New Lok Dohori Song 2076 | हजुरैले हो Hajuraile ho | Pashupati Sharma & Manju Poudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 862

  • @PashupatiSharma
    @PashupatiSharma 4 ปีที่แล้ว +767

    नमस्कार म पशुपति शर्मा, मन्जु पौडेलसँगको अर्को नयाँ सहकार्य "हजुरैले हो" हेरेर प्रतिक्रिया दिनुहोला है ।

    • @रोहितपबित्र
      @रोहितपबित्र 4 ปีที่แล้ว +4

      Safaltako subhakaamana daji

    • @sumanchapagain2296
      @sumanchapagain2296 4 ปีที่แล้ว +1

      Safaltaakl subhakaamana ❤❤❤ quwality Ali ramro aayena 😀

    • @bhimpandey8742
      @bhimpandey8742 4 ปีที่แล้ว

      Dami chha sarma daju

    • @jiwankumar7159
      @jiwankumar7159 4 ปีที่แล้ว +2

      एकदमै गजब छ दाई यो गित मन्जु दिदी र तिम्रो सहकार्यमा रहेको

    • @mekxamchhetri6883
      @mekxamchhetri6883 4 ปีที่แล้ว

      Ramro x geet subhkamana dubailai

  • @khimaryal3751
    @khimaryal3751 4 ปีที่แล้ว +387

    पशुपति दाईका फ्यान जतिले हाजिर गरौ त 👍️👍️👍️

  • @tnacharya9717
    @tnacharya9717 4 ปีที่แล้ว +30

    मन्जु दिदिकाे अभिनय कमाल छ ,
    पशुपतिकाे त कुरै नगरम ।

  • @SumanChpg
    @SumanChpg 4 ปีที่แล้ว +83

    मीठो गीत आएछ । सफलताको शुभकामना पशुपति दाजु अनि मन्जु दिदिलाई ❤️

  • @sascreation6049
    @sascreation6049 4 ปีที่แล้ว +18

    प्रेरणाको श्रोत हुन पशुपती शर्मा ,जस्को प्रभावले म साँङ्गीतिक क्षेत्रमा छु ,🙏🙏
    तपाइको जस्तै सृजना गर्न सकुँ प्यारो दाइ❤️❤️❤️

  • @संगितप्रेमिहिमालखनाल-थ5ष

    कला र गलाको खानि
    मिठाई राम्रो खजुरैले हो
    लोक संगित लाई धुलो पारेको हजुरैले हो
    अति मिठो गित ल्याउने हजुरैले हो

  • @Errorcomedy99
    @Errorcomedy99 4 ปีที่แล้ว +105

    waiting लुट्न सके लूट कान्छा भाग २🤩🤩🤘

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 ปีที่แล้ว +3

    सार्है मिठो गित पशुपती दाइको

  • @aimanbishwakarma
    @aimanbishwakarma 4 ปีที่แล้ว +73

    जब कुनै कुराले मन जित्छ त्यहा कमेन्ट हैन आनन्द अनुभव मात्र हुदो र छ। बाकी सफलताको अधिक शुभकामना

  • @संजयपौडेल-न5झ
    @संजयपौडेल-न5झ 4 ปีที่แล้ว +103

    पशुपति शर्मा को गित आउदा आतिदै सुन्नी म मात्र हो कि?????

  • @Rameshsarthak
    @Rameshsarthak 4 ปีที่แล้ว +16

    मन्दिर राम्रो सुनैको गजुरैले हो,
    हाँसिरहनी मान्छेलाई रुवाउनी पारेको ,हजुरैले हो😍😍
    सफलताको सुभकामना,,

  • @jitunepal2752
    @jitunepal2752 4 ปีที่แล้ว +2

    प्राय पशुपति दाइका हरेक गितले नेपाली मन नछोएको बिरलै होला त्यस माथि यो गितले त समाजमा भयका हरेक बिसंगति र बिबाह चाडो गर्ने प्रवृत्तिले नेपाली समाजमा परेका हरेक समस्या लाइ थुङ्गा थुङ्गा फुल टिपेर माला उने सरि क्रमश छर्लङ्ग दृष्टान्त गरिदियको छ

