सांसद सुमना श्रेष्ठलाई प्रश्न : रवि लामिछाने दोषी ठहरिए के गर्नुहुन्छ ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 251

  • @SunamPrakash
    @SunamPrakash หลายเดือนก่อน +90

    रबीमाथि जनताको ठूलो आशा छ पत्रकार ज्यू जय घण्टी

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 หลายเดือนก่อน

      Mero ta xaina...
      A.ma.ka.ra sab ek ho

  • @NitaRai-s4l
    @NitaRai-s4l หลายเดือนก่อน +6

    रवि ज्यू रोषी ठहरिएमा कार्रवाई गरिनु पर्छ

  • @robinrai81
    @robinrai81 หลายเดือนก่อน +26

    सुमना श्रेश्ठ बन्नुपर्यो रास्वपाको सभापती

  • @arjunchhetri4353
    @arjunchhetri4353 หลายเดือนก่อน +68

    पत्रकार जि , तपाईंलाई पनि एउटाे झटाराे प्रस्न !
    " आकाश खस्याे भने तपाईं के गर्ने "

    • @narayennarayen5413
      @narayennarayen5413 หลายเดือนก่อน

      Khalto khanira dubne ra morne 😅

    • @Paudelji
      @Paudelji หลายเดือนก่อน

      😂😂

    • @Pbg957
      @Pbg957 หลายเดือนก่อน

      रबि ठगि भए त के गर्छ।तेरिमा ठोक्ने हुम्म्😎

    • @MandipTmg-mm7hd
      @MandipTmg-mm7hd หลายเดือนก่อน

      @@Pbg957result aai sakyo rabi nirdosh ho vanera
      abo gagane le k garxa😂
      thankot kaile katxa hola😂ki kataunu parne Janata le

  • @hamroaawaj9573
    @hamroaawaj9573 หลายเดือนก่อน +18

    राम्रो बिचार

    • @sagaradhikari7906
      @sagaradhikari7906 หลายเดือนก่อน +1

      Yo lady bahek aru kunai pani garilo chhaina Ghanta party ma ! Sab chor haru ko party

  • @DurgaBatala-ix6pi
    @DurgaBatala-ix6pi หลายเดือนก่อน +8

    बधाई दिन चाहन्छु❤️❤️

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน +10

    ❤🎉❤🎉❤🎉 डा सुमना श्रेष्ठ स्वागत छ हजुरलाई कुरा सही हो
    आयातित राष्ट्र विखण्डनकारी भ्रष्ट दलाल तन्त्रको अन्त्य बिना देश र जनताकाे अवस्था परीवर्तन गर्न पटक्कै सकिन्न।

    • @bipulpanta2490
      @bipulpanta2490 หลายเดือนก่อน

      Doctor chai kahile vai ni tero aama

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน +2

    रवि लामिछाने निर्दोष हुनुहुन्छ यदि दोषी हुनुहुन्थ्यो भने अहिलेसम्म गिरफ्तार गरिसक्थ्यो भ्रष्टाचार सरकारले रविलाई फसाउने प्रयास गरेको हो। अब जनता सचेत भइसके। अब अब भ्रष्टाचार सरकारको केही दाल गल्दैन रविप्रति।

  • @raghunathgyawali4897
    @raghunathgyawali4897 หลายเดือนก่อน +26

    किनेका दासहरु ८फेल लाइ राजा स्वी कार्नेले पढेका भिजन भयेकालाइ रुचाउने कुरै भयेन।

  • @NSKitchen-dm6vb
    @NSKitchen-dm6vb หลายเดือนก่อน +2

    सुमना जि तपाईं राम्राे नेताहाे मेराेलागि । तर याे राजनिति कुरा हाेईन जनताकाे पैसा खाएकाे कुरा हाे । पैसा असुल्न सहयाेग गर्नु दाेषिलाई बचाउन तिर नलाग्नुस है ।

  • @surendratamang1368
    @surendratamang1368 หลายเดือนก่อน +4

    यो नेपाल हो नेपालीमा जबाफ दिनोस म्याम

  • @paudil1697
    @paudil1697 หลายเดือนก่อน +37

    good luck rabi dai❤

  • @harinepal520
    @harinepal520 หลายเดือนก่อน +6

    सुमना मन पर्छ अर्को अर्थ नलागोस्🙏🤣

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 หลายเดือนก่อน +8

    तिमी हरु बिदेस मा पढेलेखेका हौ।हामि लाइ थाहा छ।तिमी हरु बिदेशी हौ भन्ने पनि थाहा छ।तर अहिले तिमी हरु नेपाल को नेपाली सांसद भएको ले कम से कम नेपाली मा बोल।

