्तर गर्नु पर्छ हतियार ऊठाउन पनि तयार हुनु पर्छ

  • @nareshb.k.3926
    @nareshb.k.3926 8 หลายเดือนก่อน +1

    सबै जनता जागौं र आन्दोलनमा ऐक्यवद्धता जनाअौं।

  • @kabiraj1421
    @kabiraj1421 4 หลายเดือนก่อน +1

    अब आन्दोलन रोक्न हुदैन सबै नेपाली सडक मा आउन पयो

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 8 หลายเดือนก่อน +8

    आउ आउ सबै जनता आउ देश जोगाउ भ्रस्टचारी लाइ लखेटौ सम्पति जफतगरौ नेता घटाउ जनता अगाडि बडौ लास्टै तनाब भयो जनतालाइ माग पुरागरौ जय नेपाल जय जनता

  • @kisanrai8226
    @kisanrai8226 7 หลายเดือนก่อน +1

    सहि छ हे आवाजहरु।

  • @prakashgiri706
    @prakashgiri706 8 หลายเดือนก่อน +6

    राजतन्त्र जिन्दावाद

  • @bikashsharma2887
    @bikashsharma2887 8 หลายเดือนก่อน +4

    हिन्दु अधिराज्य कायम हुनैपर्छ ।

  • @subashsubedi6627
    @subashsubedi6627 8 หลายเดือนก่อน +4

    राजा जिन्दावाद

  • @eshworshahi2821
    @eshworshahi2821 8 หลายเดือนก่อน +1

    क्रमस बद्दै जानेछ सफल कार्यक्रम शुभकामना

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 8 หลายเดือนก่อน +25

    जबसम्म यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिन, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन, एक सदनात्मक, संघीयता बिहीन सनातन राष्ट्र कायम गर्नुपर्छ।

  • @GokulSanjyal-j8q
    @GokulSanjyal-j8q 8 หลายเดือนก่อน +8

    ईनि फटाहा लाइ🎉पाखा लगाउ देश बचाउ कालापानी खाने लाइ देश बाट भगौं रबि जियू रा प्र पा जिन्दावाद 🎉🎉❤🎉🎉

    • @rajangiri6597
      @rajangiri6597 8 หลายเดือนก่อน

      दुखद त के भने त्यहि रविले नेत्रित्व गरेको प्रहरीले आज आन्दोलनलाई दमन गर्यो | त्यो भएर रवि प्रचण्ड को कान्छो भाइ प्रमाणित भयो | कुरा बुझौ |

  • @mayachhetri1585
    @mayachhetri1585 8 หลายเดือนก่อน +35

    राजा सहिदको हिन्दु राज्य कायम गरौ हाम्रो धर्म संस्कृति र आपसि सदभाव कायम गरौ । जय नेपाल आमा 🇳🇵♥️

    • @ramanrai2275
      @ramanrai2275 8 หลายเดือนก่อน +1

      हिन्दू राष्ट्र चाहिने शर्णाथी हरु जति हिन्दूस्थान तिर जाउ खाते भाते हरु ा
      यो रबिन्द्रे हनुमान को पनि सक्कल नक्कल सब देखियो हुमान ा

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 8 หลายเดือนก่อน +5

    गणतन्त्र धोकाहो धोकाहो ।

  • @kumarparajuli6067
    @kumarparajuli6067 8 หลายเดือนก่อน +3

    जय नेपाल । जय स्वाभिमान ।

  • @TolbhadurThapa
    @TolbhadurThapa 7 หลายเดือนก่อน +7

    हिन्दुराज्य सहित काे राजतन्त्रको उदय गराै जय राशटबाद

  • @bedshrestha1111
    @bedshrestha1111 8 หลายเดือนก่อน +4

    जता हेर्यो तमासा नदेखाऔ
    चुनावमा लडेर जनताको मन जितेर जनताको सेवा गर

  • @birashatrana
    @birashatrana 8 หลายเดือนก่อน +1

    राजतन्त्र जिदाबाद कालो गणतन्त्र मुदाबाद

  • @balaramdhungana1684
    @balaramdhungana1684 8 หลายเดือนก่อน +6

    जय देश जय नेपाल नरेश जय जय

  • @omkhatri2786
    @omkhatri2786 8 หลายเดือนก่อน +2

    जय हाेस

  • @nareshb.k.3926
    @nareshb.k.3926 8 หลายเดือนก่อน +1

    सबै जनताले सिंहदरबार घेरौं।

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 8 หลายเดือนก่อน +2

    जयदेश जयनरेस(हिन्दु राज्य जिन्दावाद)