  • @mongolianboy2876
    @mongolianboy2876 4 ปีที่แล้ว +2

    इतिहासकै पहिलो गित हो मैले बुझे जने सुनेको👌👌👌

  • @ritubasant7444
    @ritubasant7444 4 ปีที่แล้ว +14

    कति मिठो शब्द छौ छानेको
    तिम्रै गीतले छ मन तानेको
    गजुरैले हो
    सार्है मन पर्यो गीत

  • @KushMajhiNP
    @KushMajhiNP 4 ปีที่แล้ว +5

    सुपर गित पशुपति दादा र मन्जु दिदी फ्यानहरु यता तिर हाजिर हुम्त miss you all 🎶🎼🎤🇳🇵💖....

  • @sanatan-hinduhindu4476
    @sanatan-hinduhindu4476 4 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो धेरै पछि राम्रो भाका पाइयो जस्तो लाग्यो लग भग 5-8 मैना पछि आयो मिठो भागा

  • @dalbahadurkhadka8613
    @dalbahadurkhadka8613 4 ปีที่แล้ว +1

    पसुपति सर तपाईको सङ मेरो पीडा मिल्दोजुल्दो रहे छ 💔❤️👃

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +4

    *_आहा सारै मिठो मार्मिक बिछोड मिलनको गित छ अभिनय पनि एक नम्वर गर्नू भएको छ पशुपति शर्मा जि र मन्जु पौडेल जिऊ ले_*

  • @rajukc7638
    @rajukc7638 4 ปีที่แล้ว +5

    आहा कति राम्रो गित सुमधुर स्वर पशुपति शर्मा दाइ र मन्जु पौडेल दिदी को शुभकामना !!

  • @kushalrajsigdel
    @kushalrajsigdel 4 ปีที่แล้ว +3

    आहा! यो होनी अस्ली गीत भनेको!😍
    धेरै धेरै बधाई सम्पुर्ण टीमलाई!❤️

  • @brothersgaming4988
    @brothersgaming4988 4 ปีที่แล้ว +2

    दाइको गित संग्रह सुनुहुने र हेर्नू हुनेहरु यता हाजिर गरैउत।

  • @BasyalKrishna512
    @BasyalKrishna512 4 ปีที่แล้ว +4

    हासिरनी मान्छेलाई रोइरनी पारेको हजुरैले हो आहा कति राम्रो गीत आयो 😍😍🙏❤️

  • @phurisherpa2974
    @phurisherpa2974 4 ปีที่แล้ว +1

    पशुपति र मन्जु को गित नराम्रो हुने कुरै बयेना।।। सलाम छ है।। जुनि जुनि येस्तै गित सुन्न पाउन।।।।

  • @yatrinarayan
    @yatrinarayan 4 ปีที่แล้ว +2

    गित मात्र होइन, बास्तविक नै हो कि जस्तो देखिन्छ । हिमचिम राम्रै छ भन्ने बुझिन्छ :D

  • @baldevrayamajhi5019
    @baldevrayamajhi5019 4 ปีที่แล้ว +4

    सकिन्न हो पसुपती दाइ सङ्ग बधाई छ दादा

  • @padampandey5992
    @padampandey5992 4 ปีที่แล้ว

    धेरै राम्रो गीत बनाये को धेरै धेरै धन्यवाद छ दुबै जनालाई 🙏🙏❤️❤️

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +3

    आह हाम्रो मौलिक नेपाली गित संगीत
    भनेको यो होनि सफलताको शुभकामना 🇳🇵

  • @shreechhanda
    @shreechhanda 4 ปีที่แล้ว +4

    धेरै राम्रो गित सुन्न पाईयो बधाई छ सफलताको शुभकामना ....

