रबिको डरलाग्दो खुलासा: मलाई सहकारीमा डाम्न खोज्दैछन्, प्रामाणित गरे हाँसी हाँसी जेल जान तयार छु Rabi
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- #Rabilamichhane#Onlinetvnepal#GBRai
Guest : Rabi Lamichhane
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
रबिको जय होस् । सदा जनताको नेतृत्व गरेर देशको विकासमा लागि पर्नु होला ।
हामी जन्ता ले बुझी सकेका छौ जय रबि जय नेपाल❤❤❤❤❤
यो सबै काङ्ग्रेस एमाले राजनीति सकिनी डरले फसाउन खोजेको हो, तर हामी नेपाली जनताले राम्रो सङ्ग देखेको बुझेका छौँ, 84 देखाउन पर्छ,, जय रबि दाई जय घण्टी💗🙏
Good luck रवि दाई। हजुर निर्दोष हुनुहुन्छ। हजुरलाई षड्यन्त्र गरेर फसाउन खोजिरहेका छन्।
जय रबि अबयिदलालि माफियाहरुलाइ जनताहरुले याेदेशबाटनै लखट्न जरुरिछ
रवि लामिछाने जिन्दावाद 🙏❤️
जय रास्वपा जय 🔔🔔🔔🔔🔔💚🇳🇵🙏
जय हो रबि तपाईंलाई सलाम छ तपाईंलाई खाडलमा हाल्ने हरु आफै खाडलमा जाने छन्
जय रबी जय घंन्टी
जय रबी ईशोरको बलीयो साथ होस तपाईलाई धैय गर्नुहोस
Rabi hamro desh ko hira ho
रबि जि निर्दोस हो ,काङ्ग्रेस र ए मा ले डर ले तुरुरु भएर फसाउनु खोजेको , रबिजी लाई फसाउनु पाए भ्रष्ट हरुको उन्मुक्ती हुन्छौ भन्ने सोचाइ , तर काङ्ग्रेस र र मा ले को पतन हुने दिन आइ सको , जय रबि ।
एकपटक बाख्रोहरामी ,, कान्तिपुरका महाराज र महाराज कै राजकुमार जेलमा कोचिएको हेर्ने खुब रहर जागेको छ ❤❤❤❤❤❤❤❤❤
रबि दइ हजुरकाे मुटु दराे रछ सलाम छ यी नेता र पत्रकारले कति खेदेकाे नडराउनु हाेला
रबि जि को जिन्दबद, जिन्दबद
❤❤Jaya Rabi🎉🎉🎉🎉
रबि जि को जयजयकार ❤❤❤
We are with you Ravi don’t be afraid
सहकारीको ठग ऋण दिने हाकिमलाई जेल हुनुपर्यो।
Jai Rabi❤❤❤❤
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जन्ता साथ मा छ रबि जि सत्य को जित हुन्छ
Hamro rabi hamro desh pran vanda pyaro xa❤❤ tapai ekdam nirdosh hununxa
Janata tapaiko sath ma xan rabi sir 🙏🙏
रबि सर हजुर निर्दोश हुनुहुन्छ आम जन्तालाई थाहा छ डराउनु प्रदैन जन्ता साथ्मा छौ जय रबि
Jay ghanti jay desh jay Rabi sir
जय रवि❤❤❤❤🎉🎉🎉🎉🎉
जय घन्टि जय रबि सर❤❤❤
जय रबि जि
Good luck Rabi sir go ahead Jaya ghanti Jaya Rabi lamichhane sir 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🙏
We are with you Rabi ❤️ good luck God bless you 👍
रबि जि एकदम सहि कुरा
Rabi Lamichhane ko jai hosh🙏
तिमीहरुले पुरानो पुरानो सरकारहरू चाहिँ देख्दैन जब रवि लामिछाने मात्र देख्छौ रवि लामिछाने यो तिमीहरुले
बिना प्रमाण कसैलाई कार्वाही गरियो। भने कार्वाही गरिने निकाय निक्कमा सावित हुनेछ।कसैको नैतिकता माथी प्रश्न उठाउन सकिदैंन। कुरा सुन्दा प्रस्सत प्रश्न चिन्ह खडा भएको छ।
जय रवि दाइ
Rabi sir hjr nadaraunu hjr KO sath ma xa jannta
Rabi sir doshi hunununNa 🇳🇵🙏💐💐❤::! Pakkai Pani hjr nirdosh hunununx 🇳🇵💐✅
जय रबि
King ho Rabi dai
Go ahead Rabi sir we're always with you jay ghanti 🔔🔔🔔
Good luck ravi sir god bless to you jaya ghanti
Jay rabi..jay ra.so.pa
Rabi jinda bad
Jai Rabi RSP 🔔🔔🔔🔔
Jaya rabi sir
Sahi ho jay ghanti🙏🙏🔔🇳🇵🔔
Jaya rabi
Nepalis know u r great person ravi sir
Jaya ghanti
जय रबि जय घण्टी
Jholeharu bahayk sahabai nepali Le bujheko kura ho 🇳🇵🇳🇵🇳🇵 jay Rabi ❤❤❤
रबि जस्तो राम्राे मान्छे न कोइ छ न कोई जन्मने छ रबि जि तपाईं आतिनु जरुरी छैन सफलताको पछाडी खुट्टा तान्ने प्रवृत्ति नेपालकोे विकृति हो 😢
होइन् एमाले र कांग्रेस काे नेता ले सहकारीमा ठगी गरेको कुरा चाई किन छानबीन हुँदैन
कांग्रेस उपसभापति धनराज गुरुङ बिरुद्द सहकारि ठगिको उजुरि परेको छ तर कांग्रेस चुप्प बसेको छ
नेपालमा भ्रष्टाचारीको अन्त्य कहिले हुन्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai ghanti❤
Good luck Rabi God bless you 👍
Good luck Rabi sir🔔🔔👍🔔
You are great rabi sir ❤❤❤
रबि निर्दाेष छन
जय घन्टि❤❤
Jai rabi❤❤
jaya Rabi dai🎉🎉🎉🎉
Good luck Rabi dai 🇳🇵🇳🇵🇳🇵
Good luck Rabi Dai!