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 8 หลายเดือนก่อน +7

    राजा सबैका साझा ,राजा एकताका प्रतिक ,राज संस्था र हिन्दुधर्म को जय होस्

  • @BishnuuuBishnu
    @BishnuuuBishnu 8 หลายเดือนก่อน +4

    अब दुर्गा दाईको entry vaye pakka राजा आउनु हुन्छ❤️

  • @subhasbhatta4543
    @subhasbhatta4543 8 หลายเดือนก่อน +29

    great!अब ओली प्रचण्ड लखेट्छौँ

    • @TilBahadur-b7v
      @TilBahadur-b7v 8 หลายเดือนก่อน +1

      Yes lakhatau

    • @Prakash-cq8ki
      @Prakash-cq8ki 8 หลายเดือนก่อน +1

      Kura sahi ho sir tar ajai ni janta veda bakhara jasto xan jasle agadi halka chado halyo uskai paxi lagxan Nepal ko janta lai bujauna garo xa

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 8 หลายเดือนก่อน +1

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा पयारो छ🕉🇳🇵

  • @sunitakhanal4666
    @sunitakhanal4666 8 หลายเดือนก่อน +31

    राजा चाहियो चाहियो, राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दाबाद हिन्दु धर्म चाहिन्छ चाहिन्छ।सबै जनता जिन्दाबाद, सबै देश द्रोहि मुर्दाबाद, प्रहरी दमन अन्त्य गर ।🕉️🕉️🕉️🕉️🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔😭

  • @danbahadur4264
    @danbahadur4264 8 หลายเดือนก่อน +2

    Good 👍 👍 👍 👍 👍 👍

  • @ArunNagi-u8j
    @ArunNagi-u8j 4 หลายเดือนก่อน +1

    ❤😂 बिल्कुल सही समय हो जय हिन्द

  • @gjedrabist5294
    @gjedrabist5294 8 หลายเดือนก่อน +2

    जय देश

  • @BaldevBhatt-g4y
    @BaldevBhatt-g4y 8 หลายเดือนก่อน +6

    सफल होस❤❤❤❤❤❤❤

  • @lokendramahara8977
    @lokendramahara8977 8 หลายเดือนก่อน +8

    राजतन्त्र जिन्दावाद 🙏🙏🌹🌹🙏🙏🙏🙏🙏

  • @म्याथ्यु
    @म्याथ्यु 8 หลายเดือนก่อน +15

    धर्म लाई राजनिति बनाउनेहरुले गर्दा यो देशका धार्मिक भक्त हरु प्रति हिसा हुँदै आएका छन।

  • @magardon8670
    @magardon8670 8 หลายเดือนก่อน +9

    अब नारणहिटी दरबार घेरनू पछ अनि राजा लाई राज गद्दी मा राखनू पछ

  • @shankarrai208
    @shankarrai208 7 หลายเดือนก่อน +1

    राजस्वासथा जिन्दा वाद ❤❤❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 หลายเดือนก่อน +6

    आन्दोलन लाई सफलताको शुभकामना छ हिमाल पहाड तराई कोही छैन पराई २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद

  • @birchhetri3112
    @birchhetri3112 8 หลายเดือนก่อน +4

    सङगियत परदेश गणतन्त्र सबै खारेज होस यो सासन ले ई भ्रष्टाचार नेतालाई मात्रै मोज मस्ती भयो

  • @Dtm222
    @Dtm222 8 หลายเดือนก่อน +1

    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 4 หลายเดือนก่อน

    पहिले श्री५ ज्ञानेन्द्र राजा बन्नुपर्दछ जनतालाई सुखमा राख्नु पर्दछ अाज सम्म कति जनताले न्याय पाएका छैनन् राजा अाए न्यायपाउनेछाै जनता ले चुनेको प्रधानमन्त्री हुनुपर्दछ हिन्दु राष्ट्र हुनुपर्दछ श्री पशुपति नाथले हामी सबै जनता लाई रक्षा गर्नुहाेस् पढे लेखेका जुन बिसयकाे पढाइछ त्यहि बिसयकाे मन्त्री बन्नु पर्दछ बालेन रबि जस्ता निसपक्ष युवा पार्टीका जुनसुकैअथवा रास्ट्रिय प्रजातन्त्र पाट्रिका जुनसुकै मन्त्री प्रधानमन्त्री बन्नु पर्दछ जय नेपाली जनता जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @pukarthapa2363
    @pukarthapa2363 8 หลายเดือนก่อน +6