  • @kritina11
    @kritina11 2 ปีที่แล้ว +1

    Esko vag-2 Pani aunu paryo purano song vye pani Kate ramro ho jate sunye Pani napugni..🥰❣️

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 4 ปีที่แล้ว +2

    मन्दिर राम्रो सुनैको गजुरैले हो,रोइराख्ने मान्छेलाई हाँसिरने बनाको हजुरैले हो ,भएको भए अझ राम्रो हुन्थ्यो ।सकारात्मक सोच फैलाऔँ।

  • @gangatandan9734
    @gangatandan9734 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ Nice song 👌👌👌

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 4 ปีที่แล้ว +2

    खुब राम्रो अति राम्रो, राम्रो मा नि हाम्रो पशुपति हो
    खै भजन लानौ क्यार
    पर्खाइमा छम् सबै

  • @kumarkhadka6912
    @kumarkhadka6912 4 ปีที่แล้ว

    Woww damixa daja hajur😘😘😘😘😘😘😘😘😘😘😘 duty bata ayara sundhei xu kati annda lagiraxa hau

  • @nirmalmagar5983
    @nirmalmagar5983 4 ปีที่แล้ว

    नाइका एक दम राम्री लाग्यो। समय मै बिहे बन्धन मा बाधिन नपाउन पछुताय को कहानी रहेछ।

  • @junukhatiwada9398
    @junukhatiwada9398 4 ปีที่แล้ว

    अाहा पशुपति दादा र मन्जु दिदि काे स्वर त जति सुने पनि नअघाउने सारै राम्रो 👏👏

  • @saanugurung148
    @saanugurung148 4 ปีที่แล้ว

    Wow ekdamai ramro ani mitho xa safaltako suvakamana 👌👌👌👏👏👏👏

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 ปีที่แล้ว +4

    ढिला आयो कडा।।।। दामि गित

  • @shantanepal4555
    @shantanepal4555 2 ปีที่แล้ว

    ओ दामि छ गित यार
    सबै टिम लाई सफलताको
    सुबकामना म चाहिँ अहिले
    ओमन देखि हेदैन्छु ?

  • @nepalitrekker4014
    @nepalitrekker4014 4 ปีที่แล้ว

    गित सुन्न मात्रै मन गर्छ पशुपति र मन्जु दिदी को अझै सफल सफल गित सुन्न पाउ

  • @minusharma1576
    @minusharma1576 4 ปีที่แล้ว +41

    syangjali jati yata hajir garum ta kati raixam😍😍😘😘😘❤❤❤❤❤💕💕👌👌👌

    • @ramgeecee7855
      @ramgeecee7855 4 ปีที่แล้ว

      Utkista x Dai bazarma hangama machaos subhakamana Dai&DD lai

    • @starkhanal5765
      @starkhanal5765 4 ปีที่แล้ว +3

      झापाली नि आउदा हुदैन र मुइया ?

    • @bimalkumar8141
      @bimalkumar8141 4 ปีที่แล้ว +1

      Buhari huni hota Pokhareli ko???