  • @somabralal1235
    @somabralal1235 หลายเดือนก่อน

    Jay rabi jay nepal 🇳🇵

  • @duluwa118
    @duluwa118 หลายเดือนก่อน +4

    दोषि भए सजाएको भागिदार हुन्छ । पोलितिसियन हो अब आरोप पत्यारोप त लागि हाल्छ । र रबि नै पार्टी को सर्बे सर्बा होइन रबि त एउता पार्टी सस्थापक पार्टी निर्माण को सोच हो उस्को सपना साकार बनाउने अन्य मित्रहरुको कर्तव्य हो । रबि प्रेसिडेन्ट भनेर छुत पाउने कुरा हुन्छ भने एमाले काङ्ग्रेस माओवादी भन्दा त फरक भएन ।

  • @surajgautam4033
    @surajgautam4033 หลายเดือนก่อน +1

    Well said keti le

  • @parbatimainali1857
    @parbatimainali1857 หลายเดือนก่อน

    Good luck rabisar

  • @toyotabhai6037
    @toyotabhai6037 หลายเดือนก่อน +1

    सलाम छ सुमना जि

  • @Nerinav1985
    @Nerinav1985 5 วันที่ผ่านมา

    दिल्लीमा केजरीवाललाई पनि गलत आरोप लगाएर गिरफ्तार गरियो। यद्यपि उनको लोकप्रियता कहिल्यै घटेन, बरु बढ्यो

  • @shambhukc1289
    @shambhukc1289 หลายเดือนก่อน +2

    यो तथा कथित नयाँ नेता ले पहिला नेपालीमा बोलोस् अनि बल्ल कानूनको कुरा गर्नु पर्छ अनन्त रबि दोषी छन्।

  • @BrokenheartMvlog
    @BrokenheartMvlog หลายเดือนก่อน +31

    Ravi always clear no daud n Good luck Ravi or whole RSP team's 👌❤❤

    • @sagaradhikari7906
      @sagaradhikari7906 หลายเดือนก่อน

      Tero Bau ko paisa khako vaye tha pauthis 😂😂

    • @thankforeverything4752
      @thankforeverything4752 หลายเดือนก่อน

      Ravi le kina kahile ani sadak banauna bhayako dhilasusti ko bisaya ma, aawaj uthaudainna . Ye tai nai imandaar ho bhane

    • @sumanbuddha4844
      @sumanbuddha4844 หลายเดือนก่อน

      Hawa na chali pat halin xara

  • @domchakhadhimaleasternnepa9853
    @domchakhadhimaleasternnepa9853 หลายเดือนก่อน

    चितवनमा फेरी उप‌निर्वाचन होला।

  • @BalGurung-l4g
    @BalGurung-l4g หลายเดือนก่อน

    Very very good luck this only political ptoblemm

  • @sukbahadurshrestha8491
    @sukbahadurshrestha8491 หลายเดือนก่อน +4

    यो नेपाली हों की बिदेसी नेपाली बोल्न आउदै न

  • @Misaangbro
    @Misaangbro หลายเดือนก่อน

    जे होस बचाउने तिर लाग्ने रहेछ

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v หลายเดือนก่อน

    जय घन्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @sureshprasadregmi6952
    @sureshprasadregmi6952 หลายเดือนก่อน +9

    सुमना जि पहिला नेपालिमा बाेल्ने गर्नुस कमसेकम जनप्रतिनिधि काे रुपमा,, युवा काे अग्रणि नेताकाे रुपमा ,, अन्य विषयमा शुभकामना

    • @AvinaySingh5
      @AvinaySingh5 หลายเดือนก่อน

      Uha Jana partinidhi joinani Tika lagayera banako sansad ho

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน +25

    रबि सहकारीको ठगि गरेकै हाेईन 100% हुदै अाेईन एमाले काङ्ग्रेस रबि शीत डराएको खालि जनतालाई भ्रम छर्न याे अफबा फैलाएको हाे रबि निर्दाेष छन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @TekBahadur-w9g
      @TekBahadur-w9g หลายเดือนก่อน