    🇳🇵🇳🇵जय राजसंस्था ❤️❤️🙏🙏

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 8 หลายเดือนก่อน +1

    राजतन्त्र जिन्दावाद 🕉🇳🇵

  • @BHIMADHIKARI102
    @BHIMADHIKARI102 8 หลายเดือนก่อน +4

    राजा आऊ देश र जनता बचाउ

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 8 หลายเดือนก่อน +7

    संघियता खारेज गर्नुपर्छ।देश र जनता कंगाल भए।

  • @sarosekhatri7942
    @sarosekhatri7942 8 หลายเดือนก่อน +11

    हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन देश दुई/चार सपुत मरेर नगए!! जय देश जय नरेश 🇳🇵🇳🇵

  • @bikashsharma2887
    @bikashsharma2887 8 หลายเดือนก่อน +1

    संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री चाहिन्छ ।

  • @sushil7567
    @sushil7567 4 หลายเดือนก่อน +1

    जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय बालेन बालेन हर्क ज्ञानेन्द्र गोपाल जीन्दाबाद

  • @राष्ट्रवादी1
    @राष्ट्रवादी1 8 หลายเดือนก่อน +22

    देश बचाउन राजा चाइयो

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 8 หลายเดือนก่อน +2

    ओह दिदी तपाईंको प्रस्न लाई फेरि एकपटक निहालेर हेरौ त म लाई त लाज लाग्यो

  • @sanjaylama-tk2dz
    @sanjaylama-tk2dz 8 หลายเดือนก่อน +6

    देशको मुर्ती चोरेर बेच्नको लागि भए पनि राजसंस्था ल्याउनु पर्छ आफ्नो दाजु भाउजू सहित स परिवारलाई समेत बचाउन नसक्नेले देश बनाउछ

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 7 หลายเดือนก่อน +1

    धननेबातकमेट ❤

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 8 หลายเดือนก่อน +8

    अब भ्रष्टाचारीहरुलाइ सीमा कटाउनुपर्छ।पार्टीकोहैन देशको झण्डा बोकौँ।

  • @arjunghimire8728
    @arjunghimire8728 8 หลายเดือนก่อน +13

    हिन्दू, बौद्ध र किराँत सहितको हिन्दू राष्ट्र कायम गर नेपाललाई ❤❤

  • @ShivaTimalsina-c7p
    @ShivaTimalsina-c7p 8 หลายเดือนก่อน +5

    राजा लायाउ देश बचाउ

  • @sachinkhadka7847
    @sachinkhadka7847 8 หลายเดือนก่อน +23

    म गर्व गर्छु म राजाबादी हो❤ झोले कार्यकर्ता हैन

    • @HariKunwar-lv1hd
      @HariKunwar-lv1hd 8 หลายเดือนก่อน

      Sem ho all Nepali daju Bhai

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 8 หลายเดือนก่อน +12

    राजै आएनी नेपाल देश मा केही खुल्याउने होइन हो जतिसुकै जुलुस निकाले नि

    • @KursidaKhatun-d2p
      @KursidaKhatun-d2p 7 หลายเดือนก่อน

      Yo kura chahi 100% sahi ho ! Koi aayepaani neparne kehi hoina janta sadhai kukur marai marne ho

  • @urmilakc1728
    @urmilakc1728 7 หลายเดือนก่อน +1

    अबसेराजा आउछन् जएराषट्बाद

  • @trichandratri9283
    @trichandratri9283 8 หลายเดือนก่อน +1

    Raja awao desh..good luck Rajendra sir

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 7 หลายเดือนก่อน +1

    भरष्टचारिहरुलाई निप्ट्यानपार्न नेपालिहरु यकजुट हुनअत्यन्तजरुरि छ समपुर्णनेपालिहरुकाे आवाज

  • @Aamoshaamosh-b1u
    @Aamoshaamosh-b1u 8 หลายเดือนก่อน +3

    राजा आउ देश बचाउ

  • @chakrarai9092
    @chakrarai9092 8 หลายเดือนก่อน +17

    सबै कुरा गर तर हिन्दु धर्म मात्रको कुरा नगर ।
    धर्मको लडाई भनेको अफिमको निसा जस्तै हो अब यस्तै गरी धर्मका कुरा लिएर हिड्ने हो भने नेपालमा एकदिन गृहयुध्द हुन्छ ।