    • @minusharma1576
      @minusharma1576 4 ปีที่แล้ว

      @@starkhanal5765 hunxa ne aauda

    • @minusharma1576
      @minusharma1576 4 ปีที่แล้ว +1

      @@bimalkumar8141 syangjali huu vo na hune

  • @omkawor164
    @omkawor164 4 ปีที่แล้ว +1

    यकदम राम्रो छ गित 👌👌👌👌👌best of luck dada

  • @bijayakarki2093
    @bijayakarki2093 4 ปีที่แล้ว +28

    Tik tok ma sunera aunele yata hajir garauta😂😂

  • @प्रदिपअधिकारी-ह1न
    @प्रदिपअधिकारी-ह1न 4 ปีที่แล้ว +4

    आहा कति मिठो भ्वाइस मन्जु दि को र पशुपति दादा को शुभकामना छ है 🌹🌹🌹

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +4

    दामि छ राम्रो मज्जाले हेरीयो ।

  • @jagatthapa5218
    @jagatthapa5218 4 ปีที่แล้ว +4

    आहा कति मीठो सरै मन पर्यो 😘😘

  • @Jayavlog11
    @Jayavlog11 4 ปีที่แล้ว +3

    मज्जा आयो पशुपति शर्मा दाइ

  • @maiyashreeshpun7006
    @maiyashreeshpun7006 4 ปีที่แล้ว +8

    पशुपति दाई कै रूप देख्न पाईन्छ अनेक अनेक 🤭😃😃😃😃😃

  • @deependrabhatta1748
    @deependrabhatta1748 4 ปีที่แล้ว +2

    Hami Nepali sabai lai ek pachhi arko ramro song sunayera khusi banai rahane Pasupati Dai hajuraile ho....

  • @mannepali2997
    @mannepali2997 3 ปีที่แล้ว +1

    Wow Dai ko video

  • @pansaraxetry6840
    @pansaraxetry6840 4 ปีที่แล้ว

    पशुपती दाइको गित मोलाइ सारै मन पर्छ

  • @mpjoshi9672
    @mpjoshi9672 4 ปีที่แล้ว +1

    आहा कती मार्मिक गीत धेरै धैरै धन्यबाद शर्मा dai अझै राम्रो राम्रो गीत र भिडियो हरु हेर्न पाउ ।। 🤼🤼👍👍📷📷📸♥️♥️♥️🌹💘💞🎎🌹🌹

  • @madapgt6792
    @madapgt6792 3 ปีที่แล้ว +1

    Wow dami xa hajur song ta ❤️❤️🙏🏿🙏🏿🙏🏿🌹🌹🌹🥰

  • @KaranKaran-om2ov
    @KaranKaran-om2ov 4 ปีที่แล้ว +1

    मन्दीर राम्रो सुनै को गजुरले हो पशुपति दाई लाई सफलता को कामना गर्द‌‌‌ छु

  • @yadavthapa6880
    @yadavthapa6880 4 ปีที่แล้ว +2

    मञ्जु र पशुपतीको स्वरमा रहेको गित "हजुरैले हो।" राम्रो लाग्यो ......

  • @durgadutt3179
    @durgadutt3179 2 ปีที่แล้ว

    Safal ta ko suvkamana vedio ta Kati ramro,♥️♥️

  • @gaurikoirala1607
    @gaurikoirala1607 4 ปีที่แล้ว +2

    राम्रो छ कालू पशुपति 🙏🙏🙏🙏🙏🙏🙏

  • @yubarajnyaupane2882
    @yubarajnyaupane2882 4 ปีที่แล้ว +1

    सुपर सोङ 🇳🇵🙏पशुपती दाजु को फ्यान जति यटा आम्त 🙏🇳🇵

  • @sovakardangi3744
    @sovakardangi3744 4 ปีที่แล้ว +1

    अाहा कति राम्रो गीत सफलताकाे शुभकामना

  • @dipakbhai2996
    @dipakbhai2996 4 ปีที่แล้ว

    जति हेर्यो तेति राम्रो गित गाएको हजुरैले हो

  • @prameshwornyaupane1313
    @prameshwornyaupane1313 4 ปีที่แล้ว +1

    पशुपति दाजु is the reyal Hero of लोक गित।

  • @TilakBasnet
    @TilakBasnet 4 ปีที่แล้ว +5

    आहा मेरो दिदी अभियन कति राम्रो के ल शुभकामना है

  • @dhanbirbabusaib8916
    @dhanbirbabusaib8916 4 ปีที่แล้ว +1

    पशुपती दाइको गित मनपराउने ले यता हजिर हु है सारै राम्रो गित

  • @SantoshDai
    @SantoshDai 4 ปีที่แล้ว +4

    मन्जु पौडेल असाधै मन पर्छ मलाई

  • @damberbista157
    @damberbista157 4 ปีที่แล้ว

    Pasupati sir jasto kalakar ta aru kohipani lagdaina super geet badhai xa sathai manju didilai agrim suvkamana