      Congress ra oli party Jo dosi chan tin ko nam kina aaudai na. Party badnam huncha bhanera ha ha ha

  • @rampaudel6460
    @rampaudel6460 หลายเดือนก่อน +2

    हुन त रबि दोसिहैन।तर कथङ दोसि ठहरियो भने पार्टी सवापती सुमना भइन भने 100 % 10 % पार्टी समालिएर अगाडि बड्छ।

  • @kedaradhikari8771
    @kedaradhikari8771 หลายเดือนก่อน

    Good sumana mem jay ghanti❤❤

  • @rudrasubba4767
    @rudrasubba4767 หลายเดือนก่อน +2

    नेपालीमा बोलौ न हाऊ। सबैले बुझ्ने गरि।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg หลายเดือนก่อน

    जनताले खोजेको प्रश्न हो यो।

  • @sumanadhikari713
    @sumanadhikari713 หลายเดือนก่อน +6

    नेपाली आउदैन यी दिदीलाई ??

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 หลายเดือนก่อน

    Jaya Ghanti ❤️ ❤️ ❤️ ❤️ ❤️

  • @nandkumarpradhan5061
    @nandkumarpradhan5061 หลายเดือนก่อน

    Badi Jane Hoina hai ma Aniya jeeu

  • @lamakgoley3366
    @lamakgoley3366 หลายเดือนก่อน

    रबि दोषी साबित भैसक्यो अब सुमन र घण्टीको सम्सादहरुले नैतिक रुपमा राजीनामा दिदा राम्रो हो

    • @suryabhujel505
      @suryabhujel505 หลายเดือนก่อน

      आफै जज ठानिस कि केहो ठास्ने

  • @ChandraKumarBegha
    @ChandraKumarBegha หลายเดือนก่อน +3

    माननीय ज्युलाइ अङ्ग्रेजी बोल्न साह्रै रहर लाग्दो रहेछ सर्बसाधारण जनताले बुझ्ने गरि शुद्ध नेपाली भाषामा उत्तर दिदा हुदैन? जनताका लोकप्रिय नेता मदन भण्डारी केवल नेपालीमा भाषण गरेर नै जनताको मनमस्तिस्कमा राज गर्न सफल थिए

    • @poudelkancho4688
      @poudelkancho4688 หลายเดือนก่อน

      K ho hajur le bujnu vayena ra pahila ko ra aile Kati farak xa thahola ni 😊

  • @purnarai3105
    @purnarai3105 หลายเดือนก่อน +8

    इङ्लिश बोल्नेर टार्ने भन्दा पनि कार्बाही गर्नुपर्छ भन्नू सक्नु पर्यो माननियज्यु।

    • @abhisheksapkota7
      @abhisheksapkota7 หลายเดือนก่อน

      bujdainas kya English? taileta nepali ni nabujni raixas, galat bhaye karbahi garnu parxa vaneko suninas?

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 หลายเดือนก่อน +2

    kamtima oli, shere, aarju, gagan lai janatale goli na thoke samma Nepal ko ra Nepali ko bhalo hune kunaipani sambhavana chhaina!

  • @indrashahi3943
    @indrashahi3943 หลายเดือนก่อน

    Fatha sumana...

  • @Pbg957
    @Pbg957 หลายเดือนก่อน +1

    रबि पनि केपिको माईला छोरा हो।१००%लेखेर दिन्छु🤣🤣🤣

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx หลายเดือนก่อน

    वाढिपहीराे सुकुम्बाशीहुँदैछन याेशमस्या बाटमुक्तहुनुहाेश शहकारी विवाद आफैंशुल्झन्छअ/कालाेबादलविजुलीशिजुली/

  • @bikasbhattarai8662
    @bikasbhattarai8662 หลายเดือนก่อน +3

    जोगि पुरानो होस कि नया आ आफ्नो भिक्षा जोगाउन लागेको नै हुन्छ प्रमाणिात भयो

  • @KrishnaAdhikari-bs5gl
    @KrishnaAdhikari-bs5gl หลายเดือนก่อน +1

    सुमना जि तपाईं नेपाली पनि होइन जस्तो लाग्यो मलाइ त! तपाइले बोलेका हरेक शब्द हरेक नेपालिले बुझुन जस्तो लाग्छ कि नाइ? यदि तपाइका कुरा सबै ले सुनुन र बुझुन भन्ने लाग्छ भने शुद्ध नेपाली बोल्नुस। होइन भने मेरो कुरा शिक्षित जतिले मात्रै ले सुन्नुस अरुको मतलब छैन भन्नुस। एउटा कुरा याद होस मननिय ज्यु! तपाईं नेपालमा हुनुहुन्छ अमेरिकामा होइन।