    • @Chandrabudhamagar6560
      @Chandrabudhamagar6560 8 หลายเดือนก่อน +2

      हिन्दू राष्ट्र होइन धर्म निरपेक्ष राष्ट्र हो जुन धर्म मान्दा पनि हुन्छ आफ्नो खुसिले

  • @bhawaniilam690
    @bhawaniilam690 8 หลายเดือนก่อน +14

    राजा आउ देस बचाउ

  • @rajangiri6597
    @rajangiri6597 8 หลายเดือนก่อน +1

    जय देश जय नरेश | १२ बुदे बाट आएका दल र कान्छो र बिकल्प भन्ने रास्वपा पनि प्रचण्डको खस्ला र खाम्ला भनेका सबै १२ बुदेका उपज हुन | जति सको छिटो गणतन्त्र लाइ आर्यघाट पुर्याएर राजा सहितको हिन्दु अधिराज्य स्थापना गर्यो त्यति भलो हुने छ |
    राजा सबका साझा |

  • @bivekchhetri2019
    @bivekchhetri2019 8 หลายเดือนก่อน +3

    जय देश जय नरेश !

  • @dibakarpant3390
    @dibakarpant3390 8 หลายเดือนก่อน +1

    देशलाई बचाउने हो भने परिचालित होइन स्वचालित नेताृत्व आजको खाँचो हो । अहिलेको परिप्रेक्षमा संबैधानिक राजसंस्था भन्दा अरु दल (नेता) स्वचालित हुनै नसक्ने तमाम घटना-नतिजाले खुलस्त पारीसकेको छ । अत: राजा सहितको प्रजातन्त्रको पक्षमा सबै देसभक्त लागौ,देश बचाऔ । शुभेस्य शीघ्रम !

  • @RabinGhimire-ek5ej
    @RabinGhimire-ek5ej 8 หลายเดือนก่อน +11

    निर्वाचन प्रत्यक्ष जनताले मत दीनु पाहुने अधिकार हुनुपर्छ अनि देश मात्र लोकतन्त्र को सुरुवात हुन्छ। नत्र यो अपुरोनै लोकतन्त्र रहनछ

  • @BhaktaKoyu-kd2gs
    @BhaktaKoyu-kd2gs 8 หลายเดือนก่อน +1

    Good and right

  • @Ramshrestha2708
    @Ramshrestha2708 8 หลายเดือนก่อน +2

    good luck Rabi dai

  • @atmaramram9921
    @atmaramram9921 3 หลายเดือนก่อน

    जागेको जनता अब सुतन हुदैन । जागौ जनता जागौ ।

  • @surakshabhandari8298
    @surakshabhandari8298 8 หลายเดือนก่อน +2

    जय नेपाल

  • @sanukajiraut8046
    @sanukajiraut8046 8 หลายเดือนก่อน +9

    जय हिन्दुराज्य नेपाल

  • @balkumarigiri9073
    @balkumarigiri9073 8 หลายเดือนก่อน +2

    नेपाल को भलो होस्।

  • @manisharayamajhi4697
    @manisharayamajhi4697 8 หลายเดือนก่อน +1

    Sai

  • @tulsiramghimire7092
    @tulsiramghimire7092 8 หลายเดือนก่อน +1

    Rajtantar jindabad

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o 8 หลายเดือนก่อน +2

    Jai ho

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 8 หลายเดือนก่อน +4

    अब बिलम्ब नगरी भ्रष्टाचारीहरुको एक एक हिसाब असुल गरि राज्यको ढुकुटीमा जम्मा गरौं ।

  • @flawless-du9zv
    @flawless-du9zv 8 หลายเดือนก่อน +1

    देश बचाउन देश बनाउन भ्रस्टचारी लाई कारबाही गर्न सक्रीय राजतन्त्र २०१९ सालको सम्बीधान चाहीन्छ

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 8 หลายเดือนก่อน +2

    Right pahal
    Om
    🙏👏❤️🧡💛💖

  • @amarrai7201
    @amarrai7201 3 หลายเดือนก่อน

    माइडम्जी रौटहट सर्लाही महोतरी धनुसा सिराहा सप्तरी येति भये सबै थुर थुर बुझी सक्या छौ !