  • @karnagurung5158
    @karnagurung5158 4 ปีที่แล้ว

    अत्ति मिठो र सुरिलो स्वरको धनि पशुपति शर्मा र मन्जु शर्माको नयाँ गितको प्रसुती धेरै नै राम्रो छ ।

  • @subashtiwari1561
    @subashtiwari1561 4 ปีที่แล้ว

    Tipical sabda hunxa pashupati dai ko git ma safalta ko subakamana daju

  • @pukarpangali1917
    @pukarpangali1917 4 ปีที่แล้ว +1

    गित अनुसार को भिडियो concept कत्ति मन परेन,,, पशुपति दाई को शब्द सँगित 💝💝👌👌♥️♥️♥️♥️♥️😘😘😘

  • @lpdhakal2481
    @lpdhakal2481 4 ปีที่แล้ว +9

    राम्रो छ मजा अायो सुनेको

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว

    ढिलो आयो काडा आयो हाल मलेसिया बाट हेर्दै

  • @yamgharti6757
    @yamgharti6757 4 ปีที่แล้ว +1

    सारै राम्रो गित पशुपति सर र मन्जु मिस को शुभकामना छ दुबै जाना लाई

  • @pratikpun7976
    @pratikpun7976 4 ปีที่แล้ว

    सारै मिठो song 20 30 चोत हेरि सुनि सके

  • @sandeshpunmagar2523
    @sandeshpunmagar2523 4 ปีที่แล้ว

    सारै मन छोयो यो गितले ।सफलताको शुभकामना पशुपति दाइ र मन्जु दिदी लाइ

  • @dalbist2040
    @dalbist2040 4 ปีที่แล้ว +6

    धेरै राम्रो गीत

  • @sapkotakrishna6627
    @sapkotakrishna6627 4 ปีที่แล้ว +2

    Pashupati daju ko fan haru hajir garum hai

  • @harischandra7105
    @harischandra7105 4 ปีที่แล้ว +1

    सारै मन पर्यो।राम्रो छ।

  • @dpghrmogo4831
    @dpghrmogo4831 4 ปีที่แล้ว +13

    खोई त कोरस डान्सरहरु
    बुढाले टिक्न नदिने भए मोडेलहरुलाई
    😆

    • @rajkumarbc6452
      @rajkumarbc6452 4 ปีที่แล้ว

      😃😃😃😃

    • @ganeshlimbu1993
      @ganeshlimbu1993 4 ปีที่แล้ว

      Dəəpəηδπά Ğhάrτί Möğöπ poisa bachaunu parooniii

  • @khemrajkhadka2296
    @khemrajkhadka2296 4 ปีที่แล้ว +5

    वाह शव्द संकलनमा त पशुपति सर लाई कस्ले पो टप्छ र। मंदिर राम्रो सुनैको गजुरैले हो राम्रो शव्द संकलन। मञ्जु मेम र पशुपति सरको स्वरको त जति वयानै गरे पनि कमी हुन्छ। तर भिडियोमा अरुनै कलाकार भै दिएको भए अलि राम्रो हुने थियो कि मेरो विचार। हाल साउदी वाट हेर्दै छु।। BEST OF LUCK HOLE TEEM

  • @taprangpurnaprasadbaral4014
    @taprangpurnaprasadbaral4014 4 ปีที่แล้ว +2

    धेरै मिठो संगीत
    बधाई छ हार्दिक बधाई

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 4 ปีที่แล้ว +4

    मन्जूको फ्यान जति यता दाखिल हौ

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +3

    पशुपति दाजुको हरेक गित यथार्थ मन छुने हुन्छ

  • @mayabist6668
    @mayabist6668 ปีที่แล้ว

    बहुत अच्छा गाना है congratulations ❤

  • @deviguragai118
    @deviguragai118 4 ปีที่แล้ว

    dherai ramro geet chha hai hajurharuko feri feri yestai geet sunne pratchhyama chhu

