Tek Bogati Vs Sangita Baduwal Live Deuda Song - Himal Kasturo | Deuda Song 2081
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- देउडा घम्सा घम्सी // Tek Bogati Vs Sangita Baduwal Live Deuda Song - Himal Kasturo
🎶 Original Audio Credits:-
_________________________________________________________________
#Tekbogati
#sangitabaduwal
#dohorinepal
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Tek Bogati
★Sangita Baduwal
__________________________________________________________________
Musician Team
Dur Darpan Live Studio
Team
__________________________________________________________________
Audio/Video
Tek Bogati
9863362518
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
कति राम्रो छ हजुर यो देउडा गीत धेरैं धेरै धन्यवाद छ हजुर हरुलाई ❤❤❤❤❤❤😘😘😘😘😘
माया हजुरकाे हजुर
माया हजुरकाे हजुर
🎉🎉🎉
Dherai man choyo sir
Yo geet le❤
❤❤❤
यक दम राम्रो प्रस्तुति देउडा दोहोरि ❤❤❤
आहा कति राम्रो गायक गायिकि झन स्वरकोत कुरै नगरौं साँचिकै हाम्रो सुदुरमा न्याउलि कोइलि बासेझैँ 👌always Best of luck जोडि लाई
धेरै राम्रो देउडा दाेहरी ,उन्नति प्रगतिकाे शुभकामना कलाकार भाइ बहिनिलाई
Badai xa bhini Sangita and dada Tek bogti
धेरै राम्रो छ सबै कलाकारलाई उच्च सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤
आहा कती राम्रो दोहोरो भना भन
आहा कति मिठो सम्पुर्ण टिम तथा गायक गायिकालाई साधुवाद धन्यवाद ❤🎉
कति राम्रो देउडा झन राम्रो टुका मन छोयो ल भनुश अर्को भाक को कोले हेर्न मन छ यता आउनु मत छु अर्को पनि हेर्ने❤❤❤❤
यक दमै मिठो देउडा गीत ❤❤❤❤❤
🙏🙏🙏❤ ❤❤ heart 💜 touching deauda song , watching from USA 🇺🇸
आहा जति सुने पनि मन भरिदैन धेरै धेरै धन्यबाद मेरा भतिज टेक बोगटी लाई र सन्गिता दिदी लाई ❤❤❤❤धेरै माया मिठो सम्झना
मेरो मनै खायो हजुर हरुको स्वरले❤❤❤
Dherai ramro deuda bogati ji t xadaixan bahiniko Pani sarai mitho voice best of luck to both
राम्रो छ हजुर यो देउडा गीत धेरैं धेरै धन्यवाद छ हजुर हरुलाई
एक दमै राम्रो दोहरी ❤❤❤❤❤
सबै भन्दा राम्रो छ देउडा
डेउडा हाम्रो पहिचान हाे ।
सारै मीठो छ सोर अनि गित
कति मिठो सोर हो के हजुर दुबै जानको❤❤❤
धेरै रामराे छ
मीठो भाकाको प्रस्तुत गर्नुभएको मा धन्यवाद दाजु
आहा कति मिठो दोहोरी सारै मन छोयो ❤❤
एकदम मीठो टेक दाई अनि संगीता बहिनी 👌
Dhairai ramro geet unnati pargati his❤❤❤❤
Wow ykdam ramro ❤️🙏
Dherai ramro dohori ri Dubai janai dherai dhaira subhakaana
Sarai ramroo git boinii
अति राम्रो गित ❤❤❤❤❤❤😅😅😅
सारै राम्रो स्वर जय नेपाली लोकसङगित ❤❤❤❤❤❤❤
धेरै राम्रो गित जति सुन्यो सुनो लाग्ने❤❤
All
,,,,, to
आहा कती मीठो देउडा दोहोरी मुंबई बाट हेरेकोछु
❤❤❤❤❤ herdaya chaapa laagyo yo gitle
धेरै राम्रो💕💕💕
आहा! ❤❤ धेरै राम्रो सब्दका साथ स्वर पनि 😊
आहा कति मीठो सोवर
धेरै राम्रो देउडा
आहा कति मीठो स्वर 👌👌
Dhari ramro deuda geat ajhai ramo garnu bahini
Badhai xa baddau 🎉
धन्यबाद कलाकार भाई बहिनी हरु लाई मीठो लाग्यो
Very nice hjur congratulations 👏👏
अति सुंदर गीत सुभाकमाना
राम्रो छ 🎉🎉❤❤
धन्य बात कलकार भाई बहिनीलाई
मनै खायो यो पस्तुती ले राम्रो छ
Wow
Aah kati mitho deuda song 😢
सारै राम्रो छ हजुर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बधाई छ टेक बोगटी जी
हार्दीक बधाई छ बहिनी लाई ❤❤
आहा क्या राम्रो सोर हो
कती राम्रो छ हजुरको देउडा गीतई छोयो ❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉ma Dhaulagiri area ko vayepani ma deuda majaley sun6u ani sabda pani laye pani mutumai lag6 ho ...🎉🎉🎉🎉🎉🎉badhai 6......