  • @purnarai3105
    @purnarai3105 หลายเดือนก่อน +3

    रबिजिले दोषी भएपछी कार्बाही हुनुपर्छ ।

  • @kenithapa2367
    @kenithapa2367 หลายเดือนก่อน

    रबि संगै जेल ...?

  • @parshudhamala4359
    @parshudhamala4359 หลายเดือนก่อน

    दुबै बिदेशिको भरिया

  • @roshantiwari890
    @roshantiwari890 หลายเดือนก่อน

    रबिलाई फसाउन खोजिदैछ।

    • @sagaradhikari7906
      @sagaradhikari7906 หลายเดือนก่อน

      Lado khojdai xa ! Tero Rabi bhauman chor ho, tero bau ko paisa khayera gako vaye tha paauthis thukka jhole

  • @sahi_kura
    @sahi_kura หลายเดือนก่อน

    खाली रबि रबि रबि | अहिले सम्मको दमदार नेता त मैले सुमनाजी लाइ देखे| बालेन र सुमना जी उस्तै उस्तै लाग्न थाल्यो|

  • @deepakkoirala9074
    @deepakkoirala9074 หลายเดือนก่อน

    Good comments sumana ji

  • @amitapradhan8013
    @amitapradhan8013 หลายเดือนก่อน

    जवाफ दिनसक्नु भएन

  • @kailashbhujel9421
    @kailashbhujel9421 หลายเดือนก่อน

    Nepali bolne angrez new jeleski ho rabi❤bhadak aparadhi dekhi hosiyar

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน

    दामी जवाफ दिनु हुन्छ सुमना जि

  • @binakarki6825
    @binakarki6825 หลายเดือนก่อน

    ❤😮

  • @Bashyal815
    @Bashyal815 หลายเดือนก่อน

    great sumana

  • @KarnabahadurThapa-bp9ub
    @KarnabahadurThapa-bp9ub หลายเดือนก่อน

    Do not defend for evils of any kind. Let the course of law work equally not only for Rabiji but also for all found guilty in cooperative scandal.

  • @GeetaSunar-dl4ft
    @GeetaSunar-dl4ft หลายเดือนก่อน

    रबिॐॐॐॐॐॐॐॐॐ

  • @JibanBabuThapa
    @JibanBabuThapa หลายเดือนก่อน

    जय घन्टि

  • @DalbhadaurMagar
    @DalbhadaurMagar หลายเดือนก่อน

    Adhachchhay.urupami.huni.hunsckchha

  • @DamantaRijal
    @DamantaRijal หลายเดือนก่อน

    अरु व्यक्ति भए त सुन्दै रा स्यपाले कारवाहि गरि सक्थियो रवि लाई चै के भनेर कारवाहिको कुरा अघि बडेन आफै भनेत 15% भागिदार भनेर

  • @dipendramishra9849
    @dipendramishra9849 14 วันที่ผ่านมา

    बिच बिचमा English बोलेसी बिध्वान भैहाल्यो नि ।।।।।😮😮

  • @beraz8642
    @beraz8642 หลายเดือนก่อน +2

    सर्वसाधारण जनताले बुझ्ने गरी बोलिसियो है माननीय ज्यू।।। सबैले अङ्ग्रेजी पढेको हुँदैनन् ।।

  • @ganeshshahinepali48
    @ganeshshahinepali48 หลายเดือนก่อน

    बोली दाम छैन । नेपाल राजनीति गरे को । राष्ट्रभाषा तिलाञ्जली दिंदै ।नेपाली भाषा मा सोधे छ.मेरो नेता को राष्ट्रको sobhiman

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx หลายเดือนก่อน

    रवि दाेषी ठहरिीन रअनि भियतनाममा हुंँन्डरिी जानुएऊटै हाे्/बाईडेन बाेराे लतिीक परशाद लिीनुषतअ/

  • @anitamainali1207
    @anitamainali1207 หลายเดือนก่อน

    ❤❤❤

  • @ManOli-x8s
    @ManOli-x8s หลายเดือนก่อน

    नेपाललाई लात हानेर गएका ब्यत्ति त देश बनाउँछु भन्छन त्यही पनि भारतमा मिसाएर

    • @krishnabhandari3321
      @krishnabhandari3321 หลายเดือนก่อน

      नेपालमा हुनेले खुब काजो लगाय

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +4

    Rabi Lamichaneji is honest and innocent.