Good luck rabi
Rabi jii you are absolutely right brother good luck God bless you 👍
अब गल्ती गरे थाहा छैन भन्ने शब्द जनतालाई लागु गरेहुन्छ
जय देश 🇳🇵जय घण्टी🔔🔔🙏🙏
Good ravi
Good luck Ravi sir 🎉🎉malai lagxa fasauna khojeko xan take care
हाम्रो रवि भाई र उक्रेंन का जेलेस्की भाई को अनुहार मिल्छ र दुवै टेलेण्ट छन है।
Rabi ji dhiraya garnu satyako jeet hune xa. Bina parman kun kanun le dosi graux hami herdhi xau.
Dhesh ma aago balne xa.
जय घण्टी ❤
Ravi lai fashaunevchal ho Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔
के यो समाचार साचो हो?!
--------------
२०८१ भदौको दोस्रो हप्तामा ललितपुरको एक जना वकिलको घरमा जिबि राई आएर बसेको गोप्य सुचना नेपाली काग्रेसको गृहमन्त्री रमेश लेखकले थाहा पाएकी पाएनन कि जिबि राईले सहकारी ठगीमा काग्रेस एमालेका १ दर्जन बढी नेतालाई मुछेर बयान देला भन्ने डर ले जिबिलाई उक्त घरबाट काग्रेसी नेताहरुले अन्तै भगाएको हुन सक्छ भन्ने ब्यापक चर्चा छ !
Great ravi sir God bless you always sabai kalakartuta r sadyantra fail hunechhan aagami pm hjr nai ho
Good luck
All the best Rabi
यति पुरा तिमीहरु जनताहरु बुझ्ने भए नि पुरानो रायो नेतालाई गएर बुझेउ
Jai ghante🎉
❤❤❤❤❤❤
Sara jant ko sath chh Bhgwan ko sTh hos hJue mathi
Jaya rabi lamichhane ❤❤❤❤
सहकारी ठग रवि लाइ सक्त कारबाही होस ।
Hahahaha jhola kun ko ho vana solta Thulo thag Timi nai jasto lagxa ta yr
रबि thik xn
Rabi right xa 💪👍yo deuwa ra kp oli ko pati nai chor ra vastachari xa koi bakhara chor koi k chor koi vastachari sabai tehi due patima xa
🔔🔔🔔🔔🔔
भ्रष्टाचारि जोगिन लाई रवि लाई खेदैछ्न जनता बुझो
तल माथि भयो र डाम्न खोजे नेपाल को इतिहास मा कागेस एमाले सकिन्छ आगो बल्छ आगो बल्छ??
Rabi doshi nai x
चोर ले चोर म हु भन्छ र
Jairabi
बालेन र रबिलाइ कृिते गरेर पनि फसाउदैछन ।
जनताहरू पनि अति नै भेडा चाहिँ नहुनु के। रवि लामिछाने यो राजनीतिमा नआएको तिमीहरुले
Rabi baalena baata timiharu kaa varasta niyati baahira aaisak rabi baalena laai fasaaya pani bachne chhainau
रबिको डरलाग्दो खुलासा : मलाई सहकारीमा डाम्न खोज्दैछन्, प्रामाणित गरे हाँसी हाँसी जेल जान तयार छु.....(भिडियो) th-cam.com/video/lQVlYfcE43o/w-d-xo.html
के रबिलाई मात्र छानबिन गर्ने होर सहकारी ठग हरु त काग्रेस , एमाले का नि छन त खै त छानबिन गरेको उनिहरु लाई राम्रो गर्ने मान्छे लाई गर्न दिदैनन
Aba dhan Raj gurung KO Pani xanbin samit gathan hos
Yo vrstachari sarkar ko agadi sahakari pidit ko bachat firta garaune tarfa agrasar vayera agadi badhnu parx rabi ji tapai pidit haruko aasa ani varosa ko kendra ho tapai
जनता मरेका छैनन् रबि दाइ जनताको आक्रोस थाम्न सक्दैन केपिको सरकारले ।जनताले अहिलेको काङ्ग्रेस र एमालेको गठबन्धनलाई राम्रो सङ्ग निहालि रहेका छन् सक्किन्छन् यी दलालहरु।
पैसा खाएर भ्रामक समाचार लेख्ने युटुबेको समाचार बहिस्कार गरौ