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 8 หลายเดือนก่อน +1

    जय देश जय नरेश

  • @Dipak-en6be
    @Dipak-en6be 3 หลายเดือนก่อน

    जय होश नेपालका राजाको

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 8 หลายเดือนก่อน +4

    ३३/३४ वर्ष देखि शासन सत्ता एकलौटी चलाउदा बिकास समृद्धि हुन्छ,स्विजर्ल्याण्ड जस्तो बिकास गर्ने भनेर ढाटेर पुराना दल एमाले माओवादी काङ्ग्रेस र तिनका भुरे साना दल मिलेर गठबन्धनको नाउमा भागवण्डा गरेर जनतासङ्ग उठाएको करपनि नेताकार्यकर्ता मन्त्री कर्मचारीले मिलेर तलब भत्ता ,सवारी ,बिदेश भ्रमण ,औषधिउपचार गरेर नेपालमा आर्थिक संकट आयो।८३ प्रतिशत तलब भत्ता सेव्सासुबिधा सवारीमा खर्च गरेर बिकास तर्फ भने १७ प्रतिशत ले के बिकास गर्ने।प्रष्ट कुरा त नेताकार्यकर्ता मन्त्री कर्मचारी लाई जागीरको ब्यबस्थापन का लागी गणतन्त्र भयो।नत्र अमेरिका ,भारत पनि गणतन्त्र हो तर नेपाल गाणतन्त्र भारि भयो।

  • @rajanthapa8868
    @rajanthapa8868 8 หลายเดือนก่อน +7

    राजतन्त्र जिन्दावाद जय हिन्दु सनातन धर्म राष्ट्र नेपाल राजेन्द्र लिङ्देन जिन्दावाद

  • @baburamsapkota4807
    @baburamsapkota4807 3 หลายเดือนก่อน

    हिन्दु राष्ट्र राजसंस्था पुनर्बहाली हुन्छ।

  • @keysonrana2684
    @keysonrana2684 8 หลายเดือนก่อน +1

    Shai bhai ❤❤❤❤❤ himatlI sailut gardachu

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 4 หลายเดือนก่อน

    राजा अाउनु पर्दछ पुर्ब श्री५ राजा ज्ञानेन्द्र का नाति र तत्कालीन राजा श्री ५ बिरेन्द्रका नातिनी राजा बन्नु पर्दछ हिन्दु राष्ट्र हुनु पर्दछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @flawless-du9zv
    @flawless-du9zv 8 หลายเดือนก่อน +1

    स्वास्थ्य शीक्षा नीसुल्क गर महगॅी नीयन्त्र गर जनतालाई सुरक्षा दे भ्रस्टचारी लाई कारबाही गर तस्करी माफीया लाई कारबाही गर

  • @rudrabhandari552
    @rudrabhandari552 8 หลายเดือนก่อน +1

    गुड वर्क

  • @kumarshrestha4454
    @kumarshrestha4454 8 หลายเดือนก่อน +1

    येा गणतंन्त्र हैन भारततंन्त्र ,अमेरिका तंन्त्र बिदेशिदलाल तंन्त्र येा देश राजतन्त्र ,चाईना तन्त्र हुनुपर्छ

  • @BaldevBhatt-g4y
    @BaldevBhatt-g4y 8 หลายเดือนก่อน +5

    यो ७८को चुनाव पछिन सरकार बनौने न अहिले सम्म सबै तहमा कति जना मन्त्री ज्यु बने सबै हेरीरहेका छन

  • @mrzizan8255
    @mrzizan8255 4 หลายเดือนก่อน +1

  • @harishrestha3214
    @harishrestha3214 8 หลายเดือนก่อน +5

    King is king Nepal 🇳🇵

  • @NarayanPanta-lw4wi
    @NarayanPanta-lw4wi 7 หลายเดือนก่อน +1

    तराईबासी खप्पिस हुन्छन आन्दोलन गर्न तराई पहाड हिमाल सन्सारबाट उर्लेर जनसागर आउनुपर्यो

  • @bhawaniadhikari5120
    @bhawaniadhikari5120 8 หลายเดือนก่อน +16

    यो राप्रपाको आन्दोलन हैन ,, यो त सत्य र झुट बिचको दोन्द हो ,, नेता सत्ताको माध्येमले मुलुक लुटिरहेको र ३ करोड गरिब , निमुखा बिचको युद्द हो ।।

  • @tikadhital2447
    @tikadhital2447 4 หลายเดือนก่อน

    प्रचण्ड😮 केपी😮 ओलीलाई देशनिकाला गर्नु पर्छ

  • @puspathakuri772
    @puspathakuri772 8 หลายเดือนก่อน +1

    Good.