    • @sagaradhikari7906
      @sagaradhikari7906 หลายเดือนก่อน

      Ghanta ko honest testo mujhu chor jaha gayo tehi thagne ! Tero bau ko paisa khayera gayo vane thanpaauxas jhole

  • @azayrocks
    @azayrocks หลายเดือนก่อน

    या त नेपाली बोल्नु, या त अङ्ग्रेजी। पोलिश पनि मिसाउनु बरु अब।😅

  • @RamsaranNeupane-i9g
    @RamsaranNeupane-i9g หลายเดือนก่อน

    याे केटीलाई नेपाली बाेल्न नअाउने रहेछ कि क्या हाे ?

  • @anupshrestha1236
    @anupshrestha1236 หลายเดือนก่อน

    देख रहाहे… अंग्रेज़ी बोलेर कसरि कुरा घुमाऊन सकिंच!!!😀

  • @HimchanGiri
    @HimchanGiri หลายเดือนก่อน

    जान्ने वाला नै बार्केनिन गरेरै खानेवाला रहेछन अब यिनको चिप्ला कुरा कल्ले पत्याउने

  • @rampudasaini965
    @rampudasaini965 หลายเดือนก่อน +3

    Previously I thought she has capacity to be a good leader, however, after watching this clip I don’t believe

  • @Satishkar1753
    @Satishkar1753 หลายเดือนก่อน

    Dosi vaye hami party hakxau vanne himmat yini harlai xadai xaina. Yesta himmat Navako lai k vớt dinu

  • @indrabaduwal3980
    @indrabaduwal3980 หลายเดือนก่อน +1

    Clear answer nai aayena. यिनले नि कुरा चवाउन थालिन।

  • @prembohra5216
    @prembohra5216 หลายเดือนก่อน

    कति घुमाऐर बाेलेछ चापाऐर बाेल्छ

  • @kumargharti537
    @kumargharti537 หลายเดือนก่อน

    Please speak in Nepali Bahini, you are such a talented young lady but hey how many people understand the English language in Nepal.
    Watching from UK

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of หลายเดือนก่อน

    बिदेशी बुहारीलाइ पनि तनाव भो।न निस्चिन्त भएर घर चलाउन पाइन नत प्रफुल्ल भएर राजनीतिक गतिविधि नै गर्न।आफ्नो नेताको कुकर्म ढाकछाेप गर्दै ठिक्क छ।अनि कसैले तपाईं भनोस वा नभनोस आफैं मपाइं हुँदै। के एस्तो बिडम्बना ।तनाव छ।

  • @DamantaRijal
    @DamantaRijal หลายเดือนก่อน

    अग्र ेजि मै बोल्नु पर्ने चै किन सर्ब सधारन मान्छेले नबुझुन भनेर हो कि

  • @NirmalaNeupane-hd8dn
    @NirmalaNeupane-hd8dn หลายเดือนก่อน

    Jay hos rabi dai jay 🔔🔔🔔🔔🔔

  • @Vijayapant-ff2ff
    @Vijayapant-ff2ff หลายเดือนก่อน +5

    नेपाली बोल्दी ए पनि हुन्थ्यो 😂

    • @naremyaan
      @naremyaan หลายเดือนก่อน

      😂😂😂

  • @NabrajLamsal-p8p
    @NabrajLamsal-p8p หลายเดือนก่อน

    सुमना जि लाई नेपाली बोलन आऊ दैन कि के हे

  • @prakashbahadurpb123
    @prakashbahadurpb123 หลายเดือนก่อน

    Please study the politics.