  • @laxmanjoshi3050
    @laxmanjoshi3050 4 ปีที่แล้ว +1

    कति राम्रो गित कति शिष्ट शब्दहरू
    दाई र दिदी लाई सफल ता को शुभकामना ््््््

  • @suzeal9290
    @suzeal9290 4 ปีที่แล้ว

    नेपाली लोक दोहोरी क्षेत्रका चम्किला तारा...पशुपती शर्मा! 🙏

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 ปีที่แล้ว

    नयाँ टेष्ट बडो मज्जा लाग्यो।

  • @magarmayako9394
    @magarmayako9394 4 ปีที่แล้ว

    Dherai ramro baneko xa video geet pani uti kai ramro xa

  • @realsrijan
    @realsrijan 4 ปีที่แล้ว +4

    पशुपति दाजु र मन्जु दिदीको केमिस्ट्रि एक्दमै मिल्छ है । गीत राम्रो छ ।

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 3 ปีที่แล้ว

    राम्रो छ। मन्जु को लवज चाहिँ अलि इन्डियन हो कि?

  • @mangalbk1042
    @mangalbk1042 4 ปีที่แล้ว +5

    प्रतीक्षामा छु लुट्न सके लुट कान्छा भाग दुईको छिटो लिएर आउनु होला धन्यवाद 👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @talksickfanpage2998
    @talksickfanpage2998 4 ปีที่แล้ว +1

    Ramro xa

  • @rokamagar549
    @rokamagar549 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ 3 4 चोती हेरेको अनि सुनेको अझै हेरि रहेको छु मन कै गित छ।।

  • @nikhilacharya5061
    @nikhilacharya5061 4 ปีที่แล้ว

    सफलताको शुभकामना

  • @dsingh7190
    @dsingh7190 4 ปีที่แล้ว

    मैं इंडिया से हूं पर मुझे नेपाली लोक गीत बहुत अच्छा लगता है मैं रोज नेपाली लोक गीत सुनता हूं मैं चाहता हूं कि मैं एक बार नेपाली लोक गीत में काम करूं

    • @dsingh7190
      @dsingh7190 4 ปีที่แล้ว

      @@ManjuPoudelOfficial ji isme kharcha kitna aayega Mera please reply

  • @सागरबाबूबझाङ्गि
    @सागरबाबूबझाङ्गि 4 ปีที่แล้ว +1

    आहा कति मीठो गित बझाङ्ग बाट कति हुनुहुन्छ अता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anitasilwal4989
    @anitasilwal4989 4 ปีที่แล้ว +3

    Eakdam dami xa pashupati dai nepalko 1 numbari kalakar ho harek geet ramro xa

  • @रबिनसिताराना
    @रबिनसिताराना 4 ปีที่แล้ว +7

    हाम्रो स्याङ्जाली पसुपति दाई को गित डिस लाईक हान्ने हरु सुन कीरा लाई हीरा कहाँ मन पर्छ र्😠

  • @rajrajkkumar6850
    @rajrajkkumar6850 4 ปีที่แล้ว

    Dami xa hajur ko all song Tara. Yo manju poudel saga ko sakarmi ma garnu vako song chai Ali video namile jasto lago. Song yak dam dami xa halk dance vako bhay jhan ramro huntho ki hajur

  • @debpaudel4611
    @debpaudel4611 4 ปีที่แล้ว

    Dharai ramroxa baheni yo geet ta suni rakhau jasto lagxa thank you

  • @lilasharma158
    @lilasharma158 4 ปีที่แล้ว +1

    सारै राम्रो छ पशुपति जि

  • @DamiNepal
    @DamiNepal 4 ปีที่แล้ว

    Aaha, very nice song.