सारै राम्रो आवाजका साथ गाउनु भयको छ दुबैजनालाई शुभकामना छ।
धेरै राम्रो प्रस्तुति ❤❤
उज्ज्वल भविष्य को
शुभकामना छ
धेरै राम्रो लय र शब्द अनि स्वर बधाई छ भिना जि ।❤️❤️❤️🌹👍️
Dherai ramro deuda battle
Ati sundar badhai x.
Very nice song ❤❤❤❤❤
यति राम्राे साेर अाहा कसरि डाउन लाेड गर्ने डाउन लाेड भयकाे छैन
wow aati sundar deuda ❤❤
Dherai ramro xa hajur
कति राम्रो भाका छ टेक बहादुर सर ❤❤❤
Damii song with support you ❤️ 💕 ♥️
नकै मार्मिक डेउँडा गित धन्यवाद ❤❤❤❤
आहा! क्या गज्जब ❤
लय शब्द र आवाज ❤️❤️🙏🙏🙏
Aati sunder xa song
Nice bhai
आहा दाजु बधाई छ 🎉🎉🎉🎉🎉🎉रामाराेसन बाटि हाल मुम्बई मा
बधाई छ❤
बधाईछ बाेकटी स्वरमा मधुरता👍️❤️❤️🙏🤙🤙❤🎉
Nice dohari dauda❤❤❤❤
Dhari ramaelo deuda geet ❤❤❤❤🎉🎉🎉
देउडा ❣️❣️
छोटो समयमा धेरै नाम कमाउन सफल लाईव डेउडा भाईरल मा भाईरल संगिता बडुवाल लाइ सल्युट छ गाउने शैली गित का टुक्का बनाउने अदभुत क्षमता छ धन्यवाद छ नयां प्रतिभा ❤❤❤❤ यदि गि गित हरु पहिलै लेखेर कण्ठ गरेको भय चैं धोका हो😂
मनै खायो हजुर ❣️❣️❣️🇳🇵🇳🇵
सोलोट छ कलाकारहरु प्रति हाम्रो सस्कार सस्कृति लाइ गग्रेना गर्नु भयकोमा र राम्रो प्रस्तुतिको लागि सासै राम्रो स्वर
❤❤❤❤क्या मिठो देउडा दाजी !!
धेरै राम्रो देऊडा गित ♥️♥️
अहा अती राम्रो हजुर
सुभकामना
सारै मिठो स्वर गायिका बडुवाल नानिकाे ❤
aahaa ati daaamii
Na buje❤ pani ramro lago song voice ❤
Super singer hjr
आहा कति निको
Sangita ko voice ani gayaki pan babal xa tek ji ko pani
आहा कति राम्रो गीत
Very nice bogati ji
Ati sundar
आहा ❤❤❤❤❤❤
अती मार्मिक शब्द र प्रस्तुतिको लागि फेरि पनि यस्तै गित सुनाइ दिनुहोला धन्यबाद❤❤❤
आहा सारै मार्मिक्👌👌💝💝🙏🙏
❤ राम्रो देउडा दाेहरी
राम्रो
कति राम्रो गित ❤❤❤❤❤
दुबै तिर एक टुक्कालाई २/२ पटक गाउदा राम्रो हुने थियाे ❤❤
राम्रो छ देउडा गीत
सारै राम्राे छ है लय