  • @gyanendrakhadka7016
    @gyanendrakhadka7016 หลายเดือนก่อน +5

    Sumana Shrestha ma alikati pani Nepali society barema knowledge rainaxa, maile Ramro manxe suneko thiya but haina raixa

    • @naremyaan
      @naremyaan หลายเดือนก่อน

      Kina ra hajur

  • @senchinbahadur715
    @senchinbahadur715 หลายเดือนก่อน +2

    अरु दलका नेतामथि पनि प्रश्न उठयाछ कसैले कारवाही गर्न सक्दैन रबी जी लाई पनि कसैले कारवाही गर्न सक्दैनन भने जस्तो लाग्यो नि कमसेकम सुमना जी बाट यस्तो जवाफको आशा गरेको थिईन ठिकै हो शेरे बा र केपी बा कोमा धाई राखेका छन कारवाही हुने कुरै भएन

  • @krishnalamsal4277
    @krishnalamsal4277 หลายเดือนก่อน

    प्रस्ट संग नेपाली भाषा मा नेपालि ले बुझ्ने गरि भनन।कि नेपालि भाषा आउदैन।

  • @bambishowkarma9641
    @bambishowkarma9641 หลายเดือนก่อน +1

    इङृजि बोलेर कुरा लुकाएको प्रष्ट छ । सुमना जि ले

    • @mahendrashrestha8987
      @mahendrashrestha8987 หลายเดือนก่อน

      english boldaima kura lukainxa ra? ahile nepalma kamilale ni angreji bujxa

  • @naranthapa5649
    @naranthapa5649 หลายเดือนก่อน

    Nirdosh xa rabi dai

  • @Nature855-t5j
    @Nature855-t5j หลายเดือนก่อน +5

    गोर्खा मिडियाको 15% शेयर होल्डर भएपछि, गोर्खा मिडियाले गरेको गलत को भागीदार त रवि पनि हुने नै भए l यो कुरा स्वयं रबिले स्विकार गरिसकेका छन् । तर झोलेहरु मान्न तयार छैनन, त्यतिकै रवि बारम्बार ओली देउवा भेट्दै हिँडेका छैनन् l चितवनमा फेरि चुनाव भए अचम्म नमान्दा हुन्छ l

    • @pixel8905
      @pixel8905 หลายเดือนก่อน

      Jhole bro, share kati % huda k k right hunxa shareholders ko tha xa ki tesai vukeko ho. Majority and minority shareholders ko bare sunya xa kahile?

  • @JharnaSapkota-c1m
    @JharnaSapkota-c1m หลายเดือนก่อน

    Gardai buini

  • @NavrajChhetri-j6t
    @NavrajChhetri-j6t หลายเดือนก่อน

    Rabi lamichane mahathi bayse navako arup lagira,lathta chàdiko care garnu bauth ramro dimak

  • @prakashbahadurpb123
    @prakashbahadurpb123 หลายเดือนก่อน

    Sorry maam, guilty mind is always suspicious. He is guilty.

  • @ambeast93
    @ambeast93 หลายเดือนก่อน

    If you look at Every person who started a political party kei na kei lanchhana lagchha nai; lagne rahechha, every political party ko sirsha netaharuko kei na kei chha, Lanchaa...
    Yeso vandai garda RPP ko leader RAJENDRA LINGDEN kO kina corruption ko aarop kahile lageko chhaina Sumana ma'am ,.. You peoples are doing business in politics .. proved by your words ..

  • @mahesh-ho8kh
    @mahesh-ho8kh หลายเดือนก่อน

    रवि दोषी छैन फशाउन सक्छ

  • @rabinhoodbasnet2114
    @rabinhoodbasnet2114 หลายเดือนก่อน

    Asle bich bichma english Language bolera kura Bataardai che

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 หลายเดือนก่อน +1

    रविकाे सहकारि ठगी काण्डमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा संलग्न छन ।

  • @ManojAdhikari-q5c
    @ManojAdhikari-q5c หลายเดือนก่อน

    Sabaile bujhnegari nepalima bole Sahi ra galti Patta lagchha vaneko ho

  • @ThakurTimalsena
    @ThakurTimalsena หลายเดือนก่อน

    nepali हो भनेनेपाली नेपाली वोल

  • @tejbahadurthapa5971
    @tejbahadurthapa5971 หลายเดือนก่อน

    Audit report ma Rabiji ko sign chha...thaha paayen bhann milchha desh chalau chhu bhannele...

  • @shantichaudhary2056
    @shantichaudhary2056 หลายเดือนก่อน

    Nepali language ko prayog Garda ramro hunx ki